CIB लाई आङ्काजिको ठाडो चेतावनी: निर्दोष गुरुलाई १ दिन बढी जेलमा राखे सडकमा आगो बाल्छौ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #RambahadurBomjon#Onlinetvnepal#AngkajiSherpa
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 110

  • @sitarai8244
    @sitarai8244 7 หลายเดือนก่อน +3

    नेपालको कानुनलाई चेतावानी दिनु पर्छ,! आंग्काजी जी हजुरलाई सालाम छ 🎉,।

  • @nirmalarai5993
    @nirmalarai5993 7 หลายเดือนก่อน +8

    100% right kura garnu vayo 🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @birmanghalan557
    @birmanghalan557 3 หลายเดือนก่อน

    सैसलमत कुरा गर्नु भाकोमा सलुट छ,सधै सत्य मार्गमा लाग्नु,भागवान साथ छ।

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 7 หลายเดือนก่อน +1

    एक दम ठिक भन्नु भयो आङकाजी सेर्पा ज्यु हजुरलाई सलाम छ यस्तै सदबुद्धी जागी रहोस्

  • @somtamang5710
    @somtamang5710 7 หลายเดือนก่อน +2

    सबै हामि एकजुट हुन पर्छ ।प्रमाणिात नै नभएको केस मा यसरि थुन्न पाइन्छ?

  • @vupengurung5610
    @vupengurung5610 7 หลายเดือนก่อน +1

    Very good.. 💯% Right 👍

  • @vijangaming1413
    @vijangaming1413 7 หลายเดือนก่อน +1

    याे मानिस काे कुरामा जनताले कहिले बिस्वास न गर्नु हाेला फसाैन म याे मानिस काे हात धेरै छ

    • @rameshtimsina450
      @rameshtimsina450 7 หลายเดือนก่อน

      सहि कुरा यो गोबर को बिस्वास कसैले नगर्नु।

  • @laxmanghising1314
    @laxmanghising1314 7 หลายเดือนก่อน +7

    Rip cib pulish chor haru😢😢😢

  • @debthadarai1702
    @debthadarai1702 7 หลายเดือนก่อน

    जेध्मपनिमानुस तरआफनोजातिय भाइकोलागि तपसबि बमजनकोबारेमा सपटमाबोलेकोलागि भाइरल आङकाजिलाइ बधाइछ

  • @hemson5505
    @hemson5505 7 หลายเดือนก่อน +5

    याे चाेर घुसिया सरकार हो जेपनि हुन्छ नेपाल मा

  • @user-vg3nq5ub7d
    @user-vg3nq5ub7d 7 หลายเดือนก่อน

    Right

  • @rkmnepal2970
    @rkmnepal2970 7 หลายเดือนก่อน +2

    याे जस्ताे धार्मिक निरपेक्षता कहाँ हाेला र ? धार्मिक रूपमा कुहिएका सम्पुर्ण व्यक्तिलाई जेलमा राख ।

  • @umarai8042
    @umarai8042 7 หลายเดือนก่อน +1

    Satya ko jit hos.👏
    Aparadhi jo kohile pani sajaya bhognai parnexa ek din.

  • @luckygurung5174
    @luckygurung5174 7 หลายเดือนก่อน +1

    Justice for guru 🙏🙏🙏🙏🙏

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 7 หลายเดือนก่อน +1

    👍👍👍

  • @omrana9682
    @omrana9682 7 หลายเดือนก่อน

    Good

  • @mikumarlamamoktan7631
    @mikumarlamamoktan7631 7 หลายเดือนก่อน

    यो क्रिश्चियन ले पठाएको दुद हो है हजुर आङ्काजी देखि सावाधान रनु होला आङ्काजी सङ्ग दिल खोलेर नबोल्नुनै बेश हुन्छ है शान्ति को अगाडी क्रान्ती ल्याउछ यो काजिले

  • @soniyakayastha737
    @soniyakayastha737 7 หลายเดือนก่อน

    राम बहादुर बम्जम र राम लाल बम्जम छुट्टाउन नसके को भासण के सुनु यत्रो मिदियामा आचम

