बमजनले बहिनी लगेर बेपत्ता बनाए, नयाँ ससुराली पुग्दा बमजनको पर्दाफास - Ram Bahadur Bomjan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #Little Buddha#Ram Bahadur Bomjon#Onlinetvnepal#
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 1.4K

  • @chocolatymoktan1451
    @chocolatymoktan1451 5 ปีที่แล้ว +11

    राम बहादुर बम्जन लाई पत्रकार सम्मेलन गरि सबै कुरा को पर्दाफास गरियोस सरकार।धेरै जना चेलीबेटी र दाजु भाइ उन्कै आश्रम बाट हराइरहेको समाचार ले हामी सबै नेपाली हरु दुखी र आक्रोश छौँ ।जय नेपाल्

  • @nagendrathapa9077
    @nagendrathapa9077 5 ปีที่แล้ว +12

    दिदी दाजु सिधा मानिस हुनुहुदाे रहेछ उहाहरुले गर्नु भएको कुरा सहि छ।

  • @user-fn8lo5jc4r
    @user-fn8lo5jc4r 5 ปีที่แล้ว +87

    अरुको interview नाटक भए पनि यो चै सत्य हो। वहाँहरुको हाउभाउ हेर्दा कुनै पनि कुराले नाटक गरेको र अरुले सिकाएको जस्तो मलाई लाग्दैन । दोषीलाई सजाय हो।जय नेपाल ।

    • @junitmg8212
      @junitmg8212 5 ปีที่แล้ว

      Hahahahaha

    • @junitmg8212
      @junitmg8212 5 ปีที่แล้ว

      Mings karma 100% jhut ho ysma kunai sattya xaina

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว +5

      Juni Tmg, तँ चुतिया जँडिया फटाहा हरुले गर्दा हो यस्तो जंगली रामे बमजनको ठगी धन्दा चलेको। तँ हरामखोर पनि बलात्कारी हो।

    • @user-fn8lo5jc4r
      @user-fn8lo5jc4r 5 ปีที่แล้ว +2

      Jhut ho vane saapit garera dekhauna ta juni???

    • @user-fn8lo5jc4r
      @user-fn8lo5jc4r 5 ปีที่แล้ว +3

      @@junitmg8212 यो सबै झुठो हो भनेर प्रमाणिात गरन त!

  • @user-qv8uh7ie9s
    @user-qv8uh7ie9s 5 ปีที่แล้ว +273

    सक्नुहुन्छ भने राम बहादुर बमजन लाई मिडियामा ल्याएर देखाउनुहोस यो दुनियाको मुखबाट ना ना थरी कुरा सुन्नु छैनन् हामिलाई

  • @ramkrishnajimeethayum7223
    @ramkrishnajimeethayum7223 5 ปีที่แล้ว +13

    हामी नेपाली अझैसम्म ढुङ्गेयुगमै छौ थुक्का हामी नेपाली मान्छेहरु चन्द्रमा होलिडे मनाउन जान थाली सके । बम्जन गुरु हैन खेत्मा जोत्ने गोरु हो

    • @user-qy8cd8wz4g
      @user-qy8cd8wz4g 7 หลายเดือนก่อน

      ठिक भनेउ भाई धन्यवाद ....

  • @khesefunglimbumakhim3790
    @khesefunglimbumakhim3790 5 ปีที่แล้ว +9

    पत्रकार ज्यु ले राम्रो अन्तर्वार्ता लिनु भयो धन्यवाद ।

  • @brindathapa1336
    @brindathapa1336 7 หลายเดือนก่อน +3

    बहिनी खै?? कुरा सुन्दा त डरलाग्दो छ सोझी केटिहरु लादै बेपत्ता पारेको देखीन्छ हैटः निशब्द 💘 सत्य कुरा बाहिर पाउनैपर्छ!

    • @sonikabk8033
      @sonikabk8033 7 หลายเดือนก่อน

      कूनदूसमनले । ।लापतापरो ।सजायभोग्नियउटा

  • @ammarranamagar8979
    @ammarranamagar8979 5 ปีที่แล้ว +268

    याे दिदिले यथार्थ वाेलेकाे छ कुनै शब्दमा छल कपट बढाईचढाई छैन याे वम्जन अपराधी नै ठहरिन्छ

    • @suniltamang2696
      @suniltamang2696 5 ปีที่แล้ว +2

      Ho timi ta nyayadhish ho ni hai sabai thaha hunxa .. Kasle jhuto bolyo kasle sacho..

    • @kurakanionlinetvnepal8649
      @kurakanionlinetvnepal8649 5 ปีที่แล้ว +6

      बाेल्नेले जे पनि बाेल्छ । अाजकाे समयमा पाप बाेल्ने पापी ,फटाहहरू धेरै छ । सत्यकाे मार्गमा यात्रा गर्दा असत्य हुन्छ । सत्य गिराउन अपराधिहरूले यस्तै साेझा ,सिधा जनताका छाेराछाेरीलार्इ प्रयाेग गर्छ र न्यायधिस जसरी बाेल्ने नगर भतुवा Ammar Rana Magar.

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว +20

      soonil tamang [OFFICIAL], तँ चुतिया जँडिया फटाहा हरुले गर्दा हो यस्तो जंगली रामे बमजनको ठगी धन्दा चलेको।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว +14

      Palsang Bamjan, तँ चुतिया जँडिया फटाहा हरुले गर्दा हो यस्तो जंगली रामे बमजनको ठगी धन्दा चलेको।

    • @bhabinranamagar8171
      @bhabinranamagar8171 5 ปีที่แล้ว +20

      @@kurakanionlinetvnepal8649 माँचिक्ने चोर तँ पनि तेरो बुढी तेरो दिदी बहिनी लगेर दे त्यो राम बहादुर बम्जन लाई अनि थाहा पाउँछस चिकेर तँलाई फिर्ता गर्दिन्छ

  • @kathmandunepal4979
    @kathmandunepal4979 5 ปีที่แล้ว +35

    यो परिवारको सुरक्षाको ग्यारेन्टी यो पत्रकारले लिनु पर्छ ।

    • @TheExtraStout
      @TheExtraStout 5 ปีที่แล้ว

      एक दुई रुपैयाँ कमाउन पाए पुग्यो यो मुजी युट्युबर हरुलाई। सत्य लुकेको छ यो बोलिमा। ज्यान को खत्रा हुन सक्छ।

    • @jbtamang9147
      @jbtamang9147 2 ปีที่แล้ว

      Lekhak le lekha chhani testai holds

  • @prabhusampang4240
    @prabhusampang4240 5 ปีที่แล้ว +6

    धर्म र जातिएताको आधारमा बिरोध भन्दा नि अपराधीलाई कार्बाही हुनु पर्यो
    अनुसन्धान हुनु पर्यो
    एदि बम्जन अपराधी हो भने फाँसी हुनु पर्यो
    एदि अपराधी होइन भने यो दिदी दाइलाई पनि कार्बाही हुनु पार्‍यो ✊✊✊
    जय नेपाल

