Bechera Sapana by Thaneshwor Gautam | Ft. Puspa, Smarika & Susila | New Nepali Gajal Song 2079
ฝัง
- เผยแพร่เมื่อ 21 เม.ย. 2022
- Presenting new Nepali Gajal song Bechera Sapana by Thaneshwor Gautam penned by Shree Bhakta Paudel (Afanta) & composed by Thaneshwor Gautam featuring Puspa Khadka, Smarika Dhakal & Susila Thapa only on Janani Nepal's official TH-cam channel.
Janani Nepal Presents:- New Nepali Gajal Song 2079
#ThaneshworGautam
#puspakhadka
#newnepalisong
#jananinepal
#smarikadhakal
#NepaliSong
---------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Bechera Sapana
बेचेर सपना
♪ Vocal:-
Thaneshwor Gautam
♪ Lyrics:-
Shree Bhakta Paudel (Afanta)
♪ Music:-
Thaneshwor Gautam
♪ Arranger:-
Binod Bajurali
♪Tabala
Bhuwan Gandarba
♪Flute
Gopal Ghatani
♪Violin
Yatiraj Adhikari
♪ Mixing/Mastering:-
Khadak Bajurali
♪ Pre Mixing:-
Rajendra Bajurali
♪ Recordist:-
Gobinda Parajuli
Sagar Parajuli
Deepak Sangam BC
♪ Studio:-
Malashree Studio
♪Audio/Video:-
Janani Nepal
-----------------------------------------
🎬️ Video Credits:-
🎬 Director/Choreographer:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Nirmala Khatri
Deep CK
🎬 Cast:-
Puspa Khadka
Smarika Dhakal
Susila Thapa
Krishna Prasad Regmi
🎬 Director Of Photography:-
Man Krishna Maharjan
🎬 Editor:-
Bande Prasad
🎬 Asst. Editor:-
Bachan Kushwaha
🎬 Colorist:-
Rajendra Moktan
🎬 VFX:-
Samir Miya
🎬 MUA:-
Subash Timilsina
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production Designer:-
Sudip Dhakal
🎬 Art:-
Manik Pakhrin
🎬 Production Co-Ordinator:-
Bishnu Prasad Kandel
🎬 Asst. Cinematographer:-
Navaraj Khadka
Subas Maharjan
🎬 Supporting Artist:-
Violin:- Yatiraj Adhikari (Original)
Prava Bartaula
Sawechchha Kattel
Sanbi BC
Sanbi BC
Riyasha Raimajhi
Ashok Bhujel
🎬 Guitar:-
Bishes Shrestha
🎬 Tabala:-
Bhuwan Gandarbha (Original)
🎬 Tabala Supporting Artist:-
Sandesh Adhikari
Pashupati Gandarba
🎬 Flute:-
Gopal Ghatani (Original)
Saurav Dhakal
🎬 Light Department:-
Keshav Bhujel
Mohan Shrestha
Ramesh Mainali
🎬 Wardrobe:-
Kusum Creation
🎬 Poster Art:-
SD House
🎬 MUA:-
Subash Timilsina
🎬 Media Co-Ordinator:-
Manoj Dhamala
🎬 Post Production:-
Motion Studio
🎬 Special Thanks:-
Chhabilal Gautam
Bishnu Prasad Kandel
Asmita Kandel
Abisha Kandel
Abisha Kandel
Biyanka Kandel
Jagapati Kandel
Kaushila Kandel
Tikaram Kandel
Rishiram Knadel
Dilaram Kandel
Lekhnath Gautam (USA)
Yam Khatri (Canada)
Prava Bartaula
Shobha Gautam
Summit Gautam
Sargam Gautam
Bimala Jaisi
Prakash Jaisi
Samundra Jaisi
Ashok Bhujel
Naran Paudel
Prem Prakash Poudel Buwa
Hari Maya Poudel Aama
Kalpana Poudel Acharya (Spain)
Shreejan Paudel
Rajendra Paudel
Pratima Silwal Paudel
Praju Paudel
Chandra Prakash Paudel
Manahari Acharya
Bhagawati Acharya
Babuhari Acharya
Bhawani Acharya
Kapoor Acharya
Bishnuhari Acharya
Aruna Acharya
Prakash Babu Poudel
Bikash Bhandari (Spain)
Sharmila Neupane (Spain)
Dipen Thapa (Spain)
Shusmita Gurung (Spain)
Miren Thapa Gurung (Spain)
