Sajha Sawal | साझा सवाल - संघर्षशील महिलाका सफलताका कुरा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น •

  • @fightergamming9116
    @fightergamming9116 4 ปีที่แล้ว +11

    नमसकार यो कार्यक्रम जनमुखी छ केही गर्छु भन्ने मान्छे लाई झन उर्जावान गरायको छ ।हजुरलाइ धेरै धेरै धन्नेबाद

  • @zapanchamling7140
    @zapanchamling7140 7 ปีที่แล้ว +18

    हेर्दाहेर्दै समय सकिएको पत्तै भएन । सारै राम्रो लाग्यो अाज भाग पनि, र महिला सशक्तीकरण मा व्यक्तिगत बिचार र सामाजिक संस्कार दुवैलाई परिवर्तन गर्न सके अझ धेरै महिला सशक्तीकरणमा टेवा पुग्नेछ भन्न चाहान्छु ।
    धन्यवाद बिध्या दिदी।

  • @sitamalla5796
    @sitamalla5796 4 ปีที่แล้ว +5

    धेरै राम्रो लग्यो यो साझा सवाल क्रम बधाई छ सम्पुर्ण लाई ।

  • @sovitthapa1193
    @sovitthapa1193 3 ปีที่แล้ว +4

    साहसि प्रगतिशिल हाम्रा नेपालि महिला बैनि हरु लाइ सलाम छ ।

  • @santoshb.k.4982
    @santoshb.k.4982 3 ปีที่แล้ว +4

    अति नै सान्दर्भिक र चेतना मुलुक सलाम छ महिला दिदी बहिनी हरुलाई????

  • @laxmikumarithapa2366
    @laxmikumarithapa2366 หลายเดือนก่อน

    रामराे सिक्षा दिक्षा आट जागर भयका दिदी बैनि लाई भेटदा र संदेश सुनदा भित्री आतम देखि नै हौसला आयाे र पतरकारबैनि लगायत सबैमा उनति पगति काे शुभकामना सलाम छ संत काठमाणडौ चेकपोस्ट बाट😊😊😊😊😊

  • @mespangrai5240
    @mespangrai5240 7 ปีที่แล้ว +12

    Dr Tamang bata nikkai impressed bhaye ma.waha lai hardik badhai chha

    • @shusmanepal6513
      @shusmanepal6513 3 ปีที่แล้ว

      किन र ढाका बुनेर 150 जना लाई employment दिने, university को vice chancellor चैं टीका लगएर भाका हुन् र?

  • @tulsi.laganseel3594
    @tulsi.laganseel3594 4 ปีที่แล้ว +6

    सम्पूर्ण टिमलाई बधाई मलाई थप उर्जा प्रयाप्त भयो

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 ปีที่แล้ว +3

    अति राम्राे प्राेग्राम साजा सवाल धन्यबाद मेम लुकेर बसेका दुख सुख सबेैकाे पिर्मार्का अनि पिडित हुदा सिकेका ज्ञान मुल फाईदा का कुरा राखेर हरुलाई पनि उस्साहा मुलक साजा सवाल ।सलुट छ

  • @GowinDhimal
    @GowinDhimal 7 ปีที่แล้ว +20

    संघर्षशिल महिलाका कथाहरू उदाहरणीय छन ।।। जय नेपाल ✋✋✋

    • @rakshashah9859
      @rakshashah9859 3 ปีที่แล้ว +1

      à7v

    • @gdgamer4296
      @gdgamer4296 3 ปีที่แล้ว

      @@rakshashah9859 ५य५५५५४४त

  • @pandenetra2240
    @pandenetra2240 7 ปีที่แล้ว +40

    आत्मबल सबै भन्दा ठूलो हतियार हो, महिला दिदी बहिनिका प्रगतिका लागि अतिनै प्रेरणादायी हुन सक्छन यी स्रोत हरु भन्ने लाग्छ ।

    • @thagendranathyogi8210
      @thagendranathyogi8210 4 ปีที่แล้ว +1

      मैले के सहयोग गर्नु पर्छ.हजरक आदेश. हाल मभारतमा चौकीदारी गर्छु. नेताको भनाई शरीर का रौं झरेझै भयो. महीला मार्तहोईन. दिदीबहीनीको कार्यक्रम हेरेर पुरूष पनी प्रभावित हुनु पर्छ.

