ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

Bache po Jindagi | बाचेपो जिन्दगी | Ram Kumar Nepali Ft. Prakash Saput New song | 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2022
  • Volume On Presents Bache po Jindagi official music video featuring Prakash Saput
    #Prakashsaput #Bachepojindagi #Volumeon #SanjayShreepal #PabindraSunar #NepaliSong #NewNepaliSong #Amritbharati #Prakashsaputnewsong #RamkumarNepaliNewSong #MitrataHamro #livedohori #Nationalsong #Prakshsaputnewsong2080
    #prakashsaputlatestsong
    🎶 Audio Credits:-
    ♪ Vocal:-
    Ram Kumar Nepali
    Sanjay Shreepal
    Pabindra Sunar
    ♪ Lyrics:-
    Amrit Bharati
    ♪ Music:-
    Ram Kumar Nepali
    ♪ Music Arrange:-
    Sanjay Shreepal
    ♪ Mixing/Mastering:-
    Sanjay Shreepal
    ♪ Recordist:-
    Govinda Oli
    ♪ Audio / Video:-
    Volume On
    -------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Direction:-
    Kranti KC
    🎬 CAD:-
    Nirajan KC
    🎬 Artists:-
    Prakash Saput
    Pushpa Raj Awasthi
    Radha Shrestha
    Salik Bhandari
    Santosh Khanal
    Dhirendra Khadka
    Nirajan KC
    🎬 Camera:-
    Utsav Dahal
    🎬 Editor:-
    Kranti KC
    🎬 MUA:-
    Sabbu Tamang
    🎬 Post Production:-
    Dacon Picture
    © Volume On
    ------------------------------------------------
    Listen to our songs from your favorite streaming platforms:-
    Amazon Music Link - amzn.to/3uAoYf8
    Spotify Music Link - spoti.fi/3grhmUg
    Apple Music Link - apple.co/3sfgA29
    Deezer Music Link - bit.ly/3J372xV
    Tiktok Link - / volumeonnepal
    Facebook - / volumeonnepal
    Insta - / volumeon.nepal
    ------------------------------------------------
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Volume on. Embedding to a website is allowed.

ความคิดเห็น • 3.4K

  • @VolumeOn
    @VolumeOn  2 ปีที่แล้ว +755

    प्रकाश शपुत द्वारा अभिनित मानब जातिको अस्तित्वो संग जोडियको गित बाचेपो जिन्दगि तपाइहरु माझ पस्केका छौ हामि तपाइहरुको अमुल्य सल्लाह र शुझाबको प्रतिक्षामा छौ 🙏🙏

    • @Musiclovers2598
      @Musiclovers2598 2 ปีที่แล้ว +14

      Dharai ramro xa geet aba pani yestai koseliko pratikshya xa hai

    • @boysad9380
      @boysad9380 2 ปีที่แล้ว +6

      𝓟𝓻𝓪𝓴𝓪𝓼𝓱 𝓼𝓪𝓹𝓾𝓽 𝓲𝓼 𝓴𝓲𝓷𝓰 , 𝓝𝓮𝓹𝓪𝓵

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว +7

      🙏🙏🙏😃

    • @sudeepnepali2836
      @sudeepnepali2836 2 ปีที่แล้ว +4

      अत्यन्तै राम्रो गीत

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว +3

      @@boysad9380 धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि

  • @LaxmiShrestha-ow7ss
    @LaxmiShrestha-ow7ss 2 ปีที่แล้ว +417

    जति सोचेको त्यो भन्दा पनि निकै माथि पाएँ भिडियो ❤️ एउटा जीवन कै कथा समेटिएको रहेछ कसको मन चाहिँ नछोला र "बाचे पो जिन्दगी" 😭

    • @ashishadhikari4228
      @ashishadhikari4228 2 ปีที่แล้ว +8

      Dherai dherai dhanyawaad , १ share garera sara Nepali ko haushala bhadhauna hamilai madhat garnu hola.

    • @nirajankc8853
      @nirajankc8853 2 ปีที่แล้ว +6

      हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।

    • @hemshrestha48
      @hemshrestha48 2 ปีที่แล้ว +5

      वास्तविक जीवनमा आधारित गीत मन् छुने लय शब्द भूकम्पले कोरोना ले नमरी बाचेको आज एही जीवन रहे सबै छ जीवन नै नरहे के धन के सम्पति के आफन्त के संसार 🙏🙏🙏🙏

    • @pabinadarnal2529
      @pabinadarnal2529 2 ปีที่แล้ว +3

      🙏🙏jindagi ko Artha 😭😭😭😭.."बाचेपो जिइन्दगि" प्रकाश दाइ🙏🙏धेरै मन छोयो जिवन चलाउनको लागि सुख दु:ख गर्दा गर्दै बाच्न बिर्सनु परेको छ।

    • @bholafuchche104
      @bholafuchche104 2 ปีที่แล้ว +2

      त्यही त है

  • @AshokPandeyBhajan
    @AshokPandeyBhajan 2 ปีที่แล้ว +10

    आहा बाचेपो जिन्दगी अति सुन्दर पुस्प सर प्रकाश सर रामकुमार सर धन्यवाद हाम्रो लागि यो प्रस्तुती पस्किनु भएकोमा❤️❤️