  • @meropratibha2018
    @meropratibha2018 5 ปีที่แล้ว +7

    अब बम्जनलाई अन्तरवार्ता लिनु पर्यो
    जब सम्म बम्जन संग अन्तरवार्ता
    नलिएसम्म केही हुनेवाला छैन

  • @premkarki4135
    @premkarki4135 5 ปีที่แล้ว +121

    दिदी दाजु को कुरा 100% सहि लागो

  • @kamalmagar3521
    @kamalmagar3521 5 ปีที่แล้ว +48

    यदी यथार्थ कुरा बुझ्ने हो भने अब बम्जन लाई नै सोधपुछ गर्नु पर्छ।

    • @pharindramagar3972
      @pharindramagar3972 5 ปีที่แล้ว

      Hott yadii bajjann lay galtii garayko raixx vanay abbas say karbahii huno parxx Tara Mero bicharma sabai vadako Tatu haruoo jastoo lagxx

  • @apsaraghimire5605
    @apsaraghimire5605 5 ปีที่แล้ว +59

    यो दिदिको बोलिमा सत्य छ चाडै भन्दा चाडै दोसिलाइ कारबाही गर सरकार

    • @ramgurung7593
      @ramgurung7593 5 ปีที่แล้ว +1

      भुद्रोको सत्य

  • @user-jz7yl8be9z
    @user-jz7yl8be9z 7 หลายเดือนก่อน +2

    सबै गुरु यस्तै हो भित्र भित्र गित्दे नजर लाउछन कसैको बिस्वाँस नग्रनु होला🙏🙏🙏🙏🙏🙏

  • @narayanpanth2
    @narayanpanth2 5 ปีที่แล้ว +1

    एसो हेर्दा बुझ्दा र कुरा गर्ने र बनाउने स्टाइल नियाल्दा त राम बाहादुर बमजन को बिरोधी हरुले पाठ पढाएर सिकाए जस्तो छ है .... छिटो भन्दा छिटो छानबिन हुनुपर्छ ।। अन्याय मा कोइ पनि पर्नु भएन।।

  • @BelbikramBelbikram
    @BelbikramBelbikram 5 ปีที่แล้ว +141

    बम्जन लाई तुरुन्तै सरकार ले कारबाही गर्नु पर्छ अब

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 ปีที่แล้ว +6

    बम्जनको आश्रमबाट यति धेरै मान्छे कसरी बेपत्ता हुनसक्छ !!! बिदेश लगेर मानब अंग तस्करी गरेको हुनसक्छ भनेर शंका किन नगर्ने???

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +11

    छिटो भन्दा छिटो बमजंनलाई कारबाई गरनु पर्यो नेपाल सरकारले

  • @sakunabudhathoki3784
    @sakunabudhathoki3784 5 ปีที่แล้ว +81

    लाै न त्यो बेलाकाे फाेन नम्बर काे कल डिटेल हेरेर पत्ता लगाउनु पर्याे ।

  • @timalsinachitra9489
    @timalsinachitra9489 5 ปีที่แล้ว +71

    सबैको आँसु लाग्छ बम्जनलाई

  • @sudherkoketojanaksudehrkok7156
    @sudherkoketojanaksudehrkok7156 5 ปีที่แล้ว +18

    ये हल्ला नगर हाम्रो सरकार सुत्नु भाछ !!😐😐✌✌

  • @pubgraigamingkhotang6396
    @pubgraigamingkhotang6396 5 ปีที่แล้ว +113

    हैन के हो।येस्तो प्रमाण हुँदा नि पुलिस ले के हेरि राछ। समात्नु पर्दैन ।।। बम्जन लाइ

    • @geetachhantyal4228
      @geetachhantyal4228 5 ปีที่แล้ว +1

      Right sir..yo kunai parmeshwar hoina, dharma ko khol odheko byabhichari ho yaslai karwahi hunu parchha sarkar le k herera baseko chha??

    • @munatmg7696
      @munatmg7696 5 ปีที่แล้ว

      Policelai paisako jhatarole hanisake...kina bolthe police? Hamro deshko yasto halat dekhera wakka lagisako aba?

    • @taraimsomuchlikethissang2649
      @taraimsomuchlikethissang2649 5 ปีที่แล้ว +1

      तुरुन्त जेल हाल्नु पर्छ

    • @Aizhi_wang
      @Aizhi_wang 5 ปีที่แล้ว +1

      Mujee k juto praman ले kaile काम chalxa

    • @sophieshrestha4295
      @sophieshrestha4295 5 ปีที่แล้ว

      Ka Bomjan jasta lai pakrincha ta tapai Pani kasto Kura garnu huncha ?? Pakrinu ta Gyanendra Sahi ani Dwarika lal Chaoudhary jasto lai po pakrinu parcha ta !

  • @bimalaachhami468
    @bimalaachhami468 7 หลายเดือนก่อน

    अरुलाई ढाटे पनि, आफुलाई र ईश्वरलाई पक्का ढाट्न सकदैन। ईश्वरले पक्क रिजल्ट राम्रो निकाल्नु हुने छ।

  • @Dipak-fy1oe
    @Dipak-fy1oe 5 ปีที่แล้ว +51

    पुलिसलाई रिपोर्ट नगर भन्नु नै बोम्जन अपराधी हो भन्ने कुराको गतिलो प्रमाण हो, र यती भइ सक्दा र यतिका मिडियामा उसको विरुद्धमा गवाही दिने दर्जानौ पुगी सक्दा पनी किन सरकार र पुलिस प्रसासन चुप छ ? र स्वयम बोम्जन लाई किन मिडियामा आएको देख्न सकिएको छैन ?

    • @R4B1N
      @R4B1N 5 ปีที่แล้ว +1

      सबै फोटोहरु जलाउन लगाउनुनी रामेको सढ्यन्त्रै हो।

    • @hamrogaopyarocha5151
      @hamrogaopyarocha5151 5 ปีที่แล้ว

      Ram Bahadur chahi haina arkai bomjan aako rahecha.waha harule chinnu hunna rahecha ram Bahadur bomjan lai.

