बमजनको आश्रममा के देखियो ? जस्ताको त्यस्तै, तथ्य बाहिरएपछी प्रहरी पनि चकित - little Buddha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2019
  • #Ram#Bahadur#Bomjon#Little#Buddha#onlinetvnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • บันเทิง

ความคิดเห็น • 2.2K

  • @reshaminepali5611
    @reshaminepali5611 5 หลายเดือนก่อน +5

    धेरै धेरै धन्यवाद मिडियालाई सत्य तथ्य देखाएकोमा

  • @user-tq8mi7qu8v
    @user-tq8mi7qu8v 5 ปีที่แล้ว +1089

    धर्म त मलाई यस्तो लाग्छ आमा बुवाको सेवा गर मानव सेवा गर गरिब निमुखालाई सहयोग गर कुनै पनि अपरधिक काम नगर झुट नबोल झगडा नगर आफुसङ भएको ज्ञान बाड । पारदर्शी धर्म यो हो ।जुनै धर्म मान्नुस भगवान एउटै हो ।

    • @nabingurung8794
      @nabingurung8794 5 ปีที่แล้ว +19

      रावाखोले राई sahi ho sir

    • @gharhamrokiratlimbuwan5302
      @gharhamrokiratlimbuwan5302 5 ปีที่แล้ว +7

      👍

    • @madanthapa1659
      @madanthapa1659 5 ปีที่แล้ว +4

      Right sir mannu parxa kinki hamilai Aautai Asal batoma hidaune madyam ho tar dharmalai jat Pat Ani ling nadajau tyo fallow garne ma bhar parxa Hain sir.

    • @gaurabnepal2612
      @gaurabnepal2612 5 ปีที่แล้ว +7

      गलत.. त्यो मानबिय कर्तब्य हो। धर्म जीवन पद्धति हो।

    • @pratiklama9763
      @pratiklama9763 5 ปีที่แล้ว +4

      यति मात्रै हो..? ब्रो😁
      अनि त्यो अाफुसंषग भएको ज्ञान चै काहाँबाट ..??

  • @kesharmagar4476
    @kesharmagar4476 6 หลายเดือนก่อน +2

    शान्तिको दुत भगवान बुद्धको शिक्स्या पाउनु भयेको राम बम्जन हुनु पर्छ।

  • @mayamhsen251
    @mayamhsen251 3 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद छ हजूर भाई मिडिया भाई हजूर लाई धेर धैर धन्यवाद नमस्कार छ है

  • @basnalimbu8176
    @basnalimbu8176 5 ปีที่แล้ว +15

    भगवान र धर्मप्रति आफुलाई समर्पित गराउनु छ भने आफ्नो आमा बुवा र गरिब पीडित लाई सहयोग गरुम अनि आफू भगवान सम्झेर बसुम येहि नै ठुलो धर्म✊✊✊✊✊

    • @speech7941
      @speech7941 ปีที่แล้ว

      Yo bhamjan le buddhist philosophy kehi napade ko samanya manis ho

    • @DurumbKhand
      @DurumbKhand 6 หลายเดือนก่อน

  • @raibspr7797
    @raibspr7797 5 ปีที่แล้ว +9

    पत्रकार मित्रहरूले निकै कठिनाइकासाथ तयारी पार्नुभएको यो भिडियोले मनमा उठेका केही प्रश्नहरु झण्डै सबै निराकरण भयो। हाल धेरै मिडिया र सामाजिक संजालमा राम बहादुर ज्यूका बारेमा सुन्न र हेर्न पाईन्छ, भरखरै बरिस्ठ पत्रकार रिशि धमला ज्यूको जनता जान्न चाहान्छ कार्यक्रम पनि हेरियो, खै कस्लाई कसरी र केका लागि बिस्वास् गर्ने ? जेमा पनि बिदेशीको चलखेल भन्छन् ।
    पत्रकार मित्र कृष्ण ज्यूलाई धन्यवाद दिदै हुनसक्छ भने सबै ठाउँका अाश्रम बारे यसरीनै सम्प्रेषण गरिदिन अनुरोध गर्दछु, धन्यवाद,

  • @user-ix3dd3rb6l
    @user-ix3dd3rb6l 6 หลายเดือนก่อน +1

    सत्तेसत्तेनै हुन्छ आखिरसत्तेकोजितभयेरै छोडछ जय होस

  • @mohansunar3033
    @mohansunar3033 5 ปีที่แล้ว +5

    सलाम पत्रकार ज्यु।मलाइ मन पर्ने पत्रकार

  • @himaljeticha6645
    @himaljeticha6645 5 ปีที่แล้ว +3

    यो अनलाईन tv ले राम्रो चित्त बुझ्दो गरेर सोध पुछ गरेको छ।सान्ति पुरण वातावरण माछ धेरै राम्रो छ।

  • @krishnalamichhane677
    @krishnalamichhane677 5 ปีที่แล้ว +36

    जय होस सत्यको सधैं बिजय हुन्छ 👍️🙏🙏

  • @shree4787
    @shree4787 5 ปีที่แล้ว +20

    अनुयायीहरु पो भगवानजस्तो लाग्यो। कति राम्रो संस्कार, मिठो बोलीचाली। Respect them 🙏❤️

