आफूलाई ‘लिटिल बुद्ध’ भन्ने Ram Bahadur Bomjan पक्राउ, सीआईबीको नियन्त्रणमा │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • #NepalChitra #RamBahadurBomjana #BishalSapkota
    Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live |
    फेसबुक पेजलाई लाइक, फलो गर्नुस्ः / nepalchitraofficial
    नेपाल चित्रको TikTok: / nepalchitra
    ......................................................
    पछिल्ला कार्यक्रमहरू:
    • Bishal Sapkota │Nepal ...
    ......................................................
    नेपाल चित्रको सम्पर्क:
    Nepal Chitra Multimedia Pvt. Ltd
    New Baneshwor, Nepal
    Contact: +977-9843839234/9804212415
    Website: www.nepalchitra...
    Facebook Page: / nepalchitraonline
    Twitter: / nepal_chitra
    Instagram: / nepal_chitra
    TikTok: / nepalchitra
    Subscribe now: / @nepalchitra
    ......................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
    अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright ©Nepal Chitra.
    Nepali news - today news | aaja ka mukhya samachar, nepali samachar live
    nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest,
    today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news,
    nepali samachar, nepali samachar today, nepali samachar lvie, nepali samachar news, nepali samachar aaj ka, nepali samachar nepali samachar, nepali samachar aajako nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video, nepali samachar naya, nepali samachar today news,
    aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar hai, aaj ke mukhya samachar nepali, aaj ka mukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal,
    samachar, samachar news, samachar live, samachar samachar, samachar nepali, samachar aaj tak, samachar pati, samachar today, samachar aaj ka, samachar dijiye, samachar pati news, samachar pati news today, samachar patra, samachar song, samachar live aaj tak,
    nepali news,today news, samachar, news,nepali samachar,news today,nepal news,nepali news today,today nepali news,news nepal,samachar today in nepali,nepal news today,news nepali,nepal samachar,aajako taja khabar,news nepali news today,samachar nepali,aajako samachar,new nepali news,nepali khabar,nepali news live,samachar pati,news today nepal,samacharpati,samacharpati news,aaja ka mukhya nepali samachar,Fatafat taja Khaba

ความคิดเห็น • 655

  • @Sherpavlog138
    @Sherpavlog138 8 หลายเดือนก่อน +9

    दोसि हो य होईन निसपक्षेय तिरकले छनबिन होस सत्य को जित हुनछ l जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏

  • @samjhanat3399
    @samjhanat3399 8 หลายเดือนก่อน +23

    सत्य तथ्य बाहिर आउनु पर्यो दोसि हो भने कार्बाहि होस नभए दोसि ठहर गर्न खोज्ने लाइ कार्बाहि गर्नु पर्यो ।

  • @debikanpulami2482
    @debikanpulami2482 8 หลายเดือนก่อน +11

    आउनुनै परथियो ...सच्चा बहिर निकाल्दिनु परेउ सबैजनाको बिश्वास जित्नु परेउ good luck..🙏🙏🙏

  • @YJshishir
    @YJshishir 8 หลายเดือนก่อน +92

    नेता भन्दानी बढी भासण ठोक्ने ढोङ्गीहरु लाई चै कहिले कारबाही हुन्छ प्रहरी प्रशासन र सरकारले जवाफ दिनुपर्दैन???

  • @rsdulal5295
    @rsdulal5295 8 หลายเดือนก่อน +22

    राम ब. बम्जन ले आफ्नु धर्म संस्कार बचाउनु को साथै ठूलो समूह लाइ कृष्चेन हुन बाट जोगाएका थिए ।

    • @Sinoboy123
      @Sinoboy123 8 หลายเดือนก่อน

      Ganta bachayou fataaa le..

    • @rsdulal5295
      @rsdulal5295 8 หลายเดือนก่อน +1

      @@Sinoboy123 कृष्चेन का दलाल हरुले फसाएका हुन् ।

  • @rupeshthapa3988
    @rupeshthapa3988 8 หลายเดือนก่อน +27

    सत्य तथ्य पत्ता लगाई कडा कारबाहि हुनु पर्छ।

  • @deskoyodha3821
    @deskoyodha3821 8 หลายเดือนก่อน +45

    बमजन को हुन मेरो चासोको विषयमा कहिले थिएनन
    तर मलाई याद छ जब यी ध्यानमा थिए
    तब यी साँच्चिकै ध्यानी हुन कि फटाहा भनेर
    नेपाल, भारतको प्रमुख मिडिया, बिबिसी मिडिया, पत्रकार
    अनि अन्तरास्ट्रिय मिडियाले समेत यिनी ध्यान गरेर बस्दा
    दिनरात क्यामेरा तेर्साउन भ्याएको थिए ।
    तर कहिले केही फेला पार्न सकेन ।
    यिनले लुकि लुकि खान्छन कि नाई भनेर
    अन्तर्राष्ट्रिय मिडियाले त कति दिन
    क्यामेरा नै तेर्साएरै खिच्या थियो ।
    बम्जन भनेको तामाङ सम्प्रदाय ।
    किराँत समुदायमा इसाईको पहिलो टार्गेट थियो तामाङ ।
    किनभने धेरै बौद्धिस्ट लामाहरू तामाङ थिए ।
    बोमजनले साँच्चै ध्यान गरेर स्वयंलाई बुद्ध भएको प्रमाणित गरायो भने
    तामाङ सम्प्रदायलाई सिध्याउन इसाईको जुन लगानी थियो
    त्यो सबै खेर जानेवाला थियो ।
    त्यसैले दुनिया कथा कहानी रचियो ।
    बम्जनलाई त्यहाँबाट भाग्न बाध्य बनाईयो ।
    ध्यान साधना गरेर बुद्ध त जो कोहि नि बन्न सक्थ्यो ।
    किनभने बुद्ध कुनै व्यक्ती होईन
    साधना मार्फत ज्ञान प्राप्ती गरेर पाईने पद हो
    चेतनाको वृद्धि हो ।
    त्यसैले बम्जनको चरित्र हत्या गरियो
    सिधा सोझो तामाङलाई तरुनी केसमा फसाईयो
    हतियार को आरोपमा फसाईयो
    यिनको वरिपरि प्रहरी कुदाईयो
    दुनियाँ मुद्धा लगाईयो
    दुई चार मिडियालाई पैशा दिएरै यिनको बारेमा नकारात्मक समाचार लेख्न लगाईयो ।
    बमजन यदि साँच्चै स्ट्याब्लिस भएको थिए भने
    किराँत समुदायमा विशेषगरेर तामाङ र लामा समुदायमा
    इसाईकरण गर्न असम्भव नै हुन्थ्यो
    त्यसैले यिनलाई सिध्याउनु नै इसाईको पहिलो अस्त्र थियो ।
    साधना बाट बिमुख गराएर यिनलाई लुक्न बाध्य बनाईयो ।
    आज बमजन पक्राउ परेको खबर सुने ।
    इसाईको अभिष्ट पूरा भएको छ अब ।
    खुशी होलान इसाईहरू ।
    अन्ततः उनिहरूको शिरदर्द पक्राउ परेको छ ।
    धन्यवाद प्रचण्ड सरकार ।
    किराँत समुदायलाई आफ्नो संस्कृतिमा जोड्ने कडीलाई
    हतकडी लगाउन सफल भएकोमा तिमी निक्कै खुशी होलाउ
    बधाई छ ।