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +2

      यो बम्जन पापी छ हैन यो बम्जन धर्म को नाम मा अपराधी गर्दै छ।।।

    • @dynamictamang6941
      @dynamictamang6941 5 ปีที่แล้ว +1

      Dipak 1311 tyati matra kaha hora? Rita maita jane banera gai re pugiyo ki pugyona maitama phone garnu ani pugena banepochhi afai herna aunu banjan le chalakh gareko praman yehi hunchha ni . Banjan is gunda boss

    • @nmustafahotelfresh4792
      @nmustafahotelfresh4792 5 ปีที่แล้ว

      didi la afnu nani kakha ma rakhara jun bolin holata

  • @shishirpunmagar9621
    @shishirpunmagar9621 5 ปีที่แล้ว +4

    बमजन मात्रै नभयर सबै धर्म का गुरु यस्तै हुन

  • @bcdeepak9355
    @bcdeepak9355 5 ปีที่แล้ว +2

    कल रेकर्ड नै सबैभन्दा गतिलो प्रमाण हुन्छ छिटो छानविन होस बम्जन दोषी देखिन्छ एउटा मात्र होईन धेरै अपराध हरू देखिएका छन बम्जनको

  • @keshavevitrakoti6459
    @keshavevitrakoti6459 5 ปีที่แล้ว +30

    किन रामाे् सङ्ग छान बिन हुदैन नेपाल सरकार

  • @Sanampubgwala
    @Sanampubgwala 5 ปีที่แล้ว +3

    होइन जून कुरा सुने पनि सबै सत्य नै लाग्छ...।

  • @ammarranamagar8979
    @ammarranamagar8979 5 ปีที่แล้ว +77

    लौ पुलिस रिपाेर्ट गर्छु भन्दा नगर्नु भनेपछि त शंका काे शब्द अाएकाे रहेछ

    • @kunsanglama6089
      @kunsanglama6089 5 ปีที่แล้ว

      Yo kura sai ho darma ko nam ma kalang ho

  • @renutamang2509
    @renutamang2509 7 หลายเดือนก่อน

    हिजो सम्म सबैको भगवान भनेर चिनिएका थिए आज दुनियाँ सम्मु धेरै बद्नाम भइ सक्यो भोरु राम बाहादुर लाई लाइफ देखाएर बोल्नु लगाउनुश के के बै रहेछ हो राम राम क कस को कुरा मा बिस्वास गर्ने हो कुन कुरा सत्य कुन झुट 😮😮😮😮😮😮😮😮😮

  • @user-qy8cd8wz4g
    @user-qy8cd8wz4g 7 หลายเดือนก่อน +1

    रामेले संसारकाे आखामा मुत्याे। नेपालिकाे भगवान बन्याे । तर मेराे चाहिँ भगवान हैन ।

  • @rameshjoshi5681
    @rameshjoshi5681 5 ปีที่แล้ว +110

    के गर्दैई छ नेपाल सरकार छिटो छानबिन हूनू पर्यो

    • @bishnutamu1795
      @bishnutamu1795 5 ปีที่แล้ว

      Aaबमजम लाई कारबाई गरनु परछ

    • @manojchongbang7641
      @manojchongbang7641 5 ปีที่แล้ว

      साचिने मारेको भने किन सरकारा चुप लागेको तुरुते कारा बे गरु सरकारा रामाबादुरु बमजनलाइ

  • @thapa4957
    @thapa4957 5 ปีที่แล้ว +39

    राति राति खाने राति बाहिर निस्कने दिउसो निस्कन नमिल्ने भगवान ज्वाइँ ले कोरिया , जर्मनी बेचिसके होलान् यत्रो प्रमाण हुदाहुदै किन चुप लागेको छ यो दुनियाँ र सरकार ?

  • @krishnaasharma9409
    @krishnaasharma9409 7 หลายเดือนก่อน +1

    पत्रकार सर अब फेरि यो जोडि लाइ मीडीया मा लेऊनू पर्यो,,,,

  • @user-vg4dv8mb4u
    @user-vg4dv8mb4u 5 ปีที่แล้ว +1

    यहाहरु को कुरा मा 100% सत्य छ

  • @cutebaby.253
    @cutebaby.253 5 ปีที่แล้ว +42

    त्यो गुरुको पक्षमा बोल्ने बेक्तीहरु सबैजना यो भिडियो पनि नछुटाई हेर्नु अनि आफ्नो प्रतिक्रिया दिनु ।। बेकार मलाई गालि चैई नगर्नु 😕😕छीटो छानबिन गर्नु जो गलत निस्कन्छ तेस्लाई टुक्रा टुक्रा गरेर खोलमा फ्याकी दिनु कुकुरलाई मासु बाडेर दिनू ।।। बिचार कति पिडा हुन्छ होला प्रीरितलाई । तपाईहरुले छिटै न्याय पाउनु 🙏🙏

    • @tekbamjan6121
      @tekbamjan6121 5 ปีที่แล้ว +3

      अहिले त खुशी लाग्यो होला होइन?

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว +4

      Tek Bamjan, तिमी जस्तो चुतिया जँडिया फटाहा हरुले गर्दा हो यस्तो जंगली रामे बमजनको ठगी धन्दा चलेको।

    • @cutebaby.253
      @cutebaby.253 5 ปีที่แล้ว

      @@BigBrain-sx4pm 👍

    • @cutebaby.253
      @cutebaby.253 5 ปีที่แล้ว +1

      @@tekbamjan6121तेति धेरै नेपाली हरुलाई खुलदुली लागेको घट्ना हो ।आखिर सत्य तथ्य एकदिन बाहिरिनु नै पर्छ। म किन खुसी हुनु मेरो कोही हैन सबैजना न नातागोता न छरछिमेक नै । एउटा मानब को नाताले धनी गरीब जातभात धर्मकर्म म कहिल्यै पनि भेतभाब गर्दिन तेसैले मेरो लागि सबै एउटै हो जो जोले गुमाएको छन उनिहरुले न्याय पोउन तेति हो ।।।तर तिमी कालो मन भयको मान्छे मेरो कमेन्ट किन हेरेको

    • @cutebaby.253
      @cutebaby.253 5 ปีที่แล้ว

      @@tekbamjan6121 अब को सत्य कस्ले बिस्वाश घात गरेको हो भन्ने कुरा त बिस्तारै बिस्तारै निस्कीदै छ नी किन चिन्ता किन घमण्ड गर्छौ ।तिम्रो हिजोको बोली सुन्दा त खासै कमेट फर्काउनु मन थियन

  • @nayandrarai2866
    @nayandrarai2866 5 ปีที่แล้ว +69

    हैन यतिका समाचारहरु आइराछ किन सरकार मौन छ ????

    • @zacksharma8679
      @zacksharma8679 5 ปีที่แล้ว +2

      Achamma ta ya ta cha ta hajur

    • @nepalihello8815
      @nepalihello8815 5 ปีที่แล้ว +1

      aaparadi nai ho banjaan......

