नमस्ते फेरी पनि लोक प्रिय सर्जक प्रिय भाई ओम छिनाल को सिर्जना मा चर्चित गायिका कालिका रोका ज्यु संग मुग्लिन पुल तरेर लिएर आएको छु आशा छ फेरी पनि पहिला को गीत लै झैँ यस गीत लाई पनि उतिकै मायाँ गरिदिनुहुन्छ भनि ठुलो आशा बोकेको छू,कृपया कमेंट्स लाइक शेयर गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ,,,
रन्जिता गुरुङ को बिदेश पलायन ले लोक दोहोरी क्षेत्र मा उनको अभाब सदैब खड्किरहने छ्। यति मिठो स्वर, शब्द, लय प्रस्तुति को लागि यो टिम लाइ बधाइ तथा मिलियन्स भियुज को कामना।🙏🙏
प्रिय मित्र मौसम गुरुङ र कालिका रोका दिदिको सुमधुर स्वरमा नेपाली लोक साङ्गेतिक क्षेत्रमा एउटा गतिलो इट्टा थप्न सफल हुनु भएको छ सम्पूर्ण लोक गित प्रेमि टिमलाई मुरी मुरी धन्यवाद।।। जय लोक संगित
मौसम भाई अनि कालीका रोका बहिनी को स्वोर मा सजिएको यो गितले साच्चै नै भन्नु पर्दा अतित्को याद आयो सारै मिठो स्वरको धनी मौसम भाई र कालीका बहिनी लगायत ईन्टाएर टिम सबै उत्कृस्ट छन् । यो मिठो कृएसबको लागि धन्यवाद ।
अति नै मिठो र समधुर स्वर को धनि मौसम गुरुङ भाइ र बैनि कलिका रोका ज्यु को यो गित ले लोक पारखी हरु को मन मुटु मा बस्न सफल भएको छ! धन्यवाद सम्पुर्ण टिम लाइ!
कति मीठो गीत रहेछ मैले आज टिकटकमा सुनेर युटुबमा हेर्न आको,मौसम दाजु हाम्रो बागलुङे चेली आदरणीय दिदी कालिका रोका लगायत सम्पुर्ण टिमलाई बधाई साथमा धन्यवाद यति मीठो गीतको लागी❣️👍️🌺🇳🇵
@@MousamGurungOfficial अबश्य भाइ💞बजारमा चर्चाका लागि सुन्नै नसकिने गितहरू छ्याछ्याप्ती अाईराखेको परिपेक्षमा तपाईका गितहरू सबै मौलिक हुन्छन💞चर्चा क्षणिक हुन सक्छ धेरै चर्चा भन्दा बरू थोरै लोकप्रियता कमाउनु होस दिगो रहन्छ शुभकामना💞💞🙏🙏
निकै नै उत्कृष्ट कैडा गित #मौसम सोल्टी (सर) लय मिठो लाग्यो,हुन त शब्द पनि उत्तिकै राम्रो छ। अभिनयको त कुरै नगरौ! यो गितको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । जय गित जय संगीत । नमस्कार #मौसम्🙏🧡
आह! सानू तिमिलाई मुटु भो बैना यो मुटुमा तिमी छौ कोही छैन,आए सानू मुग्लिङ्ग पुल तरि तिम्रै माया भएर मन भरी ....धेरै धेरै धन्यवाद सम्पूर्ण मुग्लिङ्ग पारीको टिमलाई प्रदेशी हरुको माया मा समेटेर बनाएको यो सुन्दर प्रस्तुति अति उत्कृष्ट लाग्यो। मौसम गुरुङ सर सबै गीत राम्रो लाग्छ र लगातार हेर्ने पनि गर्छु।यस्तै यस्तै गीत को प्रतीक्षा मा रहने छौ।अर्को सार्है मन पर्ने गीत हारे मैले हारे पिरतिको बाजिमा हारे मैले हारे।🙏🙏
@@omchhinalmusician4070 नमस्कार हजुर 🙏🙏गीत अति मिठो छ आउँदो दिनहरूमा यस्तै यस्तै नयाँ र मीठा कोशेली पस्कँदै जानु होला उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना।🌹🌹❤️❤️❤️🙏🙏🙏