    • @pokhrelramu4851
      @pokhrelramu4851 4 ปีที่แล้ว +1

      1àp NY

    • @s.kmovieschannel4481
      @s.kmovieschannel4481 4 ปีที่แล้ว

      H
      Hb 5j mbcjhhhľ

  • @bamtamu6119
    @bamtamu6119 4 ปีที่แล้ว

    शाझा सवाल युनिट लाई हृदय देखि नै सलाम छ हजुर हरु को कार्यक्रम ले गर्दा देशको हरेक क्षेत्र भएका सहासी महिला हरु लाई दुनिया मा चिनाउने र न चिन्ने लाई पनि चिनाउनू भएको मा

  • @safimohammadmiya9529
    @safimohammadmiya9529 7 ปีที่แล้ว +3

    साझा सवालको सबैजसो प्रोग्राम हेर्ने गर्छु । आज सम्म हेरेका प्रोग्रामहरु मध्य मलाइ बाचेका मान्छेहरु..... र आज को प्रोग्राम सार्है मन पर्यो । आज राष्ट्रिय खेलाडी फुपू ल्हामु शेर्पा खत्री दिदिको कुरा सुनेर मन थाम्नै सकिएन आशु खस्यो र बाचेका मान्छेहरुमा पनि .....

  • @sameerdhamala8597
    @sameerdhamala8597 4 ปีที่แล้ว +4

    म धेरै खुसिु छु महिलाले चाहे गर्न नसक्ने केही काम छैन अघि बड्न अाट हुनु पर्छ जुन काम पनि गर्न सकिन्छ महिला दिदी बहिनिलाई धन्यवाद 🙏🙏

  • @bishnugurung5645
    @bishnugurung5645 7 ปีที่แล้ว +2

    Sajha sawal mero best program ho. Dherai ramro program sadai yesari yestai preranadayi episode haru herna paau. 👍👍👍

  • @mastergurung6898
    @mastergurung6898 7 ปีที่แล้ว +16

    छोरिलाई पेवा दिएर कमजोरी बनाउने हैन जीवन जिउन सक्ने आत्मबल , शिक्षा दिएर टेवा पुर्याइनु पर्छ ताकि अरुले कमजोरीको फाइदा लुट्न नसकुन । जय नारी /३

  • @jharanashrestha1503
    @jharanashrestha1503 3 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो । साहाशी महिला दिदिबहिनी हरु लाई धेरै धन्यवाद ।

  • @sitarai3297
    @sitarai3297 4 ปีที่แล้ว +3

    प्रेरणामुलक कार्यक्रम 👌👍️

  • @nirwankarki7718
    @nirwankarki7718 3 ปีที่แล้ว +2

    Great program.. respect all mothers

  • @minsimonchanel155
    @minsimonchanel155 7 ปีที่แล้ว +23

    सर्वप्रथम​ नमस्कार दिदी।हाल:- बैदेशिक रोजगार ( मलेसिया)
    नाम:- मिन बहादुर तामाङ। तपाईको सबै कार्यक्रम राम्रो लाग्छ। यो कार्यक्रमलाई निरन्तरता दिइरहनु होस।

  • @tararai3431
    @tararai3431 3 ปีที่แล้ว +4

    Thank you bidya jii🙏🙏

  • @JayandraRai
    @JayandraRai 3 หลายเดือนก่อน

    यो साझा सवाल धेरै राम्रो छ यो कार्यक्रम अझै अगाडी बढोस कामना हर्दछु।🙏

  • @rameshbudha804
    @rameshbudha804 7 ปีที่แล้ว +2

    Proud feel bho malai ta didi bahini ko kura sunda .. Thaknku very much bhidhay didi

