प्रकाश सायमी:नेता देखेर हाँसो उठ्छ,गिरिजासँग हात मिलाउनुपर्छ भनेर बाहिरैबाट फर्किए:prakash Sayami

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #balenshah
    #ravi
    #rajendralingden
    Program : Churo Kuro
    Guest: Prakash Sayami
    Presenter : Umesh Subedi
    Editor : Santosh Subedi
    Camera : Ramesh Karki
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 160

  • @himalayaacharya103
    @himalayaacharya103 2 ปีที่แล้ว +8

    धेरै खुशि लाग्यो प्रकाश दाई लाई चुरो कुरो मा आज ल्याउनु भयो उमेश जि.लाई धेरै धन्यवाद

  • @tmiconicyt5441
    @tmiconicyt5441 2 ปีที่แล้ว +19

    हार्दिक सम्मान् प्रकाश सायमी 💕🙏

  • @homgurung807
    @homgurung807 2 ปีที่แล้ว +14

    अहिले सम्मकै उत्कृष्ट अन्तरवार्ता ! प्रकाश सायमी जि ले विगत देखि वर्तमान राजनितीक अबस्थालाई राम्ररी केलाएर सटिक जवाफ दिएर श्रोताहरुलाई ताजा खुराक प्रदान गर्नुभएकोमा वहाँलाई भारी धन्यवाद ।

  • @kedarbista1542
    @kedarbista1542 2 ปีที่แล้ว +6

    प्रकाश सायमिका विचार सुन्दा उहाँ सरल, शालिन, स्वाभिमानि, असल सुझवुझपुर्ण व्यक्तित्वका धनि कुसल राजनितिक विज्ञ हुनुहुँदाे रहेछ ।

  • @alokgamar5467
    @alokgamar5467 2 ปีที่แล้ว +8

    हर छेत्रको ज्ञान भएको अग्रज आदरणीय व्यक्ति प्रकाश सायमी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @narayanadhikari8247
    @narayanadhikari8247 2 ปีที่แล้ว +8

    निक्कै प्रस्ट संग कुरा राख्नु हुदो रहेछ सायमी जी ले। धन्यवाद छ।

  • @khagendrabudha202
    @khagendrabudha202 2 ปีที่แล้ว +5

    प्रकाश सायमी सर को कुरा बात अहिले का नेताहरुले सुनुवन र बुजुबन्।

  • @samjhanaraiasafal8596
    @samjhanaraiasafal8596 8 หลายเดือนก่อน +1

    यो अन्तरबार्ताले पुरानो पुस्ता को राजनिती नयाँ पुस्ता ले
    स्पष्ट बुझ्न सक्छन ,प्रकाश सर लाई सलाम ।

  • @kubersinghthapa4981
    @kubersinghthapa4981 2 ปีที่แล้ว +15

    हृदय भित्रबाट हार्दिक नमन र सम्मान छ प्रकाश सर!

  • @subashroka8746
    @subashroka8746 2 ปีที่แล้ว +1

    अहिलेसम्म को अन्तर्वार्ता सायमी जि को एस्तो मान्छे हो देशलाई चाहिन्छ

  • @premshrestha8233
    @premshrestha8233 2 ปีที่แล้ว +2

    यो संसार
    यति अचम्म छ कि
    शब्द मा
    बर्णन गर्न सकिदैन !!!
    अनि
    एक शब्द मा
    भन्नु पर्दा
    " अबर्णनिय " !!!

