Gorkha Palace | Mungling to Gorkha Ride | Historical Place of Nepal | Prithvi Narayan Shah History

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Gorkha is a main historical site of Nepal. Here lies a museum and Gorkha palace.
    Check our other interesting videos
    Taplejung Pathivara Darshan
    ► • ठूलो पाथीभरा आफै गए जत...
    Bhojpur Beautiful Place
    ► • Bhojpur Nepal, Tyamke ...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...
    Places visited
    Mungling
    Trishuli River
    Bridge
    Abu Khaireni
    Marsyangdi River
    Daraudi River
    Way to Gorkha
    Gorkha Bajar
    Gorkha Buspark
    Barpak
    Gorkha Museum
    Gorkha Palace
    Prithvi Narayan Shah
    Prithivi
    Narayan
    Shah
    Birth
    Gorakhkali mandir
    Gorakh Kali Temple

ความคิดเห็น • 1.5K

  • @everythingrandom5748
    @everythingrandom5748 4 ปีที่แล้ว +135

    Sarai ramro channel xa. Sabai Nepali le support garnu paryo.
    At least arko barsa samma ma 2 million subscribers pugos vanne mero suvakamana.

    • @mahendrashahi2505
      @mahendrashahi2505 4 ปีที่แล้ว +6

      good sir

    • @AppleMediaOfficial
      @AppleMediaOfficial 4 ปีที่แล้ว +4

      सक्दो जानकारी र दृश्य आम देशबासी लाई दिनु भएकोमा धन्यवाद तर पनि "Father of Nation" लाई सम्बोधन गर्ने तुच्छ शैलीले तपाईंको डकुमेन्ट्री एकदमै तल्लो स्तरमा सिमित रहेको छ ।

    • @rajeshrouniyar8952
      @rajeshrouniyar8952 4 ปีที่แล้ว +2

      Jbbvbjbhgbn

    • @rajeshrouniyar8952
      @rajeshrouniyar8952 4 ปีที่แล้ว +2

      @@mahendrashahi2505 m7hthkdg8hfbnbbu

    • @rajeshrouniyar8952
      @rajeshrouniyar8952 4 ปีที่แล้ว +2

      Bbn@@mahendrashahi2505

  • @megraj9892
    @megraj9892 4 ปีที่แล้ว +11

    इतिहास को विवरण जानकारी गराउनु भएको मा धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @pratimagiri4459
    @pratimagiri4459 2 ปีที่แล้ว +9

    अति सुन्दर गोर्खादरबार आफु नगए पनि गए झै लाग्यो धेरै धन्यवाद भाइलाइ 🙏🙏

  • @nirajanthapamagar6544
    @nirajanthapamagar6544 4 ปีที่แล้ว +14

    धन्यवाद सचिन जि,हाम्रो गोरखाको बारेमा यति राम्रो जानकारिमुलक भिडियो बनाइ दिनु भएकोमा । यो गोर्खालि को तर्फबाट सलाम❤️❤️❤️❤️❤️

  • @rajintamang3973
    @rajintamang3973 3 ปีที่แล้ว +9

    गोरखा नेपाल ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Numina1234-o8x
    @Numina1234-o8x 2 ปีที่แล้ว +4

    स्कुल पढ्ने बेलामा इतिहासमा पडेको मात्र थिय यो ठाँउमा पुग्न न सकेनी भिडियो हेरेर मन सान्ती भयो हजुरलाई धन्यवाद है भिडियो बनायर हरेक मानिसको सामु पुराइदिनु भयो जै नेपाल

  • @bipinaryal1555
    @bipinaryal1555 4 ปีที่แล้ว +9

    निकै राम्रो प्रस्तुति दाजू । हाम्रो धर्म, संस्कृती, इतिहास, गौरब तथा अस्तित्व संग जोडिएको हाम्रो राष्ट्रिय सम्पदा । नेपाल, नेपाली पहिचान तथा हाम्रो मौलिकता जोगाउने राष्ट्र नायक श्री ५ महाराज धिराज पृथ्वी नारायण शाहा देव लाई हृदयबाट सलाम ।