  • @user-ei3dr6fi9f
    @user-ei3dr6fi9f 7 หลายเดือนก่อน

    💯 Right Kura garnu vo

  • @sonamlama2881
    @sonamlama2881 7 หลายเดือนก่อน

    जै मङगोल जै मुलबासि मैत्रि मङगलम

  • @user-dv7wn6kw9v
    @user-dv7wn6kw9v 7 หลายเดือนก่อน

    good saikuro garnu ho

  • @PradipTamang-wm6zs
    @PradipTamang-wm6zs 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤

  • @anisalimbumongol795
    @anisalimbumongol795 7 หลายเดือนก่อน

    Gud niwus

  • @sunitatamang2854
    @sunitatamang2854 7 หลายเดือนก่อน

    👍👍👍💯🙏🙏🙏

  • @KarmaSherpa-bc6lg
    @KarmaSherpa-bc6lg 7 หลายเดือนก่อน

    👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @surajsagar6935
    @surajsagar6935 7 หลายเดือนก่อน

    सत्यलाई सबैले अारोप लगाउछन अनि पछि मेरो भाग्यमा येस्तैलेखिदियेउ भगवानले भनेर अबुझ बन्दै नेपाली समाज90% कति गारो होलाभगवानलाईपनि पसुलाई बुजाउन

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 7 หลายเดือนก่อน

    Jai A hindu Buddha mongol jindabad

  • @saginasubham6912
    @saginasubham6912 7 หลายเดือนก่อน

    Guru ji dosi hunuhunna tesaile faces dahknu na bhako jasto lagxa justice guru 🙏 ji

  • @rameshpradhan9922
    @rameshpradhan9922 7 หลายเดือนก่อน +1

    यो आङ्काजी देशमा जातीय र धार्मिक आधार बनाएर देश मा अमन चैन शान्ति खलल पार्न आन्तरिक द्वेश फैलाउन कोशिस गरिरहेकोछ सावधान हुनुपर्यो नेपालमा जातिय र धार्मिक सद्भावनामा द्वेष फैलाउन इ आङ्काजी प्रमुख हुन एस्तै बेलामा धार्मिक र जातिय सद्भाव मा खलल पार्न खोज्ने प्रमुख पात्र हुन। नेपाली जनता सावधान एस्ताहरुको कुरा नसुन्नु नेपालिहरुको एकतामा खलल हुनु दिनु हुदैन अहिलेको युगमा आएर जात र धर्म को कुरा गर्नु हास्यास्पद देखिन्छ।। उजुरी दिएपछी भाग्दै हिनेपछी जोपनी दोषी देखिन्छ। फरार भएपछि 32 बर्ष पछिपनी फरार अभियुक्त पक्राउ पर्दै आएकोछ। कानुनदेखि माथी कोहि हुदैन । नेपालको कानुन ले जात धर्म हेरेर पछपात गर्दैन । जो सुकै होस माथिल्लो तहको र नामुद्नै किन नहोउन नेपाल को कानुनले दण्ड सजाय दोषीलाई दिन कतिपनी हिच्काउदैन । धर्म र जातलाइ आधार बनाएर नेपाली नेपालीकोआपसको एकतामा खलल पार्ने इ मानिस कहि टिबटेन भोटे त हैन सन्का लाग्दोछ।

  • @ranis5067
    @ranis5067 7 หลายเดือนก่อน

    Sahi ho sabai desh bidesh ko aam jantako yahi bhanai hunu parxa tyo kun c i.b ho xapa marne tyaslai aam bhakta ko samu bolna lagaunu parxa hai salam xa hajurlai

  • @luckygurung5174
    @luckygurung5174 7 หลายเดือนก่อน

    Right aangkagi sir🙏🙏🙏🥰🥰🥰🥰❤️❤️❤️❤️

  • @dharmalalnayajushrestha4907
    @dharmalalnayajushrestha4907 7 หลายเดือนก่อน

    राजाको बेला मुस्लिम बुघ्दिस हिण्दु सिक क्रिस्चियन सबै अटेकै थियो यिनले बोलेको हिण्दुबादि भनेर आरोप लाउनु गलत बिचार हो धर्म सबको रक्षा हुनै पर्छ।जय बजरग बलि सरणम। महा मन्त्रय गुरु राम बाहादुर बमजन लाइ तु रिहा गर्नै पर्छ