  • @limbumohanman4549
    @limbumohanman4549 3 ปีที่แล้ว

    यो कार्यक्रम पूरा हेरेँ सुने अति राम्रो लाग्यो चेलीहरुको साहसिक कदमको जतिसुकै सराहना गरेपनि कमिनै हुने रहेछ भन्ने बुझेँ तपाईहरुले पस्कनु भएको अनुभवले असफलता र अन्यौलमा परेका अाम परिवारलाई ठूलो प्रशिक्षण दिएको मलाई अनुभुति भएको छ।साच्चैनै तपाँहरुको बेदनाले मेरो पनि अाँशु थाम्न गाह्रो भयो समबेदनाको बाँध फुटेर आयो, धन्यवाद छ यस साझा सवालमा सहभागी सम्पूर्ण चेलीहरुलाई, साथै कार्यक्रम सञ्चालिका चेली बिद्या चापागाँई लाई पनि बिशेष धन्यवाद छ ।सेवारो🙏🙏🙏

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 4 ปีที่แล้ว +2

    साझा सबाल तेसै राम्रो तेस्माथी धुन ले सारै छुन छ मन ।धेरै धेरै धन्ये बात चापागाइ बैनी लाई यो कार्यक्रम ले निरन्तता पाइरहोस ।ल

  • @nishatmg5056
    @nishatmg5056 4 ปีที่แล้ว +9

    वाउ कत्ति सहसि रहिछाै हजुर लाइ हिर्दै देखि नै धन्न्या बाद हजुर लाइ

  • @soorajgurung5001
    @soorajgurung5001 4 ปีที่แล้ว +4

    बधाई छ हैई दिदी बहिनी हजुर हरु लाई

  • @chirangbkhatiwada251
    @chirangbkhatiwada251 7 ปีที่แล้ว +15

    उत्कृष्टता को एक नमुना आजको साझा सवाल कलिलो उमेरमा सामाजिक सन्जालको दुरुपयोग गरि बरालिने अनि पढाई लाई बेवास्ता गर्ने किशोरीहरुलाइ प्रेरणा को स्रोत र छोरीलाई पढाई छुटाइ राम्रो जुवाइलाई जिम्मा लगाउने अनि आनन्द्को सास फेर्ने बाबुआमाले केही सिक्ने कि

    • @hebinroka539
      @hebinroka539 7 ปีที่แล้ว

      👍👍👍👍👍👍👍👍👍👍

  • @umachhetri8610
    @umachhetri8610 4 ปีที่แล้ว

    यस्तो राम्रो कार्यक्रम बारम्बार हेरि रहुं जस्तो
    फेरि पनि हेर्न चाहन्छु र यो कार्यक्रम राख्नू भयको मा हजुर लाई धेरै धेरै धन्यवाद

  • @ukumari351
    @ukumari351 3 ปีที่แล้ว +4

    धन्ने बात दिदि बैनि हरुलै अाफ्नु साहसि देखायर महिलाकाे ईज्जत अगाडि बढाउनु भयकाेमा धन्ने बात

  • @harkarai4059
    @harkarai4059 4 ปีที่แล้ว

    बहुतै महत्त्वपूर्ण कार्य क्रम
    अति खुशी छु । मेरो पनि महिला वा नारी प्रती झुकाब छु। मेरो पनि एक लौटी छोरी छिन हाल UK मा आफ्नु जीवन भबिस्य को सफल उज्यालो को मार्ग मा निरन्तर छिन हाल मास्टर सकेकी छिन। नारी लाई उड्ने पन्छी जस्तै जीवन पावस जस्तो लाग्छ मेरो आफ्नै मन का कुरा tq ।

  • @ashbahadurbharam4630
    @ashbahadurbharam4630 3 ปีที่แล้ว

    Malae ta yakdam maja lagyau sabaeko sabal sunera aakha bata aasu pani aaunuko sathae hausala pani pradan bhayau mahut ramro lagyau hjr harulae dherae dherae dhanyabat hajur haru sabaelae

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 ปีที่แล้ว +3

    सलुट छ धन्यबाद साजा सवाललाई पनि प्रणाम जि

  • @bhadakuti
    @bhadakuti 7 ปีที่แล้ว +27

    yeti ramro program sadhai nirantar rahos..

  • @sitalawati6823
    @sitalawati6823 3 ปีที่แล้ว +1

    विद्या जू हजुरको यो कार्यकम धेरै राम्रो थियो।तर अहिले यो सञ्चालनमा छैन् किन हो?

