९ तोला सुन बोकेर आए शितल Shital Gurung vs Dipika Bayambu Magar | Sarangi Sansar Live Dohori Ep. 733
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- सुमधुर स्वरका धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायक गायिका शितल गुरुङ र दिपिका बयम्बु मगर बिच निकैमिठो, मौलिक र रमाईलो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#Shitalgurung
#DipikaBayambumagar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 733
=======================================
Official Song: • Deuralilai Fulpati Dha...
Song:- Deuralilai Fulpati Dhaja
Singer: Mansudhan Thapa Magar/Kalika Roka
Lyric: Om Chinal
Music: Mausam Gurung
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Shital Gurung
♬ Dipika Bayambu Magar
=======================================
=======================================
Chrous Singer
♬ Sidartha Ale Magar
♬ Rijan Sunar
♬ Rupi Sinjali Magar
♬ Pratima Bishwokarma
& Friends
=======================================
=======================================
Musician Team
♬ Kamal Kumar BK - Sarangi
♬ Gem Thapa Magar - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Sandesh Adhikari - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
आहा अती उत्तम तथा उत्कृष्ट लोक भनेको एस्तो हुनु पर्छ जति सुन्यो उति सुनी रहनु मन लाग्ने हृदय देखि सम्मान कला कार भाइ बैनी हरु तथा सारङ्गी दोहरी का सम्पुर्णमा ❤
अब यस रामाईलो दोहोरी पछि संचिता र सितलको सलिन् दोहोरी हेर्न मन् छ दाई
लौ हाइ यु के बासिन्दा हरू ले हाम्रो प्यराो बहिनी दिपीका र भाइ शितलको यु के आउने सपना पुरा गरिदिउँ, सबैलाई अनुरोध ❤❤❤❤❤❤
दाेहाेरि भनेकाेत यस्ताेहाे सारै मन पर्याे बधाई छ दुबै जनालाई
धेरै पछि सुन्न पाईयाे सितल & दिपिकाकाे
दाेहाेरि भनेकाेत याेहाेनि यसैगरि
अर्काे भाग सुन्न छिट्टै सुन्न पाईयाेस
सारंगी संसार सबैको मनमा पस्न सफल भएको छ यो संस्था लाई सबैले सपोट र समर्थन सहयोग गर्नुपर्छ उज्ज्वल भविष्यको कामना छ
एकदम अनुशासित यथार्थ पराक मिठो दोहोरी दुबैजना लाई यु के बसिहरू सँग भिसाको लागि हार्दिक अनुरोध छ❤
आहा कति मिथो जति सुने पनि कहिले धित न मर्ने दोहरी भने को त यस्तो पो हुनु पर्छ धन्यवाद सारङ्गी सन्सार अनि सितल जि र दिपिका बैनी लाई धेरै धेरै प्रगती को काम्ना❤❤
सायद सारंगी संसार का बिगतमा प्रस्तुत भएका भिडियोहरु दोहोर्याई तेर्याही हेर्ने धेरै मध्येको म पनि एक हुला किनकी कुनै कुनै भिडियोहरु त जति हेरेपनि धित नमर्ने खालका छन। दोहोरी हो सामान्य घोचपेच छेडछाड नभई दोहोरी को मज्जा नै हुदैन यी सबै कुरालाई ध्यानमा राखेर सारंगी संसार ले भिडियोहरु प्रस्तुत गर्ने गर्छ यो राम्रो पक्ष पनि हो।
आजको दोहोरी पनि निकै रमाइलो हुनेवाला छ। दिपिका को त सबभन्दा मलाई मनपरेको दोहोरी यान र दिपिका ले गायको दोहोरी नै हो जुन मैले धेरै पल्ट हेरिसके।
साह्रै रमाइलो गित सितल भाई र दीपिका बैनी को अति राम्रो टुक्का फेरि फरी पनि यस्तै गरी सुन्न पाउँ भनी अनुरोध छा
कमल सर परिवार मा बसेर हेर्न मिल्ने अति सुन्दर दोहोरी । अब यही भाकामा भाग 2 को पर्खाइमा छु । सारङगी सन्सार तिमलाई माया अनि सम्झान❤❤❤❤❤❤❤
दोहोरी भनेको यस्तो हुनुपर्छ , उदाहरण सबैलाई ❤
आहा अहिले सबैले र्याप दोहोरी गाएर गित सुन्न मन मरेको बेला आजको प्रस्तुति दिपिका शितल को दोहोरी ले साँच्चै कान पवित्र भयो यस्तो पो दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने अब फेरि भाग २ लिएर आउँनु होला ❤❤❤❤ धन्यवाद ❤❤❤
@ ramaro xa. ❤❤
J@@UnaDahal
😊😊@@UnaDahal
..
