जब ताना शर्मालाई दार्जिलिङमा शिरको टाेपी झिक्न भनियो ! Taranath Sharma on Tamasoma Jyotirgamaya
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri
साह्रै खुसी लाग्यो।I feel proud thanks ap1 hd.आभारी छु तारानाथ गुरु प्रति।टिकाराम यात्री ज्यु प्रती कृतज्ञता।
Best interview .........ever
Yesaaiiiimaaaa jeevan thiyo.........
एकदम राम्रो लाग्यो , टीकाराम जी ले राम्रो राम्रो मान्छे बोलाउनु हुन्छ , न्यूज़ीलैंड मा पनि संस्कृत भाषा ६ कक्षा देखी अनिवार्य रहेछ , अब आउने पुस्ता लाइ हाम्ले पनि संस्कृत पढाउनु पर्छ ...
बिद्धुव़ान बृद पाकाहरु संगको अन्तरबार्ता असध्या मिठास र ज्ञान बर्दक लाग्यौ Thank u Journalist ज्यु लाई ।
हरेक पात्रको जान कारी देशको बिगत ईतिहास कति सकारात्मक कुरा टिकाराम जि
great ! T. N. Sharma
.
सरै राम्रो ! ज्ञान बर्दक र प्रेरणा दाइक सम्बाद..
पुज्यनिय ताना शर्मा ज्यु लाई ल्याउन भएको मा खुसी लाग्यो। हाम्रो गाऊँ पालिका (पाणिनि) को नाम उच्च रहेछ।
टिका सर को सबैभन्दा राम्रो कुरा सोधपुछ गर्ने शैली अति राम्रो छ अरु को भन्दा नि
टीकाराम यात्रीज्यू, तपाईं बुढेशकालमा पुगेपछि यस्तै रमाइलो अन्तरवार्ता लिने धोको छ मेरो ।
It's gonna be a historical record ! Wonderful and inspiring to youths :)
Good
Salute to one of the legendary Nepali litterateur . At this age it is common to have dementia for writers/ philosophers/ thinkers. AT this age he still memories Laxmi Prasad's famouse poem YATRI. Great | Great | .
सबैले एकपटक सुन्नै पर्ने ज्ञान् मुलक अन्तरबार्ता !
उहिले नेपालीको साहित्य समालोचना पढ्दा ताना शर्माका बारेमा पढ्दा बडो अचम्मम लाग्थ्यो। हामिले पढ्दा नेपालमा सबैभन्दा बढी पुस्तक लेख्ने उहाँनै हुन् भनेर पढिइयो। आज पहिलो चोटि उहाँलाई हेर्न/देख्न पाइयो। साक्षात भेटिए झैँ लागेको छ।
TIKA RAM je great programme keep it up
यो कार्यक्रम को शोभनियता भनेकै यहि हो । वहाँको स्मरण क्षमता मा कमि आएको देखेर दुख लाग्यो । यो कार्यक्रम ले यी र यस्तै पात्र हरु ल्याउन धन्यवाद ।
अब रास्ट्र कवि माधब प्रसाद घिमिरे लाई हेर्न र सुन्न पाए आभारी हुने थियौ ।
Tikaram ji dherai ramro aaja ko program
awesome..thank you tikaram sir
What a wonderful conversation enjoyed a lot..
बैकिनीका आँखामा डुब्छ बयलपाटा निबन्ध कोर्समा पढेको हो
उहाँको जीवनी पढें धेरै क्रितिहरू पढियो
पहिलोपटक टेलिभिजनमा अन्तर्वार्ता हेर्ने अवसर जुटाउने टीकाराम यात्रीलाई हार्दिक आभार
तारानाथजीको बिचार महान छ
Great, really interesting life history of respected living legend .
उहाँ अल्जाईमरको सँक्रमणमा पर्नुभारैछ जस्तो लाग्यो। राजारानीको कुराबाहेक अरु सबै बिर्सिसकेछ। तारा नाथ शर्मा (तानाशर्मा) Live long.
राष्ट्रकवी माधव प्रसाद घिमिरेको जन्मशताब्दीको ऊपलक्षमा वहालाई यस कार्यक्रममा ल्याऊन सके धेरै राम्रो हुनेथियो ।।
नेपाली साहित्यका महारथीलाई हार्दिक अभिवादन !
