9 बर्षिया बालकले खुलाए बुद्धको जन्म .. सबै नेपालीले हेर्नुहोला भारत सम्म पुर्याउनुहोलाBhagya Neupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Host- Bhagya Neupane
    सहयोगको लागि
    #BhagyaNeupaneHelpVideo
    यो Number मा Viber मा Massage गर्नुहोला
    +9779824977523 Viber मा massage गर्नुहोला..
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #LIKE #COMMENT #SHARE
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.

ความคิดเห็น • 3.4K

  • @RoomRentnepal
    @RoomRentnepal 5 ปีที่แล้ว +165

    यो फुच्चे भाइ चाई सारै talent रहिछ सबै मिलेर सयोग गरै 🇳🇵

  • @adityaacharya1826
    @adityaacharya1826 5 ปีที่แล้ว +186

    यो भाई को कुरा सुन्दा त अाखा नै रसायो सानो भएपनि कति ठूलो सोच र अाफनो देश प्रतिको माया यो भाई बाट सिक्न जरुरि छ सलुट छ भाई लाई 💓💓💓

  • @channels2592
    @channels2592 4 ปีที่แล้ว +41

    यो भाई लाई राम्रो संग
    एउटा असल मान्छे बनाई दिनु होला
    नेपाली चाईनेज इंलीश हिन्दी बोल्ने सानोभाई लाई बधाईछ👋👋👋👋👋

  • @purnasingh2668
    @purnasingh2668 5 ปีที่แล้ว +121

    अबको प्रधानमन्त्री यो भाइ भयो भने देश विकास हुन्छ

  • @EpicNepal
    @EpicNepal 5 ปีที่แล้ว +426

    भाग्य न्यौपाने दाजुको फ्यान हाजिर गरौ 😍😍😍😍😍😘

    • @nrnthakuri7416
      @nrnthakuri7416 5 ปีที่แล้ว +3

      Me

    • @roshankarki7152
      @roshankarki7152 5 ปีที่แล้ว +3

      K saro viral hun man lageko ho😀😀 koi koi lai

    • @rosishkatuwal5677
      @rosishkatuwal5677 5 ปีที่แล้ว +1

      @@roshankarki7152 hahaha ....😀😀😀

    • @rosishkatuwal5677
      @rosishkatuwal5677 5 ปีที่แล้ว

      Rp babu you are everywhere....🤔🤔🤔

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      @@nrnthakuri7416 saathi bannu hola

  • @ankitrai4687
    @ankitrai4687 5 ปีที่แล้ว +326

    भाग्य दाजु यो interview बाट आएको रकम उसैलाई दिदा धेरै राम्रो हुन्थ्यो होला
    किनकी उस्को भबिस्य को लागि हल्का भए पनि टेवा पुग्थ्यो ,,
    यस्तो बच्चा को ज्ञान् लाई हौसला दिनु अति जरुरी हुन्छ ।

  • @deepakshrestha6278
    @deepakshrestha6278 4 ปีที่แล้ว +18

    यी साना भाइको यति धेरै ज्ञान् अङ्ग्रेजी,चाइनिज,हिन्दिमा बुद्ध नेपालमा जन्मेका हुन्क भनेर सन्सार भर चिनाउन चाहान्छ्न यि साना भाइलाई सलाम।

  • @girmagar8491
    @girmagar8491 5 ปีที่แล้ว +74

    बढाई छ भाग्य दादा लुकेका पर्तिभा खोजी खोजी ल्याउनु भयकोमा धेरै ट्यालेन्ट बाबु रछ सही कुरा बुद्दको जन्म नेपाल मा नै जन्मेको हो।

  • @EpicNepal
    @EpicNepal 5 ปีที่แล้ว +429

    भाइ कति ट्यालेन्ट वा भाइलाइ सलाम छ ठुलो मान्छे बन्नु भविस्य मा

    • @roshankarki7152
      @roshankarki7152 5 ปีที่แล้ว

      Baini 👏👏

    • @roshankarki7152
      @roshankarki7152 5 ปีที่แล้ว +2

      Comments hanera viral hune man xa ho??😝😀😀😁Ho jata ni dekhxu ta..
      Hjur lai😁😁

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      @@roshankarki7152 मिल्छ भने साथी बनाउनु होला

    • @santoshrai326
      @santoshrai326 5 ปีที่แล้ว

      Rp babu official your smile

    • @ihslama6657
      @ihslama6657 5 ปีที่แล้ว +2

      मेरो पनि यही कामना छ भाइलाई।

  • @chokmaguenglishboardingsch5638
    @chokmaguenglishboardingsch5638 5 ปีที่แล้ว +5

    He is a true Nepali. This is called " Patriotism". All Nepali must learn something from him. I salute his talent. May the Almighty bless him with bright future.