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว +1

      Thank you so much

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว +1

      ❤️❤️❤️❤️

  • @priteshgiri7697
    @priteshgiri7697 2 ปีที่แล้ว +15

    यो गित ले सबै को सोच बदल्ने छ पक्कै बधाई सम्पुर्ण टिम लाई 🙏🙏🙏

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏😍

  • @gobindaagri8761
    @gobindaagri8761 2 ปีที่แล้ว +12

    अँखा भरी आँसु नै आँसु भयो😢😢 शुभकामना को भकारी प्रकाश दादा❤️❤️❤️

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏🙏🙏🙏🙏

  • @ZimbeyRai
    @ZimbeyRai 2 ปีที่แล้ว +188

    वाह! मिठो😍🙏 शुभकामना सबैमा।

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।💗

    • @dipakdxn4392
      @dipakdxn4392 2 ปีที่แล้ว

      @@@ good

  • @laxmipaudel4544
    @laxmipaudel4544 2 ปีที่แล้ว +96

    यो बित्यो भन्दा त्यो बित्यो भन्दा जिन्दगी रितिन्छ!!! मर्म स्पर्शी सब्द, जिन्दगीको यथार्थ!!! ए साथी बाचेपो जिन्दगी !!!!!!!!!!

    • @nirajankc8853
      @nirajankc8853 2 ปีที่แล้ว +1

      हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।
      #Team_Bache_po_Jindagi

    • @avineupanevlog2723
      @avineupanevlog2723 2 ปีที่แล้ว

      Sarai mitho man xuna geet jindagi ko या artha bokako geet 🤗🤗🤗😢😢😢

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @Mr.Khanal01
    @Mr.Khanal01 2 ปีที่แล้ว +21

    गितका शब्द संगितले त उतिक्कै मन रुवाउने ❤️तर जब भिडियो हेरेँ आँखाबाट आँसु थामिएनन्😞❤️ भौतिक सुबिधा भएको जिन्दगी भन्दा बरु एक मानो नै खाँउ त्यही जिन्दगी रैछ्❤️😊😘😘

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )

    • @santoshluitel315
      @santoshluitel315 2 ปีที่แล้ว

      It's a really heart touching song..thanks to all

  • @devidahal4896
    @devidahal4896 2 ปีที่แล้ว +31

    मृतयु भनेको जीवनको सबैभन्दा ठूलो छेति होइन।जीवित छँदै हामीभित्र जे मर्छ, त्यो हो जीवनको सबैभन्दा ठूलो छेति।

    • @kristakc8923
      @kristakc8923 2 ปีที่แล้ว

      👍

    • @roshanbkr6054
      @roshanbkr6054 2 ปีที่แล้ว

      बिना आत्मा ज्ञान मर्नु बेर्थ हो

    • @devidahal4896
      @devidahal4896 2 ปีที่แล้ว

      @@nirmalaoli5044 धैर्य गर्नुस्,समय घुमिफिरी
      आउछ

  • @utshavpaudel60
    @utshavpaudel60 2 ปีที่แล้ว +20

    भिटेन,लाहुरे का र्याप मा झुम्ने मेरो पुस्ताको माझ म एक अपवाद । वा क्या अर्गानिक अनि जीवन जगत को तात्विक महसुस गराउने सङित । सफलता को कामना ।

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว +1

      धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว +1

      Thank you so much

  • @samirkatwal956
    @samirkatwal956 2 ปีที่แล้ว +24

    हिरो भनेको हिरो नै हो
    nice prakash dada
    Wow concept
    करोड क्लब को आगृम शुभकामना
    प्रकाश दादा
    अनि सम्पुर्ण टिम लाइ❤️❤️❤️

    • @alexanima7897
      @alexanima7897 2 ปีที่แล้ว

      Good

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @sumikarki5270
    @sumikarki5270 2 ปีที่แล้ว +9

    यथार्थ जिन्दगीको बारेमा कति राम्रो छ यो गीत । बधाई छ!।🥰🥰

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

  • @nisaneupane3600
    @nisaneupane3600 2 ปีที่แล้ว +27

    सोचे जस्तो कहाँ हुन्छ र जिवन 🥲🥲🥲🥲🥲🥲अति उत्कृष्ट सृजना,बधाई अनि सुभकामना छ सम्पूर्ण टिमलाई 👍👏👏👏👏👏

  • @arunsunuwar9
    @arunsunuwar9 2 ปีที่แล้ว +14

    हैन प्रकाश सपुत अचमै को हो । सबैको मन मुटु 💓 मा सधै रहने छन । उनि एक एस्तो कलकार हुन नेपाली मौलिक झल्काउने कलाकार हुन।

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि

  • @TiktokNepal451
    @TiktokNepal451 2 ปีที่แล้ว +117

    अाहा कति मिठाे गित अनि
    कति राम्राे अभिनय कराेडाै क्लबकाे
    सुभकामना सबै टिममा❤️❤️🔥🇳🇵

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏😊❤️

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )

  • @ranjitpulami6013
    @ranjitpulami6013 2 ปีที่แล้ว +6

    कति मिठो शब्दले भरिएको वाह 😍

  • @birkharana40160
    @birkharana40160 2 ปีที่แล้ว +7

    प्रकाश सपूत भनेको hit गित को मेसिन हुन।कुनै शब्द छैन।तरिफ गर्नी जति गरे पनि अपुरै हुन्छ।(बाछे पो जिन्दगी)..