Bishnu Thapa (Spain)
Gagan Bhandari (Germany)
Pramod Adhikari (Iceland)
Prakash Tiwari (Iceland)
Sulochana Duwadi (Iceland)
Prasun Tiwari (Iceland)
Gopija Gurung
Laxmi Tiwari
Dr. Sabina Devkota
Hari KC (Canada)
Durga Adhikari (Canada)
Laxman Subedi (Canada)
Santa Hari Acharya
Neeti Raman Gautam
Nidhi Gautam
Hariram Gautam
Ambika Gautam
Harihar Bhandari
Umesh Thapaliya
© Janani Nepal, 2022
All Rights Reserved
---------------------------------------------------
यदि तपाई संग नयाँ जानकारी अथवा तपाई वा तपाइको सम्पर्कमा कोही प्रतिभा हुनुहुन्छ र त्यो प्रतिभा दर्शक सम्म पुराउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ l
Connect with us: 9851125897
Facebook: / jananinep
Website: www.jananinepal.com/
Janani Nepal is authorized to upload this video
© & ℗ Janani Nepal 2021
**Uploading this video on other channels without prior permission is strictly prohibited. #jananinepal
(Embedding to websites is allowed) - บันเทิง
लोकसेवा पास गरेपछि यहि गितमा स्टोरी राख्ने बाचा गरेको छु ! !!😥
हजुरको मात्रै होइन हजारौंको सपना यहि छ
Sam hjr 😢😢
Same❤
same
Same
लोक सेवा पास गर्दा को लागि टिकटक बनाउने गीत बनेछ्😃 सार्है मिठो गीत।❣️❣️❣️❣️ लोकसेवा को लागि भाइरल भए पछि मात्र पूरा गीत सुन्दैछु😍😍😀❣️❣️❣️❣️
Sahi kura👍️
Bilkul👍️👍️🤗😍
साला यो गित सुन्दा मात्र पढ्न मन लाग्छ😢
Same
@@TankaKshetrisame😢
नेपाल एउटा येस्तो देश हो जहा चाक र छाति देखाएर मज्जाले हल्लाउदै नाचे मात्र त्यो गित र नाच भाइरल हुन्छ मलाइ सबै भन्दा मन पर्ने गित हो यो 😔😔
1:मुसुक हासेर रमाईलो गर्नुस भोलि कस्ले देखेको छर सके जिनदगि चल्छं नसके तपाईं लाई डाहाँ गर्न हरुको मंन जल्छं तेस्को मत्लब
Malai ni aati man paxa yo song har din yahe git sun chhu😢😢😢 thankyou all team ❤️❤️
I love this song 💕😍
Aafhu ni hallauchau hola Aru lai vannu vanda aafu Lai hera
@@dipakshah4620 फुस्क्यो क्या खोपडि😡😡
लोक सेवा तयारी गर्नेहरुको लागी मनोबल बढाउने गीत 🇳🇵🙏❤️
😂😂😂😂
Ho yo geettle akdam motivation grx ysong sunisio matra pdnu man lagx abdin pura grne😢❤
हम गीत के शब्दों को तो नहीं समझ सकते। लेकिन स्वर ओर संगीत लाजवाब हैं।
क्क्क
Kya aap India ke rahanewale ho??? Ham to Hindi achhi tarahse samajhtehen,, Aapka comment mujhe Pasand aaya
सप्नोको बेचकर मैले खुसी को खरिदा हु यैसा बोला है
सपनें को बेचकर रात खरिदा हुँ ।
होस लिलामिमे रखकर मात खरिदा हुँ ।
सपना बेच के मैने रात खरिद लिया है ।
नमस्कार सम्पूर्ण प्रिय् संगीतप्रेमी ज्युहरु म गायक थानेश्वर गौतम अनि हाम्रो च्यानल जननी नेपाल बाट !हजुरहरुले सम्पुर्ण गीतहरुलाई दिएको माया र प्रेणाले झन हौसिएका छौं।आज फेरि बेचेर सपना बोलको गजल हजुरहरु सामु ल्याएका छौं आशा छ हजुरहरुको साथ र माया मिल्ने छ ।हाम्रो च्यानललाई suscribe पनि गरिदिनु होला ल?
अाहा कति राम्रो गजल गित🙏😍😍
सफलताको शुभकामना मेरो प्रिय सर्जक लाइ
"छुट्नलाई पो रहेछ" "तिम्रा यादहरु"सयौ पटक सुनेको छु र अझै सुन्नलाई अनि हेर्नलाई छोडेको छैन अब यो पनि त्यस्तै क्रमश हुने भयो।मन छुन्छ यी गजल गीतहरुले😍😍😍
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
I've listened and watched almost all of your gajal songs! You are my best singer! Wish you all the best!