  • @bijayashrestha9412
    @bijayashrestha9412 4 ปีที่แล้ว +12

    Worth watching 💌 good one brother... inspired 🗣️

  • @romanticmedia
    @romanticmedia 5 ปีที่แล้ว +2153

    Budhha was born in Nepal कोको हुनु हुन्छ supporter आउनुहोस 1000 लाईक पुर्याउन सहयोग गर्नुहोला
    मिल्छ भने साथी बन्नुहोला

  • @sanjugm8568
    @sanjugm8568 5 ปีที่แล้ว +65

    Oh my god , यति सानो बालक यस्तो intlioan यति बुद्धि जीवी कति मिठो बोली देशप्रति प्रेम राख्ने भाईलाई support गरौ , love you bhai
    Jay gorkha jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @centuryonlinetv5986
    @centuryonlinetv5986 4 ปีที่แล้ว +2

    यो बाबुलाई भगवान बुद्ध को बुद्धत्व पाएको हुनुपर्छ।यस्तो भाइ लाई सलाम छ।

  • @user-qh4zm9xh6x
    @user-qh4zm9xh6x 5 ปีที่แล้ว +14

    बाबूलाई बुद्धको बारेमा राम्रो सङ्ग ज्ञान छ। बुद्ध नेपालमा जन्मेको छ भनेर देश बिदेशमा बस्नेलाई सबै जना प्रष्ट पारिदिएको छ

  • @shresthalaxmimalla7361
    @shresthalaxmimalla7361 5 ปีที่แล้ว +27

    कस्तो राम्रो प्रतिभा भाको बाबु। बाबुको यो प्रतिभा लाई निरन्तरता राख्नु पर्छ। बाबुको भबिष्य उज्वल होस। म भित्री मन देखी नै धेरै खुशी भऍ।धन्यबाद भाग्य भाई।

    • @yamghale7184
      @yamghale7184 2 ปีที่แล้ว +1

      You are a great boy you are a great wife
      You are a great boy

  • @loksubedi2326
    @loksubedi2326 5 ปีที่แล้ว +267

    यो भाइ को परिवारिक स्थित कस्तो यो पनि राम्रो सग बुज्नु पर्यो र यो भाइ लाइ यदि गरिब मा छ्न या आर्थिक स्थित कम्जोर छ भने यो भाइ लाइ पढ्न लेख्न को लागी सहयोग गर्नु पर्छ।।

  • @sunitayonjan8698
    @sunitayonjan8698 5 ปีที่แล้ว +19

    This boy is small with big thinking.
    This boy represents Proud to be #Nepali.
    #JayaNepal 🇳🇵

  • @nishantrai3796
    @nishantrai3796 5 ปีที่แล้ว +10

    Wow this boy was very telent
    May God bless you

  • @tekbahadurrawat6588
    @tekbahadurrawat6588 5 ปีที่แล้ว +21

    अती ग्यानी अनी सफा मन यो सानो भाईको यो सोचलाई सदैव सजाई राख्न यो सानु भाईलाई पढाईको लागी राम्रो बिचार भयका दाता पठाई देउ भगवान।। हार्दिक धन्यवाद भाग्य सर हजुर लाई।।

  • @bhimbahadur6737
    @bhimbahadur6737 5 ปีที่แล้ว +165

    सलाम छ भाग्या नेउपाने सर यो बाबू धेरै टैलेन्ट रैछन इनि बाबुलाई केहि अफर दिनु पर्छ र टुरिस्टलाइ घुमाउने दिनु पर्छ

    • @KrishanKumar-dq1gk
      @KrishanKumar-dq1gk 5 ปีที่แล้ว +1

      Ho sanchai vannu vayo babu dherai talented xa yo babu lai bhagya Bhai le kei offer dinu parxa

