शब्दकोशबाट ॐ हटाउने विदेशी षडयन्त्र असफल- स्वागत नेपाल | Tamasomajyotirgamaya | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • शब्दकोशबाट ॐ हटाउने विदेशी षडयन्त्र असफल- स्वागत नेपाल | Tamasomajyotirgamaya Tikaram Yatri
    With nepali transcription (translation is done using google translator. Semantic might be different in some sentences )
    Guest: स्वागत नेपाल- अधिवक्ता
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

ความคิดเห็น • 158

  • @Drgaulebaldev
    @Drgaulebaldev หลายเดือนก่อน +45

    पत्रकार र लेखक भईकन अधिवक्ता स्वागत नेपालज्यूप्रति नेपाली भाषा बचनअौँ, अभियान : २०७२ को संयोजक हृदयतः धन्यवाद व्यक्त गर्दछु; टीकाराम यात्रीज्यूप्रति कृतकृत्य छु ।

  • @shreepanthee2231
    @shreepanthee2231 หลายเดือนก่อน +17

    स्वागत नेपाल जस्तो अधिवक्ता, टिकाराम यात्री जस्तो पत्रकार देशलाई चाहिएको छ ।🇳🇵

    • @sudarshandahal7086
      @sudarshandahal7086 หลายเดือนก่อน

      ❤️🕉️🕉️🕉️🕉️🕉️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @hemantawoli1236
    @hemantawoli1236 หลายเดือนก่อน +16

    दुबै जनालाइ धेरै धन्बाद ज्ञानको ज्योति फिजिनु भएको मा

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j หลายเดือนก่อน +8

    भाषाविदको भन्दा पनि राम्रो ब्याख्या गर्नु भयो स्वागत नेपालले ।धेरै नै उपयोगी अन्तर्वार्ता र बिषय छनोटमा यात्री र नेपाल दुबैलाई धन्यवाद !!❤

    • @indiraneupane7269
      @indiraneupane7269 หลายเดือนก่อน

      Ma pani yehi vanna chahanxu,both are very very replicated person .

  • @harigautam234
    @harigautam234 หลายเดือนก่อน +3

    यात्री जि ले स्वागत नेपाल जि सग लिएको आज सबैभन्दा उत्कृष्ट अन्तरबार्ता लाग्यो सलाम छ स्वागत नेपाललाइ।

  • @TNPandey786
    @TNPandey786 หลายเดือนก่อน +8

    स्वागत योग्य कुरा बुझ्ने मौका पाईयो टिकाराम जीलाई धन्यबाद समयमा सबै सचेत र सचेतना पुरेऊ 🕉️🙏🏻

  • @anamanshrestha6502
    @anamanshrestha6502 หลายเดือนก่อน +8

    यहांहरु दुवैजनालाई नमस्कार ! तमसाेमा ज्याेतिर्गमय कार्यक्रमकाे आज सम्मकाे प्रस्तुतीहरु मध्ये सर्वाेतकृष्ट प्रस्तुती ।

  • @tikaprasadbhandari7966
    @tikaprasadbhandari7966 หลายเดือนก่อน +2

    धन्यवाद स्वागत नेपाल, टपेन्द्र कार्की,डा० वलदेव गाउॅले, शरदचन्द्र वस्ती, कमल दीक्षित,टीकाराम यात्री,न्यायमूर्ति सपना प्रधान मल्ल र सारंगा सुवेदी र सम्पूर्ण पत्रकार महोदय,वकीलहरू लगायत सम्पूर्ण नेपालीभाषा प्रेमीजनहरूमा।

  • @sabinashrestha7413
    @sabinashrestha7413 หลายเดือนก่อน +2

    दिलै भयो तर रामरै भयाे सहि व्यक्तिलाई ल्याउनु भयाे कार्यक्रम सारै राम्रो थियाे धन्यवाद टिकाजी🙏🙏