Salute to respectable TN sir. Sir le malai IA ra BA ma english padhaunu bhako thiyo. Yo hamro saubhagye thiyo. Woha le literature padhaunu bhako thiyo hamilai dherai samjhana aauchha. Sir paralok hunu bho bhanne khabar pohor sal sune dherai dhukha lagyo..yesto prakarko prativasali byaktityo feri janminchhan ki janminnan...hamro desh le yesta pratibha sali byakti ko pahichan ra kadar gareko chhaina, dhukh lagchha.
बल्ल हेर्न सुरु गरियो है तिकाराम जि
सबैले एकपटक सुन्नै पर्ने ज्ञान् मुलक अन्तरबार्ता !!!
बेलायत तिर बरालिदा !!! One of the few books I have read many times. Not to mention घन्घ्स्यसा को ऊकाली !!
Buda Ali khuskay chhan .. might be the Age ! Respect !
घनघस्याकाे उकालो काट्दा ,उहाँको निकै राम्रो कृति।।
Sarai ramro lagyo yo kura kani
तारानाथजीलाई सलाम छ।
सारैनै राम्रो ।।
Great legend of Nepali literature
Can you take the Interview of Ex-King Gyanendra Shah?
M9
Nepal
Great person
Wow great person
Rescepted tara sir,
अति सुन्दर ...एक पटक भेटेको थिए सर संग don dosco college मा
Hats off Tika sir this is such a historic talk show ever we watched we enjoyed Lot 🙏🙏
Sorry to be so offtopic but does anybody know of a tool to log back into an Instagram account??
I was stupid lost my login password. I appreciate any tips you can offer me!
@Kaiser Zander instablaster ;)
👍Jay Nepal. Jay Nepali bhasa. Jay rajsastha!!!!
Sarai ramailo lagchha yo programme herda.... dirty politics bhanda tadha
Woww great man LEGEND
This is the first time I have listened to Dr Taranath Sharma speaking, though I have read Nepali text book authored by him. This interview is very interesting. I wanted to hear bit more of his experience outside Nepal. Yatrijee tried to press on this, but sadly Dr Sharma become bit disoriented, perhaps his memory is fading due to age. I have been looking for his book on Belayattira Baralinda but without success.
Great purush sir
नेपाली साहित्य का एक ससक्त खम्बा ताना सर्मा ( वहाँ ले उहिले सर्मा लेख्नु हुन्थ्यो शर्मा हैन ) ! झर्रोबाद को एक प्रवर्तक !
पहिला हो सर्मा लेख्नु हुन्थ्योतर जब उहाले बुझ्नु भयो पछि लेख्नु भयो सच्याएर शर्मा !!!
Sahe vannu vo malai ne yad x
Literacy king 👑 tara nath sharma🙏 naman
यस्तै यस्तै अग्रजहरूलाई लिएर हामीलाई बिगतका इतिहास सम्झाउने काम गर्दै जानुहोला
nice interview as always. yatri sir could you please invite Honorable Satnya Mohan Joshi please.
Great
आफुलाइ सहज बनाएर प्रष्नोत्तर गर्न जानेको मान्छे यात्री सर।
The great Dr. Taranath sharma
Ramro lagyo
wow,,, majja aayo
Very nice 👍 show
अभि सुबेदी, बिजयकुमार, आहुति, स्वर्णिम वाग्ले, ज्ञानेन्द्र साह, चुडामणि गौतम (अंग्रेजी गुरु) हरुलाई पनि ल्याउनुहोस न
Tikaram ji I hope next time you will invite choodamani Gautam sir, a renowned English/ Nepali grammar and Dictionary composer.
Wow 😲 what an accent. Kati mitho kura.
respected sir 😍
His style of dialogue delivery is almost like “ Darjeelingay “ love his diction
Hahahaah gajjab lagyo chitta ni bujhyo
जय नेपाल
मैले डॉ तारानाथ शर्मा को घन घस्याको उकालो काट्दा नियात्रा पाठ्यपुस्तकमा पढेको थिएँ राम्रो लागेको थियो ।
सहि लाग्यो आजको कार्यक्रम
Great,
धेरै गजब मान्छे
😄😄aahaa sir lai namaskar gardaxu....🙏
😄😄😄😄😄
Legend ❤
🙏🙏🙏❤️❤️❤️😍😍😍👌👌👌
महान व्यक्तित्व। 🙏🙏🙏
तारानाथ सर्माका निवन्धहरू अनलाइन पढ्न पाइदैन?