  • @Shahdeepak266
    @Shahdeepak266 4 ปีที่แล้ว +12

    गाेर्खा जिल्लाकाे छिमेकी जिल्ला लम्जुङ्गकाे बासिन्दा भए पनि गाेर्खा पुगेर राष्ट्रनिर्माताले बनाउनु भएकाे गाेर्खा दरबार र संग्रहालय हेर्न समेत नसके काे अबस्थामा याे भिडियो हेरेर धेरै कुराहरू देख्न पाईयाे धेरै खुशी लाग्याे धेरै धेरै धन्यबाद छ।

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 ปีที่แล้ว +9

    Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌

  • @kathmandukhaldo5917
    @kathmandukhaldo5917 3 ปีที่แล้ว +6

    धेरै राम्रो काम ! इतिहास चिनाउने काम ! आफै गए झै लाग्यो हजुर ! धन्यवाद !🙏🙏🙏

  • @toyanneupane1576
    @toyanneupane1576 4 ปีที่แล้ว +4

    असाध्यै राम्रो लाग्यो ,असाध्यै खुशी लाग्यो नेपाल् को इतिहास अनि मेरो जन्मभूमि गोर्खा को भिडियो हेर्नु पाउदा सचिन सर । भिडियो बनाउदा श्रावण भदौ देखी कात्तिक मङ्सिर सम्म राम्रो हुन्छ होला किनकि चारैतिर हरियाली राम्रो वातावरण देख्न सकिन्छ अरु ठाँउको भिडियो हेरि गोर्खाको भिडियो राम्रोसँग बनेको जस्तो लागेन , तर गोर्खा पनि आउनुभएको रहेछ खुशी लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई

  • @bishnudulal6782
    @bishnudulal6782 5 ปีที่แล้ว +78

    ऐतिहासिक बिवरणकाे जानकारी गराउनु भएकोमा धन्यवाद ।

  • @श्रीकृष्णश्रीराम
    @श्रीकृष्णश्रीराम 3 ปีที่แล้ว +29

    हाम्रो रास्ट्रपिता पृथ्वीनारायण शाह ज्यु को सधै भरी जय जय होस जय गोरखा जय हिन्दु जय नेपाल

    • @PrabeshRokaya-yh4bq
      @PrabeshRokaya-yh4bq 2 หลายเดือนก่อน

      रास्ट्र निर्माता हुन रास्ट्रपिता त राजा त्रिभुवन हुन❤

  • @milankc1678
    @milankc1678 3 ปีที่แล้ว +5

    म भारत को चेन्नई बाट हेर्दै छु यो भिडियो लाई

  • @ranjansapkota4020
    @ranjansapkota4020 4 ปีที่แล้ว +3

    खुसी😊 लाग्यो पुन: गोरखा दरबार र संग्रहालय देख्न पाएकोमा🌹🌹 ..... धन्यवाद 🙏

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 ปีที่แล้ว +5

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @tekrajhamal7323
    @tekrajhamal7323 2 ปีที่แล้ว +2

    🌸🙏🇳🇵🌸 जय नेपाल। नेपाल गन्ज बाट । धेरै राम्रो लाग्यो राजदरबार॥💞

  • @diliprai2545
    @diliprai2545 4 ปีที่แล้ว +49

    गोर्खा दरवार सुनेको थिए आज हेर्न पनि पाईयो धन्यवाद है भाई हजुरलाई तपाईको भिडियो हेर्दा सारै आनन्द लाग्छ

  • @chandrakafle906
    @chandrakafle906 3 ปีที่แล้ว +7

    गर्व लाग्छ नेपाली हुनु मा हाम्रा पुर्खा हरू प्रती सम्मान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranjanrai4077
    @ranjanrai4077 5 ปีที่แล้ว +7

    Nice brief history of King Prithivi Narayan Saha . Founder of Nepal .

  • @chitrakarki5812
    @chitrakarki5812 4 ปีที่แล้ว +1

    प्रस्तोताको मननीय प्रस्तुती, नेपाल अधिराज्यको सबै भन्दा उत्कृष्ट स्थल। मलाई मन पर्ने ठाउँ।मैले २०३९ सालमा त्यहा गएको थिए।

  • @milanbhattarai1273
    @milanbhattarai1273 4 ปีที่แล้ว +5

    ताईंहरुलाई धेरै धेरै धन्यबाद हाम्रो गोरखा जानु भएको मा....

