Sara Sansar Ekatarphi - Thaneshwor Gautam • Nisha KC • GB Chiran • Roshni • New Nepali Song 2079
ฝัง
- เผยแพร่เมื่อ 30 มี.ค. 2023
- Presenting new Nepali song Sara Sansar Ekatarphi by Thaneshwor Gautam & Nisha KC penned by Prabha Bartaula & composed by Thaneshwor Gautam featuring GB Chiran (Chiranjibi Sapkota), Roshni Karki, Bikash Khanal, Prince Singh Thakuri, Sabin Gautam & Anjana Dulal Yubraj Bhattarai only on Thaneshwor Gautam's official TH-cam channel.
Janani Nepal Presents:- New Nepali Song 2079
|| Sara Sansar Ekatarphi सारा संसार एकातर्फी ||
#thaneshworgautam
#nishakc
#prabhabartaula
#gbchiran
#roshnikarki
#newnepalisong
#newnepalisong2023
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Thaneshwor Gautam
Nisha KC
♬ Lyrics:-
Prabha Bartaula
♬ Music:-
Thaneshwor Gautam
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Pre Mixing:-
Rajendra Bajurali
♬ Tabala | Dholak | Madal:-
Bhuwan Gandarba
♬ Flute:-
Gopal Dev
♬ Violin:-
Rabin Karki
♬ Recording Studio:-
Malashree Studio
♬ Recordist:-
Govinda Parajuli
Sagar Bajurali
♬ Audio | Video:-
Janani Nepal
-----------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Sirjan Baral "Rishi"
🎬 Asst. Director:-
Bishal Baral
Niraj Shrestha
🎬 Cast:-
Gb Chiran (Chiranjibi Sapkota)
Roshni Karki
Bikash Khanal
Prince Singh Thakuri
Sabin Gautam
Anjana Dulal
Yubraj Bhattarai
🎥 Cinematographer:-
Ram KC & Team
🎥 Still Photographer:-
Aayushman Sapkota
🎬 Edit | Color:-
Milan Bishwokarma
🎬 MUA:-
Animesh Jorden
🎬 Production Manager:-
Dipak Sakota
🎬 Poster Art:-
Santosh Design
🎬 Transportation:-
Ram Bahadur Giri
🎬 Light Man:-
Sunder Baskota
Suman Katuwal
Shyam Shrestha
Lal Bahadur Oli
Desha Rai
🎬 Dress:-
Mahesh Baral
Ichharam Pariyar
🎬 Kitchen:-
Bikash
🎬 Equipment:-
Janata Digital
Chhaya Creation
🎬 Work Station:-
Dragon Pictures
✍️ Lyrics:-
Sara sansaar ekatarphi timi arko tarphi
Timilai nai herchhu maayaa ma ta pharki pharki
Nelai thokun yi paaumaa antai baato modne chhain
Tadpaer raakhuna malaaii timro satha chhodne chhain
Timi bin jiuna gahro tadpierai marchhu mata
Sasai rahe ekai muthi timrai huna ladchhu mata
Najar bandai garayani timlai matrai dekhchhu maya
Jhalko matrai aairahanchha chheuki katai daya baya
Mukhai banda garayani timrai nama japeki chhu
Timrai banne raharale sara pida khapeki chhu
Phulna napaaii mayako phula kopilamai jhare pani
Bacha maile todne chhain jyana dharapamai pare pani
Timlaaii malaii chhutaun lage pani duniya sara
Hareka sas le timilai dakeko chha mero piyara
© & ℗ Thaneshwor Gautam, 2023
All Rights Reserved
---------------------------------------------------
Stream my songs on your favorite streaming platforms:-
Spotify:- open.spotify.com/artist/6IJO4...
iTunes:- music.apple.com/np/artist/tha...
Amazon:- amazon.com/dp/B00YY7Z1SQ
Apple Music:- music.apple.com/np/artist/tha...
Tidal:- listen.tidal.com/artist/8621721
Amazon Music:- music.amazon.com/artists/B00Y...
TH-cam Music:- music.th-cam.com/users/browseUCzD...
