Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिङ]

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिंग]
    लोडसेडिङ सधैका लागि कहिले हट्ला, र छेलोखेलो बिजुली पाईएला ?
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ
    र सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय 'डिना'सँगको बहस
    This Program was aired in Kantipur Television on 22 January 2017 at 9:00 PM

ความคิดเห็น • 2.1K

  • @romoslama4593
    @romoslama4593 4 ปีที่แล้ว +232

    Light of kulman ghising !
    ३ करोड नेपाली को हिरो !!
    कुलमान घिसिङ

  • @baburajalama3420
    @baburajalama3420 4 ปีที่แล้ว +3

    कुलमान घिसिङ्ग तामाङ्गज्युले बोल्नुहुँदा कति शान्त र सबैले ध्यान दिनु भएको यो नै उहाँ प्रतिको बिश्वास र आदर हो जस्तो लाग्यो तर पुर्ब राज्य मन्त्रीले बोल्नुहुँदा खासखुस र बोलीमा सत्यता नभएको जस्तो खिशी हाँसो । कुलमानज्युलाई फेरी अर्को ४ बर्ष यहिँ पदमा पुन: बहाली गरी कार्य सम्पादन गर्न दिनु पर्छ यो नै उहाँलाई सहि अर्थमा सम्मान हुने छ । जय नेपाल जय नेपाली !!!

  • @rajaramroka1401
    @rajaramroka1401 6 ปีที่แล้ว +27

    कुलमान सर को काम लाई
    सम्मान गरौ

  • @Deastret8
    @Deastret8 4 ปีที่แล้ว +7

    फेरि पनि कुलमान घिसिङ नै चाहिन्छ नेपालमा🙏

  • @ratnamanchansishresthashre8848
    @ratnamanchansishresthashre8848 4 ปีที่แล้ว +18

    १३ घन्टा होईन २४ घन्टा को २२ घन्टा लोद्सेदिग गरे पापी हरुले कुलमान सरले २४ घन्टा आउने बनाइ दियो सलाम छ हजुर सबै नेपाली जनताहरु बात पनि जय कुलमान सर ,जय नेपाल , जय नेपाली जनताहरु 🇳🇵🇳🇵🇳🇵

  • @rockingman652
    @rockingman652 7 ปีที่แล้ว +310

    कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन

    • @kalyanpoudel4328
      @kalyanpoudel4328 7 ปีที่แล้ว

      Alrawaf Faijiyah l

    • @zazzmagar
      @zazzmagar 7 ปีที่แล้ว +1

      Alrawaf Faijiyah na bigarnu na daraounu.daro jawaf denu bho...

  • @rambahadurtamang636
    @rambahadurtamang636 7 ปีที่แล้ว +8

    हाम्रो शुभकामना छ एम् डि साब लाई उहाँको कार्यकाल सफल भइयोस्!!

  • @dineshtmg3148
    @dineshtmg3148 7 ปีที่แล้ว +267

    दैनिक १३ घण्टा अध्यारोमा बसेको मुर्खले उज्यालो हुदा राजनीति गर्‍यो भनेर भनिहाल्छनी ........

    • @hamrodhaulagiri1463
      @hamrodhaulagiri1463 6 ปีที่แล้ว +3

      dinesh tmg kura sahi ho sir

    • @chandratamang5748
      @chandratamang5748 5 ปีที่แล้ว +4

      Kulman sir jay hos

    • @taramangurung7889
      @taramangurung7889 4 ปีที่แล้ว +1

      यो खैरे कोत लौने को हो ?

    • @bhuwanrai1440
      @bhuwanrai1440 4 ปีที่แล้ว +2

      @@chandratamang5748 0òķ

    • @S4Rumba
      @S4Rumba 4 ปีที่แล้ว +1

      हो नि दाङवाला केटा खुबैको प्राविधिक रेछ क्यारे हिहिहि

  • @bikashsaud9026
    @bikashsaud9026 4 ปีที่แล้ว +260

    Aaja पनि यो भिडियो हेर्न आउने like गरौं

  • @narayanupadhayay1993
    @narayanupadhayay1993 3 ปีที่แล้ว

    पुरानो कथा पढेर केही हुदैन सबै एकजुट हौ कुलमान सर लाई फेरी पुरानै ठाउमा खटाउ लोडसेडिङ हटाउ जय नेपाल

  • @s.entertainment
    @s.entertainment 7 ปีที่แล้ว +139

    कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त.....

    • @MrdbRai
      @MrdbRai 7 ปีที่แล้ว

      चुहावट बिल्कुल अहिले नीयन्त्रन भैसकेको अबस्था हो।

  • @dillimbu5163
    @dillimbu5163 7 ปีที่แล้ว +51

    कुलमान जी लाइ पनि राजनीति गर्यो bhanne manxe chai khaate chor ho

  • @jitkalarai8101
    @jitkalarai8101 7 ปีที่แล้ว +124

    देशमा कुलमान सर जस्तै सच्चा नागरिक को खाचो छ......