  • @Vijayarawatdailekh6
    @Vijayarawatdailekh6 2 ปีที่แล้ว +1

    खुशी लाग्यो हेरेर्🙏🙏

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 ปีที่แล้ว +92

    फेरि एकपटक सिर झुकाएर सम्मान गर्दछु महान पुर्खालाई 🙇‍

    • @gaminglife5578
      @gaminglife5578 3 ปีที่แล้ว +1

      Hlo mo aaile 2021 ma herdaixu

    • @bijoybaruah5220
      @bijoybaruah5220 2 ปีที่แล้ว

      @@gaminglife5578 bIJoy

    • @bijoybaruah5220
      @bijoybaruah5220 2 ปีที่แล้ว +1

      BiJOY BARUAH Sarbaibondha.P.O.JORHAT.ASSAM.BYPASS.J.B.ROAD.

    • @Dandabhatta
      @Dandabhatta 2 ปีที่แล้ว +1

      होर दिनेश सर्😍 well come

    • @dilipchhetri3387
      @dilipchhetri3387 ปีที่แล้ว +1

      India Darjeeling bat. Great salute ancestor.

  • @sunangsubba948
    @sunangsubba948 4 ปีที่แล้ว +3

    जय नेपाल धन्यवाद छ यहाँ लाई जान्कारी गराउनु भएकोमा

  • @gurungshyam
    @gurungshyam ปีที่แล้ว +2

    म यो भिडियो पर्देस हङ्कङ्बाट रमाइलो मानि हेर्दैछु, तपाइको यो भन्दा दुइ वटा भिडियो घान्द्रुक र गुल्मिको पनि सार्है रमाइलो सङ हेरेर कमेण्ट पनि गरेको छु ।धन्यबाद !

  • @susmiee2098
    @susmiee2098 4 ปีที่แล้ว +1

    गोरखा दरबार को सेरोफेरो यति मात्र चाहिँ होइन, main दरबार मात्र हो यो।
    दाइको धेरै vlog हरु हेरे सबै राम्रो लग्यो। तर, गोरखा दरबारसङ्ग जोडिएको धेरै सुन्दर स्थानहरु जुन त्यहि नै थिए र इतिहासमा धेरै महत्वपूर्ण पनि थिए तिनिहरु यो video मा नदेख्दा धेरै दु:ख पनि लाग्यो।गोरखा दरबारसङ जोडिएको भाग यति मात्र नभइ अझ धेरै छ। यस्को सेरोफेरो अझ धेरै मनमोहन छ, त्यहाको प्राकृतिक दृश्यलाई र अन्य मन्दिरहरु र दरबारको अन्य भागहरुलाइ पनि अन्य जिल्लाको video हरुमा जस्तै पुर्ण रुपमा समेटेर बनाइदिनु भएको भए अझ आभारी हुने थिए।
    खैर, कोहि गोरखा आउन चाहानुहुन्छ भने दरबार को सेरोफेरो पुर्ण रुपमा समेटिएको video र photo हरु हेरेर आउनु होला.. तेस्ले तपाइहरुमा उत्साह धेरै थपिने छ।🙏🙏🙏

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 4 ปีที่แล้ว +4

    तपाईंहरुको भिडियो म हेरिरहन्छु। राम्रो लाग्छ। यो ठाउँमा म २०४५ सालमा पुगेको थिएँ। हाल अमेरिकाबाट हेर्दैछु। धन्यबाद।

  • @kamalthulung7749
    @kamalthulung7749 4 ปีที่แล้ว +1

    पूर्वी blues lai धेरै धेरै धन्यबाद छ ।गोर्खा दरवार हेर्न पाइयो ।आनन्द पाइयो ।कमल थुलुङ Dalsingpara Alipurduar ,W B India

  • @Sotang_13
    @Sotang_13 5 ปีที่แล้ว +33

    I am watching from Sikkim jai Nepal 🇳🇵

  • @shravankumaryadav1446
    @shravankumaryadav1446 3 ปีที่แล้ว +3

    भारतको पानीपत हरियाणा बाट हेर्दैछू
    घर त मेरो महोत्तरी जिल्ला हो

  • @purangurung6275
    @purangurung6275 2 ปีที่แล้ว +11

    छरिएर रहेको 2200/2400/ राज्यलाई एउटा सिंगो देश नेपाल अंग्रेज हरु संग लडेर बिर गति प्राप्त गरेको हाम्रो महान पुर्खा पृथिवी नारायण साहलाई उ आज नरहेपनि उसको बहादुरीलाई हामीले कैलेपनि बिर्सने छैनौ.. जय गोर्खाली..

