ती कीर्तिमानी कवि, यी भाइरल कवि । Ram Prasad Gyawali & Sudesh Satyal । Yugantar। Ep-24 । Galaxy 4k
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- लाग्छ जीवनमा एक चाेटि त, कविता जसले पनि लेख्छ हाेला । फरक यत्ति हाे कसैले कागजमा लेख्छन् । कसैले हृदयमा । तर कविता लेख्नेहरू सबै कवि हुँदैनन् नि । लेख्नु र कवि हुनु फरक कुरा हुन् ।
छन्द कविता सेलाउँदै गएकाे बेला छन्द कविताकाे महिमा बढाउने यी दुई पुस्ताका छन्द कविले एक अर्कालाई के साेधलान् ? छन्द कवितालाई कविता नै हाेइन भन्नेहरूलाई यी दुई पात्रकाे जवाफ के हाेला ? अघिल्लाे पुस्ताका छन्द कवि तथा छन्द अभियान्ता डा. रामप्रसाद ज्ञवाली र पछिल्लाे पुस्ताका लाेकप्रिय कवि सुदेश सत्याल बिचकाे काव्यिक संवाद आजकाे युगान्तरमा …
००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
#yugantar #ramprasadgyawali #sudeshsatyal
००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
www.youtube.co....
Script Writer
Ratan Devkota
Assistance Producer
Sujita Karki
Research
Manjil Pudashaini
Editor
Dhan Bade
Ravi Shrestha
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Ajaya Hakaju
Chandra Man Dangol
Ema Thapa
Chief Cameraperson
Suman Maharjan
Digital Team
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari
Asmika Rai
Manager Production
Luv Karki
Creative Director
Bipin Kumar Acharya
आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
मेरो प्रिय कवि आदरणीय दाइलाई हेर्न पाउँदा निकै खुशी लाग्यो
आदरणीय डा राम प्र ज्ञवाली ज्यु र सुदेश सत्याल ज्यु को संम्बादले मेरो उच्चमनोवल बड्यो ।
Wow❤️❤️❤️❤️
अत्यन्तै मार्मिक ❤️
एक विशिष्ट वौद्धिक संवाद । जय होस् ।❤️❤️🇳🇵🌺🕉️💜
नतमस्तक छु कविवर सुदेस सत्याल तथा राम प्रसाद ज्यु हरु प्रति। वधाइ एवम अरु सफलताको हार्दिक शुभकामना। सत्याल जिको छन्द कविताहरु लाग्छ नेपाली कविताहरु मै सबै भन्दा उत्कृष्ट छन्। Wonderful creation Satyal ji.
राम प्रसाद सरको शब्द अनि लय क्या मीठो ।
Badai xa uncle Lai
बधाई छ गुरुवरद्वयलाई !!
मन छुने episode धन्यवाद रतन जि
🙏🙏🙏🙏
Neman shradyeya Jyawali sir! Jaya hos!
जय नेपाली साहित्य 🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️
aha kya ramailo
Ykdam ramro programme and ramra manxe hru love u both❤️❤️👬🤘🙏🙏always respect
अाहा गजब😍😍😍
😍😍😍😍😍❤️❤️❤️
24:51 k na bhan Cha hola bhanay ko ta hawa ko tapartuiya khokai raicha
Yo budhoko ghamand badi vo jatho
डा. रामप्रसाद ज्ञावली घमण्डी भए, सज्जन चाहिँ को रहेछ नि महोदय ?