    • @bhimbahadur6737
      @bhimbahadur6737 5 ปีที่แล้ว

      @@KrishanKumar-dq1gk मेरो बिचार ले एहि भन्छ बाबुले भनेका छन मलाइ एहा आउनु दिदैनन तर बाबू को टुरिष्ट घुमाउन सक्ने क्षमता देखिन्छ

    • @bhimbahadur6737
      @bhimbahadur6737 5 ปีที่แล้ว

      thankyou all frend like garnu bhaako maa hajur harulaai dherai dherai dhanyaabaat

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 7 หลายเดือนก่อน +1

    धेरै राम्रो कुरा सुनाउनु भयो धेरै राम्रो गर्नुभएको छ सानो उमेरमा धेरै राम्रो कुरा सुनाउनु बालक लाई धेरै धन्यवाद छ

  • @saujanyapokhrel3890
    @saujanyapokhrel3890 4 ปีที่แล้ว +13

    I saluate u from my side and love uh,ur talent is very valuable for development of country Nepal 🥰🥰🥰🥰🔥🔥

  • @laxmibista6687
    @laxmibista6687 5 ปีที่แล้ว +49

    अाज भाग्य भाईले यो बच्चालाई मनाेबल र अात्मबल बढाउने बाताबरण बनाई दिनु भयो ।धेरै धेरै धन्यवाद छ भाग्य भाई

  • @khemkhadka7385
    @khemkhadka7385 5 ปีที่แล้ว +31

    भाग्य जि लाई मन पराउने जति यता हाजिर गरुम ।

  • @sikshyarai839
    @sikshyarai839 5 ปีที่แล้ว +17

    yo bacha kati talent raixa👌❤️

    • @basantarai4212
      @basantarai4212 3 ปีที่แล้ว

      Yobabu thulo manxe vayovane hamilaii ramro hunxa

  • @ghalandinesh7121
    @ghalandinesh7121 4 ปีที่แล้ว +2

    भाग्य सर लाई धेरै थेरै धन्यबाद भाई को असल सोच छेमता भयको भाइ रैछ आगामी दिनको शुभकामना

  • @devdut.purush
    @devdut.purush 5 ปีที่แล้ว +351

    *भाग्य जि घरमा गएर घरको स्थिति बारे जानकारी गराउनुहोस र धेरै गरिब भए सहयोग गरौ यस्तो बिरुवा देशको लागि आबश्येक छ हामिले जोगाउनु पर्छ ।*

    • @candycrush7935
      @candycrush7935 5 ปีที่แล้ว +3

      Sanu nani ko kura ani vichaar haru ati uttam lagyo

    • @jesusrai7974
      @jesusrai7974 5 ปีที่แล้ว

      I donot know

    • @prakashlama8072
      @prakashlama8072 4 ปีที่แล้ว +2

      sai bichar hjr

    • @kalprasadsubba4440
      @kalprasadsubba4440 4 ปีที่แล้ว

      Kamaun mai janyaxan sir hajurko kura thik ho

  • @shivaangdembe7539
    @shivaangdembe7539 5 ปีที่แล้ว +27

    यो सानो भाइको स्वच्छ र सफा मन मा ग्रहण कहिले नलागोस । इश्वरसंग यहि प्रार्थना छ ।
    र सबै नेपालि दाजुभाइ दिदी बहिनि मिलेर यो सानो भाइलाइ अझ हिरा बनाउन लाग्नुपर्छ ।
    भबिष्यमा राम्रो हुन्छ ।

    • @goon8374
      @goon8374 5 ปีที่แล้ว +1

      shiva dai thanks for your beautiful words for this kid ...... i also would like to say the same thing ..you said my worlds thanks daiii.. this boy is amazing and honestly i didn`t know detail about kapilbastu now igot to know many things . big thanks to this bhai

  • @sachinrai3398
    @sachinrai3398 4 ปีที่แล้ว +7

    Ekdum ramrolagyo..sabaile yo nanikobata Ramiro kura siknuhos..lots of love from Darjeeling😘👍