  • @binodpratel5582
    @binodpratel5582 4 ปีที่แล้ว +1

    Thankyou म कतार बाट हेर्दै छू

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 2 ปีที่แล้ว +2

    म सधै हेर्ने गर्छु अती मन पर्छ भारत देखी

  • @babulalbk2993
    @babulalbk2993 3 ปีที่แล้ว +1

    नमस्ते म हेटौंडा बाट पत्रकार भाईलाई धेरै धेरै धन्यवाद

  • @irenerasaily7539
    @irenerasaily7539 4 ปีที่แล้ว +18

    Excellent much appreciated from GIRISH ,Kalimpong(India) hoping to visit one day.

  • @rajkumarbishwokarma99.9
    @rajkumarbishwokarma99.9 2 ปีที่แล้ว +1

    धेरै धन्यवाद सुरुमा रमाइलो अन्तमा केही शब्दहरुले मन छोयो अलि अासुले disturb गर्यो

  • @kabirajrai9386
    @kabirajrai9386 4 ปีที่แล้ว +3

    Etihas Amar Huncha Are Ra Nai Sunnu Ani Dhekhanu Payeko Chau.Prithvi Narayan Shahale Gardha Aaja Sundhr Nepal Cha Ani Saman,Salut Cha.Video Ra Jankari Parti Thanks Brother.

  • @gopaldangi6209
    @gopaldangi6209 2 ปีที่แล้ว +4

    नेपालका हरेक कुना,कुनामा पृथ्वीनारायण शाहाकाे मुर्ती राखिनुपर्छ ,, राष्ट्रपीताकाे सम्मान गरौ ।

  • @manbahadur7814
    @manbahadur7814 5 ปีที่แล้ว +6

    धन्यवाद सर म साउदी बात हेर्दै कति गर्वले छाती चौडा भयो जति गरिबी अभावले भरिएको भयपनी मलाई नेपाली गोर्खाली भएकोमा गर्व छ रास्त्रपिता भएको ले आजा नेपाली छौ साउदी पनि राजा भएको देश हो राजाको हाम्रो देश लाई पनि जरुरी छ उबेला पनि कति सान्दर्भिक चिजबिज जीवितै छन नेताले बेच्छन् उनलाई हेर्न नदिनु हाम्रो गौरव जय गोर्खाली !

  • @Travel906
    @Travel906 5 ปีที่แล้ว +1

    ऐतिहासिक बिवरणकाे जानकारी गराउनु भएकोमा धन्यवाद ।

  • @chitrabahaduroli3982
    @chitrabahaduroli3982 5 ปีที่แล้ว +16

    Jaya Nepal
    Im proud to being Nepalise &Gorkha

  • @padamshrestha5393
    @padamshrestha5393 5 ปีที่แล้ว +1

    रमाइलो लाग्यो

  • @dipjyotithapa6848
    @dipjyotithapa6848 3 ปีที่แล้ว +6

    हाम्रो गोर्खा प्यारो गोर्खा 🇳🇵
    Thankyou for visiting Gorkha and making such a wonderful vedio.😍

  • @Laxmangiri1988
    @Laxmangiri1988 5 ปีที่แล้ว +1

    ऐतिहासिक बिवरणकाे जानकारी गराउनु भएकोमा धन्यवाद

  • @nabinranamagar2695
    @nabinranamagar2695 5 ปีที่แล้ว +39

    सात बर्ष भाको थियो गोर्खा दरबार नगएको आज गैइयो...दाजु को Video हेरेर
    thanks pruviblues team

