दुर्गा प्रसाई आफु पक्राउ पर्ने सूचनाले भावुक:ओलीलाई माफियाले दवाव दिएको आरोप ! घटनाको गरे खुलासा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • #headlinenepal #sanjeeb #durgaprasai #kpoli #pmprachanda #rabilamichhane #deuba
    दुर्गा प्रसाई आफु पक्राउ पर्ने सूचनाले भावुक:ओलीलाई माफियाले दवाव दिएको आरोप ! घटनाको गरे खुलासा !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Durga Prasai
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 654

  • @bashulalchaudhary3342
    @bashulalchaudhary3342 หลายเดือนก่อน +70

    दुर्गा प्रसाईं दाइ को थाउ मा अरु मान्छे भए उहिलेनै मारी सक्थे।।❤❤❤❤❤❤❤❤❤❤समर्थन छ दाइ।

    • @user-em8vi1qm9m
      @user-em8vi1qm9m หลายเดือนก่อน +3

      नागरिक uthnuparxa

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j หลายเดือนก่อน +100

    दुर्गा दाइ नेपाली जनताहरु तपाई को साथ हुन्छन् ! पछाडि नहटुस दुर्गा दाइ जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

    • @munaneupane-m7w
      @munaneupane-m7w หลายเดือนก่อน +1

      Loan Tanna ghicheko xauki kya ho ?

    • @binasherchan945
      @binasherchan945 หลายเดือนก่อน +1

      DURGA DAI, 20 LAKH VANDA TALAKO RIN NATIRNUS, MA MINAHA GARAUXU VANNU VATHIYO MINAHA HOINA, BACHAT KARTAKO PAISA FIRTA GARAUNUS, NATTRA MERO LARO KHANUS.

  • @nolast234
    @nolast234 หลายเดือนก่อน +64

    पवन गोल्यान भन्ने धोती को घर म जादा हाम्लाई नि खबर पाउ है दुर्गा ब्रो

  • @krishnaportel9957
    @krishnaportel9957 หลายเดือนก่อน +35

    समय लाग्ला तर दुर्गा प्रसाईं ज्यु पनि समय आउछ आउछ अनि काहा जन्छस मछडि मेरै ठडिया हाेला दुर्गा प्रसाईं को पालामा अब पापको घडा भरिसकेको छ अब दुर्गा प्रसाईं को सत्य बिजय हुने बेला हुदैछ जय जय दुर्गा माहा काली अम्बे माता पाथीभरा जय गराईदिनु

  • @manishagiri7870
    @manishagiri7870 หลายเดือนก่อน +187

    तस्कर चोरलाई चोर भने दुर्गा दाइले एकदम ठिक दुर्गा दाइ बाघ हो दाइ 🐯🐯🐯🐯

    • @binasherchan945
      @binasherchan945 หลายเดือนก่อน +1

      K KO BAGH, YO PAHILA MAOBADI RAIXA. TESPAXI AMALE PARBES GAREXA, PARCHANDE RA OLI LAI VAGWAN VANYO. MARSI CHAMALKO VAAT KHULAYO. TARAPANI USKO SWARTHA PURA NAVAYEPANI, USKO ARABAU RIN XALNA LAI JANATA UCHALERA, 20 LAKH MUNIKO RIN NATIRNUS MA MINAHA GARAUXU VANNE MANXE RAMRO HO?

    • @aseemthapa7982
      @aseemthapa7982 หลายเดือนก่อน

      😮😮

    • @bhimadhakal324
      @bhimadhakal324 หลายเดือนก่อน

      Kp oli tasksr nai ho fata

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt หลายเดือนก่อน +28

    नेपाल बेचेर खान लगिसके तस्कार हरु ले बरु दुर्गा प्रसाईं ले त तस्कर को हात बाट देस जोगाउने अभियान गरेका छ्न। सलाम छ तपाई लाई ।

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy หลายเดือนก่อน +17

    दुर्गा दाइ लाई छोएर देखाउ तिमीहरू को छोरा छोरी कति को save छन त्यो पनि हेर्नू खुल्ला आँखा ले जे पनि हुन सक्च be care full be save

