तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 2K

  • @shilaaleofficial
    @shilaaleofficial  11 หลายเดือนก่อน +632

    सम्पूर्ण नेपाली गीत संगीत प्रेमी आमा-बुवा, दाजु-भाइ एबं दिदी-बहिनीहरुमा म गायिका शिला आलेको तर्फबाट हृदयदेखि नै हार्दिक नमस्कार अनि धन्यवाद टक्र्याउंदछु ❤|
    हजुरहरुको आशिर्वाद र प्रेमको कारणले नै मेरो गायन यात्राले निरन्तरता पाइरहेको छ | नेपाली पन र मनलाई न बिगारिकन भर्खरै मात्र बजारमा ल्याइएको 'तिमी वस्ने शहरैमा' गीत प्रति आफ्ना सुझाव सल्लाह दिई धेरै भन्दा धेरै समक्ष पुर्याई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ❤❤।
    नेपाली लोक संस्कृति र गीतलाई माया गरौ आफ्नो पनमा रमाऔं | जय गीत | जय संगीत |❤

    • @mohansingh4208
      @mohansingh4208 11 หลายเดือนก่อน +17

      Nice song 🎵 👌 👍

    • @mohantamang3596
      @mohantamang3596 11 หลายเดือนก่อน +10

      सुन्दर प्रस्तुति❤ सफलताको शुभकामना🙏🙏🙏

    • @Subashbalamimagar
      @Subashbalamimagar 11 หลายเดือนก่อน +8

      ❤❤झोरले सिला दिदी ❤ यो गीत 5 पटक सुन्दा पनि धित नमर्ने भो 😮मिठो सम्झना र माया ❤

    • @suratchokhalchokhal5012
      @suratchokhalchokhal5012 11 หลายเดือนก่อน +6

      Raju pariyar dai ra Shila dd hajur hajur lai dherai dhannebad ramroo lagyo dherai paxi ramro lok git sunna❤ma dinu bhyo❤❤❤❤saflta ko shuva kamana sabai lai

    • @sitakandel-jd2ce
      @sitakandel-jd2ce 11 หลายเดือนก่อน +5

      ❤❤❤❤❤❤❤

  • @Poojamagar230
    @Poojamagar230 11 หลายเดือนก่อน +33

    आहा कति सुमुधुर मार्मिक गीत राजु दाई and शिला दिदी हजुरहरुलाई मेरो पनि शुभकामना छ सधैं यस्तै गीत संगीत सुन्न र हेर्न पाम 🙏🙏🙏🙏

  • @begbahadur4526
    @begbahadur4526 11 หลายเดือนก่อน +34

    सफलता ले सिखर चुमोस राजु भाइ र सिला बैनी गित धेरै राम्रो लाग्यो

  • @ramkumarbk2503
    @ramkumarbk2503 11 หลายเดือนก่อน +18

    लोक दोहोरिका बादसाह राजु भाइ र दोहोरिको रानी शिला बैनिको अभिनय र गित उत्कृस्त छ दुबै जनाको जय होस

  • @bikrammagar4267
    @bikrammagar4267 11 หลายเดือนก่อน +13

    आहाँ कति राम्रो हो गित,
    राजु दादा र सिला दिजु सफलता हासिल
    को शुभकामना 🎉

  • @yelbisongs1744
    @yelbisongs1744 11 หลายเดือนก่อน +20

    अाहा दिदि कस्तो राम्रो गित पुरानाे लाेक लयकाे याद अायाे वास्तविक नेपाली लाेकगित भनेको नै यिनै हुन यस्तै हुन हजुरहरु हुनहुन्छ र नेपाली लाेकगित संस्कृति छ बधाई छ सफलताको शुभकामना छ।👏👏👏🙏🎶🇳🇵

  • @tulsirana4884
    @tulsirana4884 11 หลายเดือนก่อน +15

    दामी कर्ण प्रीय लय शब्द हरु मार्मिक हार्दिक बधाई सम्पुर्ण युनिट लाई आकाश चुमोस 🙏🙏🙏