Qobuz:- www.deezer.com/artist/11130992
Napster:- napster.com/thaneshwor-gautam
यदि तपाई संग नयाँ जानकारी अथवा तपाई वा तपाइको सम्पर्कमा कोही प्रतिभा हुनुहुन्छ र त्यो प्रतिभा दर्शक सम्म पुराउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ l
Connect with us:
Facebook: / jananinep
Website: www.jananinepal.com/
**Uploading this video on other channels without prior permission is strictly prohibited.
(Embedding to websites is allowed)** - บันเทิง
मेरो र निसा केसी बहिनीको स्वर अनि मेरो संगीत प्रभा बर्तौला को शब्द रहेको विनोद बाजुराली को एरेन्ज ,सिर्जन बराल को निर्देशन अनि चिरञ्जीवी सापकोटा, रोशनी कार्की, विकास खनाल, प्रिन्स सिंह ठकुरी, सविन गौतम , अञ्जना दुलाल र युवराज भट्टराई को अभिनय मा रहेको र मैले एकदमै आशा गरेको बिल्कुल फरक खालको नयाँ गीत सारा संसार एका तर्फी लियर आएका छौं सबैले टिक टक देखि लियर Thaneshwor Gautam TH-cam channel सम्म पुगेर गीत हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दियर गीत लाई शेयर पनि गरिदिनु हुनेछ भन्ने आशा राखेका छौं 🙏
थानेस्वर गौतम को सबै गीतको म धेरै ठूलो फ्यान हु अरु केइ लेख्न सकिन 😭😭😭
❤❤❤❤❤
Yo geet ma views नबड्नु ko कारण बुझ्न सकेको छैन ।।
॥ृ॥
Hajur ko voice le sir last mutuma chot parxa....jati sene pani suni rahu jasto hajur ko voice ko uchha samman gardai aagami din ko suvakamana 🎉❤❤❤❤
सम्पूर्णमा नमस्कार, नयाँ सिर्जना "सारा संसार एकातर्फी" यहाँहरुसामु प्रस्तुत गरेका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
बधाई छ दाई
असाध्यै राम्रो। अहिलेको परिभेष मा यस्तो बनाउनु अभिनय गर्नु गाउनु रचना गर्नु आफैमा एउटा चुनौती को विषय हो। सफलताको धेरै धेरै शुभकामना
@@AsgarAli-nv2ls धेरै धेरै धन्यवाद
आहा एकदमै राम्रो छ हजुरको रचना, धेरै धेरै सफलताको शुभकामना🎉🎉
Nice💓
नमस्कार म निशा के सि 🙏 (Nisha kc )
आज सम्म गीतसंगित मा निरन्तर लागिरहेको छु र फरक फरक गीत गाउनि कोसिस गरेको छु तर यो गीत मेरो लागि विशेष छ आदरणीय दाई थानेश्वर गौतम संग यो गीत गाउनि सौभाग्य मिलेको छ धेरै धन्यवाद दाइ र हजुरहरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला हजुरहरुको सल्लाह सुझाव मेरो लागि अमुल्य रहनेछ 🙏😍💞
असाध्यै राम्रो। अहिलेको परिभेष मा यस्तो बनाउनु अभिनय गर्नु गाउनु रचना गर्नु आफैमा एउटा चुनौती को विषय हो। सफलताको धेरै धेरै शुभकामना
@@AsgarAli-nv2ls thank you 😊
🔥🔥💐💐💕💕
@@pravakhan-yb4ge 💞💞💞💞
आवाज मीठो छ बुनु❤❤ प्रगति गर्दै जानू शुभकामना
#naruroka#
गित सुन्दा सुन्दै सकिएको पत्तो भएन अभिनय उत्कृष्ट गित मार्मिक