  • @beyondinfinity3876
    @beyondinfinity3876 หลายเดือนก่อน +95

    जन्ता जागेर ओलिलाई थुतेर जिउदो जलायिन्छ।

    • @user-ns9pe7zn2n
      @user-ns9pe7zn2n หลายเดือนก่อน +3

      👍️👍️👍️👍️100%

    • @deuraldanda-wk6gn
      @deuraldanda-wk6gn หลายเดือนก่อน

      ho gariss khateyyy mukh lay matraaa bhedaaa mug

    • @binasherchan945
      @binasherchan945 หลายเดือนก่อน

      YE HORA? LAUNA XITO GARNUS. HAHAHA HAHAHA, KHIK KHIK KHIK KHIK.KHIK

    • @binasherchan945
      @binasherchan945 หลายเดือนก่อน +1

      TAILE, 20 LAKH MUNIKO RIN MINAHA GARAIS VANE NADI NAALA KO PANI SAMUNDRA TIRA HOINA, HIMAL TIRA BAGXA. JUN GHAM PASCHIM BATA UDAUXA.

    • @rashmioffsetpress6280
      @rashmioffsetpress6280 หลายเดือนก่อน

      खुलित्त पारीस् जाँठा ।

  • @ashokthatal7780
    @ashokthatal7780 หลายเดือนก่อน +82

    दुर्गा प्रसाईं लाई पक्राउ गरियो भने जन्ता चुपलागेर बस्दैनन जय दुर्गा

  • @vivoy16-ql3mi
    @vivoy16-ql3mi หลายเดือนก่อน +42

    यो दुर्गा दाईले बोलेको कुरा सत्य हो यो माफिया हरूको हात बाट चल्छ यो वलि जनता हो जागम यति आँटिलो मान्छे लाई साथ दिनु पर्छ हामि सबैले

  • @BPGHIMIRE55
    @BPGHIMIRE55 หลายเดือนก่อน +17

    दुर्गा दाइ तपाईको पक्षमा नेपाली जन्ता छ

  • @user-ky7rx5oo1i
    @user-ky7rx5oo1i หลายเดือนก่อน +25

    दुर्गा दुर्गा हो हुन शक्ति दुर्गा हो। दुर्गा प्रसाई नेपालको हिरो हो

  • @user-ue6yr3pc7b
    @user-ue6yr3pc7b หลายเดือนก่อน +105

    एजेण्डा लिएर त्यसलाई समापन पनि गर्नुहोस् दुर्गा जि जनता हजुरको साथमै छौ।।।।

    • @MembarLama-xm7kr
      @MembarLama-xm7kr หลายเดือนก่อน +2

      Yo Pani tei dang ko mula hoke jatha, kp Ra phachanda loi marsi baat khoune yo nai hoke. Jantako Arab paisa loan liko xa yesle.. thah xaina ki k ho Solti Lai??

    • @gummagar6172
      @gummagar6172 หลายเดือนก่อน

      भुत्रोको साथमा लोनलिखा मार्सिको

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 หลายเดือนก่อน

      ​@@MembarLama-xm7krTero bau ho khate

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 หลายเดือนก่อน

      ​@@gummagar6172Tero bau ho khate

  • @chainkumar7785
    @chainkumar7785 หลายเดือนก่อน +34

    दुर्गा जि तपाईं नडराउनुस। हजुर लाई नेपाली जनताले साथ दिने छन् । ढिलो छिटो हुन्छ अब ओलि पतन हुन्छ ।

    • @munaneupane-m7w
      @munaneupane-m7w หลายเดือนก่อน

      Loan Tanna khako xau

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      Not ur sub.​@@munaneupane-m7w

    • @godwillbealwayswithus
      @godwillbealwayswithus หลายเดือนก่อน

      waiyat kura nagar guuu hijo ko dinma rabilai Pani ab rajnitini maa aaunu paryo vanne Pani timiharu nai ho ahile birodh garne Pani timiharu nai ho voli durgeko name Pani aauxa laghubitta Kanda..