    • @ansanshikamapchhan4247
      @ansanshikamapchhan4247 8 หลายเดือนก่อน +3

      ईसाई होईन हो हिन्दु धर्म भन्ने हारुले होला, तर साच्चिकै कुनै पनि धर्म मन्नु छ भने भित्री आत्मा देखि र मन सफा हुना जरुरी सँगै सेवा गर्नु पर्छ जात भात नभनी

    • @deskoyodha3821
      @deskoyodha3821 8 หลายเดือนก่อน +9

      @@ansanshikamapchhan4247हरेक हिन्दु ले बुद्दलाइ पुजा गर्छन र भगवान मान्छन

    • @archanadsouja1238
      @archanadsouja1238 8 หลายเดือนก่อน +5

      सच्चा इसाईहरुले कहिले कसैलाइ पनि फसाउनत के तेस्तो सोच पनि राख्दैनन आदरणीय ब्रदर ज्यु

    • @HeedamTamang-Ghising0
      @HeedamTamang-Ghising0 8 หลายเดือนก่อน +1

      हैन हो मित्र नेपाल बौद्ध माहासघ र केही बिरोधी तामाङ्ग हरुले 50 लख खर्च गरेको छ फसाउन

    • @Movisha16
      @Movisha16 8 หลายเดือนก่อน

      Ekdam right kura sir

  • @amazinganimals2488
    @amazinganimals2488 8 หลายเดือนก่อน +16

    यो च्यानल बाट बम्जन को धेरै अघि सतही रिपोर्ट गरेको थ्यो। बमजन को आगामी थप जानकारी निरन्तर अपडेट गराउनु हुन अनुरोध छ।

  • @babusubedi3378
    @babusubedi3378 8 หลายเดือนก่อน +70

    उनको गल्ती देखियेन भने धर्म बिरोधिहरुले पक्राउ गरायेको प्रमानित हुने छ।

    • @laynesims8724
      @laynesims8724 8 หลายเดือนก่อน +10

      Yo Bijay sahi vanda dherai danger ho, yesle ta sidhai manxe gayab banaidinxa ani jungle tirai body gayab banai dinxa.. 20-30 jana vanda badhi ujuri xa testa rape ta yesle kati gareyo gareyo aafnai didi bahini parne lai pani xodena re.. yesko sabai video hernus ramro sanga history

    • @Sinoboy123
      @Sinoboy123 8 หลายเดือนก่อน

      Right..

    • @yamkc9736
      @yamkc9736 8 หลายเดือนก่อน

      ❤❤❤

    • @subaslama4363
      @subaslama4363 8 หลายเดือนก่อน +1

      सत्यको जीत अबस्य हुन्छ ।बौद्ध धर्म बिरोधी हरु हेर्दै जाऊ

    • @ybthopchensudhan5733
      @ybthopchensudhan5733 8 หลายเดือนก่อน +4

      हावा कुरा नगर्नु होला गौतम बुद्ध पछि सन्सार नेपाल र नेपाली लाई चिनाउने व्यक्ति राम बहादुर हो किन अरु लाई फसाएर के पाउछन्

  • @zozoz.n.5935
    @zozoz.n.5935 8 หลายเดือนก่อน +31

    यति दिन सम्म काठमाडौंमा थिएछ
    किन ढिलाई???
    अहिले आएर हिसाब मिलेन की कसो??

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 8 หลายเดือนก่อน +1

    यस्तो देश विदेश चर्चित मान्छे लाई सकिन्छ भने माफ दिनुपर्छ रामबम्जन ले गर्दा विदेशी मान्छे नेपाल आउदा धेरै फाइदा हुन्छ स्थानिय बासिन्दाले रोजगार पाउछ

    • @sampada3694
      @sampada3694 8 หลายเดือนก่อน

      एकदम सही कुरा गर्नु भयो हाम्रा देशबासीलाई यस्ता कुरा के थाहा देश र राष्टको नाम चिनाउने यि तपस्बी रामबहादुर( धर्म गुरुलाई )अपमान जन्य कार्य गर्नु भएन । पच्चिमा मुलुकको धर्मलाई अगाल्दै आफ्नै देशको महापुरुष भुल्नु भएन

    • @hounjalihounjali7713
      @hounjalihounjali7713 8 หลายเดือนก่อน

      @@sampada3694 हामी आफ्नो देश हिरा चिन्न नसक्ने विदेश को किरा चिन्ने भएकोले हाम्रो देश पछि परेको

