राम बहादुर बमजनको सर्लाहीको आश्रम पुग्दा भेटियो १० ओटा बाकस, बाकस खोलेर हेर्दा...- Bomjon

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2019
  • #Ram#Bahadur#Bomjon#Little#Buddha#onlinetvnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • บันเทิง

ความคิดเห็น • 628

  • @sbblon563
    @sbblon563 5 ปีที่แล้ว +29

    thank u Otv पुग्न नसकेपनि देख्न पाइयो। अति सुन्दर AASHRAM. मैत्री मङ्लम🙏

  • @saritarai4057
    @saritarai4057 5 ปีที่แล้ว +11

    कति पैशा मिल्छ मिडियालाई राम बहादुर बन्जनलाई पिछा गरेर?सोझो साझा हामी मङोलको बिनास गर्ने बिचार छ ? बिना आरोप लाउदै हिड्छन

  • @shrinkhalakhatewoda1687
    @shrinkhalakhatewoda1687 5 ปีที่แล้ว +37

    पत्रकारजिको कमाइखाने भाडो मात्रा भए यी बम्जन सक्छौ भने बम्जन को अन्तरबार्ता लेउ अनि सत्य थत्य पता लगाउ। नत्र येस्तो हावा कुरा नि नहाल्नुस।

    • @amintamang9610
      @amintamang9610 4 ปีที่แล้ว

      Are kuta derai dharma ko paxi na hida ta nepal ke hudai xa tehimatira bichara gar muji khate

    • @rkdahit544
      @rkdahit544 4 ปีที่แล้ว

      Wow yo honi bastabikata

    • @rkdahit544
      @rkdahit544 4 ปีที่แล้ว

      Srinkhala g le garnu vako tarka sahi xa yeeni patrakar haru main point samma pugnai sakdainan

    • @dolfjigler1435
      @dolfjigler1435 3 ปีที่แล้ว

      good

    • @shristypandey7650
      @shristypandey7650 3 ปีที่แล้ว

      Lllllllllllllllllllllllllllll

  • @sonamlama8470
    @sonamlama8470 5 ปีที่แล้ว +63

    मलाई मन नपरेको कुरा चै यस्तो बुडा मान्छे लाई चिसो पानी ले नै नुहाउदा हुन्छ भन्दा लाटो रिस उठे यो चै अलि बढी नै गर्दै हुनुहुन्छ पत्रकार ज्यु कुनै पनि धर्ममा मानव ले आफ्नु स्वास्थ आफैले ख्याल राख्ने हो यो कुरा गलत गर्नु भो तपाईले

    • @sanjeeblama9031
      @sanjeeblama9031 4 ปีที่แล้ว +1

      Tyo patrakar le ramro sang training leko xain hola saayad . Interview ma kasari questions sodnu parx vaner padnae baki raix. Yo patrakar sarasar birodhi tarfa xa .

    • @jfhfhffhfdbxjh2554
      @jfhfhffhfdbxjh2554 3 ปีที่แล้ว

      करे यो कुरा मैले य

    • @sulochanzshrestha7808
      @sulochanzshrestha7808 3 ปีที่แล้ว

      P

    • @lamatemba
      @lamatemba 3 ปีที่แล้ว

      Yo khate , jarpatharu ho .. yeuta mic bikera arkakobirod gardai jindagi gujara chalaune khate lai patrakar sanga kunai sambandhachhaina ...khate Tupi bahun!

    • @manikumarrai3143
      @manikumarrai3143 3 ปีที่แล้ว +2

      यी ठगी खाने जाँठोले गुरुजीको कमजोरी पत्ता लाग्छ कि भनेर सोधखोज गरेको हो, यहि जाँठो मात्रै हो मान्छे अरु त केही होइन जति कै ठानेर सानो तिनो कुरो पनि सोधखोज गर्छ हरामी,यसको प्रश्न गराई सारै मन परेन।

  • @chemzongsanu
    @chemzongsanu 5 ปีที่แล้ว +188

    मेन कुरा सत्य के हो त्यो छानबिन गर्नु होला । गुरु दोषी भए कारबाही गरियोस् होइन भने मान्छेको धर्म माथी हस्तछेप गर्ने कसैको अधिकार छैन

    • @rythamthapa2168
      @rythamthapa2168 5 ปีที่แล้ว +4

      gud

    • @krishnakumarshrestha8801
      @krishnakumarshrestha8801 5 ปีที่แล้ว

      Resam thapa

    • @manrajtamang8804
      @manrajtamang8804 5 ปีที่แล้ว +2

      सहि भन्नु भयो हजुरले ।

    • @iman9680
      @iman9680 5 ปีที่แล้ว

      ChemzOng Sanu bamjan balatkaari ho sister Maile dherai news ma padheko chu yesko baarema!