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 4 หลายเดือนก่อน

    प्रकाश जि को कुरामा मेरो १००% सहमति छन ।

  • @dayalapm1014
    @dayalapm1014 2 ปีที่แล้ว +1

    चलचित्र जगतको एक होनहार ब्यक्तित्व प्रकाश् सायमी🙏

  • @gurtleturtle1345
    @gurtleturtle1345 2 ปีที่แล้ว +2

    Sanaibata Sundai aayeko naam aaj pratakxya dekhna pauda Khushi lagyo.... Living legend Prakash sir. Thank you Umesh ji

  • @nra2880
    @nra2880 ปีที่แล้ว

    प्रकास सायनी ले अहिले सम्मकै रार्म संवाद दिन भएकोमा धन्यवाद

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 2 ปีที่แล้ว

    प्रकाश सायमिजी बहुत जान्कार र बहु राज नीति ग्यान्कार को साथै ग्यान्कार हुनु हुन्छ रहेको मा मेरो यहि बात नमन छ।

  • @prakeshmager4040
    @prakeshmager4040 2 ปีที่แล้ว +1

    सलाम छ हजुरलाइ मेरो।

  • @queenieyeap8993
    @queenieyeap8993 2 ปีที่แล้ว +1

    मलाई लाग्थ्यो यसरी सोच विचार राख्ने मान्छे काम मात्रामा छन्।तर यो अन्तरवार्ता बाट मेरो विचार बदल्यो।तपाईं प्रति सम्मान छ सर ।राम्रो विचार दिएकोमा ह्रदय देखिनै आभार छु।

  • @sushilghimire6944
    @sushilghimire6944 7 หลายเดือนก่อน

    कति राम्रो सम्बाद ध्यानपुर्वक सुनियो तर भ्रष्ट नेता र लाचार कार्यकर्ता देखेर म पनि निरास छु ।

  • @sumanshrestha9564
    @sumanshrestha9564 2 ปีที่แล้ว +1

    प्रकाश सायनी दाई प्रति सधै उच्च सम्मान छ।

  • @birgathasahakari703
    @birgathasahakari703 2 ปีที่แล้ว

    प्रकाश सायमी ज्यु को राजनीतिक सचेतना उच्च स्तरीय छ । आजका नेताहरु को आचरणको विषयमा छर्लङ्ग हुने गरि राख्नु भएको विचार र विभिन्न घटनाहरूको वर्णन निकै महत्वका छन्।

  • @sushilacharya4627
    @sushilacharya4627 2 ปีที่แล้ว +1

    प्रकाश शायमी ज्यु प्रती हार्दिक सम्मान । 🙏🙏

  • @yoganathpoudel125
    @yoganathpoudel125 ปีที่แล้ว

    समग्रमा भन्नु पर्दा यिनी वैचारिक स्पष्टता, आत्म संमानको मूल्य, तधा राजनीतिक दिशाबोध नभएका कलाकर्मी भन्ने बुझिन्छ। तथापि भौतारिएका अन्तर्विरोधी प्रस्तुतिमार्फत धेरै घटनाक्रमको उजागरण गरेको छ। कलाकारितापूर्ण रोचक प्रस्तुति स्तुत्य र सुन्न लायक छ।

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 ปีที่แล้ว

    ओ हो प्रकाश सरलाई पोखराको अन्नपूर्णा एफ एमबाट हरेक दिन सुन्ने गर्थे त्यती बेला वहाँ हाम्रो पोखरा र वरपरि यति चर्चित हुन्हुन्थो कि के कुरा गरौ । उहाको मिठो श्वर र ज्ञानगुनको कुरा सुन्न पाउद कति आन्नदित हु्न्थौ अझै उस्तै हुनुहुदो रहेछ खुशी लाग्यो ।

  • @Apar_Gurung
    @Apar_Gurung ปีที่แล้ว

    नेपाल को number 1 बिस्लेसक प्रकाश सायमी दाजी.