  • @susanpariyar3983
    @susanpariyar3983 2 ปีที่แล้ว +7

    आहा बर्तमान समयलाइ निकै मिल्दो गित आवाज र अभिनय मा दुबै प्रीय लाई देख्दा मज्जा आयो आहा

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

  • @saranmagar4977
    @saranmagar4977 2 ปีที่แล้ว +8

    हेर्दै गर्दा🤔🤔 कतै रमाईलो ,अनि कतै दुखित बनाउदै गयो,,तर अन्तिममा आँखा बाट आँसु खसेको पत्तै भएन 👍️💘💘💘 thank you so much all super team💘💘💘💘

    • @nirajankc8853
      @nirajankc8853 2 ปีที่แล้ว

      हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै एस्तै मन छुने भिडियो ल्याउने छौ ।
      #Team_Bache_po_Jindagi

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      मिठो कमेन्टको लागि धेरै धेरै धन्यबाद🙏🙏

  • @somgurung3186
    @somgurung3186 2 ปีที่แล้ว +15

    जिन्दगि बाच्नै पर्ने रैछ अति मिठो स्वोर राम्कुमार जि बधाई छ।

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @ankitrai6293
    @ankitrai6293 2 ปีที่แล้ว +6

    सोचेको भन्दा अझ बढी राम्रो,,रैछ,,कति मीठो शब्द होला😥😥😥😥😥❤️❤️❤️❤️❤️सफलताको अग्रिम शुभकामना छ,,,❤️❤️

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏😍

  • @harisunar1432
    @harisunar1432 2 ปีที่แล้ว +16

    ए साथि बाचे पो जिन्दगी!
    धेरै राम्रो गीत मन छोयो 🤗😍
    आखिर मरी लाग्नु के नै छ र
    बाँचून् जेल सबै सँग मिलेर अनि हाँसेर जिउनु होस् 😍😍😍😍🤗

    • @kumarnepaliram3825
      @kumarnepaliram3825 2 ปีที่แล้ว

      हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว +1

      Thank you so much

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      🙏🙏🙏🙏❤️❤️❤️

  • @kidstvnepal
    @kidstvnepal 2 ปีที่แล้ว +45

    हरेक घण्टा घण्टा मा हेर्न अाउने म जस्तै को को हुनुहुन्छ होला 🤔 कति मन छोएको यो गितले "बाँचे पो जिन्दगी" 😥

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว +5

      धन्यबाद यति धेरै मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि

    • @kidstvnepal
      @kidstvnepal 2 ปีที่แล้ว +1

      @@VolumeOn "बाँचे पो जिन्दगी" 😭

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว +2

      Nice 🙏

    • @milanbhandari675
      @milanbhandari675 4 หลายเดือนก่อน

      म जस्तै हजुर सेम❤❤🎉

    • @anaysha__
      @anaysha__ 4 หลายเดือนก่อน

      Ma pni tehi ho ❤❤

  • @ramkhanal4773
    @ramkhanal4773 2 ปีที่แล้ว +5

    आधुनिक प्रबिधिले एकलिएर बस्ने र स्वार्थी बन्दै गएको मानिसलाई एक आपसमा मेलमिलाप अनि भाइचारा को सन्देश युक्त मीठो गीत प्रस्तुत गर्ने टिमलाई हृदय देखि धन्यवाद 🙏🙏

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 ปีที่แล้ว +3

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

  • @babukausal2078
    @babukausal2078 2 ปีที่แล้ว +10

    अाहा राम कुमार दाई,अनि प्रकाश दाइ अागाे अागाे अागाे शुभकामना सबै टिमलाई

    • @nirajankc8853
      @nirajankc8853 2 ปีที่แล้ว

      हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।
      #Team_Bache_po_Jindagi

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      Thank you so much for love...plz share this video to your friends

  • @prakashmagar3648
    @prakashmagar3648 2 ปีที่แล้ว +39

    पश्चिमी शैलि को शब्द पुर्बेलि लय वास्तवमा बाचेपो जिन्दगी शुभकामना प्रकाश सपुत र टिम 🙏🌹

    • @nirajankc8853
      @nirajankc8853 2 ปีที่แล้ว +1

      हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।
      #Team_Bache_po_Jindagi

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      मिठो कमेन्टको लागि धेरै धेरै धन्यबाद🙏🙏

  • @hemantabhattarai6597
    @hemantabhattarai6597 2 ปีที่แล้ว +8

    गित सारै मन पर्यो यो टिमको सम्पुर्णलाइ सुभकामना🥰🥰🤗

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💗✍️

  • @smartideaslifehacks
    @smartideaslifehacks 2 ปีที่แล้ว +17

    आहा कति मीठो गित कुन शब्द ले बयान गरौँ ।

  • @abhishekbhujel6813
    @abhishekbhujel6813 2 ปีที่แล้ว +7

    आहा! क्या सुनिरहु जस्तो गीत।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।🤩🤩