  • @mayatamang7704
    @mayatamang7704 7 หลายเดือนก่อน +1

    राम्रो लाग्यो,,सहि कुरा,,अाङकाजि जि

  • @sumansapkota9613
    @sumansapkota9613 7 หลายเดือนก่อน

    यो आग्गकाजी नेपालमा जन्मेर नेपालको छात्तिमा आगोबालेर नाच्छ यो माहा पापी हो यो पापको फल पाई सकेकेको छ

  • @roshanashrestha2281
    @roshanashrestha2281 7 หลายเดือนก่อน

    👍️👍️👍️👍️👍️👍️👍️👍️Right

  • @NabinRai-x9h
    @NabinRai-x9h หลายเดือนก่อน

    Tasidelek Ankaji sherpa daju Npl ma Bahan bad xa yesko antaya nischit hunxa

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 7 หลายเดือนก่อน +1

    जेल मा खादी भाता हान्ने मान्छे पो रैछ,,के हो के हो,,,बुझ्न नै गारो,,,डलर खाने हरु को काम होला।।

  • @user-tp5rn1jj5t
    @user-tp5rn1jj5t 7 หลายเดือนก่อน

    Xito jhelbat niklinuhunxa😢 hamlai pruna biswash xa gurumathi paapi CIVharuly fasairako pramadvetiraxu

  • @raghukhadka2709
    @raghukhadka2709 7 หลายเดือนก่อน

    अब यो मोङोलियन शरणार्थी क्रीस्चियन को पास्टर आङ काजी शेर्पाले जहिले पनि बहुला फजुल कुरा बाहे केही गर्दैन । हैन अब त यो पुरै बहुलाय छ कि क्या हो

  • @ramabadal7789
    @ramabadal7789 2 หลายเดือนก่อน

    भ्यङ पाजी तेर्पा केइस्चियन

  • @kailitamang8909
    @kailitamang8909 7 หลายเดือนก่อน

    CIB office nai jalaunu parxa

  • @govindabhandari9505
    @govindabhandari9505 7 หลายเดือนก่อน

    नेपाल कुहिएर गन्हाएको भान हुँदैछ।

  • @kiranudas
    @kiranudas 7 หลายเดือนก่อน

    यो सीआईबी अपराधीहरुले चलायेको संस्था हो। अपराधी र षड्यंत्रकारी हरुको order बामोजिन काम गरने हो र यो षड़यन्त्रकारी भनेको भारतको raw मुख्य हो। मालदीव्सले भारतीय सैनिकलाई देश बाट निकाले जस्तई यो भारतीय राजदूतावास लाई देशनिकाला गर्नु पर्छ।

  • @babathebe4292
    @babathebe4292 7 หลายเดือนก่อน

    A 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️

  • @rojilama4798
    @rojilama4798 7 หลายเดือนก่อน +5

    यो मुसुल्ते काजी भनाउदो कति प्वाक प्वाक जाठा मान्छेको सन्तान हराकोछ जहाँ बाट हराको छ जवाफ तेहि त उहीँ हुन्छ हराएको मान्छे कि सास कि लास देखाउनु त पर्यो समाधान तिर जानू भन्दा उग्रीरहन्छ

