सबै रहस्य बमजनको जन्मघर पुग्दा खुल्यो,आमाले भनिन् ‘मेरो छोरो होईन् सबैको भगवान् हो’- Little Buddha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #Buddha#BuddhaBoy#onlinetvnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 723

  • @devikarai5754
    @devikarai5754 3 ปีที่แล้ว +22

    गुरू लाई कुटी कुटी प्रणाम यत्रो ठूलो गुरु को जन्म दिनु भयो माहान आमालाई ढोक 🙏🏻🌷🙏🏻🌷

  • @ganeshbist9820
    @ganeshbist9820 5 ปีที่แล้ว +8

    यस्तो राम्रो कुरासुन्दा खुःसी लाग्छ मानिसले जेजस्तो आारोप लगाएपनी भगवानलाइ थाह छ इंटर भ्यू लिनगएकोमा हजुरलाइनी धन्यवाद जय नेपाल जय हिन्द

  • @hamronepal3070
    @hamronepal3070 5 ปีที่แล้ว +23

    आमाको सत्य वचन हो अनि आमाको कति मिठाश छ स्वर आमाको जस्ले जे सुकै भनुन दोश्रो बुद्ध हुनै पर्छ

    • @nhahin3865
      @nhahin3865 2 ปีที่แล้ว

      Nói có Trăng có Sao,anh bao nhiêu cho đủ 🙏🙏🙏

  • @sunilagurung3803
    @sunilagurung3803 5 ปีที่แล้ว +44

    Thank you so much मिडिया पत्रकार भाइ धन्यबाद छ कति महान आमा गुरु लाई जम्म दिनेबेलामा पनि धेरै दुःख पाउनु भयको रहेछ आमा कत्ति राम्री नमस्कार छ

  • @michunglama6956
    @michunglama6956 5 ปีที่แล้ว +14

    अामा काे कुराे चै एक दमै राम्रो छ

  • @devendrashahi5062
    @devendrashahi5062 5 ปีที่แล้ว +4

    ममतामयी आमाको वचनमा पनि दया, माया,करुणा, भाव,बाहिर प्रकट भएको छ । एउटा् तपस्वी भगवानको रुप भएको छोरा जन्माउनु भएछ यहाँलाई मेरो पनि धेरै धेरै धन्यवाद !

  • @aniltamang4139
    @aniltamang4139 5 ปีที่แล้ว +3

    यो पत्रकारले धेरै राम्रो काम गर्नु हुदोरहेछ ।यस्तो पत्रकारलाई धन्यवाद छ है हजुर तपाईंलाई।

  • @bimlagurung6590
    @bimlagurung6590 5 ปีที่แล้ว +23

    सारै रामाईलो र खुशी लाग्यो कुरा सुनेर धन्याबाद सर🙏🙏🙏

  • @himaljeticha6645
    @himaljeticha6645 5 ปีที่แล้ว +17

    राम्रो बिचार रहेछ ऊहाको

  • @chunrajtamang9750
    @chunrajtamang9750 5 ปีที่แล้ว +6

    बम्जन गुरु सहिहुनुहुन्छ ,,,। साथै हाम्रो पत्रकार सर लाइ पनि धन्यवाद छ,,,।

  • @deepakprasadadhikari4490
    @deepakprasadadhikari4490 5 ปีที่แล้ว +14

    Jaya ho aama jaya hos guru

  • @user-vj9gq8hy1r
    @user-vj9gq8hy1r 5 ปีที่แล้ว +8

    महान् अामा को मन जय होस् तपाईको

  • @chemzongsanu
    @chemzongsanu 5 ปีที่แล้ว +52

    आमाको लागि आफ्नो सन्तान महत्त्वपुर्ण हुन्छ आमाले बोल्नु भएको कुरा सबै सत्य हुन्छ किनकी आमा आफ्नो सन्तानको लागि सधै भलो चिताउनु हुन्छ।।

