Thank you Sangita Adhikari for sharing your story with us. If you enjoyed this conversation could you do us a favour and hit that "Like" button on the video! Helps us a lot ❤
हजुरको त सबैबाट साथ र सपोर्ट पाउनुभएको रहेछ कत्ति धेरै भाग्यमानी हजुर धेरै खुशी लाग्यो । म पनि २३ बर्षको उमेरमा एकल आमा भएर ३ जना छोराछोरी हुर्काएको हो कति गार्हो हुन्छ । मनमा हजारौं पिडाहरु हुन्छ पोख्नेठाउँ कहिँ हुँदैन 😭 बुझिदिने कोही हुँदैन
आह कति राम्रो, मिठो र सस्कारी हाम्रो चेली सङ्गीता अधिकारी सलाम छ तपाईलाई🙏 हरकोईको घरमा हुदैन यति बुजकारी छोरी, श्रीमती, बुहारी वा आम! दुख कष्ट भन्ने चिज प्रत्येकको घरमा हुन्छ तर तेस्लाई सामना गर्ने सामर्थ्य हरकोईमा हुदैन तर त्यो सबै यो बहिनिमा देखे सो हृदयदेखि ससम्मान छ बहिनि🙏 तेसैले म महिला दिदिबहिनिलाई आदर गर्छु एउटा घर बनाउन ठुलो हात हुन्छ भन्नू यो बहिनी ज्वलन्त उदाहरण हो🙏🙏🙏 जय नारी😘🙏
Hajurko kura sunda sundai akha bata asu ko dara baggyko pattai vayana sangita baini...hajur lai dhari dannybad be strong piyari ..vagabanly sadai raksha garun ❤❤
बहुत सुन्दर प्रक्रिया दिनुभएको छ म्याम ।हो हामी नारीहरु यो समाजका दुर्गा, सरस्वती , र लक्ष्मीको रूपमा बस्नुपर्छ । हामी नारीमाथी कुदृष्ति राख्ने पुरुषलाई पनि मीठो प्रेरणा हो ओस्। हजुरलाई धेरै धेरै माया हस्❤❤❤❤🙏🙏
Didi ko katha sunaera Sarai vabuk vae. 😢... Kati himmat wala didi hunu huda raixa .. aile ta Kati khusi hunu hunxa. Didi asari nai agi badrnu arxa ...agi hernu parxa paxi farkera kahile nahernus agi barnus ....love u didi❤❤❤❤
एक्कल जिवन बिताउनुको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ। तर हामिले भन्दा फेरी बिहे गर्नु पर्ने जरुरी छैन र श्रीमान मात्र ठूलो कुरा होइन भनेर मुखले त भनिन्छ, तर भित्र भित्रै त मनले साथि खोजिरहेकै हुन्छ। बच्चा बच्ची भएपनि मन चाहिँ आधा मात्र बुझ्ने हो । मइले पनि भोग्दै गरेको कुरा हो। सिस को कुराकानी एकदमै सहि हो।❤❤🥰🥰😘😘🙏।
सबै एकल अाँमाहरूले यो भिडियो बाट पाठ सिकुन् ! हरेक सासू ससुराले यो भिडियो हेरेर सबै एकल बुहारी लाहृ सपोट गरून् । हरेक एकल बुहारीहरू जिम्मेवार हुँन् । बिश्वासिला हुँन् । जिम्मेवार अामा बनुन् 🙏🙏🙏🙏🙏
आज हेर्न जुरएछ,पहिला आदार्श छोरी ,श्रीमती ,आमा को कुशल नेतृत्व देखे,सायद कमै नारिले मात्रै यो हिम्मत राखछ्न,यो संसारमा नारिले अझै चाहे र नि गर्न खुट्टा तान्ने हुनसक्छन ,लाग्छ त्यो नहोस, छोरी बिदेश पत्ठाउने कुरा ,संगै बसेर नेपाल्मै उच्छ शिक्षा गराउदा के होला? ताढा हुंदा भन्दा त मेरो सुझाब मात्रै हो भबिस्यको सफलता को शुभकाम्ना है त ❤❤❤
जिबन हो कसैको पनि जनम र मरन एक साथ हुदैन, मन दह्रो र धैर्यता राख्नु पछँ एकल हुनु भाग्यको दोष हौन एउटा नियति हो, सजिलो पक्कै छैन तर असजिलो आफैले आफैलाई नबनाउ कथा मेरो पनि होला अझ ददँनाक तर समाज भनेको बोलेको आगो मात्रै तापछन तर आमा हुनुको कतँबय आमालाई बाहेक अरु कसलाई थाहाँ हुन्छ र बुझ्छ जे होस रमाएर बाचौ जय होस !!