  • @bhuwarajrai6284
    @bhuwarajrai6284 4 ปีที่แล้ว

    धन्यवाद कुलमान सर अनि बिद्या चापागाई

  • @jbshrestha142
    @jbshrestha142 4 ปีที่แล้ว

    कुलमान सर प्रमुख भएपछि सबैकुरा सहज भएको छ धन्यबाद कुल सर

  • @SBDONG-th1ue
    @SBDONG-th1ue 7 ปีที่แล้ว +253

    असली हीरो कुलमान सर नमस्कार

    • @Khempun-f6i
      @Khempun-f6i หลายเดือนก่อน +1

      मेरो पनि जैँ मंगोल मुल निवासि सर कुलमान

  • @गाउँलेच्ययाङब
    @गाउँलेच्ययाङब 5 ปีที่แล้ว +48

    खरानी रङको ज्याकेट लाउने पनि १ नम्बरको भ्रष्टचरी रैछ नि कुरा सुन्दै थाह भयो नि राम्रो कम गर्नेको त कोही न कोही खुट्ट तन्ने हुदो रैछ नि

    • @rkt7570
      @rkt7570 4 ปีที่แล้ว

      त्यो बिरालो हुनसक्छ? ज्याकेटले पनि इन्डिकेट गरेको छ नि होइन?

  • @Brtmusiccafe1
    @Brtmusiccafe1 7 ปีที่แล้ว +310

    खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ
    हैट रिष नै पो उठ्यो... कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन. कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त....

    • @bikramchry423
      @bikramchry423 5 ปีที่แล้ว +9

      Sahi bhannu bhayo yo manxe pakkai pani paisa khayera boli raxa

    • @rrgamergaming9649
      @rrgamergaming9649 5 ปีที่แล้ว +3

      Sahi daju..........

    • @hasbimgr1355
      @hasbimgr1355 5 ปีที่แล้ว +1

      Teo ta gadha nai ho

    • @gopalb.c4565
      @gopalb.c4565 5 ปีที่แล้ว +2

      Shai ho

    • @rajshreshtha1280
      @rajshreshtha1280 4 ปีที่แล้ว +4

      यो साला रन्डिकाे चोरो कुत्ते त आफै राजनिती गर्न लाइ यो कुरा उठाउछस तेरो बाउहरु पहिले कै हुन्थियो भने अहिले सम्म पनि सायद तेइ अबस्था हुन्थियो थोलो कुरा गर्छस कुत्ते खैरे

  • @sankarpun5733
    @sankarpun5733 4 ปีที่แล้ว

    मेरो मन पर्ने साझा सवालको मन पर्ने कार्यक्रम हो ..? बध्या चापागाईलाई सलाम छ

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 ปีที่แล้ว

    जय कुलमान घिसिङ जिलाई सलुट छ

  • @bishallama5856
    @bishallama5856 7 ปีที่แล้ว +62

    कुलमान जि सचिकै स्वच्छ छ्बिको हुनुहुन्छ
    खाचो तपाईं जस्तै देश जनप्रेमी ईमानदार
    एक असल ब्याक्ती को छ।

  • @radhikalama3698
    @radhikalama3698 7 ปีที่แล้ว +114

    कुलमान जी जस्तो सच्चा देश प्रेमी लै जनताको समू लेऔनु भकोमा विधा जी लै देरै देरै धान्ने बाद. kulman sir.we are always with you...................

  • @kushanrai6208
    @kushanrai6208 5 ปีที่แล้ว +20

    स्वाभिन आचार्य त मुजिलाइ राजनीति गरेजस्तो लाग्यो हुम? साले राम्रो काम गर्नेलाइ यस्तो आरोप लाउने? याद राख कुलमान घिसिङले होईन तैले राजनीति गर्दैछस।।

  • @ekataonlinetv3768
    @ekataonlinetv3768 4 ปีที่แล้ว +121

    अध्याराे नेपाललाई उज्यालाे बनाउने नेपालकाे रियल हिराे कुमान सर सलाम छ

    • @bishnulama2804
      @bishnulama2804 4 ปีที่แล้ว +6

      कुलमान सार लोडसेडिङ को चाही बैज्ञानिक नै हो नेपाल को दिप कुलमान लाई सलाम

    • @prameshtamang389
      @prameshtamang389 3 ปีที่แล้ว +1

      @@bishnulama2804 🏳️🏳️

    • @prameshtamang389
      @prameshtamang389 3 ปีที่แล้ว

      🔸🈹🈹🈹🈹🈹🈹🈹㊙️🔸🔸🔸🈹🈹🈹🔸🔷🈹🈹

    • @prameshtamang389
      @prameshtamang389 3 ปีที่แล้ว +1

      ㊙️㊙️㊙️🆙🆙🆙

    • @laxmanacharya8100
      @laxmanacharya8100 3 ปีที่แล้ว

      @@prameshtamang389 pic

  • @ayounggurung2646
    @ayounggurung2646 4 ปีที่แล้ว

    कुलमान घिसिङ आउनु भएर हामी जनता लाई
    उज्यालो भएको छ सरकारले हटाउनु हुदैन मुलमान
    घिसिङ लाई मुलमान छरापो यो सन्सार उज्यालो छ
    सलाम छ हजुर लाई