बेचेर सपना मैले रात किनेको छु😥मैले जीवन अबधी मै सबैभन्दा धेरैपटक सुनेको गित हो।किनकिन यो गित सुन्दा आफ्नै जीवन कहानी गाईदिए जस्तो लाग्छ। जतिपटक सुन्दा नि एकपटक अझै सुनम लागिरहन्छ।साच्चिकै मर्मस्पर्शी शब्दसङ्गीत 😍😍
😢😢😢
वाउ
कयाैपटक रात भरी सुन्दा सुन्दा उज्यालाे पनि भयाे धेरै नेपाली गरिब अनि पीडा रात अनि दिन भन्न नपाउने जीवन संग मेल खाने शब्द अनि साेरले भावुक तुल्याउ छ धन्यबाद थानेश्वर जि मन मुटुमा बस्नु भयकाेमा 🙏🙏🙏
नेपाली गजलमा यति सुन्दर संयोजन सायदै पहिलो हुनुपर्छ! बधाई यहाँहरु सबैमा।। शुभकामना थानेश्वर गुरु😍😊😊
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
तपाइका गजलमा पनि सङ्गीत भरेर सुन्न मन छ हजुर,
नमन प्रदिप गुरु म हजुरका गजल हमेशा सुन्छु । हजुरका गजलबाट धेरै प्रभावित भएको छु म पनि गजल लेख्छु हजुर संग सम्पर्क हुन सकेन मैले हजुरको फेसबुक पेजमा रिक्वेस्ट पठाएको छु कृपया एक्सेप्ट गरिदिनु होला।
प्रणाम गरु
प्रदिप दाजुको पनि उम्दाको स्वर गजल छन सङ्गीत भरेर छिटै बजारमा आओस।
sabaile subscribe garidinu hola🙏🙏🙏
गित सुन्दा जिबनका भोगाई याद आउँदा मन पोल्न थालेको मह्सुस हुँदै गयो। धेरै राम्रो छन शब्द
Happy birthday ❤️
हार्दिक धन्यवाद थानेश्वर गाैतम जी यति धेरै मार्मिक गजल का लागि 🙏🙏
उत्कृष्ट सब्द / संगित / स्वर थानेश्वर गौतम🙏🙏🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई !भगवानको कृपा रहोस सधैं ।
हजुरलाई धेरै धेरै धन्यवाद !हाम्रो जननी नेपाल च्यानललाई सस्क्राईब गरिदिनु होला ल?
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
😭bechera sapana maile
खुशी लागेको छ। कहि कतै बिबादित न भै आफ्नै दमले यहाँ सम्म आयको हो।। यो नै बेचेर सपनाको दरिलो परिचय हो।मलाइ आसा छ 1 मा आउँछ । थानेस्वोर प्रती म नतमस्तक छु।सधै झै ऐले पनि मनको भित्रै छुन सफल हुनुहुनुन्छ।अनि हृदय बाटनै धन्यवाद ती सर्जक लाई जस्ले यो गजल लाई जन्म दिनु भयो।। अभिनय का कलाकार को पनि अब्बल र दम्दार प्रस्तुतिले झनै राम्रो बनायेको छ । सबै लाई धन्यवाद ।जय नेपाल ।
धेरै धेरै धन्यवाद अनि माया!भगवानको कृपा मिलोस।
शब्द भनेकाे यो हो मन् छोयो ।❤❤❤🌹
सलाम छ थानेस्वर गौतम को सिर्जना अनि स्वरलाई।
आहा जति सुने पनि नअघाउने सारै मर्मस्पर्शी शब्द। सम्पूर्ण टिम बिशेष गरि थानेश्वर गौतम सरलाई सफल्ताको शुभकामना
धेरै धेरै धन्यवाद अनि माया!भगवानको कृपा मिलोस।
वा वा वा बेचेर सपना मैले रात किने को छु सुन्दा सुन्दै आंखा बाट आशु झर्न थाले छ थानेस्वर दादा आगामी दिनहरु मा पनि एस्तै मिठो गित को प्रतिक्षा मा बस्ने छौ हजुर लगाएत हजुर को सम्पूर्ण टिम्लाई बधाई छ
हजुरलाई धेरै धेरै धन्यवाद !हाम्रो जननी नेपाल च्यानललाई सस्क्राईब गरिदिनु होला ल?
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
Wawa kya dami song 🎵 I like👍 hearts 💕touching ♥song.