  • @DhirajGoleOfficial
    @DhirajGoleOfficial 5 ปีที่แล้ว +2

    जे होस् पत्रकार कमाउ धन्दामा सक्रिय रहँदै आउनुभएको छ।

  • @sagarghalan6975
    @sagarghalan6975 5 ปีที่แล้ว +109

    सर्ब प्रथम सलाम छ तपाईलाई पत्रकार ज्यु किन भने सत्यको खोजिमा गुरुको आश्रममै पुगेर जनता सामु सत्यतथ्य देखाई दिनु भएकोमा।पत्रकार भनेको तपाई जस्तो हुनुपर्छ अरु पत्रकार जस्तो बन्द कोठामा बसेर हुनेनहुने फेक समाचार बनाएर समाचार प्रसारण गर्नु भनेको पाप हो ।जे छ त्यही देखाई दिनु भयो खुशी लाग्यो धन्यवाद ।

    • @rockyrod2441
      @rockyrod2441 5 ปีที่แล้ว

      hh

    • @prakashsyangtan1501
      @prakashsyangtan1501 5 ปีที่แล้ว +2

      ramro kura rakhnu vyo sir sagar ji satya report garnu media ko daitto ho photo matra dekhayara aafai je man lax tyo news banaunu galt ho

    • @sagarghalan6975
      @sagarghalan6975 5 ปีที่แล้ว +1

      हजुर धन्यवाद @@prakashsyangtan1501सर ।

    • @anantamainali22
      @anantamainali22 5 ปีที่แล้ว +1

      Hedlain euta Kam arko kamaikhane bato

    • @dakendrakumarrai8464
      @dakendrakumarrai8464 5 ปีที่แล้ว

      good vanai

  • @deepakneupane1426
    @deepakneupane1426 3 ปีที่แล้ว +3

    jay hos सत्य को सधै बिजय होस , बिजय हुन्छ 🙋‍♂️🙋‍♀️

  • @user-yb2we2fb9j
    @user-yb2we2fb9j 5 ปีที่แล้ว +35

    यो गलत हो पत्रकार जु सकिन्छ भने भ्रष्टाचार केपी शेरे प्रचण्ड को गर्नु हुनि हरु हो देश को भ्रष्टाचार भनेको

    • @rupesh4173
      @rupesh4173 3 ปีที่แล้ว

      yesta sab neta le ghumauxan

    • @urmilarai405
      @urmilarai405 3 ปีที่แล้ว

      Sabai jana yestai

    • @urmilarai405
      @urmilarai405 3 ปีที่แล้ว

      Sangsarma kun pakhandi harule ak sutrama dohorayeko chha.

  • @shaan_production9934
    @shaan_production9934 5 ปีที่แล้ว +15

    जेहोस गुरुको आस्रम एकदम साधारण रहेछ

  • @khushirai7169
    @khushirai7169 5 ปีที่แล้ว +44

    kati sojha rahexan bhakta haru bichara maya lagyo

  • @rajusapkota7711
    @rajusapkota7711 5 ปีที่แล้ว +99

    बिना हच्चुवाको भरमा कसैले कसैलाइ पनि दोषारोपण गर्नु महामुर्ख हो।तर यथेष्थ प्रमाण सहित गल्ती भए जो कसैपनी कार्बाहीको भागीदार हुनु प्रछ र गरिनु प्रछ तर बिना प्रमाण बोलीको भरमा कसैले कसैलाइ धज्जी उदाउने काम कदाबी जायज हुन सक्दैन।जयहोस सबैको।

    • @suyoglama9445
      @suyoglama9445 5 ปีที่แล้ว

      Yes bro.. yedi Bomzan doshi ho bhane kina uslai arrest garna sakdaina tah!!So yesma deep investigation chahinxa..

    • @shovabhetwal6476
      @shovabhetwal6476 4 ปีที่แล้ว

      @@suyoglama9445 diri to be in your

  • @rameshchamling4285
    @rameshchamling4285 5 ปีที่แล้ว +2

    राम्रो लाग्योॆ/ बाहुनवादी चै मुर्दावाद

  • @tularamtamang821
    @tularamtamang821 6 หลายเดือนก่อน

    मैतरि मंगलम् 🎉

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 5 ปีที่แล้ว +57

    कुनै केही शाक्ति होला तर यो भगवान र गुरु चै होईन है ।

    • @roshnipun2269
      @roshnipun2269 5 ปีที่แล้ว

      Testo paji pani k ko shaktisali 😡😡😡😡 chor Fatah ho tyo daka

    • @user-mz7gy4kl1u
      @user-mz7gy4kl1u 5 ปีที่แล้ว +1

      शक्ति पनि उहीँ होला ...चाल पाउँदा माल ठन्कीने मात्रै ढोंगी मात्र हो यो फटा

    • @Dipak-fy1oe
      @Dipak-fy1oe 5 ปีที่แล้ว

      u r right

    • @tommysodergren8584
      @tommysodergren8584 5 ปีที่แล้ว

      testo mugi lai ni manne
      Dhongi lama... Buddhism to bejat.

    • @jeetumagar972
      @jeetumagar972 5 ปีที่แล้ว +1

      कसैले रातिमा अाएर कुनै ठाउमा एक धुङ्गा राखेर लाै याे भगवान त्याे भगवान भनेर हल्ला गरे चाहिँ पच्नी ? हुदा2 गुरु लाई सबैले मानेरै अाउदा चाहिँ गुरु हैन भन्दा त मन बाहादुर तामाङ माथि नै शंका लाग्याे मलाई त। तामाङ नाम काे मात्रै जस्तो छनि कि जै मुसि हाेर?