  • @user-gx9uk5cj7e
    @user-gx9uk5cj7e หลายเดือนก่อน +2

    धेरै अगाडि चिन्नु पर्ने मान्छे बल्ल आज चिन्नु भयो यात्रीज्यू , खुशी लाग्यो उत्तम अन्तरबार्ता 👏👏👏

  • @harigautam234
    @harigautam234 หลายเดือนก่อน +3

    स्वागत नेपाल जस्तो देशभक्त र बौद्धिक व्यक्तीको अन्तरबार्ता आज हेर्न पाइयो धेरै खुसी लाग्यो ।

  • @skumartamang5112
    @skumartamang5112 หลายเดือนก่อน +4

    ❤❤❤❤❤दुबै पक्षलाई हार्दिक धन्यवाद!जो देशभक्त जागरुक छ उसले सधैं आफ्नो लागि भन्दा नि समाजको लागि र देशको लागि केहि न केहि राम्रो होस् भनि प्रयत्न गरि रहन्छन्🎉🎉🎉🎉तपाईं दुई जना नि त्यस्तै हुनुहुन्छ अझै राम्रो गर्दै जानुस् शुभ कामना र साथ सहयोग सधैं रहनेछन् ❤❤❤❤❤❤

  • @achyutadhikari3625
    @achyutadhikari3625 หลายเดือนก่อน +2

    ❤आहा ! दिब्य सम्वाद ❤

  • @rrara2282
    @rrara2282 หลายเดือนก่อน +2

    शब्दकोष भनेको त शब्दहरु , अझ भनौ नयाँ नयाँ शब्दहरू थप्दै जाने किताब हो । शब्द कोष बाटै भएको शब्द अझ भन्नु पर्दा संसार मै सबै भन्दा बढी प्रयोग हुने ॐ शब्द नै झिक्ने भन्ने कुरा सुन्दा , अनी त्यसमा पनि धेरै चर्चित ब्यक्तीहरूको नाम सुन्दा दुःख को पराकाष्ठा मै पुगियो । कसैले केहि दिएकै भरमा आफ्नै घरमा आगो लगाएर खरानीमा रमाउने हरुबाट बचाउनु भएकोमा स्वागतजी लाई कोटी कोटी नमन।

  • @user-ly3yf3ud2w
    @user-ly3yf3ud2w หลายเดือนก่อน +3

    नेपाली भाषाको संरक्षणका लागि यहाँको योगदानको लागि साधुवाद । इम्बोस्ड नम्बर बदल्न प्रयास गरौं ।

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali หลายเดือนก่อน +2

    आज स्वागत सर सच्चा राष्ट्र भक्त हुनु हुन्छ भन्ने थाहा भयो , धन्यवाद टीकाराम सर 🙏🙏

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 หลายเดือนก่อน +2

    स्वागत् नेपाल सरलाई बधाई तथा शुभकामना ।

  • @KumarGajmer
    @KumarGajmer หลายเดือนก่อน +13

    बौद्धिक मानिसहरूको बहस सुन्न मजा आउँछ ❤

  • @subodhbastola8382
    @subodhbastola8382 หลายเดือนก่อน +3

    कस्तो बौद्धिक ता, सुन्न कति आनन्द आयो।जय होस।

  • @mahadevbaral24
    @mahadevbaral24 หลายเดือนก่อน +4

    स्वागत दाई नमस्ते।राष्ट्र र राष्ट्रियताको सवालमा ज्यानको प्रवाह नगरी लडिरहेका हजुरहरू र अन्यमा मेरो नमन। विदेशीका चम्चा र दलालहरुलाई घुँडा टेकाउन र देशलाई जोगाउन नेपाली जनताको साथ छ। ईश्वर दाहिने होऊन।

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 หลายเดือนก่อน +1

    लामो समयको पर्खाइपछि स्वागतजीलाई ल्याउनु भएकामा धेरै धेरै आभार टीकाराम यात्रीजी ।

  • @gitanepal6286
    @gitanepal6286 หลายเดือนก่อน +1

    धेरै खुसीको कुरा !