@@MousamGurungOfficial नमस्कार 🙏🙏 हजुरहरुको लागि सधैं साथ सपोर्ट अनि माया रहिरहनेछ हामी प्रदेशीहरुको दुःख पीडा भुलाउने एक आधार बनेको छ गीत संगीत यसको लागि फेरि पनि उच्च सम्मान अनि धन्यवाद छ । सधैं भरी सफलता मिलोस शुभकामना 🙏🙏❤️❤️🌹💕
साह्रै उताउतो भएर बुरुक्क बुरुक्क उफ्रेर नाच्ने एक छिन को आँखा लाई रमाइलो गीत हरु भन्दा त हो यस्तै गीत ले मनलाई शितल आनन्द दिन्छ । सधै भरी मन मा आनन्द महसुस गराउँछ भित्री आत्माबाट राम्रो लाग्छ हाम्रो मौलिक गीत, समपूर्ण टिम लाई धेरै धन्यवाद साथै सफलताको शुभकामना !!🙏❤🥰👌👌
हाम्रो नेपालका लोक संङ्गित हरुले उचाइका सिखरचुम्ने क्रममा यश गित एक कोसे ढुङ्गाको रुपमा सावित हुनेछ किन भने अत्यन्तै सरल,टिपिकल,मर्मस्पर्शी,शब्द सङ्गीत,सुमधुर स्वर र नेपालीका बास्तविक तितो सत्य आफ्नै आफन्ति लाई छाडि बिदेशिनु पर्ने कहानि। तर जे भयपनि गित उत्कृष्ट छ शुभकामना ।
मौसम गुरुङ सरका हरेक सृजना उत्तिकै रसिला हुन्छन् यो सृजनाले पनि मन छोयो त्यसमाथी हाम्रो बाग्लुङको चेली कालिका रोका दिदिको आवाज आहा!हामी दर्शक कृतज्ञ छौँ सम्पुर्ण युनिट प्रती!
बहुत बहुत राम्रो लाग्यो हाम्रो गुरुङ्ग हरु पनि यति राम्रो नाचेको देखेर रा खास गरी हाम्रो गोर्खा को बहिनी रञ्जित गुरुङ लाई रा मौसम गुरुङ्ग ज्यू लाई पनि धेरै धेरै राम्रो लाग्यो रा यो गीत हेरेर गोर्खा को गाउँ को याद बहुत आउँछ मा हाल मा इण्डिया army मा करायत छु
बिशेष सर्जक ज्यु र सम्पुर्ण टिम अनि लोक गायिका कालिका रोका लाई पनि धेरै धेरै धन्यवाद धेरै राम्रो स्वर शब्दमा यो गीत बजारम लेउनु भएको सबैले माया गरि दिनु होला सरै राम्रो लायो यो गीत्🙏🙏😘😘😘😘😘😘😘😘😘😘😘😘💕
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
गीत संगीतले कहिले कहिँ आफ्नो संस्कृति भुल्नै खोजेको पो हो कि,,भन्ने बेलमा यस्ता यस्ता गीत हरु बजारमा आउछन् अनि मन खुसी हुन्छ। गीतहरू जस्तै = मुग्लिन पुल तरी,,बन्दिपुरैमा,,कर्मै रुनिछ,,जस्ता अन्य केही गीत हरु पनि ।
नेपालको लोक संगीत र संस्कृतिलाई माया गर्ने अत्यान्तै सुन्दरी मोडल रन्जिता गुरुङ्ग प्रती हार्दिक सम्मान ब्याक्त गर्न चाहान्छु ।गायक गायिकालाई पनी शुभकामना छ।
नमस्कार सम्पुर्ण मा! म शितल गुरुङ को तर्फबाट आदरणीय अग्रज मेरो प्यरो दाइ मौसम गुरुङ र आदरणीय अग्रज दिदी कालिका रोका मगर सुमधुर आवजमा निकै मिठो मौलिक ज्याउरे गीत मुग्लिन पुल तरि आदरणीय अग्रज दादा ओम छिनाल को निकै उत्कृष्ट सिर्जना मा तयार भएको यो मिठो गीत सबैले एक चोटि हेरेर कस्तो लाग्छ। सल्लाह सुझाव सहित गीत लाई share गर्दिनु होला।।।🙏🙏🙏❤️❤️❤️
हामी प्रतीक्षा मा छाै,,😊 अादणिय दाजु om chhinal दाजु काे सिर्जना मा सुपर दुप्पर गायक माैसम गुरुङ सर काे चर्चित गायिका कालिका राेका मगर स्वरमा सजिएको ,,चर्तित माेडल actor अन्तिम भिडियो गरेर usa पलायन जानू हुने रन्जिता गुरुङ दिदी साथै अान्नद गुरुङ साथै सम्पूर्ण टिम लगायत शितल शिजन प्रा'ली,सफलताको शुभकामना धन्यवाद 😊💜🙏