बैनी तपाईं को कुरा सुन्दा म भाबबिहल भये मलाई सुन्दात येति गारो भयो कसरी सम्मेम गर्नु भयो बैनी मेरो केही चिन्ता थियो तपाईंको कुरा सुन्दा मेरो चिन्ता हरायेर गयो कति गहन कुरा मिठो बोलेको
Tapaiko kuraa ekadam sahi ho bachunjel kahile pani kasto cha ke xa sochadaianan Tara kehi garda maryo vane yati thulo aandolan garxan bachunjel ke cha kasto cha vanera bujadainan😢😢😢
Derai sangasa garnu bako raixa danyebad 👍tara chory duita lai jati sakxa sicya dinu ra chori haru ko babise Afai garxa tapai jasta aris myarit jabarjasti nagarda ramro ho l
साथीभाई , ईष्टमित्र, दाजुभई दिदी बहिनीले साथ दिन्छन् तर आफ्ना भन्नेहरुले चै हेप्ने धलेको आगो ताप्ने, केही दिनुपर्छ जसो गरेर छेउ नपर्ने दाउ परे आफ्नै नभन्ने सम्म पनि गर्छन् भोगाइको अनुभव।
सन्सारमा दुख कस्ट भोगेका मान्छे धेरै छन अझै भन्न पर्दा दुख नपरेको नभोगेको मान्छे नै हुदैन तर यो कार्यक्रम दुबईबाट ब्रोकास्ट हुने राम्रो कार्यक्रम मा राखेको छु र नियमित हेर्नी गर्छु हुन सक्छ मेरो अपेक्षा बढी भयको पनि होला तर साना तिना त्रुटि देखिन्छ गेस्टको पहिल्लै जग जायर नभयको कुरा त सुरु बाट अन्त्य सम्म आउन परो नि गेस्टले भनेका कुराको भरपर्दो बिस्वस्नियता के मा लिनि भन्नी पनि होला यहाँ पनि कुनै कुरा प्रष्ट आयन कहिले बिमारी छोडेर दुबई आउनु भयो पछि कति समय पछि घटना भयो केही प्रस्ट सुन्न पाइयन
हाम्राे गरिबीले पिल्सिएकाे परिवारकाे 36 वर्षकाे उमेरमा एकल बनेकी मेरी अामा भन्नुहुन्थ्यो " मेराे छाेराछाेरी नै सम्पत्ति हाै, सब थाेक हाै , तिमीहरू ज्ञानी बन म कत्ति पनि अात्तिने छैन !" त्यसैले संगिता म्याम जे हुनु भइसक्यो ! हजुरहरु त दु:ख गरे अनुसार अार्थिक रुपमा यत्तिको मजबुत हुनुहुन्छ 👍️ हिम्मत राख्नुस्💪💪💪💪💪
Thank you Sangita Adhikari for sharing your story with us. If you enjoyed this conversation could you do us a favour and hit that "Like" button on the video! Helps us a lot ❤
Malai pani ysarinai Aafano pida sunaun man chha khadi ma 21bas ko sagas ra chhora chhori le diyko pida ra siriman le diyko ko pida 😭
uha bahini lai mahile pani chhine ko chhu kura vai rahanchha
Oo888oo8oo88
😂😂😂😂❤😂❤😂😂😂😂😂❤😂😂❤😂😂😂❤😂
😂😂😂😂❤😂❤😂😂😂😂😂❤😂😂❤😂😂😂❤😂
हजुरको त सबैबाट साथ र सपोर्ट पाउनुभएको रहेछ कत्ति धेरै भाग्यमानी हजुर धेरै खुशी लाग्यो । म पनि २३ बर्षको उमेरमा एकल आमा भएर ३ जना छोराछोरी हुर्काएको हो कति गार्हो हुन्छ । मनमा हजारौं पिडाहरु हुन्छ पोख्नेठाउँ कहिँ हुँदैन 😭 बुझिदिने कोही हुँदैन