  • @yamb.raibhat568
    @yamb.raibhat568 หลายเดือนก่อน +6

    सदाशिव जी कि जय ! ॐ नै भगवान हो । ॐ नै ब्रह्म हो । सत्यसङग शिव जी रहन्छु ।

  • @KulprasadPahadi
    @KulprasadPahadi หลายเดือนก่อน +2

    हरेक क्षेत्रको ज्ञान भएको नेपालका एक मात्र बुद्दी जीबी स्वागत नेपाल❤

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 หลายเดือนก่อน

    यो मुद्दा हाल्ने,बहस गर्ने वकील र फैसला गर्ने न्यायाधीश सबैलाई बधाई तथा धन्यवाद ।यो देश,जनता र नेपाली भाषा संस्कृतिको जित हो।जिताउनेहरू देशका सपुत हुन्।

  • @SabitriGiriSaud
    @SabitriGiriSaud หลายเดือนก่อน

    नमस्कार यहाँहरू दुबईमा🙏🙏 । स्वागत नेपालजीको आफ्नो भाषा तथा राष्ट्रप्रेम देखेर धेरै खुसी लाग्यो। र उहाँलाई हामीहरुको सामुन्ने प्रस्तुत गर्नुभएकोमा टिकाराम यात्रीलाई धेरै धेरै धन्यवाद । हुन त अहिले जताततैबाट नेपाली भाषा सिध्याउने कार्यको लागिधेरै कार्य भइरहेको देखिन्छ । यसमा पनि विद्यालयहरूमा सरकारी कामकाजको कार्यालयमा बैंकहरूमा जताततै नेपाली विक्रम सम्वत प्रयोग नगरिकन इस्वीसम्म प्रयोग गरेको देखेर साह्रै दुःख लाग्छ।भाषा पनि धेरैजसो अङ्ग्रेजी प्रयोग हुन थालेको देखिन्छ, यसलाई पनि रोक्ने तथा विक्रम सम्वत्लाई र नेपाली भाषालाई नै नेपालमा सरकारी कामकाजको मुख्य भाषा बनाउनुपर्ने कुरा पनि स्थापित गर्न सके धेरै राम्रो हुने थियो।😊

  • @gopalpokhrel9181
    @gopalpokhrel9181 หลายเดือนก่อน +1

    बहुआयामिक व्यक्तित्व स्वागत नेपाल ज्यू प्रति आभार ।

  • @gyanendraadhikari2302
    @gyanendraadhikari2302 หลายเดือนก่อน

    निक्कै महत्त्वपूर्ण अन्तर्वार्ता । स्वागत नेपाल ज्युलाई हार्दिक धन्यवाद ।
    महान्यायाधिवक्ताको कार्यलयको नाम मुख्य भित्तामा अङ्ग्रेजी भाषामा लेखिएको छ । यसलाई खारेजी गर्न जरुरी छ।

  • @saugatey9185
    @saugatey9185 หลายเดือนก่อน +4

    ॐॐॐॐॐ जय देश

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku หลายเดือนก่อน +2

    बौद्धिक ब्याक्ती हरुको अन्तरबार्ता सुन्दा नै आनन्द आउने ❤❤

  • @dhruvasharma7670
    @dhruvasharma7670 หลายเดือนก่อน +5

    पश्चिमा का खेतालले मेटन लागेको कुचेष्टा लाईनेपाली सपुत स्वागत नेपाल ज्युले बचाउनु भएकोमा धन्यवाद 🙏🙏

  • @sushilparajuli007
    @sushilparajuli007 หลายเดือนก่อน +2

    Dherai ramro episode

  • @devibhandari9205
    @devibhandari9205 หลายเดือนก่อน +2

    मुरी मुरी नमन् नेपाल आमाका सच्चा सुपुत्र

  • @maheshnepal7231
    @maheshnepal7231 หลายเดือนก่อน +2

    बधाई छ स्वागत दाइ र हामी सबै नेपालीहरुलाई

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g หลายเดือนก่อน +5

    त्यो दिनानाथ नामको आतंककारी लाइ कार्बाहि गर्न पर्यो स्वागत जि॥

  • @basudevsiwakoti8427
    @basudevsiwakoti8427 หลายเดือนก่อน +3

    It would have been pleasured to me that if you had done greetings at beginning and ending of the program to reach other,
    Anyway i like swagat nepal's activities and tikaram yatri's patrakarita

