म अस्ट्रेलिया देखी हेर्दै छु यो भिडियो आहा कति रमाइलो कति राम्रो रहेछ हाम्रो प्रकाश सर जि को घर परिवार आनि गाउँ सारै नै मन पार्यो । प्रकाश् जि लगायत सम्पुर्ण टिम लाई मेरो नमस्कार 🙏🙏😍😍 शुभकामना साथै धेरै धेरै धन्यवाद ।
Omg aama ko soor pani kati ramro mero ta sarir mai kaada aayo dherai dherai dhanya baad ptrakar sir tapailai aaja praksh daju kai baba mami lai gaau dekhaidinu vayo khusi lagyo ..
कति रमाइलो है...आहा कति राम्रो आवाज ममिको...साच्चै खुशी परिवार...सानो सानो कुरामा खुशी बन्न सिकम सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरु जिन्दगी आफै खुशी बन्छ😍😍😍
सार्है रमाइलो लाग्यो प्रस्तोता सुवास जि को यो कार्यक्रम साथ मा प्रकाश सुपुत गाउँ गित जापन भएका छोराछोरी आमा बुवा हरुको मुहार को मुस्कान आहा शब्दै छैन बयान गर्न लाई
wow कति सुन्दर हाम्रो बाग्लुङ । बहुचर्चित गायक प्रकाश दाजु साथै मीठो प्रस्तुत गर्नु हुने प्रस्तोता दाजु आहा प्रदेश को ठाउँ बाट हेर्दा पनि मन त गाउँ तिरै हरायो
प्रकाश का बिरोधी र आरोपी हरुले यो कार्यक्रम अबश्य हेर्नू होला ।कसरी रचेरैछ सपूत ले गीतहरु एउटा गाउले ठिटो गाउले परिवेश र त्याहाका वास्तविकता समावेश गरिएको साच्चै यथार्थ छ ।
प्रकाश जि को परिवार हेर्दा मेरो आमा को धेरै याद आयो तर यो दुनिया हुनुहुन्न उहाँ बाबा को त अनुभुद गर्नै पाइयेन सानै मा हामिलाइ छाडेर जानू भयेको हो ! मेरो गाउँ खोटाङ्ग हो येस्तै छ गाउँ मेरोनी ! म अहिले दुबाइ मा छु गाउको धेरै याद आयो !
Laxmi दिदी को कथा सुन्दा साह्रै भावुक भए ,😭😭😭 उहाँ कति पिडा मा हुनुहुन्छ उहाँको अनुहार जो निराश पनले प्रष्ट बताइरहेको छ।सायद नेपालमा केही रोजगार हुन्थ्यो भने सायद उहाँको श्रीमान् पनि साथमा हुन्थ्यो होला यो बेला सम्म।
यो कार्यक्रम एकदमै राम्रो लाग्यो यस कार्यक्रम ले प्रस्तुत गरेका बिषय समय सान्दर्भीक छ आगामी दीनमा पनी फरक फरक प्रसङ्ग फरक बिषयमा कार्यक्रम बनाउनु होला।
प्रकास सपूत को गाउ भन्दा माथी पंन्चकोटमा हामी पिकनिक गएका थियौ ,माथीबाट पनि सारै रमाइलो देखिएको थियो ,लाली गुरास फूल पनि उस्तै राम्रो हुन्छ!आज पनि त्यही देखे जस्तो लाग्यो!आमा बाबाहरु पनि सारै मजाको गफ गर्नु हुन्छ !प्रकास भाईको कुरा झन सधै सुनि राखौ जस्तो पहिलाको बिगत हाम्रो जस्तै लाग्यो!कति फर्वड मान्छे!