    • @freefiregaming5686
      @freefiregaming5686 5 ปีที่แล้ว +1

      पका अबरादि हो बम जन

  • @nareshrawal6405
    @nareshrawal6405 5 ปีที่แล้ว

    गुरु लाई परिचालन गर्ने गोरु हरु छ्न गोरु पछि लाग्ने गुरु होइन गोरु हो

  • @umatimsina2221
    @umatimsina2221 7 หลายเดือนก่อน

    गुरु भनौदाेलाई अघि राखेर अन्तर्वार्ता लिनमिले पापीकाे कर्तुत अझ प्रष्ट हुनेथियाे उसका पक्षकाले पनि चाख्ने थिए , पापीलाई हदैसम्मकाे कार्वाही हुन जरुरीछ ।

  • @harikrishnamehta5911
    @harikrishnamehta5911 5 ปีที่แล้ว +9

    बम्जन लाई मिडिया ल्याएर देखाउनु पर्यो र प्रहरी प्रशासन ले पनि हिरासत मा लिएर सोधपुछ गर्नु पर्यो।

  • @datasciences4hanasecurityg739
    @datasciences4hanasecurityg739 5 ปีที่แล้ว +4

    Thank you online TV for your effort. A huge salute!!

  • @sureshtumbapo9479
    @sureshtumbapo9479 5 ปีที่แล้ว

    जिउदो भए कुनै दिन आउलिन्, मरेको रहेछ भन्देखिन यदी बम्जनलेनै त्यसो गरेको भए कार्बाही होस जस्तो लाग्छ । यो वाक्यको अर्थ र पिडकको फिलिङ्स हेर्दा यो सब काल्पनिक आक्रोश हो भन्ने कुरा प्रमाणित गर्न सकिन्छ ।

  • @sherpabuddha4907
    @sherpabuddha4907 5 ปีที่แล้ว +1

    सरकारलाई यो भन्दा नि दरो सबित चाहिन्छ भने सरकार छोडेर गए हुन्छ यो दिदी र दाइ को कुरालाई पनि झुटो मानियो भने देशमा सरकार चलार बस्ने कुनै हक छैन

  • @mayalusurebthapa5648
    @mayalusurebthapa5648 5 ปีที่แล้ว +3

    बम्जन को बरेमा यति स्पष्टीकरण हुदा पनि सरकारले किन चुप लागेको छ?

  • @sristhimd4605
    @sristhimd4605 5 ปีที่แล้ว +28

    खैत हम्रो नेपाल सरखार बित्र बित्र देरै मान्छे बेपत्त रैछ त बम्जन लाई किन कार्बही गर्दैनौ सरखार

  • @santoshthapa2153
    @santoshthapa2153 5 ปีที่แล้ว +1

    यो दिदि को कुरा सो सहिहो संखाको कुरा छ यशमा कारबाय हुनुपरछ

  • @sushilbhushal9932
    @sushilbhushal9932 5 ปีที่แล้ว +1

    yo dai ra didi ko kura akdam sacho xa uhaharuko boli ma akdam satyta xa yo video bair lyaune patrkar daju lai dhanybad xa bamjanko lagi saput yo video ho u kin bair aaun chahanna ani hamro sarkar lai yo bamjan lai xito karbahi garnupro pidit pariwar lai bamjnko sampti bat xeti purti dilaidinupryo sai kura lai sai vanne tamang jatika sathi rai lagayt ka sathi lai
    dhanybad xa

  • @dayalugiri5929
    @dayalugiri5929 5 ปีที่แล้ว +91

    बम्जन लाई अब कडा भन्दा कडा कार्वाही होस ,यो अपराधी हो रहेछ😈😈

    • @samsherlama9478
      @samsherlama9478 5 ปีที่แล้ว +2

      त्याे बहिकाे घरमा अएर बसने संघ सुत्ने गरेपछि बाेम्जन ले ने केही गरेकाे हुनु पर्छ

    • @sumitrabc504
      @sumitrabc504 5 ปีที่แล้ว +2

      Dayalu giri hoho yo abraded lae karbaegarnuparxa

    • @nimafuchunglama4493
      @nimafuchunglama4493 5 ปีที่แล้ว

      Sai hoo

    • @LoveYou-lv1wt
      @LoveYou-lv1wt 5 ปีที่แล้ว +1

      Yo didi ni fata rahexa ani yo dai xani khatte jastai ho aafnai boini ko rup nachinne ku kur

    • @premmayabasukala7181
      @premmayabasukala7181 5 ปีที่แล้ว

      Paisa ho j garxa paisa le garxa ghus khadai aaru ko kura katnne haru

  • @kumarraut3746
    @kumarraut3746 5 ปีที่แล้ว +3

    अाखिर सत्य काे नै जित हुनेछ

  • @gaganmagar2471
    @gaganmagar2471 5 ปีที่แล้ว +2

    100% sahi kuro ho yiniharuko dubai janako rambahadur bamjan apradhi jasto lagyo

  • @yodeshrai5292
    @yodeshrai5292 5 ปีที่แล้ว +7

    अप्राद जति लुकाउन खाेज्याे त्याे भन्दा धेरै नाङ्गिन्छ।बमजनकाे गाेप्पे अंगकाे पुछर हरु जति फुरफुर गर्छाै याे दिदिकाे बाेलिमा गडबड छदैछैन।दुई पैषामा अप्रादि लाई सातदिन अाजैबाट छाराै।

  • @sripashupatinath5235
    @sripashupatinath5235 5 ปีที่แล้ว +17

    भगवानले लगेको बहिनिपनि अब मान्छेले खोजेर भेटिन्छ्त😆

  • @sujanthing4017
    @sujanthing4017 5 ปีที่แล้ว +1

    यदि राम बहादुर बमजन बलात्कारि हो भने तेस्लाई काडा भन्दा काडा सजाय दिनु पर्छ?
    जय नेपाल🇳🇵🇳🇵👊👊👊🇳🇵🇳🇵🇳🇵

  • @khatridhan4760
    @khatridhan4760 5 ปีที่แล้ว

    खै यो कुरा पहिलेनै किन अाएन,,,अहिले ९/1० वष पछि किन मिडियामा अायको छन ,सबै डलरको धन्दा हो।यो

  • @khatrisajan3287
    @khatrisajan3287 5 ปีที่แล้ว +18

    कसैले कसैलाइ दोस दिनु राम्रो होइन यो दिदी ले बोलेको देख्दा सहि जस्तो छ काखामा नानी लियर पकै नि झुत बोलेन यो दिदी ले । बुद्द भनेको गौतम बुद्ध मात्रै हुन भगवान यो बम्जन भन्ने मान्छे भगवान हुनै सक्दैन के को भगवान ?नेपालमा के हुँदै छ ?कानुन छैन ?मान्छे हराइ राको छ सरकार के हेरेर बसेको छ ?केराको भगवान पाता कसेर सोद हराको मान्छे खोइ?