    • @amargirigayel7838
      @amargirigayel7838 3 ปีที่แล้ว

      Program ta chha hjr but yo program lai chahine flavor bhane bidya chapa gai ho.

  • @ghanashyamlongwalimbu2207
    @ghanashyamlongwalimbu2207 3 ปีที่แล้ว +1

    Yeti ramro program sadhai vari rakhi rahnu

    • @prabinrawal2880
      @prabinrawal2880 3 ปีที่แล้ว

      Yeti Ramro program sadhai vari Rakanu hola

  • @mohansingjali9310
    @mohansingjali9310 7 ปีที่แล้ว

    संघर्षशील महिलाहरु प्रति मेरो सलाम उहाँहरुको प्रगति अत्यन्तै सर्हानिय योग्य सबैले मनन गरौं ।
    कुनै नारी पुरुष भन्दा कम छैन धेरै अगाडी पुग्न सक्छ त्यसैले नारीलाई कमजोरी नसोचौ ।

  • @durganeupane7935
    @durganeupane7935 4 ปีที่แล้ว +3

    सबै महिलाहरुलाई सम्मान🙏🙏👍👍

  • @sagyalama3296
    @sagyalama3296 3 ปีที่แล้ว

    एकदम रामरो प्रोग्याम मलाइत के भनने के go ahead sister..i like to your progams

  • @muktiguragain2848
    @muktiguragain2848 7 ปีที่แล้ว +5

    upakulpati bhusan shrestha le vannu vayeko kura ekdamai ramro lagyo, dhanyabad.

  • @ThePravyn
    @ThePravyn 7 ปีที่แล้ว +2

    grand solute to all brave women...living in our country ..Nepal

  • @robinrai6206
    @robinrai6206 3 ปีที่แล้ว +3

    ....individul struggling but inspiring real stories of all these brave ladies of my motherland. Hat's off!!!!

  • @saritakoirala6360
    @saritakoirala6360 4 ปีที่แล้ว

    कति ठुलो सोच नारी त यस्तो पो हुनुपर्छ

  • @indragurung436
    @indragurung436 4 ปีที่แล้ว +1

    V goood,👌👍👌

  • @bimalarawol1401
    @bimalarawol1401 4 ปีที่แล้ว +9

    महिलाले चाए जे पनि गरना सक्छन् बदाई छ सबै दिदीबहिनी हरु मा ।

  • @baburamkc7189
    @baburamkc7189 3 ปีที่แล้ว +1

    What a great talk thank you very much Vidhya sister

  • @Arya-mu4os
    @Arya-mu4os 4 ปีที่แล้ว

    थ्थाङ्यु धन्यवाद एक साहसी महिलामा।

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 4 ปีที่แล้ว

    समय सान्दर्भिक तथा उपयोगी लाग्यो।

  • @sahilbhetuwal9228
    @sahilbhetuwal9228 3 ปีที่แล้ว +1

    In reality the best & better creation of GOD are WOMEN, hat's up you mothers & deeply respect from the bottom of my heart & god bless you.

  • @pujabudhathoki2757
    @pujabudhathoki2757 3 ปีที่แล้ว

    Dherai nai ramaro program hami mahila haru lai yo program le prena ra hausala milchha . Dhanyavaad

  • @laxmikharel4115
    @laxmikharel4115 4 ปีที่แล้ว +3

    Wonderful program thank you 🙏

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 หลายเดือนก่อน

    Aajko,sajhasabalma,mahilaharu,Pragati,dekhda,dherai,khusi
    Lagyao,thank,yu,veri,much

  • @karinakhadka5391
    @karinakhadka5391 3 ปีที่แล้ว +2

    Wow great program 😍😍

    • @abimgamernp8043
      @abimgamernp8043 3 ปีที่แล้ว

      प यपउलपययपउपयले उल पेउयपे

    • @abimgamernp8043
      @abimgamernp8043 3 ปีที่แล้ว

      प ेउयेउपलपप य लयलले लय े

    • @abimgamernp8043
      @abimgamernp8043 3 ปีที่แล้ว

      प पप े लप ले प प लड लेइ उ लोड उपे उेल पल उयल ेउड लपय यलपयले ेे ययलल

    • @abimgamernp8043
      @abimgamernp8043 3 ปีที่แล้ว

      य पल प े ये उेपले प प ललप यलेउ य यलउे पप प यउलयप

    • @abimgamernp8043
      @abimgamernp8043 3 ปีที่แล้ว

      लयपेउयपल उेेलयप. िल प लपयलयलय लयल येपउ

  • @sharalalepcha9186
    @sharalalepcha9186 3 ปีที่แล้ว

    very encouraging, salute to all Sangarshasil N successful ladies.