  • @viralthuglife4398
    @viralthuglife4398 7 หลายเดือนก่อน

    धर्म भनेको एउटा आस्था मात्र हो। कुनै पनि धर्मले हत्याहिंसा, लुटपाट गर्नु हुदैन। यो पृथ्वीमा बसोबास गर्ने प्राणीहरुलाइ माया गर। तिमी पनि बाच अरुलाइ पनि बाच्न देउ भन्छ। धर्मको नाम झपेर भोको पेट र नाङ्गो शरीर ढाक्दैन। भोको पेट भर्न र नाङ्गो शरीर ढाक्न मेहनत, परिश्रम र पसिना बगाउनु पर्छ तर केही बर्ष देखि नेपाली धर्म गुरु र केही ब्राह्मण बादीहरुले ईन्डियाको मोदी र RSS को नक्कल गर्दै मिलेर बसेको समाजमा हिन्दु हिन्दु गर्नुको मुख्य उदेश्य के हो भन्ने 21 औ सताब्दीको मुलवासी र दलित समुदायले बुझी सकेका छन्??
    नेपालको 99% ब्राह्मण बादीहरु नेपाली हो कि ईन्डियन?? (रोटी बेटी) जातीय र हिन्दुत्वको नाउमा ईन्डियाले बारम्बार नेपाली खोला नाला, जल जमिन, मठ मन्दिर, व्यापार ब्याबसाय, बैंक, ठेक्का पट्टा सबैमा ईन्डियाको कब्जा गरि नेपाली नागरिकलाई बिदेशी भुमिमा बेचिन बाध्य पारेको छ तर नेपालको ब्राह्मण बादी नेता, बुद्धिजीवी, पढेलेखेका, phd.dr., र धर्म गरु जस्तो समाजको सम्मानित ब्यक्तिहरुले ईन्डियाको मोदी र RSS को समर्थन गर्दै बुद्ध जन्मिएको शान्ति भुमिमा पटकपटक जातिय र धार्मिक हत्याहिंसा फैलाउन ईन्डियाले प्रयोग गर्ने नेपाली नेता, धर्म गुरु र पढेलेखेका 99% ब्राह्मणहरु नै देख्दा अचम्म लाग्छ?
    जब देखि ईन्डियामा मोदी सरकार आयो तेहि समय देखि कट्टर हिन्दु बादी संगठन शक्तिशाली बन्यो अहिले इन्दियामा हिन्दु vs मुस्लिम बिच हत्याहिंसा भैरहेको छ के अहिंसा बादी बौद्ध भुमि नेपालमा हिन्दु बादीहरुले ईन्डियामा जस्तो जातीय र धार्मिक झै-झगडा फैलाउन चाहन्छन्??
    हिजोको माओवादी र YCL कार्यकर्ताले जनताहरुलाइ धाक धम्की, कुटपिट र समाजमा आतंक फैलाएको कारण आज कुनै माओवादी कार्यकर्ताले म माओवादी हु भन्न लजाउछन यदि यो पुर्व माओवादी हो भन्ने थाहा पाउन्ने बित्तिकै समाजले छि छि र दुर दुर गर्छन्, उस्तै परे पब्लिकले पुर्व माओवादीलाइ हात पात र कुटपिट गर्छन् यस्तै पुर्व माओवादीको हालत अहिले ईन्डियाको मोदी र RSS ले भोग्दै छ भोलि नेपालको राजा बादी र हिन्दु बादीहरुले अबस्य भोग्ने छन्?? चिनी धेरै खायो भने तितो हुन्छ साथीहरू बुझी राखौ??
    बुद्ध जन्मिएको शान्ति भुमिमा अहिले सम्म बौहु जाती र बौहु धार्मिक मान्ने मानिसहरू एक आपसमा मिलेर बसोबास गर्छन् तर कुनै जाति विशेष र धर्मको नाउँमा हत्याहिंसा, झैझगडा गराउने कोशिश कसैले गर्छ भने त्यसको प्रतिकार 3 करोड नेपाली जनताहरुले दिने छन्??