ययो song सारै दिल छुयो मौसम गुरुंग र मेडम कालिका रोका को आवाज खूब मिठोछ अब फेरी दुबै को आवाजमा गीत सुन्न पाइयोस बधाई छ सबै यूनिट लाइ म भारतको कुनाबाट 30चोटि हेर्यो।👌👌💐💐
नमस्ते फेरी पनि लोक प्रिय सर्जक प्रिय भाई ओम छिनाल को सिर्जना मा चर्चित गायिका कालिका रोका ज्यु संग मुग्लिन पुल तरेर लिएर आएको छु आशा छ फेरी पनि पहिला को गीत लै झैँ यस गीत लाई पनि उतिकै मायाँ गरिदिनुहुन्छ भनि ठुलो आशा बोकेको छू,कृपया कमेंट्स लाइक शेयर गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ,,,
शुभकामना
आहा सार्है आनन्दित बनायो गितको कति मिठास भाका त्यसैमाथि मन छुने रोधिको भिडियो हार्दिक बदाइ छ मौसम गुरुङ ङोलो मिह्थेब ज्यु यसैगरी कालिका रोका मगर जि लगायत सम्पुर्ण होल टिमलाइ सफलताको कामना गर्दछु ल
एकदमै राम्रो लाग्यो ङोलो बधाई छ सम्पुर्ण टिमलाई😍😍😍
😍😍😍😍😍😍😍🙏🙏🙏🙏
Wow dhrai dhrai suvakamana nice voice so nice song🥰
सोचे भन्दानी झन राम्रो बनेछ गित बधाइ छ दाजी अनि टिमलाइ
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
धन्यवाद मेरो भाई
साह्रै मीठो टिपिकल गीत। औधी मन पर्यो! सफलताको लाखौं लाख शुभकामना मौसम सर & टिमलाई😍😍😍😍😍
Thank you raja
tq hajur
Tq hajur
सम्पुर्ण युनिट लाई सफलताको शुभकामना ।
गीत राम्रो छ ।
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
रन्जिता गुरुङ र मौसम गुरुङको फ्यान जतिले यता हाजिर ठोकम त
👇️
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
हाम्रो गोर्खाली लोकगायक मौसम गुरुङ र बैनी रन्जिता प्रति सफलताको अनगिन्ति शुभकामना । भाइको सबै गितहरु मलाई सार्है मन पर्छ।
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
@@MousamGurungOfficialधन्यवाद भाइ सफलताको शुभकामना छ। हुन्छ नि भाइ म तिम्रो fyan हो नि
Super song i like
सारै मन छुने गित सफलताको सुभाकामाना हजुर
आहा! कति मीठो अर्गानिक गीत। भब्य सफलताको शुभकामना मौसम सोल्टी हजुर🙏🙏😍😍😍😍
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
रन्जिता गुरुङ को बिदेश पलायन ले लोक दोहोरी क्षेत्र मा उनको अभाब सदैब खड्किरहने छ्। यति मिठो स्वर, शब्द, लय प्रस्तुति को लागि यो टिम लाइ बधाइ तथा मिलियन्स भियुज को कामना।🙏🙏
Tq so much
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
प्रिय मित्र मौसम गुरुङ र कालिका रोका दिदिको सुमधुर स्वरमा नेपाली लोक साङ्गेतिक क्षेत्रमा एउटा गतिलो इट्टा थप्न सफल हुनु भएको छ सम्पूर्ण लोक गित प्रेमि टिमलाई मुरी मुरी धन्यवाद।।। जय लोक संगित
मौसम भाई अनि कालीका रोका बहिनी को स्वोर मा सजिएको यो गितले साच्चै नै भन्नु पर्दा अतित्को याद आयो सारै मिठो स्वरको धनी मौसम भाई र कालीका बहिनी लगायत ईन्टाएर टिम सबै उत्कृस्ट छन् । यो मिठो कृएसबको लागि धन्यवाद ।