    • @ramkhatri9994
      @ramkhatri9994 3 ปีที่แล้ว

      टटटटटटटटटटटटटटटटटटटटटटटटटटठट

  • @manrajtamang8804
    @manrajtamang8804 5 ปีที่แล้ว +111

    आमा हजुर साच्चै महान हुनुहुन्छ। त्यस्तो महान गुरुलाई जन्म दिनुभयो।जय मैत्रि मंगलम्।

  • @radheradhegurung9767
    @radheradhegurung9767 5 ปีที่แล้ว +19

    Dhanyebad online tv guruko aama dekhaunu vayo

    • @user-ld9gj9ej7w
      @user-ld9gj9ej7w 13 วันที่ผ่านมา

      😂thukka nepali veda jeni patawxa

  • @vijaykumarlama1774
    @vijaykumarlama1774 ปีที่แล้ว +2

    🙏🏻🙏🏻🙏🏻 Aama

  • @premneapl6072
    @premneapl6072 5 ปีที่แล้ว +81

    आसूनै आयो दादा
    यती बिद्ध आमाको यो रीयल कुरा सुन्दा

  • @RKR_MULTIVERSE
    @RKR_MULTIVERSE 7 หลายเดือนก่อน +2

    आमा को मन नै यति सफा रहेछ

  • @adityatmg1612
    @adityatmg1612 5 ปีที่แล้ว +13

    online tv nepal lai thank you.

  • @maheshchand1647
    @maheshchand1647 7 หลายเดือนก่อน +2

    भगवानको अपमान गर्नेलाई कहिले राम्रो हुँदैन आमा 🙏🙏🙏🙏

  • @ghisingsajan9685
    @ghisingsajan9685 5 ปีที่แล้ว +19

    जस्ले जे भने पनि जित सत्य कोइ हुन्छ
    आमाको कुरा सत्य छ ।
    लास्टामा चै आशु आयो

  • @Manlilaclub
    @Manlilaclub 5 ปีที่แล้ว +10

    Onlline TV समुहलाई धन्यवाद ,

  • @mohansingjali9310
    @mohansingjali9310 5 ปีที่แล้ว +28

    मैत्री मंगलम
    बुद्ध बौद्ध बौद्धिक बुद्धिस

  • @Djroj1234
    @Djroj1234 5 ปีที่แล้ว +10

    dherai khusi lagyo thanks Otv medialai bomjan guruko amalai dekhnu paiyo drsan amaa 🙏🙏
    tara j jasto vhay pani gurule amalai vhetnu parni ho yo kuramaa dukha lagyo😩😩

    • @kimtamang6307
      @kimtamang6307 5 ปีที่แล้ว

      Alone pari बच्च देखी नै अलग बस्ने मान्छे ले कसरि भेट्नु हजुर उहा सचै महान हुनुन्छ ।।।

    • @Djroj1234
      @Djroj1234 5 ปีที่แล้ว

      @@kimtamang6307 tara j vhay poni amale nai surumaa janma dinu vhyera yo dhartimaa hidna sikaunu vho dukhako kura amale chahi dhognu hudaina uhako ta xora nai ho akhir

    • @kimtamang6307
      @kimtamang6307 5 ปีที่แล้ว

      हो हजुर म मान्छु ।म पनि मेरो आमा लाइ भगवान मान्छु ।।तर पनि उहा आमा आफै लाइ बिश्वास भयो कि यो मेरो छोर ।।छोरा होइन भगवान को रुप हो भनेर तेसै ले त ढोग्नु भयो ।।तर बिचार तपइ को पनि राम्रो हो ।।।अरु ले जे भनोस मलाइ केहि छैन तर म उहा लाइ महाम मानब को रुप मा लिन्छु ।।।जति ले पनि उहा लाइ आरोप लगाको छ नि त्यो सब जातीयता को आधार मा बिरोद गरेको देखिन्छ ।।तर म सत्य को बातो लाइ अङाल्ने मान्छे हु ।।।म बुद्ध धर्म को भक्त हु ।।। र सधै सत्य लाइ नाइ अङल्छु ।।।।।