धेरै राम्रो सफलताको शुभकामना 🎉🎉
धन्यवाद ❤❤❤
Man choyo chasaska badae ani suvakaamana sampurna team lai❤
❤❤❤
अती उत्तम congratulations all team
धन्यवाद ❤❤❤
गुनको पैचो तिरेनी बैगुनले
उस्कै माया लाग्ने कस्तो रैछ पिरती
ए थानेश्वर गौतम सर एस्तो ❤️मन छुने गीत किन बनाउनु हुन्छ 😭 आँसु पो खस्यो हजुरको स्वर सङ्गीतले
सब्द पनि उतिकै मार्मिक छ ❤ जय गीत जय सङ्गीत 🙏 गीत प्रेमी सबैको जय होस 🙏
धेरै धेरै धन्यवाद
katti mitho k Thaneshowor dai ko sor agadi ko ❤❤❤❤
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
Wow Kati ramro ❤❤❤❤
बबाल छ हजुर बबाल अति राम्रो बनेको छ भिडियो सबै ले हेरि दिनु होला 🙏🙏🙏🙏
सस्टा त सिर्जना लाई मनै देखि नमन
Wow ❤❤dammi
मिठो सम्झना तथा धेरै धेरै माया
sentimental jagat maa best vocal ani best shabda chayan #Thaneshwor ji... mero tharfa baataa karodauko maya ani sammman ❤❤❤
धन्यवाद ❤❤❤
धेरै पछि एक उत्कृष्ट साधना सुन्न पाइयो सवैलाइ सफलताको शुभकामना ।।।।
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
Hey vaagwaan kaati ramro geet go ❤❤❤❤
Tq soo much (team sirjan baral)
आहा कति मिठो गित बधाई तथा सुभ काममा 😍😍😍🎧️🎙️🎵🎵🎤प्रतीक्षा गरेको गित
मिठो सम्झना तथा धेरै धेरै माया ।
गजलकार गितकार संगीतकार गायक थानेस्वर गौतम अनि मोडल एक्टर चिरञ्जीवी को फ्यानहरु हाजिर गर्नुस हस्🙏💕❣️ गीतको सफलताको भब्य शुभकामना 😍
धेरै धेरै धन्यवाद
अति नै मर्मस्पर्शी गीत जति सुनेपनि सुनिरहुजस्तो 💐♥️♥️
बधाई छ Nsha kc thaneshwar daii 🥰🥰
धन्यवाद ❤❤❤
अाहा निकै उत्कृष्ट शब्द संगित अनि अावाज र भिडियो पनि उतिकै उत्कृष्ट बनेको छ शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️❤️
धन्यवाद ❤❤❤
तन मन , मस्तिष्क , संगित बजारमा तहल्का मच्याउने लेवल को यो कोसेलि को लागि सम्पुर्ण टिम प्रति आभार, निकै उत्कृस , मार्मिक🔥🔥🔥🔥👏👏
❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस
कति मिठो गित सुन्ने अवसर मिल्यो आहा ! 🥹🖤 #congratulations
धेरै धेरै धन्यवाद
हार्दिक बधाई छ निशा बहिनी थानेस्वर सर लगायत सम्पुर्ण टिम लाई,शब्द अत्यन्तै मार्मिक उस्तै गायकी आहा❤️❤️
धन्यवाद ❤❤❤
सफलता को शुभकामना ।
मिठो सम्झना तथा धेरै धेरै माया
उत्कृष्ट शब्द ! त्यसमा थानेश्वर दाइ को आवज । गित सुन्दा सुन्दै पुरै गित मा डुबेछु । करोड क्लब को शुभकामना !!
धेरै धेरै धन्यवाद । नमन
My favorite ❤️❤️ all Tim safaltako suvakaman xa hai ❤️❤️🎉❤ कडा अभिनय छ Gb Chirana Dada and रोशनी जी को
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
शृजना हरु मद्धेको उत्कृष्ट शृजना!