  • @bhaktadevirawal6954
    @bhaktadevirawal6954 3 ปีที่แล้ว +1

    आफै गुरु हेरेको जस्तै लाग्यो धेरै धेरै धन्यवाद

  • @tankasherchan5931
    @tankasherchan5931 4 ปีที่แล้ว +5

    प्रस्तोता को प्रस्तुत गर्ने सैली मन पर्यो यो भिडियो हेरेर केही सिक्ने मौक़ा पाए धन्यबाद फेरि यस्तै शिक्षा मुलक भिडीयो लिएर आउनु होला है अल द वेस्ट

  • @sarmiladiyali607
    @sarmiladiyali607 4 ปีที่แล้ว +2

    आहा सारै राम्रो मेरो देश wow मत कहिलेनी गको थिइन 😍😍 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @migg2304
    @migg2304 2 ปีที่แล้ว +7

    I am from Gorkha but never knew this much or seen this much about my own land... really 👍 ....everyweekend we spend our leisure time atleast watching one of ur blogs and alsomake our kids watch too ....keep a good work lots appreciation from 🇬🇧

  • @bnisharai6579
    @bnisharai6579 2 ปีที่แล้ว +1

    पढेको मात्रै थिए आज देख्न पाए धेरै खुशी छु
    thank you so much sachin sir

  • @bhproduction5798
    @bhproduction5798 5 ปีที่แล้ว +5

    From sikkim proud to be Gorkha✊✊

  • @nepalimannepalipan3273
    @nepalimannepalipan3273 4 ปีที่แล้ว +1

    भिडियो धेरै राम्रो लाग्यो अझै यस्तो राम्रो इतिहासिक कुरा हेर्न पायोस।शुभकामना छ ,तर

  • @jabirmiya4907
    @jabirmiya4907 4 ปีที่แล้ว +7

    गोर्खा भिजिट गर्नु भएको मा धन्यवाद !

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 3 ปีที่แล้ว +1

    बाबु ले ऐतिहासिक देखाउनु भयको मा धन्यबाद छ।

  • @anupchhetri5411
    @anupchhetri5411 4 ปีที่แล้ว +5

    Good bro astai gorkhali itihas ko vidios haru aru pani banaunu hola.. hami gorkhali history parna napaye pani parna janna dherai mon lagcha..mo sadai hajur ko vedio herchu... lots of love 4m Assam ...

  • @balkumarimalla208
    @balkumarimalla208 2 ปีที่แล้ว +1

    राम्रो रैछ

  • @puspachand701
    @puspachand701 4 ปีที่แล้ว +2

    Thanku Purvi News we Love Greater National Father King Pirthivi Naryan Shah Live our Heart Sun moon save we Remember every Minute! Jaya Des Jaya Nares Jaya hindu Adhirajya Jaya Rastabad!

  • @balkumarilawati4531
    @balkumarilawati4531 2 ปีที่แล้ว +1

    अ मनि गोर्खा दरबार गएको थिए पहिला रमाउलो लाग्यो

  • @RitaRita-hp5kk
    @RitaRita-hp5kk 5 ปีที่แล้ว +4

    Wow hamro Nepal kasto ramro xaha I like you jay Nepal 😍😍😍😍😍😍

  • @rameshadhikari494
    @rameshadhikari494 2 ปีที่แล้ว +1

    सुन्दर कर्म! धन्यबाद!!!

  • @LKG121
    @LKG121 7 หลายเดือนก่อน +2

    हाम्रो देश का आदरणीय जनता धेरै राम्र र अनुसाशित छान मेरा साना साथी श्री 7 हिमांशु बीर बिक्रम शाह को भणाई होईबकसिंछा

  • @pradip90s
    @pradip90s 4 ปีที่แล้ว +1

    मलाई यो channel धेरै राम्रो लाग्छ, lots of information

  • @rohitbattrai5970
    @rohitbattrai5970 5 ปีที่แล้ว +14

    Love it from Myanmar

  • @ramlalshrestha3519
    @ramlalshrestha3519 4 ปีที่แล้ว

    उद्घोषक मित्रको उद्घोषण अनुकरणीय छ ! जय होस,लण्डनबाट ।

  • @bikashbabu8164
    @bikashbabu8164 4 ปีที่แล้ว +3

    म हाल UAE बाट हेरिरहेको छु सारै उत्कृष्ट लाग्छ तपाइको च्यानल को भिडियो हरु आफू स्वयम् पुगेको आभास हुन्छ सर । जारी राख्नुनुस

  • @journeygaming1955
    @journeygaming1955 4 ปีที่แล้ว +1

    अति राम्रो

  • @Chefgopalsunar2023
    @Chefgopalsunar2023 5 ปีที่แล้ว +16

    I am form India
    My bron district gorkha,I lv gorkha...thank for upload this video.