  • @mydiary7449
    @mydiary7449 4 ปีที่แล้ว +2

    Awesome

  • @khojima
    @khojima 5 ปีที่แล้ว +26

    धर्म कर्ममा लागेका बम्जन मात्र होइन सबैलाई हामीले सम्मान गरि रहौ।अन लाईन मिडीयालाई हार्दिक नमन सदा सर्बदा।

  • @kamalagharti2902
    @kamalagharti2902 5 ปีที่แล้ว +16

    Beautiful moms😘👍

  • @ghanbaharai993
    @ghanbaharai993 5 ปีที่แล้ว +14

    Otv ka patrarkar bhai je chha Satya dekhaunu badhai. Chha. Tapailai

  • @geetarai6324
    @geetarai6324 5 ปีที่แล้ว +67

    ama kati ramri hunuhunxa👌👌

  • @dipshanatamangdipsha8682
    @dipshanatamangdipsha8682 5 ปีที่แล้ว +44

    Guru lai Janma dine Ama Mahan amm Sada sarwada pranam

  • @limbudinesh3615
    @limbudinesh3615 5 ปีที่แล้ว +34

    मीठो मन आमा को।

  • @parshuramrai5010
    @parshuramrai5010 5 ปีที่แล้ว +74

    कसैले राम्रो त कसैले नराम्रो देखे पनि धेरै जसोले राम्रो नै मानेर गुरु को रुप दिएर उहाँ को सरन पर्नेहरु छन जस्को लागि जन्म दिने आमा पनि महान आमा नै मान्नु पर्छ✊✊✊

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 7 หลายเดือนก่อน +1

    आमा सलाम छहै आहा झलक मेरी आमा 🙏💜❤🙏💙❤

  • @uddhabbhattarai107
    @uddhabbhattarai107 5 ปีที่แล้ว +59

    भगवान श्रीकृष्णको जस्तै बाल्यलिला बमजन गुरु को आमा ले सुनाउनुभयो यदि यो कुरा सबै सत्य हो भने नेपाल सरकारले पनि बमजन गुरु लाई खोजी चासो गरेर लोकप्रिय बनाउनु पर्छ ।

    • @bishaltmg3780
      @bishaltmg3780 5 ปีที่แล้ว

      good

    • @beerhkoo618
      @beerhkoo618 4 ปีที่แล้ว

      yasto muji lai kko lokpriye ni ysalai tah chaak maa chai danda hannu parx

    • @abineekalama7420
      @abineekalama7420 3 ปีที่แล้ว

      Aafai balatkari case le halla le lokpriye vaisakyo ta yo vanda lokpriye kati hunu paryo ra hajur,?adi uha sachcha dharma guru ho vane kina uhako asram bata harako manxe haru kina khojera family lai jimma diyena?tyo harako manxeharu khoi?uhako jimma ho ki hoina?afno anuyaeharu harauda uhale kina khi jimmewari bahan garnu vayena ?ani auta gaule kt le tetro bolera basda ma vitrako pida bolera basda k yo jhut ho??mahan gurule kina bihe garnu paryo??ani afu buddha vagawan vanda mathi ho thulo ho vannu kaha samma ko ramro ho ra hajur?k vannu hunxa hajur as barema ??malai pani paila Ram bahadur guru ju thulo mahan lagthyo jaba paxi balatkari ko barema tyo bainile vaneko video dekhe ani uha guru prati biswas lagena