  • @AnnoyedLawnmower-qn1pd
    @AnnoyedLawnmower-qn1pd หลายเดือนก่อน +19

    दुर्गा प्रसाईं जिन्दावाद

  • @aaravrana324
    @aaravrana324 หลายเดือนก่อน +11

    दुर्गा आउ देश बचाउ 👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j หลายเดือนก่อน +15

    यो तस्करहरु बाट नेपाल र नेपालीलाई मुक्त गर्नु होला दुर्गा प्रसाईं सर।

  • @roshanbhandari4919
    @roshanbhandari4919 หลายเดือนก่อน +5

    दुर्गा प्रसाइ हिम्मतिलो हो

  • @pramodkarki755
    @pramodkarki755 หลายเดือนก่อน +8

    दुर्गा जि लाई सलाम ।अघि लाग्नुस ।तपाईं को पछि लागेर यो ज्यान लाई लासै बनाउन त्यार छु ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน +26

    ओलि सरकार सँग नडराउनु होला हामी छु यो सरकार भ्रष्ट तस्करको सरकार नै हो।

  • @balaramdhungana1684
    @balaramdhungana1684 หลายเดือนก่อน +4

    दुर्गा प्रसाईं ले कस्को के खाको छ जय नेपाल

  • @ramchaudhari8171
    @ramchaudhari8171 หลายเดือนก่อน +3

    दुर्गा जीको बोलीमा दम छ जनता तपाइको साथमा छन।

  • @narayanpaudal6884
    @narayanpaudal6884 หลายเดือนก่อน +19

    हेेर्दै जाम भष्टहरुकाे सरकारले पहिला रबि सकाउछन अनि बालेन पछि दुर्गा यहि सत्य हो तिमिहरु यक अर्कामा मिल्नलाई कले राेकेकाे छ मिलेर अगि बड बल्ल भष्ट हरुलाई ध्वस्त पार्न सकिन्छ ।

  • @bishnurai9037
    @bishnurai9037 หลายเดือนก่อน +11

    हामी सबै दुर्गा दाइको पछेमा पछेमा छौ

    • @KabitaTimalsina-ti9ns
      @KabitaTimalsina-ti9ns หลายเดือนก่อน

      Ma ni xore manxe ho hateyar leyar chor neta lai katana aau jasto Vai sako

    • @baldevbudhathoki9758
      @baldevbudhathoki9758 หลายเดือนก่อน

      सहि हाे

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน +17

    दुर्गा ठिकछन❤

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน +19

    यसरी नै दूध झै उम्लिदै गयो भने कालो काग्रेस र माफिया एमाले ओलि बिरुद्द जनता घरेलु हतियार लिएर निस्कन्छ्न त्यति बेला थाकेर हैरान भए पछि पुलिस आर्मिले पनि 🎉हात उठाउछ त्यस पछि कालो काग्रेस र माफिया एमालेले काठमान्डु लगायत दर्जनौ शहरमा लखेटिदा लखेटिदा टाउको लुकाएर बाच्ने ठाउँ पनि पाउने छैनन !

  • @karanrai9302
    @karanrai9302 หลายเดือนก่อน +8

    नेपाली समाजमा राम्राे चेतना शुचना कुरा याे लाटाे जनतालाई पच्दैन। सढ्चालिस साल देखि लागि आएकाे आँखाकाे पट्टि खाेलिदिने महान स्वाभिमान बाेके अर्गानिक नेपाली दुर्गा प्रसाईं रमेश प्रसाईं हेमन्त सेढाई हाे।

  • @dhankumartamang
    @dhankumartamang หลายเดือนก่อน +8

    अव का युवाहरु सचेत हौं यी तस्करहरु लाई जरै बाट उखेलेर फ्यांक्नु पर्छ जय रबि जय दुर्ग जय बालेन

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน +9

    सहिकुरा हाे दुगाम्ह जिकाे

  • @ssck67
    @ssck67 หลายเดือนก่อน +4

    दुर्गा प्रसाई ज्यू बोलेर हैन ३० हजार लाई मात्र रोजगारी दिनु होस तपाईको हाई हाई हुन्छ नत्र स्टन बाजी नगर्नु ल ।

