रमाइलो लाग्यो आमाको कुराले । म पनि दांग बाट हीडेर ०३८ सालमा मुगु जिल्लाशिक्षाकार्यालय मा सरुवा भै पैदल जॉदा १० दिनमा पुगेको थिय ।जुम्ला पुग्दा चिनेको साथि सहाएक अंचलाधिस भक्तेन्द्रध्वज सिलवाल जी भेटीयर जुम्ला २ दिन बसेर डॉफेको लेक काटेर थार्मारे,न्याउरीगाड,चौथा,बुलबुले ,घुट्टियों,टोक्ला,पीना हुदै गमगढी पुगेर २ बर्ष पछाडी सरुवाभै फर्कदा पुनः पैदल जुम्ला,जादरकोट,रुकुम ,सल्यान हुदै दॉंग पुगेको यादआयो । अहीलेभर्ज्नीयाबाट यो बार्ता सुने । टिकारॉम जी र आमाको बार्ताले सबैलाइ सान्ति देवस। नमःॐकार
यात्रि सर हजुरका सबै प्रस्तुतिहरु हेर्छु सहर बजारका बुढापाका मात्रै हाेईन दुर दराजका बुढापाकाहरुकाे सम्बाद हेर्न पाउ सर❤️🙏🙏🙏हजुरकाे बाेल्ने सैलीझन धेरै मन पर्छ❤️🙏
जीवन भोगाइ हर कोहि को फरक हुन्छन् ठाँउ परिवेश परिस्थिति अनुसार फरक हुन्छ ।रमाइलो लाग्यो आमाको अनुभव र अनुभुती भोगाइहरु सग सा क्षत हुनि अबसर मिल्यो खुसी लाग्यो।।। भगवानले रक्षा गरून् निरोगी रहनु होस आमा❤️❤️❤️🙏
दैलेख को जारकोट था रहेछ उहालाई मेरो जन्मभूमि उहाँको कुरा सुनेर सारै धेरै कुरा को जान कारी भयो उहा प्रति आभार ब्यक्त गर्छु।स्वस्थ जिबनको शुभकामना जिउदो इतिहास ❤❤❤🙏🙏
मेरो आमा पनि७५वर्षको हुनुभयो पहिले देखिनै निकै संघर्ष गरेर आउनु भएको र पुरानो कुराको पुरै नालीबेली था भएको एक पटक आउने होकी हाम्रो ठेगाना कागेश्वरी मनोहरा ७गोठाटार झिङतिघर
आमाको पतिको नाम ( मेरो बुबाको नाम } हृदय राज पन्त हो, आमाको बुबा हैन / आमको बुबाको नाम मदन देव पाण्डे हो / हामी गोर्खाका इतिहासका सेनापति महेश्वोर पन्तका सन्तति हौ /
सहर केन्दृत सेवा सुबिधा मा हुर्केका आमा बुवा हरुलाइ मात्रै प्राथमिकता मा नराखी दुर्दराज मा हुर्केर जीवन बेतिथ गरिरहेका आमा बुवा हरुको पनि दुख सुखको कहानी सुन्न पाउ यात्री सर ❤
हजुर को हरेक कार्यक्रम हेर्ने गर्छु मलाइ हजुर को हरेक कार्यक्रम बिशेश लाग्छ हजुर बाट धेरै ज्ञान् लिन पाउँदा हजुर प्रती नमन❤❤हजुर ले बोल्ने शब्द हरु साचिकै जादुमय छ म हजुर को शब्द को ठुलो फ्यान हु❤❤❤❤
हजुर को कार्यक्रम म खुब हेर्छु मेरो फूपू पनि 91 बर्ष पुग्नु भयो उहाँ ले भोगेका दुख सुन्दा कुनै फिल्म को कहानी जस्तो लाग्छ अझैसम्म पनि यहाँ आमा जस्तै जोसिली हुनु हुन्छ म्यादी जिल्ला गजन्ने मा हुनु हुन्छ यता आउदा उहाँ सङ पनि भालाकुसरी गरि दिन पायो भने खुशी लाग्ने थियो सर 🙏🙏उहाँ को श्रीमान म्यादी जिल्ला नेपाली काङ्ग्रेस सम्सद हुनु हुन्त्यो डेक बहादुर बानिया
पहिलेका बुढापाका राम्रो स्वस्थ खाना र चिसो पनी अनी स्लस्थ हावा अनी लगातारको मिहनेत ले होला यती लामो आयु यती क्रियासिल भएर बाच्नु हुन्छ हामी अल्छी भएर होला अहिले नै ऐया ऐया गर्दै उठ्दै बस्दै हिड्नु पर्छ