    • @palden74
      @palden74 5 ปีที่แล้ว +2

      Hindu haru lai derai aapath cha, Kati bahun haru ta Christian ko pujari haru chan..Hindu aba khatam

  • @kulekhanitv3537
    @kulekhanitv3537 5 ปีที่แล้ว +4

    निकै राम्रो काम गर्नु भएछ।

  • @amberrai898
    @amberrai898 5 ปีที่แล้ว +2

    यस्तो बाजेहरूलाई केहि थहाँ हुदैना पत्रकार सर जुन राम बहादुर संग अन्तरबार्ता लिनुनि हामीले चाहेको रामे संगको बार्ता।

    • @sundarggurung13
      @sundarggurung13 6 หลายเดือนก่อน

      Bomjang ta Lookyara Hedxa kaha vhettawoswChamchy haru matrai niskanxa Agadhi ta , Satya kura Patta lagya bhani ta Sabai Manxhi aunai xhodxa ni ho !!!

  • @bhaktasinkijapunsinkija7291
    @bhaktasinkijapunsinkija7291 5 ปีที่แล้ว +28

    शान्ति हुनु पनि भगवान हो।जय मैत्री

  • @subhalathapa6207
    @subhalathapa6207 5 ปีที่แล้ว +5

    जय बुद्ध नमो नमोम 😘😘🙏🙏

  • @dipakkatwal3964
    @dipakkatwal3964 5 ปีที่แล้ว +40

    सकिन्छ सकछैउ भने बमजन सङँग सिदैइ अनतरबार्ता लियर देखाउनुहोस पैसा कमाउने मेलोमात्र मिडियाले नगर्नुहोस्

    • @sanchhamayasherpa5437
      @sanchhamayasherpa5437 5 ปีที่แล้ว +1

      Kuro sahi ho... Poisa kamaune jukti gareko pagal patrakar...

    • @minbahadurlama8156
      @minbahadurlama8156 5 ปีที่แล้ว

      नभनौ त्यसो । मैत्री धर्म गुरु
      नेपाल को सत्य मार्गदर्शन
      प्रति हाम्रो गर्व छ।ईमान्दार र कर्तव्यनिष्ठ व्यवहार गरौं ।

    • @Lama-chyangba
      @Lama-chyangba 5 ปีที่แล้ว +1

      Kura thik ho yo muji haru ko dam xaina ni ta paisa kamaune jukti bhanda k hi kam xaina mujibharu ko

    • @bijutamang1640
      @bijutamang1640 5 ปีที่แล้ว

      Dipak Katwal 😂😂😂....

  • @mumishorchalise1259
    @mumishorchalise1259 5 ปีที่แล้ว +10

    सन्त सग आफ्नु काम आफै गरि बसे कासग तातोपानीले किननुवाको बाकसमा के राखेको तिमिहरु किनबाचेको बनेजस्ता कुरा सोबनिय भयन माहाशय जिउ पत्र कार

  • @somubomjan2320
    @somubomjan2320 5 ปีที่แล้ว +2

    राम बहादुर बमजन उर्फ मैत्री धर्म गुरु लाई सिधै भेटेर इन्टर्भिउ लिन सक्ने होइन पत्रकार के को ल्याङ ल्याङ।

  • @lilarai9999
    @lilarai9999 6 หลายเดือนก่อน +1

    बिस्तारा कता रैछ त्यो पनि हेर्नु पर्थो अनि कता पटि दिसा गर्छ त्यो।पनि हेरुम है पत्रकार जिउ हो

  • @neelumagurung5844
    @neelumagurung5844 5 ปีที่แล้ว +100

    बमजन गुरू निर्दोष हुनुहुन्छ जस्तो लाग्ने जति सिधै मेरो च्यानलमा निमन्त्रणा छ है।💪💪💪😄❤