  • @mingharti9394
    @mingharti9394 7 ปีที่แล้ว +40

    साला खरानी रङ्ग को जाकेत लागाको मान्छे ता ओलि को छोरा रयेछ पक्का ।महामुर्ख

    • @deepakshrestha3820
      @deepakshrestha3820 7 ปีที่แล้ว +4

      min gharti 100% chor ho kp ko xuauro

    • @karuwamedianepal771
      @karuwamedianepal771 7 ปีที่แล้ว

      min gharti g sahi vannu vayo

    • @lilyyonjan4703
      @lilyyonjan4703 7 ปีที่แล้ว

      Sala khaaate .....ta jastai soch bokeko maanxeharuko hulko kaaran aaja samma hamro Nepal aama ...adrisya aandhakarma xa....
      Deshko laagi marimeteko Kulmaan sir sachcha hero ho.

    • @snehamagarofficial123
      @snehamagarofficial123 4 ปีที่แล้ว

      Um sahi vannu vyo

    • @aatishking5047
      @aatishking5047 4 ปีที่แล้ว

      Bahun ho ta gari khana ka dinxan ho sar

  • @kamalsaud9497
    @kamalsaud9497 7 ปีที่แล้ว +62

    खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ
    हैट रिष नै पो उठ्यो....

    • @sanumagar4084
      @sanumagar4084 5 ปีที่แล้ว +1

      हो हो यो साएद कसैको झोले हो

    • @mustangtamu6999
      @mustangtamu6999 4 ปีที่แล้ว +1

      Yo jhola nabuji janni banxa jathha

    • @bishnubahadurthapa5272
      @bishnubahadurthapa5272 4 ปีที่แล้ว

      Swabhami bhanneta sab bejar ko manche6 agr jomanche le kulman ji lai rajniti gar6 bhsnch toy manche le matra dui ghanta garera dekhaunu par6 jo kulmanji jayada dabaune kam nagarao uhalai kam garnu dinu pahila bijuli jayada chori hunthiyo pahilako le tesma jasle je gsre pani kanma tel halera basthiyo mangment garne thiyana

    • @tamangsomanofficialyoutube6024
      @tamangsomanofficialyoutube6024 4 ปีที่แล้ว

      एमालेको कार्यकर्ता हो

  • @surajthapamagar593
    @surajthapamagar593 5 ปีที่แล้ว +173

    यो खरानी रङ् को ज्याकेट लगायर प्रश्न गर्ने मान्छे पक्कै पनि पुर्ब कार्यकारी निर्देशक को आफन्त हुनु पर्छ भतुवा चोरको सन्तान।कुलमान सर लाई पो राजनीति गर्नु भयो पो भन्छ त।

    • @ganeshgurung356
      @ganeshgurung356 4 ปีที่แล้ว +4

      कुलमान घिरसिंग़ जस्तो बेक्ति नेपाल मा कमाई छा we salute kulman

    • @arjuntamang4655
      @arjuntamang4655 4 ปีที่แล้ว +1

      Jo chor uskai thulo sor vane jastai ho yo kharanI rangko jacket laune

    • @arjuntamang4655
      @arjuntamang4655 4 ปีที่แล้ว +3

      Bidhut chorne ni tei hola sayed

    • @aashifstha2125
      @aashifstha2125 4 ปีที่แล้ว +2

      Tyo pani Nepal ko chor ho khulman ji Lai negative sochne.

    • @nurprashaddahal5681
      @nurprashaddahal5681 4 ปีที่แล้ว +1

      Ghana smarv

  • @umaaryal1319
    @umaaryal1319 4 ปีที่แล้ว +5

    कुलमान सर काे कुरा यकदम सहिछ राम्रा राम्रा मान्छे लाई सर्खार्ले किन निकाल्न खाेज्छ कति लामाे लाेडसेडिङ् खेपेका थियौं गद्दा हरु लाई निकाले बल्ल देस बन्छ यी केपि अाेलिले पनि खराब मान्छे लाई मात्र निकाले सबले टाढइ भयपनि बधाई दिन्थेउ सर्खारले निकाल्ने भनेकाे राम्रा राम्रा मान्छे लाई हो

  • @sameerpariyar907
    @sameerpariyar907 3 ปีที่แล้ว +13

    बिद्या चापागाईं गुड वर्क कुलमान घिसिङ सर नेपाल को रियल hero हुनुहुन्छ

  • @dhanualone6275
    @dhanualone6275 7 ปีที่แล้ว +628

    कुलमानलाई राजनीति गर्यो भन्ने खरानी रङको मनुवा तिमीलाई विजुुलि बाल्ने अधिकार छैन् बेबकुफहरु !कुलमान यो देशको हिरामोति सुनचाँदी सबै हो।

    • @mangalgurung8651
      @mangalgurung8651 7 ปีที่แล้ว +4

      Teska baje hira moti, herdai jauna k k hune raichha.