  • @buddhimantamang8756
    @buddhimantamang8756 5 ปีที่แล้ว +8

    100%mamuko kura thik lagyo. Man ruwayo merota

  • @saritathapa2338
    @saritathapa2338 5 ปีที่แล้ว +2

    Thanku so much online tv

  • @rameshtamang9436
    @rameshtamang9436 5 ปีที่แล้ว +9

    dhannebat xa patrakar ji lai

  • @samjanamoh5640
    @samjanamoh5640 5 ปีที่แล้ว +14

    कति राम्री आमा ।

  • @tansteven3962
    @tansteven3962 5 ปีที่แล้ว +28

    Jay amaa jay guru

  • @gangagagan4616
    @gangagagan4616 5 ปีที่แล้ว +11

    Ama cute hjr 😊😊😊

  • @alishasyangtan5314
    @alishasyangtan5314 5 ปีที่แล้ว +77

    आमा हजुर साचै महान हुनु हुन्छ त्यस्तो महान गुरुको जन्म दिनु हुने।।💕💕💕

    • @tamangb6164
      @tamangb6164 5 ปีที่แล้ว +1

      बास्तब मा बोम्जोन गुरु सहि मार्ग दर्सक हुन जस्तो लाग्छ

    • @user-lz1tn5xh1t
      @user-lz1tn5xh1t 5 ปีที่แล้ว +2

      Alisa Tmg 🌹🌹

    • @alishasyangtan5314
      @alishasyangtan5314 5 ปีที่แล้ว +1

      hjr honi

    • @vaihiro5756
      @vaihiro5756 4 ปีที่แล้ว

      NamAstE
      GooD LucK 👍😘

  • @sudansanjumagar
    @sudansanjumagar 5 ปีที่แล้ว +1

    online tv.ko dai sarai ramro news halnu hunxa ..thanku hjr lai😘😘

  • @susansargan809
    @susansargan809 5 ปีที่แล้ว +7

    मेरो सम्मान छ आमाको यो सत्य र निस्वार्थ भावना प्रती हजुर सधैं यसरिनै हासी खुशी रनु आमा लभ यु मोम

  • @sankartamang8713
    @sankartamang8713 5 ปีที่แล้ว +30

    🙏मैत्री मंगलम अामाकाे कुरा धेरै सुन्न मन लागिएको थियो तैपनि ठिकै छ

  • @nabarajtamang8089
    @nabarajtamang8089 5 ปีที่แล้ว +42

    जय होस आमा हजुरको।

  • @anutmg6309
    @anutmg6309 5 ปีที่แล้ว +3

    Thank you online tv .,,guru ko satyataa aghadi leraunu vyo...

  • @mayatamang360
    @mayatamang360 5 ปีที่แล้ว +43

    जय होस आमा हजुरको

    • @dhurbagurung1512
      @dhurbagurung1512 5 ปีที่แล้ว

      हिर्दाय बिदारक छ।आमाको बास्तबिकता भनाइ।

    • @chhatrathing4559
      @chhatrathing4559 5 ปีที่แล้ว

      Jaya hos nepalma shanti hos! ra tapai lai pani Jay hos!

  • @manilimbu3864
    @manilimbu3864 2 ปีที่แล้ว +14

    आमाको कुरा सुन्दा मेरो आमा बोलेको जस्तै लाग्यो। आमा मा सत्यता छ। वहाँ साँचो मानव हुनुहुन्छ। आमाको महान्ता र सत्यता को लागि आमा प्रति हार्दिक नमन अर्पण ब्यक्त गर्न चाहन्छु।

  • @user-de3hd3jx5g
    @user-de3hd3jx5g 5 ปีที่แล้ว +6

    otv lai thank you vnna chahanxu kina vne dherai ramra ramro kura haru lyaunu baykoma

  • @laxmigrg5640
    @laxmigrg5640 5 ปีที่แล้ว +17

    Kati ramro sanga interview linu hunxa Thank you

    • @chhatrathing4559
      @chhatrathing4559 5 ปีที่แล้ว

      Thank you tapai lai pani

    • @KarmaSherpa-bc6lg
      @KarmaSherpa-bc6lg 7 หลายเดือนก่อน

      ❤❤👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @meenamoktan2090
    @meenamoktan2090 5 ปีที่แล้ว +49

    राम बादुर बोम्जन गुरुको आमा कति राम्री हुनुहुदो रछ लासो फ्याफुल्ला आङी

    • @bishalchand1679
      @bishalchand1679 5 ปีที่แล้ว

      🚭.