  • @sbrai8048
    @sbrai8048 8 หลายเดือนก่อน +72

    बुद्ध धर्मको बिरोधिहरुको काम हुन सक्छ। हाम्रो सनातन धर्मको बारेमा बिदेशिहरुको इसारामा हमला भइरहेको त छैन? नेपालि हामि बिवाद र बिभाजनले हाम्रो राष्ट्रियता कमजोर भइरहेको छ, राष्ट्रियता कमजोर भए हाम्रो राष्ट्र नै खतरामा पर्न सक्छ । हाम्रो धर्म संस्कार बचाउन सबै नेपालीको एकता हुनुपर्छ।

    • @binitamoktan5585
      @binitamoktan5585 8 หลายเดือนก่อน +3

      तपाई संग के प्रमाण छ बुद्ध धर्म बिरोधि हरुले गर्दा समायो भन्न लाई अलि बुझेर मत्रा बोल्ने गर्नुस्

    • @yuginbasnet5198
      @yuginbasnet5198 8 หลายเดือนก่อน

      Tapaswi ko ni mukh fulliney raecha jaad khaera motako jasto aachamma

    • @jesumwaibatamang8878
      @jesumwaibatamang8878 8 หลายเดือนก่อน

      दोष चाहिँ क्रीस्चियन लाई मात्रै आउँछ है ।।

    • @HeedamTamang-Ghising0
      @HeedamTamang-Ghising0 8 หลายเดือนก่อน

      ​@@binitamoktan5585किन छैन नेपाल बौद्द सङ्घ र उनी बिच विवाद पछि केही लामा र तामाङ हरु मिलेर केस गरेको हो

    • @binitamoktan5585
      @binitamoktan5585 8 หลายเดือนก่อน +1

      @@HeedamTamang-Ghising0 बौद्ध महासंघ र तामाङ मिलेरा केश गरेको भनेर तपाईं संग प्रमाण छ । बिना प्रमाण को दोस लाउने नगर्नुस

  • @nirojrai5038
    @nirojrai5038 8 หลายเดือนก่อน +51

    मालपानी पेलाईमा कमी भएकोले पक्राउ परेको हुन सक्छ । जय चन्द्र सूर्य ।

    • @goldenbridge4143
      @goldenbridge4143 8 หลายเดือนก่อน +2

      Yestai murga bata ta khana paune ho

    • @laynesims8724
      @laynesims8724 8 หลายเดือนก่อน +2

      Yo Bijay sahi vanda dherai danger ho, yesle ta sidhai manxe gayab banaidinxa ani jungle tirai body gayab banai dinxa.. 20-30 jana vanda badhi ujuri xa testa rape ta yesle kati gareyo gareyo aafnai didi bahini parne lai pani xodena re.. yesko sabai video hernus ramro sanga history

    • @grggtm2186
      @grggtm2186 8 หลายเดือนก่อน +2

      ABA NEPAL BUDDHA JANMIYE PACHI christian HARULY KAHA RAJ GARNA PAYCHA NEPAL MA?

    • @rajjungkunwar3132
      @rajjungkunwar3132 8 หลายเดือนก่อน

      Rapeesst

    • @udendukpa882
      @udendukpa882 8 หลายเดือนก่อน

      Absolutely

  • @ashokpariyar8968
    @ashokpariyar8968 8 หลายเดือนก่อน +8

    छानबिन राम्रोसँग हुनु परो र सत्य के हो पत्ता लगाइ गलत भय कडा भन्दा कडा कार्बाही हुनु परो ताकी फेरि कोहि कसैले नदोहोर्‍याउन कुकाम हरु अनि सहि भय सम्मान हुनु परो ल हे नेपाली कानुन्🙏💓

  • @rajutuladhar7910
    @rajutuladhar7910 8 หลายเดือนก่อน

    ढोगि हरुको पछि लागनु हुदैन 😡 बुद्ध कहिलै पनि लुकेर भागेर कहिलै हिददैन !!!!

  • @christinashrestha2990
    @christinashrestha2990 8 หลายเดือนก่อน +5

    ओहो कति अन्धो भको मानिसहरू
    यस्तो मान्छेलाई नि ईश्वरकाे दर्जा दिने

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 8 หลายเดือนก่อน +32

    कमसेकम क्रिश्चियन हुनुबाट बमजन ले धेरैलाई रोकेको थियो 😂 अब देश सबै क्रिश्चियन हुने भयो हिन्दु धर्म इतिहास मात्र रहने छ

    • @Subbarekha19956
      @Subbarekha19956 8 หลายเดือนก่อน

      Christian huda chai Tero bau ko k jado raixa

    • @rajinsth
      @rajinsth 8 หลายเดือนก่อน +2

      Aparadhi lai dharma ko naam ma bislesan garne timi jasto patamurkha koi xaina yo sansar ma 😂

    • @SellnySellny
      @SellnySellny 8 หลายเดือนก่อน

      के धर्म के के?

    • @sajanchannel395
      @sajanchannel395 8 หลายเดือนก่อน

      Dharma matra hererw vayena ni ...dharma ko Naam ma bamjan ley k kasto kaam gareko xa hernu parena andho bhakta vayerw hunxa rw

  • @shrechanprabhat
    @shrechanprabhat 8 หลายเดือนก่อน +39

    निष्पक्ष छानबिन गर्नुपर्छ किनकि ब्यपत्ता पारेका केटाकेटीहरु कता छन् पत्ता लगायर निर्दोष भय तुरुन्त रीहा गर्नुपर्छ स,कारले

    • @shivabhujel6665
      @shivabhujel6665 8 หลายเดือนก่อน

      Nepalko dharma saskirti masni bato ho jhuto aarop launi

    • @HeedamTamang-Ghising0
      @HeedamTamang-Ghising0 8 หลายเดือนก่อน +1

      50 लाख पैसो खर्च गरेको छ उसलाई फसौन

    • @radekaram6203
      @radekaram6203 8 หลายเดือนก่อน

      08ny9y 7ñ po​@@shivabhujel6665

    • @johnvzel1330
      @johnvzel1330 8 หลายเดือนก่อน

      भगवानले पनि मान्छे लाई बिपत्ता गराउछ र???