    • @ashishadhikari4228
      @ashishadhikari4228 2 ปีที่แล้ว

      तपाईंको प्रतिक्रियाको लागि धन्यवाद ,१ share गरौ।

  • @kalidassunar5316
    @kalidassunar5316 2 ปีที่แล้ว +10

    अमृत भारती सर को शब्द लेखन राम कुमार दाइ को लय सृजना राम कुमार दाइ को मखमली आवाज प्रकाश सपूत दाइ को उत्कृष्ट अभिनय आह! साच्चिकै मज्जा आयो गित ले भावुक पनि बनायो।गित ले छिट्टै करोड क्ल्बमा प्रवेश गरोस् शुभकामना

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      Govinda hoina amrit bharati ho raza😊

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      Thank you so much

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।

  • @rajendrabhandari4
    @rajendrabhandari4 2 ปีที่แล้ว +9

    सबै पक्ष उत्कृष्ट रहेछ।।असाध्यै मन पर्यो।।यश सङ्ग सम्बन्धित सम्पुर्णमा बधाई छ है।।।

  • @Unique_Jeevan
    @Unique_Jeevan 2 ปีที่แล้ว +5

    आहाँ!
    कत्ति मन छुने गीत। I love you too प्रकाश सर।❤️😘

  • @nabinsadashankar2882
    @nabinsadashankar2882 2 ปีที่แล้ว +7

    ओहो असधै मिठो अनि मनै इस्पर्सी गित .... धन्यवाद यति मीठो गीति कोसेलीको लागि ...

    • @ashishadhikari4228
      @ashishadhikari4228 2 ปีที่แล้ว

      तपाईंको प्रतिक्रियाको लागि धन्यवाद ,१ share गरौ।

    • @nabinsadashankar2882
      @nabinsadashankar2882 2 ปีที่แล้ว

      @@ashishadhikari4228 मैले tiktok nai banaya ko xu

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      Dami hjr

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि

  • @amritaghale1940
    @amritaghale1940 2 ปีที่แล้ว +5

    Wowowowo गित भनेको यस्तो पो हुनुपर्छ त सबैको मन छुने बास्तबिकता हो यो गित भित्र का हर सब्द हरु😥😥😥😥😥😥

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      Thank you so much

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 2 ปีที่แล้ว +3

    आहा क्या मिठो स्वर शब्द लेखन को साथै प्रकाश सपूत जिको अभिनयले झनै राम्रो बनेको छ, ए साथी बाछे पो जिन्दगी, वास्तवमा यहि नै हो हाम्रो जिन्दगी।सम्पुर्ण कलाकार प्रेमीहरुमा उच्च सम्मान छ।👍️👍️🙏🙏

  • @thapatara001
    @thapatara001 2 ปีที่แล้ว +6

    आहा कति रामो गित गाउने मेरो दादाले मेरो प्यारो दादा हजुरले यस्तै गितले मेरो मन कुटुक्कै खान्छ ,miss you dada❣️❣️❣️

  • @royal_vlogs77
    @royal_vlogs77 2 ปีที่แล้ว +7

    खै के छ प्रकाश सर सङ्ग हरेक नंया गितमा भिन्नै सैलिको सरल अभिनय हुन्छ जस्ले एक पटकमै मन छुन्छ अनि आँखा बाट आँसु झरेको पत्तै हुदैन । सारै मार्मिक गित साथै अभिनय पनि । शुभकामना सबै टिमलाई ।

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।💕

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )

  • @manjukhanal7737
    @manjukhanal7737 2 ปีที่แล้ว +16

    यो ढुङ्गामा म घन्टौंसम्म एक्लै बस्थे बगिरहेको नदिमा हराउँदै क्या आनन्द आउथ्यो । चोभार पुलमुनिको ढुङ्गा ❣️❣️❣️

  • @babbledman9802
    @babbledman9802 2 ปีที่แล้ว +44

    Even teenagers, rappers and many who have been influenced by Western music can't avoid this beautiful song. Love from a Nepali speaker from India.

  • @mrnnayan2629
    @mrnnayan2629 7 หลายเดือนก่อน +2

    हो बाचुन्जेली लाई नै हो जिन्दगी हृदय विनाक गीत छ साचिकै मन छोयो भिडियो पनि उतिकै राम्रो गीत र मनको भावना लाई अनि यी शब्द कोर्ने हात मनै देखि नमन 🙏

  • @shovakharsangeet1023
    @shovakharsangeet1023 2 ปีที่แล้ว +10

    आहा कति मन छोयो यो गीत आफै मा अमर बन्न्ने छ शुभकामना सबै टीम लाइ

  • @tilaksonar9905
    @tilaksonar9905 2 ปีที่แล้ว +11

    मन छोयो सारै भाबुक बनायो मलाई thank you प्राकाश भाई भन्नु पर्दा बाचे नै हो जिन्दगी ....