    • @LaxmiDevi-eh7ch
      @LaxmiDevi-eh7ch 5 ปีที่แล้ว

      @@bishalchand1679 m5

    • @sametamang592
      @sametamang592 4 ปีที่แล้ว

      @@bishalchand1679 रामरो रयछ आमा कूरा त ठिकछ

    • @minashrestha9513
      @minashrestha9513 4 ปีที่แล้ว

      @@bishalchand1679 ii

  • @anumagar9032
    @anumagar9032 5 ปีที่แล้ว +7

    अब म पनि मान्नु पर्यो यो धर्म प्रती बिस्वस लाग्यो

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 7 หลายเดือนก่อน +2

    विश्वकै इतिहासमा प्रतिष्ठित धार्मिक व्यक्तित्व विभिन्न रुपमा विवादमा आएका छन ।याैन काण्ड ,आर्थिक लगायत ।उच्च व्यक्तित्व वन्न जति गाह्राे छ ,त्यसलाई धान्न झन गाह्र् ाे छ ।

  • @shyamrc1932
    @shyamrc1932 5 ปีที่แล้ว +15

    Aama lai daknu paiyo khuse lagyo

  • @bmlahangkhimrai9644
    @bmlahangkhimrai9644 5 ปีที่แล้ว +4

    अरुले जे भने पनि मज्जाले नेपाली बोल्नु नजान्ने आमा ले भनेको सुन्दा कुनै पनि बनावट कुरा होइन,सत्य बोल्नु भाको छ आमा ले😍😍😍

  • @lamaghising6961
    @lamaghising6961 5 ปีที่แล้ว +18

    Hongkong बाट मैत्री मंगलम । सबै धर्म को मुल उदेश्य एक अापस मा प्रेम भाव भाई चरा को नाता बढाउनु नै हो ।
    कागज को फुल बाट कति दिन बास्ना अाउँछ र ?

  • @saraswotigurung9057
    @saraswotigurung9057 5 ปีที่แล้ว +8

    करती रामो आमा🤩🤩

  • @ranajhaman8805
    @ranajhaman8805 5 ปีที่แล้ว +69

    आमा हजुर साचै महान हुनु हुन्छ त्यस्तो महान गुरुको जन्म दिनु हुने।।😀😎😝 Tq ✊👍🙏
    Hide or report this

  • @krishnagurungni6584
    @krishnagurungni6584 5 ปีที่แล้ว

    patrakar jyuu hjurlai mero tarfbata dherai dherai dhanybad satyko khoji ma hidnu vayo vagwan.le hjurko rakxya garun sadhai khusi rahanu harek paila ma safalta milos

  • @leontube8982
    @leontube8982 5 ปีที่แล้ว +15

    Aama bhaneko aama nai huncha Tq aama

  • @nassagrg3309
    @nassagrg3309 5 ปีที่แล้ว +8

    sahi ho rambahadur is a great guy he is amazing enough and he is a real lord lil buddha ❤

    • @onlyyou6680
      @onlyyou6680 5 ปีที่แล้ว +1

      Nassa Grg can you please translate it to English I don’t understand Nepali

  • @tikagurung9338
    @tikagurung9338 5 ปีที่แล้ว +3

    🙏💐💕💕💕Aama xora xori Haru prati praghat maya garnu hunxa jahile pani Aama 💕💕💕🙏🙏🙏

  • @dawalama3664
    @dawalama3664 5 ปีที่แล้ว +16

    Jati pani zuto aarop lagayeko xa dhanab harule tyo dhanb lai bistarai polxa aama. tapai mahan aama hunuhunxa ra aamale chinta nalenu hola sabai kura bistarai samme hunxa aama💙💙💙😚