  • @susmashrestha775
    @susmashrestha775 5 ปีที่แล้ว +14

    sahi kura bolnu vako xa dd le xito karbahi garnu parxa bamjan lae

  • @suminlama9512
    @suminlama9512 5 ปีที่แล้ว +1

    Ram bdr bomjan God hunuhunxa.
    Jasle j vane pani.
    💯% believes gare hunxa sabai le~
    (Thanks to Everyone)

    • @suminlama9512
      @suminlama9512 5 ปีที่แล้ว +1

      @@lostandforgetton 🤣🤣🤣God is God don't compare with human.

  • @lovenepal8861
    @lovenepal8861 5 ปีที่แล้ว

    याे बम्जन त भगवान भनेर भेटी चढाउदै मानेहरु पागल हुनु त्यसलाई बाजो खेतमा लगेर हलो जोत्न लाउनु पर्छ बम्जन लाई

  • @manishatamang2599
    @manishatamang2599 5 ปีที่แล้ว +51

    Yo ritako pariwaarle vaneko kura sahi ho kinaki rita bot halkhoriyama hami sangai baseko ho ra guru ra usko bichma prem sambandha ra rita guru sangai vitra basthyo

    • @ranatank7936
      @ranatank7936 5 ปีที่แล้ว +2

      Rita lae Bali diya jasto chha

    • @fyvzfhdidkb3061
      @fyvzfhdidkb3061 5 ปีที่แล้ว

      manisha k yo kura sachae hora

    • @Rockstar-jv8vb
      @Rockstar-jv8vb 5 ปีที่แล้ว +1

      manishs Tamang tesovya bomjanko charitra bare khulasta pari dinu preyo ani kahile dekhi xau timi bamjan sanga interview harumat ma kahillai dekhadainta timilai kuro keho prasta vanidinupreyo dherai jaso bamjan ka anuyai harule guru sttya hunuhunxa vanne kuraharu pani gariraxan online media haru puger sodpuxa garda kuro keho paisama biker hoina sattya ra shabhya tarikale kuro prastyaunu preyo yadi hoina timi naya ho vane um malai thahaxa vannu thika hoina ashatte dherai tikdaina ra shatteko kahillai har hudaina yo kuro killer ho

    • @ramilabasnet9889
      @ramilabasnet9889 5 ปีที่แล้ว

      यो बम्जन लाई कार्वाही गर्नुपर्छ

    • @saundratamangaisha7465
      @saundratamangaisha7465 5 ปีที่แล้ว +1

      @@Rockstar-jv8vb yo manisha Ti na tui ko kura garxa lamako budi ho yesle sabailai bhram failawne kam garxa

  • @kanchandiyo7282
    @kanchandiyo7282 5 ปีที่แล้ว +6

    भगवान भनेको नै मानिस हो हामिले जुन मानिन्छ भगवान कृष्ण उनको पनि धेरै गोपिनी हरु थिए बमजन भगवान को पनि गोपिनिहरु त हुनेनै भएनी के मनिस ले अजम्बरी चोला लिएको हुन्छ र के तपाई हरु भगवान देखेको छ र भगवान भनेकै मानिस हो गुरु माथी बिश्वास गरौ बिना अर्थमा खोट नलगाऔ तथ्य पत्ता लगाऔ हावा दारिमा नबोलौ

    • @kanxatamang6691
      @kanxatamang6691 5 ปีที่แล้ว

      Hhhhh hota sachai

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Dil Karki Rudrapur, तँ चुतिया जँडिया फटाहा हरुले गर्दा हो यस्तो जंगली रामे बमजनको ठगी धन्दा चलेको।

    • @bindurai1312
      @bindurai1312 5 ปีที่แล้ว

      Bomjan criminal ho ....tesle plan garera sab kam gareco ho photo dhari narakhnu vaneco ..ani police ma report kina garnu nadeco ...testo saga shree Krishna ji co nam nalinu...lukdai aruco gar ma kti saga basdai....bhagwan hare ramro manche ho vane niskinu ta bhaira janta co agi ani kura garnu ani sab question co answer dinu ....bichara family lai.

    • @sumitrasishu082
      @sumitrasishu082 5 ปีที่แล้ว

      Mr Dil Karki,tapaiko vagwan lai sarbajanik huna anurodh garnus na ta, arulai biswas garna ra khot nalagauna araunu vanda pahile.

  • @bhaktipoudel7600
    @bhaktipoudel7600 5 ปีที่แล้ว

    रामबहादुर बमजनलाई धेरै धर्मभीरुहरुले आजका मितिसम्म भगवान् मानिआएका हुन् त्यसैले अब उनको बारेमा थप जानकारी हासिल गर्न उनलाई नदेखेकाहरुलाई पनि सोध्नुपर्छ ।

  • @pasholpashol3682
    @pasholpashol3682 5 ปีที่แล้ว

    Fatai raychhani rambadur

  • @shresthateja3040
    @shresthateja3040 5 ปีที่แล้ว +4

    अब त अति भो त्यो बोम्जन लाई जसरी पनि मिडिया मा लेरायर रिताको बारेमा बोल्न लगाउन पर्यो त्यो साला बोम्जन को भरौटे हरुले भनेको थियो मोबाइल चलाउदैन बोम्जन ले भनेर अहिले थाहा भो सबै चिज गर्दोरहेछ अब छोड्नु हुदैन जसरी पनि लेराउन पर्छ

  • @raisunita7017
    @raisunita7017 5 ปีที่แล้ว +16

    Tyo laama uncle le paila vaneko kura satya raix

  • @sherpabuddha4907
    @sherpabuddha4907 5 ปีที่แล้ว

    खबदार राम ब बोम्जान भाग्ला सरकार
    एति भागेछ भने सरकार जिम्मेवारी हुनु पर्छ भाग्नु भन्दा अगाडि बोम्जानलाई कानुनको हात मा हुनु पर्यो