ब्यूटीw
❤❤❤❤
आईओ आईr😊😊0@@UnaDahal
Eopnisundrdekaeooke
सारँगि सान्सार परिबार लगायत गायक गाइका बाद्देबाजन हरु सबै टिम्लाइ शफल्ताको सुभ कामना
अहा दुबै जनाको ट्युनिङ कति सरो मिलेको , स्वर पनि अति मिठो ❤
अहा...भाइ सितल बैनी दिपीका जल्दा बल्दा मखमली अावाज मिठाे प्रस्तुती मेराेत्रफ देखि उच्च सम्मानछ🌻🍒🌻
दिपिका र शित्तलको गितराम्रोछ संधैयसरीनै राम्रोगर्दैजानु शुभकामनाछ दुवईलाई ।
फेसबुक पेज मा हेरेपछी खोज्दै एता आईपुगेको म अति नै सुन्दर 👌
आहा यस्ताे गित पाे लाेक दाेहाेरी हाेत।जति सुन्याे उति सुनौ सुनौ लाग्ने दाेहाेरी गाउनु भयाे शितल गुरुङ र दिपिका बयम्बुकाे एकदमै मौलिक टुक्का र गितकाे भाका पनि साह्रै राम्रो र उत्कृष्ट छ।भाग२ पनि हेर्न पाइयोस् 🌺💗🙏🇳🇵
अति मिठो गीतको लागि शितल भाई र दिपिका बहिनीलाई हृदय देखि नै माया साथमा हार्दिक अाभार प्रकट गर्दछु❤❤
आहा कति राम्रो गित स्वरका धनी शितल गुरुङ भाइ अनि स्वरकी धनी देबिका बैहिनी अनि होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️
सारंगी संसार को नियमित दर्षक म आज को दोहोरी असाध्यै राम्रो दोहोरी गायक, गायिका मा सारै मन पर्ने द्वय कलाकार मान्छे जस्तै राम्रो दोहोरी को शव्दहरु पनी उत्तिकै राम्रो र उत्कृष्ट ❤❤
सुमधुर स्वर का धनी अति उत्कृष्ट दाेहाेरी भबिष्य उज्ज्वल छ ।
अहा भाइ शितल र बहिनी दिपीका को त्यो मोहोनि स्वर र टुक्का सहारै मन मुटु जित्ने , फलोस फुलोस , सफलताको शुभकामना
अ ह कति मीठो शब्द अनि प्रस्तुति शितल गुरुङ भाई र देबिका बहिनीको मौलिक अनि टिपिकल wow सधैं यस्तै गीत देख्न र सुन्न पाउँ शुभकामना ❤❤❤
वाउ कतिमिठो दोहरी अबको दोहरी किसनर कमला घिमेरोको सुन्न मनछहै अलिदान्सिङ्ग तायपको भाकामा
good लाग्यो बधाई छ ।सितल सर र दिपिका बयाम्बु बैनिलाइ उतर उतर प्रगति को कामना ।
मलाई त राम्रो लाग्यो रमाइलो छ दोहोरी अझै प्रगति होस भाइ बहिनी अनि सारङ्गी सन्सारको। तर सपोरटिङ्ग स्वर अलि सानो भयोनी यो दोहोरिमा
जति सुने पनि सुनौ सुनौ लाग्ने दोहोरी वहा❤❤❤🙏🙏🙏सधै यस्तै गित सुन्न पाउ।।दोहोरी भनेको यस्तै हुनु पर्छ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण सारंगी संसार टिमलाई धेरै धेरै सम्झना साथ साथै उज्ज्वल भबिस्यको शुभकामना 🙏🙏🙏🙏
अति उत्कृष्ट जोडी, स्वर अनि भाका पनि साह्रै रमाईलो ।
अनुशासित प्रस्तुती शान्त रमाइलाे दाेहरीकाे भण्डार सारङ्गीसंसार धन्यबाद