  • @nirurawal5840
    @nirurawal5840 4 ปีที่แล้ว +1

    भाग्य जि सबैको मन मुटुमा भग्वान भयेर आउनु भयको छ। हजुरलाई सलोट गर्छु ।

  • @shivagiri6087
    @shivagiri6087 5 ปีที่แล้ว +72

    फुच्चे भाइ धेरै तगडा अनि राम्रो पनि

  • @183Astropankaj
    @183Astropankaj 5 ปีที่แล้ว +50

    सानो भाइको बिचार 100% सहि लाग्याे

    • @sanchitaram3661
      @sanchitaram3661 5 ปีที่แล้ว +2

      Ati ramro

    • @LYNX232
      @LYNX232 5 ปีที่แล้ว +1

      Hi 👍👍👍👍👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺

  • @musicclass3600
    @musicclass3600 4 ปีที่แล้ว +6

    Wow god bless you brother 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bimalamaharjan4465
    @bimalamaharjan4465 4 ปีที่แล้ว +1

    उमेरंले सानो भएनी ज्ञान कतीठुलो रेछ बाबुको न्यउपाने भाई धन्यबाद।

  • @JDRAI-ug2fe
    @JDRAI-ug2fe 5 ปีที่แล้ว +27

    भाग्य भाई र साने भाईलाई सलाम छ , बुदॢको
    आर्शिबादले यो बाबुको दिमाग तिखो भएको रहेछ

  • @siddharthabogati8684
    @siddharthabogati8684 5 ปีที่แล้ว +66

    भाई लाई धेरै धेरै धन्यवाद छ र भाग्ये भाई लाई पनि सलाम छ

    • @sitalama817
      @sitalama817 5 ปีที่แล้ว +1

      good babu hamro desma yestai babu jsto hunu parxa

  • @netrajchaudhary6274
    @netrajchaudhary6274 4 ปีที่แล้ว +2

    Thank u so much भाइ लुम्बिनीको बरेमा एकदमै राम्रो तरिकाले भनेको मा फेरी पनि thank u so much

  • @user-ou9fh8ql8z
    @user-ou9fh8ql8z 4 ปีที่แล้ว +1

    Gautam buddha was born in nepal यस्तो लाग्ने सम्पुर्ण नेपालिहरु यता हाजिर हुनु है त । हाम्रो देस नेपाल गौतम बुद्ध को देश हो । भाग्य न्यौपाने र यो भाइ लाई लाईक गरम है त ।

  • @devdut.purush
    @devdut.purush 5 ปีที่แล้ว +215

    *अर्को धुर्मुस जन्मेको छ सबैलाई खुस हुनुपर्ने अवस्था छ राष्ट्र भाब छ मनमा देशको माया छ । भाइको लागि एउटा लाइक गरेर हेरौ त कतिजना रहेछौ हामी ।*

    • @saransubba1206
      @saransubba1206 5 ปีที่แล้ว +2

      Budha nepal ko tilahura kot ma jhameko ho babu le sahi boleko xha babu lai sabai le shayog gharau r nepali le sikau hi

  • @shresthadev691
    @shresthadev691 5 ปีที่แล้ว +22

    सानो भाई लाई सब था रहेछ भाइले आउने पर्यटक हरुलाई राम्रो सँग लुम्बिनी को बारेमा सब बुझाएर घुमाएर सन्तुष्ट दिने रहेछन ल भाई लाई धेरै धेरै धन्यवाद यसरी नै आफ्नो नेपाल लाई माया गरी रहनु होला है.........!!!!

  • @umachhetri8610
    @umachhetri8610 2 ปีที่แล้ว +1

    यति सानो बाबु को कति राम्रो र कति ठुलो प्रस्न
    बुद्ध ले 29बर्ष बिताएको ठाउँ को किन बिकास नभयको होला यति सानो बाबु मनमा यस्तो सोच
    आउनु भनेको यिनी बालक नै दिब्य बालक हुन्।
    यि बालक नै असाधारण बालक हुन।
    शक्ति ऊँ जय नेपाल ।

  • @user-fy7cc5zl3x
    @user-fy7cc5zl3x 5 ปีที่แล้ว +1

    म मख्ख भए यतिको प्रतिभा प्राय कसैमा हुदैन यो भाइ लाई God give knowledge होकि जस्तो लाग्यो भबिस्य निकै राम्रो छ सबैले सहयोग गर्नु पर्दछ भाइलाई 🤘😍😍😍😍