जिन्दगीमा एउटा ठुलो ईच्छा छ प्रकाश दाजुलाई भेट्ने
कति राम्रो ठाउँ प्राकृतिक सुन्दरता ले भरिपुर्ण प्रकाश दाजु जस्तै कला,गला सबै पक्षबाट भरिपुर्ण 🙏
आहा कति रमाईलो ठाउ र गाउँ तेसैमा भगवान जस्तै बुवा आमा प्रकाशभाई सधै यसरी नै खुसि रहनु
म अस्ट्रेलिया देखी हेर्दै छु यो भिडियो आहा कति रमाइलो कति राम्रो रहेछ हाम्रो प्रकाश सर जि को घर परिवार आनि गाउँ सारै नै मन पार्यो । प्रकाश् जि लगायत सम्पुर्ण टिम लाई मेरो नमस्कार 🙏🙏😍😍 शुभकामना साथै धेरै धेरै धन्यवाद ।
Omg aama ko soor pani kati ramro mero ta sarir mai kaada aayo dherai dherai dhanya baad ptrakar sir tapailai aaja praksh daju kai baba mami lai gaau dekhaidinu vayo khusi lagyo ..
यथार्थ र सत्य कार्यक्रम निकै मन पर्यो
दिल छोयो ।
सबै प्रति नमन गर्दछु ।
आहा कति राम्रा रहेछन बाग्लुङका ठाँउहरु चारैतिरका शुन्दर द्रिश्य र हरियालीहरुले मनै आकर्षित गर्ने।त्यसैमाथी साझा सवालजस्तो उत्क्रिष्ट कार्यक्रम हेर्दा झनै खुशि लाग्यो।
कला र गलाको धनी मेरो अतिनै मन पर्ने कलाकार लाई जन्माउनु हुने आमा बुवा लाई मेरो हिर्दय देखि नमन छ।
Kasto ramailo gaau..
सारै राम्रो लाग्यो साझा सवाल का सम्पुर्ण टीम अनि प्रकाश जी सबैलाई धेरै धेरै धन्यवाद ।
प्रकाश जि का आमा बुवा परिवार पनि धेरै राम्रो हुनुहुन्छ गाँउ पनि धेरै सुन्दर छ साँझा सवाल सुभाष कार्की सर लाइ धन्यवाद छ
Ñ
@@roshanbam2140 pp
म अमेरिका देखि हेरि रेहेको छु धेरै रमाइलो लाग्यो प्रकाश सपुत को फ्यान हरु हाजिर गरम है हजुर ✌️✌️✌️🤟🤟🤟
ढडडडडडडडडडडडडडडडडडडडडढढडढडडडडडडडडडडडडडडडढडडडडडडडडठष
Sarada Paudel and
Ujjjkkjrhjppppougfdt
@@saradapaudel5325 09
.
कति रमाइलो है...आहा कति राम्रो आवाज ममिको...साच्चै खुशी परिवार...सानो सानो कुरामा खुशी बन्न सिकम सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरु जिन्दगी आफै खुशी बन्छ😍😍😍
उसाह बर्दक चेतना मुलका मार्मिक मन छूने कार्यक्रम आजको साझा सवाल।
मेरो सुन्दर जिल्ला को बारेम हेर्न र देख्न पाउँदा खुसी लाग्यो।be proud of from baglung
हाम्रो रोल्पा भागलुंग तिर ऐशतै दूंगे घर हुनछा है प्रकाश सपूत को बाबा मामी कटी रामरो रामाईलो को रहे छ
आहा प्रकाश भाईको घरमा गाउँमा पुगेर धेरै राम्रो गर्नुभयो सलाम साझा सवाललाई
Ama harulai herdhata sahar tira suti suti basera khanu voko jasto dekhinxu mata
Wow so nice plase malaita gauko ghar yestai man parxa
Gumauner photo pani heramna hjr malaita sarai man parxa
