नेता लखेट्ने लहर । बालेनले उठाएको तुफान र दिपक मनाङ्गे । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • नेता लखेट्ने लहर । बालेनले उठाएको तुफान र दिपक मनाङ्गे । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 475

  • @humlalthapa6776
    @humlalthapa6776 4 หลายเดือนก่อน +22

    Thank you
    Power News prasota Jiu.
    Bharstachar Neta haroo Lai Nango parnu parxa.

  • @trendinggaming3374
    @trendinggaming3374 4 หลายเดือนก่อน +86

    यति राम्रो प्रस्तुती सलाम

  • @arjunbal336
    @arjunbal336 4 หลายเดือนก่อน +20

    धन्नेबात छ पावर न्युज लाई 🇳🇵🇳🇵🇳🇵

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 4 หลายเดือนก่อน +39

    सहि कुरा हरु भन्नु भयो पत्रकार सर तपाई लाई धन्यवाद छ

  • @Dearjindagi6778
    @Dearjindagi6778 4 หลายเดือนก่อน +177

    Balen Shah देशको एउटा सच्चा, इमानदार र निडर मेयर हुन् ❤❤❤

    • @subhash7408
      @subhash7408 4 หลายเดือนก่อน +10

    • @Bayambu.K
      @Bayambu.K 4 หลายเดือนก่อน +6

      झोले हरुलाई त तेस्तै लाग्छ ।

    • @patanjaliyogsamaitanepalpr6012
      @patanjaliyogsamaitanepalpr6012 4 หลายเดือนก่อน +2

      #@@#@ 22:13 ​@@Bayambu.K

    • @gyanendragiri2568
      @gyanendragiri2568 4 หลายเดือนก่อน

      😮

    • @GhamaanRai
      @GhamaanRai 4 หลายเดือนก่อน

      Mehar vaye Mehar Kai haisiyatma Kura garnu paryo nee!

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 4 หลายเดือนก่อน +9

    दिपक गुन्दानै भय पनि सफ्फ दिल भयको हो अरु नेतहरुले के गर्दो रैछ भन्ने कुरामा छर्लङ एइन देखाइ दिय धन्याबाद दिपक जि

  • @ranilshrestha4321
    @ranilshrestha4321 4 หลายเดือนก่อน +45

    दिपक मनाङ्गे आफु अर्धनङ्ग भएर ठुला बडा नेताहर्लाइ पुर्ण नाङ्गो पारि दिये। राम्रो काम गरेको ले डन भए पनि सलाम छ।🤗👌

  • @PMVlog-
    @PMVlog- 4 หลายเดือนก่อน +76

    जनता उठाउ बालेन नेता लखेट्ने अभियान बालेन बाटै सुरु गरुँ

  • @bharatgurugang2977
    @bharatgurugang2977 4 หลายเดือนก่อน +30

    बालेन शाह आउ देश बचाउ 🙏🇳🇵🌺

    • @MitralalDhakal-u5m
      @MitralalDhakal-u5m 3 หลายเดือนก่อน

      बालेनसाह अब तपाई ले रबिलाइ मद्दत गरनुपर्ने दिनअायाे

  • @DipendraBista-ov5nc
    @DipendraBista-ov5nc 4 หลายเดือนก่อน +14

    I love this speech style❤❤❤❤❤❤❤

  • @jitlalshris5139
    @jitlalshris5139 4 หลายเดือนก่อน +66

    राजेन्द्र लिङडेल ले पहिले नै भनेका छन नेता गाउ घर तिर भाषार कुनै कारयकरम मा जादा चोर आयो भनेर

    • @everestsportsworld8193
      @everestsportsworld8193 4 หลายเดือนก่อน +1

      Yo mug ko name nali purba ma ako bela mug lai dhunga hanxu ma

  • @tarasharma4337
    @tarasharma4337 4 หลายเดือนก่อน +6

    It's the best news for this time and live news

  • @menakakhanal8309
    @menakakhanal8309 4 หลายเดือนก่อน +30

    हामी युवा नेतृत्वको जिम्मा बालेनले लिनुमात्र पर्दछ यो देशमा चाडै आमूल परिबर्तन आउँछ ❤