आह कति राम्रो, मिठो र सस्कारी हाम्रो चेली सङ्गीता अधिकारी सलाम छ तपाईलाई🙏 हरकोईको घरमा हुदैन यति बुजकारी छोरी, श्रीमती, बुहारी वा आम! दुख कष्ट भन्ने चिज प्रत्येकको घरमा हुन्छ तर तेस्लाई सामना गर्ने सामर्थ्य हरकोईमा हुदैन तर त्यो सबै यो बहिनिमा देखे सो हृदयदेखि ससम्मान छ बहिनि🙏 तेसैले म महिला दिदिबहिनिलाई आदर गर्छु एउटा घर बनाउन ठुलो हात हुन्छ भन्नू यो बहिनी ज्वलन्त उदाहरण हो🙏🙏🙏 जय नारी😘🙏
Thank you so much dai🙏
यो बहिनिको हिम्मत साहास आफ्नो सत्यता को कथा सुन्दा उहाँ एउटा असल नारी को महत्व देखेको छु❤️
Hajurko kura sunda sundai akha bata asu ko dara baggyko pattai vayana sangita baini...hajur lai dhari dannybad be strong piyari ..vagabanly sadai raksha garun ❤❤
tq so much ❤
Dhairai ramro Cha dai
धन्यवाद
असाध्यै आदर्शका कुरा ! माइती र घर तर्फ समेत कत्ती सकारात्मक ! यस्तै व्यवहार कायम होस सधै सफलताको कामना !
एकदमै संस्कारी हुनुहुनछ बैनी हजुर आट र हिम्मत कहिलै पनि नहानुॅ।आफनो कदम हरू हमेसा चालु राख्नु मेरो धेरै शुभकामना।
हजुर को यो संघर्ष सुन्दा कति भावुक हुन्छु अनि हामी यकल महिला लाई कति गाह्रो हुन्छ त्यो त भोगेको लाई थाहा हुन्छ ❤❤😢😢😢
एकदम राम्रो उत्कृष्ट अन्तर्वार्ता कथा घटना दुखान्त भएपनी आशावादी एकदमै मोटिवेसनल।
सुन्न योग्य, हेर्न योग्य पोड्कास्ट !
धन्यबाद !
बहुत सुन्दर प्रक्रिया दिनुभएको छ म्याम ।हो हामी नारीहरु यो समाजका दुर्गा, सरस्वती , र लक्ष्मीको रूपमा बस्नुपर्छ । हामी नारीमाथी कुदृष्ति राख्ने पुरुषलाई पनि मीठो प्रेरणा हो ओस्। हजुरलाई धेरै धेरै माया हस्❤❤❤❤🙏🙏
कति मन छुने ईन्ट्रभियाे ,कन्टाेल गर्दा गर्दै धेरै चाेटी आँसु झरेयाे, साहासि र संस्कारी सिस ❤❤❤
स❤❤❤
Didi ko katha sunaera Sarai vabuk vae. 😢... Kati himmat wala didi hunu huda raixa .. aile ta Kati khusi hunu hunxa. Didi asari nai agi badrnu arxa ...agi hernu parxa paxi farkera kahile nahernus agi barnus ....love u didi❤❤❤❤
एक्कल जिवन बिताउनुको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ। तर हामिले भन्दा फेरी बिहे गर्नु पर्ने जरुरी छैन र श्रीमान मात्र ठूलो कुरा होइन भनेर मुखले त भनिन्छ, तर भित्र भित्रै त मनले साथि खोजिरहेकै हुन्छ। बच्चा बच्ची भएपनि मन चाहिँ आधा मात्र बुझ्ने हो । मइले पनि भोग्दै गरेको कुरा हो। सिस को कुराकानी एकदमै सहि हो।❤❤🥰🥰😘😘🙏।
100% Sahi kura sis.