कति रूनु रूनु यी शब्द ले पल पल मा अाशु झारि दिन्छ । का बाट यस्ता रचना शब्द भेटिन्छन् हाेला ।🙏
अति नै मन छुने गजल गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
आहा❤️❤️
धेरै धेरै धन्यवाद अनि माया!भगवानको कृपा मिलोस।
बधाई छ यति मिठो स्वर र संगीतका धनी थानेस्वर गौतम तेस्तै मिठो गजल लेखनका धनी श्री भक्त पौडेल ज्यु अनि यस्मा आबद्ध सम्पुर्ण टिमलाई बधाई छ ❤️❤️🙏🙏
कति राम्रो गित अाहा 😍😍🙏🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई !भगवानको कृपा रहोस सधैं ।
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
@@user-ft7eo9pg5t हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।। '
काति राम्रो गित ❤️❤️❤️😘😘
बेचेर सपना मैले रात किनेको छु❤
कति राम्रो शब्द संयोजन! ❤
शिक्षाक सेवा मा नाम निकाले यो गितमा भिडियो बनाउने ठुलो रहर छ ।🤗
Sem 😊
कस्तो मन छुने लय शब्द संगीत असाद्धै मन पर्यो थानेस्वर ज्यू👌👌🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया!
मन छोयो कसम ❤️❤️❤️
यो गित ko हरेक शब्द la ❤️
धन्यबाद थानेश्वर सर यो मीठो गित ko लागि 🙏🙏🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया!
❤️❤️❤️
सधै यस्तै गजल अनि हजुर त रमाइला गितमा पनि पर्खर हुनुहुन्छ दाइ सबैखाले गित हजुर्को मात्रै सुन्न मन लाग्छ,,,,मीठो मिठो गित ल्याउनुहुनेछ प्रतीक्षामा रहिरहन्छौ हामी,,,,
वा वा कोस्ले गाउनुभएको हो गीत आहा मत कती हो कती भाबुक भय क्रीपयां यस्तै यस्तै गीत हरू नीकाल्नु होला म्यौजीक र अनि अति मीठो त्यो सारङ्गेको त धुन ले त झनै म भाबुक भय आहाँ धन्यबाद तपाईं सम्पुर्णलाई 👍👍👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏
होस् नै लिलाममा राख्ने गजल बनेको रैछ!
थानेश्वरको उत्कृष्ट एक थान!👏👏👏
वास्तविक प्रेम र धोकाका हरेक पललाई समेटेर बनाइएको यो मिठो गित शब्द चयन उत्कृष्ट , अझै त्यसमा कर्णप्रिय स्वरका धनी थानेस्वर गौतमको स्वर सुनमा सुगन्ध बनेको छ सम्पुर्णमा बधाई अनि सफलता को शुभकामना 💕💕💕🙏🙏🙏
Sarai ramro x
puspa khadka ko acting 👌❤️😍
❤️❤️❤️
❤️❤️❤️
❤️❤️❤️❤️
सारै मन छोयो अत्यन्तै मार्मिक शब्द सम्पूर्ण timlai सफलताको अग्रिम शुभकामना धेरै रुबायो मनै थाम्न सकिएन god bless all of you
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
शब्द नै काफी छ्न आँखा रसाउन ! बेचेर सपना मैले कैयौ रात किनेको छु वा वा थानेस्वर सर नमन
ओहो गुरु,धेरै पछि सुन्दै छ यो रात मा😉🙋♂️😍
यँहाको उत्कृष्ट सृजना र स्वर प्रति हार्दिक नमन अझै सुमधुर तथा सर्वोत्कृष्ट रचनाहरू प्रस्तुत गर्दै जानुहोला शुभकामना छ 🙏🙏
अँखा बन्द गरेर हरेक शब्द केलाउदै छु , अत्त्यान्तमीठो शब्द बडो गजबको गजल लायो ! बधाई छ थानेस्वर गौतम जि अनि सम्पुर्ण टिम लाई !!
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
साह्रै माधुर्य आवाज र जीवन को पीडा र बिस्माद बोकेको गित ❤❤🎉🎉 तर सामन्य लिनु पर्छ किनकि यो सबै सपना हो वास्तबिक आत्मा सदैब आनन्द छ त्यसैले आत्मा को सुनौ मन को होइन र प्रकृति लाई सधैं सम्मान गरौं ❤❤
नसाेध प्रेमकाे परिभाषा हारेकाे मान्छे हु, माया दिएर पाे बर्वाद किनेकाे छु😥😥😥
अत्यन्तै मन छुने गित छ । बधाई छ सम्पुर्ण टिमलाई ❤🙏
malai pani kina kina yestai lagchha miss
sayed mero jingsdima testai parera hola
अाहाँ अति मिठेा गजल सेार हरेक सब्दमा रेाय 😭😭😭हजुर सबैलाइ बदाइ बिसेस गरि थान्यस्वर सरलाइ बदाइ अनि छिटै यस्तै मिठेा सेार ल्यायर अानु हाेला धन्यबाद 🙏🙏🙏
हजुरलाई धेरै धेरै धन्यवाद !हाम्रो जननी नेपाल च्यानललाई सस्क्राईब गरिदिनु होला ल?