अति उत्कृष्ट प्रस्तुति #सितल गुरुङ्ग & दिपिका मगर को धेरै माया अनि धेरै समझना ❤🎉🎉🎉
Sital ji rw dipika ji ko dohori suner koile aghaidain👍️💚kamal sir pratima sis ko pani dohori geet hunnu pryo ani pramila bishokarma ko pani dohori sunnu pryo kin byag rakhnu vayeko iniharu lai ??🙏💚🇳🇵🇳🇵🇳🇵💪
दुबै तर्फबाट सुमधुर स्वरमा गाइएकाे याे दाेहाेरी अद्वितीय छ । यति सुन्दर लाेकदाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना । सारंगी संसार परिवारलाई हार्दिक नमन् !!
W
धेरै दिनभा काे थियाे दिपिका बहिनीलाई नदेखिएको मिठाे छ❤❤❤
मलाई एक दम मन पर्ने जोडि तपाई हरुलाइ नि मन परे हजिर गर्नु है त।🌹🌹🌹👌👌🙏🙏🙏
मनै छुने गित स्वरका धनी शितल गुरुङ भाइ अनि स्वरकी दिपीका बैहिनी अनि दुबैइ जाना राम्रो जोडि अनि होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत❤️❤️
आहा दिपिका र शितलको दोहोरी हेर्न सुन्न छुट्टै मजा छ ❤❤❤❤🙏🙏🙏
गित पनि धेरै राम्रो लास्ट मा दुइ बुवा हरु को कुरा कानि सार्है चोपिला बुवा हरु लाइ🙏🙏
गायग गाईका दुबै जना लाई सम्मान छ सारै मिठो सोर अनि सब्द हरु पनि राम्रो लाग्यो ! Keep it up and best of luck. I’m listening from UK. Thank you.
आहा अत्यन्त लोकप्रिय दोहोरी शितल गुरुङ र दिपिका बयमबु को
सितल भाइ र दिपिका बहिनि को दोहोरी ज्यादै मन पर्यो 👌👌दुबै जनालाई धेरै धेरै बधाई छ👏👏
प्रतिभा जन्माउने उत्कृष्ट थलो सारंगी संसार !!! सितल जि र दिपिका बैनीलाई धेरै धेरै प्रगतिको कामना !!!!
Sahi
सारै रमाइलो दोहोरी सुबिधार बूढो पल्टनकै पारा ल्याउन खोज्दोरछ 😂😂
सारै दमदार प्रस्तुति छ भाइ सितल र बैनी दिपिका को❤ बैनि दिपिकाको सारै राम्रो ड्रेस मौलिक टिपिकल हुन्छ ❤ हरेक दोहोरिमा हेरि रहेको हुन्छु❤ शुभकामना ❤होल टिमलाइ❤❤❤
एकदमै शालीन गायक गोर्खालीको छोरा शितल गुरुङ भाईको उज्ज्वल भबिस्यको कामना ।।
😊
😊
😊😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 😂❤😂😢😂😢😂❤❤❤😂@@thapaadityathapa6614
❤❤ आहा कति राम्रो रमाइलो दोहोरी गित ,स्वर पनिअती मिठो जति सुने पनि अझै सुनौ सुनौ लाग्ने ❤❤❤❤❤
एकदम अतीत लाई जस्काइदिनु भो सितल भाइ र दिपिका बैनी ले❤❤❤❤
सारङ्गि ससार शुभकामना दिपिका बहिनी र सितल भाइ ❤❤❤
सुमुधुर स्वरका धनी, मीठा शब्दहरुका खानी सितल गुरुङ र दिपिका बयम्बुको दोहोरीले मन छोएको छ। धन्यवाद !