ㅑㅑ9ㅑ0>>ㅑㅑㅑ
@@mayasherpa4090 ?ㅏ>*
मनको धनी परिवार,,, कति सरल बोली गाउका मानिसहरु,
vai ko ghau sundar x momy babani aasal hunuhunax
नमस्ते दाइ र भाउजु साथै पत्रकार ज्यु लाई प्रकाश सपूत लाई पनि मीठो सम्झना छ।
मन थाम्नै सकियन कुरा हरु सुन्दा आँसु खसी हाल्यो
शुन्दर ठाउँ का शुन्दर मान्छे बोली चाली पनि कत्ती मीठो स्वर पनि कति राम्रो सुनौ सुनौ लाग्ने
अतेन्तै खुसी लागियो बरै😍😘😘😘😘
Pppplllll
@@लछुमानसुनार-फ4म Lllllllllllppppppplllllppppppppllll
@@लछुमानसुनार-फ4म Pll
@@लछुमानसुनार-फ4म Lllll
कति राम्रो मन कति राम्रो विचार प्रकाश जि को। तिम्रा हरेक कदमहरुले सफलताको पाईलाहरु चुम्दै जाओस।
अति रमाईलो ठाउँ गाउको झल्को लाग्यो धन्यबाद साझा सवाललाई मेरो जन्मघर बाग्लुङ बसोबास रुपन्देही हाल दुबई ।
सलाम छ कान्तीपुर टिभी।आज प्रकाश सबुतको गाऊ घर पनि देखे कति राम्रो ठाउ रहेछ रमैलो भयो।धन्याबाद
आजको प्रोग्राम येकदम राम्रो लाग्यो ।मेरो परिववार संग मेल खान गयो सुबास जि येक्दोम खुसी लाग्यो ।
कति मीठो स्वर प्रकाश जी को आमाको
सार्है रमाइलो लाग्यो प्रस्तोता सुवास जि को यो कार्यक्रम साथ मा प्रकाश सुपुत गाउँ गित जापन भएका छोराछोरी आमा बुवा हरुको मुहार को मुस्कान आहा शब्दै छैन बयान गर्न लाई
भिडीयो सारै राम्रो लाग्यो साझा सवाल टिमलाई धन्यबाद ।
wow कति सुन्दर हाम्रो बाग्लुङ । बहुचर्चित गायक प्रकाश दाजु साथै मीठो प्रस्तुत गर्नु हुने प्रस्तोता दाजु आहा प्रदेश को ठाउँ बाट हेर्दा पनि मन त गाउँ तिरै हरायो
ओहो हरिदेवी दिदिलाई फेरि एकपटक सुन्न पाईयो । कति बिषयपरक अन्तरबार्ता , गजब लाग्यो सुभास सर । हाम्रा मौलिक घरहरुको संरक्षण हुनैपर्छ ।
प्रकाश जी संग धेरै बर्ष पहिले धौलागिरी FM को रेडियो प्रस्तोता तालीम संगै गरेको थिए । मलाई त्यों बेलामै उहाको नरमताले मन छोएक़ो थियो ।
𝕟𝕚𝕔𝕖
𝕟𝕚𝕔𝕖
आमाले प्रकाश दाइको गितको लय बिगार्दिनु भयो है 😀😀😀 Miss you mum miss you all family
Aamalai xut vayo
यस्तो हुनुपर्छ पत्रकार भनेको।
अामा प्रति सेवा नमन्
साच्चिकै महान अनि स्वर झनै राम्रो अामा💓💓💓💓
प्रकाश का बिरोधी र आरोपी हरुले यो कार्यक्रम अबश्य हेर्नू होला ।कसरी रचेरैछ सपूत ले गीतहरु एउटा गाउले ठिटो गाउले परिवेश र त्याहाका वास्तविकता समावेश गरिएको साच्चै यथार्थ छ ।
उत्कृष्ट लाग्यो कार्यक्रम
parkash saput and santi shree प्रकाश सपूत र सान्ती श्री परियार नेपाल सुपर स्टार
नेपाली हिराे प्रकाश सपूत!!
I really apriciate my idol hero
अति राम्रो लाग्यो साझा सवाल !