Ani vagy ma lekheko vognu parne rahex.saririk samband matr jaruri hoin.man ko vawana bujhane manxe hosh lagx 😢
यी दुई जना बिच भएको अन्तरबार्ता अत्यन्त मार्मिक लाग्यो ।😊
अनतरमन मै च्वास्स। गर्भ ला्छ र भन्न मनलाग्छ ऊ एउटी सस्कारी नारीहुन 🙏🙏🙏
संगिता बैनीलाई धेरै धेरै धन्यबाद आत्मा बल सहित संघर्ष गरेर सफल्ताको बिन्दुमा पुग्दै हुनुहुन्छ परिवार र समाज को बिस्वास लिदै ❤️❤️
सबै एकल अाँमाहरूले यो भिडियो बाट पाठ सिकुन् ! हरेक सासू ससुराले यो भिडियो हेरेर सबै एकल बुहारी लाहृ सपोट गरून् । हरेक एकल बुहारीहरू जिम्मेवार हुँन् । बिश्वासिला हुँन् । जिम्मेवार अामा बनुन् 🙏🙏🙏🙏🙏
आज हेर्न जुरएछ,पहिला आदार्श छोरी ,श्रीमती ,आमा को कुशल नेतृत्व देखे,सायद कमै नारिले मात्रै यो हिम्मत राखछ्न,यो संसारमा नारिले अझै चाहे र नि गर्न खुट्टा तान्ने हुनसक्छन ,लाग्छ त्यो नहोस,
छोरी बिदेश पत्ठाउने कुरा ,संगै बसेर
नेपाल्मै उच्छ शिक्षा गराउदा के होला? ताढा हुंदा भन्दा त मेरो सुझाब मात्रै हो
भबिस्यको सफलता को शुभकाम्ना है त ❤❤❤
जिबन हो कसैको पनि जनम र मरन एक साथ हुदैन, मन दह्रो र धैर्यता राख्नु पछँ एकल हुनु भाग्यको दोष हौन एउटा नियति हो, सजिलो पक्कै छैन तर असजिलो आफैले आफैलाई नबनाउ कथा मेरो पनि होला अझ ददँनाक तर समाज भनेको बोलेको आगो मात्रै तापछन तर आमा हुनुको कतँबय आमालाई बाहेक अरु कसलाई थाहाँ हुन्छ र बुझ्छ जे होस रमाएर बाचौ जय होस !!
God blessing u Bahini ❤🙏👍❤️
amazing dai didi ko sangarsha sunda dukha lagcha tara didi khusi hunu parcha
ऊच्च संस्कारी परिवारकाे बुहारीआदर्श सेाच महान बिचार मैले ऊच्च सम्मान गरे ।
अादर्स छाेरि अादर्स बुहारि अादर्स नारि नमन् गरे हजुरलाई 🙏🙏👍️👍️❤️❤️
महान आमा नेपाली चेलि मेरो नमन छ?❤
Wow kastho ramro sansker payeko buhari , ama stay strong and sadhai sasu sasura lai maya gar dhinu hola
same story madam..you,r good thinking .🙋♀️
Uhh cha ra ma yaha chu 😢😢 her words really touched when she talked about her daughter . May God give her strength to ease her pain , and health
Kati.ramro.kura..sasu.sasura.pani..vagbhan.hunuhudho.raicha
Kasto mahan nari kati ramro soch bhagawanko kripa sadhai rahirahos 🙏
jindagi nai sangarsa ho vauju sarai khusi lagyo hjr ko video hayrna pay thanku bodcast unite lai 🙏🙏
Dherai strong hunuhundo rahexa sis
i am watching this podcast from united state you are real heros for sharing your story you re great and brave lady, Best wishes for ypur future!!!