  • @lanisharana6752
    @lanisharana6752 5 ปีที่แล้ว +23

    गुरु अाफ्नै लिपि पनि प्रतिपादन गर्नु भएको रहेएछ। यसबाट थाहा भयो ज्ञान धेरै नै हुन सक्छ। नेपालीमा उल्था गरि हेर्न सके अमुल्या ज्ञानको खानी हुन सक्छ

  • @mpa7055
    @mpa7055 5 ปีที่แล้ว

    राम बहादुर बम्जनको कुरा निकाल्नेहरु क्रिस्चियन मिसिनरिहरु हुन । तामाङ समुदायमा छिरिसकेका क्रिस्चियनहरू जब पुन बुद्ध मार्गमा फर्किरहेका छन नि तिनिहरुलाई बुद्धको मार्गबाट बिमुख गराउने प्रपन्च ।

  • @bineegurung4640
    @bineegurung4640 5 ปีที่แล้ว

    कस्तो अचम्म छ है हामी बस्ने ससार राम्रो काम वा ध्यान गरेर बस्छु भन्न पनि नपाउने ।। समाजमा ध्यानको महत्व बुझाउन बहुत गाह्रो रहेछ ।।

    • @manozmadan
      @manozmadan 4 ปีที่แล้ว

      चुतिया छन नेपाली हरु । आफ्नै बेइजेत गर्दै हिड्छन । सन्सार ले Little Buddha मान्दै गरेको नेपाली मान्छे लाई नकरात्मक कुरा फैलाउछन ।। थुक्क पत्रकार

  • @dorjitenzin938
    @dorjitenzin938 5 ปีที่แล้ว +13

    Long live his holiness maha guru dharma sangha

  • @Mahesh-jn2fg
    @Mahesh-jn2fg 5 ปีที่แล้ว +65

    यस्तै हो माहान ब्यक्तिको सुरुको जिवनी तर प्रमाण सहित निर्दोष साबित हुन सक्नु पर्दछ।निर्दोष ठहरिए सबैले पुज्छन दोषि भए यो भन्दा ठुलो पाप अरु नहोला।

  • @gitagurung3122
    @gitagurung3122 5 หลายเดือนก่อน

    आदरणीय गुरुजी को आश्रम पनि देखियो तर सामानहरू चाहिँ नमिलेको जस्तो लाग्यो दया गरेर आश्रममा बस्नेहरू ले मिलाएर सफा गरेर चटक्क मिलाएर राखिदिए उत्तम हुन्छ धर्म गुरु राम बहादुर बमजन जी को जय होस्

  • @yaapgog8926
    @yaapgog8926 6 หลายเดือนก่อน

    🌺 🙏 🌺
    Loving🙏 🕉 🙏Kindness
    🌺 🙏 🌺

  • @TekPun
    @TekPun 5 ปีที่แล้ว +14

    Thank you Onlinetv Nepal sabai here jastako testai herna payo malai pani kata kata kasaiko thulo bhumika xaik bomjan lai bibadma parne jasto lagyo ahile samma kura matrai darlagdo suninchha tara khoita parman ahile samma bhetiyeko xaina shahi parman vetiyema balla bisawas garxaun

  • @cedrolyes5651
    @cedrolyes5651 5 ปีที่แล้ว +3

    ❤️❤️❤️❤️❤️❤️❤️❤️💜💜♋♋♋ 💙💙💙💙💙💙💙💙
    परमेश्वरले हामीलाई उहाँको प्रेमलाई आफ्नो पुत्र येशू ख्रीष्टलाई पठाएर देखाउनुभयो जसले मर्नुभयो र मरेकाहरुबाट उठाउनुभयो हामीलाई अनन्त जीवन दिन्छ।
    उहाँले तपाईंको शरीरलाई निको पार्नु पनि प्रतिज्ञा गर्नुभयो।
    (बस उहाँलाई सोध्नुहोस्)

  • @bishalrai9606
    @bishalrai9606 หลายเดือนก่อน

    दुखको कुरा यी बुध्दको अनुयायीहरू सबै मरे पछि नकॅ जान्छ । किनकि यो बुध्द भगवान होइन , मुक्ति छैन । भगवान जो सुकै बन्न सक्दैन । भगवानलाई परमेश्वर सृष्टीकताॅले भविश्य वाणी गरेर संसारमा पठाउनु हुन्छ ।भगवान मानिसको पाप क्षमा गनॅ वलि चडनु पछॅ । मरे पछि बौरी उठनु पछॅ तर बुध्दमा यी कुनै काम या गुण छैन । आँखा छलिएको छ शैतानले बुद्ध र गुरूलाई र यी ज्ञान नभएका जनतालाई चलाई रहेको छ किनकि शैतानको काम हो मानिस भडकाउनु साचो ईश्वरदेखि टाडो लानु र अन्तमा नकॅ पुराउनु । मानिस चंखो बन्न पछॅ । नत्र नकॅको आगोमा जान पछॅ । परमेश्वरले मानिसलाई सबै कुरा दिनु भएको छ ज्ञान र बुद्धी दिनु भएको छ , आशिष र श्राप राखिदिनु भएको छ , र आशिषलाई छान भन्नु भएको छ ।शैतानको ध्यानमा बस्दा शैतानकै ज्ञान र शक्ति पाउछौ । तर बुध्दले त येशूको दशॅण पाएका थिए । तर चेलाहरूले आखाँ छले र शैतान पुज्न बाध्य गराए ।

  • @sarjanchhetri5706
    @sarjanchhetri5706 5 ปีที่แล้ว

    यो बम्जन र इडिया को राम बाबा एकैइ हो

  • @dawavlogs5334
    @dawavlogs5334 5 ปีที่แล้ว +6

    प्रमाणबिना गलि गलैंचा नगर्न अग्रह गर्दछु । जब प्रमाण फेला पर्छ तब जेसुकै भन्दा र गर्दा हुन्छ।