मन छोयो प्रकाश जी को कुरामा गजब
हाम्रो बागलुङको गाउँ यस्तै छन् ,प्रकाश को उज्ज्वल भविस्य को शुभकामना
I
सारै राम्रो गाउँ रैछ एक्दम मन पर्यो गाउँ चै
बाग्लुङको जति हाजिर गरम त्👇️👇️👇️👇️
Kishor Magar ✋✋✋
म प्युठानी पनी आए है
म म्याग्देली पनि आए है बरै😍😘😍🙏👈️
बुर्तिबाङ बात
@@rajmagar425 ययययययय
इराक देखि हेर्दै 🤙🤙🤙🌺🌺🌺❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sajha sawal . Dherai din bad Akdam Khusi lageu video herera. Prakash sir ko gaughar Akdam maan pareu. I really respect Prakash saput jeelai.
सारै मिठाे अाबाज अान्टि हजुर्काेत
पहिलो चोती हेरियो, हाम्रै प्रकाश दाजु को कारण ले
हृदयदेखि नमन हरिदेबी आमा
धन्यवाद सुवास सर्😍😍साच्चिकै हाम्रो देश स्वर्ग छ
रमाईलो भयो आजको कार्यक्रम
असाध्य राम्रो लाग्यो।
धेरै राम्रो लाग्यो प्रकास दाइको घरपरिवार को जीवन काहानी।
Life ma 1 patak prakash ji lai vetni sarai rahar xa
atentai man xune .sajha sabal tim lai dhandebad.
धेरै धेरै धन्नेबाद छ सुबास सर लाई अति रामृाे काम
Ramailo family
Prakash ji sarai khusi lageyo subas sir tapai lai derai derai dhanebad sir
राम्रो प्रोग्राम
जिन्दगी यउटा ठाडाे उकालाे हाे भाग्य र महेनत भय त्याे उकालाे आेरालाे जस्ताे लाग्छ
वाउ मामु हजुरको स्वर कति जादुमय रैछ झन ।।कत्ती रमाइलो ठाउँ वाग्लुङ्को धम्जा.....
आह पुराना मान्छे का कति राम्रो सोच देखेरा खुसी लाग्यो
Very glad to see Prakash your family ❤️❤️❤️ stay blessed n happy
प्रकाश जि को परिवार हेर्दा मेरो आमा को धेरै याद आयो तर यो दुनिया हुनुहुन्न उहाँ बाबा को त अनुभुद गर्नै पाइयेन सानै मा हामिलाइ छाडेर जानू भयेको हो ! मेरो गाउँ खोटाङ्ग हो येस्तै छ गाउँ मेरोनी ! म अहिले दुबाइ मा छु गाउको धेरै याद आयो !
mero pani Khotang nai ho hjr
नारायण श्रेष्ठको पाला देखि हेर्दै आएको छु बिबिसी साझा सवाल मलाई अथाह मन पर्ने कार्यक्रम मध्ये एक हो
आजको एपिसोड विशेष लाग्यो प्रकाश सपूत र हरि देबि दिदिको मिठो स्वर गित सुन्दा आनन्द लाग्यो तर बिदेशी जाने चलन र गाउँघर सुन्ने हुदा दु:ख लाग्यो।
प्रस्तोताको शैली राम्रो छ।😍😍
Nice voice & song beautiful village praise The Lord 💕💕💕🙏
दिज्यु हरिदेबी कोइरालालाइ नमन गरे।
अहा मज़ा आयों,एसतै कार्यक्रम हेरीरहन पाऊँ गाऊँ पाखाहरू।
कति राम्रो गाउँ , सलाम साझा सबाल टीम
dhanyabad gau ko yaad taja vayo sathai tapaile dekhauna khojnu vako betha ramro lagyo sir..