Be strong we will proud of you always keep it up
Aaha kati ramro shoc bichar baini ko 🙏🙏
Maela pani vogako xu yo sabai 😢😢😢😢diju ❤❤❤❤❤
मेरो साहसिक बैनि तिम्रो खुसि का दिनहरु आउदैछ ।हरेस नखाउ सदा दिनको आशिर्वाद।❤️❤️❤️❤️
हरेक पाईलामा हजुरलाई भगवानको साथ मिलोस् बहिनी 🙏🙏❤❤
Nanu sari khusi lagiio
You are right sister ❤❤❤❤
संघर्ष पछिको सफलता मिठो हुन्छ 🙏💐🎀
Strong mom same mero socha be happy ❤
भगवान ले हजुरलाई हरेक पाइलामा साथ दियोस दिदी।
Yo EP start to end emotional vayo, Strong didi, Best wishes ahead for did & her both kids 👍👍
👌🏻👍👌🏻👍👌🏻👍👌🏻
महान नारीको,महान विचार।।❤❤❤🙏🙏
Sangita sis hajur ko kura le Mero jivanma pani urja thapiyako xa
thanks sir.
हजुर जस्तो माहान नारि सम्मन छ दिदि हजुर
धन्य हो संगिता छोरी महान विचार तिम्रो
हजुरको कुराले मन छोयो म पनि परिवर्तन हुने मौका मिल्यो दि ज्यु
❤❤❤😢😢😢😢😢 तर पनि यति साहासी हुनुहुन्छ, बच्चा लगायत, सासुससुरा माथी यति सभाव देखाउनुभाछ जय होस
Mahan nari Salam xa hajur lai aba ko baki jiban safaltaa hausala ka sahth agadi baddaijauna
Good thoughts… be strong, be positive … every thing will good.
thanks so much
कति महान छोरि❤❤
Heart touching life sister ❤❤ God bless you 🙏🙏 me also Dubai ma xu
Baini you are really inspiring for community my salute from UK
बैनी तपाईं को कुरा सुन्दा म भाबबिहल भये मलाई सुन्दात येति गारो भयो कसरी सम्मेम गर्नु भयो बैनी मेरो केही चिन्ता थियो तपाईंको कुरा सुन्दा मेरो चिन्ता हरायेर गयो कति गहन कुरा मिठो बोलेको
Ma dherai herxu yo harks podcast man parcha malai ni jan manxa ma ahile portugal ma xu
कति राम्रो बिचार दिदिको❤
साहासी नारी❤
बहिनी को दु:ख को कुरा सुन्दाआशुआयो माहान नारी हुनुहुन्छ ।😭😭😭😭♥️♥️
tension nalinu didi yek din abasye khusi ko din aaune xa🙏🙏🙏🙏😭😭😍😍
जिबन बुझेको चेली नानीलाई भगवानले रक्षा गरुन् !
be strong god bless
Kati ramrosocha 😢😢😢😢
Kasto ramro kura kani chitta bujne kura k chitta bujyo ho mahila kamjor xainn
एक दम सहि हो 🎉🎉🎉🎉
I am always with you thulo mamu❤
Sangita bahinilai dhannewat chha
Sister ma salute garchu 🙏🙏आमा कमजोरी हुँदैनन्
very heart touching sister. keep it up the good work.