  • @manighimire
    @manighimire หลายเดือนก่อน +25

    स्वागत नेपाल नेपाल माटोमा जन्मिएको नेपाल आमाको असल पुत्र हो।

    • @indiraneupane7269
      @indiraneupane7269 หลายเดือนก่อน +1

      hami pani testai hune siko garau,

  • @dbmalla1272
    @dbmalla1272 หลายเดือนก่อน +1

    स्वागत नेपाल ज्युलाइ धन्यबाद !

  • @gyankc4949
    @gyankc4949 หลายเดือนก่อน +4

    सारंगा दिदी र सपना दिदी माननीय न्यायाधीश दुबैलाई बधाई शुभकामना 😊

  • @chatgpt2023.
    @chatgpt2023. หลายเดือนก่อน +2

    स्वागत नेपाल टप लेबलका व्यक्तित्व हुनुहुन्छ। उहाँ देशलाई चाहिने मान्छे हो।

  • @gobindaghimire5551
    @gobindaghimire5551 หลายเดือนก่อน +1

    हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्याराे छ॥ नेपाल ज्यु लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @ramsedai804
    @ramsedai804 หลายเดือนก่อน +3

    आहा हेर्न मजा आईरा छ,अत्यान्तै ओजनदार गेस्ट🙏♥️

  • @gobindaghimire5551
    @gobindaghimire5551 หลายเดือนก่อน +1

    अाहा कति राम्रो अन्तर्वाता धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @kamalbhaktapokhrel9997
    @kamalbhaktapokhrel9997 หลายเดือนก่อน +1

    साधुवाद ! नेपालजी !

  • @laxmighimire9055
    @laxmighimire9055 หลายเดือนก่อน +3

    देश प्रती बफादार व्यक्ती स्वागत नेपाल

  • @jiwanilameli
    @jiwanilameli หลายเดือนก่อน +3

    स्वागत नेपाल स्वागतयोग्य व्यक्ति 🙏।

  • @khemrajshahi5331
    @khemrajshahi5331 หลายเดือนก่อน +2

    सच्चा नेपाली छोरा स्वागत नेपाल

  • @Nepacan-qt2sd
    @Nepacan-qt2sd หลายเดือนก่อน +2

    I used to watch Swagat in the different social media occasionally, but today I listened to him carefully because he was with Tikaram Yatri. I now have a clear opinion of Swagat, and I listened him as a perfect lawyer. However, I advise him to focus his intelligence like as a layer rather than trying to be a jack-of-all-trades. Because I see him in social media as he is trying to be multidimensional.

    • @chaalllaaann8294
      @chaalllaaann8294 หลายเดือนก่อน

      नेपाली भाषाको प्रयोग गरौ महोदय।

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 หลายเดือนก่อน +2

    देश , कला , संस्कृति , परम्परा , धर्म , भाषा बिगार्न लागि पर्ने तत्व वा अन्तर्राष्ट्रिय तत्वहरु , ब्यक्ति वा समूह वा झुन्डहरुलाइ नाङ्गो बनाएर सडकमा घिसार्नु पर्छ !!