  • @motirana5385
    @motirana5385 3 ปีที่แล้ว +1

    धेरै राम्रो

  • @shantikhanal4576
    @shantikhanal4576 5 ปีที่แล้ว +4

    कठै येतिका सङ्रहालय राम्ररी सङ्रह गरि राख्न सक्नु साह बन्सको ठूलो गुन छ हामी नेपाली हरुका लागि। जय शाह बंश ।

  • @allneeuse7606
    @allneeuse7606 4 ปีที่แล้ว +1

    आँखा बात हेर्दै छु।

  • @tamanglaxuman6110
    @tamanglaxuman6110 5 ปีที่แล้ว +5

    सारै राम्रो भिडियो बनाउनु भए छ हजुर हामिलाई हेर्ने पनि कति सजिलो , भिडियो बनाउने तरिका त यो पो हो त धेरै धेरै धन्यवाद हजुर, गोर्खा दर्बार बारे नजाने का नबुझेका रोचक कुरा हरु अँखा अगाडि देख्न हेर्न पाइयो 😍😍धेरै धेरै धन्यवाद

  • @shivaadhikari7736
    @shivaadhikari7736 2 ปีที่แล้ว +1

    Love from Assam India 🇮🇳🇮🇳🇮🇳my father bron is lauchibut village in Gorkha district ♥️♥️❤️❤️

  • @sonukhanal10
    @sonukhanal10 3 ปีที่แล้ว +4

    Ekdam ramro thaun hijo gorkha ghumera aako💖🇳🇵 ramailo yatra.

  • @tarasighu863
    @tarasighu863 3 ปีที่แล้ว +1

    Hajurko videos Sadhai herne Garxu ramro lagxa Dheray dheray dhananyabad

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 5 ปีที่แล้ว +59

    रास्ट्रनिर्माता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह देव अमर रहुन !!!
    जय नेपाल !!!

    • @harkabahadutroka8131
      @harkabahadutroka8131 4 ปีที่แล้ว +2

      Dargeeling bata best mundir huru drisa hirna payu

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 4 ปีที่แล้ว +1

      @@harkabahadutroka8131 नमस्कार भाइ 👏🌹🙏

    • @ananrai4373
      @ananrai4373 4 ปีที่แล้ว +1

      Nepali Bible

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 4 ปีที่แล้ว +1

      @@ananrai4373 श्री मदभागवत-गीता !!!

    • @herodanger4782
      @herodanger4782 3 ปีที่แล้ว

      Saranathi janmara murdabad

  • @hatakekakashi3336
    @hatakekakashi3336 4 ปีที่แล้ว +1

    जय गाेरखा दरबार 🌼🏵️🌻🌼🏵️🌸पिृथिबि नारायण शाहा 🌼🌻🏵️कि जय हामाे् ईतिहास 🌼🌻🏵️कया रामाे् रहेछ

  • @loklimbu1185
    @loklimbu1185 5 ปีที่แล้ว +3

    भिडियो अति राम्रो लाग्यो , यस्तै राम्रो २ भिडियो हरु लिएर आउनु होला /धन्यवाद

  • @limbuvlogs5895
    @limbuvlogs5895 3 ปีที่แล้ว +1

    धन्यवाद हजुर लाई गोर्खा दरबार देखौनु भो।

  • @जयश्रीकृष्णकृष्ण
    @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +9

    हामी नेपाली को गौरव खोर्खा दरबार अनि हामी सम्पुर्ण नेपाली का पिता पृथ्वीनारायण शाह साच्चै भन्नू पर्दा कति माहान हुहुन्छ भिडियो को लागि धन्यवाद भित्र सबै देख्न पाइदियको भय झन राम्रो हुने थियोे