    • @allthings5943
      @allthings5943 5 ปีที่แล้ว

      Jiudai malai balatkar gareko ho vanera vanne nani k praman hoinara? Jiudo praman

    • @kulungkushalraikushal7082
      @kulungkushalraikushal7082 5 ปีที่แล้ว

      Dawa tmg gut tapaiko kura malai manpareyo tapaile jevannu vayo tehihos

  • @snssohan4901
    @snssohan4901 5 ปีที่แล้ว +85

    यसरी खन्तलस गुरुज्युको हैन,
    देश लुट्ने देशलाई बेच्ने नेताहरू दललको घरमा गएर खन्तलसी गर्नुस।
    हजुर सत्य गुरुज्युको आश्रममा हैन,,,

    • @numalimbu9
      @numalimbu9 5 ปีที่แล้ว +1

      satya ra asatya thaha hundaie chha sapaie laie TH-cam ma chhapchhapti dekhi halyo sala daka soja saja laie dhatne chhalne auta tuchha manis vayera vagawan sanga tulana garne ajha Budda vanda thulo re

    • @ramsharankhanal4323
      @ramsharankhanal4323 4 ปีที่แล้ว

      ####!\

  • @user-fl6ub4xd2m
    @user-fl6ub4xd2m 6 หลายเดือนก่อน

    सत्ते को जित अबस्ये हुने छा आसा राख्दछु

  • @manitamang3900
    @manitamang3900 4 ปีที่แล้ว +2

    रतनपुरको जंगलमा लिट्टल बुद्ध तपस्या बस्नु भएको समयमा वाहाको दर्शन गर्न पायौं। त्यस समय अमेरिका, जापान, होंकोगं, सिंगापुर र अन्य धेरै देशहरूबाट हजारौंको संख्यामा भक्तजन भेला भएका थिए। त्यसपश्चात वहाँको जानकारी प्राप्त गर्न सकिएन !! जे होस् वहाँको ध्यान सफल होस् सा‌थै तेत्तिसकोटी देव देवताहरुले वहाँको ध्यानमा सधैं साथ दिउन् र वहाँ पनि बुद्ध भगवान झैं संसारमा एक सत्यकुरोको नयाँ बुद्धको रूपमा परिचित भ‌ई नयाँ संसारको नियम अनुकरणको सन्देश फैलाउन सक्षम भ‌ई संसारमा महामारीको प्रकोपबाट प्राणीहरूको जीवन रक्षा गरून् र नयाँ संसारमा द्वेष, ईर्ष्या, दुश्मनी,झैं झगडा, निर्दोष पशु प्राणीहरूको निरमम हत्या पुर्ण रुपमा समाप्त भ‌ई हिंस्रक जनावरहरू सबै शाकारि भ‌ई नयाँ संसारको स्रिजना हुन सकोस् भन्दै वहाँलाई भगवान प्रति सारा संसारको एक एक मनुष्य र पशुप्राणिको तर्फबाट बिन्ती टक्र्याउन चाहन्छु । धन्यवाद।।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 ปีที่แล้ว +3

    बिचरा बम्जनका अनुयायीहरू क्या माया लाग्दो अब सत्य तथ्य के होला छिटो भन्दा छिटो बाहिर ल्याउन पर्यो

  • @gurungbidhan1853
    @gurungbidhan1853 5 ปีที่แล้ว +3

    मेरो तर्फबात समस्त नेपाली दजुभाइ तथा दिदिबहिनी आमा बुवा हरुमा म के भन्न चाहन्छु भने सबै कुरा को सत्य तथ्य नबुजी हावा कुराको बिस्वास नगरौ घतना के कसरी भयो हामी त्यस्मा दुखी छौ पिदा वाला पनि पिदित हुनुहुन्छ तर हामी एक ले अर्का लाई किन नराम्रो बनाइराछौ बोम्जन पनि एक धर्म प्रती त्याग गर्नु भाको ब्यक्ती एक देश नेपाल लाई चिनाउने ब्यती पनि हुनुहुन्छ हामी सबैको सम्मान गर्छौ हामी नेपाली हौ हल्लामा नहिनौ कुराको सत्य तथ्य नबुझी जो कसै माथी आरोप लगाउनु गलत हो

  • @pushpamanandhar8354
    @pushpamanandhar8354 4 ปีที่แล้ว

    पत्रकार महोदय को प्रयास सराहनीय नै मान्नुपर्छ । आशाराम जस्तो ढोगी हरु पनि आफुलाई बाबा भन्ने गर्थे र राम बहादुर बोम्जोम जि जो आफुलाई Little Buddh भन्नू हुन्छ । आआफ्नो धर्म र श्रद्धा अनुसार मान्नेहरु ले मानेकै छन । अनुयायी हरु को अगाडी पत्रकार ज्यु ले राम बहादुर बोम्जोन मात्र भनेर आफू लाई असभ्य भएको प्रमाणित गर्नु भयको देखियो । सभ्य हुन कसैलाई पनि जि , ज्यु भन्दा राम्रो हुने जानकारी गराउदै धन्यवाद ।

  • @jitbahadur8679
    @jitbahadur8679 5 ปีที่แล้ว

    यति राम्रो सुन्दर सन्त कोन्च्योक्मा मा चकित चही तेरिआमा देखेर भको मुला?पुत्रेकरी।।।

  • @devkumarshrestha1173
    @devkumarshrestha1173 5 ปีที่แล้ว +17

    अनावश्यक याहियात शृसक राख्ने के के न भेटेकाे जस्तो मेरो समय मात्रै खेर गयो ।

  • @anandalimbu4077
    @anandalimbu4077 5 ปีที่แล้ว +39

    २१/लोक को पुस्तक देख्दा झिरिङ भयो एस्तो ज्ञान् को कुरा लेख्नु मामुली कुरा होईन जस्तो लाग्छ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Ananda Limbu, २१ लोक को कुरा कसले लेख्यो मित्र ??