I wonder why all these elderly people, be it rich or poor, always say that they’re waiting for the peaceful exit from the world. They seem very depressed living this life. I haven’t found one in this series of interviews who said they want to live a bit more a bit longer. All say chito jana paye huntho etc
आहा । मुवा संग टिकाराम यात्रीको वार्ता सुन्न पाएकोमा खुशी लाग्यो ।
आमा नमस्कार सफा मन का सफा कुरा आमा को जय नेपाल जय हिन्दु बैधिक सनातन धर्म
टीकाराम जि लािइ धन्यवाद छ आमा को येति राम्रो अन्तरबार्ता लिनुभयेको मा अनि आमालाई दण्डबत छ! 🙏💓
रमाइलो लाग्यो आमाको कुराले । म पनि दांग बाट हीडेर ०३८ सालमा मुगु जिल्लाशिक्षाकार्यालय मा सरुवा भै पैदल जॉदा १० दिनमा पुगेको थिय ।जुम्ला पुग्दा चिनेको साथि सहाएक अंचलाधिस भक्तेन्द्रध्वज सिलवाल जी भेटीयर जुम्ला २ दिन बसेर डॉफेको लेक काटेर थार्मारे,न्याउरीगाड,चौथा,बुलबुले ,घुट्टियों,टोक्ला,पीना हुदै गमगढी पुगेर २ बर्ष पछाडी सरुवाभै फर्कदा पुनः पैदल जुम्ला,जादरकोट,रुकुम ,सल्यान हुदै दॉंग पुगेको यादआयो । अहीलेभर्ज्नीयाबाट यो बार्ता सुने । टिकारॉम जी र आमाको बार्ताले सबैलाइ सान्ति देवस। नमःॐकार
यात्रि सर हजुरका सबै प्रस्तुतिहरु हेर्छु सहर बजारका बुढापाका मात्रै हाेईन दुर दराजका बुढापाकाहरुकाे सम्बाद हेर्न पाउ सर❤️🙏🙏🙏हजुरकाे बाेल्ने सैलीझन धेरै मन पर्छ❤️🙏
Aama kura katii ramroo ra katii bujne aani yetoo bujne grandparents vayee gahar katii ramailo hunthiyoo.
54:48 रमाईलो लाग्यो आमा प्रति उच्च सम्मान छ। 🙏🙏❤️❤️ टीका दाइ लाई धेरै धेरै धन्यवाद
वहाँहरुकाे भाेगाई अहिलेकालाई सिकाई हुन्छ अझै राम्राकुराहरु सन्ने पर्खाइमा टिकाजी🙏
आमाको शब्द उच्चरण नमिल्नु स्वभाबिक हो । हाँस्नु राम्रो सुहाउँदैन । यो उमेरमा यस्तो सम्झना अनि यत्ति तगडा हुनु नै अहोभाग्य हो आमा।
जीवन भोगाइ हर कोहि को फरक हुन्छन् ठाँउ परिवेश परिस्थिति अनुसार फरक हुन्छ ।रमाइलो लाग्यो आमाको अनुभव र अनुभुती भोगाइहरु सग सा क्षत हुनि अबसर मिल्यो खुसी लाग्यो।।। भगवानले रक्षा गरून् निरोगी रहनु होस आमा❤️❤️❤️🙏
दैलेख को जारकोट था रहेछ उहालाई मेरो जन्मभूमि उहाँको कुरा सुनेर सारै धेरै कुरा को जान कारी भयो उहा प्रति आभार ब्यक्त गर्छु।स्वस्थ जिबनको शुभकामना जिउदो इतिहास ❤❤❤🙏🙏
आमाले टिकाराम सरसंग इन्टरभ्यू लिनु भयो कति रमाइलो🙏😀
कस्तो सब्दा बोल्नु भो आमा तस्बीर बन्छ तक्दीर बन्दैना दुबै मा नमन 🙏🌹🙏 जय हो राधे राधे
रमाइलो र मनन योग्य कुरा आमाको 🎉.