  • @user-bp7bv1fo6q
    @user-bp7bv1fo6q 5 ปีที่แล้ว +70

    बुद्धका बारेमा अनावश्यक र झुटो प्रचारबाजी छिमेकी देशहरुबाटै भैरहँदा यी ९ बर्षिया बालकले भने नेपालमै बुद्ध जन्मिएको प्रमाण सहित विभिन्न भाषामा प्रचार प्रचार अभियान चलाउन सक्रिय भएका यी भाईलाई हौसला स्वरुप भाईको यो भिडियोलाई संसार भर पुर्याउन सम्पुर्ण नेपालीलाई अनुरोध गर्दछु

    • @pandeyji7525
      @pandeyji7525 5 ปีที่แล้ว +1

      sahi kuro

    • @kprai7157
      @kprai7157 5 ปีที่แล้ว

      अनिल न्यौपाने budha bron in india

    • @user-bp7bv1fo6q
      @user-bp7bv1fo6q 5 ปีที่แล้ว

      Jon lee ji Budha bron in nepal

  • @anilmaharjan8407
    @anilmaharjan8407 5 ปีที่แล้ว +36

    भाई सानो भए पनि उस्को सोच र बिचार चाही ठुलो रहेछ भाईको भविश्यलाई सहयोग गर्नु आवश्यक छ

  • @sandesh602
    @sandesh602 5 ปีที่แล้ว +13

    I Salute your thought brother👏👏

  • @incompletelovestory820
    @incompletelovestory820 4 ปีที่แล้ว +1

    खुसी लाग्यो साना भाईले ठूलो काम गरिरहेका छन । गौतम बुद्ध नेपाल मै जन्मेका हुन भनेर बिस्वलाई चिनाउने काम खुसी लाग्यो।

  • @tattatokhabar1
    @tattatokhabar1 5 ปีที่แล้ว +650

    Buddha was born in Nepal

    • @pandeyji7525
      @pandeyji7525 5 ปีที่แล้ว +1

      Yeha,Lord budhhawas born in nepal

    • @SmiTien
      @SmiTien 5 ปีที่แล้ว +7

      Buddha was born in Nepal from Darjeeling india

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      @@pandeyji7525 मिल्छ भने साथी बनाउनु होला

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      @मेरो नेपाल मिल्छ भने साथी बनाउनु होला

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      @@SmiTien मिल्छ भने साथी बनाउनु होला

  • @loksubedi2326
    @loksubedi2326 5 ปีที่แล้ว +7

    यो भाइ लाइ धेरै धेरै सम्मान छ योस्तो लाइ हो viral बनाउनु जो सग खुबी छ media ले यस्तो लाइ हो हेर्ने ।।

  • @user-fy1ph3di5n
    @user-fy1ph3di5n 7 หลายเดือนก่อน +2

    यो भाइलाइ राम्रो शिक्षा दिनु ।साथै भाइलाइ सलाम ।

  • @pashupatikatuwal8747
    @pashupatikatuwal8747 7 หลายเดือนก่อน +2

    great ❤❤❤bhagya Neupane and so nice ❤❤babu

  • @EpicNepal
    @EpicNepal 5 ปีที่แล้ว +183

    यो नेपालको ठुला ठुला नेताहरुलाइ बाहेक सबैलाइ थाहा छ बुद्ध नेपाल मा जन्मिएका हुन भन्ने
    हाम्रो नेताको दिमाग कैले आउला कुन्नि!!!!

    • @sitakarki1860
      @sitakarki1860 5 ปีที่แล้ว +5

      हे छि ती नेताहरु लाई यी सानो बाबुकुराले नेतालाइ लाज मर्दो बनाइदेको छ

    • @sonamm3603
      @sonamm3603 5 ปีที่แล้ว +1

      Sahi ho

    • @megendrarokayamegendraroka6129
      @megendrarokayamegendraroka6129 5 ปีที่แล้ว +1

      Sahi ho kura chahi tapaiko

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x 5 ปีที่แล้ว +15

    यस्तो talent बच्चालाई सबै मिलि सहयोग गरौ किनकी भोलि देशको गरिमा ईजत बराउने छ!