  • @amulyabasnet5497
    @amulyabasnet5497 หลายเดือนก่อน +3

    Ek damai raamro bishleshan .
    Thank swagat nepal ji

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 หลายเดือนก่อน +2

    यात्री ज्यू, ताजा विद्वान् भद्र प्रशाद नेपाल ( स्वागत् नेपाल ) लाई ल्याउनु भयो। साह्रै, राम्राे। लाग्याे मेरै, जीवन काल मा भद्र प्रशाद नेपाल ५ वर्षको लागी प्रधान न्यायाधीश वा प्रधान मंत्री, भयेको। देखने ईच्छा छ। यस्ता मूर्धन्य, व्यक्तित्व ले नैं, राष्ट्रको। शीर, विश्वसामु उच्च, बनाउँन सक्छन् वहाँ प्रती नेपाल आमाको अटुट आशा छ। 🌺💐🥰🥰🙏🙏

  • @pblkamit
    @pblkamit หลายเดือนก่อน +13

    नेपालको मुख्य समस्या पाउ मोलाई आरक्षण कोटाबाट नियुक्ती हो । यात्री बोरोले त्यो नियुक्तीको कर्ममा बसिरहे यो अन्तर्वार्ता हुँदैनथ्यो। जब सबले यो आरक्षण कोटा छोडछ स्वाभिमान पलाई देश प्रेम ओतप्रोत अदास मानवको पुनर्जीवन हुन्छ । उदाहरण बालेन, हर्क, गोपी, सूमोना हरू हून यिनीहरुबाट मात्र देश बन्छ।

  • @aakashkarki8281
    @aakashkarki8281 หลายเดือนก่อน +4

    Thanks for saving Nepali Language

  • @sunilkumarpariyar6197
    @sunilkumarpariyar6197 หลายเดือนก่อน +1

    Ramro Interview, I appreciate Swagat Nepal!

  • @sushilghimire6944
    @sushilghimire6944 หลายเดือนก่อน +2

    नेपाल र नेपालीत्व लाई माया गर्ने जीउँदो भनेका स्वागत नेपाल , बालकृष्ण न्यौपाने लगायत २/४ जना मात्रै छन् । उनीहरुले लडेर जोगाएको ती सम्पत्तिहरु सबैलाई गौरव गर्न योग्य हुनेछ र इतिहासमा सुनौलो अक्षरमा लेखीनेछ यी जिउँदा सपुतहरुको नाम ।

  • @suryaale9150
    @suryaale9150 หลายเดือนก่อน +3

    Very good information interview

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 หลายเดือนก่อน +2

    Ekdam ramro ra sahi kura bhannu bho

  • @balarambajgain5578
    @balarambajgain5578 หลายเดือนก่อน +1

    नेपाली आमाको सच्चा सपूत जो राष्ट्र राष्ट्रियता जोगाउन लाग्ने नेपालका छोराहरू

  • @harigautam234
    @harigautam234 หลายเดือนก่อน +2

    तमसोमा ज्योतिर्गमय को सबैभन्दा राम्रो अन्तरबार्ता उहाँ लाई फेरि पनि राजनीति लगाएत अरु विषय को बारेमा बहस गर्न फेरि पनि बोलाइरहनुस यात्री जि

  • @manjukoirala3050
    @manjukoirala3050 หลายเดือนก่อน +1

    Dherai ramro lagyo chachai nai kali byapt bhayekai ho.

  • @teetekarelaa6064
    @teetekarelaa6064 หลายเดือนก่อน +2

    स्वागत नेपाल ज्यु को नेपाल र नेपाली लाई लगाउनु भएको गुन नेपाल देश रहेसम्म कसैले तिर्न सक्दैन। बाचुन्जेल दिएर मात्रै जानुस स्वागत ज्यु। तपाईं रहेसम्म न्याय जिउँदै रहन्छ भन्ने आशा छ।

    • @harigautam234
      @harigautam234 หลายเดือนก่อน +1

      सहि भन्नू भयो

  • @chandrachetu159
    @chandrachetu159 หลายเดือนก่อน +1

    Salute swagat Nepal jyu 🫡🙏

  • @professionalphotopoint9968
    @professionalphotopoint9968 หลายเดือนก่อน +2

    आहा हेर्न मजा आईरा छ,अत्यान्तै ओजनदार गेस्ट

  • @dayalama8664
    @dayalama8664 หลายเดือนก่อน +1

    🕉️🪷 🙏 मेरो त भगवान हो ब्रह्म हो, ब्रह्माण्दको मालिक नै 🕉️ मेरो प्राण हो !