    • @user-de3hd3jx5g
      @user-de3hd3jx5g 5 ปีที่แล้ว

      huss ok xa t hjr

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว +1

      raiee hu mw, पापी रामे निर्दोष होइन।

    • @simonhans6705
      @simonhans6705 5 ปีที่แล้ว

      कति बाठी रैछौ

    • @sumanman4757
      @sumanman4757 5 ปีที่แล้ว

      Me

    • @dangicom7500
      @dangicom7500 5 ปีที่แล้ว +1

      Bumjan le sex matra gareko ho la

  • @amarghising8421
    @amarghising8421 5 หลายเดือนก่อน

  • @lamamk30
    @lamamk30 5 ปีที่แล้ว +9

    पत्रकार लाई खुब गरिखाने भाडाे बनको छ गुरु बस्ने ठाउ हरु

  • @sharbinthokar7908
    @sharbinthokar7908 3 ปีที่แล้ว +1

    RambhabruBomjanChor you

  • @reshamdong860
    @reshamdong860 5 ปีที่แล้ว +4

    पत्रकार को काम केहो ? दुनिया छामेर के हो भन्ने होकि अन्तरबार्ता गर्ने हो ? बम्जन सङ कहिले भेट्न सकेउ?

  • @tanjenkumar520
    @tanjenkumar520 4 ปีที่แล้ว +1

    Om namo guru buddha gyani

  • @ganeshbhattarai7684
    @ganeshbhattarai7684 3 ปีที่แล้ว +5

    Thank you so much for your great effort showing bomjon guru ashram.

    • @bakhatgurung1195
      @bakhatgurung1195 3 ปีที่แล้ว

      Media guy is asking so many stupid questions ie. Why you need to physical exercise ?

  • @BCRaai
    @BCRaai 6 หลายเดือนก่อน

    म folloers त होइन तर खुशी लाग्यो ति गाउ का बुडा पाका अज्ञान हरुलाई जीवन दर्शन दिएका रहेछन जिन्दगी मन र सरिर को सन्तुलन हो भनेर सिकाएका रहेछन, सर्सर्ती हेर्दा बमजन गुरु ले गल्ती केही सकिएको छैन रहेछ भन्ने बुझियो । सत्रु लागेको जस्तो लाग्यो ।
    पत्रकार ज्यु ले चाँही कतै कतै मजाक मा उडाउनु खोज्नु भयो खैर तपाईं को धर्म होला ।

  • @kishorlama5362
    @kishorlama5362 4 ปีที่แล้ว +3

    बुधा धर्मा लाई दबाऊ नगर। सोजो तामाङ जातीलाई होचाएर पैसा कमाऊने मिडीया , गुरू संध बर्धा गर। तमासा बेसी नगर।

  • @sanjibtiruwa999
    @sanjibtiruwa999 5 ปีที่แล้ว +16

    यो जमीन सरकारी हो कि निजि हो यदी सरकारी हो भने कसले दियो आस्रम बनाउन अनुमति किन दियो निजि हो भने कहाँ बाट आयो यतिका पैसा खरिद गर्नलाई यो सबै छानबिन गरिनुपर्छ नेपाल सरकारले ।

    • @Ursa_237
      @Ursa_237 5 ปีที่แล้ว +2

      Taw muji lai kina chaso chaiyo r sarkari hos ki niji hos tero jamin ma banaiya ko t xaina ni chup lagera bas.

    • @Sagar12567
      @Sagar12567 5 ปีที่แล้ว +2

      Pasupati nath mandir banaauna kasko jaggga ho mula

    • @satyalama682
      @satyalama682 5 ปีที่แล้ว +1

      Talai k Matlab timi pani gayera basana kole rokya xara

    • @bhaktabamagar1810
      @bhaktabamagar1810 5 ปีที่แล้ว +2

      sanjib tiruwa are bhai nepal ko jamin indian dhoti harule tarai dekhi lutera sagarmsatha pugna lagyo nepal sarkar lai thaha nai chaina dharma ko lagi ke ko chaso ho timi lai

    • @simonofficial1844
      @simonofficial1844 5 ปีที่แล้ว +1

      Sidhai vani raako xata dharma bhita hune guru haru le gurulai dinu vaako vanera kun jatha ho yo kaha bata sampati aayo vanne ta muji jathale futeko kaudi sahyog garinas vandai ma aru kohi xaina ki k ho sahyogi man haru....