OK hajur 🙏🙏🙏
बधाइ छ सारै मन छाेयकाे छ याे गितले
Bechera sapana le sachchai mero Mon pani chhoyeko. शायद यो गजलले मन नछुने कमै मात्र होला बधाई छ सम्पुर्ण टिमलाई।
सारै मीठो छ गजल मन छोयो हर शब्द शब्द ले 💐🙏👍️
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
अति मर्मस्परशी शब्द संयोजन कर्ण प्रिय गायक कुशल सर्जक थानेश्वर गौतम जी को यो प्रस्तुति निकै उत्कृष्ट छ ❤️❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
मार्मिक शब्द हरुको भन्डारन गरिएको यो गित कति गहकिलो आहा😍
पिडादायक , मर्म स्पर्सी गीत गौतम जि अगाडि बढनुस ल । यो गीत ले मन को पीडा हरण गरोस
बेचेर सपना मैले रात किनेको छु।
होस लिलाममा राखेर मात किनेको छु।
-
नसोध प्रेमका परिभाषा हारेको मान्छे म,
माया दिएर पो बर्बाद किनेको छु।
-
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
साह्रै राम्रो मन छुने शब्दहरु मनै रुवाउने 👍👍👍👏👏@थानेश्वर गाौतम 🥰🥰
@@ShreePaudel अत्यन्तै मर्मस्पर्शी रचना गर्नुभएको छ ! यस्तै सिर्जनाको चाहना छ हामीलाई ।
सार्है उत्कृष्ट अनि भावुक गीत गजल। जति सुने नि मन अघाएन
@@ShreePaudel
jjjhuuukii9öiujhhjjjjjuuuuuuöjjjjj"k#hhhhhjjjjj
वाह मन छुने गजलका शब्द
मन पर्ने स्वर
सबै राम्रो BEST OF LUCK
❤️❤️❤️
❤️❤️❤️
❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️❤️
❤️❤️
थानेस्वर गौतम लाई नेपाल को अरु कुनै पनि गाएक सङ्ग तुलन गर्न मिल्दैन उहाँ आफैमा खत्रा हो जति सुन्यो झन सुन्न मन लाग्छ ।।।।
100 पट्क पुगेको ले कमेन्ट छोडेको छु
दमदार प्रस्तुति ठानेशोर जि को आवाज मा दम छ
गित होस त यस्तो सोचेजस्तै प्रस्तुति आइरहेको छ रपो मनहरु रमाइरहेको छ.!!!
❤️❤️❤️❤️❤️
म श्री भक्त पौडेल 'आफन्त' स्पेन बाट यस गजलको सर्जक।निकै आभारी छु गायक सङ्गितकार ज्युले मेरा शब्दहरुलाई न्याय मात्र नभएर मन मनमा पुर्याउन सफल हुनुभएकोमा हार्दिक बधाई धन्यवाद एबम शुभकामना ब्यक्त गर्न चाहन्छु।त्यस्तै द्र्श्याङ्कनलाई सुन्दर र भावुक तरिकाले दर्शक समक्ष पुर्याउनुहुने निर्देशक रामजी लामिछाने ज्यु प्रति पनि हार्दिक नमन गर्न चाहन्छु।यस लगायत कलाकार मित्रहरुलाई पनि विशेष सम्झन चाहान्छु।बिर्सन नसक्ने नामहरुमा मलाई यस गजललाई गायकसम्म पुर्याउनुहुने आदरणीय मामा श्री कृष्ण रेग्मी, भिडियो उत्पादन संयोजक श्री बिष्णु प्रसाद कन्डेललाई मनैदेखिका आभार ब्यक्त गर्न चाहान्छु।मेरा लेखाईमा सदैव हौशला दिने मेरो भाई राजु पौडेललाई सम्झन चाहन्छु।मेरा सम्पूर्ण साथीहरू यस गितलाइ आज एस स्थानमा पुर्याउनु हुने सङ्गीत गजल प्रेमिहरुलाई धेरै धन्यवाद दिन चाहन्छु। समय र परिस्थितिले साथ दिएमा छिट्टै नै नयाँ गजल मायाको कोशेली लिएर यहि समूह आउनेछ।#bechera sapanaa #बेचेरसपना लाई अझै माया हरिदिनुहुन अनुरोध गर्दछु।🙏🙏🙏🙏🙏🙏🤗🤗🤗
धन्यवाद 🙏
My best singer ♥️wow wow super
अत्यन्तै मार्मिक लाग्यो शब्दमा बयान गर्न शकीन 😭😭 संम्पुर्ण टिमलाई सफलताको लाखौं लाख शुभकामना 🙏🙏🤗🤗🤗
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई !भगवानको कृपा रहोस सधैं ।
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
Akdam sahi bhannu bho sir
शब्द त त्यसै उत्कृस्ट छ,,,अनि थानेस्वर दाइको अवाज अनि सङितको बयान कुन सब्दले गर्न सकियला र??