  • @jungbahadur6602
    @jungbahadur6602 2 ปีที่แล้ว +1

    सारै स्तरिय इन्टर्भिउ लाग्यो। ।

    • @hsjjdjd1630
      @hsjjdjd1630 2 ปีที่แล้ว

      सारै चित्त बुझ्याे याे ईन्टुभिउले सर

  • @rajansilwal3638
    @rajansilwal3638 2 ปีที่แล้ว

    पूरै अन्तर्वार्ता सुनेँ । निकै विचाराेत्तेजक र ज्ञानमूलक लाग्याे । आनन्द आयाे ।

  • @ramprasadguragain8241
    @ramprasadguragain8241 ปีที่แล้ว

    प्रकाश जी नमस्कार हजुर को भनाइ अतिनै मन पर्याे है हजुर

  • @bharatacharya4136
    @bharatacharya4136 2 ปีที่แล้ว +13

    ब्रह्माण्डको कुरा जान्ने अदभूत मान्छे ! 🙏🙏

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 2 ปีที่แล้ว

    मैले प्रत्येक शब्द शूरु देखि अन्त्यसंम राम्रोसंग सुने ! सम्पूर्ण बिवेचना अति उत्कृष्ट र सही लाग्यो । सबैले सुन्नै पर्ने कुरा !!!

  • @sarojrai801
    @sarojrai801 2 ปีที่แล้ว

    रास्ट्रपति प्रकाश सायमी हुनु पर्छ भाबि

  • @daimondthapa9063
    @daimondthapa9063 2 ปีที่แล้ว +1

    अबको समयमा हजुर जस्ता ब्यक्ति अगाडि आउनुपर्छ र युवा पुस्तालाइ डोर्याउनुपर्छ सायमी सर

  • @nandram1317
    @nandram1317 2 ปีที่แล้ว

    अहिले को आवस्यक हो।।
    पुराना चोर पार्टी र नेता को अन्त हुनु पर्छ ।

  • @janmajayaregmi2629
    @janmajayaregmi2629 2 ปีที่แล้ว

    अत्यन्त सन्दर्भिक लाग्यो।धन्न्यबाद।

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 5 หลายเดือนก่อน

    प्रश्न गर्ने तरिका र उत्तर गजब लाग्याे

  • @user-dl9wy2ke4u
    @user-dl9wy2ke4u 3 หลายเดือนก่อน

    Malai kura sahee lagyoo prakash sayamee ko

  • @cblama7399
    @cblama7399 2 ปีที่แล้ว +1

    Really respect and we need more episodes please . We want to listen more about. 3 x subject. 1 Politics’s describing about current political parties.
    2: Journalism, Quality, qualifications, thoughts , training, refreshments training.? Reason of those questions are we have only a few qualities Journalism’s,teachers, Political leadership .
    Why Nepalese thoughts deferent than international leaders.
    Why they want to become a selfish.?
    Why they don’t want to build skilful citizens ?
    Hope all media personal will take more interviews with Prakash.
    We’re hoping see you soon in next episode.

  • @NBDahalNavin
    @NBDahalNavin ปีที่แล้ว

    नमन दाइ

  • @tukarampant7929
    @tukarampant7929 2 ปีที่แล้ว +1

    अन्तर्वार्ता हेास त प्रकाशजीकेा जस्तेा।फालतु शब्द पनि छैन,फालतु वाक्य पनि छैन।स्पस्ट र मन्त्रमुग्ध पार्ने शैली ।खुब मनपर्येा।असल पात्र चयन गर्नु भयेा।हेाष्ट लाई धन्यवाद ।

  • @premmanandhar3901
    @premmanandhar3901 ปีที่แล้ว

    यो देश बर्बाद पार्नुमा गिरिजाप्रसाद को ठुलो योगदान छ ! त्यस्ता सङ हात मिलाउनु राम्रो होईन !

  • @balrajpradhan9881
    @balrajpradhan9881 5 หลายเดือนก่อน

    AKHIR PRAKASH SHYAMI KE CHAI HOINA VANNE PO PRASNA UTHYO YAHA TA .🎉🎉

  • @deepakbista6912
    @deepakbista6912 2 ปีที่แล้ว +2

    It is worth watching/listening to!

  • @basantalama7076
    @basantalama7076 2 ปีที่แล้ว

    O ho...dhannya Prakash sayami sir.lai pani lyaunu vayexa churo kuro ma...Prakash sir. lai dash aunla jodera namaskar xa....