सितल भाइको मत फ्यान नै हो स्वोर एक्दमै मन पर्छ अनि दिपिका बैनी को दोहोरी र मैले बिदेश मै सुनेको छु र बैनि को स्वोर पोनि एक्दमै मन पर्छ अनि एक्दमै अनुसान कि हुनुहुन्छ बैनी र दुबै जानालाइ बधाइ छ अनि सारङी सन्सार को त म फ्यान नै हो सबैलाइ बधाइ छ
Sumadhur sor ka dhani sital ani dipika g lagayat sampurna hol unit tim lai hardika badhai
Sir Kamal jee, Aba Nirjala ani Chij Gurung lai nimto dinu hola hai Aja ko basai Outstanding performance Shital Grg and Dipika jee,🙏 many thanks to the entire team🙏
९ लाख 99 सय हजार को पो सुन पनि ल बधाई छ
शान्त शालिन गायक गाईकाको स्वर पनि उत्तिकै स्वच्छ,सफा,सुमधुर 🌹🎁✌
रमेश परियार स्याङ्जा जिल्ला अहिले हाल दुबई अबुधाबि कमल सर मेरो साथि हाे हिजो अाज धेरै भए कुरा नभएको अाज मिठा गित सुनद अति रमाइलो लागे मलाई ❤❤❤❤❤❤❤
Ajako dohori malai ta Ekdamai mann paryo sarai ramailo lagyo jasto mitho bhaka ustai mitho sabda pani dohori herda herdai kati kher sakiyo thahai bhayen best of luck to all team
lovely live dohori song sang by Sital bhai and Dipika baini best luck both of you.
Dipika kata janu vo vaneko t नारायण रायमाझी को program tir ustai अनुहार dekhethe आज बल्ल yeta रमाइलो भएछ
One of the best live dohori song by Sital Gurung and Dipika, I like very much with nice words. Well done keep it up, from UK.
अति सान्दर्भिक प्रस्तुति सितल भाई र दिपिक नानी को म उच्च सम्मान गर्नु चाहन्छु 👌👌👌🙏🙏
धेरै समयपछि दिपिका जिलाई हेर्दैछु 💗💗💗💗
सीतल भाई को स्वर सारै मन पर्छ ❤❤❤❤
जति पटक सुने पनि सुन्नै मन लाग्ने कति राम्राे दाेहाेरी !
Sital vaiko sabda chayen sarai Ramro lagcha.