  • @uttampratapjbr8596
    @uttampratapjbr8596 11 หลายเดือนก่อน +14

    मित्जु हजुरको र शिला सिस्टरको स्वरमा सजियको अत्यन्तै मार्मिक मन छुने शब्द हजुर

  • @chintanmagar296
    @chintanmagar296 11 หลายเดือนก่อน +16

    राजु@शिला दिदी को यो गित ले सफलता ले चुलियोस शुभकामना छ❤❤❤❤❤❤❤❤

  • @RamkumariChaudhary-y4m
    @RamkumariChaudhary-y4m 11 หลายเดือนก่อน +12

    अहा कति राम्रो मौलिक गित राजु दाजि शिला दिजुलाई धेरै धेरै शुभकामना

  • @kamalmani9267
    @kamalmani9267 11 หลายเดือนก่อน +10

    अति राम्रो छ राजु दाई सिला दिदी अभिनय दमदार छ सफलता को सुभकामना छ 🙏🌹❤️

  • @balaramadhikari7415
    @balaramadhikari7415 11 หลายเดือนก่อน +12

    आदरणीय दाइ राजु परियार र शिला दिदी लाई सफलता को शुभकामना

  • @khemgurung932
    @khemgurung932 11 หลายเดือนก่อน +9

    हाम्रो तनहुँको सिला आले दिदी र लम्जुङको राजु परियार दाई को निकै राम्रो आवाज़ ।❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 11 หลายเดือนก่อน +5

    आहा कति मिठो स्वर मन छुने शब्द सारै राम्रो गित प्रस्तुत गर्नु भएको राजु सर र शिला आले मेडामको सारै मन छोयो प्रगतिको कामना

  • @shobhakhanal8253
    @shobhakhanal8253 11 หลายเดือนก่อน +7

    हेर्दा हेर्दै मेरो पनी आँसु झर्यो बधाई छ दुबै जना लाई सारै मार्मिक भिडियो ❤❤❤❤❤

  • @shankardamai2441
    @shankardamai2441 11 หลายเดือนก่อน +9

    दामी बनेको गीत छ राजू भाई र सिला सिस लाई बधाई छ ❤❤❤🎉🎉

  • @KrishnaNepal-t1p
    @KrishnaNepal-t1p 11 หลายเดือนก่อน +5

    एकदमै मन छुने शब्द तथा मीठो लय सृजना । उत्कृष्ट सृजना पस्कनु भएको छ। हजुर हरु करोड क्लब को हकदार हुनुहुन्छ, पुर्ण सफलताको शुभकामना राजु दाइ अनि शिला दिदि🙏🙏🙏❤️

  • @silwalram5748
    @silwalram5748 11 หลายเดือนก่อน +4

    अरुको शब्द शृजनामा राजु परीयार दाजुको स्वरमा धेरै गित धेरै सुनियो तर उहाँकै शब्द शृजना अनि आफनै आवाज झनै बबालै लाग्यो साथमा शिला दिदि उत्कृष्ट 🙏🙏

  • @rajuchhinal6151
    @rajuchhinal6151 11 หลายเดือนก่อน +4

    ❤❤❤❤धेरै खुसी लाग्यो राजु दाजु को गित बजारमा आएको सुन्न पाउदा धन्नेबाद सिला दिदि ।

  • @shivasinjali9628
    @shivasinjali9628 11 หลายเดือนก่อน +7

    आहा कस्तो मिठो गीत मनै छुने ❤❤यो गीतलाई सफलताको कामना 💐💐💐

  • @surenpariyar9559
    @surenpariyar9559 11 หลายเดือนก่อน +11

    सुन्दर जोडिको सुन्दर सँगीत,सुपर डुपर रहोस् सफलताको हार्दिक शुभकामना|

  • @dangibimal139
    @dangibimal139 11 หลายเดือนก่อน +78

    सार्है मनछुने गीत,आदरणीय दाई राजु परियार र आदरणीय दिदी शिला आले तथा सम्पूर्ण टीमलाई हार्दिक शुभकामना