  • @monikanewar3830
    @monikanewar3830 6 หลายเดือนก่อน

    सर्कारि जमिन कबजा गरि बसेको यो राम्बाहदुर लाई कस्को साहेता ले यति धेरै सरकारि जमिन मिल्योै याह कति पय जनाता रोडको बास बिताई रहेका छन यो राम्बाहदुर लाई कसले अनुमति दियो यो सरखारको अनुमति बिना यति धेरै जग्गा कबजा गरियको छ

  • @kumartamang8795
    @kumartamang8795 5 ปีที่แล้ว +9

    हन जहिले पनि यो मिडियाले किन एसरि सबै हेरि हिडछ गलत छ भने कारबाही गरियोस नत्र एसरि भिडियो बनाई राखनु पर्ने केही देखिन मैले???

  • @himaljeemi1786
    @himaljeemi1786 5 ปีที่แล้ว +1

    धर्मको नाम मा जहा मन प~यो तेही सित्तैमा छानी छानी जग्गा जत्ति पनी ओखोट्नु पाउने हो की कसो यस्तै हो भने अब थुप्रै जग्गा ओखोट्ने धर्म गुरूहरू अरु पनी निस्कने निस्चीत छ ।

  • @surens555
    @surens555 5 ปีที่แล้ว +22

    धर्म माथी कुनै पनि पत्रकार साथीहरू ले हस्त्क्षेप नगर्नुहोला ध्यान भङ्ग गर्नु अपराध सो सरह हो ।

    • @rohanmoktan8601
      @rohanmoktan8601 4 ปีที่แล้ว

      सहि कुरा हो

    • @mayabibi9487
      @mayabibi9487 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @narbahdhurrana6525
    @narbahdhurrana6525 2 ปีที่แล้ว

    Bhagwan vneko Aatma hununx r geayan ko vandar ho r bagwan lai fal

  • @mumishorchalise1259
    @mumishorchalise1259 5 ปีที่แล้ว +18

    कति खेदो खनेको बिचार सिदा सादा लाई पत्र कार्का थुके जेउरा सग फेसगर्न लाई

  • @tekbamjan6121
    @tekbamjan6121 5 ปีที่แล้ว +4

    🌹मैत्री मङ्गलम🌹

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 5 ปีที่แล้ว

    प्रथना गरौ बमजन शत्य होस तर सबै हेर्दा म अनोल मा छु यदि बमजन को शक्ति र सत्य छ भने आनिहरु काहा गए मेरो प्रशन यहि हो???

  • @taraaryal9996
    @taraaryal9996 5 ปีที่แล้ว +3

    जो जस सङ्ग सम्बन्धित छ उसै लाई भेटेर कुरा गरे पो हेर्न नि मजा बिचरा तेहा बस्ने लाई के थाहा !

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 5 ปีที่แล้ว

    यो सबै बाकस भुई बाट यता उता सार्दिनु अनुरोध गर्छु मैले त

  • @user-qx4wf4gp3n
    @user-qx4wf4gp3n 6 หลายเดือนก่อน

    गुरु दोसि भय कारबाही गर्नु होस् होइन भने छिट्टै निकाल्नु होस्

  • @tankaprasadpanta9651
    @tankaprasadpanta9651 3 ปีที่แล้ว

    धर्मका नाममा शोषण गर्नु पनिपापहो भगबान बुद्धका उपदेश अनुसार ई रामबाहादुर हिडेका छैनन् ।

  • @tankaprasadpanta9651
    @tankaprasadpanta9651 3 ปีที่แล้ว

    यतिको जमिन धर्मको नामा कब्जा गर्न हुदैन बाडि पिडित हरुको बसोबास गराउनु नै ठूलो धर्म हुन्छ । भगबान का भक्तले जमिन कब्जा गरेछन् । धर्मको नाममा राज नीति गरेको समान्त बलत्कार गरेको भन्ने कुरा हरु पनि मेडियामा छ्याप्छ्याप्ति प्रचार भएकैछ ा

  • @surajsagar6935
    @surajsagar6935 ปีที่แล้ว

    धेरै राम्रो काम गरे भनेर अाफुलाई झुटमा न पाल्नु है मेरो सानो अनुरोध छ पछि टेक्ने जमिन पनि न होला