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว +1

      मिठो कमेन्टको लागि धेरै धेरै धन्यबाद🙏🙏

  • @sumanshrestha1639
    @sumanshrestha1639 2 ปีที่แล้ว +3

    यो बित्यो त्यो बित्यो भन्दा भन्दै जिन्दगी रित्तेको पत्तै पाउदैन बाँचे पो जीन्दगी,सार्है मन छुने गीत सरस्वती मे को कृपा सँधै रहिरहोस

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

  • @chakradumre
    @chakradumre 2 ปีที่แล้ว +5

    अति उत्कृष्ट , प्रकाश सपुत ले नेपाली गीत संगितलाई एउटा उचाइमा पुर्याएका छन् ।

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

  • @SunilTeachNepal
    @SunilTeachNepal 2 ปีที่แล้ว +7

    साह्रै मन पर्यो ❤️

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏😊

    • @hutarajadhikari6500
      @hutarajadhikari6500 2 ปีที่แล้ว

      Volume on pariwar ko tarfa bata dherai dherai, dhanyawaad share gardinu hola hai.

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      Thank you so much

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      Nice

  • @lastlove3179
    @lastlove3179 2 ปีที่แล้ว +6

    खाली टिकटक मात्रै हेरेर कहिले आउँछ भनेर पर्खेर बसेको थिए देख्न पाए अति राम्रो छ यो गाना बनाउने र गाउने सबै लाई मन देखि नै सलाम

    • @lastlove3179
      @lastlove3179 2 ปีที่แล้ว

      Badal kc

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि

  • @sanurs8074
    @sanurs8074 2 ปีที่แล้ว +8

    रामकुमार दादा हजुर को आवाज मा कति लोक प्रीयता छ सधैं सफल भएको हेर्न चाहान्छु दादा
    बाचे पो जिन्दगी दादा

  • @sahadevshahi4971
    @sahadevshahi4971 2 ปีที่แล้ว +6

    सत्य सँधै जीत हुन्छ किनभने गित सधैं अमर रहोस सत्य होस् र पनि सत्य छ

  • @ravikhadka3926
    @ravikhadka3926 2 ปีที่แล้ว +11

    यति मीठो गित ,सन्देश मुलक प्रस्तुति अनि प्रकाश दाइ को अभिनय रामकुमार नेपाली ज्यु को स्वर ,वा बयान गर्न सकिएन हजुर यस्तो पो गित त।हजुर हरु सम्पुर्ण लाई हार्दिक नमन 🙏🙏🙏🙏

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।💗

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @navarajbasnet7713
    @navarajbasnet7713 2 ปีที่แล้ว +6

    Hami lok geet parakhi harulai yo geet sarai mitho xa parkash saput dai ko avinaye love it ❤️❤️❤️ samapurna team lai thank you yo geet hami darsak lai leidiyeko ma

  • @krishnapandey4521
    @krishnapandey4521 2 ปีที่แล้ว +6

    जन्मर मृत्यु यहीत होला पकृती बिधन, वावा ऐ साथी बाचेपो जिन्दगी❤️❤️❤️❤️💐🙏🙏

  • @kamalpariyar6458
    @kamalpariyar6458 2 ปีที่แล้ว +3

    आहाँ,क्या गजब //यो गित सुन्दा जिऊ ज्यान /धेरै हल्लुका भयो //पाँच भन्दा बढी सुन्ने यता हाजिरी गरौ ✊

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏🙏🙏🙏

  • @hernaiparnenews
    @hernaiparnenews 2 ปีที่แล้ว +8

    साच्चिकै बाचे पो जिन्दगी गजब लाग्यो बधाई तथा सुभकामना ❣️❣️

    • @kumarnepaliram3825
      @kumarnepaliram3825 2 ปีที่แล้ว

      हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      Thank you so much

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      बाचेपो जिन्दगी आहा🙏🙏🙏

  • @ritarawat4507
    @ritarawat4507 2 ปีที่แล้ว +5

    बाचेपो जिन्दगी सच्चै हामी मनुष्येको जिबन कथा मा आधारित यो गीत सुनेर भाबुक बनायो समाज मा सन्देश दिने यश गीत का सम्पूर्ण टिम लाई शुभकामना ❤️🙏🇳🇵

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      Thank you so much for your love

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      Plz support us by sharing this video

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏❤️❤️

  • @Zick-info
    @Zick-info 2 ปีที่แล้ว +3

    जिवनको वास्तविक अर्थ बुझ्ने माैका मिलाइदिने यश सङ्गितका श्रीजनाकारलाई ऊच्च सम्मान🙏🙏साथै अभिनयको त कुरै नगराै 🙏

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

  • @eathanooo3706
    @eathanooo3706 2 ปีที่แล้ว +8

    समाजमा यस्तो जन्चेतना मुलक गितको आबस्यकता छ जो तपाई ले सामाजिक सन्जालमारफत लिने गनु हुन्छ। धन्याबाद

  • @anjanabuddhamagar5275
    @anjanabuddhamagar5275 2 ปีที่แล้ว +8

    नमस्कार सबै टिम लाई मलाई सबैभन्दा मन पर्ने मान्छे हो। प्रकाश दाइ हो मलाई पनि कलाकार बन्न मन छ ।प्रकश दाइ सङ्गै गीत गाउन मन छ ।