  • @letsCookandEatnow
    @letsCookandEatnow 7 ปีที่แล้ว +6

    oh it's motivating.... mother is always great.. hats off

  • @satyanarayan1195
    @satyanarayan1195 3 ปีที่แล้ว +6

    Your programme is very respectful and to follow our socity.

  • @tankadhungel8929
    @tankadhungel8929 3 ปีที่แล้ว

    साझा सबाल राम्रै छ बिध्या बहिनी मलाई त धेरै राम्रो लाग्यो

  • @bharatsinghlamaveryverynic4110
    @bharatsinghlamaveryverynic4110 3 ปีที่แล้ว +2

    हजूर हरु सवाई प्रति गर्व र सम्मान व्यक्त गर्दछु 🙏🙏

  • @ankitkc3400
    @ankitkc3400 7 ปีที่แล้ว +1

    ramro xa hajur haru yasari nai hamro des ra samaj lai yasari nai badli di nu namste didi aamaa hajur la i jaya nepali

  • @ritamagar7383
    @ritamagar7383 4 ปีที่แล้ว +1

    हो महिला एकलैले नि धेरै उनति र परगति गरन सकिनछ म मन मुतु देखि समान गरछु हजुर हरु दिदि बहिनि आमा हरु लाइ ।

  • @dipakadhikari6316
    @dipakadhikari6316 3 ปีที่แล้ว

    धन्यवाद हिम्मत रहेछ बहिनी लागि

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 3 ปีที่แล้ว

    विद्या चापागाई आफैमा एउटा साहसी छोरीको उदाहरण हुनुहुन्छ । यो कार्यक्रम छोरीहरुकै लागि समर्पित छ जस्तो लाग्छ । स्यालुट छ सबैमा ।

  • @reshmasubba5576
    @reshmasubba5576 3 ปีที่แล้ว +2

    all sister God bless you l love you sister madam❤️🙏🌹 jai Nepal 👍

  • @sambarpuri8477
    @sambarpuri8477 3 ปีที่แล้ว

    ज्ञानबर्धक कार्यक्रम हो य‍ो।

  • @lamashyam39
    @lamashyam39 3 ปีที่แล้ว

    बिध्या चापागाईं जि ल्हस्सो फ्याफुल्ला रास्ट्र जगाउने देशको उर्जा मानव शक्ति महिलाको उद्दहरण पेश गरेको कार्यक्रम अति नै राम्रो लाग्छ तपाईंको हरेक कार्यक्रम प्रस्तुति र प्रस्तुतिले मेरो त मन छोयो तर देशको राजनैतिक वर्ग अनि नेतृत्व दिने प्रधानमन्त्री र लगाएत को मान्स पटलमा छिर्नु पर्यो एउटा स्वच्छ मन सेवा गर्ने ।

  • @santoshgcsantosh1238
    @santoshgcsantosh1238 4 ปีที่แล้ว

    हजुर को यो कार्यक्रम धेरै धेरै राम्रो लाग्छ

  • @rijalhariram3331
    @rijalhariram3331 4 ปีที่แล้ว

    विद्या चापागाईको आवाज को फैन हो म
    आजभोली हेर्नेकथामा विद्यालाई हेर्नेगर्छु
    अनि हजूरहरू नी ?

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 ปีที่แล้ว +2

    सलाम छ आंटिली महिलालाई।

  • @motilalthappa6675
    @motilalthappa6675 3 ปีที่แล้ว

    Yo sajha sawal karre karam sunna pauda dherai khusi lageyo dherai dhanne badh xa.