मेरो आमा पनि७५वर्षको हुनुभयो पहिले देखिनै निकै संघर्ष गरेर आउनु भएको र पुरानो कुराको पुरै नालीबेली था भएको एक पटक आउने होकी हाम्रो ठेगाना कागेश्वरी मनोहरा ७गोठाटार झिङतिघर
टाठी आमा ❤दिर्घायुको कामना🙏
aama namaste🙏🙏hajur ko kura sunda kati aananda aayo🙏🙏
आमाको पतिको नाम ( मेरो बुबाको नाम } हृदय राज पन्त हो, आमाको बुबा हैन / आमको बुबाको नाम मदन देव पाण्डे हो / हामी गोर्खाका इतिहासका सेनापति महेश्वोर पन्तका सन्तति हौ /
आमाको कुरा मिठा लाग्यो🙏🙏🙏🙏🌹
सहर केन्दृत सेवा सुबिधा मा हुर्केका आमा बुवा हरुलाइ मात्रै प्राथमिकता मा नराखी दुर्दराज मा हुर्केर जीवन बेतिथ गरिरहेका आमा बुवा हरुको पनि दुख सुखको कहानी सुन्न पाउ यात्री सर ❤
हजुर को हरेक कार्यक्रम हेर्ने गर्छु मलाइ हजुर को हरेक कार्यक्रम बिशेश लाग्छ हजुर बाट धेरै ज्ञान् लिन पाउँदा हजुर प्रती नमन❤❤हजुर ले बोल्ने शब्द हरु साचिकै जादुमय छ म हजुर को शब्द को ठुलो फ्यान हु❤❤❤❤
म यो कार्यक्रमको नियमित दर्शक हुँ ।
Khula man spasta bichar bhaeki aama, thank you Yatri ji.
आमा को जवाफ दिने शैली र टिका जी को सोध्ने तरिका ले यो श्रीड्खला निकै रमाईलो भयो !😂😂❤❤
90 barsa ko hajur ama kati tagada bolnu vako 🙏❤❤
सहिहो आमाको कुरा , अलि रिसाउनु भयेको होकि जस्तो देखियेको , अलि बिकट ठाँउ को पनि लिनु होला यात्री जिले अन्तरबार्ता 👍️🙏
हजुर को कार्यक्रम म खुब हेर्छु मेरो फूपू पनि 91 बर्ष पुग्नु भयो उहाँ ले भोगेका दुख सुन्दा कुनै फिल्म को कहानी जस्तो लाग्छ अझैसम्म पनि यहाँ आमा जस्तै जोसिली हुनु हुन्छ म्यादी जिल्ला गजन्ने मा हुनु हुन्छ यता आउदा उहाँ सङ पनि भालाकुसरी गरि दिन पायो भने खुशी लाग्ने थियो सर 🙏🙏उहाँ को श्रीमान म्यादी जिल्ला नेपाली काङ्ग्रेस सम्सद हुनु हुन्त्यो डेक बहादुर बानिया
Ama ko kurai sarai mitho ... bhagwan le rakhshya garun ❤🎉
साह्रै हकी अामा हुनुहुँदाे रै छ । राधे !!! राधे !!! अामा 🙏🙏🙏
कति तगडा अामा 90 बर्षमा पनि ❤❤
Kati majaa ki Ama, kura garae sarahai man maryo🙏🙏
Tikaram ji ko yeo bahas dhery ramxo xa
टिकाराम जि को यो काम सारै राम्रो छ है
आमाका रमाइला कुराहरू ।
पहिलेका बुढापाका राम्रो स्वस्थ खाना र चिसो पनी अनी स्लस्थ हावा अनी लगातारको मिहनेत ले होला यती लामो आयु यती क्रियासिल भएर बाच्नु हुन्छ हामी अल्छी भएर होला अहिले नै ऐया ऐया गर्दै उठ्दै बस्दै हिड्नु पर्छ
सारै राम्रो कुरा गर्न भो हजुर आम ले