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 8 หลายเดือนก่อน +1

    बाबू नानी को लाई मान्नु पर्छ आफ्नो देश को कति माया रहेछ भनाइ हरु कति अचमित छन राम्रो बाटो देखाइयो भने भोलि हाम्रो देस को केही न केही गर्न सक्छ

  • @devisitoula3335
    @devisitoula3335 4 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो भाई ले बोलेको❤️🙏

  • @ritagurung6429
    @ritagurung6429 5 ปีที่แล้ว +130

    नेपालको सबै मिडिया भाई बैनि हरूलाई धेरै धेरै धन्यवाद छ ताज ताज खबर दिनु भकोम आफ्नो काम को धेरै धेरै सफल होस सुभकामाना

    • @lamadong9310
      @lamadong9310 5 ปีที่แล้ว +3

      Buddha was born in Nepal.

  • @kanximaya9779
    @kanximaya9779 5 ปีที่แล้ว +153

    बाबु धेरै माया अनि आशिरबाद अनि भाग्य भाई तपाईलाई पनि ।

  • @shovabista2911
    @shovabista2911 4 ปีที่แล้ว +13

    God bless you all times 🙏❣️🙏

  • @user-gq8br8up3e
    @user-gq8br8up3e ปีที่แล้ว +2

    यो भाईको पर्तिभालाई सम्मान छ❤

  • @ajayaadhikari706
    @ajayaadhikari706 5 ปีที่แล้ว +156

    यो भाइको कुरा र प्रतिभादेख्दा अाखा रसायो खुशिले।

  • @kabindrasinghtwinjaprel6863
    @kabindrasinghtwinjaprel6863 5 ปีที่แล้ว +39

    यो भाइले मेरो मन छोयो सलाम छ भाइ तपाईंलाई great your thinking brother .thank you भाग्य सर

  • @johnrai7791
    @johnrai7791 ปีที่แล้ว +1

    सानो भाई लाई धेरै माया र आशिष। सत्य कुरा 3देश को भाषामा बोल्नु भएकोमा। धेरै धरै माया।❤❤❤

  • @kashigurung8835
    @kashigurung8835 5 ปีที่แล้ว +18

    Woow budha was born in 🇳🇵🇳🇵🙏
    God bless you babu 🙏😘

  • @raazgurung3540
    @raazgurung3540 5 ปีที่แล้ว +148

    Small boy but big words
    His words tough my soul and proud b Nepali
    Jaya Nepal 🇳🇵

    • @sabitrisapkota6287
      @sabitrisapkota6287 4 ปีที่แล้ว +1

      Buddha was born in Nepal not in India he get invited at their in Gaya Jay Nepal

  • @romanticmedia
    @romanticmedia 5 ปีที่แล้ว +59

    भाग्य न्यौपाने एउटा सच्चा र गरिव दुखी को मलम लगाउने हिरो हो भन्ने यता आउनुहोला ।
    मिल्छ भने साथी बन्नुहोला

  • @rajuchhetri2070
    @rajuchhetri2070 5 ปีที่แล้ว +8

    Unbelievable talent wawooo keep it up

  • @shyampariyar2825
    @shyampariyar2825 3 ปีที่แล้ว +1

    सलाम छ भाइ लाई भाग्य सर राम्राे ठाउमा लगेर याे भाइ लाई पढाउनु पर्छ घर परिवार संग सल्लाहा गरेर नेपालकाे ठुलाे र बिदवान बनाउनु पर्छ

  • @pritamblonlama2150
    @pritamblonlama2150 5 ปีที่แล้ว +5

    वाउ भाइ तिम्रो talente , सलाम छ,🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nishantamang6222
    @nishantamang6222 5 ปีที่แล้ว +12

    OMG Kada xa Vai 🤘🤘🤘🤘

  • @rasmirai6783
    @rasmirai6783 4 ปีที่แล้ว +1

    वावावा क्या बात,स्याबास मिरिकल लिटल भाइ,ए हन म त तिनछक्कै परे सुनेर बुद्दको दोस्रो जन्म पो होकि मेरो त आँसु झर्यो ,मैले ईज्रायेलमा बसेर हेरेकोछु। भाग्यामानी होस भन्छु अनि धेरै धन्यबात भाग्य भाईलाईनी देशको कुनकन्दराबाट यस्ता प्रतिभाशालिहरुलाई कोट्याई निकाली दुनिया समक्ष पुराउनु भयेकोमा। ईश्वार्ले तपाईको कल्याण गरून्।

  • @sambarbahadur3908
    @sambarbahadur3908 4 ปีที่แล้ว +7

    Lord shree Gautam Buddha was born in lumbini Nepal. This brother is got gift. God bless you.