मौलिकताले भरिपूर्ण भएकाे काेशेलीकाे लागि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद ।
Tq so much
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
अति नै मिठो र समधुर स्वर को धनि मौसम गुरुङ भाइ र बैनि कलिका रोका ज्यु को यो गित ले लोक पारखी हरु को मन मुटु मा बस्न सफल भएको छ! धन्यवाद सम्पुर्ण टिम लाइ!
Tq hajur
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
असाध्यै मार्मिक आवाज पनि सारै राम्रो सुनिरन मन्लाग्नी All the best सबै सबैमा....
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much
गाउघरको धेरै याद र झल्को आयो यस्तो गित सुन्दाधेरै खुसि लाग्यो सफल्ताको कामाना छ हजुरलाई😍😍😍😍😍😍
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
गोर्खाली गायक नायक मखमली आवाजको धनि हाम्रो जेठान साहेप मौसम गुरुङ जि को मिठो गीत आयो मन छोयो हार्दिक बधाई तथा उच्च शुभकामना🎶❤️🙏
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आहा सार्है आनन्दित बनायो गितको कति मिठास भाका त्यसैमाथि मन छुने रोधिको भिडियो हार्दिक बदाइ छ मौसम गुरुङ ङोलो मिह्थेब ज्यु यसैगरी कालिका रोका मगर जि लगायत सम्पुर्ण होल टिमलाइ सफलताको कामना गर्दछु ल
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आहा यो गित को प्रतीक्षा मा थियो धेरै मिठो छ गित जति सुनियो उति सुन्न मन लाग्ने सफलता को सुभकामना होल तिम लाई
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
मौलिक ताको झलक सम्बन्धी हाम्रो मौसम दाइ ले अहिले पनि अतिनै मार्मिक गित निकाल्नु हुन्छ हजुर लाई भब्री सुभ कामना हैदाइ🇳🇵🙏🇳🇵
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
cangratulations dada sarai mitho geet badhai xa sampurna timlai safaltako dherai dherai suvakamana xa 🙏🙏🙏🙏👌👌👌👌👌
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
@@MousamGurungOfficial welcome dada🙏🙏jarur garnexu dada
आहा क्या दामी नेपाली गीत सार्है मन पर्यो
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
कति मीठो गीत रहेछ मैले आज टिकटकमा सुनेर युटुबमा हेर्न आको,मौसम दाजु हाम्रो बागलुङे चेली आदरणीय दिदी कालिका रोका लगायत सम्पुर्ण टिमलाई बधाई साथमा धन्यवाद यति मीठो गीतको लागी❣️👍️🌺🇳🇵
धेरै राम्रो गीत ,मौलिकता झल्किएको छ,#त्यसैमाथी हाम्रो मौसम जि को स्वर वाहा 👌👌👌👌💓💓💓💓💓💓💓💓सफलता सुभ कामना💞💞💞😥😥
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much
अादर्णिय मेराे गाउँले मौसम गुरूङले बजारमा ल्याएको गित मार्मिक र धेरै राम्रो हुन्छ।नम्बर १मा पुग्न सफल रहाेस शुभकामना साथी ।