  • @pramodaryal4407
    @pramodaryal4407 4 หลายเดือนก่อน +15

    यदि बालेन लाई छुने कसैले हिम्मत गर्छ भने म उसलाई सम्मान स्वरुप गाेर्खालि खुकुरि दिनेछु तर हातमा हाेइन गर्धनमा

  • @helloimkhim
    @helloimkhim 4 หลายเดือนก่อน +5

    Derai ramro sagha vannu huncha aanand aaucha❤

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 4 หลายเดือนก่อน +6

    भित्री मनशाय के छ के छैन । यो देशमा एउटा स्वत्रन्त्र समाचार सम्प्रेषण गर्नुहुने तपाईलाई ईश्वरको कृपा सदा सर्वदा रहिरहोस । जय सनातन ।

  • @ghar-jagga-nepal
    @ghar-jagga-nepal 4 หลายเดือนก่อน +6

    Dipak dai sachcha samaj sevak ho vanne kura najik bat chinne manxelai thaha xa 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 4 หลายเดือนก่อน +17

    सरकार ले दिपक मनाङ्गे संग स्पष्टीकरण माग्न सक्न पनि त पर्यो नि।

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c 4 หลายเดือนก่อน +33

    कुरो भनेको सहि हो ज्य बालेन ज्य रबि सर

  • @razzgrg
    @razzgrg 4 หลายเดือนก่อน +2

    Malai chai ekdum sahi lagyo patrakar jee lai. Sabai neta, mantri ko asliyet khass ma ehi ho.

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e 4 หลายเดือนก่อน +15

    बालेन।हाइ।है 1:52

  • @pappuroy1915
    @pappuroy1915 4 หลายเดือนก่อน +8

    यो पावर न्यज सुन मन लाग्छ

  • @RajendraAcharya-e8d
    @RajendraAcharya-e8d 4 หลายเดือนก่อน +39

    अब आयो बेला,
    मङ्सिर पछि आधी तुफान , ।
    नेता लखेट्ने आन्दोलन ....

  • @sushil7567
    @sushil7567 4 หลายเดือนก่อน +6

    ❤❤❤❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ जय ❤❤बालेन ज्ञानेन्द्र हर्क गोपाल दुर्गालाई रबीलाई एकैहुदै जौबारीका मरेका गोरुगाड्नलाई एकहौ

  • @ShresthaNawaraj-b6d
    @ShresthaNawaraj-b6d 4 หลายเดือนก่อน +6

    100% Right tek sir

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 4 หลายเดือนก่อน +45

    सत्यतथ्य निडर रास्टभक्त पत्रकारज्युर,रबि,बालेन जिन्दाबाद❤पथरि मोरङ्गबाट❤भ्रस्टचारि निर्लज्जन सरकार मुर्लाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @BinaTamang-ig7wu
    @BinaTamang-ig7wu 4 หลายเดือนก่อน +27

    दिपक मानाङगे ले जे भन्या छ त्यो एक्दम सहि छ।

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 4 หลายเดือนก่อน +6

    सत्ते कुरा गर्नुभयो भाइ 🎉धन्यवाद 😇🙏👏💪🇳🇵

  • @Gopisedhain
    @Gopisedhain 4 หลายเดือนก่อน +8

    खसी बजारमा खसी- बाेकाकाे भाउ नवरथा लागे पछि मात्रै बढ्ने गरेका देखेका र भागेका हामी नेपालीहरुले सम्सद नामका भेडि गाेठ र बाख्राका खाेरमा पालिएका भेडा- बाख्राहरुकाे भाउत त जात र रङ अनुसार सङ्घमा छ छ महिना रप्रदेशहरुमा त ३-३ महिनामा नै दाेब्बर हुने गरि कढ्दै गएकाेले नेपालीको मुखैमा आईसकेकाे दशैका सक्कली भेडा, खसी र बाेकाकाे मूल्य पनि त्यहि अनुसार दाेब्बर हुने हाे कि भनेर अहिले देखि नै जाहाे गर्ने हाे कि ? चेतना भया !!!