  • @ganeshthapa4791
    @ganeshthapa4791 หลายเดือนก่อน +14

    हिरो हो दुर्गा जि❣️❣️💞💞👌👌👌

  • @Rameshdaii
    @Rameshdaii หลายเดือนก่อน +5

    नेपालि जनता ले यिन लाइ साथ दिनै पर्छ जस्तो छ,,यिन को ९५%कुरा ठिक लाग्न थाल्यो

    • @godwillbealwayswithus
      @godwillbealwayswithus หลายเดือนก่อน

      waiyat kura nagar guuu hijo ko dinma rabilai Pani ab rajnitini maa aaunu paryo vanne Pani timiharu nai ho ahile birodh garne Pani timiharu nai ho voli durgeko name Pani aauxa laghubitta Kanda..

  • @sarojkc8022
    @sarojkc8022 23 วันที่ผ่านมา +1

    के भनेर समाउने होर दुर्गा जि नडरानुस जनता साथमा छ तपाईंलाई समाय खुइलिराको येमाले झन खुइलिन्छ

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 หลายเดือนก่อน +16

    दुर्गा प्रसाई.. बाघ हो.. दुर्गा प्रसाई बाघ हो

    • @baldevbudhathoki9758
      @baldevbudhathoki9758 หลายเดือนก่อน +1

      दुर्गा जि मानिस हाे जनावर हैन।

  • @ChandraLinkha
    @ChandraLinkha หลายเดือนก่อน +5

    यदी फुर्सद छ भने दुर्गा प्रसाइ सगा अन्तर्बार्ता लिन जाने हो र ऋषि धमला सग दिन जाने हो ! म पनि समय मिलाउन मन लाग्य छ एउटा लाइ दिन र अरको सग लिन !!

  • @mukeshsharma-qq6nl
    @mukeshsharma-qq6nl หลายเดือนก่อน +4

    आज सम्म जति पहाड़िया टोपी नेता आए सबै चोर देश बेचूवा छ

  • @bismanroka1906
    @bismanroka1906 หลายเดือนก่อน +3

    कुरा सहि छ त्यो आवाज सधैं बुलन्द गर्नुस दुर्गा दाइ जन्ताहरु सबै तपाईको पक्षमा हुने छन यो देशको भ्रष्टाचारीहरुलाई फासीको सजाय दिनै पर्छ। तर तपाईं कुनै पैसामा नबिग्नु

  • @prakashghimire9808
    @prakashghimire9808 หลายเดือนก่อน +6

    यो सब हुनुमा देशमा धेरै राजा भएपछिको परिणाम होइन् र दुगा जी

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 18 วันที่ผ่านมา +1

    होईन दुर्गा पर्साइ को कुरा ठिक छ।

  • @user-cc3mj6ui4l
    @user-cc3mj6ui4l หลายเดือนก่อน +1

    Good सलाम छ। अगाडि बढ्नुस हामी जनताहरू तपाईहरुको साथमा छौं। मर्न मार्न तयार छौं। तपाईंको भिजन देश र जनताहरुको आवश्यक हो।

  • @gokulbk241
    @gokulbk241 หลายเดือนก่อน +14

    भगवान कसम यो देश ले रबि लामिछाने ज्यु जस्तो मन्त्री पाउन 10 बर्ष तपस्या गरे पनि पाउन सक्दैन सक्दैन सक्दैन ❤❤
    जय रबि सर।।
    जय देश ।।।।❤❤❤