    • @rambudhathoki1063
      @rambudhathoki1063 11 หลายเดือนก่อน +3

      ❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉🎉🎉

    • @ParkashRasaily
      @ParkashRasaily 11 หลายเดือนก่อน +3

      Panas ma batti baleko raju pariyar ko awaz ma layuna pareyo

  • @Sunarbeepana125
    @Sunarbeepana125 11 หลายเดือนก่อน +8

    धेरै राम्रो गित छ।
    राजु परियार लोक गित को हिरो हुन ❤🎉🎉🎉❤

  • @krishnasarita7656
    @krishnasarita7656 11 หลายเดือนก่อน +5

    आहा कति मिठो सिर्जना सफलताको शुभकामना हजुरहरूलाई।👌👌

  • @Bishnu4524
    @Bishnu4524 11 หลายเดือนก่อน +36

    जब सम्म म रहन्छु शिला दिदी र राजु दाइको गीत सुनिरहन्छु ,
    चाहे त्यो एल्बम होस चाहे दोहोरी भाका होस ।।।।
    सहमत हुनेहरु हाजिर हौँ ।।

  • @goremagar6765
    @goremagar6765 11 หลายเดือนก่อน +5

    सिला दिदि र राजु दाइ को मा बच्चा देखि को फ्यान फेरि आज सुपर गित आउदा मेरो मनै देखि सम्मान ❤❤

  • @Ghanshyamsunar-l1d
    @Ghanshyamsunar-l1d 10 หลายเดือนก่อน +8

    सारै राम्रो राजु दाइ सिला आले दिदि❤❤❤

  • @SubashSubash-pv7fw
    @SubashSubash-pv7fw 11 หลายเดือนก่อน +5

    महान गायक गायिका हरु को अभिनय देख्दा खेरी मलाई खुशी लाग्छ । हेरिरहन्छु 2080 मा नि

  • @Pasang777tmg
    @Pasang777tmg 11 หลายเดือนก่อน +5

    सारै मन छुने गित गाउनु भयछ सिला दिदी ज्यु र राजु ज्यु ले १० करोड को शभ कामाना🙏🙏🙏🙏

  • @alemahila
    @alemahila 11 หลายเดือนก่อน +9

    तिमी बस्ने शहरमा हिजो देखी बजेको बजेई छ। बहिनी तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ।

  • @sanuraniDigitalofficial
    @sanuraniDigitalofficial 10 หลายเดือนก่อน +5

    आदरणीय दाइ राजु परियार ,आदरणीय दिदी दुबै जनालाई उच्छ सम्मान छ साथै धेरै माया।
    गित सुनेर गित को बयान गर्ने ठाउँ पाईन धेरै राम्रो लोक प्रिय लागेयो 👏👏❤️❤️

  • @MilanMagar-
    @MilanMagar- 11 หลายเดือนก่อน +7

    हैन राजु दाजु र सिला दिदी ले के खानु भएको कहिले बुढो नहुने है गित चै दामी लाग्यो ❤❤❤

  • @tulnarayan9459
    @tulnarayan9459 10 หลายเดือนก่อน +4

    आहा ! धेरै मिठो स्वदिलो गीत धेरै मन पर्यो । स्वरको त कुरै नगरम होला । लोकदोहोरिको राजा लोक स्वर सम्राटले सम्मानित राजु दाई र शिला दिद ज्यु को सृजना धेरै राम्रो छ । यस्तै राम्रो राम्रो सृजनाको आपेछा राख्नेछु । धेरै खुशी छु यो सृजनाको लागी । ❤❤❤❤❤❤❤❤❤❤❤