    • @terencedai2364
      @terencedai2364 8 หลายเดือนก่อน

      Ko bhagwan condo bhagwan ho yo rapist

  • @pakharinmeglama6281
    @pakharinmeglama6281 8 หลายเดือนก่อน

    मान्छे कहिले पनि बुद्ध अनि भगवान हुन सकिँदैन यो मान्छेको एउटा् भ्रम मात्र हो मलाई यो राम बहादुर बोम्जन पहिला देखि नै खास गतिलो चाहिँ लगेको थिएन हुन त म पनि एउटा बुद्ध धर्म धर्मप्रति आशा राख्ने मान्छे नै हो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 8 หลายเดือนก่อน +1

    अाफैलाई भगवान सम्जिने, अाफै सृष्टिकर्ता जस्तै स्वच्ने ब्यक्ती सारा सृष्टिको मालिकको बर्खिलाप हो।
    यसो गर्नु महाँ पाप हो।

  • @rememberstory5409
    @rememberstory5409 8 หลายเดือนก่อน +15

    यो मान्छेलाई बल्ल समात्यो ! धन्यवाद नेपाल सरकार 😊धेरै बर्ष अघि तपस्वी हुदा भेट्न जाँदा मेरो २००० रुपैया खर्छ भाको छ ! तेस्को क्षतिपुर्ति पाँउ सरकार😊

    • @sampada3694
      @sampada3694 8 หลายเดือนก่อน +5

      भेट्न आउ भनेको होर बम्जनले ? म पनि गएको थिए त स्वाईच्छाले तपाई पनि त केही धर्मिक आशा बोकेर जानु भो होला हैन?

    • @MunaTamang-p3x
      @MunaTamang-p3x 8 หลายเดือนก่อน

      Saty Guruko jithunxa herdai jau kosahi kogalat vnne Din auxa aile furukka hunuprdaina....herdaijau positive newharupni aunaixan ...

    • @shubham_thakuri
      @shubham_thakuri 8 หลายเดือนก่อน

      Tmi ni bomjan Kai Chela Hou kyare​@@sampada3694

    • @shivamagar123
      @shivamagar123 8 หลายเดือนก่อน

      Ta mujilai bhetna aau bhanetheura buddha le jatha

    • @rememberstory5409
      @rememberstory5409 8 หลายเดือนก่อน +1

      @@sampada3694 हो नि ! आस्था विस्वास बोकेर गाको थिय ! भगवान सम्झेको थिय ! तर भगवान कै भक्तहरुले विस्वास गर्न सकेनन! आज यस्तो हुनलाई रैछ ! खेरै गयो मेरो 2000😜

  • @ranasotanja7710
    @ranasotanja7710 8 หลายเดือนก่อน

    लिटल बुद्ध भएको भए सायद नेपाल नै बुद्धमय हुनेथियो।धर्मलाई राजनीति गरिनु महा पाप हो।जो जसले लिटल बुद्धलाई सिद्याउने काम गरे तिनीहरु लाई पाप लाग्छ।

  • @braverytrust2671
    @braverytrust2671 8 หลายเดือนก่อน +8

    धर्म गुरु माथि यतिका आरोप्आरोप्?उहाले बलात्कर गरेको प्रमाण सहित कोहि अदालत आएको छ नेपाल सरकार मार्फत्मार्फत्?के कारण ले गुरुलाई पक्राउनु गर्नु भयो त? जानकारि पाउ यहि अनुरोध गर्दछु?

    • @SimanSuresh
      @SimanSuresh 8 หลายเดือนก่อน

      धर्मको नाममा बलत्कारी ढोँगी

    • @Hitler-12345
      @Hitler-12345 8 หลายเดือนก่อน +3

      Teha kam garni aaimai haru harayeka xann....tyo kasri vayo...tyo kura buj pahila

    • @Sinoboy123
      @Sinoboy123 8 หลายเดือนก่อน

      Balatkarii ra faataa lae support gar jatha...anuhar milyo kya ho kukur tero..😂😂aajavoli jaat anuhar milyo vane support garxann matwalii haru..hunaa ta ma pani magar ho 😂😂

    • @narayanpokharel6051
      @narayanpokharel6051 8 หลายเดือนก่อน

      Tero bau le lagyo Hola.

    • @narayanpokharel6051
      @narayanpokharel6051 8 หลายเดือนก่อน

      Ashadhai dukhha lagyo. Nirmala ko balatkari kahile pakrau naparne ani asto Maharishi Lai pakranu parne? Wah mero desh .wah cib,aba ta laj Lai nii laj lagissko.

  • @shuklaltamang-cl6pj
    @shuklaltamang-cl6pj 8 หลายเดือนก่อน

    येस्तो भक्तहरुले हाम्रो बुधधर्मको बेचत हुन्छ

  • @dhantamang2225
    @dhantamang2225 8 หลายเดือนก่อน

    याे सब हिन्दू धर्म अरु धर्म सकिने भयो भनेर फसाएको मात्र हो प्रमाण पुराउनु पर्यो

  • @magarjugjali
    @magarjugjali 8 หลายเดือนก่อน

    कलि योग मा पनि बुद्ध पारप्त शक्ति आउँछ र ताउकोमा हातले छुदा बितिकै सबै थोक हरन हुन्छ सबै पुगछ अन्दा बिस्वास किन गर्छौ मुर कातता हो

  • @CuriosRaymon
    @CuriosRaymon 8 หลายเดือนก่อน

    यो पनी इंडीयाको रामरहिम जस्तै पावरफुल रहेछ।😅

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 8 หลายเดือนก่อน +12

    यदि सत्य समाचार कुरा हो भनी कडा भन्दा कडा कार्वाही हुनुपर्छ।

  • @BalaramTamang-t1y
    @BalaramTamang-t1y 8 หลายเดือนก่อน +7

    याे निर्णय ठीक लागेन तुरुन्त रिहा हुनु पर्यो

  • @Samir434
    @Samir434 8 หลายเดือนก่อน +1

    Finally

  • @manakavusalvusal9223
    @manakavusalvusal9223 8 หลายเดือนก่อน

    हिन्दु बुद्ध सहित अन्य ओमकार परिवारलाई यसैगरी विभिन्न आरोपमा लगाएर बदनाम गर्ने अनि क्रीस्चियन फैलाउनु यो राज्री सत्ता को काम हो जस्तो लाग्छ!

