रोटी चिल्ला मिठा कुरा चाहिँ खस्रा मिठा ! |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • रोटी चिल्ला मिठा कुरा चाहिँ खस्रा मिठा !
    #tamasomajyotirgamaya
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
    Guest: - सुभद्रा पन्त- अनुभवी आमा
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #कुरा_सुन्नु_पाकाको
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 88

  • @kumaribk6750
    @kumaribk6750 2 หลายเดือนก่อน +3

    आमा नमस्कार सफा मन का सफा कुरा आमा को जय नेपाल जय हिन्दु बैधिक सनातन धर्म

  • @upendrarajpanta4825
    @upendrarajpanta4825 6 หลายเดือนก่อน +8

    आहा । मुवा संग टिकाराम यात्रीको वार्ता सुन्न पाएकोमा खुशी लाग्यो ।

  • @melakc9620
    @melakc9620 6 หลายเดือนก่อน +15

    रमाइलो लाग्यो आमाको कुराले । म पनि दांग बाट हीडेर ०३८ सालमा मुगु जिल्लाशिक्षाकार्यालय मा सरुवा भै पैदल जॉदा १० दिनमा पुगेको थिय ।जुम्ला पुग्दा चिनेको साथि सहाएक अंचलाधिस भक्तेन्द्रध्वज सिलवाल जी भेटीयर जुम्ला २ दिन बसेर डॉफेको लेक काटेर थार्मारे,न्याउरीगाड,चौथा,बुलबुले ,घुट्टियों,टोक्ला,पीना हुदै गमगढी पुगेर २ बर्ष पछाडी सरुवाभै फर्कदा पुनः पैदल जुम्ला,जादरकोट,रुकुम ,सल्यान हुदै दॉंग पुगेको यादआयो । अहीलेभर्ज्नीयाबाट यो बार्ता सुने । टिकारॉम जी र आमाको बार्ताले सबैलाइ सान्ति देवस। नमःॐकार

  • @dhandhami884
    @dhandhami884 6 หลายเดือนก่อน +4

    54:48 रमाईलो लाग्यो आमा प्रति उच्च सम्मान छ। 🙏🙏❤️❤️ टीका दाइ लाई धेरै धेरै धन्यवाद

  • @debilaloli6937
    @debilaloli6937 6 หลายเดือนก่อน +8

    यात्रि सर हजुरका सबै प्रस्तुतिहरु हेर्छु सहर बजारका बुढापाका मात्रै हाेईन दुर दराजका बुढापाकाहरुकाे सम्बाद हेर्न पाउ सर❤️🙏🙏🙏हजुरकाे बाेल्ने सैलीझन धेरै मन पर्छ❤️🙏

    • @anitasiwakoti5685
      @anitasiwakoti5685 6 หลายเดือนก่อน

      Aama kura katii ramroo ra katii bujne aani yetoo bujne grandparents vayee gahar katii ramailo hunthiyoo.

  • @kiranpanta9025
    @kiranpanta9025 6 หลายเดือนก่อน +3

    टीकाराम जि लािइ धन्यवाद छ आमा को येति राम्रो अन्तरबार्ता लिनुभयेको मा अनि आमालाई दण्डबत छ! 🙏💓

  • @shantaghimire5246
    @shantaghimire5246 6 หลายเดือนก่อน +1

    आमाको शब्द उच्चरण नमिल्नु स्वभाबिक हो । हाँस्नु राम्रो सुहाउँदैन । यो उमेरमा यस्तो सम्झना अनि यत्ति तगडा हुनु नै अहोभाग्य हो आमा।

  • @Rk-ow8vb
    @Rk-ow8vb 6 หลายเดือนก่อน +2

    दैलेख को जारकोट था रहेछ उहालाई मेरो जन्मभूमि उहाँको कुरा सुनेर सारै धेरै कुरा को जान कारी भयो उहा प्रति आभार ब्यक्त गर्छु।स्वस्थ जिबनको शुभकामना जिउदो इतिहास ❤❤❤🙏🙏

  • @anandpoudel1861
    @anandpoudel1861 6 หลายเดือนก่อน +2

    रमाइलो र मनन योग्य कुरा आमाको 🎉.