    • @YT-ry5ti
      @YT-ry5ti 7 ปีที่แล้ว +4

      100% right ho

    • @aarjankhatri9189
      @aarjankhatri9189 5 ปีที่แล้ว +8

      @@mangalgurung8651 khai ta k vayo ta heri ra xam ta ramrai gariraxan ta kulman ji le

    • @tekshrestha1764
      @tekshrestha1764 5 ปีที่แล้ว +3

      yo kun party ko bharaute ho chutiya

    • @magargharti9831
      @magargharti9831 5 ปีที่แล้ว +3

      Nepaali ko bijuli chor ho yo Gurung hain gu ho

  • @ryurgjfd6949
    @ryurgjfd6949 7 ปีที่แล้ว +71

    कुलमाजि किन डरानुभयो खुलेर बोलनुहोस हामी साथ दिनौ

    • @mangalgurung8651
      @mangalgurung8651 7 ปีที่แล้ว +2

      Kina sakchhan ra khulera bolnu kulman le pani rajniti garnu paryoni.

    • @phurbusherpa9266
      @phurbusherpa9266 7 ปีที่แล้ว +4

      hami xau paxadi kulman sir nadaraunuhos.

    • @sazanlimbu3318
      @sazanlimbu3318 7 ปีที่แล้ว +1

      mangal gurung tah pani oli ko mut raxas

  • @bhogindrarai478
    @bhogindrarai478 5 ปีที่แล้ว +127

    देशका इमान्दार अनि सच्चा सपुत कुलमान घिसिङ ज्यूलाई उच्च सम्मान

  • @kirangurung7109
    @kirangurung7109 4 ปีที่แล้ว +42

    Kulman sir lai nepal ko primeminister hunaii parnee awasthaa.....

  • @krantiramrai6069
    @krantiramrai6069 4 ปีที่แล้ว +20

    सारै हासोलाग्ने कुरा चै कुलमान सरले भन्नू भएको कुराले बत्ती जादा कुलमान गयो भन्छन भन्दा हासो रोक्नै नसकिने।

  • @anjana_thapa
    @anjana_thapa 7 ปีที่แล้ว +560

    कुलमान जि लाई प्रधानमन्त्री बनाउनु पर्छ 2 महिना मा नेपाल को मुहार फेरिन्छ

  • @smartfurniture7487
    @smartfurniture7487 5 ปีที่แล้ว +22

    Kulman sir is our hero, keep it up sir we r with u

  • @sumanlama3278
    @sumanlama3278 7 ปีที่แล้ว +34

    शाला यो डिश लाईक गर्नेलाई कुखुरा जश्तो काटेर फाल्नुपर्ने।शहि र गलत पनि छुटाउन शक्दैन थुक गधाहरु।

    • @aatishking5047
      @aatishking5047 4 ปีที่แล้ว

      Bahun holan ramro dekna nasakne har

  • @man.mandir
    @man.mandir 4 ปีที่แล้ว +47

    कुलमान जि रिटायडॅ भइसक्नु भयो । यो भिडियो उहाको सुरूवातका दिनहरूको स्मृति हो । अनि उहा राष्ट्रकै एक हिरो को रूपमा स्थापित हुनुभएको छ। यो भिडियो आज हेर्दा पनि आनन्द आउछ ।

    • @krishnaprasadniraula1197
      @krishnaprasadniraula1197 3 ปีที่แล้ว

      धन्यबनद छ कुलमान धिसिङ्ग ज्यु लाइ तर म 27 बर्षकाम गरे जुन कर्मचारि भष्टचार गर्दैन त्यस कर्मचारि लाइ हाकिमहरुलेमन पराउदैनन थिए

    • @subashshrestha7395
      @subashshrestha7395 3 ปีที่แล้ว

      @@krishnaprasadniraula1197 p

  • @khambdrgurung3847
    @khambdrgurung3847 4 ปีที่แล้ว +41

    हामीलाई सधैं भरी कुलमन सर चहिन्छ जय कुलमन सर जय नेपाल

  • @devigurung2914
    @devigurung2914 6 ปีที่แล้ว +27

    येस्मा घिसिङ्ह जु लाई बधाई छ येस्तै इमान्दर मन्छी नेपाल मा हुनु पर्छ।

  • @करुणाकिर्सितथाबाख्रापालनकपिलव

    हजुर अघि बड्नुस जन्ता हजुर को साथमा छ

  • @tamangheart1889
    @tamangheart1889 7 ปีที่แล้ว +86

    कुलमान घिसिङ तामाङ ।
    तपाईको यो ठुलो योगदान र सफल कार्य प्रती हामी आभारी छु।। तपाईलाई धन्यवाद दिने हामीसङग कुनै पनि अमुल्य शब्द नै छैन।।