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
धेरै नै राम्रो गीत हो यो। मलाई मन पर्ने ❤❤
भुलेर भुल्न नसकिने कस्ता ति यादहरू, छाति दुखेको निहुमा पर्खात किनेको छु। सारै मन छुने गित गाउनु भो , बधाई छ दाईलाई ।
धेरै धेरै बधाइ छ सारै मिठो स्वर,संगित र भिडियो अनि सबै कलाकारहरु को निकै राम्रो अभिनय सम्पुर्ण टिमलाइ बधाई छ 🎤🎧🎼🎹🎬🎥📽🎞♥️♥️🫶🏻🫶🏻🙏🏻🙏🏻 lots of love from hetauda ♥️♥️🫶🏻🫶🏻
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई भगवानको कृपा रहोस।
great acting puspa dai❤❤❤
Thaneswor dai ko song mai jadu xa vanya..gajal lai pani marmik geeti saili ma prastuk garna sakne kala..kya kalakar hunuhunxaa👏👏👏
❤❤❤
"बेचेर सपना मैले रात किनेकाे छु"लाेकसेवा पढ्नेले धेरै सुन्ने गर्छन् याे गित ,म पनि सुन्ने गर्छु,पढ्दा पढ्दै धिकार लाग्दा😥😥
लाेक सेवा पढने मात्र हैन सर जिबनमा निकै उतार चढाब हुनेकाे लागि मार्मिक छ
एक दमै मन छुने गजल 🙏🙏🥺❤️
eakdam miss sarai man chhuyo
गजलकार श्रीभक्त पौडेलको अत्यन्तै उत्कृष्ठ गजललाई समधुर आवजका धनी गजल गायक थानेश्वर जिको आवज तथा संगितले अत्यन्तै उत्कृष्ठ बनाएको छ, साथमा पुष्प खड्काको जिवन्त अभिनयले सिंगो गजललाई अत्यन्तै दम्दार बनाएको छ,,, याहाँहरु सम्पुर्णलाई हार्दिक बधाई,,,
धन्यवाद 🙏
❤️❤️❤️
❤️❤️❤️❤️
❤️❤️❤️❤️
❤️❤️❤️❤️
कति मीठो गीत एकदमै मार्मिक छ सफलताको शुभकामना ❤️
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
शब्द संगीत अभिनय सबै उत्कृस्ठ छ सुन्दा सुन्दै मनै आनन्द ले लठ्ठ बनायो आभार थानेस्वर गौतम र श्री भक्त पौडेल प्रती !
Wow 🥺🥺🥺
क्या दामी छ यो गजल 🙏👍️👌✌️❤️
Happy birthday ❤️
कर्णप्रिय आवाज मा मर्मस्पर्शी शब्द ❣️❣️ सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❣️ 🙏
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
उत्कृष्ट शब्द संगीत अनि अभिनय हेर्दा हेर्दै आँखा बाट आँसु नै झर्यो😊💕
यो गीत को तारिफ जति नै गरे पनि अपूर्ण हुन्छ💚❤️💚💚
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
Great Lyrics! Wonderful song.
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
निकै भावुक बनायो यो गितका हरेक शब्दले मन छोयो आँसु बनेर बर्सियो । आगामी दिनहरुमा पनि यस्तै सिर्जना सुन्न पाम
नेपाली सांगीतिक जगतमा नै मेरो बुझाइमा पहिलो स्तर मा रहनुभयको उहाँ शास्त्रीय ,लोक ,अधुनिक ,भजन देखि हरेक खालका गीत संगीतमा न्याय दिएर गाउन सक्ने उहाँ यतिबेला नेपालकै उत्कृस्ट गजल गायकको रुपमा चिनिनुभयको छ।उहाँको पछिल्लो समयमा बजारमा आएको,बेचेर सपना मैले रात किनेको छु
होस लिलाममा राखी मात किनेको छु,,
,बोलको गजल ट्रेन्डिङ 4 मा आउन सफल भएको छ,,उहाँ लगाएत सम्पूर्ण टिम निर्देशक Ramji Lamichhane ज्यु Man Krishna Maharjan सिनेमटोग्राफर अनि यो गजलका गजलकार Shree Bhakta Paudel ज्यु लगाएत सबैलाई Trending 1 को लागि अग्रिम बधाई अनि शुभकामना ।
ABSOLUTELY BEAUTIFUL SONG ; GREAT LYRICS , BRILLIANT VOCAL ; GREAT EXPRESSIONS !! BEAUTIFULLY PRESENTED MUSIC VISUAL !!!