  • @suryabhaktakarmacharya1963
    @suryabhaktakarmacharya1963 ปีที่แล้ว

    Nice interview. Thank you.

  • @pashupatisubedi7439
    @pashupatisubedi7439 2 ปีที่แล้ว +1

    प्रकाश सायमी जी नमस्कार।
    तपाई को अन्तर बार्ता सुन्दा सारैन रोमानचित भये
    तर हजुर ले योदेश को भबिषे लाई कसरी र कता लानु पर्छ भनेर भनेर एउटा सानो चित्र कोरी दियको भये सुनमा सुगन्ध हुने थियो
    के तपाइ ले पनि अगाडी को बाटो देख्नु भयेकै छैन

  • @kamaladhikari8922
    @kamaladhikari8922 2 ปีที่แล้ว +1

    you are the best my bro !

  • @swaminicksubedi
    @swaminicksubedi 4 หลายเดือนก่อน

    DOGS BARKING IN THE BACKGROUND IS VERY DISTURBING. ON A GOOD NOTE THOUGH, YOU ARE VERY LUCKY TO HAVE PRAKASH DAI GIVING YOU AN INTERVIEW.

  • @binodcharanraya8364
    @binodcharanraya8364 2 ปีที่แล้ว +1

    अर्काे अंतरवार्ताकाे प्रतीक्षा!!!!👍️

  • @chandratamang8084
    @chandratamang8084 2 ปีที่แล้ว +1

    Sharai ramro interview.

  • @kedarpoudel2854
    @kedarpoudel2854 2 ปีที่แล้ว +3

    Well come to you prakas ji.

  • @dhrubabasnet796
    @dhrubabasnet796 ปีที่แล้ว

    Sayemi ji! Hajur Mero aadarsha hunuhunx! Kinaki, ma Pani hajurko jastai sochai bhaeko Manish Hun! Hajurko antarbarta, Ra rediyo karyekram dherainai sunne garxu!

  • @davidrai599
    @davidrai599 2 ปีที่แล้ว +2

    Nice person sayami sir,

  • @bishnubohara7576
    @bishnubohara7576 2 ปีที่แล้ว

    प्रकाश सायमी यो नामै मलाई एकदमै राम्रो लाग्छ।अनुभूति र भोगाई ठ्याक्कै आफ्नै जस्तो लाग्यो।

  • @hutrajshrestha4621
    @hutrajshrestha4621 2 ปีที่แล้ว +5

    सवैले एक पल्ट हेर्नू सुन्नु पर्ने

  • @ashagurung3884
    @ashagurung3884 2 ปีที่แล้ว

    This is the interview that has to be listened by everyone. Salute to Mr Sayami.

  • @milanshrestha9242
    @milanshrestha9242 ปีที่แล้ว

    Respect you sayami Daju love you

  • @dasnarayanmaharjan9277
    @dasnarayanmaharjan9277 2 ปีที่แล้ว +2

    Nepal 🇳🇵 ko Raja janta ko shan

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 2 ปีที่แล้ว

    प्रकाश सायमी ज्यु आज बल्ल चिने उहाको सबै बिचार सुन्दा सच्चा नेपिली को पिदा हामीलाई पनी छ

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 2 ปีที่แล้ว

    Prakash sir salut chha desha ra janata prati uttardayi hunuhunchha

  • @syangbokumar3882
    @syangbokumar3882 2 ปีที่แล้ว +3

    प्रकाश सायमी पनि भारतीय दलालको झोले पो रहेछ लोकराज बराल र भेष बहादुर थापाको फ्यान भनेपछि सकिगो नी।

  • @amritagyawali9860
    @amritagyawali9860 2 ปีที่แล้ว

    अत्यन्त समसामयिक
    आन्दोलन संग जोडिएका
    घटनाले आफ्नै बिगत सम्झिए
    सर्बनाम थिएटर संग मेरो भाइ
    रबि अधिकारीपनि जोडिएको थियो।

  • @urmilaacharya6854
    @urmilaacharya6854 ปีที่แล้ว

    हादिँक संमान छ पृकास सरलाई

  • @prabuddhayakthumba7661
    @prabuddhayakthumba7661 24 วันที่ผ่านมา

    दाइको श्रीमतिको ससुरा भनेको त आफ्नै बा होईनन्!