  • @BheemaJoshi-lt8jl
    @BheemaJoshi-lt8jl 10 วันที่ผ่านมา

    Tikaram ji ko yeo bahas dhery ramxo xa

  • @Kanxi-124
    @Kanxi-124 6 หลายเดือนก่อน

    जीवन भोगाइ हर कोहि को फरक हुन्छन् ठाँउ परिवेश परिस्थिति अनुसार फरक हुन्छ ।रमाइलो लाग्यो आमाको अनुभव र अनुभुती भोगाइहरु सग सा क्षत हुनि अबसर मिल्यो खुसी लाग्यो।।। भगवानले रक्षा गरून् निरोगी रहनु होस आमा❤️❤️❤️🙏

  • @sabitashah4501
    @sabitashah4501 4 หลายเดือนก่อน +1

    aama namaste🙏🙏hajur ko kura sunda kati aananda aayo🙏🙏

  • @sushilathapa9390
    @sushilathapa9390 2 หลายเดือนก่อน

    Kati majaa ki Ama, kura garae sarahai man maryo🙏🙏

  • @HridayanshRaj
    @HridayanshRaj 6 หลายเดือนก่อน +2

    Ama ko kurai sarai mitho ... bhagwan le rakhshya garun ❤🎉

  • @sabinashrestha7413
    @sabinashrestha7413 6 หลายเดือนก่อน

    वहाँहरुकाे भाेगाई अहिलेकालाई सिकाई हुन्छ अझै राम्राकुराहरु सन्ने पर्खाइमा टिकाजी🙏

  • @roshitarai621
    @roshitarai621 6 หลายเดือนก่อน +2

    90 barsa ko hajur ama kati tagada bolnu vako 🙏❤❤

  • @krishnakarki9278
    @krishnakarki9278 6 หลายเดือนก่อน +1

    कस्तो सब्दा बोल्नु भो आमा तस्बीर बन्छ तक्दीर बन्दैना दुबै मा नमन 🙏🌹🙏 जय हो राधे राधे

  • @sudarshanadhikari2357
    @sudarshanadhikari2357 6 หลายเดือนก่อน

    कुरा सुन्नु पाकाको अति राम्रो कार्यक्रम हो । प्रष्ट सँग सारै राम्रोसँग बास्तविकरुपमा कुरा राख्ने आमा प्रति सम्मान । हाम्रो गाउँको नाम नुवाकोट थान्सिंड्गको नाम पनि लिनु भयो ।

  • @himalagurung9109
    @himalagurung9109 6 หลายเดือนก่อน +2

    टाठी आमा ❤दिर्घायुको कामना🙏

  • @sharadaacharya5266
    @sharadaacharya5266 5 หลายเดือนก่อน +1

    आमाले टिकाराम सरसंग इन्टरभ्यू लिनु भयो कति रमाइलो🙏😀

  • @girijasharma4982
    @girijasharma4982 6 หลายเดือนก่อน

    Khula man spasta bichar bhaeki aama, thank you Yatri ji.

  • @hirakc8175
    @hirakc8175 6 หลายเดือนก่อน +1

    आमाको कुरा मिठा लाग्यो🙏🙏🙏🙏🌹

  • @makundachapagain2975
    @makundachapagain2975 6 หลายเดือนก่อน +2

    मेरो आमा पनि७५वर्षको हुनुभयो पहिले देखिनै निकै संघर्ष गरेर आउनु भएको र पुरानो कुराको पुरै नालीबेली था भएको एक पटक आउने होकी हाम्रो ठेगाना कागेश्वरी मनोहरा ७गोठाटार झिङतिघर

  • @nirakbhusal-fh2gl
    @nirakbhusal-fh2gl 6 หลายเดือนก่อน +1

    सहर केन्दृत सेवा सुबिधा मा हुर्केका आमा बुवा हरुलाइ मात्रै प्राथमिकता मा नराखी दुर्दराज मा हुर्केर जीवन बेतिथ गरिरहेका आमा बुवा हरुको पनि दुख सुखको कहानी सुन्न पाउ यात्री सर ❤