  • @lokmagar3576
    @lokmagar3576 11 หลายเดือนก่อน +5

    राजु दाइ र शिला दिदी दुबैलाइ बधाई छ। उत्कृष्ट सृजनाकाे लागि धेरै शुभकामना ।🙏💐💐💐

  • @RajuBardewa-u3o
    @RajuBardewa-u3o 11 หลายเดือนก่อน +14

    आहा अति मिठो मौलिक परिभासा मा गाउको याद आउने शब्द लय अनि थेगो अनि स्वर ले भरिपुर्ण लोक गीत अग्रिम सुभकामना

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to 10 หลายเดือนก่อน +7

    धेरै राम्रो लाग्यो राजु र शिला काे❤❤❤

  • @tikabasnet9466
    @tikabasnet9466 11 หลายเดือนก่อน +6

    आहा कति राम्रो प्रस्तुति हजुरहरुको🎉🎉🎉🎉🎉

  • @jokhbdrrana9668
    @jokhbdrrana9668 11 หลายเดือนก่อน +4

    निकै मार्मिक शब्द रचना अनि अति नै मिठो स्वरमा सु-सजित गित जति सुने पनि सुनि रहुं जस्तो लाग्ने हजुरहरुमा बधाई छ यो गित चरमचुलीमा पुग्न सफल रहोस शुभ-कामना छ 🎉।

  • @indrapoudel6203
    @indrapoudel6203 11 หลายเดือนก่อน +4

    गीत मिठो छ ,सफलताको शुभकामना यो सांगीतिक जोडीको प्रस्तुतिलाइ

  • @singerbharatbishwokarma
    @singerbharatbishwokarma 11 หลายเดือนก่อน +10

    गायन्सङ्गै अभिनयम नि यतिधेरै पोक्त सिला दिदी सलाम छ है वा

  • @kalbahadurgurung9720
    @kalbahadurgurung9720 11 หลายเดือนก่อน +5

    अति नै मार्मिक गीत छ अग्रिम शुभकामना सम्पूर्णलाई धन्यवाद ❤️❤️💐💐

  • @chandrabahadursoni5772
    @chandrabahadursoni5772 11 หลายเดือนก่อน +6

    गित सङ्गीत को वादसहा राजु दाइ अनि सिला दिदी लाई मिठो सम्झना साथै अग्रिम सुभकामना छ 🙏❤️

  • @250Bhumikalamsal
    @250Bhumikalamsal 10 หลายเดือนก่อน +3

    ३ पटक हेरे, असाध्यै मन छाेयाे! शुभकामना छ दादा अनि दिदीलाई❤हजुरहरु दुवैकाे स्वरमा जादु छ। अहिलेकै पुस्ता भएपनि मलाई लाेकगित असाध्यै मन पर्छ❤❤

  • @puskalsharma293
    @puskalsharma293 11 หลายเดือนก่อน +5

    अाहा सारै राम्राे गाउनु भयाे अर्गज राजु दादा अनि सिला दिदी लाई समाण छ बधाई छ 👌👌👌👌♥️💔🇳🇵🌹

  • @madhusudhan4023
    @madhusudhan4023 11 หลายเดือนก่อน +11

    लाेक दाेहाेरिकाे राजा राजु,शिलाकाे अति मनमाेहक गित धेरै राम्रो छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @PawanSingh-d1m
      @PawanSingh-d1m 2 หลายเดือนก่อน

      Nice song ❤❤❤❤❤❤❤

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 11 หลายเดือนก่อน +17

    आदरणीय राजु दाई र शिला दिदिको सम्युक्त स्वर अनि अभिनयले भरिएको गित एकदमै राम्रो लाग्यो।❤❤🙏

  • @motikc5194
    @motikc5194 11 หลายเดือนก่อน +15

    आहा आफ्नै शब्द ,लय र मिठो स्वर मा लोक गायक राजु र शिला काे दोहोरी गीत ! मनले खोजेको संसारले रोजेको ।