  • @nepalbhumipashupatinath4522
    @nepalbhumipashupatinath4522 5 ปีที่แล้ว

    thanks

  • @KharoOnlineTV
    @KharoOnlineTV 5 ปีที่แล้ว

    हे नेपाल सरखार,यो कस्तो बिढ्मबना,हामी नेपालीले आफनो सिर निउर्याएर हिढ्नु परेको छ बिदेशमा।साथीहरूल् काम गरेको टाउमा सोदछन् तर हामीसंग जबाफनै हुदैना त्यसैले कहिले कहाई त भागेर तरकेर पनि हिडीरहेको छु ।बिदेशीहरू हरेक दिन समाचाहरू हेरछन र सबै थहा पउछन ।यतीबेला सरखार के गर्दा छ?देशमा कनुन छैन?हामीलाई यहाँ सोधने प्रसन पनि यही हो।कोदोशिलाई कारबाही खोई?दोसी चाही कोहो?रम बहादुर की भ्रामक समाचार फैलाउनेहरू??पिल्ज हाम्रो पिडालाई बुझीदिनु हवस
    सरखार।

  • @buddhalamapakhrin6595
    @buddhalamapakhrin6595 4 ปีที่แล้ว

    सक्छस भने मुजि पत्रुकार तेराे बल्तकरि बाबालाइ कारबाइ गरेरा देखा ।गुहे पत्रुकार।

  • @milanlama7096
    @milanlama7096 5 ปีที่แล้ว +15

    Dherai patrakar dekhe yesto dhanga naahako patrakar dekhena

  • @surajsagar6935
    @surajsagar6935 ปีที่แล้ว

    भगवानको काम मर्नेलाई बचाउने होइन जिबितका लागि बाटो देखाउनु हो भगवानलाई पानी तताउने काम गर्ने नकुर न सोच्नु ग्यान दिने सान्ति दुत सम्झिनु हामी सबैको धर्म हो के पशुपतिमा जाने सिदै सोर्ग जान्छन पत्रकार भाइ कि मर्दैनन भगवानले त मर्नु दिनु हुन्न तपाईको बिचारमा

  • @user-gr5oe5qk3e
    @user-gr5oe5qk3e 6 หลายเดือนก่อน

    बायार हामी बोलेर केकाम जेये गरेनी अदालत ले नै गर्छ कस्लाइ केथाहा छर द्दर्म को नाममा अपराधी पोहोकी

  • @sitasherstha9746
    @sitasherstha9746 3 ปีที่แล้ว +1

    bomjana ju miss u

  • @santoshrai1164
    @santoshrai1164 4 ปีที่แล้ว

    दोष होइना दोसि भन्छौ पापको कमै गरि निर्दोष लै दोसि बनौछौ तिमी है दोशी

  • @sangitagurung3066
    @sangitagurung3066 5 ปีที่แล้ว +29

    Thukka patrakar khate buda manxe sanga bolne saele herna hepera boleko thukka Katha xhity rog lagaera tato panima dubera mareko sunna paiyose😡😡😡😡😡😡😡

    • @renjentitung9586
      @renjentitung9586 3 ปีที่แล้ว

      Sai ho sale derai chumuk chumuk vairaxa esko din derai xaina hola sayed

  • @sandeshpakhrin4573
    @sandeshpakhrin4573 3 ปีที่แล้ว +1

    यो पत्रकारलाइ गोदि दिनु मन लाग्यो

    • @debukatel709
      @debukatel709 6 หลายเดือนก่อน

      Yes, handeya huncha

  • @phulmayaghising2300
    @phulmayaghising2300 4 ปีที่แล้ว

    Om buddhama sarnam

  • @diltamang3082
    @diltamang3082 3 ปีที่แล้ว

    पत्रकर जि गुरुजि जोस्तारि त्यो ठाउमा बसेरा हेर्नू अनिमत्र भुक्नुस

  • @krishnapariyarpariyar1290
    @krishnapariyarpariyar1290 4 ปีที่แล้ว

    मपनी बुद्ध मा आस्ता राख्ने मान्छे हो त्र धर्म को नाममा शासन र शोषन गर्ने होईन

  • @dolmalama3569
    @dolmalama3569 5 หลายเดือนก่อน

    Garipdukhi sojha harule daangareko jantako sampati kina lathalinga gari kholnu lagayo yo jantako sampatiho jevetepani hamro ho hamro sampati lutnagako chorharu guruko saktile eniharulai xito saanti deu vagawan🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @garurikrishnarai9777
    @garurikrishnarai9777 5 ปีที่แล้ว