    • @nirakbhusal-fh2gl
      @nirakbhusal-fh2gl 6 หลายเดือนก่อน

      हजुर को हरेक कार्यक्रम हेर्ने गर्छु मलाइ हजुर को हरेक कार्यक्रम बिशेश लाग्छ हजुर बाट धेरै ज्ञान् लिन पाउँदा हजुर प्रती नमन❤❤हजुर ले बोल्ने शब्द हरु साचिकै जादुमय छ म हजुर को शब्द को ठुलो फ्यान हु❤❤❤❤

  • @Kattel90
    @Kattel90 6 หลายเดือนก่อน +4

    आमा को जवाफ दिने शैली र टिका जी को सोध्ने तरिका ले यो श्रीड्खला निकै रमाईलो भयो !😂😂❤❤

  • @user-cx9sw6hh2l
    @user-cx9sw6hh2l 6 หลายเดือนก่อน +2

    म यो कार्यक्रमको नियमित दर्शक हुँ ।

  • @sureshbhatta9295
    @sureshbhatta9295 6 หลายเดือนก่อน +2

    Yo program ekdam ramro .❤

  • @tekrajpandey4567
    @tekrajpandey4567 6 หลายเดือนก่อน

    Hamro sudur paschim tir ka paka haru ko jiwan ka Anubhuti ra bhogai ko barema ko shrinkhala lyunu paryo tikaram yatri sar🙏

  • @pantamadhav
    @pantamadhav 6 หลายเดือนก่อน +2

    आमाको पतिको नाम ( मेरो बुबाको नाम } हृदय राज पन्त हो, आमाको बुबा हैन / आमको बुबाको नाम मदन देव पाण्डे हो / हामी गोर्खाका इतिहासका सेनापति महेश्वोर पन्तका सन्तति हौ /

  • @binitathapa362
    @binitathapa362 6 หลายเดือนก่อน

    Kati mitho ani ramailo kura aamako

  • @subasharyal633
    @subasharyal633 5 หลายเดือนก่อน

    Nice intervieww

  • @gitanepal6914
    @gitanepal6914 6 หลายเดือนก่อน +1

    कति तगडा अामा 90 बर्षमा पनि ❤❤

  • @user-xq9rt4ke4p
    @user-xq9rt4ke4p 6 หลายเดือนก่อน +1

    So nice🎉

  • @saugatneupane2254
    @saugatneupane2254 6 หลายเดือนก่อน

    साह्रै हकी अामा हुनुहुँदाे रै छ । राधे !!! राधे !!! अामा 🙏🙏🙏

  • @MRBNEPAL
    @MRBNEPAL 6 หลายเดือนก่อน

    टिकाराम जि को यो काम सारै राम्रो छ है

  • @MRBNEPAL
    @MRBNEPAL 6 หลายเดือนก่อน

    सारै राम्रो कुरा गर्न भो हजुर आम ले

  • @Jyapu208
    @Jyapu208 6 หลายเดือนก่อน +1

    Aaha jibanka bhogaiharu sunnn pauda aannd lagx

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 6 หลายเดือนก่อน

    आमाका रमाइला कुराहरू ।

  • @homgurung7189
    @homgurung7189 6 หลายเดือนก่อน +1

    ❤❤

  • @syaggy6905
    @syaggy6905 6 หลายเดือนก่อน +1

    Namaskar yatri sir

  • @saritashrestha5110
    @saritashrestha5110 6 หลายเดือนก่อน +1

    Ama ko kura mitho. Dirghayu ko subhakamana.