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 7 หลายเดือนก่อน

    Good luck vnnu vayo sar ladnu parcha

  • @snipperchannel9233
    @snipperchannel9233 7 หลายเดือนก่อน +2

    Yo tibetan Lai jail kochhhh Nepal police

    • @dirtysinger5377
      @dirtysinger5377 7 หลายเดือนก่อน

      Jail janxa CIB... Rajabadi

  • @user-oo9ht8zf4x
    @user-oo9ht8zf4x 7 หลายเดือนก่อน

    Hait

  • @hompdadhikari1165
    @hompdadhikari1165 7 หลายเดือนก่อน

    आङ्काजी दैचिउरे हो

  • @lokpun3101
    @lokpun3101 5 หลายเดือนก่อน

    Janajaati maathi sarkaar sajilai aakraman garx

  • @krishnakharel2177
    @krishnakharel2177 7 หลายเดือนก่อน +3

    यो काईकोत्रे काम छैन
    जय बुद्ध ❤❤❤❤❤❤❤

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 7 หลายเดือนก่อน

    Guru Ram Bahadur Bamjan , vagabahn ko Abatar ho

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 7 หลายเดือนก่อน

    nirdosh Guru jyu lai dur bebahar vo , nepal ko beijat vo , saree duha ko kura

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 7 หลายเดือนก่อน

    Nepalma Asanti karne hindu badinaiho

  • @user-fd9ie2wo5d
    @user-fd9ie2wo5d 7 หลายเดือนก่อน +1

    Aago balni Aankaji le 😀😀😀😀😀😀😀😀

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 7 หลายเดือนก่อน

    Guru lai durbebhar garyo bina praman , Biswo ko agadi
    nepal kee beijaatti vo

  • @govindabhandari9505
    @govindabhandari9505 7 หลายเดือนก่อน

    हिन्दुवाद भनेको के हो? गुरु हिन्दू होइन र? के क्रिश्चियन हो र? बुझ्नै गाह्रो भयो।

  • @dhantamang2225
    @dhantamang2225 7 หลายเดือนก่อน

    अब मारिन्छ छोड्नु हुँदैन प्रचण्ड लाई देश निकाला गरेर खेदाउनु पर्छ

  • @rambdrgurung2679
    @rambdrgurung2679 7 หลายเดือนก่อน +1

    raja badi hindu badi tero mukhma tyo vasan vanda aru aaudaina.timi harukai sarkar hoina samaune

  • @user-ji8or4em9n
    @user-ji8or4em9n 7 หลายเดือนก่อน

    Duddha and Hindu is same why om mane padmaho and om namah sivaya it is same says om

  • @SyangdanPuskal
    @SyangdanPuskal 7 หลายเดือนก่อน

    Tyo cib party ko jhole harulaii sidhai katera faldey hunx 🥺 sale
    Justice for guru ji❤️🇳🇵🙏🙏

  • @manikaraimagar12345
    @manikaraimagar12345 7 หลายเดือนก่อน

    Kati voleko hola ni

  • @fwnnepal6751
    @fwnnepal6751 7 หลายเดือนก่อน

    पास्टर आण्काजी हावा कुरो गर्छ यस्को काम छैन

  • @user-go5zd6jh4v
    @user-go5zd6jh4v 7 หลายเดือนก่อน

    Nepal ma neta ko chakyo hajaur k garne

  • @bashubhandari8925
    @bashubhandari8925 28 วันที่ผ่านมา

    त,खातेलाई,पनि,काेचनु,परछ

  • @bimalabhattarai873
    @bimalabhattarai873 7 หลายเดือนก่อน

    Hindu yo kurama dukhi chhau tara dos kina? ali bujhera boleko ramro holaki mahoday.

  • @Kingdom-keys-
    @Kingdom-keys- 7 หลายเดือนก่อน +1

    Maina hain xitai xod chor lutahho jay guru

  • @karnakumarchettri8181
    @karnakumarchettri8181 7 หลายเดือนก่อน

    गाई खाने ।

  • @user-fu9zn2xe2i
    @user-fu9zn2xe2i 7 หลายเดือนก่อน +1

    Tah mareko manxe

  • @Ariakoirala
    @Ariakoirala 7 หลายเดือนก่อน

    Choor sarkar😢

  • @user-sd1sm2yw1p
    @user-sd1sm2yw1p 7 หลายเดือนก่อน

    Sktesaleesorkohatmaxayakura sabilaidanabad

  • @gyanuadhikari5073
    @gyanuadhikari5073 7 หลายเดือนก่อน

    खाते....... 0:45

  • @musicismylife6095
    @musicismylife6095 7 หลายเดือนก่อน

    Babun baad ra hindu baad le nepal ma ashanti failaune kam hudai xa

  • @RakeshTamu
    @RakeshTamu 7 หลายเดือนก่อน

    तरन्डीको छोरो धेरै बोल्छस्

  • @subwaystationery3707
    @subwaystationery3707 7 หลายเดือนก่อน

    He is being too much, government need to be very serious about him. Why he is bringing Hinduism???

  • @surajchand3485
    @surajchand3485 7 หลายเดือนก่อน

    Dui jibre...baula...