  • @tattitatti4128
    @tattitatti4128 8 หลายเดือนก่อน

    राम्रो सीत तैकात होस नीर्दोस नफसोस पाप धर्मको केई मुल्ले छैन धीकार छ नेपालको कानुन

  • @punchandra1785
    @punchandra1785 8 หลายเดือนก่อน +14

    कृचिअन धर्म भित्र्याउन लाइ सरकार को चाल हो

  • @Rodan557
    @Rodan557 8 หลายเดือนก่อน +18

    आखिर काठमाडौ मै रैछ यतिकादिन सम्म किन पत्तालागेन 😂😂😂पोलिस

    • @grggtm2186
      @grggtm2186 8 หลายเดือนก่อน +1

      SATHI HASO LAGYO HOLA TARA
      ESMA THULO RAJNITI CHA NEPAL BATA BUDDHA DHARMA BHAGAUNEY KAM HO

    • @RijanKhanal-jh6t
      @RijanKhanal-jh6t 8 หลายเดือนก่อน

      ​@@grggtm2186😂😂😂Nepal ma Buddha dharma kahile bagadaina na bhagxa. Keh kunai Hindu dhongi sadhu samatera Hindu dharm bagainxa ta hawa kura😂😂😂

    • @grggtm2186
      @grggtm2186 8 หลายเดือนก่อน +1

      @@RijanKhanal-jh6t Ground ma hernu paila kati Christian thiya aily Nepali haru lai fakai fulai Christian ko sankhya derai badai sakeka chan. Yo vaneko bomjan ko anuyaye badai gayeko dekhera pasture haru darayeko ho.

    • @terencedai2364
      @terencedai2364 8 หลายเดือนก่อน

      Kuch bhi😂😂😂😂😂😂 Religion = hallucination

  • @arjundai4232
    @arjundai4232 8 หลายเดือนก่อน

    ईसाईहरुले चाल चले की? राम बहादुर कहाँ आउने भनेका मानिसहरु आए गय होला। सबैको रेकर्ड बम्जनले कसरी राखुन्।

  • @jagguz
    @jagguz 8 หลายเดือนก่อน

    भगवान लाई सजाय सुनाउने कस्तो कानुन हो यो । प्रचण्ड सरकारविरुद्ध सडकमा आउ बुद्धिस्तहरु । प्रचण्ड सरकार रजिनामा दे रजिनामा ।

  • @chandralimbu8993
    @chandralimbu8993 8 หลายเดือนก่อน +8

    कारबाही हुनु जरुरी छ।

    • @shivabhujel6665
      @shivabhujel6665 8 หลายเดือนก่อน

      Nepali dharma saskirti masni bato ho k bujnu vaxa npl ko rajniti

  • @bhimbahadurrai476
    @bhimbahadurrai476 8 หลายเดือนก่อน

    मैले पनि देखेको कोरिया जापान बाट 4:29 मानिहरु आउथे राम्रो गरेको भए नेपाललाई चिनाउथे तर ति विदेशिहरु आज के भन्छ थाहा छ नेपालिहरु छि थुकेर गए ।मुजि।

  • @kirankadayat6196
    @kirankadayat6196 8 หลายเดือนก่อน +3

    Very good कडा भन्दा कडा कारबाईहाेस्

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 8 หลายเดือนก่อน +1

    तपस्या गर्दैमा कोही मानव भगवान हुन् सक्दैनन्

  • @kirateesaila9906
    @kirateesaila9906 8 หลายเดือนก่อน +7

    Dharmako namma nepalma dherai dhogi haru xan

  • @tamnudai2765
    @tamnudai2765 8 หลายเดือนก่อน +1

    Yes very Good And thank you very So much

  • @nikilimbu1094
    @nikilimbu1094 8 หลายเดือนก่อน +6

    good news ramro xan bin gari karbahi garnu hola dhayabad

  • @kulbahadur8961
    @kulbahadur8961 2 หลายเดือนก่อน

    ईन्डियाको राम रहिम र नेपालको राम बम्जन एउतै हुन 😂😂

  • @jhalakarmaja952
    @jhalakarmaja952 8 หลายเดือนก่อน

    आरोप त होला तर पर मानित हुनुपर्छ सरकार उन्को लोकपिरियताको दाहा भाको हो

  • @tulsiramkharel5106
    @tulsiramkharel5106 8 หลายเดือนก่อน

    सत्य तथ्य के हो छानबीन गरेर मात्र कारवाही प्रक्रिया बड़ोस निर्दोष लाई सजाए हुनु हुदैन ।

    • @Eerrrssshhhtt
      @Eerrrssshhhtt 8 หลายเดือนก่อน

      Nirdosh vako vaye lukera basthio rw

  • @Rajendratamang-ie9rw
    @Rajendratamang-ie9rw 8 หลายเดือนก่อน

    ❤❤❤

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 8 หลายเดือนก่อน +2

    यदि गलत भए कारबाही हुनुपर्छ बिदेश जाने युवा मार्ने लाई के गर्ने पुरस्कृत गर्ने हो कस्तो कानुन भन्यो भने रिसाउने बाहुन 😈😈😈

  • @kharbahadurgurung
    @kharbahadurgurung 8 หลายเดือนก่อน +1

    Very good !!कारबाही गर्नुपर्छ !!!