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
निकै मीठो गीत, सफलताको सुभकामना मौसम दाइ लगायत सम्पुर्ण टिमलाइ..❤️❤️
Thank you mero bhai
Tq so much hajur
@@omchhinalmusician4070 fggghhhjjhii
टिपिकल मौलिक झ्याउरे तपाईहरूको सिर्जनाले फेरिपनि लोक पारखि मनहरूलको मन जितेको छ शुभकामना😍😍😍
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
राम्रो छ शुभकामना सबै टिमहरूलाई🙏🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
@@MousamGurungOfficial अबश्य भाइ💞बजारमा चर्चाका लागि सुन्नै नसकिने गितहरू छ्याछ्याप्ती अाईराखेको परिपेक्षमा तपाईका गितहरू सबै मौलिक हुन्छन💞चर्चा क्षणिक हुन सक्छ धेरै चर्चा भन्दा बरू थोरै लोकप्रियता कमाउनु होस दिगो रहन्छ शुभकामना💞💞🙏🙏
निकै राम्रो शब्द, स्वर र अभिनय 😍😍।
एकदम मिठो गित सुन्न पाइयो ।
यस्तै मिठो सिर्जनाहरु सुन्न पाइ रहियोस ।। सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
निकै नै उत्कृष्ट कैडा गित #मौसम सोल्टी (सर) लय मिठो लाग्यो,हुन त शब्द पनि उत्तिकै राम्रो छ। अभिनयको त कुरै नगरौ! यो गितको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । जय गित जय संगीत । नमस्कार #मौसम्🙏🧡
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आह! सानू तिमिलाई मुटु भो बैना यो मुटुमा तिमी छौ कोही छैन,आए सानू मुग्लिङ्ग पुल तरि तिम्रै माया भएर मन भरी ....धेरै धेरै धन्यवाद सम्पूर्ण मुग्लिङ्ग पारीको टिमलाई प्रदेशी हरुको माया मा समेटेर बनाएको यो सुन्दर प्रस्तुति अति उत्कृष्ट लाग्यो। मौसम गुरुङ सर सबै गीत राम्रो लाग्छ र लगातार हेर्ने पनि गर्छु।यस्तै यस्तै गीत को प्रतीक्षा मा रहने छौ।अर्को सार्है मन पर्ने गीत हारे मैले हारे पिरतिको बाजिमा हारे मैले हारे।🙏🙏
आहा कति मार्मिक गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
सफल सांगीतिक जीवनयात्राको शुभकामना !
💐💐💐💐💐💐💐💐💐💐💐💐💐
सार्है मिठो र अर्गानिक गित सुन्न पाउँदा फेरि पनि सबै जनालाई भब्य सफलताको अनगिन्ती शुभकामना 🙏🙏🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
आहा निकै मीठो मीठो दाइ बधाइ छ सम्पुर्ण टिमलाइ 🙏🙏🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much
नमस्कार,🙏🙏🙏 अति मिठो बनेको छ गीत मौषम जी लगायत सबै टिमलाई बधाई तथा सफलताको शुभकामना,🌹🌹🌺 म मलेसिया हेर्दैछु।
Tq hajur
@@omchhinalmusician4070 नमस्कार हजुर 🙏🙏गीत अति मिठो छ आउँदो दिनहरूमा यस्तै यस्तै नयाँ र मीठा कोशेली पस्कँदै जानु होला उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना।🌹🌹❤️❤️❤️🙏🙏🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
@@MousamGurungOfficial नमस्कार 🙏🙏 हजुरहरुको लागि सधैं साथ सपोर्ट अनि माया रहिरहनेछ हामी प्रदेशीहरुको दुःख पीडा भुलाउने एक आधार बनेको छ गीत संगीत यसको लागि फेरि पनि उच्च सम्मान अनि धन्यवाद छ । सधैं भरी सफलता मिलोस शुभकामना 🙏🙏❤️❤️🌹💕