  • @user-ji8or4em9n
    @user-ji8or4em9n 7 หลายเดือนก่อน

    Ankagi you are right but puspa kamal dahal kun dharma ho uskai karan ho hindu lai nalagauhai hindu ra buddha dharma akkai ho hindunai yo mudda garirako chha akashtira farkera thukta aafno mukhma aauchha tha xa

  • @bimalabhattarai873
    @bimalabhattarai873 7 หลายเดือนก่อน

    Bamja deutako rup ho arule yastai kurale bitholera dharmik udda garna khojne guru patsamma tipna manahi garnuhunxa tar tapai chahi gai khana hunxa vanne ko guruko pakksy lagejasto garera dharma dharma judhauna khoje jasto lagyo

  • @SandhyaKumari-zm4tn
    @SandhyaKumari-zm4tn 7 หลายเดือนก่อน +1

    Atee latee na bhannu k dai ma Hindu hu but maily 1rst day deykhee boldai aako xhu yo sadyantra ho sadyantra budha ko jamma ahely bha ko bha panee e fataha haru ly kunai na kunai karan kanda deykha era jail halthee a yo raja kk xhora phyco bhayo halano falano bhandai jail puryaune parpancha rach thee a Hindu hu ra kattar but budha Mera Bhagwan Hun ra Bomjom kunai sadharan yuwok hoenun Bhagwan nai Hun so sabai bolnu parxha hamro sath xha So Aru issues lai mix na garnu hoss Raja bahera xha yo chor Neta ra k he Aru melyra yo sadyantra racheyka Hun

  • @sundarggurung13
    @sundarggurung13 7 หลายเดือนก่อน

    Haina yo Angakaji Yo Desh Ko ho vhanyako? Haina Desh ma kanoon xaina? Ali kati Esko Khhopadhi ma Giddhi6?? Natra Kanoon6 Galti xaina ta niski halxa, Yo Mula pakka ma Buddhist nai haina Yo Padhari European ko Dollar badhi ho, Esko kam vhanyako Nepal lai Tahash Nahash banauni Lato Sojho Janajati lai Uchalyara, Yesko Dhanda pura garni, Esko Fattai kam kura 90% Janajati le bujhi sakyako6 10% le Ajhai Eslai bujhdai6, Kasto Boli sundai ma yo kasto manxhi Boli sundai ma chininxa!!! Jai Buddha Jai Buddhist 🙏🏻👍🇳🇵

  • @bimalabhattarai873
    @bimalabhattarai873 7 หลายเดือนก่อน

    1 Bars kako hirasatma rakhxa taina tuiko nachahine aarop lagayara bolne gaikatera khana hune po vanxa ho dojhai xi

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 7 หลายเดือนก่อน

    Dharma guru ho vane bomjanko barema kunai na kunai dharma guruharu bolnu parne eha ta testa kehi netaharu agaadi xan..
    Budha nepalma janmeko ra boudha dharma sidhyauna yo sab gardai xan jasto lageko xa..
    Dharma sambandhi kehi adhayan gyan vanne chij pani hunu parxa holani..

  • @samirkarki6789
    @samirkarki6789 7 หลายเดือนก่อน

    Yo mug lay jatiya war garauna khojirako cha ...😡😡😡 hami k bahun k gurung k chettri k tharu k rai k limbhu k biswokarma ... sab Nepali hau

  • @user-zp8xw5eq1v
    @user-zp8xw5eq1v 7 หลายเดือนก่อน

    Yo European dalal KO parti aafai Sarkar ma xa, Andolan garxu Vanxa, kasto dogla charitra vako tibbatiyan mula ho yo.

  • @FaksalikpaSEPTAK
    @FaksalikpaSEPTAK 7 หลายเดือนก่อน

    Atibadi Padari Likpa kaji...

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 7 หลายเดือนก่อน

    100% right kura garnu vayo 🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @user-lz5bb7mg3g
    @user-lz5bb7mg3g 7 หลายเดือนก่อน

    Good

  • @NabinRai-x9h
    @NabinRai-x9h หลายเดือนก่อน

    Tasidelek Ankaji sherpa daju Npl ma Bahan bad xa yesko antaya nischit hunxa

  • @KarmaSherpa-bc6lg
    @KarmaSherpa-bc6lg 7 หลายเดือนก่อน

    👍👍👍👍👍👍👍👍👍👍👍

  • @sunitatamang2854
    @sunitatamang2854 7 หลายเดือนก่อน

    Good

  • @rambahadurthapamagar5543
    @rambahadurthapamagar5543 7 หลายเดือนก่อน +1

    Good