    • @lamabijay4436
      @lamabijay4436 5 ปีที่แล้ว +2

      Lasso fyafulla Asayang

  • @mohammadaasimraza5455
    @mohammadaasimraza5455 3 ปีที่แล้ว +6

    A man with zero haters
    big salute and huge respect
    Kulman Ghising sir!❤️

  • @numabista6272
    @numabista6272 3 ปีที่แล้ว

    जे होस हिरो को फेरि इन्ट्री भएको छ

  • @krishnarai9725
    @krishnarai9725 7 ปีที่แล้ว +36

    आह! यो देशमा राम्रो मान्छे नभएको कारण ले पो यो देश नसुधि्रएको रहेछ अइले हेरत चोर चोर्नु पनि गाह्रो भो रत्भोरी बत्ति बल्छन सडक र गल्लीमा ? अब यो देसले यस्तै सहि प्रधानमन्त्री पाउलान् है

  • @samadchammu8248
    @samadchammu8248 7 ปีที่แล้ว +211

    कुलमान सरलाइ खुलेरै भित्र मन देखि सिरुपाते सलाम तपाइ नडराइ विधुतविस्तार मा लाग्नुहोस हामी लाखौ युवाहरु तपाइ लाइ साथ दिन्छौ....

  • @dineshtmg3148
    @dineshtmg3148 7 ปีที่แล้ว +46

    हामी तपाईंको साथमा छौ बोल्न नडराउनुहोस् कुलमान ज्यु ............

  • @firstlove360
    @firstlove360 4 ปีที่แล้ว +4

    मलाइ सँधै कौतुहल लागिरह्यो। यस्तो राम्रो सबैले रुचाएको र देशको समसामयिक विषयवस्तुमा बोल्ने, उठान गर्ने कार्यक्रम किन एकाएक बन्द भएको होला? राजनैतिक दबाव नै थियो कि🤔 विद्या जि जतिको सटिक र गहन तरिकाले साझा सवाल सन्चालन गर्ने कोहि थिएनन्। फेरि पनि उहाँ लगायत उहाँको टिमले सन्चालन गरेको नया कार्यक्रम "हेर्ने कथा" पनि उत्कृष्ट छ। यो कार्यक्रम पनि उहि देशको रहन सहनको बारेमा बोल्छ।🙏🙏🙏🙏🙏

  • @poshposh4308
    @poshposh4308 4 ปีที่แล้ว +28

    Kulman Sir जस्तो स्वाच्छ ब्याक्ती सबै बन्ने प्रयास गरियो भने यो देश स्वार्ग बन्नेछ।

  • @Lem-Tamme
    @Lem-Tamme 7 ปีที่แล้ว +72

    स्वाभिमान नाम गरेको अथवा खैरो jacket लाउने ब्यक्ति नेपाल को contest मा भन्नू पर्दा त्यो कुनैपनी party को हनुमान अबस्या हुनुपर्छ। किनकि जुनकुरा उस्ले बोलेको छ त्यो कुरा उस्को coconut बाट उब्जेको होइन तेस्लाइ उस्को परममित्र रामले पठाएको हो भन्ने बुझिन्छ।

  • @hemantagiri4197
    @hemantagiri4197 5 ปีที่แล้ว +63

    धेरै धेरै धन्यवाद कुल्माजि लाई अनि राम्रो शङ्ग काम गर्ने कर्मचारि हरु लाई🇳🇵जय नेपाल

    • @ballongamer1587
      @ballongamer1587 4 ปีที่แล้ว +3

      Jay nepal

    • @gobardhanpun7808
      @gobardhanpun7808 4 ปีที่แล้ว +5

      मृत्युको चिन्ता छैन उखाने लाई सास रहेसम्म नेपाल देश र नेपाली जनतालाई लुट्ने ठुला ठुला भ्रष्टाचार गर्ने भन्ने मात्रै छ।
      १ NTC को 4G काण्ड
      २ ३३ किलो सुन तस्करी काण्ड
      ३ निर्मला बलात्कार तथा हत्या काण्ड
      ४ सिण्डिकेट संरक्षण काण्ड
      ५ कूलपती अपहरण काण्ड
      ६ वाईडबडी भ्रष्टाचार काण्ड
      ७ होली वाईन काण्ड
      8 मेलम्ची ठेकेदार काण्ड
      ९ पोल पोलमा प्रधानमन्त्री काण्ड
      १० केक काण्ड
      ११ अध्यादेश काण्ड
      १२ सांसद अपहरण काण्ड
      १३ ओम्नी काण्ड
      १४ जी टु जी काण्ड
      १५ बालुवाटार जग्गा काण्ड
      १६ यति होल्डिङ्स काण्ड
      १७ ७० करोड काण्ड
      १८ MCC काण्ड
      १९ सम्धी काण्ड
      बोल्दा बोल्दै मुख बाट खुस्केको काण्ड।
      १ जनता लाई भ्रम मा राख्ने।
      २ घर घर मा ग्यास।
      ३ सहर बजार गाउँ पाखा मा रेल।
      ४ पानी जहाज।
      ५ खनिज,उधोग,तुइन मुक्त, बेसार पानि हाच्छ्यु साछ्यु ले कोरोना भगाउ.......