राम्रो लाग्यो।आज को कार्यक्रम।
Prakash saput dadako fan...aama ko ni voice kati ramro
Laxmi दिदी को कथा सुन्दा साह्रै भावुक भए ,😭😭😭 उहाँ कति पिडा मा हुनुहुन्छ उहाँको अनुहार जो निराश पनले प्रष्ट बताइरहेको छ।सायद नेपालमा केही रोजगार हुन्थ्यो भने सायद उहाँको श्रीमान् पनि साथमा हुन्थ्यो होला यो बेला सम्म।
Beautiful mother natural and real peaceful life🙏
यो कार्यक्रम एकदमै राम्रो लाग्यो यस कार्यक्रम ले प्रस्तुत गरेका बिषय समय सान्दर्भीक छ आगामी दीनमा पनी फरक फरक प्रसङ्ग फरक बिषयमा कार्यक्रम बनाउनु होला।
dhanyabad sajha sabalko sirlai prakashjiko gaughar ra pariwarko barema jankari garaune vayekoma kati ramro savya pariwar kati ramro gauko batabaran khusi lagyo mero gau resha ho hal varat meghalaya bata heardaixu prakashjiko uttar uttar pragatiko kamana gardaxu
सुन्दर परिबार प्रकाश जिको बितेको कुरा हरु ले मनै छोयो प्रकाश जि को आमा को सोर अति सुमदुर छ आमा को आबाज मा गित रिकद गर्नुस प्रकाश जि
आमाको पनि त्यतिकै सुरिलो स्वर ❤️❤️
मन छोयो प्रकाश सर 🙏🙏🙏
कतारमा पसिना काड्दै छौ साझा सवाल पनि हेर्दै छौ हो सुबास सर
Nice progaram....🇸🇦 KSA बाट 🇳🇵🇳🇵🇳🇵
Kati ramro gaon Kati ramro manxe haru best of luck parkash dai
सारै रमाइलो प्रकाश जी को फेम्ली आमा को स्वोर पनि सारै राम्रो लाग्यो
प्रकाश सपुत सर सुप्पर
प्रकास सपुत दाइ हिरो बन्नु पर्छ । all the best
Ramro interview
Bbl
Dashai siriyal bhag 103 ta dherai ramro malai ta Aafno purano bachapan yadAyo very good
सार्है नै दुख साथै खुशी लाग्यो
प्रकास सपूत को गाउ भन्दा माथी पंन्चकोटमा हामी पिकनिक गएका थियौ ,माथीबाट पनि सारै रमाइलो देखिएको थियो ,लाली गुरास फूल पनि उस्तै राम्रो हुन्छ!आज पनि त्यही देखे जस्तो लाग्यो!आमा बाबाहरु पनि सारै मजाको गफ गर्नु हुन्छ !प्रकास भाईको कुरा झन सधै सुनि राखौ जस्तो पहिलाको बिगत हाम्रो जस्तै लाग्यो!कति फर्वड मान्छे!
Yak dam ramero xa program thank u
U r great daiii namaskar🙏🙏🙏🙏
सारै राम्रो भाला कुसारी प्रकाश जि र हाम्रो कार्यक्रम संचालक उस्तै हुनुहुन्छ मीत लाउनु परो।र रमाइलो कुराकानी।
अति मारमिक भिडियाे
निकै राम्रो लाग्यो तपाईंको भिडियो हेरेर ☺☺☺
हाम्रो बागलुङ जिल्ला ठाउँ ठाउँ गाउँ हरियाली पहाड पखेरा कति राम्रो राम्रो छहरा
र झरना कति सुन्दर ठाउँ राम्रो छ हाम्रो गाउँ
साह्रै राम्रो लाग्यो। मन छोयो
video ma sabai kura sametnu vako raix sir lai dherai dherai danyabad,,,,
Aune din haruko lagi shubhakamana
आहा कति राम्रो छ हाम्रो नेपाल ।
Waao Kati ramro interview ❣️
Dami sarba karma le mahan bishwakarma bangsi hami jay ho🙏🙏🙏🙏🇳🇵🤗💐🌼💮🌸🏵️😍🕯️🕯️