साह्रै उताउतो भएर बुरुक्क बुरुक्क उफ्रेर नाच्ने एक छिन को आँखा लाई रमाइलो गीत हरु भन्दा त हो यस्तै गीत ले मनलाई शितल आनन्द दिन्छ । सधै भरी मन मा आनन्द महसुस गराउँछ भित्री आत्माबाट राम्रो लाग्छ हाम्रो मौलिक गीत, समपूर्ण टिम लाई धेरै धन्यवाद साथै सफलताको शुभकामना !!🙏❤🥰👌👌
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
मनै छूने मिठो गीतको लागि मौसमजी सहित सम्पूर्ण यूनिटलाई धेरै धेरै धन्यवादको साथमा सफलताको शुभकामना👍👍🙏🙏💖💖
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
गीत मीठो लाग्यो खासमा टिकटक हेर्दै थिए यो गीत बजेको हुनाले youtube नहेरी बस्न सकिन
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
सारै हृदय ईसपरसी गीत मौसम गुरुगं र रंजिता लाई मेरो हृदय भरिको माया छ ।दामि छ कलाकार टोली लाई मेरो गोरखे सलाम छ।
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
मौसम दाई को स्वर साह्रै राम्रो छ दाई अरु पनि यस्तै गित बजारमा उपलब्ध गराउनु होस् 😍😍
Tq so much
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
मौसम गुरुङ / कालिका रोका मगरनीको स्वरमा रहेको गित एकदम मिठो छ , मन पर्यो 👌👌👌 करोडौंको भिउँ हार्दिक बधाई तथा शुभकामना छ 👏👏👏
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much
टिकटकमा सुन्न बित्तिकै औधी मन पर्यो गित
आहा यो होनि लोक गित भनेको ❤️🌹🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much
कति मिठो स्वर..गीत पनि तेस्तै राम्रो..धेरै मन छोयो ❤️❤️
What a nice song of Mausam Gurung again. Excellemt video.
Beautifull Ranjita Gurung forever.
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
हाम्रो नेपालका लोक संङ्गित हरुले उचाइका सिखरचुम्ने क्रममा यश गित एक कोसे ढुङ्गाको रुपमा सावित हुनेछ किन भने अत्यन्तै सरल,टिपिकल,मर्मस्पर्शी,शब्द सङ्गीत,सुमधुर स्वर र नेपालीका बास्तविक तितो सत्य आफ्नै आफन्ति लाई छाडि बिदेशिनु पर्ने कहानि। तर जे भयपनि गित उत्कृष्ट छ शुभकामना ।
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
मौसम गुरुङ सरका हरेक सृजना उत्तिकै रसिला हुन्छन् यो सृजनाले पनि मन छोयो त्यसमाथी हाम्रो बाग्लुङको चेली कालिका रोका दिदिको आवाज आहा!हामी दर्शक कृतज्ञ छौँ सम्पुर्ण युनिट प्रती!
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Wow दामी धेरै राम्रो छ गित बधाई छ सम्पुर्ण टिमलाई शुभकामना यसरी नाइ अगाडि बाड्दै जानू होला 👌👌👌👌👍️👍️👍️👍️
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
#diwakarphysics
..... Congratulations for the superb song...