Hamro sudur paschim tir ka paka haru ko jiwan ka Anubhuti ra bhogai ko barema ko shrinkhala lyunu paryo tikaram yatri sar🙏
Yo program ekdam ramro .❤
नारायण माता जी
शरिरको नाताले मुवा भन्ने हो ।
हजुरको काहानि रमालो लाग्यो।
टीकाराम यात्री सर हजुरको कार्यक्रम राम्रो लाग्छ तर अली उपत्यका केन्द्रीत भयो नेपालका दुर दराज एरियामा पनी जानुहोस न अझै धेरै कुरा जान्न पाईन्छ
त्यसरी दिन हुन्छ त ४० को लाई १३ बर्ष कि अहिले भए समातेर लैजान्छ कती जान्नु भएको
ब्रम्हश्री मित्र जी लाई ल्याउनु पर्यो सर🙏🌈🌈🌈
Kati mitho ani ramailo kura aamako
भिडयो हेर्न सुरु गर्दै गर्दाको कमेन्ट हो हेरेर प्रतिक्रिया दिनेछु।।❤❤❤
प्रेम थियो र त सतिले महादेवको
बारेमा नराम्रो सुन्न नसकेर अग्निमा हाम
फालिन!
नत्र कैलाश पर्वतमा के नै कमि
थियो होला र!
.
महान आमा
Ama ko kura mitho. Dirghayu ko subhakamana.
Kati tathi aama 🙏🏻❤️
जय हाेस अनमाकाे ।
nice interview 🙏
कस्तो रिसाएर बोलेजस्तो लाग्ने हौ यी हजुरआमा त !!
Aaha jibanka bhogaiharu sunnn pauda aannd lagx
So nice🎉
सार्सी राम्रो कुरा
Happy vagaries shahsle 🎉❤
Aamaa💐😍😍😍😍😍
Nice intervieww
Yatri Bhai ko haso Sarai ramro🥰❤️👍
Namaskar yatri sir
❤❤
आगो ताप्नु मुढाको,कुरो सुन्नु बुढाको
उहाले भनेको कुमाई उपाध्याय हो !! तनहु लम्जुंग गोरखा तिर उपाध्याय लाई कुमाई भन्छन
ओ क्रिम लाउनी अत्तर लाउनी सिगारिएर हिड्ने बुढो 😂😂
Mitho kura kani 🙏🙏
🙏🏻🙏🏻
Hain 2 ta pita ho ki k ho mata tehi sunxu ta ..
Thank u guyz for supporting
Aama buba le sabda uccharan garna najanda nahasnu hola aarko patak bata yatri sir lai aanurod
Khusi lagye
Aafno aafno vagya hola 87 barsako sample santan bat dukha yahoo aama vagyamani chhora buhari nati natini sabaile care nai garnuhudo raixa 😊ramaelo aama😂❤
🙏🙏
🙏🙏🙏🙏
❤❤🙏
♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏
♥️♥️♥️♥️😍😍😍😍😍🌹🌹🌹🌹
Jaslai pani lyauni hoin ni
I wonder why all these elderly people, be it rich or poor, always say that they’re waiting for the peaceful exit from the world. They seem very depressed living this life. I haven’t found one in this series of interviews who said they want to live a bit more a bit longer. All say chito jana paye huntho etc
Sarai sukhad anubhuti Dirghayou ko kamana.
panta kumai nai ho.
90 barsha ko buba hunu xa mero
गफाडि नेता का गफ कति सुन्नु
Happy vagaries shahsle 🎉❤
❤❤❤❤
❤❤
🙏🙏🙏
🙏🙏
❤❤