शब्द रचना , गायकी, सँगित, अभिनय निर्देशन छायांकन सबै बिधा अत्यन्तै अब्बल लाग्यो।
सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
❤❤❤
धन्यवाद भगवानको कृपा रहोस
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
my favourite person ❤ #thaneshwore gautam 🙏 गित हेर्दा हेर्दै मेरो आसु नै आयो😢❤
❤❤❤
❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस
मेरो एकदम मनपर्ने गायक हुनुहुंछ सफलता को सुभकामना छ best of luck 🤞❤❤❤❤❤❤❤❤❤
धन्यवाद भगवानको कृपा सधा रहोस
wou manai xune geet safapllata ko bhabe subahkamna xa hai sampurna timlai ❤❤❤❤❤😊😊😊🙏🙏🙏
❤❤❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस
आहा अभिनय भनेको यस्तो हुनुपर्छ।।।।। सुभकामना छ।।।।।
❤❤❤
धन्यवाद भगवानको कृपा रहोस
आहा सारै मिठो छ दाजु 😢😢😢गित जति पटक हेरे सुने पनि मन अघायन😭
❤❤❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस
सबै किसिमका गीत गाउनु हुने अब्बल क्षेमता हुनुभएको आदरणीय दाइ थानेस्वर गौतम भनेपछि हरेक गीत मर्मस्पर्शी हुन्छन् रुवाउछन मान्छे बचाउने काम गर्छन छिटो करोड क्लब नागोस कोटि कोटि अशेष शुभकामना दाजि😥🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद
Tq soo much (team sirjan baral)
शोरको पनि शोर , थानेशोर नाम काफी ! शोरले येसै लट्ठाउछ ❤ अभिनय कुरै नगरम ! सम्पुर्ण एक तर्फिलाई म अर्को तर्फबाट शुभकामना ❤❤❤
धन्यवाद ❤❤❤
Best wishes team
मिठो सम्झना तथा धेरै धेरै माया ।
थानेस्वर दाइ का हरेक सृजना नछुटाइ हेर्ने गरेको छु अत्यन्तै मन पर्छ यो गीत पनि अति मिठो हृदय छोयो😍
धन्यवाद ❤❤❤
Woow❤
धेरै धेरै धन्यवाद
Thaneshwor sir ❤❤
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
आहा शब्दहरु😥😥@nisha kc sis लगायत सम्पुर्ण टिमलाई शुभकामना👏👏👏❤️❤️💕💕
❤❤❤❤
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
मज्जा आयो सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना । 🙏🏽💙🙏🏽
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
Nice 👍👍👍
La bikash da badhai cha Ajhai Ramro pargati hudai jahos suvakamana🎉🎉 Ab yo hajur ko looks le industry khanu parcha
❤❤❤
सारा संसार एकतर्फी निकै मीठो शब्द संयोजन संगित सयोजन नि मीठो लाग्यो भिडियो नि राम्रो छायांकन गरिएको रहेछ | थानेश्वर गौतम प्यारा, निशा केसी, लगायत टिमलाई शुभकामना छ ❤❤❤❤
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
अति मार्मिक इस्पर्स लब सङ ❤❤❤❤❤जय गित❤❤❤कुशल राजा ❤️❤️❤️👌👌👌👍️👍️👍️ टिकटक बाट हेर्न आउने जति यता हाजिर 💪💪💪💪
धन्यवाद भगवानको कृपा सधा मिलोस
प्यारी बहिनिको सार्है उत्कृष्ट शब्द र अत्यन्तै मार्मिक लोक सैलिमा रहेको यो गीतलाई गायक गायिकाले न्याय संगत गाउनु भएको छ ।कलाकार हरुको अभिनय असाध्यै राम्रो।सफलताको शुभकामना ।
धेरै धेरै धन्यवाद , मिठो सम्झना धेरै धेरै माया
Tq soo much (team sirjan baral)
धेरै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामना
मिठो सम्झना तथा धेरै धेरै माया ।
😢😢😢😢gayek jyuko awajmai eti pida mahasus hunxa,tesmathi kalakar jyu haru!!wah!kurai nagarum😢😢😢❤❤❤