  • @nehalama7673
    @nehalama7673 5 ปีที่แล้ว +69

    Katti ramro boleko 😘😘 gud bless u

  • @budhilawati7654
    @budhilawati7654 5 ปีที่แล้ว +11

    वाउ बाबुको सोच र हिम्मतलाइ मान्नुपर्छ ।भाइ सबै भन्दा पहिला पढाइमा राम्रो ध्यान दिनु होला, तपाइँको सोच बिचार अति राम्रो छ।Good keep it up.👍️👍️👍️👍️👏👏👏👏👏

  • @rajpun5924
    @rajpun5924 5 ปีที่แล้ว +6

    Wow Your are very intelligent god bless you

  • @madhavbista7012
    @madhavbista7012 ปีที่แล้ว +1

    यो भाई लाई पड़नको लागी र अरु काम को लागी पनि आर्थिक सहयोग गरी दिनु पर्छ l पहिलो सरकार ले सहयोग गर्ने नभए पब्लिक हरु ले भए सहयोग गर्ने

  • @khagendrabhattarai2960
    @khagendrabhattarai2960 5 ปีที่แล้ว +94

    ल ल भगय जि ,,,यो भाइ को फुल interview हेर्ने रहर थैओ आज पुर भहयो,,buddha was burn in nepal...bhagaya ji ko fan हाजिर गरुम त,,,

  • @tmgprince3153
    @tmgprince3153 5 ปีที่แล้ว +45

    केही समय पहिले यो प्यारो काले भाइ को भिडियो हेरेको थियो। धेरै ट्यालेन्टेट छ। यो भाइ ..English पनि खत्रा हान्छ भाइ ले।
    धेरै राम्रो सोच बिचार रहेछ भाइ को हरेक सब्द मा मन छुन्छ।

  • @sarusapkota5497
    @sarusapkota5497 2 ปีที่แล้ว +1

    यो बाबु लाइ नेपालको हिरो बनाउनु पर्छ है

  • @dhanatamang5561
    @dhanatamang5561 5 ปีที่แล้ว +1

    वाउ भाईको talent माने मैले तर सबैले बुद्ध नेपालमा जन्मेको हो भनेर खोगेर मात्र केहि हुने वाला छैन बेवार मा पनि सम्मान गर्नु सक्नु पर्छ यो भाइ ले कत्ति मानै देखि बुद्धको सम्मान गरेको छ हामीले पनि यो भाइबाट केही कुरा सिकाउं बुद्धको बारे मा ।

  • @bhawnayogi5285
    @bhawnayogi5285 5 ปีที่แล้ว +10

    धेरै राम्रो काम गर्नु हुने भागे न्यौपाने दाइ लाई सुलुट छ र बाबू को गेयान लाई पनि हामी सबै नेपाली हो हिमाल तराई पहाड कै छैन पराइ

  • @birajmanandhar8553
    @birajmanandhar8553 5 ปีที่แล้ว +5

    साच्चै छुट्टै इतिहास बनाउने छ यो भाईले।सारा नेपालीले साथ दिन जरुरी छ।

  • @kkkamet5254
    @kkkamet5254 4 ปีที่แล้ว +2

    Very good dai thapai ra tapai ko kam ra sano vai kram lai salam

  • @dipeshbanmala
    @dipeshbanmala 5 ปีที่แล้ว +3

    Best of luck xa hoi hamro Vai lai ahile dekhi nai thulo Soch raixa Vai ko tyo Soch Pura hoss
    God bless u