    • @gobardhanpun7808
      @gobardhanpun7808 4 ปีที่แล้ว +2

      Kulman Ghising Jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💞💞💞✊✊✊🇳🇵🇳🇵🇳🇵

  • @dharmagole5241
    @dharmagole5241 6 ปีที่แล้ว +50

    नेपाली कांग्रेसको त हावा गफ मात्रै हो ।

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang7671 3 ปีที่แล้ว

    यो कारिक्रम सुनेर र हेरेर कहिल्य अघाउदैन । म साउदी बाट हेर्दै छु , धन्नेबाद।

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว +3

    Nepal ko hero कुलमान सर सैल्यूट xa

  • @harithapamagar4370
    @harithapamagar4370 7 ปีที่แล้ว +10

    हमिलाइ कुलमान जस्तो इमान्दार मन्छे चायको छ कुलमान जस्तो माहान ब्यक्ती नेपालमा छैन

  • @purnagurung6975
    @purnagurung6975 7 ปีที่แล้ว +24

    त्यो स्वाभिमान भन्ने मान्छे कुनै battery वा invoter ब्यापारी हो कि क्या हो???यस्ता मुर्खहरुलाइ पनि यस्तो कार्यक्रममा देखियो।।हैट।।।

  • @dumanadabudhathoki7295
    @dumanadabudhathoki7295 7 ปีที่แล้ว +34

    kulman sir jasto manche chahiyako xa hamro desma

  • @somlama5077
    @somlama5077 4 ปีที่แล้ว +123

    कुलमान सरलाइ नै अर्को कर्यकाल दिनु पर्छ !

    • @subigyalamichhane1363
      @subigyalamichhane1363 4 ปีที่แล้ว +1

      Banayena bhane yo sarkar falya ra kulman lai Pradhan mantri banaunu parxa

    • @ramtamang4548
      @ramtamang4548 3 ปีที่แล้ว

      @@subigyalamichhane1363 ukomughuh

    • @sitamalla5796
      @sitamalla5796 3 ปีที่แล้ว

      100% साही भनु भयो

  • @balramshrestha1539
    @balramshrestha1539 4 ปีที่แล้ว

    यो मुकेश काफ्लेलाई पनी यसैगरेर
    यो सार्वजानिक बहसमा ल्याउनु पर्यो
    तुरुन्तै जसरी कुलमान जिले जस्तै जनतालाई बुजाउनु पर्यो

  • @AK-vs8ei
    @AK-vs8ei 7 ปีที่แล้ว +19

    यो राम्रो कुरो मा नि नेपाल कै फोहोरि "राजनीति" शब्द जोड्ने यस्लाई मूर्ख नभने के भन्ने त ।।।
    u r great kulman sir....hatsoff to u....

  • @deumanlawati2997
    @deumanlawati2997 7 ปีที่แล้ว +44

    khairo jacket lagaune manchhe ta rajnitik karyakarta ko jhole rahexa

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 ปีที่แล้ว +5

    बधाई छ कुलमान घिसिङ जिउलाई साजा सलाव चलाउने नानि लाई धन्यबाद शुभकामना पनि

  • @nacchringraibikramkaledai4862
    @nacchringraibikramkaledai4862 4 ปีที่แล้ว

    सलाम छ कुलमान सर

  • @Mr.raduhang
    @Mr.raduhang 4 ปีที่แล้ว

    यो मन्त्रिको कुरा चाँहि ठिक लागेन है ।बिद्युतबाट कमाउन बाहेक अरु गरेको होईन।

  • @susmitashrees8425
    @susmitashrees8425 4 ปีที่แล้ว +3

    देश लाई यस्तो इमान्दार मान्छे चाहिन्छ

  • @राबीश्रेष्ठ
    @राबीश्रेष्ठ 6 ปีที่แล้ว +8

    चोर राज र नेता पार्चन्डे विद्या भण्डारी र केपी बोली जस्ताले त loadsheding को अन्त्य गर्नु नसकेको काम हाम्रो कुलमन ले गरेर देखायो हजुर लाई धेरै धेरै धन्यवाद । यो चोर नाक चुच्चे हरु नेपाल बाट लखेटेर धोती को ठाँउ मा पुराउनु पर्छ

    • @मनोजकेसुबेदि
      @मनोजकेसुबेदि 5 ปีที่แล้ว

      ब्रो प्रचण्ड गुरु हुन कुलमानको स्विकार्नुस ...प्रचण्ड ले कुलमानलाइ त्यो ठाउमा नपुर्‍याउने थे भने कुलमान अध्यन गर्दै बसिराहुने थिय