  • @user-ml9xm6nx9h
    @user-ml9xm6nx9h หลายเดือนก่อน

    दुर्गा दाइ हजुरकाे पक्षमा सारा नेपाली काे साथ छ तपाईं पछाडि नहटनु हाेला

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 หลายเดือนก่อน +2

    नेपाली जन्ताको साथ छ दुर्गा दाई भुटानीबन्धु लाई यो देश बाट लखेट्नु पर्यो

  • @netrapoudel7945
    @netrapoudel7945 หลายเดือนก่อน +2

    ❤durga is king

  • @haridhakal9149
    @haridhakal9149 หลายเดือนก่อน +5

    बाघ हो दुर्गा जन्ता साथमा छन

    • @SohanKarki-mu4vi
      @SohanKarki-mu4vi หลายเดือนก่อน

      Lauda cha sabai keyboard warrior ho

  • @user-je5oq8wo6r
    @user-je5oq8wo6r 21 วันที่ผ่านมา

    जनता साथमा छन हामि घेरछेो दुर्गा जिन्दावाद

  • @dumikirantrankasu
    @dumikirantrankasu หลายเดือนก่อน

    सबै फाइल खोल्नु होस दुर्गा ज्यु ! नेपाली जनता सबै तपाईको पछाडि उर्लिनेछन ।

  • @user-xi1jx4js5f
    @user-xi1jx4js5f หลายเดือนก่อน +1

    नेपाली जनता ले दूर्गा,प्रसाईलाईएकबार,साथदीनै,सहीहुन्छ,,,भुईदेखी❤माथीसम्मजनता,सबैलुटीरहेकाछौ❤❤❤,

  • @shyamchalise5283
    @shyamchalise5283 หลายเดือนก่อน +1

    We support u

  • @user-dl5wj2uq2r
    @user-dl5wj2uq2r หลายเดือนก่อน +5

    Durga parsai jindabad

  • @bismanroka1906
    @bismanroka1906 หลายเดือนก่อน +3

    तपाईले हुने कुरा गर्नु है दुर्गा जि हावा कुरा नगर्नुस अदिक कुरा गर्नुस जन्ताको मन जित्नलाई एक अरब पैसा कहाँबाट आयो तपाईलाई सत्या कुरा गर्नुस सत्या काम गर्नुस साथ सहयोग मेरो पनि हुने छ। भ्रष्टहरुलाई तह लाउने काम गर्नुस जन्ताहरु एकधिक्का हुने छन

  • @AasisThapa-fb4rg
    @AasisThapa-fb4rg หลายเดือนก่อน +2

    Nepal most powerful person.durgadai

  • @bashulalchaudhary3342
    @bashulalchaudhary3342 หลายเดือนก่อน +3

    100% सहि कुरा ।

  • @SumanV-log
    @SumanV-log หลายเดือนก่อน

    केपि ओलिको सरकार माफियाको सरकार हो - दुर्गा प्रसाईं !
    गजब सहि र सत्य कुरा भनेका छन् !

  • @nabrajshrestha3815
    @nabrajshrestha3815 หลายเดือนก่อน +1

    दुर्गा दाइ को जय हो

  • @laxmanpokharel6457
    @laxmanpokharel6457 หลายเดือนก่อน +1

    Na daraunu durga sir...jaya nepal...

  • @user-kt5gm6nx6u
    @user-kt5gm6nx6u หลายเดือนก่อน +1

    Durga Dai jay hos

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน +2

    ठिक दुर्गा जि बन्दाडराउने होइन तपाई साथमा हामिछौ

  • @MaiyaDevi-u7o
    @MaiyaDevi-u7o หลายเดือนก่อน +1

    देश र जनताको रक्षा गरौ

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 หลายเดือนก่อน +2

    खबर पाउ है हामी सबैलाई मारवाडी आतङ्क रोक्नलाई .....

  • @bharatkhatri6332
    @bharatkhatri6332 หลายเดือนก่อน +1

    दुर्गा दाई ले भनेको 100% साचो कुरा यो ओलि लाई ठेगान लगाउनु पर्छ ! देश को तस्कर को नाईके हो ओलि र आरजु!