  • @rameshbiswokarma4912
    @rameshbiswokarma4912 11 หลายเดือนก่อน +4

    सफलता को धेरै शुभकामना ....शिला दिजु अनि राजु परियार सर यस्तै मौलिकता पुर्ण गित अझै निरन्तर सुन्न अनि हेर्न पाईयोस..🙏

  • @Nareshgurunglamjung
    @Nareshgurunglamjung 11 หลายเดือนก่อน +4

    wow मेरो बालपन देखिको साथि राजु र सिला दिदिको यो मार्मिक लोक गित सारै दामि लाग्यो 👍️👍️👍️👍️

  • @balbahadur1827
    @balbahadur1827 11 หลายเดือนก่อน +23

    राजु दाइ र सिला आले दिदि को कुनै सब्द छैन बयान गर्ने लोक संगीत को राजा रानी हो दिदि दाइ ।कति राम्रो उत्कृष्ट छ ।राजु दाइ बल्ला अभियानमा देखिदै छ ।अती राम्रो पस्तुति

  • @alshad7900
    @alshad7900 9 หลายเดือนก่อน +6

    अहा अत्यंतै मिठो गीत धेरै धेरै बधाई हजूर🎉🎉🎉🎉🎉

  • @dileeppun2881
    @dileeppun2881 11 หลายเดือนก่อน +5

    वाह कति मीठो श्वर र भाका ले मन छोयो पुराना कलाकार भनेको त पुरानै हो गित सुन्नेको मजा बेग्लै छ

  • @tirthathapa7189
    @tirthathapa7189 20 วันที่ผ่านมา +2

    आहा सारै मिठो लोक दोहोरी ❤❤❤❤❤🎉🎉🎉🎉राजु सर र शिला दिदी को स्वर जति सुने पनि मन नै भरिदैन best off luck ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @sandeshthapa4166
    @sandeshthapa4166 10 หลายเดือนก่อน +3

    यो देश राजु परियार जन्मेको देश हो. यो देश यो देश हातहल्लाउदै अमेरिकाको बाटो देखाएको देश हो. गर्वछ आजपनि राजु परियार छ. सिला आले जस्तो एउटा गीत छ संगीत छ लेख्नु धेरैमन थियो. महोदय गर्वले भन्छु मेरो देशको क़ानून कडा छ...

  • @singhkaur4758
    @singhkaur4758 11 หลายเดือนก่อน +68

    कति राम्रो देखिएको दाइलाई किङ भनेको त किङ नै हो नि हर कुरामा पर्फेक्ट

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 11 หลายเดือนก่อน +31

    यत्रो समय बित्दा पनि राजु दाईको शिला दिदिको स्वर उस्तै❤
    उच्च सम्मान छ 🙏

  • @PremMagar-rz5pf
    @PremMagar-rz5pf 11 หลายเดือนก่อน +5

    पुरानो शब्द लय भएको मार्मिक गित मलाई त धेरै नै मन पर्यो 😍 सबैले माया गर्दिनु है❤

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 11 หลายเดือนก่อน +13

    आहा!अत्यन्तै मिठो गीत सिला आले दिदी र राजुु परियारको साह्रै उत्कृष्ट गीत सुनिरहेको छु सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❣️🙏🇰🇼🇰🇼

  • @amritapariyar-lf9bs
    @amritapariyar-lf9bs 11 หลายเดือนก่อน +3

    अती राम्रो गित राजु दाइ र सिला दिदिको गीति यल्बम को अपार सुवकामना सम्बु परियार चितवन कान्तिपुर

  • @Aryandahal555
    @Aryandahal555 11 หลายเดือนก่อน +18

    अती सुन्दर प्रस्तुति राजु परियार दाई र सिला दी को गीत यस्तै गीत सधैं सुन्न पाइराखु अती राम्रो अभिनय दाई र दी ले फेरि पनि सुन्न पाइयोस् यो गीतको सफलता को शुभकामना❤❤