    हाम्रो नेपाल मा एस्ता मान्छे छन कि जस्ले जे भने पनि बिस्वास गरिहाल्ने एउटा मान्छे लाई भगवान मान्ये जो चाहिँ बलत्कारी हो कति जनाको इज्जत लुत्यो कतिलाई गाएब गरेको भनी बारम्बार समाचार सुनिराखेका छौ मिदियामा आएर आफू माथी दुव्र्यवहार भएको भनी रुदै आउनी एउता चेली को आशु झरेकोदेख्दा पनि अझै गुरु भगवान मान्ये कस्तो हाम्रो समाज एस्ता गुरु भनौदाले गर्दा अरु धार्मिक गुरुहरुलाइ पनि असर परेको छ ।

  • @user-yk5kc4ud8v
    @user-yk5kc4ud8v 5 หลายเดือนก่อน

    सोधने पनि काईदा हुन्छ नी हेपेर सोधेको कहाँ श्री खण्ड कहाँ खुर्पामा हालेको बिड सरकार झोलामा अादेस बोकेर अाएका अज्ञान झुण्ड हो कहाँ असाधारण कहाँ साधरण पुत्रुकारीता ।

  • @khatridhan4760
    @khatridhan4760 5 ปีที่แล้ว +4

    मुजि 10 अोटा बाकस हुन वा 100 अोटा ,,जे पायो तेहि हेड न लेख यदि स्चा पत्रकार हो भनी ,खुब डलरको खेति गरेको छस

  • @lamamk30
    @lamamk30 5 ปีที่แล้ว +1

    पत्रकार ले खुब काम पाको छ हि हि हि

  • @manrajtamang8804
    @manrajtamang8804 5 ปีที่แล้ว

    किन त तातोपानी नुहाउने, बाकसमा के छ, यो प्रश्न सोधेको अलि ठिक लागेन पत्रकार महासय ज्यु ।

  • @user-wu5dh6pw3c
    @user-wu5dh6pw3c 5 หลายเดือนก่อน

    Shree nibash ko pani khoj talash huna paryo

  • @tritilama4429
    @tritilama4429 5 ปีที่แล้ว +3

    होइन यो रामबहादुर बम्जान चै काह छन त किन midia देखौउन मिल्दैन?? कि भग्यो र

    • @kunallama4996
      @kunallama4996 5 ปีที่แล้ว +1

      Sale kukur patrakari tero bauko tauko chinaler rakheko raixa ki kya ho vakas ma बाकस खोलेर हेर्दा देखियो

  • @user-ks3qc5qg6c
    @user-ks3qc5qg6c 5 หลายเดือนก่อน

    पत्रुकार गुरु ले चर्पे मा हगेको होला गएर खा पनि

  • @gudbahadur4974
    @gudbahadur4974 5 ปีที่แล้ว +8

    यदी बम्जन निर्दोष सावित गराउन छभने उस्ले दावी गरेनुसार अाफ्नो अलौकिक शक्ति प्रयोग गरेर साम्सदमै अाफु स्वयं प्रकट भएर जतिपनि अारोप पत्यारोप समस्याबारे सफाइ दिंदा हुन्योहोला किन लुकेर बस्याछ त ?

  • @jeeevangurung8425
    @jeeevangurung8425 2 ปีที่แล้ว

    Bomjon is greater than refugee king monk hippocratic dalai lama. I donot like controversy dalai lama