Good luck sister jay hos
Kati ramro socha sis salamxa
Great job
❤❤❤❤❤❤❤❤😢😢
धेरै धेरै राम्रो हुन्छ भविष्य कडा महिला good
Heart touching
Aa-aafno dukha aafai lai chha 😢
Tapaiko kuraa ekadam sahi ho bachunjel kahile pani kasto cha ke xa sochadaianan Tara kehi garda maryo vane yati thulo aandolan garxan bachunjel ke cha kasto cha vanera bujadainan😢😢😢
😢😢
Salam cha sis lai😊
महान् नारी❤❤❤❤
कति माहान नारि हजुर ❤❤❤❤
Derai sangasa garnu bako raixa danyebad 👍tara chory duita lai jati sakxa sicya dinu ra chori haru ko babise Afai garxa tapai jasta aris myarit jabarjasti nagarda ramro ho l
साथीभाई , ईष्टमित्र, दाजुभई दिदी बहिनीले साथ दिन्छन् तर आफ्ना भन्नेहरुले चै हेप्ने धलेको आगो ताप्ने, केही दिनुपर्छ जसो गरेर छेउ नपर्ने दाउ परे आफ्नै नभन्ने सम्म पनि गर्छन् भोगाइको अनुभव।
मलाइत भगुवान नै छैन जस्तो लाग्छ पियारि माया कति माहान हुनु हुन्छ हजुर लाइ मेरो हिर्दय देखिनै नम्र नमस्कार छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
be positive
❤🎉Suvakamana Sis ❤🎉
🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍
Strong sis ,best wishes 👍👍♥️♥️
Sai bolnu vyou
Dherai ramro kura
सन्सारमा दुख कस्ट भोगेका मान्छे धेरै छन अझै भन्न पर्दा दुख नपरेको नभोगेको मान्छे नै हुदैन तर यो कार्यक्रम दुबईबाट ब्रोकास्ट हुने राम्रो कार्यक्रम मा राखेको छु र नियमित हेर्नी गर्छु हुन सक्छ मेरो अपेक्षा बढी भयको पनि होला तर साना तिना त्रुटि देखिन्छ गेस्टको पहिल्लै जग जायर नभयको कुरा त सुरु बाट अन्त्य सम्म आउन परो नि गेस्टले भनेका कुराको भरपर्दो बिस्वस्नियता के मा लिनि भन्नी पनि होला यहाँ पनि कुनै कुरा प्रष्ट आयन कहिले बिमारी छोडेर दुबई आउनु भयो पछि कति समय पछि घटना भयो केही प्रस्ट सुन्न पाइयन
Yaha vanda kate parsta parnu paryo ra hami le dikheko xau diju ko pida najik BATA
Paresi matra bujincha kasaiko sunerw bujidaina, jaba parcha ni parepachi ayerw feri yo interview hernus ani majjale bujisincha hai mr.laxman pandey uncle🙏
@@alishatv4553 😂
Right
तपाईं ले मात्र बाेझ उठाउनु ठिक हाेइन,उमेर पुगेपछि सछेम हुनेछ
हाम्राे गरिबीले पिल्सिएकाे परिवारकाे 36 वर्षकाे उमेरमा एकल बनेकी मेरी अामा भन्नुहुन्थ्यो " मेराे छाेराछाेरी नै सम्पत्ति हाै, सब थाेक हाै , तिमीहरू ज्ञानी बन म कत्ति पनि अात्तिने छैन !"
त्यसैले संगिता म्याम जे हुनु भइसक्यो !
हजुरहरु त दु:ख गरे अनुसार अार्थिक रुपमा यत्तिको मजबुत हुनुहुन्छ 👍️ हिम्मत राख्नुस्💪💪💪💪💪
Afno daju bhai sasu sasura ko support raixa tyo nai thulo kura ho…. Testo didi baini pani hunxa jasko koi hudaidaina support garne… tyo chai dukha ho
साहसिक नारी 🙏