  • @purnabdgurung2112
    @purnabdgurung2112 2 ปีที่แล้ว

    Very interesting interview.

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 ปีที่แล้ว

    Pol kura pani great ch

  • @rawpotato3651
    @rawpotato3651 2 ปีที่แล้ว

    Excellent interview with Prakash sayami ji...

  • @asokshrestha4155
    @asokshrestha4155 2 ปีที่แล้ว

    Great.

  • @jangarai2582
    @jangarai2582 3 หลายเดือนก่อน

    हजुर लाई हासो ऊठेछ। मलाई त बेसरी रिस ऊठछ

  • @shusilarai2581
    @shusilarai2581 2 ปีที่แล้ว

    Excellent 👍

  • @yrpathak785
    @yrpathak785 2 ปีที่แล้ว +1

    Great interview

  • @pabitranepali7680
    @pabitranepali7680 2 ปีที่แล้ว

    राम्रो विश्लेषण

  • @cblama7399
    @cblama7399 2 ปีที่แล้ว

    Wawoo what a brilliant 🤩 genius intelligent person. We have to more to Learn from you.
    Please 🙏 keep motivating , educating to Nepal 🇳🇵 people.

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว

    राजा महेन्द्र को छोरा रबिन्द्र शाह र पबिन्द्र शाह र गिता गुरुङ को विषयमा एउटा कार्यक्रम बनाउनुस न प्रकाश सायमी सङ।।।

  • @prempun4318
    @prempun4318 2 ปีที่แล้ว

    great interview .. great personality , intelligent person prkash sayemi sir..🙏🙏♥🙏🙏

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 ปีที่แล้ว

    wow!

  • @ruppun1558
    @ruppun1558 2 ปีที่แล้ว

    Sayami ji tapai ko bichar parti salam chha salam chha

  • @ganen007
    @ganen007 ปีที่แล้ว

    It would have been great if this talk show have been sub-title in English.

  • @ramchhetri2890
    @ramchhetri2890 2 ปีที่แล้ว

    प्रकाशजी सारै सत्य पुरक र सान्दर्भिक कुरा राख्नु भयो तर अलिकति भए पनि राजसंस्था प्रति खुलेर बोल्न नसक्दा अलि अन्य भयो कि तपाईं लाई सायमी परिवारको लालपुर्जा जति माया लाग्छ त्यति कै शाह वंशलाई नेपालको माया हुन्छ भन्ने कुरा नबोल्नु कम्जोर रहयो । अनि ज्ञानेन्द्र राजा हुनको लागि तालिम प्राप्त होइन भन्ने हेक्का राखौ। खास गरी नङ मासुको झै सम्बन्ध कायम नेवारी समुदायले राजसंस्था नष्ट हुदा अनन्य हेरेर बस्नु पनि ।यो अबस्था हुनु आउँनु हो होइन र?। एक पटक तपाईं जस्तो देश लाई बुझेको साहित्यिक मान्छे राजनीतिमा आएर पुर्ण संबैधानिक राजतन्त्र दुबै छिमेकी संग समदुरी र असंलग्न राष्ट्रको अस्तित्व जोगाउन पर्यो ।यदि काठमाडौंका पुरानो बासीले केवल काठमाडौँ लाई सही बाटो हिडाए पछि देश नै सही बाटो आउनेछ । मनोजजी राम्रो प्रस्तुति । जय जन्मभुमी बेलायत बाट ।