  • @jennytamang6237
    @jennytamang6237 5 ปีที่แล้ว +9

    Hamro des nepalma maitri buddhako janma vyo yo satya ho ekdamai lamako pustakma lekhekai xani ek din abasse maitri buddhako janma hunexa vaner

  • @poojalama1044
    @poojalama1044 7 หลายเดือนก่อน

    Ramrai lagyo❤❤❤❤❤❤❤

  • @anjanalama4528
    @anjanalama4528 5 ปีที่แล้ว +14

    Maitri mangalam 🙏

  • @TMGX_SANDEEP
    @TMGX_SANDEEP 5 ปีที่แล้ว +7

    आमाको मन कहिले गलत हुनु सक्दैन 😍

  • @uttamdhungal6706
    @uttamdhungal6706 5 ปีที่แล้ว +4

    Malai pani manai xuyo aama ko kura ⛅ 😍😍😍😍😍😍 jaya hos aama hujur ko

  • @rajutamang621
    @rajutamang621 5 ปีที่แล้ว +106

    अामाकाे कुराले पनि अबश्य सत्यता उजागर गरेका छन् सम्पुर्ण नेपाली जनताले अब कसरी मुल्यांकन गर्ने हाे त्याे अाफ्नाे ठाउँमा छ

    • @dghy7953
      @dghy7953 5 ปีที่แล้ว +1

      Guru sate ho fasaunu khojeko bujinxa

    • @rojitamagar1636
      @rojitamagar1636 5 ปีที่แล้ว

      kasteoei aamai ho xoraleya hereyana vneyara hola astwo aarwop lagakoo xii xii bureii

    • @pabi520
      @pabi520 5 ปีที่แล้ว

      @@rojitamagar1636 video naheri comment garne baani rahexa ..bichara timro jay hos..kuro nabuji hasnu vaneko ke ho thaha xa...aamale aarop lagako xaina baru guru maneko pujne gareko xu vaniyeko xa...😂😂😂😂😂😂

    • @yashodharai5965
      @yashodharai5965 5 ปีที่แล้ว

      ...@fire burn

    • @rajutamang621
      @rajutamang621 5 ปีที่แล้ว

      @fire burn वे काट्टे मुजि पशुकाे मुत खाने सालाकाे दिमाग कैले अाएन मासु खाने खैरेहरूले देश कस्ताे बनाईसके त जस्ता पशु साला टपरे खातेलाई के था पशुकाे मुत खा चाेखाे बन्छस् साला कमिना

  • @raijoel3990
    @raijoel3990 5 ปีที่แล้ว +17

    Huge salute to Mom

  • @nabinshrestha7452
    @nabinshrestha7452 5 ปีที่แล้ว +1

    आमाको कुरासुन्दा पनी कति आनन्द लाग्यो मेरो मन किन गुरुतीर लगाब भैरको छ ?

  • @menukakhadka6884
    @menukakhadka6884 7 หลายเดือนก่อน

    जय होसअामा हजुरकाे

  • @kiranthapa1055
    @kiranthapa1055 5 ปีที่แล้ว +18

    Jai mata ji

  • @sarozgurung8099
    @sarozgurung8099 5 ปีที่แล้ว +205

    पहिला राम बहादुर बम्जन मथि जे जस्तो news हरु ऐइयो त्यो सबै गलत र फसौने खेल थियो ।।।।हामिले बुज्नु पर्छ।।।बुद्धिस्ट नेपाली राम बहादुर नि नेपाली हामी सबै नेपाली ,,,जय नेपाली ।।।।।

    • @lamaintl5827
      @lamaintl5827 5 ปีที่แล้ว +4

      Dimag navako harule j j arop lagaos sadde nai hunu parx hi sir

    • @user-kv1yz1hy8u
      @user-kv1yz1hy8u 5 ปีที่แล้ว

      Ram bahadur afai vanxa ta budda dharma mandina vanera

    • @deepakgorkhali5958
      @deepakgorkhali5958 5 ปีที่แล้ว +1

      K udar garyo ra ramabahdur bamjan le kin teslai tapsya garyo vandai ma budd hunx ho