  • @prakashkarki180
    @prakashkarki180 2 ปีที่แล้ว +8

    मलाइ त प्रकाश सपुतको आवज जस्तो लागेको थियो तर राम जि को आवज पनि धेरै नै राम्रो र सुमधुर छ सुभकामना सबैलाइ 👍️👍️

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      Thank you so much

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว +1

      Nice song❤️❤️❤️

  • @chotucomedywala8581
    @chotucomedywala8581 2 ปีที่แล้ว +3

    रामकुमार नेपालीको स्वर मा नै दम छ । म रामकुमारको ठुलो फ्यान हो 👌👌👌👌👌

  • @ghimiredipak1878
    @ghimiredipak1878 2 ปีที่แล้ว +3

    अतेन्तै अब्बल गित प्रकाश सपूत र रामाकुमार जि को वा करोडौं मानिस को एथार्थ मा परि आए को वास्तविक मेल खाले गित बधाई छ सम्पुर्ण टिम लाइ

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏🙏🙏🙏

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @ghanshyampariyar8520
    @ghanshyampariyar8520 2 ปีที่แล้ว +75

    करोड कलबमा पुग्ने गीत 🙏अझ हाम्रो यथार्थ जिन्दगी लाइ समेटेको छ बधाई छ सबैलाइ 🙏🙏❤️

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )

  • @lakesidetv4919
    @lakesidetv4919 2 ปีที่แล้ว +140

    यस्तो पो गीत ! बब्बाल मन पर्यो

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +3

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।💕

    • @nirajankc8853
      @nirajankc8853 2 ปีที่แล้ว +2

      हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।

  • @lalukhadka1102
    @lalukhadka1102 2 ปีที่แล้ว +6

    आहा! यस्तो पो गित सफलताको शुभकामना होल टिमलाइ🙏

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💗✍️

  • @gokulbk8927
    @gokulbk8927 2 ปีที่แล้ว +2

    ए साथि बाचे पो जिन्दगी ।।।सफलता को शुभकामना।।।🙏🙏🙏♥️♥️♥️♥️

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏🙏🙏🙏

  • @gyanpariyar2803
    @gyanpariyar2803 2 ปีที่แล้ว +40

    प्रकाश दाईले जुन गित गाए पनि समाजलाई सन्देश दिने गितहरु गाउने गर्दछन प्रकाश सपुत र रामकुमार नेपालीलाई सलाम यो गित सबैले सुनेर साथ दिनु होला ।

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💝💕

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

    • @rudrasharma5618
      @rudrasharma5618 2 ปีที่แล้ว

      Sarai man choyeo Yeo geet le yethartha jaindagi KO pato

  • @dependradhami3633
    @dependradhami3633 2 ปีที่แล้ว +5

    herda herdai aakhaa bata aasu jharyo merota ,kati bhabuka giti safaltako subha kamana 🙏🙏🙏

    • @nirajankc8853
      @nirajankc8853 2 ปีที่แล้ว

      हेरेर साथ दिनुहुने र जस्ताको त्यस्तै टिप्पनि गरिदिनु भएको मा तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।

  • @chitrasar5912
    @chitrasar5912 2 ปีที่แล้ว +2

    धेरै दिन मा प्रकाश सपूत को video हेर्दा खुशी लाग्यो

  • @nabinatmlcna8607
    @nabinatmlcna8607 2 ปีที่แล้ว +4

    कति राम्रो गीत त्यस्तै राम्रो अभिनय प्यारो काकु रामकुमार नेपाली र सम्पूर्णलाई सफलता को सुभकामना ❤️🙏all the best ❤️

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏✍️

  • @jkchannel1275
    @jkchannel1275 2 ปีที่แล้ว +5

    मैले त सय पटक भन्दा बढी सुने हेरे तर जति हेर्दा नि आँसु सकियना र मन पनि अघायना, my best singer ramkumar an actress prakash दाइ लगायत सबैलाई शुभकामना

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      Thank you so much

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      आहा

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      🙏

  • @milangurung4770
    @milangurung4770 2 ปีที่แล้ว +5

    साच्चै नै मन छोयो यो गितले बधाई सँगै सफलताको शुभकामना सम्पुर्ण टिमलाई

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏❤️❤️

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      Thank you so much

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @arpanrana1456
    @arpanrana1456 2 ปีที่แล้ว +2

    🙏🙏🙏कति राम्रो शब्द उतिनै राम्रो अभिनय .सम्पूर्ण टिमलाई शुभकामना

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏✍️

  • @gauravkumargauravkumar752
    @gauravkumargauravkumar752 2 ปีที่แล้ว +8

    वास्तविक जिबनमा अाधारि मेलाखाने गित पाेरहेछ हार्दिक शुभकामना सम्पूर्ण टिम्लाइ

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @rambc
    @rambc 2 ปีที่แล้ว +8

    आहा कति राम्रो अभिनय र कति मिठो गीत सुन्दा नि आन्दा आउनी मन मा जय नेपाल 🇳🇵🙏

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💝💕

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @basantaniwas2493
    @basantaniwas2493 2 ปีที่แล้ว +5

    अति राम्रो प्रस्तुती आँखा बाट आँसु नै खसेयो (बाचेपो जिन्दगी)👌👌👌प्रकाश सपुत्👌👌

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      Thank you for your love