    • @nlobsang1783
      @nlobsang1783 5 ปีที่แล้ว +11

      Ananda Limbu that’s all copy from Lord bhudda books bro..we r real Buddhist and I have learn buddhist philosophy but I don’t respect this Bomjan he is saying I’m Big god ..Fuck up

    • @nlobsang1783
      @nlobsang1783 5 ปีที่แล้ว +7

      That’s Sambota lipi is in Tibetan language it’s not sanskrit nor hindi this language only that people can understand who’s studying in monestry....Even thang Ram Bomzan can’t understand them how can he writes ??? Mo tamang ho Tara mo yo Bomjan ko kunai gyan dyan ko kadar gardina...Boudha, Swoyambhu tira thulo thulo ghumba maa jo red color ko bhudha ko bastra launu hunxa only they can understand Sambota lipi...

    • @roshnipun2269
      @roshnipun2269 5 ปีที่แล้ว +1

      Yo bomjan gadha Fatah chelibeti chor daka lai kasle Buddhist ko bastra ferna vaneko hola. Buddha dharma ko bastra rato nai ramro hunxa

    • @nepalaama6029
      @nepalaama6029 5 ปีที่แล้ว

      💯

  • @goku_edits6092
    @goku_edits6092 5 หลายเดือนก่อน

    jay hos guroko❤🎉

  • @user-xe8xg1ds5z
    @user-xe8xg1ds5z 5 ปีที่แล้ว

    म क्षेत्री हु तर पनि म भन्छु बाहुन क्षेत्री बादर प्रवृत्तिका हुन्छन् । यिनीहरु आफू पनि केही गर्दैन र अरुले गरेको काममा पनि बाधा ल्याइ दिन्छ। यो सब समस्या ल्याउन लगाउने हिन्दुबादी बाहुन क्षेत्रीहरु हुन।

  • @krishnachandrasharma9705
    @krishnachandrasharma9705 4 ปีที่แล้ว +9

    Let Ram Bdr.Bamjan meditate peacefully. Why should a Dhyani be disturbed? We may nt understand the way a dhyani lives. We should learn dhyana from him but not disturn. To be a dhyani is good to nation n good to all. I regard him for his dhyana n dedication to dhyana. Jaya Buddha

    • @mahendralawatilimbu8265
      @mahendralawatilimbu8265 2 ปีที่แล้ว

      ਙਗਗੳੳੳਘੁਙਨਫਘਵਪਬਗਹਝੀਛ ਥਧਫਡਧਗਖ

    • @fullmoonparajuli9385
      @fullmoonparajuli9385 2 ปีที่แล้ว +1

      Kehi paeenchaa vanneyyy ash cha jastoo sharmaa jiii laieee

    • @harkarairai2764
      @harkarairai2764 ปีที่แล้ว

      He did so much crime leaving in peace u even don't know go search ram bdr bamjan a holy man or criminal

    • @amritrijal939
      @amritrijal939 5 หลายเดือนก่อน

      @@fullmoonparajuli9385 om

  • @chittabujhnekhabar374
    @chittabujhnekhabar374 5 ปีที่แล้ว +4

    छड्के सलाम छ पत्रकार ज्यु लाई धन्यवाद ।

  • @pramodkarki755
    @pramodkarki755 5 หลายเดือนก่อน

    बमजन गुरु लाई छिटाे भनदा छिटाे न्यायहुनु पर्यो।

  • @harishchand3433
    @harishchand3433 5 ปีที่แล้ว +6

    चोर खाते मुजि अर्का को बेइज्जत गर्छौ सक्छौ भने निर्मला को हत्यारा लाई पता लागाएर देखाउ

  • @yammagar1995
    @yammagar1995 5 ปีที่แล้ว +10

    अरुले चप्पल बाहिर नै खोल्नु पर्ने गुरु ले भित्र्याउन पाउने रहेछ

  • @sanjugurung8010
    @sanjugurung8010 5 ปีที่แล้ว

    Bhagwan Buddha lay hami lai chinayo. Aaja tei bhagwan mathi aarko bhagwan. Katti laj lagdo kura

  • @jitinrai83
    @jitinrai83 2 ปีที่แล้ว +1

    Jaya nama.......

  • @Tg-qi5ti
    @Tg-qi5ti 5 ปีที่แล้ว +20

    कुनै न कुनै के हि शक्ति हुनु पर्छ है नत्र एत्रो book किन लेख्ने होर

    • @bhaghbatigautam2994
      @bhaghbatigautam2994 5 ปีที่แล้ว

      Patrakar jue topic chai milayara rakhanu garnu n yar kk n hola jasto rakgane hati aayi hati aayo phusa . .

  • @trungtranvan5578
    @trungtranvan5578 5 ปีที่แล้ว +3

    nam mô Maha Sambodhi Dharma Sangha Guru con xin nguyện theo làm đệ tử của ngài mãi mãi..!

    • @nguyentran-qf3if
      @nguyentran-qf3if 2 ปีที่แล้ว

      Tôi muốn biết về tôn giáo này, mong bạn giúp đỡ

    • @richardle899
      @richardle899 2 ปีที่แล้ว

      @@nguyentran-qf3if ,Little Buddha was charged with rape and murder.