  • @beekuneppalsalalah1041
    @beekuneppalsalalah1041 6 หลายเดือนก่อน

    ओहो तिमेरु गुरुले पनि दिन्छा के तिमेरुलाइ जाडो हुदैना

  • @barsha15barsha44
    @barsha15barsha44 4 ปีที่แล้ว +2

    यो पत्रकार लाई तातो पानी होइना उम्लेको तोरिकी oil मा नुहाई दिनु पर्ला जस्तो छ

  • @premghimire9107
    @premghimire9107 3 ปีที่แล้ว

    जमिन हडप्ने मनसायले बनाएको आश्रम

  • @ravigurung4348
    @ravigurung4348 5 ปีที่แล้ว

    Watch the guy smiling when asked...whether the horse fly or not

  • @sripashupatinath5235
    @sripashupatinath5235 5 ปีที่แล้ว

    ठाउँ ठाउँमा यत्रायत्राजग्गा कब्जाभएकाछन यिनी सार्बजनिकहुन कि ब्याक्तिगत, सार्बजनिकहोभने कसले उपलब्धगरायो र ब्याक्तिगतहोभने श्रोतकेहो ? यदि यहिक्रमजारी रह्योभने नेपालको अधिकांसजग्गा यहिसँस्थाको नाममाहुने सम्भावनादेखिन्छ, यस्ताकुराहरुमा सरकारले खोजतलासगर्ने कि खालिसत्ता र देशको ढुकुटिमा रयालकाढने ?

  • @saritathapa8558
    @saritathapa8558 5 ปีที่แล้ว

    Yeti thulo dharma ayepaxi xanbin pani garnai parxa good job

  • @neetabudhathoki7029
    @neetabudhathoki7029 5 ปีที่แล้ว

    Wow

  • @belilama8604
    @belilama8604 3 ปีที่แล้ว

    12 yrs barsa samma meditation garni lai disturb garnu hudaina uslai aaile kura pani garnu hunna ma pani Buddhist ho bujhnu parxa ek aarka lai

  • @kamalhukpachongbang663
    @kamalhukpachongbang663 4 ปีที่แล้ว

    बकम फुसे पत्रुकार

  • @oceangurung4631
    @oceangurung4631 3 ปีที่แล้ว

    Purai Shanka chha, Patrakar ji chhanbin ramrari garnus

  • @killerno1shutterman552
    @killerno1shutterman552 5 ปีที่แล้ว

    good patarkar

  • @bijaylama7953
    @bijaylama7953 4 ปีที่แล้ว

    Bagawan loi bagawan nabaya k banne timi haru jastyo hoina balat kar loi nirdos banaune jyen mara loi nirdos banaune je xa guru sanga xa maitrimangalam guru mero gau ko ho jasle je baneni mero lagi ajjai maha guru hun yk na yk din dekhaunu hune xa guru le

  • @belilama8604
    @belilama8604 3 ปีที่แล้ว

    Good

  • @hemalama5578
    @hemalama5578 5 ปีที่แล้ว +7

    Bichara budo manxelai Bhagwanko chela harulai chisai panile nuhaye pani hunthyo hola ni re bolne tarika pani navako patrakar 😡😡

  • @bhaktabamagar1810
    @bhaktabamagar1810 5 ปีที่แล้ว

    Midia bhai lai Negetiv prashn nagarna positive Suport garna salah xa Dharmo ko vikas ko saath dinu

  • @yubrajrai791
    @yubrajrai791 5 ปีที่แล้ว

    Wow
    #YuBraJPicsTricks

  • @atriptakshetri607
    @atriptakshetri607 5 ปีที่แล้ว

    बमजनलाइ कुन आधारमा गुरु मानेका हुन् नेपाली भेडा र बाख्रीहरुले

  • @user-tj4kx2ex9w
    @user-tj4kx2ex9w 6 หลายเดือนก่อน

    😊😊

  • @khumprakashbasnet6014
    @khumprakashbasnet6014 3 ปีที่แล้ว

    गुरु पनि ल्यान्डक्रुजर गाडी चढने

  • @sampangrai1925
    @sampangrai1925 3 ปีที่แล้ว

    बिस्वास भयेर त आस्था राख्नेछ तेति पनि सोद्ने कुरा हो फुल हरु रोपेको भनेको करुना भाब भयेको करुणा हो के तेति नि थ्हाहा नहुने फुल रोप्नु राम्रोओ कुरा हो jpt sodxa hawa ma

  • @barsha15barsha44
    @barsha15barsha44 4 ปีที่แล้ว +1

    होइना यो पत्रकार हरु के हो ।नहुने नहुने कुरा गर्ने

  • @parajulikrishna6513
    @parajulikrishna6513 5 ปีที่แล้ว +4

    अनलाइन टीभी लाई ठेक्कानै देको हो की क्या हो ।

  • @shishirraut8849
    @shishirraut8849 5 ปีที่แล้ว +1

    Ptrkar chormuji

  • @sanjaylama4810
    @sanjaylama4810 3 ปีที่แล้ว

    patrakar k boleko yr hepera
    Guru jyu namaste ♥️♥️♥️♥️♥️

  • @jsjssjsjajjsjsandsam_daboy287
    @jsjssjsjajjsjsandsam_daboy287 5 หลายเดือนก่อน