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      मिठो कमेन्टको लागि धेरै धेरै धन्यबाद🙏🙏

  • @user-ho1xu8nk5b
    @user-ho1xu8nk5b 2 ปีที่แล้ว +3

    हरेक शब्दले भित्री मन देखि नै सन्तुष्ट लाग्छ यो गीत सुन्दा पनि।घमण्ड अनि लोभी ,स्वार्थीहरुलाई यो गीतले छोएको छ कि छैन होला है?🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै राम्रो छ प्रकाश दाई

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

  • @dhanchunara2964
    @dhanchunara2964 2 ปีที่แล้ว +2

    असाध्यै मन छाेयाे, जिन्दगीसंग जाेडिएकाे गित सबै टिमलाई धन्यवाद, विशेष गरि प्रकाश सपुत

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💗🤗

  • @shobharammagar8341
    @shobharammagar8341 2 ปีที่แล้ว +10

    Prakash daaiii...❣️
    Mero pyaaro daai❣️🥀

  • @Arbeendra....
    @Arbeendra.... 2 ปีที่แล้ว +44

    यो गीत मैले एकान्त मा सुने कसम आँसु नै आयो, जिन्दगी को अर्थ बुझाउने यो गीतको सफलता को शुभकामना 🖤🖤

    • @nirajankc8853
      @nirajankc8853 2 ปีที่แล้ว

      हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।
      #Team_Bache_po_Jindagi

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )

  • @rawbeebloon9813
    @rawbeebloon9813 ปีที่แล้ว +2

    साँच्चै नै आज यो भिडियो द्वारा मेरो मन छोएको छ।
    हामीहरू यति छोटो समय जिउने यो भौतिक शरीरको लागि मृत्यु नजिक आउँदा आफ्नो जीवनको निम्ति सारा सम्पति त्यागेर भएनी जीवन जिउन चाहन्छौं।
    साँच्चैनै गीतको बोल जस्तै बाँचे पो जिन्दगी भन्नु भए जस्तै हामीहरू छेनिक छोटो जिन्दगी को बारेमा मात्र सोच्ने गर्छौं तर वास्तबमा हाम्रो रहिरहने अनन्त जीवन चाहिँ मृत्यु पश्चात आउने आत्मिक जीवन हो।
    तर मानिसहरू भन्ने गर्छन् कि मरे पछि कसले देख्छर भनेर तर अनन्त बाँच्ने जिन्दगी भनेको नै मृत्यु पछि को जीवन हो अनन्त जीवन।(स्वर्ग र नरग)❤❤❤
    प्रकाश दाई धन्यवाद हजुरलाई हजुरको गीतले मलाई
    अनन्त सम्म बाँच्न सक्ने आत्मिक जीवन याद दिलाउनु भएकोमा धेरै धन्यवाद।

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว +6

    बधाई सङ्गै शुभकामाना सम्पूर्ण टिमलाई।।🙏।।

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @shankarsunar8311
    @shankarsunar8311 2 ปีที่แล้ว +10

    राम्रो गायकको पालो एक्दिन आउँछ भन्थे हो रहिछ।।बधाइ छ रामकुमार दाइ।।

    • @kumarnepaliram3825
      @kumarnepaliram3825 2 ปีที่แล้ว

      हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

    • @hutarajadhikari6500
      @hutarajadhikari6500 2 ปีที่แล้ว

      Volume on pariwar ko tarfa bata dherai dherai, dhanyawaad share gardinu hola hai.

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      Thank you so much

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      ❤️❤️❤️

  • @bmlyoutube2707
    @bmlyoutube2707 2 ปีที่แล้ว +95

    पर्काश दाजु को असलि फ्यान जति येता❤️🤞👈️

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏

    • @santoshlamgadhe5320
      @santoshlamgadhe5320 ปีที่แล้ว

      🙏🙏👌👌👍

    • @AnilSunar-df8hz
      @AnilSunar-df8hz 10 หลายเดือนก่อน

      My favourite hero prkash daju❤

    • @user-gz8tk9wj7n
      @user-gz8tk9wj7n 9 หลายเดือนก่อน

      ​@@amritbharati1839u

    • @Arunashahthakuri
      @Arunashahthakuri 7 หลายเดือนก่อน

      ❤❤❤

  • @BasantBudhathoki-qd8yc
    @BasantBudhathoki-qd8yc 7 หลายเดือนก่อน +2

    मित्रता हाम्रो सम्झना हाम्रो बाचुन्जेल अमर हो 💗
    मरेर जान्छ मान्छेको चोला सम्झना नमरोस 💗🌍️

  • @educationalway
    @educationalway 2 ปีที่แล้ว +5

    सुमधुर स्वर, हृदयस्पर्शी शब्द र मौलिक प्रस्तुतीले गर्दा यस गीत र भिडियो निकै सुन्दर रहेको छ । यस टिमलाई सुमधुर गीत र भिडियोका लागि हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।।।

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💗✍️

  • @ANR193
    @ANR193 2 ปีที่แล้ว +6

    हो साथी बाचेपो जिन्दगी ......कति भाबुक गित अतिनै मन परो सफलता को शुभकामना सम्पुर्ण team लाई