  • @mingole4164
    @mingole4164 5 ปีที่แล้ว +1

    Dherai ramro jankari garnu bhayo thanks media lai.

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 5 หลายเดือนก่อน

    ❤😂मिडियाकमी❤😂हजुरलाई❤😂धेरै२धनयबादरामबहादुरबनजनबसेको❤😂ठाउँ देखाउनुभ‍ो❤😂ररजसतातसतशै❤😂देखाउनुभोनमसकार❤😂मकालिगनडकी४पुति्घाबजारगुलमीदेखिहेदैछुसमपुणलाईबाई❤😂

  • @bhalna236
    @bhalna236 4 ปีที่แล้ว +13

    There is only living God that's Lord Jesus Christ B B Gurung Nagaland

  • @phurbasherpa7393
    @phurbasherpa7393 5 ปีที่แล้ว +59

    छि छि छि, गुरु बस्ने ठाउँ हाे कि गाेरु बाध्ने ठाउँ हाे याे,यस्ता पनि हुन्छ,।

    • @roshnipun2269
      @roshnipun2269 5 ปีที่แล้ว

      Hahaha

    • @abcjay3741
      @abcjay3741 5 ปีที่แล้ว

      😆😆😆😆😆😆😆

    • @gyanghising8703
      @gyanghising8703 5 ปีที่แล้ว +7

      Sherpa ani tibeten po janmera rune bitikai renporxe re tulku re ani jindaharu derai xan dani xan daan dinxa kasle dinu rame bajelai mero matlab mo bakta pani hoina yadi lageko aarop sahi ho vane laat hannu parxa tara yasari xixi ra dur dur chai nagaram.

    • @deiheart6215
      @deiheart6215 5 ปีที่แล้ว +2

      aish r aaramta murkhale garx afno man safa x vane jati naramro thauma basda pani khusi hunx manma fohorx vane jatinai safa thauma basnus tapai phurba g tara fohorinai hunex

    • @bhaktatamang9969
      @bhaktatamang9969 5 ปีที่แล้ว +3

      Man safa hunu parxa room haina

  • @tarathapa3259
    @tarathapa3259 3 ปีที่แล้ว

    गुरु बस्ने ठाउँ त्यस्ताे फाेहर छ कुनै ठाउँ सफा छैन सफा नगरि त्यतिका मान्छे किन खादै बस्दै गरेकाे हाेला बिधुवान ज्ञान भएकाे गुरु भए त्यस्ताे फाेहाेर ठाउमा बस्छ सबै हावा ठग पाे रहेछ

  • @tapendrayonjan5926
    @tapendrayonjan5926 4 ปีที่แล้ว

    गुरु ज्यू

  • @krishtinaojha6286
    @krishtinaojha6286 5 ปีที่แล้ว +61

    खै के भनौ हत्यारा हो भनौ भने देखेको छैन होइन भनौ भने हल्ला त्यस्तै छ

    • @dipshanatamangdipsha8682
      @dipshanatamangdipsha8682 5 ปีที่แล้ว

      Halla ko varma nalagaw walla parxa wastavikta bujnuhos sardyantra racheta pani satya akhir satya nai hunxa

    • @ishworithapa3381
      @ishworithapa3381 5 ปีที่แล้ว

      अाफुननजिकपेटुलपाेखेरअागाेदेखाउनिहाेला

    • @anshujirel842
      @anshujirel842 4 ปีที่แล้ว

      चोर

  • @easterndrkvlogs4815
    @easterndrkvlogs4815 5 ปีที่แล้ว +4

    Ramro garnu vaye x

  • @nirmayarai6943
    @nirmayarai6943 5 หลายเดือนก่อน

    Jaye hoash

  • @narabahadur49
    @narabahadur49 5 ปีที่แล้ว

    गुरु बस्ने ठाउँ हो कि गोरु बस्ने ठाउँ हो यस्तो

  • @mutubikramrana8262
    @mutubikramrana8262 5 ปีที่แล้ว +4

    Om,om,om,om,om

    • @HealthCareNepal
      @HealthCareNepal 3 ปีที่แล้ว

      धन्यवाद ! यदि तपाइलाइ यस्तै यस्तै भिडियो हेर्न मन पर्छ भने हाम्रो Health Care Nepal युटुयुब च्यानल लाई Subescribe गरि नजिकै रहेको घण्टी लाई "ALL" गरिदिनुहोस .........!

  • @jeewanshakya
    @jeewanshakya 5 ปีที่แล้ว +13

    चाहिने कुराहरु पो देखाउनु नि अनावश्यक दृष्यहरु के काम ?

  • @keshabmaharachhetri5225
    @keshabmaharachhetri5225 5 ปีที่แล้ว

    यो भिडियो हेर्दा लाग्छ कि कसैको धम्की बाट दबाबमा परेको जस्तै लाग्यो

  • @devrajchamlingrai7839
    @devrajchamlingrai7839 3 ปีที่แล้ว

    यो देश को दुष्ट निति प्रतिपादनगर्ने।हिन्दु आश्राम संस्था गुठी जाउ सवभन्दा त्यो वेष

  • @deepdhakaldhakal8145
    @deepdhakaldhakal8145 5 ปีที่แล้ว +176

    मिडिया हरु म आउदै छु भनेर फोन गरेर गय पछि सत्यतथ्य कस्ले देखाउने

    • @lazaruslovelyfam2011
      @lazaruslovelyfam2011 5 ปีที่แล้ว

      DeepDhakal Dhakal 100%right

    • @jbdwithcu3068
      @jbdwithcu3068 5 ปีที่แล้ว

      Sai

    • @rajkumarmoktan2729
      @rajkumarmoktan2729 5 ปีที่แล้ว +2

      Herna chaheko chahi ke ho sathiharule ?