  • @sunitabudhathoki9832
    @sunitabudhathoki9832 4 ปีที่แล้ว +1

    अाफै गएर हेरे जस्ताे सारै राम्रो

  • @gorkhacamper9749
    @gorkhacamper9749 4 ปีที่แล้ว +7

    "बली दिएर इस्वर कैले खुशी हुदैनन्" मान छुयो सर ।

  • @thumanrana9111
    @thumanrana9111 2 ปีที่แล้ว +1

    मज्जाले हेरियो दादा

  • @mr.traveller3341
    @mr.traveller3341 4 ปีที่แล้ว +17

    This is the real Gorkha of Nepal from where Gorkhali army marched on.... Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @swikritiandsubekshyadhunga7771
    @swikritiandsubekshyadhunga7771 2 ปีที่แล้ว +1

    Finally khojeko vdo paiyo dherai danyabad

  • @gouravkohli057
    @gouravkohli057 5 ปีที่แล้ว +18

    I am watching from New Delhi India

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 6 หลายเดือนก่อน +1

    शशागरेकाेछ कमेटगरेकाेछ अामेनपनिगरेकाेछ धननेबातदियेकाेछ मानछेकाे जनमा कलिकेहाे छलफल गरायइपाउ बदामान काल ❤❤❤

  • @bkr8662
    @bkr8662 4 ปีที่แล้ว +3

    Video banayero Nepalko barema dherai Gyan hasil vayeko chha bahut ramro kam, aru naya prayas jari rakhnu hola, India Assam.

  • @bobbysk1752
    @bobbysk1752 3 ปีที่แล้ว +2

    Chin ji hajur m ati kher india ko new delhi bat dekhi ra chhu pearthibi narien shaha nepal ko aadhunik nirmata koti koti naman gard chhu hajur ko video sadhai dekh chhc thank bajhang pani jhanu gahi to mungla dekha nu aasha chh

  • @suginami123
    @suginami123 4 ปีที่แล้ว +12

    In love with the design of the building. Looks really well maintained. I hope that kind of wood carving continues to be admired.

  • @gopinathpoudel5070
    @gopinathpoudel5070 4 ปีที่แล้ว +1

    म बिराट नगर बाट। धेरै राम्रो ग्यान्बर्धक छ।धन्यवाद ।

  • @sunitagurung7565
    @sunitagurung7565 4 ปีที่แล้ว +5

    Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @krishnaghimire4113
    @krishnaghimire4113 4 ปีที่แล้ว +1

    धन्यबादपर्तकारमित्रलाई

  • @shresthahiralal
    @shresthahiralal 5 ปีที่แล้ว +8

    Thank you for promoting of Gorkah Tourism.

  • @skgorkhali9474
    @skgorkhali9474 4 ปีที่แล้ว +1

    गोरखा सङ्ग्राहलये र दरबार धेरै चोटि घुमियो। बार्पाक जाने बाटो मा पर्छ मेरो घर आज साउदिमा बसेर यो भिड्यो हेर्दा तेहि पुगे जस्तो अनुभूति भयो।
    thank you sir.

  • @jiwanbomzan6953
    @jiwanbomzan6953 4 ปีที่แล้ว +2

    सारै राम्रो रहे छ गोर्खा राज दरबार .....थोरै भए पनि गोर्खा दरबार को जानकारी दिनु भाको मा धेरै धेरै धन्यवाद भाई तिमी लाई

  • @jonsenchetri712
    @jonsenchetri712 3 ปีที่แล้ว

    सारै राम्रो ज्ञान का कुरा प्रसारण गर्नु भयेको मा धेरै धेरै धन्याबाद अासा गर्ने छुउ अब नुवाकोट दर्बार को पनि देखाउनु हुन्छ भन्ने

  • @prembohara3692
    @prembohara3692 4 ปีที่แล้ว +2

    Thanks for updating

  • @humbhadursunar2863
    @humbhadursunar2863 3 ปีที่แล้ว +1

    Gorkha durbar darsan gareu,kehi sansarka mahan sashakharu ko kathan gardai bharman samapann garnu bhayo ramro lagyo.Mahan prithivinarayan saha lai seernihuri naman.

  • @bimalneupane7773
    @bimalneupane7773 3 ปีที่แล้ว +5

    this is a best youtube channel for me, because it give us too much information and clear audio video. Thank you Sachin Dai keep it up.