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
अत्यन्तै मिठो गीत ,करोड क्लब मा प्रवेश गरोस् निशा के सी लगायत सम्पूर्ण टीम लाई सफलताको शुभकामना,
धन्यवाद ❤❤❤
Tq soo much (team sirjan baral)
Katibela aanshu khasexn ❤❤❤❤❤❤kati mitho creation
मिठो सम्झना तथा धेरै धेरै माया ।
Sarai man xune song rahexa mani sundai xu 12 .57 ❣️, 😍,,,💔💔💔💔👈
प्रतीक्षामा रहेको गित सम्पुर्ण टिममा शुभकामना छ ।।।।।।
मिठो सम्झना तथा धेरै धेरै माया ।
थानेस्वर सर को स्वर अति मिठो हरेक गीतमा एक संगीत को दुनियाँमा न असताउने नक्षत्र साच्चि हो म त छुटनलाई पो रैछ १ र २ हेर्दा पटक पटक रोको थिए सच्चै उत्कृष्ट गीत हरु थानेस्वर सर को सफलताको सुभकामना❣️❣️
धन्यवाद भगवानको कृपा रहोस
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
Best up luck daji and all team members lai safalta ko lakhau lakh suvakamana 🎉🎉🎉🎉❤❤❤❤❤
❤❤❤❤
धन्यवाद भगवानको कृपा सधा रहोस
Best wishes all team ❤🎉
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
आहा कस्तो राम्रो बनेको रहेछ हार्दिक बधाई छ गीतकार Parva Bartuala दिदि गायक संगीतका थानेश्वर गौतम दाजु र अभिनयका बादसाह दाइ GB Chiran लगाएत पुरै टिमलाई हार्दिक बधाई छ ।।❤❤❤
Tq soo much (team sirjan baral)
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
Anup daju ko acting ramro prastuti lago aaba saboi ko ani aaba aauni din ma anup daji lai main vumika ko rup ma dakhna paiyos❣️❣️
Tq soo much (team sirjan baral)
दादा 🙏🙏🙏🙏नमस्कार सारै मन छुने सोङ्गित 👌👌धेरै राम्रो आखा बाट आसु रसाउने सफलता को सुभकामना सम्पूर्र्ण टिम लाइ दादा मेरो जिबन कहानी को पनि गित बनाउने चाहना छ दादा
काँडा उमार्यो हैट! सरस्वतीको बास छ हजुरहरु दुबैको स्वर, सिर्जनामा। vocal मा महिला कलाकारको नाम लेख्नुहोला।
भिडियोले भाग २ आउँदैछ भन्यो, धेरै नपर्खाउनु है।
मिठो सम्झना तथा धेरै धेरै माया ।
यो भिडियो हेर्नू हुन्र सम्पुर्णका परिवार मा भगवान् ले सधै रक्षा गरून्!❤️❣️❣️
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
Dhanyabaad
शब्द संगीत स्वर के को बर्णन गरू खै । मसंग प्रर्याप्त सब्द नै छैनन् 😊😊😊 congratulations sabai jana lai super duper hit hos ❤❤❤❤
धन्यवाद भगवानको कृपा सधा रहोस
उत्कृष्ट सिर्जना ❤
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
Waooooooooooooooooooooooooooooooooooooo.........yo vedio ra geet le feri dil xuyo...keep it up thaneshwor sir...back to back waooo its really heart touching 😢 ♥ congrats to all team 💙 ❤ super 👌 👍
❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस
Amazing ❤
धन्यवाद ❤❤❤
बधाई छ सम्पुर्ण टिम लाई ❤❤❤ सबै भन्दा सब्द ले मन छोयो
धन्यवाद भगवानको कृपा सधा रहोस
आहा कति मार्मिक गीत बधाई छ बहिनी निशा के सि लगायत सम्पुर्णमा सफलताको शुभ कामना
❤❤❤❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस
हजुरको हरेक प्रस्तुति अति उत्कृष्ट हुन्छ सर हेर्दै थियाँ सकिएछ सकिएको अाभाष भएन त्यसपछि के भयो होला भन्ने सोचिराखेको छु जहाँ सम्म लाग्छ महिला मायालु जोडिले पनि अाफैले अाफैलाइ गोलि हानेको हुनुपर्छ वन्दुकको अावज अायो तर देखाईएन देखाएको भए अझै उत्कृष्ट हुने थियो होला सर भाग 2 पनि ल्याउनु पर्यो सबैमा सफलताको शुभकामना
धेरै धेरै धन्यवाद । नमन
Yekdamai ramro git ani video sampurna timlai hardik badhaix❤❤❤🙏🙏🙏
❤❤❤❤
धन्यवाद भगवानको कृपा रहोस
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
धेरै धेरै माया अनि सबै लाई मिठो सम्झना छ । अनि साच्चिकै मिठो गीत छ होई
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
Aaha kati mitho git man xoyo. Sabaiko Maya milosh abaiko aashirbad milosh da hjr lagayat sabai tim lai dherai dherai badhai ko kamana
धन्यवाद भगवानको कृपा रहोस
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
Heart touching song .congratulation all team ❤❤❤
Tq soo much (team sirjan baral)
धेरै धेरै धन्यवाद । नमन
दाई हजूर को गित धेरै राम्रो छ प्रगति को शुभ कामना ❤❤
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
नमस्कार म निर्देशक सिर्जन बराल (ऋषि ) मेरो निर्देशन मा सारा संसार एकातर्फी तपाई हरु सामु आइसकेको छ माया गर्दिनु होला है ❤❤❤❤
थानेस्वर गौतम सर हजुरको हरेक गित हरुको पारखी म हृदय देखि नमन अनि हजुरको कला अनि मर्मस्पर्शी भावनात्मक शब्दहरुलाई अनि स्वर प्रति नमन छ साथै बधाई अनि शुभकामना छ सर आउने दिनहरुको लागि 🙏🙏🙏
❤❤❤❤
धन्यवाद भगवानको कृपा सधा मिलोस
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
यकदम मर्म स्पर्शि गित धेरै जस्तो हजुरको गित हेर्ने गर्छु सवै सदावाहार गित छन असाध्यै मनपनि पर्छ ।यश गितलेपनि सफलता पाउनेछ
धन्यवाद भगवानको कृपा रहोस
Heart touching sir hjr ko geet maile man naparaune kohi pani xaina sabaima song maa tiktok bana ko xu badhai xa all team lai
धेरै धेरै धन्यवाद । नमन
आहा कति मिठो स्वर ♥️अनि शब्द चनय झन उत्कृष्ट🙇♀️🙇♀️ सबै टिमलाइ सफलता को शुभकामना 🎉 निसा दिज्जु love you forever 💕💕🕊
♥️♥️ love u dear
धन्यवाद ❤❤❤
आहा वाह दाजु यार मन्न छोयो सिर्जन दाजु जि बि दाजु❤️❤️❤️❤️😘😘😘😊✌️
मार्मिक गित धेरै राम्रो लाग्यो मनै छुने भिडियो अनि हरेको शब्द ले ❤️🙏🙏
अादर्निय दाइ थानेश्वर गौउतम हजुर को गित टिकटक बाट खोज्दै अायको छु हरेक गित धेरै मन छुन्छ। नछुटाइ सबै गित हेरेको छु र सधै हजुरको गित सङ्गीत लाई माया गरिरहन्छु।
धन्यवाद भगवानको कृपा सधा रहोस
Mito x get daju badhai x
❤❤❤❤
धन्यवाद भगवानको कृपा सधा मिलोस
छुट्नलाई पो रैछ क्यारे ,
एउटा कथा ,
पिरतिको पाईला,
फुर्के धागो,
गीतहरुले झै यो सारा संसार गीतले पनि पनि सम्पुर्ण संगीत प्रेमी हरुको माया पाउने छ । सबैले सुनेर हेरेर प्रतिक्रीया दिनुहोला सबैलाई मिठो सम्झना तथा धेरै धेरै माया ।
थानेस्वर जि लाई यस्तै गितहरु गाएकोसुहाउ छ नखरा धेरै भो , आलिमा भट्ट जस्ता सुगाउदैन है अब अर्को यस्तै गित् को पर्खाइ मा
हजुर को यो लेखाइमा मलाई पनि ईष्र्या लाग्यो । हजार पटक सुन्दा पनि सायद मन भरिदैन । करोड कलब को शुभकामना !!