  • @harikunwar6396
    @harikunwar6396 หลายเดือนก่อน

    म सोच्छु । यदि डा. बाबुराम भट्टराई संग आद्यात्मिक ज्ञान भएको भए कती राम्रो हुनसक्थ्यो ।

  • @trilokpathak2233
    @trilokpathak2233 หลายเดือนก่อน +1

    Respect

  • @devchandraghimire8929
    @devchandraghimire8929 หลายเดือนก่อน +3

    बिदेशी हरियो डलर खाएर रगतपनि हरियै बनाई सकेका गोबर गणेशहरुलाई गतिलो झापड िदनु भएकोमा स्वागत सरको सम्पुर्ण टिम र आम नेपालीको बिचमा पुर्याइदिनु भएकोमा टिकाराम सरलाई ❤❤ धन्यवाद।।

  • @RamAcharya-d2f
    @RamAcharya-d2f หลายเดือนก่อน +2

    One of the best episode tika ram yatri sir

  • @bindupaudel4424
    @bindupaudel4424 หลายเดือนก่อน +1

    Balla lyaunu vo swagat nepal sir lai khusi lagyo

  • @leeladhakal9029
    @leeladhakal9029 หลายเดือนก่อน

    वास्तवमा नेपाल आमाका सपुत एक स्वागत नेपाल हार्दिक धन्यवाद

  • @ramashankarmahato
    @ramashankarmahato หลายเดือนก่อน +1

    जय श्रीकृष्ण 🌷🇳🇵🥀🌻🌺💕🙏🌼🌸💐❤️🌹

  • @43puskar
    @43puskar หลายเดือนก่อน

    Good job swagat nepal jiu

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 หลายเดือนก่อน +1

    wonderful

  • @Tshsujeel
    @Tshsujeel หลายเดือนก่อน +2

    What a talented man

  • @shivamhotel594
    @shivamhotel594 หลายเดือนก่อน +1

    टिकाराम सर न भएको भए आम मानिसले यी कुरा कहिले पनि थाहा हुने थिएन।

  • @birathpokharadp3003
    @birathpokharadp3003 หลายเดือนก่อน +3

    नेपाल is रियल नेपाली

  • @prativasubedi2605
    @prativasubedi2605 หลายเดือนก่อน +2

    Very informative and interesting subject.

  • @arjunkhand4300
    @arjunkhand4300 หลายเดือนก่อน +3

    धन्यवाद हजुरहरु दुबैजनालाई ।

  • @dayalama8664
    @dayalama8664 หลายเดือนก่อน +1

    मेरो प्रणाम 🕉️ को बिषयमा मलाई सोध्न मन लागेको 🪷🙏
    मेरो मनको आँखाले 🕉️ भित्र गर्भ देख्छु, अनी 🕉️ को बिन्दु चांही नाभी जस्तै देख्छु, अनी बदाम, गेदागुडिहरु पनि त्यस्तै त्यस्तै नै देख्छु माटो मुनी बिऊ फुट्ने बेलामा पनि त्यस्तै, तेस्तै देख्छु, गुरुदेव मेरो जिग्यांसा हजुरलाई 🪷🙏 जय होस् प्रभुको !

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 หลายเดือนก่อน +3

    कहिँ नभएको जात्रा हाँडीगाउँमा!!!
    ॐ केवल हिन्दु धर्मको मात्र हैन...शैब, शाक्त,बौद्ध, जैन, शिख... सबैको हो!!
    ॐ संग खेलबाड गर्नु भनेको.... हाम्रा सबै धर्महरुसंग खेलवाड गर्नु हो!!ॐ ले नै हाम्रो सबै धर्मलाई जोड्ने हुनाले.. ॐ धार्मिक एकताको प्रतिक भएको हुनाले.....ॐ लाई शब्दकोषबाटै हटाउने षड्यन्त्र रचियो....कसले रच्यो त!!
    ....George Soras द्वारा पालिएका नेपाली कुकुरहरुले त हैन!!
    🕉️🕉️🕉️🙏🙏🙏