    • @dinesh_parajuli
      @dinesh_parajuli 5 ปีที่แล้ว +2

      त्यही भएर होला सबै खिच्नुस देखाउनुस भनेर कति सहजै भनेका छन्

    • @romantamang8062
      @romantamang8062 5 ปีที่แล้ว

      Chup dherai bolxa tmle dekhana tw sakcau

  • @surjanrokaya9259
    @surjanrokaya9259 5 ปีที่แล้ว +5

    भान्छा लगायत बस्‍ने ठाउँ कति कठिन अवस्थामा छन तेसैमाथि विभिन्‍न टोलि गएर तर्साएका छन बिचराहरु लार्इ के भन्‍नु र खै

    • @yikes9297
      @yikes9297 4 ปีที่แล้ว

      science bhney kura hunxa ni bro enlightened po bhako ho ta khana nakhae basna sakney power pako hoina ni

  • @user-qw1hy7dv5s
    @user-qw1hy7dv5s 5 หลายเดือนก่อน

    Kamari say I ka satsang

  • @Pradip.st2019
    @Pradip.st2019 5 ปีที่แล้ว

    खासै उपयोगी लागेन

  • @kushisharma9767
    @kushisharma9767 5 ปีที่แล้ว +146

    पत्रकार ज्यु खास के काम ले जानू भएको अपराधी पत्ता लगाॐन कि भमण कि भेत घात?

    • @learngermanywithsherpa5177
      @learngermanywithsherpa5177 5 ปีที่แล้ว +8

      Hahaah..झोले युटुबर हो साथी,लामो भिदियो बनाए पैसाको पोको झरछ नि खै कुरो बुजेको,

    • @binitashiwa3876
      @binitashiwa3876 5 ปีที่แล้ว +3

      Kai ta gadbad xa ya

    • @mohanrai3259
      @mohanrai3259 5 ปีที่แล้ว +5

      होनि सथी यो पत्रकार पनि बम्जन को सपोट गर्दै छ

    • @boptilathi7424
      @boptilathi7424 5 ปีที่แล้ว +1

      mukha samalera bol

    • @sunilthapa1956
      @sunilthapa1956 5 ปีที่แล้ว +1

      @@mohanrai3259 tastai lagyo

  • @Lew108
    @Lew108 5 ปีที่แล้ว +1

    山高水長,空性焕發,無有凄涼,飛向鳳陽。佛法昌盛!佛心增長!戒殺生,却貪慎痴煩惱及財色名食睡。南無阿彌陀佛!嗡嘛呢叭彌哞!

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 5 หลายเดือนก่อน

    पशुपति मनकामना नुवाकोट दक्षिणकाली गोरखाकालिका भित्री भन्दानी भित्री सत्य प्रत्येक्ष ल्याए हुन्थ्यो ।
    धर्म भनेको सहयोग हो ।
    भगवान भनेको पृथ्वी सूर्य पू्र्खाहरु आमाबाबा बैज्ञानिक र सहयोगी हो ।
    मन्दिर चर्च गुम्बा मस्जिद भनेको आ-आफ्ना पू्र्खालाई सम्झेर प्रार्थना गर्नु हो तर त्यहाबाट पाउने केही हुदैन।
    मन्दिर गुम्बा चर्च मस्जिद भनेको मनुष्यको अन्तिम मनको इच्छा आकांक्षा बिसाउने चौतारा हो भने भगवान को नाममा ठगेर खानेहरुको लागि मागी खाने भांडो हो ।
    जय पृथ्वी सूर्य पू्र्खा आमाबाबा बैज्ञानिक र सहयोगी ।

  • @sujanghale9064
    @sujanghale9064 5 ปีที่แล้ว +18

    Nirmala hatya kanda ko pani media le yesai gari chaso gareko vaye kehi hunthyo ki

    • @lopchan.sanjee.6924
      @lopchan.sanjee.6924 5 ปีที่แล้ว +1

      K garnu sar ram bahadur guru tamang paryo nirmala ko hatyara bahun jati paryo yastai ho ...adi nirmala ko hatya pani Tamang le gati le gareko vaya pata lagyo sar .

    • @mayapoon828
      @mayapoon828 5 ปีที่แล้ว

      Talai.fake guru daka

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 5 ปีที่แล้ว +3

    thank u online tv

  • @jalaljanabi8624
    @jalaljanabi8624 5 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @radikaaryal9894
    @radikaaryal9894 4 ปีที่แล้ว +1

    प्रहरी चकित भय भनेर लेखिएको छ त्यो त देखिन्न

  • @premrawat5681
    @premrawat5681 5 ปีที่แล้ว +3

    अरु भक्तहरुलाई तीस मिटर बाहिर चप्ल छराउन लगायर अाफुले चप्ल भित्र लग्ने
    यो बमजन लाई भाटा हान्नु पर्छ यस को
    चप्ल सुनको हो

  • @khusichhetri4723
    @khusichhetri4723 5 ปีที่แล้ว +3

    👌👌👌

  • @jaypradhan5109
    @jaypradhan5109 5 ปีที่แล้ว +1

    Jay hos littel Buddha

  • @surajkumarchamling509
    @surajkumarchamling509 5 ปีที่แล้ว +1

    मेरो बिचार्मा असल मानिसको जीवन सधै सन्ग्गर्छ नै हुन्छ । किनकी सबै भगवन हरुले जिवनमा येस्तैनै भोगेय्को छ ।