  • @arungurung2531
    @arungurung2531 4 ปีที่แล้ว +1

    Very Nice and good motivation Jai Nepal❤

  • @manirai1138
    @manirai1138 4 ปีที่แล้ว

    Didi bahini haru lai dherai thulo hausala badaune karyakram ko lagi dhanyabad

  • @हामीसबैकोसाथी-ध4न
    @हामीसबैकोसाथी-ध4न 7 ปีที่แล้ว +8

    नमस्कार बिध्य ज्यू
    अब त अति भो यो सिमा सम्बन्धि बारे कार्यक्रम ल्याउनु पर्यो !! भारत को ज्यादती अब कति सहने हामी नेपाली कडा भन्दा कडा ध्यान आकर्षन गरोस सरकार ले अनि यो कार्यक्रम ल्याउनु होला !! यो कार्यक्रम ल्याउनु भो भने करोडौं जनता को मन जित्नु हुनेछ !! अनि प्रश्न पनि कडा उठाउनु होला !! हामी सबै को चित्त बुझ्ने गरि नेपाल नरहे हामी नेपाली को के को अस्तित्व ???? नेपाली हो हामी कयौं टाढा भए पनि माया लाग्छ !! जय नेपाल

    • @laxmibhatta528
      @laxmibhatta528 3 ปีที่แล้ว

      ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्प्ल्ल्ल्ल्ल्ल्प्ल्ल्ल्ल

  • @umadolma5423
    @umadolma5423 7 ปีที่แล้ว +1

    Sabai didi haru lai salam derai khusi lageu aajai derai mati pugna sakun suvakamana hajur haru lai

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 หลายเดือนก่อน

    Mahilaharulaee,thyankyu,very
    Very,much,as,karyakram,bat
    Shampurna,mahila,haruko
    Unnati,hawaius,thank,yu,veri
    Mach

  • @kusumchhetri8252
    @kusumchhetri8252 3 ปีที่แล้ว

    Kati dharai ramro program 💕💕💕

  • @ushatulachan1862
    @ushatulachan1862 4 ปีที่แล้ว

    Aaja ko Sajha Sawal sunda sarai ramro lagyo Gajal jhanai ramro lagyo maile Redioma sadhai sunthe Radio masunna n.a. pauda niras bhay ek din utub ma dekhe r khusi lagyo dhannebad Biddhya ji Chakrapath bata

  • @premkhadka7227
    @premkhadka7227 4 ปีที่แล้ว

    धेरै राम्रो गर्नु भको रैछ सहासी दिदी बैनी हजुर लाई बधाइ छ चेली हरु लाइ

  • @rejinashrestha397
    @rejinashrestha397 5 ปีที่แล้ว +5

    This was an awesome session. Getting to know about all the Nepalese women excelling in their field and their initiatives in life is inspiring. Thank you Sajha Sawal for this session.

  • @gzmaneger8195
    @gzmaneger8195 3 ปีที่แล้ว

    sabai didi bainilai salam xa🙏🙏🙏🙏🙏🙏❤️❤️👍️👍️

  • @tikarammulicha6976
    @tikarammulicha6976 3 ปีที่แล้ว

    चापागाइ जि!आजको "साझा सवाल" कार्यक्रम महिला सशक्तिकरणमा सर्बोत्तम प्रेरणादायक छ। छरिएर रहेका "अठोट" ले स्थान लिन सफल नारिहरुको तपाईं सहितको सामुहिक अभिब्यक्ती ले सबैनेपालिलाइ उत्साहित बनाउँछ। धन्यबाद!

  • @sushilapoudel7722
    @sushilapoudel7722 4 ปีที่แล้ว +2

    एउटा दिदिले भन्नू भएको कुराले मन छाेयाे परिवार समाजले बहिस्कार गरे पनि डरउनु हुदैन

  • @debendralimbu4229
    @debendralimbu4229 7 ปีที่แล้ว +28

    really inspired programe .

    • @lokbahadurkuwar6056
      @lokbahadurkuwar6056 3 ปีที่แล้ว

      यो पत्रिकाको सम्पादन कार्य कृष्ण प्रसाद भट्टराईको

    • @lokbahadurkuwar6056
      @lokbahadurkuwar6056 3 ปีที่แล้ว

      यो

    • @lilanathregmi2658
      @lilanathregmi2658 3 ปีที่แล้ว

      @@lokbahadurkuwar6056may god bless you.

