अनगिन्ती पीडाहरु लुकाएर हाँस्न सक्ने परिवारकी पथप्रदर्शक | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • अनगिन्ती पीडाहरु लुकाएर हाँस्न सक्ने परिवारकी पथप्रदर्शक
    #कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
    #tamasomajyotirgamaya
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
    Guest: पुन्यमति खतिवडा अनुभवी आमा
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #कुरा_सुन्नु_पाकाको
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 80

  • @tikaramyatri
    @tikaramyatri  8 หลายเดือนก่อน +15

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @arjundevkota7449
      @arjundevkota7449 8 หลายเดือนก่อน +2

      mero गाउँमा ९९ सालमा जन्मनु भाकाे २ जना हुनुहुन्छ । Contact गर्नुपराे

    • @manu20487
      @manu20487 8 หลายเดือนก่อน

      Shakya shama Sunni rw herni garxu man par X dherai ❤❤❤❤

    • @manojthapa5402
      @manojthapa5402 8 หลายเดือนก่อน

      Ama ko umer Kati ?

    • @bishnukarki6587
      @bishnukarki6587 8 หลายเดือนก่อน

      सर नमस्कर झमक घिमिरेलाई ल्याउन मिल्ला?

  • @pawankhatiwada3677
    @pawankhatiwada3677 8 หลายเดือนก่อน +3

    धन्यवाद टिकादाइ एउटि आमाको मनमा भएको पीडा लाई प्रस्फुटन गराइ मन हल्का गराइ दिनु भएको मा।

  • @bhimsenchaulagain5067
    @bhimsenchaulagain5067 7 หลายเดือนก่อน +2

    मेरो जन्म भुमिको माटोलाइ आफ्नो कर्म भुमि बनाउदै जीवन समर्पित गरिरहदा लाखौ पिडाको बाबजुद पनि मुस्कुराउन सिक्नु भएकि आमासगको यो साक्षतकारको लागी @tikaramyatri सरलाई जुन्म भुमिकै तर्फबाट हार्दिक नमन्❣️❣️❣️

  • @birajchaulagain2807
    @birajchaulagain2807 8 หลายเดือนก่อน +7

    धेरै मन छोयो आमा हजुरको जीवन कहानि सुन्न पाउदा खेरी आमा❤️❤️

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 8 หลายเดือนก่อน +11

    आमा अहिले त यति राम्री हुनुहुन्छ वैशमा फुल जस्ती हुनुहुन्थ्यो होला ❤❤❤ सबैको जय होस।

  • @parbatikarki4803
    @parbatikarki4803 8 หลายเดือนก่อน +5

    आमा हजुरलाई शिर झुकाएर नमन 🙏💗

  • @giripun7458
    @giripun7458 7 หลายเดือนก่อน +1

    आमा संसार यस्तै छ hajurlai मात्र होइन हामी सबैले भोगेका पीडा उस्तै छ
    खुशी हुनुहोस् 🙏🙏🏻🙏🙏🏻

  • @shilamaharjan2285
    @shilamaharjan2285 7 หลายเดือนก่อน +2

    मेरो आमा जस्तै लाग्यो 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 8 หลายเดือนก่อน +4

    हरेक आमालाई. आफ्ना सन्तान संसारकै उत्कृष्ट लाग्छ जुन कुरा आमालाई. पनि आफ्ना छोरा सबै भन्दा राम्रो लाग्नु स्वाभाविक हो

  • @user-fh2wi6fg2l
    @user-fh2wi6fg2l 8 หลายเดือนก่อน +3

    दुबै (प्रस्तोता र आमा)लाई🙏🙏🙏🙏

  • @brindathapa1336
    @brindathapa1336 8 หลายเดือนก่อน +2

    दर्शन आमा🙏🙏जय होस्

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 7 หลายเดือนก่อน

    कति राम्ररी सम्झा को आमा लाई यात्री जि ले ,आमा धेर न रोइस्यो ,मन बुझाउनु पर्दछ ❤❤