Many CONGRATULATIONS and best wishes to the entire Team for the Grand popularity among all of us ; So it is !!! Best Best wishes ahead .!!!
कुनै गीत संङ्गीत यस्ता हुन्छन जुन जति सुने पनि धित मर्दैन ।
धेरै धेरै धन्यवाद अनि मिठो माया !भगवानको कृपा रहोस।
WOW अति मीठो गजल 🔥 बिर्सिएर सिंगार मा गाजल लगाइन छ्यौ बाट हजुर (थानेश्वर गौतम) लाई चिनेको 🔥 हजुरका सबै गीतहरू असाध्यै मनपर्छ 💖💖 Sweet voice 🔥
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
❤️❤️❤️❤️❤️
एउटा यस्तो प्रतिभा होकि जसले नेपाली संगीतमा आफ्नो भिन्न भिन्न स्वरले रसमा रस भरि गजल होसकि गीत सदाबहार गुन्जाइदिन्छ त्यो अमुल्य स्वर थानेस्वर गौतम ज्युको स्वर सुन्न पाउदा धेरै खुशी अनि गौरब लाग्यो। कुनै शेर पनि नछुताइ हेर्दा धेरै मन अनि मुटुको गहिराईसम्म छोयो। यस गजललाई निकै नै भावुक अनि बेजोद शेर राखेर सिर्जना गर्ने लेखकलाइ नमन अनि विशेष धन्यवाद तक्र्याउनु चाहन्छु।सम्पुर्ण teamलाई शुभकामना अनि आउदा दिनहरुमा पनि यस्तै चाख लाग्दा गजल गीतहरुको अपेक्षा राखिरहन्छु। जय गीत,जय सङ्गीत। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
शब्द सङित लय र अविनय मिलेकाे छ
Dami xa man chhuyo
मेरो जिन्दगीको वास्तविक घटना घरी घरी गित सुन्छु आत्मा हत्या गर्ने सोच आउछ तर मन सम्हालेको छु । गितका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । आगामी दिनको शुभकामना।
गित को शब्द चयन त यस्तो छनि गित सुनेर पनि भर्खरै मर्दिउ जस्तो छ यति मिठो शब्द यति राम्रो गाइकि को लेगि धेरै धेरै धन्यवाद अनि गित को सफल्ता को लागि सबै टिम लाइ शुभकामना
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
पटक पटक पढ्न मन लागेको कमेन्ट🙏🙏
Wouuuuu !!!!!! Wouuuuuu!!! This is power of our Nepali Music. No words to say. Excellent job. Badhai and thanks to whole team from Virginia, USA.
धेरै धेरै धन्यवाद अनि मिठो माया !भगवानको कृपा रहोस।
From Maryland too
one of the best Nepali gajal.
congratulations hole team for
great job.
गायक , सर्जक का साथै याे गीत निर्माण गर्न का लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्लग्न सम्पूर्ण महानुभावहरू प्रति प्रशम्साका लागि कुनै शब्द छैन । अागामि दिनहरूमा अझ यस्तै मार्मिक शब्दहरू काेरियाेस शुभकामना ।
हरेक शब्दले मुटु छिया छिया पर्यो। 💔😭💔😭🙏🙏धन्यवाद!
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
अत्यन्तै मार्मिक शब्द अनि सोरको त बयान गरेर सम्भब नै छैन मेरो लागि मेरो कथा बुझेर बनायको जस्तो लाग्यो ❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
शब्दहरु हराएको छन तारिफ गर्न को लागि धेरै सुनियो ❤️❤️
lyrics are too good, can feel the depth, its throw by singer with that feel. amazing, just amazing. I got Nushrat fateh ali khan vibes in lyrics. Singer is underrated. He can do pretty good exercise in singing
Puspa khadka big fan , and u r looking dashing waiting this gajal da
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई ।भगवानको कृपा रहोस।
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
Heart touching 💞💞💜 song
निकै उत्कृष्ट। सिधै मुटु छुने शब्द, स्वर। मैंले अहिलेसम्म दश पटक भन्दा बढी यो गित सुनिसके तै पनि अझै सुनुसुनु लाग्छ। "बेचेर सपना मैंले रात किनेको छु, होस लिलाम मा राखि मात किनेको छु" I love this phrase. It touches my inner part of heart ❤️❤️❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
दुर्गेस थापा मुजिलाई गायक भन्नेहरुले यस्ता प्रस्तुती लाई नरुचाएर असल गायकहरु ओझेल पर्ने देश हो नेपाल
I have been listening gajalls since my childhood but this is one of literally amazing .thank u sir .