  • @dilipbegha7461
    @dilipbegha7461 5 ปีที่แล้ว +2

    कुल्ली-मोरो ! काम गरि खान अल्सिले कपाल खौंरिने/धुसा ओड्ने/माला गन्ने तरिका अपनाएर भिक मङ्दै/दान थाप्दै खाने यतिमै सिमित गरे त हुन्थ्यो तर यो बमजने भयंकर अपराधी प्रबृतिको मान्छे हो भन्ने छनक चैं "बुद्द भन्दा धेरै ज्ञान प्राप्त गरे, बुद्द भन्दा ठुलो भगवान हुँम, अबको बिस्व मानबजगतको नेतृत्व मैले गर्नेछु" भनेर ठुल्ठुलो गफ छाँट्ने साथै बिभिन्न अनलाईन मेडियामा यस्तो बमजनको दाबी भन्ने देखेपछी साँच्चै चमत्कारी शक्ती पैदा भएको हो कि ? जस्तो लागेर गुगल/युट्युब सबैतिर सर्च गरेर साथिको बाणी/प्रबचन सुनेको त के हो ? बुद्दभन्दा ठुलो भगवानले बोलेको उसैले बुज्छ भन्या ? के बोल्दैछु ?? थाह छैन, अर्थ न बर्थ एउटै शब्दलाई अट्ठार पल्ट दोहोर्याएको छ, अ... अ... उ...ऊ... अक्मकिन्दै भन्न खोजेको के ? उसैलाई थाह छैन । निराहार ६ महिना ध्यान भन्यो, रातभर चरी खायो । समयक्रम सँगै आनिहरु आउन थाले पछि गुल्छरे उडायो रोजि/छानी तरुनिसँग रमाईलो गर्यो । सधैंलाई तरुनी असम्भब देखे पछि भगवान पुज्न आएको तिनै मध्ये एउटालाई त पर्मानेन्ट पनि बनाएछ । फेरि अर्को रुपवती/गुणवती मिलेपछी साथिले ठेकाना लगाएर नै जेठिसासुलाई फोन गरेर बेवकुप बनाएको हो । अझ जेठिसासुको बिस्वास नलागेर प्रतक्ष हेर्न/बुझ्न आएको भनेर जेठिसासुको घरमा पुगेर/चेब्रे घसेर पुलिसलाई नभन्नु भन्ने सल्लाह दिने । बास्तबमा बिस्वास नलागेर बुझ्न आएको भनेर जेठिसासुकोमा पुग्नुको अर्थ चैं आफैले फोन गरेर लापत्ता भएको संकेत दिएपछी खोजतलासको लागी पुलिस रिपोर्ट गर्न पुग्ला कि भन्ने डरले जेठिसासु यानी केटिको आफन्तलाई चौंकी/थाना जानबाट रोक्न पुगेको हो । कतिलाई बेपत्ता पार्ने ? लुकिछिपिले काम नचल्ने देखेपछी बैधानिक एउटिलाई त राख्यो तर पछिल्लो समाचारहरुमा गुरुनिले आँखा लगाउछ, हरिलो-भरिलो आनिहरुबाट बमजनलाई नजिक पर्नै दिदिनन् रे ! साथै आनिहरुलाई बमजनको एक-दुई तरुनिले सन्तुस्टी नहुने खराब आदत सुनाएर सतर्क गराउछिन रे !! सानै उमेरमा सारादुनियाँलाई बेवकुप बनाएको अनुभबले बमजनको साहस/आत्मबिस्वास त दह्रै होला । आनि/श्रीमती/तरुनी पनि, महान भगवान पनि । बमजने दुनियाँ रमाईलै छ । सबै भन्दा चिन्ताको कुरा चैं त्यसै पनि पछि परेको तामाङ्ग-समाजलाई बमजने कहाँ पुर्याउने हो ? सुखी भबिस्यको आधार बनाउने यानी भबिस्य सुरक्षित बनाउने बेजोड बल/बुद्दी/आँट आउने, भनिन्छ नि - मुट्ठी खाएर मुरि उब्जाउने असार/साउन महिना जस्तो जिन्दगिको सबैभन्दा १८/२० बर्षको उर्बर उमेरमा टाउको मुड्यो, धुसा ओड्यो, माला गन्यो अनि भिक माङ्दै/दान खाँदै बस्यो । अझ यस्तो फटाह कुल्लिको अआउऊ.... सुनेर कस्तो ज्ञान लिने हो ? के बन्ने हो ?? ऋणपान गरेर, घरबार लथालिङ्ग छोडेर कोसौं दुरबाट भेला भएका छन । हप्तौं/महिनौंको समय बर्बाद पारेका छन किन भन्दा कुल्ली मात्रै हैन एक सातिर फटाहको अ आ .... सुन्न । उधोमुन्टो पारेर अकबरे खुर्सानी डणाएर सुंघाउदै कोर्‍आ बर्साए .... त्यसै पनि यति बिग्न केसहरु ..... झन आफ्नो जाती/आफन्त भनेर मन/मुख बाँधेर बसेका अनगिन्ती होलान । ...... सबका सब आफ्नो कारनामा फटाफट बक्नेमा दुई मत नै छैन ।

  • @dipbahadurrai3308
    @dipbahadurrai3308 5 ปีที่แล้ว +3

    Aru 4jana pidet ko gharma ni pugi Ra interview linu hola dhanybad ✌

  • @longliveyoutubechenal3817
    @longliveyoutubechenal3817 5 ปีที่แล้ว +17

    बैनी लाई खोज्नु पर्छ अनि जानू पुलिस reapot गर्नु

  • @atishmajhi1029
    @atishmajhi1029 5 ปีที่แล้ว

    बमजन,,,धम काे नाम्मा कलङ्क हाे ??? गिदे

  • @sristirai905
    @sristirai905 5 ปีที่แล้ว +2

    Yaha haru ekdamai sojha hru hunu hudo raicha ra yahahrule vaneko kura ma kunai chalkapat chaina tyo bamjan lai sajai huna parcha...

  • @kulbdrkasera9427
    @kulbdrkasera9427 5 ปีที่แล้ว +11

    फटा नै हो त्यो बम्जन

  • @laamaakanchha7664
    @laamaakanchha7664 5 ปีที่แล้ว +6

    देश सैभरिको चेली हराएको छ धर्म को नाम मा कलका रहेछ bomjana यस लाई हतै समको कारबाही हुनुपर्छ सरकार यस लाई जेजति पावर भयनी कारबाही हुनुपर्छ र सबै को दिदी बहिनी आमा बुबा हरायो भने रा मिडिया मा आउनु हुन्छ के यो सबै झुड होत होभने सबै यो मिडिया मा आउने लाई कारबाही हुनु परेउ होइन भने बोम्जन लाई हतै सम्म को करबाही हुनु परेउ सरकार ?

  • @rekharai7997
    @rekharai7997 7 หลายเดือนก่อน

    मर्नु छ एक दिन ,सत्य कुरा बाेल्नाेस भाइ वहिनि

  • @kumarirai6946
    @kumarirai6946 7 หลายเดือนก่อน

    कुरा मिलाउनु चै सम्झी सम्झी मिलाउनु है फेरी भोली आगो ले खाला नी सत्ते कुरा बोल्नु मेरो पनि सासु हरौनु भाको छ बोम्जन ले नै लगे को रहेछ की 😢अब जुन्सुकै को परिवार हराउछ की बोम्जनलाई नै पक्रीनु पर्दो रहेछ होसियर। हुनु 🤔

  • @hemlama8843
    @hemlama8843 5 ปีที่แล้ว +5

    फाेटाे छैन भने रिता भन्ने ब्यक्ति नै थिएनन् हाेला रिता नाम कालपित मात्र हाे जस्ताे लाक्छ ।

    • @ramusharma3125
      @ramusharma3125 5 ปีที่แล้ว

      hem lama नागरीकता त बनाएको होला नी।की त्यो पनी छैन।

    • @sureshlamabamjan9312
      @sureshlamabamjan9312 5 ปีที่แล้ว

      Ho photo xaina vanxan ahuhar pni yad xa matra vabxan k aafno bahiniko anuhar yad matra hunxa ra..?? Yo waiyat ho arko sabda didile tamangko luga rato re yo jhut ho..