  • @Raz_Amar
    @Raz_Amar 8 หลายเดือนก่อน +5

    तपस्वीको महानता अनि शक्तिले केही परिणाम आउछ पक्कै हेरौं 🙏🙏🙏

  • @Hunter9777
    @Hunter9777 8 หลายเดือนก่อน +13

    विजय शाही जस्तै मसुर 😂

    • @laynesims8724
      @laynesims8724 8 หลายเดือนก่อน +6

      Yo Bijay sahi vanda dherai danger ho, yesle ta sidhai manxe gayab banaidinxa ani jungle tirai body gayab banai dinxa.. 20-30 jana vanda badhi ujuri xa testa rape ta yesle kati gareyo gareyo aafnai didi bahini parne lai pani xodena re.. yesko sabai video hernus ramro sanga history

    • @grggtm2186
      @grggtm2186 8 หลายเดือนก่อน

      ​@@laynesims8724 SATHI USA LY Iraq MA ATTACK GARDA .SABDANLY AFNO JANATA MATHI CHIMICAL WEAPON USE GARYO VANIRA SABDAN LAI MARDIYO .TARA TEHE TESTO HATIYAR KAHILY VETEYENA .HAMILY DESHCKO GAHANA HARU LAI ESARI JAIL HALDAI GAYAU VANI YEHA AABA KOHI BUDDHA FERI JANMI DAINA

  • @Thapasuuu
    @Thapasuuu 8 หลายเดือนก่อน

    नेता सङ्ग बार्ता मिलेन बाडफाड मा झमेला भयछ तेसैले पक्राउ पर्न सक्नु भनय हैन त

  • @SatuSatu-u3e
    @SatuSatu-u3e 8 หลายเดือนก่อน

    हिन्दू बाबा या पासटरमा पनि अपरादि हुनछ यसतो सबमा छ ।

  • @AnnoyedBubbles-kf6ht
    @AnnoyedBubbles-kf6ht 8 หลายเดือนก่อน +1

    सत्य युग को ऋषि मुनि ज्यु ले तपस्या गर्दा त खदेरी ले सुकेको रुख जस्तो हद्दी,छाला मत्र हुन्थ्यो तर यो कलियुग को बुद्ध को मुहार अछम्मै , 😊

  • @ManeLama-ht5nq
    @ManeLama-ht5nq 8 หลายเดือนก่อน +3

    good news cib

  • @seemakarki2218
    @seemakarki2218 8 หลายเดือนก่อน +5

    Satya ke ho janna jaruri xa aarop.tyatikkai lagdaina . Pap gareka xan ki dharma 😮😮

  • @bhandarigaming2560
    @bhandarigaming2560 8 หลายเดือนก่อน

    ऐले गौतम बुद्ध नै भए नि केही न केही केस मा फस्थे होला

  • @subashbomjan4925
    @subashbomjan4925 8 หลายเดือนก่อน

    बुध्ध लाई पनि सुरू मा सबै ले पागाल भनका थिया कति ले कुटै पनि कति ले थुकै पनि तर आफ्नौ ज्ञान पार्प्ता गरेर बुध्ध बने यसौ हैर्दा लिटल बुध्ध लाई बिदैशी धर्म हरु ले सखाब पार्ना खौजेको बुजिन्छ

  • @budhanilkantharai1031
    @budhanilkantharai1031 8 หลายเดือนก่อน

    लिटिल बुद्ध बम्जन ले भन्याहैन पत्रकार ले राखेको हो

  • @balramupreti8018
    @balramupreti8018 8 หลายเดือนก่อน +2

    नेपाल सरकार ले राम्रो गर्नीलाइ पक्राउ गर्नीत हौ

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 8 หลายเดือนก่อน +1

    नेपालि जे गर्दा पनि जस नदिने बानी खत्तम हिजो सम्म बमजन किन समातेन भनेर ठुलै बिरोध भाको थियो आज समातेछ भोलि देखि अब नानाथरिकुरा गर्दै बिरोध गर्छन सरकारको अब के गरोस सरकारले अनि हैट?

  • @IndraBishnu
    @IndraBishnu 5 หลายเดือนก่อน

    🙏🙏💐🌺

  • @elijahraee2443
    @elijahraee2443 8 หลายเดือนก่อน

    आफूलाई लिटिल "बुद्ध" उहाँ आफै ले त भन्नू भको होइन होला अरुले चै होल कि कसो? नबिझेको कुरो😂

    • @monikayonjan6213
      @monikayonjan6213 8 หลายเดือนก่อน

      Aaru manxe le vaneko ho k

  • @krishnathapathapa1632
    @krishnathapathapa1632 8 หลายเดือนก่อน +4

    डलरको खेल हो ❤

    • @alokgamar5467
      @alokgamar5467 8 หลายเดือนก่อน

      होर डलर त ख्रिस्टियनहरुले मात्रै पाउछ हैन र?

  • @JeetThapa-b3i
    @JeetThapa-b3i 8 หลายเดือนก่อน

    हरेकसाल शिवरात्रीमा भारतिय ढोंगीहरुलाई बाँटिने पैसा पशुपति कोषभित्र भएको पैसापनि सार्वजनीक गर?😡🤬🤬🤬

  • @bishalgurung9263
    @bishalgurung9263 8 หลายเดือนก่อน

    जातीयत को कारण ले यो बम बहादुर बम्जन पक्राउ परेको यद्यपि यसको ठाँउ म अरु कुनै हिन्दु वा बाहुन छेत्री को समुदाय बाट हुन्थ्यो भने नेपाल भर जय जय कर गरेर फुल माला सहित भगवान को रुप ले चिनथो यो मङोलियन भयेर नै गलत प्रासर प्राचर भएको हो ।।।

  • @khusirana7465
    @khusirana7465 8 หลายเดือนก่อน +5

    Good news and Good job

  • @dipenrai-dy9ph
    @dipenrai-dy9ph 8 หลายเดือนก่อน +3

    तामाङ संघ संस्था जाग्नु पर्यो ।

    • @राज-ट6थ
      @राज-ट6थ 8 หลายเดือนก่อน

      टिम्रै तामग्ङनी चेलीहरुलाइ बलात्कार गरेर मारेर बेपता बनाएको तिम्रै तामाङहरुले उहिलेनै प्रहरीकोमा जाहेरी दिएका थिए तर भिभिन्न पावर प्रयोग गरेर लुकदै भाग्दै थियो तिम्रो भगवान ।

    • @Hitler-12345
      @Hitler-12345 8 หลายเดือนก่อน

      😂😂😂aayo arko sino.
      Tamang vayo vanera tamang sogg jaknu paryo re.bachau garna😂😂