    Saala patrakaar haru tanna masumangsa❤khayera testo sudhha thaunma jaanchhan wastai nagari😮

  • @KUMAR19865
    @KUMAR19865 5 ปีที่แล้ว

    Hamro Nepali garib daju Bhai lai jhan garib bananue Khel ho yo kunai pani desh kam nagare khana Kaha bata aauchu.

  • @HillyNepalcom
    @HillyNepalcom 4 ปีที่แล้ว

    पत्रकारको बोल्ने र सोध्ने शैली अलि ठिक भएन हेपेर बोलेको जस्तो देखियो पत्रकारको बोल्ने र सोध्ने तरिका अलि सुधार गर्नुहोला नभए पत्रकार माथी नै मुद्दा दायर गर्नुपर्ने देखिन्छ धन्यवाद !

  • @omprakashtamang8773
    @omprakashtamang8773 3 ปีที่แล้ว

    Am

  • @gopalgurung9558
    @gopalgurung9558 5 ปีที่แล้ว +1

    Yo dharmako name ma jagga hadapne pariyojana ho pacchi herdai janu hola

  • @bpnmagar999
    @bpnmagar999 ปีที่แล้ว

    box sab inspect garda better huntyo

  • @gloomynovember5676
    @gloomynovember5676 5 ปีที่แล้ว

    मैत्रीमङ्गलम।

  • @taunggyirai8829
    @taunggyirai8829 4 ปีที่แล้ว

    อนุโมทนาท่าน ท่านที่ตอบ

  • @nbkromjetamu7957
    @nbkromjetamu7957 3 ปีที่แล้ว

    अनसय कुरा पट्टि किन? समय पास मात्र भयो

  • @biswoanandapokharelofficia9227
    @biswoanandapokharelofficia9227 5 ปีที่แล้ว +5

    हन के हो के हो।ध्यानी मान्छे सच्चा हो भने शान्त हुन्छ ।

  • @sashigurung3844
    @sashigurung3844 5 ปีที่แล้ว +4

    patrakar saathi jun patrakari gari rakhnu bhayeko chha tapai ko niyet bamjam mathi athawa dharma ra jaati prati ko dristi kon niyet safha chai chaina jasto lagchha ...

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Sashi Gurung, तिम्रो बुद्धि चाकमा छ कि कहाँ छ ?? कुरा नबुझी नबोल्नु ल ??

    • @adekthapa1418
      @adekthapa1418 5 ปีที่แล้ว

      Good ans.

    • @sashigurung3844
      @sashigurung3844 5 ปีที่แล้ว

      jun manchhe le jaati ,dharma, kasaiko kaam lai respect garna jandaina tyo manchhe laai good niyet bhanna mildaina ra i have right to complain this this guy thats it . you guys talking like stupid person .

    • @renthirty9389
      @renthirty9389 5 ปีที่แล้ว

      Sashi gurung your thing gret

    • @KUMAR19865
      @KUMAR19865 5 ปีที่แล้ว

      Yo Bhai ko kura sahi chha naramro navahnu la

  • @MankajiNepali
    @MankajiNepali 5 ปีที่แล้ว +1

    बाकस खोलेर के भेटियो त ? आश्रम सबै ठाउँ देखाउनु भयो धन्नेबाद तर गुरु हरुलाई तपस्या गर्न दिनु होला , मैत्री मङ्लम

  • @bibekgurungchannel6895
    @bibekgurungchannel6895 5 ปีที่แล้ว +1

    Satyako jit abasya hunx

  • @koshishkhadka2502
    @koshishkhadka2502 5 หลายเดือนก่อน

    It seems bonjon is in Anyaya, it is because he is not rahman, but a Tamang. The episode is created against Adibasi. It can have long term repercurdun in the nepali society.

  • @roshanlama1503
    @roshanlama1503 5 ปีที่แล้ว

    thank you otv you r write chsanell maitree mangalam