    • @helambutiger3694
      @helambutiger3694 5 ปีที่แล้ว

      ram bahadur bomjan ko dharma bodhi maitriya ho buddha hoina yo kura bujhi rakhnu hola, ra arko kura ram le buddha vanda ma thulo ho vaner buddha ko apman gareko xa

    • @fusedart
      @fusedart 5 ปีที่แล้ว

      Nepal ma testai hi. Balatkar lai news media lae nai celebrity banaidincha. Ultai balatkari lai dosh. Aba yedi aru desh jastai china jasto desh bhako bha yeslai pailai investigate garera thunisakthyo. Aba nepal south asia mai 3rd corrupted desh bhaisakyo. Josko paisa teskai jeet yo desh ma

  • @tropicalair3860
    @tropicalair3860 5 ปีที่แล้ว +2

    अह कति राम्री आमा

  • @dolmalama9838
    @dolmalama9838 5 ปีที่แล้ว +27

    aama KO face jastai dekhido rahexha guru KO face , malai aama le bimari huda Dekheko sapana derai ramro lagyo,,

    • @akroshmoktan4092
      @akroshmoktan4092 3 ปีที่แล้ว

      Aama ko ma sapa hunuhunu xa 🙏🙏🙏🙏🙏

  • @puskartamang5028
    @puskartamang5028 5 ปีที่แล้ว +5

    आमा बानेको आमा नै हो धस्सन। आमा

  • @himalthapa9760
    @himalthapa9760 5 ปีที่แล้ว +8

    Soo sweet aama

  • @suneepurnima3863
    @suneepurnima3863 5 ปีที่แล้ว +69

    Ram bahadur guru j ko Aama lai ni dekhna paiyo ramri hunu hudo raixa 😘😘😘

  • @kishorpd.pandey5059
    @kishorpd.pandey5059 5 ปีที่แล้ว +7

    How innocent she is

  • @biruchai1713
    @biruchai1713 5 ปีที่แล้ว

    येस्तै सत्य समाचार दिनु होला,खरो टिव़ीले जस्तो बिरोधी खबर अपलोड नगर्नु होला | खुशी लाग्यो onlinetv लाई धन्यबाद|

  • @swarooprajtamangasianmusic987
    @swarooprajtamangasianmusic987 5 ปีที่แล้ว +3

    राम्रो लाग्यो हजुर को कुरा सुन्नेर धन्य हुनुहुन्छ हजुर

  • @qwertt5077
    @qwertt5077 5 ปีที่แล้ว +10

    maître maglam guro Salam xa ama Chhavi lama

  • @maanmaan5549
    @maanmaan5549 5 ปีที่แล้ว +6

    Nirdos hunuhunxa guru jaya guru jaya aama

  • @chitratamu5007
    @chitratamu5007 5 ปีที่แล้ว +2

    Aama so Great interview..... thanks...

  • @bimlagurung6590
    @bimlagurung6590 5 ปีที่แล้ว +109

    धर्म गुरुलाई जन्माऊनु भाको आमालाई कोटी कोटी प्रनाम छ मेरो🙏🙏🙏

    • @nischalgiri7992
      @nischalgiri7992 5 ปีที่แล้ว

      Bimla Gurung tapailai kosari thaa vayo
      dharma guru vanera
      yetikai , aakha chimlera vandine ???