Shital Grg and Deepika Bayambu Magar dohori So beautifull Best of luck both of you Very talented Singers
Both are my favorite
fm Damside Pardi Pokhara
❤❤❤😂😂😂साह्रै मिठो मार्मिक गीत भाई बहिनीलाई मुरी मुरी शुभकामना छ
धेरै राम्रो मत १० पत्क हेरे साराङी तीम्लाई धन्यवाद
मलाई त सितल भाइ को हेअर स्ताइल मा केहि कमि लाग्यो जवाना को होइन आफ्नु ँ,
Wow wow wow beautiful Judi songs❤❤❤❤ tar rupi Snajali muya grg ho ki Magar ho tar rupi Snajali ta sadai grg ko derash ma???? Tar rupi Snajali muya beautiful I love you❤❤❤❤❤❤❤❤
दामि दामि🎉🎉🎉🎉🎉सितल भाइ र दिपिका नानिको गित दिपिका नानि को सब्द अति मन पर्छ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Ati ramro sumdhur swor ka dhani lok priya kalakar Gaika Dipika magar ra Ati sandar sundar swor ka dhani moet populer singer shital gurung ko dohorigeet sarai ramro ra ramailo lagyo bhanne yes sarangi samsar rodhighar ka savai lok priya kalakar gaek ra gaikaharu lai pani Namskar ra dhannyavad
Shital and Deepika all Songs I listen many many times
Very deeps lovely words So beautifull I like so much
fm Damside Pardi Pokhara
हामी पनि आउन सकिन्छ हजुर हरुको इथानमा❤❤
Kati ramro sabda haru kati mitho swor manchhe pani uttikaii ramra malai ta yo dohari 1o choti sunda pani pet bhareko xaina badhai 6 tapaiharu lai yestii mitha dohari liyera aaunu hola ma bata karod marks la ❤️❤️💕
सितल को फेन बनाए ❤❤❤
Sital gurun Deepika ra Resham Nirdosh sarangi sansar ko saan hun atenta ramro dohori❤❤
Dipika Gurung सारै मिठो
Sital ji ko sabbaii git man parxa malaii Jan yo vaka sabda saraii ramro xa
Sarangi sansar ka purana sadabhar kalakar feri pani utrkista prastuti badhai chha bhai bahini
Kati ramro Jodi ra aru ramro dohori Dubai janalai suvakamana
Ramailo Dohori ❤❤❤
Arko episode ma Shital Gurung ra Pratima Baini ko Dohori hernia paun Kamal sir🙏
सारङ्गि संसार लगाएक सम्पुर्न कलाकार टिम्लाइ धेरै बदाइ छ यति राम्राे पर्स्तुतिलाइ छिटै पुराहाेस लाउरे लाउरेनि हुनेसपना छिटै पुराशाेस दुबै कलकमर जाेडिकाे
Wow दोहोरी भनेको यस्तो हुनु पर्छ मार्मिक👌 step by step मलाई अति नै मन पर्यो सबै लाई सफलताको शुभकामना🙏🙏🙏
Aaja ramra ramra kala karhoruko geet sunna paiyo sarahai mitho rw ramro swor bhayaka gayak gayeka horuko geet sunda sarai ramailo laghxa dherai dherai dhanyawad sampurna timlai
जति सुने पनि सुनौ सुनौ लाग्ने दोहोरी
Sital vai ra dipika bainiko geet sarai man parxa kati mitho geet 🙏👍🏻❤❤❤
Ekdam ramro gaunu hunxa sital daile geet haru
lok dohorilai ajhai aghadi laijanus
Melody top दोहरी respect both of both singers 🙏
लोक आइडलको पुरुस्कार यस्तालाइ पो दिनु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sital vai ko awase Saraian parxa malai kina ho teti fildma dekhdina indreni ma fery git gayeko sunna chanxu man Maya baini sanga🎉🎉🎉❤❤❤
Wow yasto ho ni ta dohori naveko majjale sundai herdai wow sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉hal doha Qatar dekhi herdai xu hjr Rupi nanilai veteko thiya yaha Qatar ma🎉🎉
Dipika dd ra sutal dai ko samadhur aabaj ma
Sarai man pareyo malai ❤❤
Best of luck
From Pokhara
Love you both shital bhai and dipika bahini !
Hamri palpali cheli ❤❤❤ sital gurung mero man mutu ma basiraheko ❤❤❤sital ji all team lai thank you 🙏
अह कति राम्रो जवाफ छ दिपिका दिदि को❤❤❤❤❤❤
❤ भाई बैनी को दोहोरी जति सुने पनी सुनुम सुनुम लाग्नी❤
Dherai ramro chha dohori chha dubai bhaai baini ra sarangi sasansar pariwar sabai laai badhaai chha besta of lock
Beautiful Dipika and handsome Sital
Hahahahh , salute xa Sital bhai ra dipika baini lai for utkrist prastuti ko lagi❤❤❤ good luck to both of you..