  • @ukeshtamang9228
    @ukeshtamang9228 11 หลายเดือนก่อน +6

    धेरै बर्ष पछि राजु र सिला ले फेरि सारै मन छोने गित निकाल्नु भयो बधाइ छ दुबै जान लाइ

  • @SitaPandey-j9e
    @SitaPandey-j9e 11 หลายเดือนก่อน +11

    धेरै समयपछि प्रस्तुत हुदा पनि तन उस्तै,मन उस्तै अनि आफ्नो पन उस्तै,आहा आहा लमजुङ्गे र तनहुङ्गे आदरणिय कलाकारहरु प्रती सम्मान साथैसम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏🙏🌹💕👏

  • @PadmaPathak-o1x
    @PadmaPathak-o1x 11 หลายเดือนก่อน +6

    आहा लाहुरेको भेषमा कति सुहाएको राजु भाईलाई❤🎉

  • @kamalrajbam2830
    @kamalrajbam2830 11 หลายเดือนก่อน +3

    एकदमै मन छुने दाेहाेरि, संगित क्षेत्रका अब्बल गायक गायिका बाट गायकाे दाेहाेरि उत्कृष्ट छ सबैलाई बधाई छ ।❤❤

  • @hembohara6410
    @hembohara6410 11 หลายเดือนก่อน +36

    धेरै बर्ष पछि मन नै सितल हुनेगरी सुर ताल स्वर म्युजिक मिलेको गीत सुन्न पाइयो यो हो नेपाली लोक गीत भनेको यश गीतमा आबद्ध सम्पुर्ण लाई लाखौं सम्झना छहै।

  • @ritarawat4507
    @ritarawat4507 11 หลายเดือนก่อน +8

    कती पछी यस्तो मीठो भाब बोकेको मौलीक गीत अग्रज दादा दीदी को आवाजमा सुन्न पाउदा छुट्टै आनन्द लायो।लय दामी शब्द पनी सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना🌺🇳🇵🙏

  • @santoshruchal3540
    @santoshruchal3540 11 หลายเดือนก่อน +20

    यहाँहरु ले गर्दा नै नेपाली लोकदोहारी नेपालीपन बाँचेको अनुभव हुन्छ अत्यन्तै राम्रो छ यहाँहरु सम्पुर्ण लाई अग्रिम शुभकामना #बाग्लुङ्ग_हाल_युएई🙏🙏

  • @joodjood3138
    @joodjood3138 11 หลายเดือนก่อน +4

    सारै मिठो शब्द मलाई मनपर्ने दुवै जना दाइ राजु दिदी शिला उच्च सम्मान साथै धेरै माया सधै यस्तै राम्रो राम्रो गितहरु सुन पाईन्छ भन्ने आशा लिएको छौ सफलताको शुभकामना

  • @narbahadurb.k7398
    @narbahadurb.k7398 10 หลายเดือนก่อน +3

    जति सुन्दा नि न अगाउने गित आहा सब्द उस्तै🙏राजु दादा सिला दिदि लगायेत सबै टिम पर्ति नै अनगिन्ति सुभ कामना सङै सम्मान छ्🙏🙏🙏🥀🥀जय गित जय सङित्❤️❤️❤️❤️❤️❤️👌👌👌👏👏👏✍️

  • @shardabhujel9255
    @shardabhujel9255 11 หลายเดือนก่อน +24

    आहा सारै मिठो गित तनहुँ को सान शिला दिज्जु अनि लम्जुङ्ग को सान राजु दादा सफलता को शुभकामना

  • @anjuale734
    @anjuale734 11 หลายเดือนก่อน +62

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial 11 หลายเดือนก่อน +10

    आहा !असाध्यै मिठो गित आदरणिय दाई राजु परियार अनि शिला आलेको दिज्जुको ❤❤
    सफलताको कामना🙏🙏