My favorite favorite writer/ essayist 🙏🏽
👏
Bada meetho lagyo sambad
Prof. Abhi Subedilai ni bolauna paryo sir
यिनीले लेखेको वादलुले घामसित खेल्दा लुकामारी भन्ने गीतको लिंक भए पाउं न
दाजु गज्जब अन्तर्वार्ता
❤️❤️🙏🙏🙏
हार्दिक श्रध्दाञ्जली! 💐🙏
Enai srasta le garda aaja Nepal raheko chha, hajur lai mero sanstanga danda wat chha.
हामिले पढेको किताब लेख्ने बाबै लाई देख्न पाउँदा असाध्यै खुसिलाग्यो
हार्दिक श्रद्धासुमन समर्पण 💐🙏🙏
Dr. sab, we missed you on 2078-11-03-03/// A great loss for Nepal/Nepalese. We are very sad. Rest in PEACE Dr. sab. We will always remember you in our hearts!!!!!
नेपाली हरूले एक पटक सुन्नै पर्छ।
बा लाई प्रणाम 😍
Gangalal lai chin6au? मुसुक्क हासेर: कसले चिन्दैन र ?...यात्रीजिको फ्यान नै हु ....
रोचक उहाको कहानी। किताब मा देखेको अहिले मोबाइलमा देखियो।
एकपटक सुरेन्द्र भण्डारी सँग गर्नु पर्यो है यात्रि सर
Proud of you tara sir🙏
Program close garchhu bhanda bhanda purai heriyo.. This old Chap is interesting.. :)
देवनागिरि लिपिमा लेखौं
विश्वभाषा नेपाली बनाऔं ।
माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
पिञ्जराको सुगा हुनु हो।
हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो
बालक बालिकालाई उदयमान बनाउनु
मलाइ एक्दम मनपर्ने मान्छे ताना शर्मा।
Bishow bhakta dulal ji lai bolaunu paro raajniti bahayek ko kura garna
(पाणिनि)सम्मान जनक बेक्ती यो भन्दा बिसेस अरु के हुन सक्छ ,,
बेक्ती हैन व्यक्ति ,बिसिस हैन विशेष । लेखने अगाडी व्याकरण मजले पढनु।
यि बुडा को र मेरो बिचार एउटै छ ल । म कवि चाइ हैन असल राम्रो गाई गोठालो चाइ हो ।
Astai ho
यस कार्यक्रमको लोगोमा With Tikaram Yatri भन्नुभन्दा With Guest नाम राखे राम्रो हुन्थ्यो कि भन्ने मेरो विचार । कुनै कार्यक्रमले पाहुनालाई पो प्राथमिकतामा राख्ने कि ?
Stay helthy
Kati ramaila rahexan budha.pustak ma padheko name aankha agadi dekhna paiyo
Yesta personality haru lai karyakram ma bolaye pachhi haas aaja lai yeti nai bhannu chhahi khallo lagyo. Hass aajalai yeti nai ta ghusyahaa poltician haru lai po bhanne Tikara ji ..
Dhukha na mannu hola hai...
Plse call Paras Saha + Gyanendra shah
तारानाथ सर्मा मजाको मान्छे हुनुदो रहेछ,लास्ट सम्म हेर्दा पनि कतै बोर लागेन अझै हेरि रहु जस्तो लागेओ,,अर्को कुरा जस्तो तारानाथ सर्माले तीन धर्के टीका लगाएर मै ठूलो भन्दै हिड्छन देख्दा रिस उठ्छ भन्नू भो मलाई पनि लास्टै रिस उठ्छ,यस्तोलाई पछ्याने के देखेर होला
tika sir ekdin ramesh kharel bolaunus plz khai aja samma kasailae himmat garnan
Aahuti lai sunnu paryo