बधाई छ यति मीठो स्वर र सङ्गीतका धनी सम्पूर्ण टिमलाई... 🥰✍️
💕King of nepali film industry puspa khadka amazing performance 💕
धेरै धेरै धन्यवाद अनि मिठो माया!भगवानको कृपा रहोस।
उच समान छ नेपाली गायक थामेशोर गौतम सर लाइ यो गित ले त मेरो मनै छोयो सर बेचेर सपना 2 पनि हेर्न पाउ है❤❤
कालजयी रचनाको लागि हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉। यस्तै यस्तै ऐतिहासिक सिर्जना आइरहुन शुभकामना 🎉🎉🎈🎈
बधाई छ यति मिठो स्वरका धनी गायक तथा संगीतकार थानेस्वर गौतम ज्यु अनि सम्पुर्ण टिमलाई ❤️❤️🙏🙏
यति राम्रो गीत अनि गायक हज़ार चोटी सुनि सके अझै सुनौ सुनौ लाग्छ
Swor sangeet sabdha sarai Ramro xa sumpurna teemlai congratulations
Mitho gajal
Mro
❤️❤️❤️❤️
❤️❤️❤️❤️
❤️❤️❤️❤️
धेरै राम्रो अनि मीठो गित बधाई तथा उच्च सफलताको शुभकामना !!! थानेश्वर दाजुको स्वरको औधी फ्यान म !!!
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
नमस्कार गजलप्रेमी मित्रहरुमा, म श्रीभक्त पौडेल 'आफन्त' यस गजल गीतलाई लेख्ने भनु या आफ्नै भावना पोख्ने ब्यक्ती। जून शब्दहरुलाई आफ्नो स्वर र सङ्गितमा सजाउनु हुने श्री थानेश्वर गौतम जी अनी उहाका सम्पूर्ण साङ्गितिक मित्रहरुलाई,गित एरेन्जर देखी भिडियो निर्देशक श्री रामजी लामिछने ज्यु, लगायत मलाई साहित्य लेखनमा सदै हौशला दिनुहुने साथीभाई ईस्ट मित्र सबैमा हार्दिक नमन टक्र्याए। आशा छ यस मेरो तर्फबाट आएको यस् साङ्गितिक कोशेलीलाई हजुरहरुले मन पराउने मात्र नभई हजुरहरुको मन पनि छुनेछ भन्ने विश्वाश लिएको छु। हजुरहरुको माया साथ र साङ्गितिक प्रतिबद्दता पाएमा फेरी पनि छुट्टै र छिट्टै नयाँ कोशेली लिएर आउनेछु आउनेछौं। जय नेपाली सङ्गित
निशब्द छु
एक एक शब्दमा दुःखाइ पिर वियोग
यो गीत पटक पटक सुन्न सक्ने हिम्मत देऊ प्रभु
जय गीत जय सङ्गीत
Dherai paxi eekdum majja aayo sir.. hats off to you for this beautiful soul-soothing composition. 💖💖💖🙏🌻
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
वाह!बेचेर सपना मैले रात किनेको छु.........जय बन्धु
🙏यस्तो मिट्ठो गितले सबैको भित्रि मन रुयको छ 😭सबैको जीवनमा मेल खान्छ झन त पर्देशिलाई 😢
आहा ! शब्द संयोजन कति राम्रो ।
आहा धेरै उत्कृष्ट गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई !भगवानको कृपा रहोस सधैं ।
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
धन्यवाद हजुर ❤️🙏
नसोध प्रेम का परिभाषा हारेको मान्छे म ......
मार्मिक गजल थानेस्वर गुरु धेरै धन्यबाद ।।।।
बडो दिब्य गजल 😍
छोयो सितीमिती नछोईने यो लठ्ठक मनलाई पनि सपनाहरुले ...... , बधाई छ टिम थानेश्वर लाई मिठो गजलकालागी।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई !भगवानको कृपा रहोस सधैं ।
हार्दिक आभार सहित सादुबाद।। हजुरको मिठो प्रतिकृयाको लागि, हजुरको एस्तै हौसला र साथ पाएमा छिट्टै अझै नौला,केही फरक श्रीजनाका साथमा उपस्थित हुनेछौं ।।
अति उत्कृष्ट शब्द चयन अनी भरपुर भावबिह्वल शेर हरू सहितको सर्बोत्कृष्ट गजल!अनी कर्णप्रिय स्वरका धनी थानेश्वर जीको गजल मेरै निम्ति लेखेझै लाग्यो,सफलताको शुभकामना!
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
❤️❤️❤️
खुब मन परेकाे गजल हाे ।