सार्है राम्रो गीत...soft and sweet
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
बहुत बहुत राम्रो लाग्यो हाम्रो गुरुङ्ग हरु पनि यति राम्रो नाचेको देखेर रा खास गरी हाम्रो गोर्खा को बहिनी रञ्जित गुरुङ लाई रा मौसम गुरुङ्ग ज्यू लाई पनि धेरै धेरै राम्रो लाग्यो रा यो गीत हेरेर गोर्खा को गाउँ को याद बहुत आउँछ मा हाल मा इण्डिया army मा करायत छु
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आहा कति मिठो गीत बधाई छ सबै टिमलाई 🌹🌹🌹🌹🥀🥀
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
असाध्यै राम्राे स्वर हाम्राे दाजुकाे 😍😍अपार सफलताकाे सुभकामना
Tq hajur
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आहा सारै मिठो गित सम्पूर्णलाई सफलताको सुभकामना🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
आहा सारै मन छुने शब्द अनि स्वरले मलाई त लठ्ठ बनायो ।सफलताको लागि शुभकामना।
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much
wow ekdam ramro xa jati sune pani sunou sunou man lagirahane all the best all team
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
वा उस्तै शब्द संगीत,उस्तै रचना,उस्तै स्वर 💘💝 उत्तरोउत्तर प्रगतिको कामना दाजु👍👍👍
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आहा उत्कृष्ट गित 9 नम्बर मा cmnt गरेको छु plz रिप्लाइ 😍😍
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
ओइज,दामी छ हाउं लोक गितमा हुने गुण ।
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
धेरै राम्रो गीत सफलता को कामना सबै जाना लाई🙏
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Dhrerai ramro song,,abhinay kartaharu ko Pani kami xaina hai nglo,,safaltako shubhakamana🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
धेरै राम्रो सङ
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो।
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
बिशेष सर्जक ज्यु र सम्पुर्ण टिम अनि लोक गायिका कालिका रोका लाई पनि धेरै धेरै धन्यवाद धेरै राम्रो स्वर शब्दमा यो गीत बजारम लेउनु भएको सबैले माया गरि दिनु होला सरै राम्रो लायो यो गीत्🙏🙏😘😘😘😘😘😘😘😘😘😘😘😘💕
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much hajur
अाहा कति मीठो गित सारै मन पर्यो बधाई छ कालिका दिदी र मौसम जि लगायत सम्पूर्ण टिमलाई सफलताको कामना 👌👌👌👌💘💗💗💖💗💙💗💋💋💋💋💋
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
@@MousamGurungOfficial पक्कै पनि अझै राम्रा राम्रा गितहरु सुन्न पाइयोस र सुनाउदै जानू सफलताको शुभकामना हजुरलाई 🙋♀️🙋♀️🙋♀️💜💕💕💔💓💓💓
कति राम्रो लय शब्द त्यस्तै उत्कृष्ट स्वरहरुमा रन्जिता र आनन्दको अभिनयमा गीत एकदमै राम्रो बनेको छ हई सबैलाै सफलताको शुभकामना🙏🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
Babal xa sabai team lai
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
बधाई एबम शुभकामना सम्पुर्ण टिमलाई
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
गीत संगीतले कहिले कहिँ आफ्नो संस्कृति भुल्नै खोजेको पो हो कि,,भन्ने बेलमा यस्ता यस्ता गीत हरु बजारमा आउछन् अनि मन खुसी हुन्छ। गीतहरू जस्तै = मुग्लिन पुल तरी,,बन्दिपुरैमा,,कर्मै रुनिछ,,जस्ता अन्य केही गीत हरु पनि ।
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Congratulations 👍👌😍👏👏👏👏 very very nice ❤️ आहा कति राम्रो snog हो नि mito song dammii xa super congratulations 🎉🎉🎉🎉❤️
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
ंः
सानु तिम्लाई मुटु भो बैना,यो मुटुमा तिमी छौ कोही छैन,आए सानु मुग्लिन पुल तरि...... सुनेर थाकिन, बढाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
धेरै धेरै राम्रो छ बेस्ट रनजिता
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Dami song मामिक गित छ सफुन टिमलाई बधाई छ
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
बधाई छ दिदी दाइ कति मिठाे गित हाे
Tq hajur
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Quick ?lpp BB by@@MousamGurungOfficial❤q
qJk off on
😂.pF z❤zztc l🎉 GG
नेपालको लोक संगीत र संस्कृतिलाई माया गर्ने अत्यान्तै सुन्दरी मोडल रन्जिता गुरुङ्ग प्रती हार्दिक सम्मान ब्याक्त गर्न चाहान्छु ।गायक गायिकालाई पनी शुभकामना छ।
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much
कति मीठो आवाज😘😘
सफलताको शुभकामना 👍️👍️
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आहा सारै राम्रो मौलिक गित प्यारो दाजु अनि दिदि बधाई छ सम्पुर्ण मा टिममा.....