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 6 หลายเดือนก่อน

    nice interview 🙏

  • @saraswatipandey6128
    @saraswatipandey6128 6 หลายเดือนก่อน

    Yatri Bhai ko haso Sarai ramro🥰❤️👍

  • @user-dz4bo2xj2b
    @user-dz4bo2xj2b 6 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @indirapanta6664
    @indirapanta6664 6 หลายเดือนก่อน

    Aamaa💐😍😍😍😍😍

  • @minalamichhane3177
    @minalamichhane3177 6 หลายเดือนก่อน

    टीकाराम यात्री सर हजुरको कार्यक्रम राम्रो लाग्छ तर अली उपत्यका केन्द्रीत भयो नेपालका दुर दराज एरियामा पनी जानुहोस न अझै धेरै कुरा जान्न पाईन्छ

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 6 หลายเดือนก่อน

    Kati tathi aama 🙏🏻❤️

  • @user-bq5ic3yv9q
    @user-bq5ic3yv9q 6 หลายเดือนก่อน

    हजुर को कार्यक्रम म खुब हेर्छु मेरो फूपू पनि 91 बर्ष पुग्नु भयो उहाँ ले भोगेका दुख सुन्दा कुनै फिल्म को कहानी जस्तो लाग्छ अझैसम्म पनि यहाँ आमा जस्तै जोसिली हुनु हुन्छ म्यादी जिल्ला गजन्ने मा हुनु हुन्छ यता आउदा उहाँ सङ पनि भालाकुसरी गरि दिन पायो भने खुशी लाग्ने थियो सर 🙏🙏उहाँ को श्रीमान म्यादी जिल्ला नेपाली काङ्ग्रेस सम्सद हुनु हुन्त्यो डेक बहादुर बानिया

  • @Kanxi-124
    @Kanxi-124 6 หลายเดือนก่อน +2

    भिडयो हेर्न सुरु गर्दै गर्दाको कमेन्ट हो हेरेर प्रतिक्रिया दिनेछु।।❤❤❤

  • @sarukc9440
    @sarukc9440 6 หลายเดือนก่อน

    सहिहो आमाको कुरा , अलि रिसाउनु भयेको होकि जस्तो देखियेको , अलि बिकट ठाँउ को पनि लिनु होला यात्री जिले अन्तरबार्ता 👍️🙏

  • @thestrangeeditz
    @thestrangeeditz 6 หลายเดือนก่อน

    जय हाेस अनमाकाे ।

  • @user-xt1ml3qy9o
    @user-xt1ml3qy9o 6 หลายเดือนก่อน

    🙏🏻🙏🏻

  • @user-vi1kg8te5d
    @user-vi1kg8te5d 6 หลายเดือนก่อน +1

    Khusi lagye

  • @sanushrestha4958
    @sanushrestha4958 6 หลายเดือนก่อน

    सार्सी राम्रो कुरा

  • @ishabhandari6817
    @ishabhandari6817 6 หลายเดือนก่อน

    Mitho kura kani 🙏🙏

  • @binitalakandri191
    @binitalakandri191 6 หลายเดือนก่อน

    🙏🙏🙏

  • @northpole1674
    @northpole1674 6 หลายเดือนก่อน +2

    कस्तो रिसाएर बोलेजस्तो लाग्ने हौ यी हजुरआमा त !!

  • @akhileshshrestha1482
    @akhileshshrestha1482 6 หลายเดือนก่อน +1

    ♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏

  • @Sp-rq4ce
    @Sp-rq4ce 6 หลายเดือนก่อน

    .
    महान आमा

  • @deumanlimbu5294
    @deumanlimbu5294 6 หลายเดือนก่อน

    🙏🙏

  • @Moonson325
    @Moonson325 6 หลายเดือนก่อน +1

    ब्रम्हश्री मित्र जी लाई ल्याउनु पर्यो सर🙏🌈🌈🌈

  • @nirmaladhami4273
    @nirmaladhami4273 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @pasanglama7740
    @pasanglama7740 6 หลายเดือนก่อน +1

    Hain 2 ta pita ho ki k ho mata tehi sunxu ta ..