    • @sudarshandahal7086
      @sudarshandahal7086 หลายเดือนก่อน

      नेपाली कुकुरहरू वै छन् धेरै त बिदेशी कुकुरको मात्र के तागत चल्थ्यो होला

  • @omthapamagat3293
    @omthapamagat3293 หลายเดือนก่อน +2

    नमस्कार स्वागत सर 🙏

  • @Kattel90
    @Kattel90 หลายเดือนก่อน +2

    सुन्दर !

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 หลายเดือนก่อน +1

    नमस्कार 🙏🙏💐💐

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d หลายเดือนก่อน +2

    nice interview 👍️🙏

  • @nilimashrestha6228
    @nilimashrestha6228 หลายเดือนก่อน +1

    Wonderful and amazing chit-chat about our national language Nepali. We all are need to be very serious due to our language is dying.
    Time is too short for this kind of chit-chat.☺️🙏🏼

  • @drisyadristha8455
    @drisyadristha8455 16 วันที่ผ่านมา

    He is great man brother 🙏

  • @ajaymuktan162
    @ajaymuktan162 หลายเดือนก่อน +2

    🙏🙏

  • @ombhai35
    @ombhai35 หลายเดือนก่อน

    गत असार ९ गते सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासबाट जारी उत्प्रेषण आदेशपश्चात् गाउँले र नेपालको अन्तर्वार्ता हेरियो र सुनियो। अब यसै विषयमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको पनि अन्तर्वार्ता लिई प्रसारण गरिदिनु पर्‍यो।

  • @aryankarki7900
    @aryankarki7900 หลายเดือนก่อน +2

    🙏🙏🙏

  • @gangapanta9374
    @gangapanta9374 หลายเดือนก่อน

    Proud of u both

  • @user-sv6it7tc3i
    @user-sv6it7tc3i หลายเดือนก่อน +1

    सफलता मिलोस🙏🙏🙏

  • @gurungsidartha6275
    @gurungsidartha6275 หลายเดือนก่อน +1

    👌

  • @ronashblontamang
    @ronashblontamang หลายเดือนก่อน +5

    स्वागत नेपालजीलाई राजनीतिक साहित्यिक दार्शनिक र अन्य विविध विषयमा पनि सवांद गर्न बोलाईयोस् टिका जी ❤🙏

    • @harigautam234
      @harigautam234 หลายเดือนก่อน

      सहि हो उहाँ जतिको देशभक्त र बुद्धिजीवी मान्छे नेपालमा कम छन।

  • @chetanathniraula311
    @chetanathniraula311 หลายเดือนก่อน

    टिकाराम जी ले Ap1 मा हुँदा कहिल्यै टेर्नुभएन।सायद त्यहाँको मालिकको आदेश विरुद्ध जान सक्नुभएन । आज बल्ल यो साइत जुरो वा टीका जी लाई पनि स्वागत जत्तिको ब्यक्तित्व चाहियो र यो भयो। तर जे भो,जसरी भो राम्रो भो।

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w หลายเดือนก่อน +3

    पश्चिम् न प सुनवल बाट

  • @chancepaayokigarchha3663
    @chancepaayokigarchha3663 หลายเดือนก่อน +2

    Swagat Nepal jasta maanchhey chhan ra ta Nepali hunu ma garba lagchha. Nepal aama ko saput Swagat Nepal, mann dekhi naman

  • @camilalll7894
    @camilalll7894 หลายเดือนก่อน +1

    Ek dam Sahi bhanu bhayo swagat jiu 🙏🙏

  • @newlumbini28
    @newlumbini28 หลายเดือนก่อน

    Great interview ❤❤

  • @user-rj1ry9is9h
    @user-rj1ry9is9h หลายเดือนก่อน +2

    आहा

  • @NatureVsMen
    @NatureVsMen หลายเดือนก่อน +2

    8:35