  • @milanlama4232
    @milanlama4232 7 หลายเดือนก่อน

    कति कोमल मन आमालाइ नमन 🙏 यात्री जी कार्यक्रम अलि समाबेसी होस भन्ने आशा राखेको छु । अलि सफल हुनेखानी को मात्र या सफल पात्रको आमा बुबा नियमित अतिथि भयो कि लाग्यो । अब सुन्ने मन चार वर्ण को ब्राह्मण उच्च जात आमा बुबा हरुको सुने अब यहि जात बेबस्था को आफु दलित शुद्र को रुपमा यहि समाज कसरी त्यो जिवन कति कष्टकर गरि बिताउनु भयो होला उहाँहरु जस्तो बा आमाको कथा ब्यथा पनि ल्याउनु भए यो समाजको यथार्थ बुझ्न सकिन्थ्यो । कृपया म यो प्रतिक्षा छु ।

  • @kabitastha6247
    @kabitastha6247 8 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤

  • @shyamchhetri5386
    @shyamchhetri5386 8 หลายเดือนก่อน +1

    आमाको जय जय होस्।

  • @chandikakhatiwada7930
    @chandikakhatiwada7930 7 หลายเดือนก่อน

    त्यसै रुन मन लाग्थो आमाको कुरा ले झन रुन मन लाग्यो आमा

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 8 หลายเดือนก่อน +2

    हार्दिक नमन : आमा

  • @indirapoudel1155
    @indirapoudel1155 5 หลายเดือนก่อน

    प्रणाम आमा😢❤

  • @umerkunwar2085
    @umerkunwar2085 8 หลายเดือนก่อน +2

    Tika ram sir i am regular yo karya kram 77 jillai bata garnu parchha hai j n p butawal

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 8 หลายเดือนก่อน +1

    सर फेरि एक पटक विश्वभक्त दुलाल आहुती सरलाई ल्याउन अनुरोध गर्छु । उहाँले राजनीति, समाजवाद, पुँजीवाद, वर्ग, जातिको विकास तथा विस्तार बारेको विश्लेषण त सुनियो । अब नितान्त फरक विषय उहाँको अध्यात्म, पुर्वीय दर्शन, आत्मा, धर्म, अध्यात्मिक गुरु ओशो रजनिस, बुद्ध, लामा, मिरा, महाथिर को विषयमा कस्तो दृष्टिकोण रहेकोे छ बुझ्न मन लाग्यो।

  • @laxmanthapa735
    @laxmanthapa735 8 หลายเดือนก่อน +1

    God bless you aama❤❤

  • @northpole1674
    @northpole1674 8 หลายเดือนก่อน +5

    सोझी आमा । एकपटक पनि आँखा झुधाएर बोल्नु भएन आमाले ।

  • @sunitalamichhane9967
    @sunitalamichhane9967 8 หลายเดือนก่อน +2

    Aama darsan🙏🙏🙏

  • @minapradhan6874
    @minapradhan6874 5 หลายเดือนก่อน

    Aafno pani aasu aauxa hjr kura sunda😢😢

  • @bharatkumarbhujel7469
    @bharatkumarbhujel7469 8 หลายเดือนก่อน +1

    नमन❤

  • @bishnukarki6587
    @bishnukarki6587 8 หลายเดือนก่อน +5

    कति सस्कारी आमा छोराछोरी पनि अनुशासित हाेलान!