  • @sameerofficial9967
    @sameerofficial9967 4 หลายเดือนก่อน +8

    Mitho Danak dinu bhayo patrakaar jiu le , majja aayo yestai Khabardari media baat gari rahanu hola ,,,, 👌💪💐👌

  • @sangyamagar5262
    @sangyamagar5262 3 หลายเดือนก่อน +2

    ओलीसॅग मिल्नु गल्ती थियो, किनकि चुनाव अघि राश्वपाको नारा पुरानो दल र नेताहरू भ्रष्टचारमा लिप्त भयो, यिनीहरूलाई रोक्नु पर्छ भन्ने थियो तर पछि भ्रष्टसॅग मिले पछि विश्वास गुमाउने नै भयो । तर अहिले सुध्रने सॅकेत देखा परेको छ । प्रचण्डलाई ओली देउवासॅग दाज्दा तपाईको आचरण कस्तो हो भन्ने प्रष्ट हुन्छ ।

  • @nirg8229
    @nirg8229 4 หลายเดือนก่อน +11

    नेता लखेट्ने कुरा सुन्दा कता कता खुशी लाग्थ्यो तर खोइ किन हो अब अवस्था परिवर्तन गर्न हिँडेको म आफै मेरो छद्मभेषी ठग लखेतिन थालेको मा अब डर लाग्न थालेको छ। जनताले सहकारी ठग को पार्टी मा नजाने बताइरहँदा घाँटी सुकै सुकाई रवि सहकारी ठग होईन भन्दा भन्दा अब मा आफै विश्वस्त हुँदै जाँदै छु। किन भने ९३करोड सहकारीको पैसा आफ्नै नेतृत्व मा अपचलन हुँदा पाले पिउन ले समेत थाहा पाउने कुरा किन थाहा हुन्न र हाकिम लाई? ठूलो आम्दानी खर्च या डिपोजिट मा CEO को स्वीकृति मा मात्र हिसाबकिताब गरिन्छ। थाहा छैन भन्न मिल्दैन।लाटो ले समेत थाहा पाउँछ होइन भने पछाडि बाट कसैले खल्तीमा पिसाब फेर्दा समेत थाहा नपाउने खाले हो त यो देश को मुहार फेर्छु भन्ने नाएक!हामी एउटा विदेसी नागरिकता बोकेको बेकति लाई साँच्चिकै देश बदल्छन् भनेर पो नेता मानेको। भुटानी शरणार्थी काण्ड लाई उपसभामुख को काण्ड तौलिएर को कम छ भनेर नेता मान्ने झोले हो र हामी? के वर्षौ सम्म असली नायक को प्रतीक्षा गरे झै अझ पनि प्रतीक्षा गर्न सकिन्न र , अवश्य सकिन्छ! अझ पनि रवि सहकारी ठग होइनन् भन्दै गाउँ पस्ने मैले हिम्मत गरे भने मा गाउँ बाट लखेतिन्छु।

  • @pramodxetri-ig6vs
    @pramodxetri-ig6vs 4 หลายเดือนก่อน +4

    dipak bro is the frank n true speaker

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 4 หลายเดือนก่อน +6

    जनतालाइ बिदेशी रीणमाथीरीण थोपरेर पनि पचासौ किसिमका कर माथी कर थोपरेर लुटने अनि त्यही कर र रीण को रकम घिचाएर आ आफ्ना झोले, भरौटे माफिया गुण्डा नाइके कार्यकर्ता पाल्ने मात्र भएपछी जनताले खेद्नु मात्र हैन घिसार्दै रोडमा घुमाएर इनारमा झोकदिनु पर्ने हो।

  • @RudharaBadhur
    @RudharaBadhur 4 หลายเดือนก่อน +11

    जय बालेन शाह 💕

  • @BadriGhimire-b8p
    @BadriGhimire-b8p 2 หลายเดือนก่อน +2

    समय भन्दा बलवान कोही हुदैन
    अहिले समय देश लुट्ने चुस्ने धमिरा को हातमा छ
    एकदिन सर्वसाधारण जनताकाे हातमा हुनेछ अनि भष्ट्रचारी पार्टी को अन्त हुनेछ,

  • @padamrana3245
    @padamrana3245 4 หลายเดือนก่อน +6

    नेपालमा अब नेता लखेट्न कलम ले होइन भाटाले नै तह लगानु पर्छ।

  • @bhaktatamu7176
    @bhaktatamu7176 4 หลายเดือนก่อน +4

    सत्यतथ्य मीडिया प्रति गर्बा गर्छु
    जे होस दीपक मानांगे खुलामन को व्यक्त्ति चाहि हों रहेछ