  • @user-zp8gi2hl7p
    @user-zp8gi2hl7p 6 หลายเดือนก่อน

    नारायण माता जी
    शरिरको नाताले मुवा भन्ने हो ।
    हजुरको काहानि रमालो लाग्यो।

  • @sundardhital4903
    @sundardhital4903 6 หลายเดือนก่อน +1

    प्रेम थियो र त सतिले महादेवको
    बारेमा नराम्रो सुन्न नसकेर अग्निमा हाम
    फालिन!
    नत्र कैलाश पर्वतमा के नै कमि
    थियो होला र!

  • @bikashgahatraj9372
    @bikashgahatraj9372 6 หลายเดือนก่อน

    ❤❤🙏

  • @minalamichhane3177
    @minalamichhane3177 6 หลายเดือนก่อน

    त्यसरी दिन हुन्छ त ४० को लाई १३ बर्ष कि अहिले भए समातेर लैजान्छ कती जान्नु भएको

  • @indirapanta6664
    @indirapanta6664 6 หลายเดือนก่อน

    ♥️♥️♥️♥️😍😍😍😍😍🌹🌹🌹🌹

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 6 หลายเดือนก่อน

    Thank u guyz for supporting

  • @minalamichhane3177
    @minalamichhane3177 6 หลายเดือนก่อน

    पहिलेका बुढापाका राम्रो स्वस्थ खाना र चिसो पनी अनी स्लस्थ हावा अनी लगातारको मिहनेत ले होला यती लामो आयु यती क्रियासिल भएर बाच्नु हुन्छ हामी अल्छी भएर होला अहिले नै ऐया ऐया गर्दै उठ्दै बस्दै हिड्नु पर्छ

  • @Radha-e6l
    @Radha-e6l 2 วันที่ผ่านมา

    Aafno aafno vagya hola 87 barsako sample santan bat dukha yahoo aama vagyamani chhora buhari nati natini sabaile care nai garnuhudo raixa 😊ramaelo aama😂❤

  • @user-jm2tu9pu4t
    @user-jm2tu9pu4t 6 หลายเดือนก่อน

    Aama buba le sabda uccharan garna najanda nahasnu hola aarko patak bata yatri sir lai aanurod

  • @minalamichhane3177
    @minalamichhane3177 6 หลายเดือนก่อน

    ओ क्रिम लाउनी अत्तर लाउनी सिगारिएर हिड्ने बुढो 😂😂

  • @manojpokhrel4738
    @manojpokhrel4738 6 หลายเดือนก่อน +1

    आगो ताप्नु मुढाको,कुरो सुन्नु बुढाको

  • @namratajoshi2910
    @namratajoshi2910 6 หลายเดือนก่อน

    उहाले भनेको कुमाई उपाध्याय हो !! तनहु लम्जुंग गोरखा तिर उपाध्याय लाई कुमाई भन्छन

  • @Tulsaupreti-33
    @Tulsaupreti-33 6 หลายเดือนก่อน

    Jaslai pani lyauni hoin ni

  • @ParwatiChand-vz9vx
    @ParwatiChand-vz9vx 6 หลายเดือนก่อน

    Sarai sukhad anubhuti Dirghayou ko kamana.

  • @radhatimalsina8904
    @radhatimalsina8904 6 หลายเดือนก่อน +2

    panta kumai nai ho.

  • @deviguragai1496
    @deviguragai1496 6 หลายเดือนก่อน

    I wonder why all these elderly people, be it rich or poor, always say that they’re waiting for the peaceful exit from the world. They seem very depressed living this life. I haven’t found one in this series of interviews who said they want to live a bit more a bit longer. All say chito jana paye huntho etc

  • @mandiraupretikharel7349
    @mandiraupretikharel7349 24 วันที่ผ่านมา

    90 barsha ko buba hunu xa mero

  • @Nepalibhai812
    @Nepalibhai812 6 หลายเดือนก่อน +2

    गफाडि नेता का गफ कति सुन्नु

  • @anamikasajal
    @anamikasajal 6 หลายเดือนก่อน +1

    ❤❤

  • @itsprokoirala9783
    @itsprokoirala9783 6 หลายเดือนก่อน

    🙏🙏

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 6 หลายเดือนก่อน +1

    ❤❤