  • @santoshacharya2056
    @santoshacharya2056 8 หลายเดือนก่อน +4

    आमा प्रती 🙏❤️

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 7 หลายเดือนก่อน +1

    राम्रो प्रेरणा दायी अन्तर्बार्ता 🙏🙏🙏

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 2 หลายเดือนก่อน

    Aama😊

  • @shovasharma9935
    @shovasharma9935 6 หลายเดือนก่อน

    🙏
    Dilbhusanji malae hajur ko
    Program yakadamai mana paryo. Hajur lae milcha bhane mero saasu aama ko kura pani yakachoti sunnusa
    Uhaa pradhana mantri tanka prasad Aacharya ko bhanji hunuhun huncha patrkar mani raj upadhaya ko Buhari hunuhuncha ahile 97 age ko hunuhuncha hajur le Dherai kura B.S 200७ bhanda pani agadiko kura sunna pauna Huncha uhalae rajniti dekhe ghar bebahar samma ko
    Sabai majale garnu huncha

  • @jhumasubedi7822
    @jhumasubedi7822 6 หลายเดือนก่อน

    Aama

  • @user-dz4bo2xj2b
    @user-dz4bo2xj2b 7 หลายเดือนก่อน +1

    लोग्ने भन्दा आफुले जन्माको सन्तान गुमाउँदा धेरै पिडा हुने रहेछ

  • @shobhajoshi5232
    @shobhajoshi5232 7 หลายเดือนก่อน +1

    आमा म पनि रोए कहिले हास्नु कहिले रुनु जिन्दगीको लेखान्त टिकाराम सर रआमालाई दिर्घजिवनको शुभकामना

  • @joshililamani8677
    @joshililamani8677 8 หลายเดือนก่อน +2

    Respect to mom❤

  • @rajankarki1156
    @rajankarki1156 8 หลายเดือนก่อน +1

    ❤❤❤❤Amam❤️❤️❤️

  • @subashdangal0
    @subashdangal0 8 หลายเดือนก่อน +1

    हजुरको कहानी सुन्दा कति बेला आँखाबाट आँसु आयो पत्तै भएन दिदी😢😢❤

  • @kalikapandey9340
    @kalikapandey9340 4 หลายเดือนก่อน

    🙏🙏♥️

  • @manojbhatta3585
    @manojbhatta3585 7 หลายเดือนก่อน

    Aama ❤❤

  • @ranjukoirala3821
    @ranjukoirala3821 7 หลายเดือนก่อน

    हाम्रोमा पनि एक जाना बा हुनुहुन्छ । उहाको कथा सुन्न लायक छ सर ।

  • @bhumeka4729
    @bhumeka4729 7 หลายเดือนก่อน

    नमन आमा🙏❤️😭

  • @saugatneupane2254
    @saugatneupane2254 7 หลายเดือนก่อน

    राधे !!! राधे !!! अामा 🙏🙏🙏

  • @HariNyaupane-ru6pr
    @HariNyaupane-ru6pr 8 หลายเดือนก่อน +2

    🎉❤

  • @sabinashrestha7413
    @sabinashrestha7413 หลายเดือนก่อน

    ❤❤❤

  • @beingamaraj
    @beingamaraj 8 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏

  • @birajchaulagain2807
    @birajchaulagain2807 8 หลายเดือนก่อน +2

    ❤️❤️❤️🙏

  • @bishnuharipanday8369
    @bishnuharipanday8369 7 หลายเดือนก่อน

    टिकाराम सर नमस्कार।

  • @tulsapaudel7295
    @tulsapaudel7295 8 หลายเดือนก่อน +1

    आमा रुनुभयो नरमाइलो लाग्यो 😢😢❤❤

  • @nirupoudel6366
    @nirupoudel6366 8 หลายเดือนก่อน +2

    ❤🙏🙏❤

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 8 หลายเดือนก่อน +1

    🙏

  • @bimaladangi1536
    @bimaladangi1536 5 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏ama

  • @ShreeRamDangal
    @ShreeRamDangal 8 หลายเดือนก่อน +4

    सादर ढोग आमा।

  • @usofficial1
    @usofficial1 7 หลายเดือนก่อน

    जीवन जगत जब उल्टो घुम्छ, आमा भन्दा छोरा मर्नु आमाको लागि जिवन्त मुटुमा घाउ लाग्नु हो

  • @user-nf3gv3il9t
    @user-nf3gv3il9t 2 หลายเดือนก่อน

    ❤❤❤😢

  • @bharatkafle3141
    @bharatkafle3141 19 วันที่ผ่านมา

    दुःख को संसार हो यों????