  • @suren5891
    @suren5891 11 หลายเดือนก่อน +4

    अति सुन्दर...
    लोक गितको पारखीहरूलाई अति राम्रो कोसेली❤❤❤

  • @akendrasony8243
    @akendrasony8243 11 หลายเดือนก่อน +17

    राजु दाई र शिला दिदी को स्वर र अभिनय देख्दा यो मन साहै खुसी र उमङग भयो सम्पूर्ण टिम लाई धेरै माया र मिठो सम्झना आगामी दिनहरु मा पनि यस्तै मिठा मिठा लोक गित सुन्न र देख्न पाई योस ❤❤

  • @durgagurung1359
    @durgagurung1359 11 หลายเดือนก่อน +16

    अति राम्रो गित शिला र राजुकाे । दोहोरी गित गाउन जोडी पनि अति राम्रो मिल्छ राजु र शिलाको । यो जोडी दोहोरी गाउन कहिले पनि नछुटोस है ।

  • @mahendrakmr.budhamagar9442
    @mahendrakmr.budhamagar9442 11 หลายเดือนก่อน +25

    गीत राम्रो लाग्यो शिला आले , राजु परियार नामै काफि छ।

  • @gomabista9819
    @gomabista9819 11 หลายเดือนก่อน +19

    सबैभन्दा राम्रो सुन्दर मार्मिक उत्कृष्ट अभिनय ले सजिएको भिडियो ल्याउनु भयो हजुर❤हार्दिक बधाई शुभकामना छ राजु भाइ र शिला आलेलाई❤❤❤❤

  • @rajkumarhirani8499
    @rajkumarhirani8499 11 หลายเดือนก่อน +3

    लोक सम्राट आदरणीय राजु दाइ र मलाई मन पर्ने गायिका सिला आले दि नमस्कार 20 बर्ष अगाडिको पुरानो याद दिलाइदिनु भयो यो तपाईंहरुको मीठो स्वर ले धेरै २ शुभकामना गित राम्रो छ ।।

  • @sirjanakhatri4875
    @sirjanakhatri4875 11 หลายเดือนก่อน +5

    मेरो बच्चा बेला देखिकाे मन मुटुमा बस्न सफल राजु दादा र शिला दिदि❤❤❤

  • @durpataupadhyaya831
    @durpataupadhyaya831 11 หลายเดือนก่อน +22

    जति चोटि हेरेनी सुनेनि धितै नमर्नै यो गितको शब्द लय दाजु र दिदी को स्वर र अभिनय कुनै शब्द छैन मसँग। 🙏🌹♥️बदाई छ सम्पूर्ण टिमलाई फेरि फेरि फेरि यस्तै सिर्जना सुनिरहन पाऊ मेरो दाजु 🌷🙏♥️🌸💕👏🌹।

  • @badri.official4587
    @badri.official4587 11 หลายเดือนก่อน +16

    🙏❤️❤️❤️🙏नेपाली गित संगित को माहा राजा राजु दाइ दिदि सिला आले प्रति धेरै संमान छ अत्यन्तै मीठो जति सुने पनि धित नमर्ने नेपाली समाजको यथार्थ चित्रण आमा हार्दिक बधाई छ।🎉🎉🎉

  • @ManjuBKOfficial
    @ManjuBKOfficial 11 หลายเดือนก่อน +18

    यो गीत सुन्दा साच्चै उहि पूरानो संगीतको माहोल फिर्ता भए जस्तो महसुस भयो मलाई ।।तेत्ति नै मिठो लय तेत्तिनै मिठो आवज wow ... सफलता को धेरै धेरै सुभकामना अग्रज गायिका आदरणीय दिदि सिला आले र लोक स्वारसम्राट आदरणीय अंकल राजु परियारलाइ