  • @Syangdan136
    @Syangdan136 4 หลายเดือนก่อน +9

    Jay Balen Dai 🙏

  • @rudraraj873
    @rudraraj873 4 หลายเดือนก่อน +6

    Balen King 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 4 หลายเดือนก่อน +6

    नेपाल को प्रम हरु चाहे आधा घण्टा को बाटो किन नहोस हेलिकप्टर मै हिड्छन नि तीन का बाउ का के जान्छ जाने त जनता को खुन पसिना को कमाइ हो

  • @uttamdhakal1938
    @uttamdhakal1938 4 หลายเดือนก่อน +19

    तपाईंले यी नेताहरूलाई मनाङ्गेसंग तुलना गरेर यिनीहरूको औकात देखाईदिनु भो ! धन्यवाद 🙏

  • @rajushrestha8860
    @rajushrestha8860 4 หลายเดือนก่อน +12

    Teknrn Sri I salute you

  • @jabirnp3187
    @jabirnp3187 4 หลายเดือนก่อน +4

    Very good manage gu

  • @jg7739
    @jg7739 4 หลายเดือนก่อน +1

    Power News
    We need more views !!!😮😮😮😮😮😮😮😮😮😮😮
    One of the kind of reality news.

  • @vishnugautam4882
    @vishnugautam4882 4 หลายเดือนก่อน +3

    नेता जनता देखि सावधान।
    जनतालाई नेता पछि नलाग्न अनुरोध ।

  • @harikarki1548
    @harikarki1548 4 หลายเดือนก่อน +2

    सुमना ज्यु अबको इतिहास कस्तो लेख्ने भन्नेकुरा तपाईहरुको जातमा छ र ओलिको ईतिहास काला र उल्टा अक्षरमा लेखिने छ।

  • @DhaneshworJha
    @DhaneshworJha 4 หลายเดือนก่อน +6

    कलियुग मा भ्रष्टाचारीको अंत्य गर्न निकै संघर्ष गर्न आँट चाहिन्छ ,हेरौं

  • @khadkasundas3315
    @khadkasundas3315 หลายเดือนก่อน

    Ati ramro prastuty👍👏💐🇳🇵💝🤔

  • @babinrana60
    @babinrana60 4 หลายเดือนก่อน +2

    सही विश्लेषण

  • @krishnagurung5004
    @krishnagurung5004 4 หลายเดือนก่อน +1

    100000000000000000% right , very good news.

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 4 หลายเดือนก่อน +1

    बालेन सर हाइ हाई अरु नेता बाई बाई ।

  • @narayanshrestha455
    @narayanshrestha455 4 หลายเดือนก่อน +3

    धन्यवाद दिपक मनाङे जि रेल हिरो

  • @tankakhanal1381
    @tankakhanal1381 หลายเดือนก่อน

    यथार्थ चित्रण गर्नुभएकोमा धन्यवाद ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 4 หลายเดือนก่อน +2

    Balen Shah jindabad

  • @krishnashrestha9353
    @krishnashrestha9353 4 หลายเดือนก่อน +2

    साच्चै हो जनताहरुमा नेता प्रति एक दम आक्रोश छ है।।म जहा जान्छु त्यहाको मानिसमा नेताहरु प्रति एक दम आक्रोश पाए।।अब नसच्चिने हो भने यि नाङ्गै लखेटिने डर छ।।।बेलैमा चेतना भया कान्डेहरु

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 4 หลายเดือนก่อน +6

    Jaya balen ❤️🙏

  • @jagatthapa7115
    @jagatthapa7115 2 หลายเดือนก่อน +2

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @HirdiyaRai-c7d
    @HirdiyaRai-c7d 4 หลายเดือนก่อน +1

    कुर्सीमा बसेर बिदेशी सङ्ग मिलेर बिदेशमा पैसा ओसार्ने बानीपरेका अपराधी पार्टीका नेताहरु एक एक जनताले चिन्दैछन चिनीसके बाकी छ अप्रेशन गर्न मात्रा। यो अगुवाहरुलाई अप्रेशन नगरे 14:41 14:41 14:41 देश सुधारमा आउने छैन ।

  • @shyamdas9194
    @shyamdas9194 4 หลายเดือนก่อน +4

    Jai hos

  • @PrimeCera
    @PrimeCera 4 หลายเดือนก่อน

    your presentation is superb... Sarai nai chitta bujdo huncha. Tek Bahadur ji... You always speak the truth in any situational topics .. Keep it up. ...