  • @IshworiDhakal-hy3wj
    @IshworiDhakal-hy3wj หลายเดือนก่อน +3

    दुर्गा दाइ तपाईं लाई राजा ले साथ छैन किनकी राजा ले ईतिहास मा ठुलाे गलत गरिसकेका छन।

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 หลายเดือนก่อน +1

    दुर्गा प्रसाइको अभियान सफल होला नहोला, गरिब जनता, सहकारी पिडित, मिटरव्याज पिडितहरुले राहात पाउलान् या नपाउलान, युट्युबहरुले विशेष यो युट्युबले चाँहि राहात पाइरहेको छ, घर चलाइरहेको छ, धन्यवाद दुर्गा जि।।

  • @neeshamkhadka
    @neeshamkhadka หลายเดือนก่อน +6

    यो मुजि खुब रबि को बिरोध गर्छ । हेर्दै जाउ एस्लाइ यो सरकार ले प्रकाउ गर्छ । तेस्को विरुद्ध मा बोल्ने रबि हुन्छ हेर्दै जा । आलोचना सहन सक्ने छेमता रबि मा मज्जा ले छ जत सुकै आरोप लगाउ तिमि हरु कै फरक पर्दैन रबि लाइ बुजेउ❤ जय रवि 😊😊😊

  • @user-mw5qm9uo6h
    @user-mw5qm9uo6h หลายเดือนก่อน +6

    हेर्दै जानू अब दुर्गा रबिको शरण मा सरण लिएर रबि संग मिल्छन

    • @alxra1_e909
      @alxra1_e909 หลายเดือนก่อน

      दुर्गा प्रसाईं एकलै काफी छ रबि दाइ आफ्नै बेहाल छ रबि संग मिल्यो भने सकिन्छ

  • @thaparamesh4478
    @thaparamesh4478 หลายเดือนก่อน

    नमस्कार सर हजुरले एकदमै सही कुरा गर्नु भयो

  • @dipakthapa2736
    @dipakthapa2736 หลายเดือนก่อน +5

    देशमा आगो बाल्न सुरु गर्नु पर्छ अब अत्याचारको विरुद्ध।

    • @baldevbudhathoki9758
      @baldevbudhathoki9758 หลายเดือนก่อน

      अागाे लाउनु हुदैन हजुर

  • @BaburamAcharya-y4m
    @BaburamAcharya-y4m หลายเดือนก่อน

    दुर्गा दाइ ,चिन्ता नलिन अनुरोध छ।हामी चाहान्छौं कि ,सरकारले एक पटक हजुर लाई छोएर हेरोस्।अनि बल्ल नेपाल र नेपालीको लागि युद्ध त्यो पनि वार पार को लडाइँ सुरु हुने हुनेछ ।

  • @sureshasuresha6520
    @sureshasuresha6520 หลายเดือนก่อน

    विश्वास छ दुर्गा प्रसाई मा।
    विश्वासघात त हुँदैन होला भन्ने लाग्छ

  • @IshwarThapa
    @IshwarThapa หลายเดือนก่อน +1

    ओलि र ओलिका पाटनर मालवाडि लाइ ठाउँमा ल्याउनु पर्छ

  • @mohanlalgarti9000
    @mohanlalgarti9000 22 วันที่ผ่านมา +1

    gooddurgaji❤❤❤❤

  • @samirthapa2159
    @samirthapa2159 หลายเดือนก่อน +1

    Well said Durga sir, keep it up 👍

  • @dilliprasadprasai4078
    @dilliprasadprasai4078 หลายเดือนก่อน +1

    Jay durga ji

  • @JunuBokati
    @JunuBokati 16 วันที่ผ่านมา

    जय दुर्गा प्रसाई जु।

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 หลายเดือนก่อน +1

    भ्रष्ट दलाली लाई भनेको हो दुर्गा प्रसाई ले कसले थुन्छ हेरम त दुर्गा दाई नमस्कार हामी छौँ अब यता रेडी

  • @purnakandel3415
    @purnakandel3415 หลายเดือนก่อน

    दुर्गा दाईलाई छुने कसैको हिम्मत छैन 🇳🇵🇳🇵

  • @SabinaGurung-cy5sq
    @SabinaGurung-cy5sq หลายเดือนก่อน +2

    🙏🙏🙏🙏

  • @sanjithnepal4236
    @sanjithnepal4236 หลายเดือนก่อน +2

    Best off luck durga pasai sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sarojduwal9455
    @sarojduwal9455 หลายเดือนก่อน