  • @binodale8169
    @binodale8169 4 ปีที่แล้ว +6

    Kulman Gising nepal ko real hero ho so salam xa daju lai

  • @kareenatumbahanghaphe9205
    @kareenatumbahanghaphe9205 4 ปีที่แล้ว

    कूल मान घिसिङ् लाई फेरी पून नियुक्ति हूनू पर्छ 🙏🙏🙏🙏🙏🙏

  • @rambakumal3878
    @rambakumal3878 3 ปีที่แล้ว +1

    कुलमान सर भनेकाे हामराे नेपालकाे उजयालाे प्रकाश हुनुहुन्छ ।

  • @roshansewak3158
    @roshansewak3158 4 ปีที่แล้ว +14

    कुलमान यो देशको उज्यालो प्रकाश हुन्छ यस्तो माहान व्यक्तिलाइ मेरो लाख लाख सलाम कुलमान जयहोस जय नेपाल

  • @prakashbaral5226
    @prakashbaral5226 7 ปีที่แล้ว +28

    one of the greatest hero of Nepal sir kulman .

  • @himalthapa9760
    @himalthapa9760 5 ปีที่แล้ว +12

    I respect u kulman sir

  • @Gurudum_official
    @Gurudum_official 3 ปีที่แล้ว

    Kulman sir Jay Nepal kulman jastai nepalko Pradhan mantri chaiyo

  • @rhandollamamidah7801
    @rhandollamamidah7801 4 ปีที่แล้ว +1

    JayNepal jay kulman sir

  • @samirtamang4992
    @samirtamang4992 7 ปีที่แล้ว +22

    Kulman sir ...you are really great ...Thankyou very much....यो देश लाई लोडसेडिङ मुक्त गर्ने अभियान मा लागेर देश लाई लोडसेडिङ मुक्त गराउने हजुर जस्तो महान व्यक्ति लाई हृदय देखि देखि नै सलाम अनि धेरै धेरै धन्यवाद ।।।।।हजुर लाई सबै नेपाली जनता को समर्थन छ।।

  • @Lem-Tamme
    @Lem-Tamme 7 ปีที่แล้ว +8

    मेम भनाउदाले पनि धेरथोर बिजुली को hook खाएको भन्ने बुझिन्छ ।

  • @yambam2516
    @yambam2516 7 ปีที่แล้ว +14

    I salut mr kulman sir so great work .umly lay ka chor sala rajniti gryo vanxans taro bau Kp lay ukha tuka bahayk aru ka nai gryo ra.ahe lay loadseding antya VA xa fari vanxa rajniti gro vana ra

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 ปีที่แล้ว

    कोरोना डोनाल जुनियर टम लाई भेटन न्यु योर्क सयर.
    डोनाल जुनियर टम जी नमस्ते हजुर. कोरोना
    तिमि बिसो भरि गुमी सबै नेता हरुको दिमाक
    घुमाई दियौ. म आफनै देश समाल्नु गारो भई सको
    तिमि किन आयको . कोरोना नरिसाउनु हजुर म नेपाल बाट आयको हजुर तपाई कै जस्तो
    हाल होला जस्तो छ. कोरोना बडे कै बडै छ.
    हजुर ले आथिक सयाता गर्नु परो.
    गरी राखेको छ त अमेरिका र नेपाल को समबन्द
    पुरानो र राम्रो समबन्द हो बिगार्ने काम बन्द गर.
    कोरोना के भयो र हजुर तेती राम्रो mcc पोजेट
    मैले झनोट मा पारि नेपाल विकास होश भनेर
    पठाई दिने खाली तै कुरा को रोड मा बिरोध भई
    राखेको छ कोरोना तो त तपाई सेना पनि संगै पठाउने कुरा भयर हो हजुर. खाली नेगेटिप् कुरा गर्छ आफ्नो कुर्ची र आफ्नो पेट भर्ने मात्र काम गर्ने रहेछन खाली अमेरिका बिसतार बाद मुर्दाबाद भनि नारा मात्रै लाउने देश र जनता कैले बनाउने भनि सोध ल कोरोना. मैले सकेको भेनटलेटर र डलर पढाई दिने छु चिता नलिउ अब जाऊ.
    कोरोना होस् हजुर.,, !!!!!......

  • @khargotidarlamimagar3589
    @khargotidarlamimagar3589 4 ปีที่แล้ว +2

    Kulman Sir thank you

  • @devigurung2914
    @devigurung2914 6 ปีที่แล้ว +6

    ये जति पैसा कामाउने मन्त्री छन इन लाई सिधा खोर मा हल्नु पर्छ यो सबै जन्ता द्रोही हो इन लाई अर्वै नहि जनम कैद गर्नु पर्छ।

  • @norbugrg6350
    @norbugrg6350 4 ปีที่แล้ว +32

    ४:३८ स्वाभीमान आचार्य भन्ने यो केटाको मुखमा एक लात्ती हान्नपाए मनै आनन्द हुन्थेँ ।