  • @SandeshThapa-c3q
    @SandeshThapa-c3q 4 หลายเดือนก่อน +9

    हाहाहा रगु पन्तको बुद्दि गु नै रहिछ

  • @arminbhadari6938
    @arminbhadari6938 4 หลายเดือนก่อน +3

    कलमकाे अन्तिम निर्णय मृतु हाे सबैलाई चेतना भया।

  • @bibekregmi5535
    @bibekregmi5535 4 หลายเดือนก่อน +4

    कति अल्छी मान्या हो news भन्न

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 3 หลายเดือนก่อน

    जय बालेन शह ❤❤❤

  • @rudrasubedi1198
    @rudrasubedi1198 4 หลายเดือนก่อน +1

    बिद्यार्थी संगठन,मजदुर संगठन,कर्मचारि संगठनहरु हटाउनिहाेभने यिनिहरु जहाँगए पनि लखेटिन्थे , यिनै संगठनका आडमा ठुला दलहरुका नेताहरु हालसम्म सुरक्षीतछन् ।

  • @birendrabudha8224
    @birendrabudha8224 3 หลายเดือนก่อน

    यति राम्रो भनाई❤❤

  • @drmdave-sd2ns
    @drmdave-sd2ns 4 หลายเดือนก่อน +1

    Dhannya bad xa patkar ji dipak mannge ko Aantar barta liyar hami darshak lai chinaunu hudaixa

  • @haripoudel1119
    @haripoudel1119 4 หลายเดือนก่อน +3

    नारायणघाट बुटवल सडक कोे पनि अवस्था त्यस्तै छ यहाँपनि कहिले उठ्न बाध्य हुनेछन् नागरीक नेत्रित्व होसियार रहनुहोस्

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 4 หลายเดือนก่อน

    जय बालेन 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 4 หลายเดือนก่อน +1

    बुढा नेताहरुलाई लखेटने अभियान चल्ने निश्चित छ ।।

  • @bikramsapkota177
    @bikramsapkota177 4 หลายเดือนก่อน +1

    कत्ती राम्रो प्रस्तुति हो के 😍

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r 4 หลายเดือนก่อน

    ओली देउवा प्रचण्ड फाल्नै पर्छ, हामी खाडी मुलुक विनम्र अनुरोध 🙏

  • @LeakofSpace
    @LeakofSpace 4 หลายเดือนก่อน +6

    😊❤

  • @ShekhnathGautam
    @ShekhnathGautam 4 หลายเดือนก่อน +1

    धन्यवाद दिपक मनाङ्गे जि सरकार भित्र लुकेर हूने किन बेच जनतामा पर्स्ट गरिदिएको मा।

  • @HarikrishnaSharma-t4y
    @HarikrishnaSharma-t4y 4 หลายเดือนก่อน

    प्रस्तुति समय सान्दर्भिक छ

  • @miraprasaisangroula3063
    @miraprasaisangroula3063 3 หลายเดือนก่อน

    Bàlen sir 🙏 jindabad

  • @RBmagar_Official
    @RBmagar_Official 4 หลายเดือนก่อน +2

    Balen 🔥🔥🔥🔥

  • @anupapekshek6585
    @anupapekshek6585 4 หลายเดือนก่อน

    Good news👍️👌🙏

  • @chakrachakra7509
    @chakrachakra7509 4 หลายเดือนก่อน +4

    good news sir

  • @tarabahadur2764
    @tarabahadur2764 4 หลายเดือนก่อน

    Jaye Balen next 🇳🇵 PM 🌄🏯🕉️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tarathapa7424
    @tarathapa7424 4 หลายเดือนก่อน

    Good news To the point,

  • @sarmilatamang1270
    @sarmilatamang1270 4 หลายเดือนก่อน +1

    Malai ta news vandani news vanni tarika Ra tyo laye milayera boleko voice sarai mazza lagyo😂

  • @tuksedai4811
    @tuksedai4811 4 หลายเดือนก่อน

    धन्यवाद छ पत्रकार ज्यूलाई

  • @urmilakc1728
    @urmilakc1728 4 หลายเดือนก่อน +1

    टेकनाराएण भट्ाइजि हजुरलाइ सलाम

  • @anchalmahat9194
    @anchalmahat9194 4 หลายเดือนก่อน

    JAI GREATER NEPAL.