    • @kalamthing440
      @kalamthing440 3 ปีที่แล้ว

      @@lokbahadurkuwar6056 0

  • @maniramneupane1050
    @maniramneupane1050 7 ปีที่แล้ว +10

    is so nice one of my favorite program almost every week I m watching this saja sawal special thanks for biddha chapagai and all this women please all ladies watch this video and learn from them we all proud of you women webwish you all more success in your life

  • @reshamneupane6902
    @reshamneupane6902 4 ปีที่แล้ว +1

    Very nice and heat touching video!

  • @ogerisir3725
    @ogerisir3725 7 ปีที่แล้ว +1

    एकदमै राम्रो छ।।

  • @pravathapa3475
    @pravathapa3475 4 ปีที่แล้ว

    Malai yo programme asadhaya manparxa dhanyabad xa Bidhyaji.

  • @sanjiblama6084
    @sanjiblama6084 7 ปีที่แล้ว +4

    yo sajha sawal yadam ramro xa hai

  • @himasaru2281
    @himasaru2281 4 ปีที่แล้ว

    सम्पूर्ण दिदीबहिनी हरु लाई नमस्कार, खुशी लाग्यो सफलता का जीवन हरु देख्दा, यो ग्रुपमा म पनि पर्छु.. Anyway म अहिले परदेश मा छु.. आत्मबल हुनु पर्छ गर्न सकिन्छ..

  • @sabitasubba4205
    @sabitasubba4205 4 ปีที่แล้ว +4

    Motivated a lot. Needed more such programs further

  • @chitralekhamanjari4669
    @chitralekhamanjari4669 3 ปีที่แล้ว

    बहुतखुसिलाग्यो धन्नेबाद मपनि धेरैसङ्घर्सगरेरजिबनचलायकी नारी तेसैले रुदैहेरे राधेराधे

  • @bikashrai3674
    @bikashrai3674 3 ปีที่แล้ว +6

    One of the best talks I have ever listen... God bless you all Nepalis, from Bhutan...

  • @subashpun9398
    @subashpun9398 3 ปีที่แล้ว

    Dherai Ramro video. Thank You.

  • @krishnagurung4677
    @krishnagurung4677 3 หลายเดือนก่อน

    Hajur Baini ko ekdamai ramro maila karekaram methyo khushi ramailo lagyo hajur ❤😂😢

  • @amsahikurobikapoudel5952
    @amsahikurobikapoudel5952 4 ปีที่แล้ว +8

    सहासी महिला दिदी बहिनिलाइ धन्यबाद म पनि यसको समर्थन गर्दछु। यश मध्य १ हु म पनि

    • @acrsbh9303
      @acrsbh9303 4 ปีที่แล้ว

      Pig T bill big till pig is pig pig is pi bass7

  • @aasthaojha1790
    @aasthaojha1790 7 ปีที่แล้ว +5

    wow all powerful ladies.....

  • @aritendol3479
    @aritendol3479 4 ปีที่แล้ว +1

    Beautiful program thank you Bhai ni 🙏🏽🌷

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 3 หลายเดือนก่อน

    राम्रो प्रोग्राम महिलाको हौसलाको लागि ईन्डिया को अमिर खान ले पनि यस्तै प्रोग्राम चलाउछ्न

  • @bharatchandbharatchand7242
    @bharatchandbharatchand7242 3 ปีที่แล้ว

    अति उत्तम

  • @sunilpulamimagar8923
    @sunilpulamimagar8923 3 ปีที่แล้ว

    धेरैलाई यो सफलताले प्रेणना मिल्नेछ

  • @sararishal946
    @sararishal946 7 ปีที่แล้ว

    aajko samayma pni mahila vyekai karan kei garxu vnda samajbat aalochit hunuprne vnne sunda nramro lagyo..mahilai aalochit hainki himmat diyer agadi badhne batawaran vyo vne mahilaharule pni harek chetrama pragati garna sakxan..sajha sawalko yo aunk dherai ramro x ..