    • @sumitrasishu082
      @sumitrasishu082 5 ปีที่แล้ว

      Mr hem lama, tapaiko foto jalaudaima tapai kalpanik bannuhunxa ra ??
      narisaunus hai samvawanako arko pato pani xa vanne nabirsana anurodh ho

  • @sabinrai4358
    @sabinrai4358 5 ปีที่แล้ว +12

    Sahiii hoo

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j 3 ปีที่แล้ว

    चेतना नभाको नेपाली लाई दुनियाँ ले लुटे दुनियाँ ले प्रयोग गरे,के भन्नु छ र नेपाली समाज लाई

  • @kiratibiman1631
    @kiratibiman1631 5 ปีที่แล้ว +1

    दूख कुरो राज्य ले नागरीकको जीउधनको रक्षा कुनै पनि मुल्यमा गर्नै पर्छ

  • @gyanendrapandit5274
    @gyanendrapandit5274 5 ปีที่แล้ว +5

    A complete and true story

  • @krishnamall7241
    @krishnamall7241 5 ปีที่แล้ว +25

    100 right ho hajur

  • @arjunghale1456
    @arjunghale1456 3 ปีที่แล้ว

    ऐस्ताे राम्राे हैन तपस्यागर्ने गुरु भयेर अरुकाे चेली बेटी संङ्ग खेलबाड गर्ने राम्राेनियत काे हैन , भारत काे हरियाना भन्नेठाउँमा रामरहिम र हनिप्रीत भन्ने महिला राखेर वाहाकाे अाश्रम काेई राजामहाराजा काे जस्ताे महल मा राखेर महिला हरु संङ्ग अनैतिक कुकर्म गरेकाे हुनाले अजैसम्म जेल मा छ त्याे हनिप्रीत भन्नेमहिला पनी फरार हुदा हुदा अाखिर मा अात्मसर्पन गर्नुपर्येा , ठिक तेही किसीम काे हाे याे मायाबीजाल हरु अपराध गरेपछी सजा त हुन्छ नई धन्यबाद 🙏

  • @abiralmaila6522
    @abiralmaila6522 5 ปีที่แล้ว

    यस्तो पनि भगवान बुध्द को रुप हुन्छ र जन्ता लाई धेरै नै भ्रम भयो

  • @ygagjvshu9328
    @ygagjvshu9328 5 ปีที่แล้ว +4

    कति दिदी बहिनी हरुले बलत्कार भयकाे छ तेस्काे हात बाट

  • @bijyukumartamang3251
    @bijyukumartamang3251 5 ปีที่แล้ว +5

    सपनामा लामाको मन्दिरमा बहिनीले दाइ लाई लैजानु यो एउटा सङ्केत पनि हो बहिनिको आत्माले देखाउने बाटो पनि हो । यहाँ अहिंसा बादी एक जन लामा र मैत्री बीच झगडा छ निर्दोष सोझो सिधा मान्छे हराएको छ मकै खाने भालु दोष दिने भ्यागुतो भने जस्तो छ

    • @rajlama5021
      @rajlama5021 5 ปีที่แล้ว

      ho kura satya ho ahingsa badi maitri cristan yi tin darma ko namma griya yudda garauna khojdaixa nepal tukrauna khojdaixa yasko yejenta harulai masnu parxa

  • @amritchohoblon3293
    @amritchohoblon3293 5 ปีที่แล้ว

    छिमेकीको अन्तरबार्ता लिनु होला।यदि बम्जन त्यहीँ त्यसरी गएको हो भने गाउले छिमेकीले पक्कै देखेको होला नि।2,4 घर छिमेकीको कुराकानी बाहिर ल्याउनु भए हुन्थ्यो।

  • @zacksharma8679
    @zacksharma8679 5 ปีที่แล้ว

    Online tv nepal lai k bhanera sombodhan garu khasai tyo sabda nai ayena malai.tapaile yo ekdamai inportant bisaya lai follow gari rahada tapai ko channel ko vayankhar fan ho ma.tapai hamro chori cheli pani k jannu voli yestai guhar magera aunu parna naparos.kripaya yo ekdamai gambhir bisaya cha,dhanyabad ma USA bata..

  • @deepaklama5304
    @deepaklama5304 5 ปีที่แล้ว +3

    Aakdamae sahi kura boleko xan tamang jatiko aahile pani 80% aafae jani chalan xa

  • @jagatrai7132
    @jagatrai7132 5 ปีที่แล้ว +4

    Why nepal government remained silent
    about ram bdr bamjan, let's know what's the reality ?

    • @MareechiatTheHalkhoriyaTimes
      @MareechiatTheHalkhoriyaTimes 5 ปีที่แล้ว

      Because they are supporting Bomjon long time, they expect some miraculous help for their political power. Mani Lama, Pracchanda Sir, Sher Bahadur Deuba Sir, Bhuminand Devkota... all Bomjon followers! How could you expect that they allow the police to make investigation?

    • @jeevantamang2149
      @jeevantamang2149 5 ปีที่แล้ว

      See is wrong talk.I cannot believe me sir

    • @MareechiatTheHalkhoriyaTimes
      @MareechiatTheHalkhoriyaTimes 5 ปีที่แล้ว

      @@jeevantamang2149 Don't believe? You do not need to believe me, believe Nepalis:
      "Bamjan supporters request government to protect their god
      Leaders of Bodhi Shrawan Dharma Sangha are requesting media impunity for Bamjan
      January 2, 2019 | Read: 1 minute
      As police probe deeper into the alleged reports of four people missing from Bamjan’s (self proclaimed Buddha) ashram, and top media outlets continue to update on the case, supporters of Bamjan have reached out to the government for help.
      Top leaders of Bodhi Shrawan Dharma Sangha met and submitted a memorandum to Chairman of Nepal Communist Party Pushpa Kamal Dahal, who in turn has assured the Sangha that the memorandum would reach the attention of PM Oli. Dahal also said he is aware of the media reports against him and that he has ‘much affection’ for the Guruji."
      www.aawaajnews.com/2019/01/bamjan-supporters-request-government-to-save-their-god/

    • @ash3333k
      @ash3333k 4 ปีที่แล้ว

      Mareechi at The Halkhoriya Times who is this woman n what is she saying?????