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 8 หลายเดือนก่อน +1

    कृपया !अामालाई धेरै न रुवानु्स् विगत कोट्याएर।🙏🙏

  • @bindugurung5496
    @bindugurung5496 7 หลายเดือนก่อน

    बिचरा आमा 😢 हजुरलाई भगवानले धेर्य गर्न् क्षमता दिउन, हजुरको छोराको आत्माले शान्ति पाउन र स्वर्गमा वास होस।

  • @anushrestha7114
    @anushrestha7114 7 หลายเดือนก่อน +1

    कसैलाई छोरा राम्रो भएर रुवाउने कसैलाई खराब भएर रुवाउने

  • @laxmanpandey4873
    @laxmanpandey4873 7 หลายเดือนก่อน

    मिडियामा नआयका आउन नपायका आउनु पनि राम्रै पक्ष हो तर पात्रबाट कुनै रस त प्रस्फुटन होस
    केही त अनुसरण गर्न मिल्नी कुरा आओस
    हुँदै नभय कुनै मनोरञ्जनात्मक कुरा त आओस

  • @JamunaDhami-cc8qt
    @JamunaDhami-cc8qt 7 หลายเดือนก่อน

    ❤❤

  • @rajankhatiwada8051
    @rajankhatiwada8051 7 หลายเดือนก่อน

    👍👍👍🙏🙏

  • @VV-vo6xm
    @VV-vo6xm 8 หลายเดือนก่อน

    Tika common back in business, Nepalese people need you in this hard time. Leave this thing for later. Cheers

  • @purusottamadhikari8441
    @purusottamadhikari8441 8 หลายเดือนก่อน +1

    आमाको आँखाबाट आँसुका थोपा झर्दा आफ्ना आँखा बाट आँसु झरे ाे थाहै एन । नमय।

  • @manishcasey441
    @manishcasey441 7 หลายเดือนก่อน

    😢 mero aama jastai lagyo.

  • @poojat.7113
    @poojat.7113 7 หลายเดือนก่อน

    आमा नमस्कार हजुर 🙏🏻🙏🏻♥️♥️♥️

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 8 หลายเดือนก่อน +1

    😢😢😢😢🙏🙏♥️

  • @pramilachapagain7676
    @pramilachapagain7676 7 หลายเดือนก่อน

    Didiko jiwan sukhi hos

  • @bindugurung5496
    @bindugurung5496 7 หลายเดือนก่อน

    😢

  • @rukasigdel-cv7ts
    @rukasigdel-cv7ts หลายเดือนก่อน

    Sabi aama KO Katha Raamro x

  • @shivthapa2865
    @shivthapa2865 8 หลายเดือนก่อน +2

    आमा.लाई. दोक. छ

  • @Jyoti555_
    @Jyoti555_ 7 หลายเดือนก่อน

    पुर्व राजदुत प्रतिभा राणाकाे अन्तर्वाता लिन मिल्दैन सर? privileged women हरु के देखेर राजनिति गर्छन। हाम्राे देशले के देखेर राजदुत बनायाे। जानौ न।

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 8 หลายเดือนก่อน +2

    😂😂😂😂😂😂

  • @rudraneupane2428
    @rudraneupane2428 8 หลายเดือนก่อน +1

    Jante bakhro bhaneko jantile khasi lagera beuli ko ghar ma khainxa

  • @laxmanthapa735
    @laxmanthapa735 8 หลายเดือนก่อน +1

    God bless you aama❤❤

  • @SandeshHamal-ep1kp
    @SandeshHamal-ep1kp 3 หลายเดือนก่อน

    ❤❤❤

  • @jyotshnaluintel403
    @jyotshnaluintel403 7 หลายเดือนก่อน

    🙏🙏