@@rajubhusal4755 धेरै धेरै धन्यवाद । नमन
@@bhubanadhikari1017 धेरै धेरै धन्यवाद । नमन
Yekdam ramro xa .. kasto runa man lagyo geet herera
धन्यवाद भगवानको कृपा सधा रहोस
ठानेस्वरजिको गित असाध्यै मनपर्छ 10 पटक सुन्ने गर्छु हरेक गित एकदम मन छोयो पुर्ण सफलताको कामना गित भनेको यस्तो हुन पर्छ ।😢😢😢
धन्यवाद भगवानको कृपा सधा रहोस
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
अत्यन्तै सुमधुर , मार्मिक , स्वर ! एक पटक सुनेर त के पुग्थ्यो र? पटक पटक सुन्दा पनि धोको पुरा भएन है मलाई त !
धेरै धेरै धन्यवाद । नमन
Congratulations to all ! such a beautiful song and wonderful video
thank you
❤❤
thank you 😍😍
Dherai ramro
मीठो स्वर ,मार्मिक अभिनय ,सुन्दर शब्द , सम्पूर्ण टिमलाई हार्दिक बधाई , गीतको सफलताको शुभकामना ।
❤❤❤❤
best wishes .
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
निकै मार्मिक शब्द संगीत साथै अभिनय पनि👌👏
धन्यवाद ❤❤❤
Tq soo much (team sirjan baral)
Nice song❤❤Congratulations team
धन्यवाद भगवानको कृपा सधा रहोस
Congratulations my dear raja and prava soltina love you and best of luck ...!!!!😍😍😍💞💞💓💓💔💔💔❤️❤️❤️❤️
धन्यवाद भगवानको कृपा सधा रहोस
भाग २ चाहियो जस्मा केटालाई न्याय दिलाउने पक्ष हुन पर्यो प्रेमिका बाट 😢😢😢
thank you
आहा धेरै पछि फेरि मनछुने लोक भाका सुन्न पाइयो🥰🥰🥰
धेरै धेरै धन्यवाद , मिठो सम्झना तथा धेरै धेरै माया
प्रसंशा गर्ने शब्द नै छैन जबर्जस्त अभिनय,गित पनि उत्तिकै राम्रो भाग २ पनि छिठै आउनु पर्छ❤️😘
❤❤❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस
super nice song hjur lai dherai suv kamana
धन्यवाद भगवानको कृपा रहोस
धेरै प्रतीक्षा गरेको अत्यन्तै उत्कृष्ट मर्मस्पर्शी गीत,
मिठो सम्झना तथा धेरै धेरै माया ।
अत्यन्त उत्कृष्ट गीत सफलताको शुभकामना
साँच्चिकै शर याे गित मर्मस्पर्शी मात्रै नभएर सम्पूर्ण नेपालिकाे मन रुवाएकाे छ, मेराे बारेमा भन्नू हुन्छ भने कति पटक राेईसके शर भन्दै याे गित कराेड कलवमा पुगाेस शुभकामना 👌👌👌👌🙏🙏🌹🌹💘💘💘👍️👍️🎉
धन्यवाद भगवानको कृपा सधा मिलोस
@@pravabartaula2878पुग्छ शर मैले भनेपछि कुनपनि कुरा अहिलेसम्म अपुराे भएकाे थाहा छैन सबै पूरा हुनेछ धन्यवाद 💔💔💔💔🌺🙏🙏
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
खै कुन शब्दले लेखु म कमेन्ट पनि यी मर्मस्पर्शी ,मार्मिक हृदय बिदरक शब्दहरू उस्तै अभिनय गितको लय आवाज समग्रमा गित हेर्दा सुन्दा बुझ्दा मन भावुक बनायो।।शुभकामना ।।।।🙏❤️💐🎊🎈🎉
❤❤❤
धन्यवाद भगवानको कृपा रहोस
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
धेरै राम्रो मार्मिक गीत,gb sir KO act dherai ramro
धेरै धेरै धन्यवाद । नमन
साच्चिकै भाबुक हुँदै छु दादा हजुर्को
श्रीजनाले धेरै सम्झना है🙏🙏🙏🙏🙏💖💓😭😭😭😭😭😭😭😭
Wow😮😮😮
गित भनेको त यस्तो पो हुनुपर्छ
😢😢😢😢😢😢
❤❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस
आहा ! कति मीठो ❤️
अाहा सार्है राम्रो मन छुने गीत छ ❣️❣️
❤❤❤❤❤
धन्यवाद भगवानको कृपा मिलोस