    • @shivakc5548
      @shivakc5548 4 ปีที่แล้ว

      यो मुजी कुनै पार्टी को भरैटे कारेर्कता हुनुपर्छ

    • @bibashgurung1705
      @bibashgurung1705 4 ปีที่แล้ว

      हो भन्य धेरै कुरा खोताल्नि के आव्स्यक

    • @memesking8392
      @memesking8392 3 ปีที่แล้ว

      chor le sapai chor dekhchha

  • @dineshrana9448
    @dineshrana9448 7 ปีที่แล้ว +22

    wow Nepal aamale yeuta karmath anushasit nisthawan swabhimani chhora janmain jasle Nepal aamako muharma khushiko ujaylole jhalmalla tulaune biswash jagayo Koti koti dhannebad kulman Sir jiu lai aru chhoraharule pani sikho gare hamro desh yek din biswako sundar desh hunechha.

  • @gitatimalsina8732
    @gitatimalsina8732 3 ปีที่แล้ว

    नमस्कार कुलमान सर 🙏🙏🙏🙏🙏🙏

  • @lbikramrai5042
    @lbikramrai5042 4 ปีที่แล้ว

    हेर्न मन लागेन १८ घन्टा लाई १३ घन्टा मा किन झारेको मिडियामा पनि बार्य शक्ति घुसे जस्तो छ

  • @rojeetshresta4016
    @rojeetshresta4016 4 ปีที่แล้ว +5

    Gautam buddha light of Asia bhanchan Tara the light of nepal 21st century ka light of Nepal 🇳🇵kulman Ghising solute to you sir

  • @amarpriti
    @amarpriti 7 ปีที่แล้ว +17

    खरानी रङ्ग को ज्याकेट लगाउने गधाँ !!!तिमिलाई चै के पि ओलि ले नै पठाइएका हो भन्ने बुजियो के!!!साले चोर!!!

  • @khadkatheeng8818
    @khadkatheeng8818 7 ปีที่แล้ว +35

    मिलेत्तोमा खाने दिन चाई गएछ कुलमान जि ले भोटेताल्चा नै लगाउनु भएछ अब कोहि नया md आए पनि system बिगार्न सक्दैन भन्नू भो सारै खुसी लाग्यो ।।।

  • @helpother6847
    @helpother6847 4 ปีที่แล้ว +2

    अझै पनि कुल मान sir🙏🙏को कुरा को सुन्ने उबेलाका साथी हाजिर हुम त plz🙏🙏🙏🙏

  • @umeshlama4911
    @umeshlama4911 4 ปีที่แล้ว

    जस्ले जे भने पनि कुल मान जि जस्तो ब्यत्ती चाहीयो

  • @mingmagonpo4013
    @mingmagonpo4013 5 ปีที่แล้ว +5

    Thank you kulman ziu i am so proud of you

  • @janaklama7309
    @janaklama7309 7 ปีที่แล้ว +12

    नेपाल बिगार्ने मन्त्रीहरु अनि चोरी गर्ने चोर को कारनले गर्दा हो।।।

  • @biplavaryal9442
    @biplavaryal9442 7 ปีที่แล้ว +23

    Kulman ji lai 10 barsa ko lagi NEA ko CEO banaunu parchha load shedding antya garna ko lagi great man and great work.

  • @lanmohanyadvyadv1974
    @lanmohanyadvyadv1974 4 ปีที่แล้ว

    Good sir thank may Nepal

  • @dhirajgurung1434
    @dhirajgurung1434 4 ปีที่แล้ว

    ए भाइ कुलमान सर त एक साधारण ब्याक्ती हुन अनि उहाँ त md मत्र हुन उहाँले कारबाही गर्ने होइन। करबाही त सरकारले गर्ने हो । संगै नजिकै अर्को आईमाई छे नि पुर्ब उर्जामन्त्री तेस्लाइ प्रश्न सोध्नु पर्यो नि। येत्रो बर्ष सम्म हामी अन्धकारमा बस्यौं अहिले नया md आउने बित्तिकै अन्धकार मुक्त भयो त्यो कसरी भन्दा पहिला सबैले मिलेर लुट्थे ।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +21

    हाम्रो लागि कुल मन सर भागवान नै हो

  • @narayan.ghimire011
    @narayan.ghimire011 7 ปีที่แล้ว +7

    दिदी हजुरको कार्यक्रम धेरै राम्रो छ र हजुरको भ्वाइस पनि क्लासिक छ अथवा राम्रो छ नारायण घिमिरे नुवाकोट हाल साउदी अरब

    • @BG-by9lm
      @BG-by9lm 4 ปีที่แล้ว

      jaya kul man sir

  • @jayaramchaulagain576
    @jayaramchaulagain576 4 ปีที่แล้ว +18

    जेल जाने जति सबै सद्दे हुन्छन् भने जस्तो पो कुरा गर्नु महीला मन्त्री ।

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 4 ปีที่แล้ว +1

    Kulman Sir salam x hzurlai

  • @magalgurung7896
    @magalgurung7896 4 ปีที่แล้ว +2

    धेरै राम्रो भयो।