  • @northpole1674
    @northpole1674 2 ปีที่แล้ว

    ए गुरु, अहिले वर्णविन्यास धेरै परिवर्तन भइसकेको छ । सिधाको सि दीर्घै हुनुपर्छ भन्ने छैन । दुवै ठिक हुन्छ है । शब्दकोष हेर्नु होला ।

  • @paraspariyar861
    @paraspariyar861 2 ปีที่แล้ว +1

    parkash sar very talented and creative also intelligent person

  • @shrinuvaidya741
    @shrinuvaidya741 2 ปีที่แล้ว

    Patrakaar jyu lae dhanyabaad. Aamantritlae managya bolna dinu bhayo. Aru patrakaarle pani sikun

  • @Hkalpit
    @Hkalpit 2 ปีที่แล้ว

    Great thought!

  • @pashupatibm8731
    @pashupatibm8731 5 หลายเดือนก่อน

    ❤❤❤❤

  • @sureshrai1881
    @sureshrai1881 2 ปีที่แล้ว

    What a gentleman mr. Sayami!!!

  • @rajankhatri2827
    @rajankhatri2827 ปีที่แล้ว

    मेरो साथी अार अार कलेजको।

  • @shisirlax2023
    @shisirlax2023 2 ปีที่แล้ว

    Deep respects for Prakash sayemi !

  • @misuraz
    @misuraz 2 ปีที่แล้ว

    Great man Shayamee

  • @bishnunathyogi8241
    @bishnunathyogi8241 2 ปีที่แล้ว

    अर्को अन्तरवार्ता गर्नु पर्यो।

  • @geetashrestha7089
    @geetashrestha7089 2 หลายเดือนก่อน

    Sahi Kura ho nepali lai mandale haru le jhukayo

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 4 หลายเดือนก่อน

    कम्युनिस्टका सबै नेताहरु कमाउनिस्ट भयो । माओबादीका पुन हरु सुन मा परिनत भयो देउवा प्रचण्ड ज्यानमारा र ओलि भ्रष्टाचारि भए ।

  • @laxmigautam1885
    @laxmigautam1885 2 ปีที่แล้ว

    एस्तो ब्यक्तिलाई सरकारले उच्च सम्मान दिएर कुनै आयोगको जिम्मेवारी दिंदा कतिराम्रो हुन्थ्यो।

  • @ruppun1558
    @ruppun1558 2 ปีที่แล้ว

    very good intresting

  • @AshaRai-cl3yj
    @AshaRai-cl3yj 9 หลายเดือนก่อน

    प्रकाश सायमी हरेक कुरामा पोख्त

  • @maheshacharya631
    @maheshacharya631 2 ปีที่แล้ว

    Amazing person

  • @Rai-Aiman
    @Rai-Aiman 2 ปีที่แล้ว

    दाईको श्रीमतीको ससुरा गणेश मान सिंह त्यसो भए गणेश मान सिंह प्रकाश सायमीको बाबु रहेछ

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 ปีที่แล้ว +1

    Nepal Ma Rajniti Garne Ko Biswas Hunna. Prakash Ji le Jastai Ma sanga Supari Khana 2 Rupiya Magne , Ani Putali Sadak Ma Sangai Chiya Piyera Gaff Garne Neta Pani aajkal Hami Lai Chindaina.

  • @choonveerrai2451
    @choonveerrai2451 2 ปีที่แล้ว

    Mr perfectionist raichan hau

  • @bhimacharya7680
    @bhimacharya7680 2 ปีที่แล้ว

    को,को,नेता,कसका नेता,नालायक हरुलाई,केको,नेता, भन्ने। कार्य करता हरुले, नामको अघाडी फछाडी,फूरको, झुनडयाइदिएका हुन।

  • @bhimthakuri2654
    @bhimthakuri2654 2 ปีที่แล้ว

    So Nice

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 ปีที่แล้ว

    PRAKASH SOALTEE KO GAHIRO JAWAF AAYO.