  • @rrrr.entertainment9231
    @rrrr.entertainment9231 8 หลายเดือนก่อน +7

    यदि उहाँ मा सत्यता छ भनी यो दुनिया भतुवा हरु ले भनेर केही हुन्न

    • @terencedai2364
      @terencedai2364 8 หลายเดือนก่อน +1

      😂😂😂 bhag mula ghar ma bhako bau chindaina yaha aaera yeslai bau banairako chas

    • @rrrr.entertainment9231
      @rrrr.entertainment9231 8 หลายเดือนก่อน

      @@terencedai2364 god bless you

    • @terencedai2364
      @terencedai2364 8 หลายเดือนก่อน

      God has already blessed me hope he will bless your immature brain

  • @arunrai9691
    @arunrai9691 8 หลายเดือนก่อน

    धर्मको नाममा कलंक
    सबलाई पंगु बनाएर आफू भगवान रे ???? फटाहा

  • @goremagar5816
    @goremagar5816 8 หลายเดือนก่อน

    कसलाई बेपत्ता पारेको हो ....उसको आमा बाबू आएर प्रमाण नजुराए सम्म पत्ताइदैन....नत्र सरासर बुद्ध धर्म प्रतीको आक्रमण हो यो ।

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 8 หลายเดือนก่อน

    धर्म होइन धन्दा हो ,टाठाबाठा माेटाउने धन आर्जन गर्ने धन्दा हो लाटाे गोज्याङ्ग्रो हरु अन्धा हो ,जस्ले आफू जस्तै मानबरुपी स्वार्थीलाई इस्वर ठान्दछ ,त्यो भन्दा ठुलो भ्रम अरु केही होइन !बुद्ध ,शिव ,कृष्ण ,राम ,ब्रह्मा ,बिस्नु ,महेश्वर ,भगवती ,अल्लाह ,जिसस ,सबै साधारण मानव थिए ,उनिहरुपनी हामिले जस्तै अन्न पानी ,फलफुल खान्थे ,बिवाह गर्थे ,सम्भोग गर्थे ,आफ्नो छुट्टै समुह बनाएर अरुमाथी खनिन्थे ,अरुको राज्य सम्पत्ति जब्जा गर्थे !वास्तबमा भन्नुपर्दा उनिहरु राजनीति गर्ने नेता थिए !ती तथाकथित गुहे भगवान इस्वर ,अल्लाह ,गडलाइ माध्यम बनाएर कैयौं धुर्त हरुले ज्यान बनाएका छन ,सम्पत्ति कमाएका छन !त्यसकारण अन्ध धार्मिक बन्नुभन्दा बरु नास्तिक बन्नुनै बेस !जय नास्तिक जय मानबता !

  • @The_Wisdom_House
    @The_Wisdom_House 8 หลายเดือนก่อน +4

    ठगी धन्दा।

  • @prameshmagar7942
    @prameshmagar7942 8 หลายเดือนก่อน

    Great job

  • @manbahadurtamang9003
    @manbahadurtamang9003 8 หลายเดือนก่อน

    नेपाल म राम्रो कामगर्ने कुटतानिहल्छ आसेपासे हरुले

  • @upenji3237
    @upenji3237 8 หลายเดือนก่อน

    जाग है नेपाली जन्ता हो बिदेशीको दलाल नेताहरको षड्यन्त्र हाम्रो धर्म गुरुलाई र संस्कृति मास्ने डिजाइन अन्तर्गत हिडेको दलालहरु सङ्ग सचेत हौ है सबै। भारत मा पनि बिदेशी दलाल कांग्रेसको सरकार हुँदा सनतानी गुरुहरुलाई यसरीनै अनेक आरोप लागएर जेल कोचेको थियो ।नेपाल पकि त्यही हुँदैछ।बेलैमा दलाल तन्त्र फ्यालौ देश र धर्म बचाउ।🙏

  • @shriyashree8337
    @shriyashree8337 8 หลายเดือนก่อน

    सत्ते थत्तेको कुरा सुन्न पाईयोस यो सबै फसाउन खोजेको खेल हो । हामी सबै मिलेर बम्जानलाई साथ दिनु पर्छ ! बिस्वा मा रेकर्ड राखेको मान्छे नेपाल को एउटा बिभुती लाई यसरी नचाहने र सुन्न्न नसकिने आरोप लगाएर धर्म गुरु माथी लगाउन पाईन्दैन 😢

  • @hemrai6434
    @hemrai6434 8 หลายเดือนก่อน +1

    एस्लाई सिधै फासी दिदा हुन्छ

  • @parbatirai1625
    @parbatirai1625 8 หลายเดือนก่อน

    रनडा त ध्यानमा गाइब हउनुको कारनत तेस्को उत्यो चिलायर पो कार्बाइ होस

  • @vedprasadgiri
    @vedprasadgiri 8 หลายเดือนก่อน

    बिदेशी धर्म भित्र्याउन थालेकाछौ अनि आफ्नो धर्म कहाँ मन पर्छ त,भतुवाहरुलाई

  • @chandrablama9621
    @chandrablama9621 8 หลายเดือนก่อน +1

    Thick garnu bayo very 3 thanks

  • @anzibaba8850
    @anzibaba8850 8 หลายเดือนก่อน +5

    Bamjan aapradhi hun vanne ni prmaan xaina, ra bamjan sahi hunuhunxa vanera pani etikai vanna sakidyna, galat samchaar prkasan grera vram failawne lai vane kaarvahi hunu prxa

  • @rojiroji3135
    @rojiroji3135 8 หลายเดือนก่อน +3

    बिचरा गुरु माथी यति ठुलो षड्यन्त्र

    • @Sinoboy123
      @Sinoboy123 8 หลายเดือนก่อน

      Balatakrii ho yo...ganta ko guru

    • @Pritiofficial22
      @Pritiofficial22 8 หลายเดือนก่อน +1

      मैले नबूझेको कुरो यो Resammagar को के बिगारेको रहेछ राम बहादुर भोम्जनले प्रमाण छ जतिकै confident को साथ बोल्नू हुँदै छ त 🤔

    • @Sinoboy123
      @Sinoboy123 8 หลายเดือนก่อน

      @@Pritiofficial22 tali chai k ramro gareko xa ra goru...aafno aaini parni lae balatakar gareko xa yo faata le..Ani teha kam garni aaimai haraye xann....ta Yasta kukur lae Buddha vandar jai jai garxas goru

    • @Sinoboy123
      @Sinoboy123 8 หลายเดือนก่อน

      @@Pritiofficial22 yasko news Kanda aako.10 barsa vayo..tahile aaja sunes hola 1st time..yasko history dere lamo xa..purano video herni gar..