    • @kumarnepaliram3825
      @kumarnepaliram3825 2 ปีที่แล้ว +2

      हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว +1

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏

    • @ramkumarnepali2182
      @ramkumarnepali2182 2 ปีที่แล้ว

      धन्यवाद हजुर ❤️❤️

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว +1

      तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।

  • @D.RSujan
    @D.RSujan 2 ปีที่แล้ว +69

    निकै मीठो गीत , सम्पुर्ण टिमलाई सफलताको सुभकामना ।

    • @kumarnepaliram3825
      @kumarnepaliram3825 2 ปีที่แล้ว +2

      हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว +1

      Thank you so much

    • @ramkumarnepali2182
      @ramkumarnepali2182 2 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद मेरो मिज्जु

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว +2

      तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว +1

      आहा🙏🙏🙏

  • @nareshpokhrel2747
    @nareshpokhrel2747 2 ปีที่แล้ว +1

    सारै राम्रो
    अनि मानव जातिकाे अस्तित्व संग जाेडियकाे गित धन्यवाद सम्पुर्ण टिमलाई🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pradipnepali8968
    @pradipnepali8968 ปีที่แล้ว +2

    जिउदो मा गुमनाम मरेसी आखिर चर्चा चलाउने हुन रुदैनन कहिले जल्ने हरु रुने त जलाउने हुन😢😢😢क्या शब्द छ मुटु मै छुने शब्द

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +9

    सारै मन छुने गित यो गित पनि हिट हुन्छ

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      Thank you so much for your love

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 ปีที่แล้ว +6

    Hjr super No 1 geet babal xa aati man paryo prkash saput sir ko hjr 💯% right

    • @hutarajadhikari6500
      @hutarajadhikari6500 2 ปีที่แล้ว

      Volume on pariwar ko tarfa bata dherai dherai, dhanyawaad share gardinu hola hai.

    • @subashbharati601
      @subashbharati601 2 ปีที่แล้ว

      🙏

  • @taurus5089
    @taurus5089 2 ปีที่แล้ว +2

    Direction on this song make me cry and think about my own life.....

  • @Senchuriofficial7175
    @Senchuriofficial7175 2 ปีที่แล้ว +4

    धेरै राम्रो भिडियो बनेको रहेछ हेर्दा हेर्दै आँखा बाट आसु झरेको थाहै भयन सफलता को शुभकामना सम्पुर्ण टिमलाई ।

    • @VolumeOn
      @VolumeOn  2 ปีที่แล้ว

      यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )

  • @ourbuddhatv6602
    @ourbuddhatv6602 2 ปีที่แล้ว +5

    मानव जिवनकाे अर्थ बाेलेकाे गीत, शुभकामना ।

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏

    • @hutarajadhikari6500
      @hutarajadhikari6500 2 ปีที่แล้ว

      Volume on pariwar ko tarfa bata dherai dherai, dhanyawaad share gardinu hola hai.

  • @binodrasaili3258
    @binodrasaili3258 2 ปีที่แล้ว +26

    आहा!निकै राम्रो मौलिकता झल्किने गित ! सोचेको भन्दा पनि धेरै राम्रो छ एउटा जीवन कै कथा समेटियको रहेछ " बाचे पो जिन्दगी प्रकाश सपूत दाइ र सम्पुर्ण तिम लाई धेरै धेरै सुभकामना छ !!!

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว +1

      Thank you so much for love...plz share this video to your friends

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 2 ปีที่แล้ว +4

    निकै मर्मस्पर्शी र वास्तविक मानव जीवनकथा बाेकेकाे सुमधुर संगीत, रचना र स्वरकाे समिश्रण रहेकाे सांगेतिक काेसेली । बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।

  • @saugatbhujel6520
    @saugatbhujel6520 2 ปีที่แล้ว +2

    Bache po jindag😍😍😍😍😍😍really great song.

  • @nabinasunar5280
    @nabinasunar5280 2 ปีที่แล้ว +8

    आति नै मन छुने song धर धरि रुवायो। सफलताको शुभकामना 🙏🙏

    • @ashishadhikari4228
      @ashishadhikari4228 2 ปีที่แล้ว +1

      Dherai dherai dhanyawaad , १ share garera sara Nepali ko haushala bhadhauna hamilai madhat garnu hola.

  • @jkvikiran
    @jkvikiran 2 ปีที่แล้ว +8

    एक अध्यात्मिक गित!
    महाशुन्यता नजिक!❤️❤️❤️🙏🇳🇵

    • @amritbharati1839
      @amritbharati1839 2 ปีที่แล้ว

      हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏❤️❤️

    • @laltinarts1123
      @laltinarts1123 2 ปีที่แล้ว

      Thank you so much for love...plz share this video to your friends

  • @manojlamichhane3187
    @manojlamichhane3187 2 ปีที่แล้ว +7

    कति बेला बलिन्द्र आँशु खसे 😭😭😭
    निकै नै मार्मिक गित उस्तै शब्द संन्कलन ,धेरै धेरै बधाइ तथा शुभकामना सम्पुर्ण बाँचेपो जिन्दगि टिमलाई ❤️❤️❤️