  • @MechimahakaliTV
    @MechimahakaliTV 5 ปีที่แล้ว +1

    बम्जनलाई छिटोभन्दा छिटो समत्नु परेउ सरकार

  • @tamangnagendra4963
    @tamangnagendra4963 5 ปีที่แล้ว

    सत्य कुरा के हो बम्जन लाई किन मिडिया मा ईन्टरभियु नलियकाे किन खाेई बम्जन अहिले सम्म मिडिया मा लियाकाे छईन दुनियाँ बाईयत बक्बाँस मिडिया पनि दुनियाँ काे जाेतपुरे हो कि भाेचपुरे

  • @somthapamagar4745
    @somthapamagar4745 5 ปีที่แล้ว +8

    हेर्नुस् छर्लङ छ कुनै छल्कपत छैन एतिका सोझो मान्छेले धाते होला त रिता बोतको दाजु दिदिले मान्छे हुने नहुने गर्छन् आखिरी उनी को रहेछन
    थाहा भयो नि होइन र अब के भन्ने

  • @netragmail
    @netragmail 5 ปีที่แล้ว +3

    पत्रकारपनी बाहुनक्षेत्रिनैहो त्यशकारण मोङ्गोलिन जनजाति दलित हरुलाई ब्येलाकमेल गरेर नेपाल देश हाम्रै बाहुन क्षेत्रिले चलाय हजारौ बिघा जमिन नोकरि शहरका घरघडेरि शबै हाम्रो मेरो नाममा गरौन पाईन्छ हाम्ले जेगर्न पनि शकिन्छ हामिबाहुन क्षेत्रिले जेगरो उईचलाउन शकिनि भयकोले यहाछुत कुरागर्छ उहाछुत कुरागर्दै आफुहरु मजाले बशेर खानपाईन्छ भनेकोले क्यामरा बोग्दै हिडेकोछ

  • @sankartamang8713
    @sankartamang8713 5 ปีที่แล้ว

    कसम मेरो टाउकाे दुख्यो याे रामबहादुर बम्जन काे बिषयमा अझैसम्म सत्य तथ्य ल्याउन किन नसकेको हाेला भनेपछि शक्ति पनि छैन रछ

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 5 ปีที่แล้ว

    यी दुई सोझा दाजु बहिनीले बोलेको कुरालाई आधार मान्ने हो भने बमजन त सिधै बलात्कारी हत्यारा नै हुन् यसमा कुनै शंका छैन

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 5 ปีที่แล้ว +6

    भगवान रामबहादुर बमजनकाे बारेमा येस्ताे नचाहिदो प्रचार गर्ने याे बाेट भन्ने के जात रहेछ ! भगवान जस्तो मान्छेले बिहे गर्न चहाये ,येक से येक सुन्दरि तामाङ्ग केटिहरु राेजि राेजि पाउछ , याे सडयण्त्र हाे ! याे बाेट परिवार पैसामा बिकेकाे हाे !

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 5 ปีที่แล้ว +1

      Hau Bhede Manchhe Ko Bhede Soch...Baraa Yasto Sidha Saral Manchhe Lai J Payo Tyahi...Bahini Harayera Pani Police Ko Maa Gako Chhaina

    • @depikakandel8626
      @depikakandel8626 5 ปีที่แล้ว +2

      Bal ji tapai guu khani ki anna khani...

    • @theguy6684
      @theguy6684 5 ปีที่แล้ว

      Khali soja siddha xori harulai fasayer kun dharm Sidhi hola Ritako jeyan khojnu dhaju vauju le 😭😭

    • @gemini0n40
      @gemini0n40 5 ปีที่แล้ว

      Bal bahadur..chor sala...tah pani tei dang ko mula ho khatey sala........

  • @lamamangal2743
    @lamamangal2743 5 ปีที่แล้ว +6

    Patrakar sir 1mahina baseko gaule harilae ni sodi hernu ho ki hoina

    • @rajeshdahal2158
      @rajeshdahal2158 5 ปีที่แล้ว +1

      Rati rati matra bahira niskintho re ta...din vari kothama lukera bastho re ta sir

  • @gyanmoktan9962
    @gyanmoktan9962 5 ปีที่แล้ว

    यि दिदी झुट बोलेको छैन सबै सत्य छन सोझो छन बिचारी सरकार के हेर्दै छन

  • @baikunthnakarmi924
    @baikunthnakarmi924 5 ปีที่แล้ว

    Sabai jana milera yesta fataha aparadhi bamjan lai tehi tapashya garne rookh mai jhundyauda dherai niko hune thiyo.

  • @seetagurung1051
    @seetagurung1051 5 ปีที่แล้ว +22

    Yesto papi lai kina karbahi gardaina sarkarle yo rachesh hoo .

    • @sonamlama7286
      @sonamlama7286 5 ปีที่แล้ว

      कूरा न बूजि नबोल रन्डि भालू

    • @ranabahadur264
      @ranabahadur264 5 ปีที่แล้ว

      @@sonamlama7286 sonam lama mukh समालेर बोल भाइ के तिमी पनि बम्जन सङ्ग मिलेको छौ हेरेक महिला दिदीबहिनीको इजत गर्ने गर एदि राम बहादुर बम्जन ले तिम्रै दिदी वा बैनी लाई तेस्तो कुनै कृया कलाप गर्देको भए के गर्थेउ जब भगवान्ले इन्सान बनाइदी सकेका छन भने सोच्ने बुद्धि पनि दिएका छन सोचेर बोल्ने गर

    • @sonamlama7286
      @sonamlama7286 5 ปีที่แล้ว

      rana लेडे तलाई केको सरोकार तेरो छोरि चेलि ता लगेको छैना त तेरो किना टाउको दूखाई

    • @MareechiatTheHalkhoriyaTimes
      @MareechiatTheHalkhoriyaTimes 5 ปีที่แล้ว

      Bamjan lai sukarkshit dine Sarkar ho! Usko pidit haru lai ajey yatana ra dukha dine pani Sarkar ho! Mani lama, Gyanendra Raja ko belama ek chiti Swasta Mantri Bomjon ko main sahayog dine neta ho. Usko sahayog le Bomjon Sushil Koirala sita bethyo pachi Sarkar le u lai Halkhoriya ko jangal ma farkayeko: te jangal ma malai chain ma rakhera tin mohina samma yatana dieko, pideko ra balatkar ko order diyo afno cheallai. Te jangal ma pani Tamang Mata Ani lai dui mohina yatana dieko. Te jangal ma derai aru manchelai pideko, banda gareko. Nepali Sarkar bamjan lai sukrakshit dincha, Pushpa Kamal Dahal, Sher Bahadur Deuba, Bhuminand Devkota ra aru, Bamjanko chelaharu cchan. U bata camatkar khojchan, afno political power lai. Tara bujdinan, uniharuko political power Bomjon lai sahayog diyo pachi Sushil Koirala ko jastay huncha. Nepal ko dharmic parampara lai beccera, Bomjon ko naya asuric adharma lai support dinchan.