  • @RamkrishnaBhandari-v9l
    @RamkrishnaBhandari-v9l 4 หลายเดือนก่อน +4

    Hajur. Ko. Kura. Sate. Cha100. P. Aba. Varsta. Neta. Haru. Lahi. Nepal. Batahi. Lakhetnu. Parcha. Mapahani. Ahile. Sama. Kunahi. Patilahi. Vot. Hal. Ne. Samaya. Pahina. Hal. Mero. Umer. 64. Bars. Vayo. Vane. Kunahi. Din. Fursad. Ma. Thulo. Parti. Office. Ma. Hakim. Haru. Lahi. Bokera. Hidni. Samaya. Pani. Payachu. Kunahi dinta. T. Partiko. P. M. Lahi. Pani. Bokera. Hidechu. 4. Sal. Gare. Garib. Le. Pani. Khanu. Parcha. Vanne ta. Kohi. Pani. Nahudo. Rahechan. Vane. Asto. Pani. Dekhe. Tesle. Garda. Aba. Janata. Jagaruk. Hunu. Parcha. La. Om. Nama. Sibaya

  • @dhankumaripun7027
    @dhankumaripun7027 4 หลายเดือนก่อน +1

    100%right

  • @MukundaPaudel-xm2wn
    @MukundaPaudel-xm2wn 4 หลายเดือนก่อน

    बालेन जिन्दावाद

  • @rajaramghimire2599
    @rajaramghimire2599 4 หลายเดือนก่อน

    जति लखट्न खोज्जछन उति बलियो हुँदै गएका छन रबि

  • @lilapaudyal8469
    @lilapaudyal8469 3 หลายเดือนก่อน

    We people are infavour of Miyer Balen Shah.

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 3 หลายเดือนก่อน

    जनता सह हाेसीयार भ्रष्ट नेता हाे काठमाण्डाै मात्र हाेईन,पहाड तराई का कुनैपनी गाउकाे वडामा प्रवेस निसेद छ खबर्दार सर्वहाराका नाममा जनता र देश लुटने लुटेरा हाेे हाेसियार,मनागे जी लाई सलाम सच्चाई सत्य बतायकाेमा।

  • @KamalShah-g1n
    @KamalShah-g1n 4 หลายเดือนก่อน +1

    Good news jaya balen

  • @arjunbal336
    @arjunbal336 4 หลายเดือนก่อน

    जग्नु पर्छ नेपाली हामी ब्र्हम्म परेको रहेछ देस्को होकि भनेको त बिदेसी भरौतेपो रहेछ युबाको भबिसे जोगाउ 🙏🇳🇵🇳🇵🇳🇵

  • @chandrabhanari8547
    @chandrabhanari8547 4 หลายเดือนก่อน +1

    GooD

  • @gokarnamdr9579
    @gokarnamdr9579 4 หลายเดือนก่อน

    समाचार थोरै गन गन धेरै लाग्यो यो समाचार हेर्दा

  • @nawarajmoktan9369
    @nawarajmoktan9369 2 หลายเดือนก่อน

    नेता लखेट्नेहरू देश द्राेहि हुन् । देश भक्तहरूले नेता जाेगाउने र भ्रष्टाचारीहरूलाई लखेट्ने हाेइन फांसीमा झुन्ड्याउने हाे ।

  • @RameshShing-lm9kg
    @RameshShing-lm9kg 3 หลายเดือนก่อน

    हजुर सर सहि

  • @mdabdullahaalam6247
    @mdabdullahaalam6247 4 หลายเดือนก่อน

    Nice so very best answer ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PrakashSingh-zi3pq
    @PrakashSingh-zi3pq 4 หลายเดือนก่อน +1

    Tapai KO sarcastic attitude lai salam cha,jay hos Power News