  • @ramailopalanita
    @ramailopalanita 5 ปีที่แล้ว +16

    सहिर गलत समयले बताउछ म त धर्ममा किसवास गर्ने परे म त याे कुरामा जज गर्न सकिन याे सब समयकाे खेल हाे धन्यवाद साथहरुले मलाई पनि साथि बनाई मेरो पनि भिडियो हेरि दिनु हाेला धन्यवाद

  • @kamalachhetri1705
    @kamalachhetri1705 5 ปีที่แล้ว +5

    👍👍👍

  • @gangakhanal9910
    @gangakhanal9910 3 ปีที่แล้ว

    साधा जिवन उच्च बिचार

  • @purnaphagu
    @purnaphagu 5 ปีที่แล้ว

    हैट चेक पनि...संकै संका...Media ...

  • @atozvideocompani509
    @atozvideocompani509 5 ปีที่แล้ว +7

    Good job onlinetv nepal

  • @roshanraj373
    @roshanraj373 5 ปีที่แล้ว +3

    Good ramro.garnu vayo yo dharmako name ma balatkari hatyaro po raixani hau

  • @prabhashrestha7577
    @prabhashrestha7577 4 ปีที่แล้ว

    Khushi lagyo dherai dhanyabaad
    Guru ko aasharam Ali Sapha Sughar rakhi dinu paryo

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 2 ปีที่แล้ว

      सफा सुगर हैन ऐले bmw मा हिन्नु हुन्छ वहा🤣

  • @user-jt4lm2um6t
    @user-jt4lm2um6t 5 ปีที่แล้ว

    विचारा तामाङ हरु सोजा हुनुको फाइदा उठाए छ

  • @tilakmagar4175
    @tilakmagar4175 4 ปีที่แล้ว +4

    अपराधिहरु गुरुलाई बदनाम गराउनु के केपो गर्दारहेछन् , पश्चिमी र दक्षिण मिलेर यो सबै हुदैछ, होसियार र सचेत रहनुस् । धन्यबाद

  • @durgadevichettri2132
    @durgadevichettri2132 5 ปีที่แล้ว +76

    हत्या को खोजीमा कि के मा हो पत्रकार सरहरु ?,,,,,,के के पो हेर्नू पर्ने

    • @tmgsus6018
      @tmgsus6018 5 ปีที่แล้ว +1

      😁😅sahi ho

    • @jeckson9507
      @jeckson9507 5 ปีที่แล้ว

      Mero lado madarchut kuro bhuchnu xina waha ma je paye tehi na lekh

    • @GowinDhimal
      @GowinDhimal 5 ปีที่แล้ว

      शंकास्पद रूपमा प्रस्तुत गरिएको रहेछ भिडियो 😡😳

    • @dewananish43
      @dewananish43 5 ปีที่แล้ว +2

      बच्चा नै छौ बुझ्दैनौ।हत्या को खोजिमा यो सब आबस्यक हुन्छ।

    • @MangalBabuPakhrin
      @MangalBabuPakhrin 5 ปีที่แล้ว +3

      त्यहि त आश्रम बाटा चार पाच जना हराई सक्यो दिन प्रति दिन चार पाच जना हराइ सक्यो । एक जना हराएको हैन । चार पाच जना हराउदा जसले पनि शंका गरि हाल्छन नि

  • @user-ej7cs8en9t
    @user-ej7cs8en9t 4 หลายเดือนก่อน

    1 nm ccor bmg

  • @neelamthapa3570
    @neelamthapa3570 5 ปีที่แล้ว +1

    maitri mangalam...bamjan mangalam......

  • @tanjenkumar520
    @tanjenkumar520 5 ปีที่แล้ว +6

    Om namo guru buddha gyani

    • @hangrai7575
      @hangrai7575 5 ปีที่แล้ว +1

      Oh num thagi kuputra bullshit

  • @devragadhvi4180
    @devragadhvi4180 5 ปีที่แล้ว +42

    India love Nepal 👳✋🙏

  • @triloklama4679
    @triloklama4679 4 ปีที่แล้ว

    याे पत्रकार हाेईन पत्रुकार हाे जस्ताे पाे लाग्याे चाहिने कुरा पाे देखाउनु उहाँ चुराे कुराे पाे जनता समक्ष ल्याउनु ।

  • @saundratamangaisha7465
    @saundratamangaisha7465 5 ปีที่แล้ว

    Otv lai dhanyabad jasto ko tastoi samachar video dekhayeko ma

  • @muralibhujel5823
    @muralibhujel5823 5 ปีที่แล้ว +6

    Mining less records

  • @bhimbahadurthami4813
    @bhimbahadurthami4813 5 ปีที่แล้ว +29

    तिमी ले राम्रोसँग सत्य कुरा लेख ने गर अरु को चरित्र हत्या गरे के पाउ छौ ????

    • @lamaintl5827
      @lamaintl5827 5 ปีที่แล้ว

      Khoi sir bujnu sakena ho sabaile gali matrai comment gardo rahex

    • @tilugrg9583
      @tilugrg9583 5 ปีที่แล้ว

      भिम बाहादुरु मंगोल sab kura jhut ho garu right xa

    • @timroyadema7242
      @timroyadema7242 5 ปีที่แล้ว

      kko chariter hattay mula sag. piditlai las ki sas chaeyo jasko jimewari bam jan nai ho ok.