    • @Pritiofficial22
      @Pritiofficial22 8 หลายเดือนก่อน

      @Resammagar aarule k gryo vanda pni aafule k grdai xu vanne kura chaso rakhnunai Uttam hola धन्यवाद 🙏

  • @bhimadevigautam9318
    @bhimadevigautam9318 8 หลายเดือนก่อน

    नेपाल सिध्याउन खेल खेलिदै।

  • @dhanbahadurthami2452
    @dhanbahadurthami2452 8 หลายเดือนก่อน +9

    Nepalma ta ramro manxelai kaha ramro vhanxata

    • @Sinoboy123
      @Sinoboy123 8 หลายเดือนก่อน

      Ganta ko ramro manxae fattaaa ho yo...😂😂😂

    • @grggtm2186
      @grggtm2186 8 หลายเดือนก่อน

      ​BHAI DUNIYA KO KUNA KUNA BATA MANCHE FOLLOW GARI RACHAN VANEY PANI UHA DEKHIRA PADARI HARU DARAYERA JAAL RACHIKO PACHI TA HUNA SAKCHA?​@@Sinoboy123

    • @grggtm2186
      @grggtm2186 8 หลายเดือนก่อน

      NEPAL MA RAMRO KAM GARYO VANEY TA BALATKARI KO UPANAM PANEY RAICHA DHIKKAR CHA BIDESHILY CHALAYEKO DESH

  • @laxmiaryal9364
    @laxmiaryal9364 8 หลายเดือนก่อน

    हामी नेपाली हल्ला काेभरमा भिडलाउने बानिले धेरै माहाराजा मानेर देसकाे यस्तो अवस्थामा गयकाेहाे

  • @GopalGopal-jt6xy
    @GopalGopal-jt6xy 8 หลายเดือนก่อน

    मन्छेको गोठोलो गर्नु सक्किन्दाइना कता जान्छ कता बोस्छ्न भनेर आफाइ भर्पदो कुरा हो

  • @renumagar3673
    @renumagar3673 8 หลายเดือนก่อน

    होइन बुद्ध धर्मावलम्बि को कपडा त अर्कै हुन्छ त हाम्रो तिर यो कुन बुद्ध धर्म हाे कपडा त निलाे छ त।

  • @magarlapha
    @magarlapha 8 หลายเดือนก่อน

    विदेशिहरु समेत ठगीएछन 😁

  • @DeepakAsarpati
    @DeepakAsarpati 8 หลายเดือนก่อน

    K garnu hamro deshama anda biswas ajhai xa yestai ho

  • @ChandraBhadhurSunar
    @ChandraBhadhurSunar 8 หลายเดือนก่อน +3

    राम्रो मानिस किना अारोप मात्र किना❤❤❤❤❤

  • @jamesmoktan5751
    @jamesmoktan5751 8 หลายเดือนก่อน +1

    Good job

  • @fulkumarigurung513
    @fulkumarigurung513 8 หลายเดือนก่อน +1

    हिन्दु र क्रिश्चियन धर्म नेपालबाट नासिने डरले बमजनलाइ फसाएको हो ।

    • @rajbharti1519
      @rajbharti1519 8 หลายเดือนก่อน

      Hindhu Ra Buddha dharmaa maa kunai farak chaina , dherai buddha dharma maane heru Aaja christian maa paribartan vai rahekaa chaan , teskaaran jabarjasti bivinna aarop lagaayara vayapani raam bdr bomjan laai ojel maa paarna khoje ko sabai le bujna aabasyak chaa , yadi real nai ho vano vane christian maa dharma paribartan garne haruko kaami hune chaa .

  • @SantoshiMgrni
    @SantoshiMgrni 8 หลายเดือนก่อน +2

    Ramro news👍🏻👍🏻

  • @dilunepali1048
    @dilunepali1048 8 หลายเดือนก่อน

    ❤😢

  • @oceangurung4631
    @oceangurung4631 8 หลายเดือนก่อน

    ईन्डिया को आसाराम जस्तै रहेछ
    कति लाई गायब कतिलाइ मसाज

  • @sakshamshiwakoti8753
    @sakshamshiwakoti8753 8 หลายเดือนก่อน

    पक्कै पनि इसाइहरुको काम हुनु पर्छ नत्र यतिन्जेल सम्म के हेरेको थियो ?

    • @nirmalamagar631
      @nirmalamagar631 8 หลายเดือนก่อน

      बिग्रेको काम जती सबै ईसाई ले गरेको हुन्छ र ? यसले गल्ती नगरेको भए किन कानुन ले समाएको त यसले गल्ति गरेको छ र पो लुक्दै भाग्दै गरेर बल्ल समाएको यो धर्म को ढोगी यसलाई त फासी दिनु पर्ने बलत्कारी डाका

  • @Sherpashishir
    @Sherpashishir 8 หลายเดือนก่อน

    यो नेपाली जानाजतिको अन्धाकर हृेराई बुजाई म मत्र हो तर सध्दये छैन र हदा पानी होईना

  • @manishlimbu5965
    @manishlimbu5965 8 หลายเดือนก่อน

    यो बुद्धिहरुलाइ हिन्दुहरुले सिदाउनु जाल जस्तो छ

  • @shuklaltamang-cl6pj
    @shuklaltamang-cl6pj 8 หลายเดือนก่อน

    ध्यन्मा रहेर धुखी गरिब्लाइ के गरे चोर