    सहि भन्नू भो।

  • @SantoshSunar-hk7vv
    @SantoshSunar-hk7vv หลายเดือนก่อน +1

    Good 👍👍👍❤️❤️❤️

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 หลายเดือนก่อน +1

    दुर्गा प्रसाईं दाजु को कुरो सहि हो❤🎉🎉

  • @PrakashNiroula-iq8xx
    @PrakashNiroula-iq8xx หลายเดือนก่อน

    दुर्गा प्रसाई जिन्दावाद

  • @sanjithnepal4236
    @sanjithnepal4236 หลายเดือนก่อน +1

    Best off luck durga pasai sir 🙏 ❤❤❤❤🎉🎉🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dutpunchimkholekaila542
    @dutpunchimkholekaila542 หลายเดือนก่อน +1

    Durga ji you are almost right. Universal turth.

  • @umakantasitoula6562
    @umakantasitoula6562 หลายเดือนก่อน

    जय दुर्गा प्रसाईं

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 หลายเดือนก่อน

    देशद्राेहीहरुले दुर्गा प्रसाईंलाई समातेछन भने यिनीहरुलाई पनि छाेड्नु हुँदैन।

  • @willbackbhimrai406
    @willbackbhimrai406 หลายเดือนก่อน

    यस्तो फटाहा को पनि अन्तरवार्ता हेर्नु पर्ने 😊😅😂

  • @ganeshbhandari2105
    @ganeshbhandari2105 หลายเดือนก่อน

    दुर्गे डराउने हिसाबाको मान्छे चाहिँ हैन रैछ।

  • @3SM-SHAINO
    @3SM-SHAINO หลายเดือนก่อน +2

    नेता गलत होला तर व्यापारि लाई जेपायो त्यहि भन्ने पाखन्डि बद् मास मोरो

  • @gopalachhami773
    @gopalachhami773 หลายเดือนก่อน +3

    Durga Dai JindaBaaD JindaaBaaD

  • @sanjithnepal4236
    @sanjithnepal4236 หลายเดือนก่อน +2

    Best off luck durga pasai sir

  • @LalitDhami-zw1lx
    @LalitDhami-zw1lx หลายเดือนก่อน +1

    Very dare and brave leader God bless you hjr nepali janta hnrko sathma chh

  • @K3_all
    @K3_all หลายเดือนก่อน

    बिरालोलाई दूधको साक्षी, चोरलाई सन्दूकको चाबी !
    राष्ट्रिय भाउजुलाई परराष्ट, गिरीबन्धु बाको नियत छ प्रष्ट !

  • @bikashrai7593
    @bikashrai7593 หลายเดือนก่อน

    दुर्गा प्रसाईलाई सर्बासाधरण जनताले बचाउनुपर्छ सरकारले पक्रन खोज्यो भने

  • @everest567
    @everest567 หลายเดือนก่อน +1

    Durga parsai janta hjr ko saath ma xa jo sachha nepal 🇳🇵 desh lai maya garxa

  • @PundevPundev
    @PundevPundev หลายเดือนก่อน

    केपी ओलि माफिया हो

  • @soojimagar9564
    @soojimagar9564 25 วันที่ผ่านมา

    Durga lai hamro Sath xa

  • @prembishowkrma2065
    @prembishowkrma2065 หลายเดือนก่อน +2

    हाम्रो देश मा धेरै भन्दा धेरै गफ गर्ने काम मात्रै भयो के सबैले कुरा मात्रै गर्ने कोही पनि जन्मेका रहन्छन् इनी हरुलाई तह लगाउन न सक्ने यस्तो फास फुसे कुरा गरेर न हिन्दा हुन्छ। 😢😢

  • @Sangib88
    @Sangib88 หลายเดือนก่อน +1

    Dai ko kura ma always respect 🙌 ❤

  • @shishir99999
    @shishir99999 หลายเดือนก่อน +1

    Good luck