    • @jenifor5527
      @jenifor5527 5 ปีที่แล้ว +2

      @fire burn ta ho balatkari sale rambahadur bomjonle balatkar gareko tero aakhale dekheko xa papi ta sala ak janako galti bhayo bhandaima taile sampurna jati ogatne talai chai k bhanne kun jati bhanne manau ta bahun hola tero risle sabai bahunlai gali garne ta gu khane tero aamale talai janma deko hoina ta sala kun bgaraute ho sabai gurung tamanglai gali garne sala pasu bikaute ta hindudharmako palan kari pani hoina ta nastik ho

    • @ramkrishnatamang1592
      @ramkrishnatamang1592 4 ปีที่แล้ว

      Gar ko kura bahira manxelai k thahh

    • @kamalaadhikari5563
      @kamalaadhikari5563 3 ปีที่แล้ว

      @@nischalgiri7992 यति राम्रो कारेक्रम देखाइदिनु भएको मा याे च्यानल लाई धन्यवाद तपाईं हरु लाई सदा शक्ति मिलाेस ।।

    • @ritiklama3766
      @ritiklama3766 3 ปีที่แล้ว

      @@nischalgiri7992 q

  • @subaghale3984
    @subaghale3984 7 หลายเดือนก่อน

    Tapai mahan ama hunuhunxa, bhagawan Ram Bamjan ko janma dinuvaeko xa.❤

  • @user-nt7oi6uo6n
    @user-nt7oi6uo6n 5 ปีที่แล้ว +2

    सारै बुझ्ने आमा 🙏💗

  • @SurathPradhan8119
    @SurathPradhan8119 5 ปีที่แล้ว +1

    Yo online n patrakaar bhai thik xa ramro lagyo...

  • @radheradhegurung9767
    @radheradhegurung9767 5 ปีที่แล้ว +11

    Aamalai pranam gurulai yo dhartima janma dinu vayo

    • @nischalgiri7992
      @nischalgiri7992 5 ปีที่แล้ว

      Radhe radhe Gurung
      guru
      dharma
      vagwaan
      k waaiyaaay ho yo sab?
      kina , kosari, k ko lagi, kahile dekhi vagwan mannu huncha??

  • @purnaphagu
    @purnaphagu 5 ปีที่แล้ว +2

    धन्यबाद Media ग्रुप....

  • @FrdTax
    @FrdTax 5 ปีที่แล้ว +3

    गुरुको जस्तै सफा मन आमाकोपनी हो आमा भन्निलाई भन्न दिनुपर्छ

  • @sarukc4280
    @sarukc4280 7 หลายเดือนก่อน

    ❤❤❤❤❤मेरिअामा सत्ते अामा❤❤❤❤❤

  • @jonikalamabomjan2835
    @jonikalamabomjan2835 5 ปีที่แล้ว +1

    Narunu mom dada lai dherai ramro hunu xa janu vayeni vayo sadai ramro hunxa dadalai ❤️❤️

  • @santenzisherpaofficial
    @santenzisherpaofficial 5 ปีที่แล้ว +4

    Nice lovliy mamu 😍😍

  • @parangdenlalit5318
    @parangdenlalit5318 5 ปีที่แล้ว

    Kati innocent. Ama 😍😚 eak sabdani. Nadhati. Vannu. Vako. Nd. More than more thanks onlinetv nepal🙏

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 7 หลายเดือนก่อน

    Aama Pranam 🙏🙏🙏🌺🌹🌿🌻⚘🥀🌷🌺

  • @kamalpun7019
    @kamalpun7019 5 ปีที่แล้ว +1

    धन्यवाद अनलाइन तिभी लाई राम बाहादुर बोमजम पनि देखन पायो

  • @user-ru2tf8ll4c
    @user-ru2tf8ll4c 7 หลายเดือนก่อน

    हुन त मैले बम्बज्न लाई चिनेको छैन
    हरेक युग मा भगवान मानव को रुप धारण गरेर नै आउछन अनेक भक्त हरु हुनुन्छ वहाँ को सत्य को नै जित हुन्छ
    बम्जन भगवान नै हुन

  • @harishrestha9170
    @harishrestha9170 5 ปีที่แล้ว +6

    अामा माहान हुनु हुन्छ गुरु लाई जन्मा दिनु भाे