  • @funzoolama5697
    @funzoolama5697 5 ปีที่แล้ว +8

    सारै राम्रो ।यो सानो भाईको यति राम्रो बुद्ध समबनधि ज्ञान देखेर म त दङ्ग भए।

  • @Allinone-ds8yl
    @Allinone-ds8yl 5 ปีที่แล้ว +22

    मैले हेरेको छु यो बाबुको भिडियो। निकै दामी लागेको छ। यिन्लाई सब थाहा रहेछ

  • @dipakbindas8032
    @dipakbindas8032 5 ปีที่แล้ว +5

    Im proud off bb very power full also gentleman

  • @khadakkarki3546
    @khadakkarki3546 4 ปีที่แล้ว +2

    waaw so funny यो भाइ को बास्तबिकता बुझ्न पाय झनै राम्रो हुन्थ्यो कति राम्रो ज्ञान यति सानो भाइ को । सयद यो भाइ को पुनर्जन्म हुन सक्छ है यति सानो उमेर मा कति बुझेको ।

  • @palpasageneralsuppiers6066
    @palpasageneralsuppiers6066 5 ปีที่แล้ว +37

    धेरै ट्यालेन्टेट छ भाई उनको हामीले पनि अनुसरण गर्नु पर्छ जस्तो लाग्छ । हामी सबैले भनौ बुद्ध नेपालमै जन्मेको हो ।

  • @chinhanglimbu362
    @chinhanglimbu362 5 ปีที่แล้ว +7

    Wow खुसी लाग्यो सानो भाई देखि 💐💐💐
    भगवान बुद्ध को जन्म जानकारी दिएकोमा

  • @bikrambishwokarma6074
    @bikrambishwokarma6074 5 ปีที่แล้ว

    Yakdamai ramro xa bhai buddha nepal mai hun bhagya dai hajur tapaita nepaliko raxxak ho

  • @serchanprabhat2522
    @serchanprabhat2522 ปีที่แล้ว +1

    भाग्य नेउपाने जिउ धेरै भयो यो भाईको नयाँ भिडियो देख्न पाईदैन आजभोलि किन यसकारण यो भाईको खोजनिति गरीदिनु होला यथा सिर्घ।

  • @NISHAADHIKARIMALLA
    @NISHAADHIKARIMALLA 5 ปีที่แล้ว +34

    Bhagye dai ko episode jati kunai pani herne nachutaaune jati yeta👌👍👍👍👈👈👈👈👈1k like puraunw paryo haii

    • @bishnuthapa6438
      @bishnuthapa6438 5 ปีที่แล้ว

      वाहा त कलियुगी बुध्द पो जन्मिनु भयछ दर्शन गराउनु भयो भाग्य सर हजुर लाई धन्नेबद

  • @bhagirathkafle545
    @bhagirathkafle545 5 ปีที่แล้ว +62

    सानू भाइ धेरै ट्यालेन्ट रहेछ भाइको लागि अझै अगाडि बड्न लागि अवसर मिलाइदिनु होला भाग्य भाइले!
    भाग्य भाइ लाई सलाम छ✋

  • @Shreebasnet2538
    @Shreebasnet2538 5 ปีที่แล้ว +14

    Babu ur amazing god bless u ❤️❤️

  • @armanmanoj1601
    @armanmanoj1601 5 ปีที่แล้ว

    Very talented boy...good keep it up...and budha was born in only nepal

  • @jitlaltamang9691
    @jitlaltamang9691 5 ปีที่แล้ว +4

    Babu dherai ramro soch ani talented babu god bless u

  • @rnbabu3794
    @rnbabu3794 5 ปีที่แล้ว +12

    wowo भाईको प्रतिभा राम्रो छ नेपालका नेताहरुले नेपालको अस्तित्व त बेचे बेचे सिङगो नेपाललाईनै वेच्ने हुन तर नेपाललाई वचाउ युवाहरु

  • @khunrana7622
    @khunrana7622 4 ปีที่แล้ว

    Very Talent boy Bhagye Newpane brother you are doing grate job keep it up Thanks

  • @Sailesh..Hamal..Area99
    @Sailesh..Hamal..Area99 4 ปีที่แล้ว +30

    Buddha was Born in Nepal 😊🇳🇵

  • @anandtamang7553
    @anandtamang7553 5 ปีที่แล้ว +49

    भाग्या सर यो भाईको घरको पनि भिडियो बनाउनु पर्यो है।