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq so much
एक दम राम्रो लय शब्दले भरिएको गित सफलताको शुभकामना ❤️❤️❤️❤️❤️
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
सारै राम्रो अभिनय रहेको गित सफलथाको सुभकामना
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आहा कति मिठो गीत बनायेछ सारै मन खायो 👌👌♥️♥️
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
सारै राम्रो गित धेरै मन परयो सम्पुर्ण टिमलाई बधाई chh❣️❣️❣️❣️
सारै राम्रो लाग्यो गित। कस्तो सुहाउँदो जोडि। सफलता को कामना।
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
नमस्कार सम्पुर्ण मा!
म शितल गुरुङ को तर्फबाट आदरणीय अग्रज मेरो प्यरो दाइ मौसम गुरुङ र आदरणीय अग्रज दिदी कालिका रोका मगर सुमधुर आवजमा निकै मिठो मौलिक ज्याउरे गीत मुग्लिन पुल तरि आदरणीय अग्रज दादा ओम छिनाल को निकै उत्कृष्ट सिर्जना मा तयार भएको यो मिठो गीत सबैले एक चोटि हेरेर कस्तो लाग्छ। सल्लाह सुझाव सहित गीत लाई share गर्दिनु होला।।।🙏🙏🙏❤️❤️❤️
Tq mero vai
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
आहा सुनी राखौ लाग्ने गायक मौसम गुरुङ को आबाजमा
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
गित सारै मन पर्यो गित को पुर्ण सफलता को शुभ कामना मौसम दाइ लगायत सम्पुर्ण लाई
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
छ्याजालो भाइ धेरै मिठो गित रच्नु भएको मा हजुर लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को शुभकामना मौसम भाई
Wow ati utkrishta geet all the best 👍 from uk
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
धेरै राम्रो
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
साहै मिठो गित लय 😍😍
हाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
निकै राम्रो लय शब्द अभिनय सहित सफलताको अग्रिम सुभकामना
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
अति नै राम्रो छ पर्गती को सुभकामना हजुर सपै लाई
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
@@MousamGurungOfficial hajur sir subscribe gari sakeko xu
वा याेहाेनि मन छुने सुमधुर साेर धेरै नै राम्रो छ बधाई सम्पूर्ण टिमलाई शुभकामना
कसैको जिन्दगीमा मेल खाने शब्द अनगिन्ती शुभकामना सबै टिम लाई❤️❤️🙏🙏🙏
अति मिठो मौलिक भाका.. सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🇳🇵🇦🇪
#रन्जिता गुरुङ 👌
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Tq hajur
अति राम्रो लोक गीत । धन्यवाद हजुर
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
हामी प्रतीक्षा मा छाै,,😊
अादणिय दाजु om chhinal दाजु काे सिर्जना मा सुपर दुप्पर गायक माैसम गुरुङ सर काे चर्चित गायिका कालिका राेका मगर स्वरमा सजिएको ,,चर्तित माेडल actor अन्तिम भिडियो गरेर usa पलायन जानू हुने रन्जिता गुरुङ दिदी साथै अान्नद गुरुङ साथै सम्पूर्ण टिम लगायत शितल शिजन प्रा'ली,सफलताको शुभकामना धन्यवाद 😊💜🙏
Tq hajur
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
ययो song सारै दिल छुयो मौसम गुरुंग र मेडम कालिका रोका को आवाज खूब मिठोछ अब फेरी दुबै को आवाजमा गीत सुन्न पाइयोस बधाई छ सबै यूनिट लाइ म भारतको कुनाबाट 30चोटि हेर्यो।👌👌💐💐
Beautiful song and vdo congratulations Daju 💖🙏
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
नमस्ते ! अति नै मिठो गीत अनि अति नै राम्रो प्रस्तुती रन्जिता जि को🌹❤️❤️❤️🌹
आहा अति मिठो गित 🥰🥰🥰
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Wow Dherai Ramailo Zatti Herda Pani Maan Bhariyena.Kalika ji ra Mousam ji lai Dherai Dherai Badai Chha.Ani Sampurna Team lai pani.Yhanks Lots.
यहाँ लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,,यस गीत लाई झैँ अरु गीत हरु लाई पनि यसै गरि मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु,
मौसम गुरुङ
Aahaa kati mitho geet… 🇳🇵
Whole team lai dherai dherai dhanyabaad…