  • @eakbahadur8859
    @eakbahadur8859 8 หลายเดือนก่อน +2

    धेरै राम्रो मिठाे छ धेरै धेरै बधाई शुभकामना दिदी दादा लाई🙏🙏🙏🙏🙏

  • @SurendraBk-ho7fx
    @SurendraBk-ho7fx 9 หลายเดือนก่อน +2

    श्रदय लोक सम्राट राजु परियार र कोकिल कन्ठ कि धनी शिला आले ज्यूको मनमोहक प्रस्तुती एकदमै राम्रो लाग्यो उस्तै आँखा रसाउने अभिनय पनि, र धेरै धेरै धन्यबाद प्रकाश भट्ट ज्युलाई यति राम्रो कोरियोग्राफी को लागि साथै होल ईन्टायर टिमलाई ❤❤

  • @siblalbk
    @siblalbk 11 หลายเดือนก่อน +63

    यो दुई घन्टामा सबै भन्दा बढी दोहोर्‍याउदै दोहोर्याउदै सुन्ने सायद म मात्र होला ❤❤❤❤ राजु दाजु र सिला दि को ठूलो फ्यान म पनि है

  • @santasunar75
    @santasunar75 11 หลายเดือนก่อน +11

    आहा कति राम्रो गीत🎵 राजु दाई&शिला दिदी अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤❤🙏🙏🙏

  • @kamalregmi2112
    @kamalregmi2112 11 หลายเดือนก่อน +51

    धेरै पछि बबाल गित सुन्न हेर्न पाइयो बधाई छ। यो गित ले करोड क्लब पार गरोस शुभकामना छ

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 11 หลายเดือนก่อน

      मन छुने दाहाेरि गित उत्तम

  • @JyotindraPariyar
    @JyotindraPariyar 7 หลายเดือนก่อน +2

    जतिसुकै सुने पनि सुनिरहन मन लागने गित बधाई साथै सफलताको शुभकामन🙏🙏🙏🙏

  • @ganeshpathak2216
    @ganeshpathak2216 11 หลายเดือนก่อน +4

    गीत भनेको यस्तो हुनु पर्छ अब छोडी गई हाल्छौ तिमी त
    नहोस् चिनो चिनो मै सिमित।
    ❤ शिला दिदी को स्वर मा सुन्न पाइयो खुसी छु । पहिले पहिले इन्द्र जिसी दाजु संग सुनिन्थ्यो आज राजु परियार संग सुन्न पाइयो।

  • @kretishaofficial4816
    @kretishaofficial4816 11 หลายเดือนก่อน +16

    सोर सम्राट राजु दाजु र सिला दिजु को आवजमा कति मीठो गीत 👌👌👌👌

  • @surendrakumal7767
    @surendrakumal7767 11 หลายเดือนก่อน +15

    लोक स्वर सम्राट राजु परियार र बरिस्ठ लोक गायिका शिला आलेको उत्कृष्ट लोक मौलिक सदाबाहर लोकगित धेरै समय पछि हेर्न सुन्न पाइयो धेरै आन्न्द लाग्यो सम्पुर्ण tim लाई शुभकामना सहित धन्यवाद

  • @surajalemagar9726
    @surajalemagar9726 11 หลายเดือนก่อน +12

    आहा क्या मीठो, राम्रो गीत जती सुनेपनी सुनौ सुनौ लाग्ने विडियो त झन जती हेरे पनी हेरौ लाग्ने शीला दि र राजु दाई लाई सलाम छ । आगामी दिनमा पनी यस्तै गीत को कामना गर्छु ❤❤❤❤❤

  • @retakatri8738
    @retakatri8738 8 หลายเดือนก่อน +2

    साह्रै मिठो गीत छ कति राम्रो शब्द भिडियो पनि साह्रै राम्रो छ राजु दाई अनि शिलाले दिदी सबै टिमलाई धन्यवाद अनि नमस्कार सफलताको शुभकामना🙏🙏👌👌❤️❤️

  • @khimsharma59
    @khimsharma59 11 หลายเดือนก่อน +5

    सुर्खेतबाट नेपालगञ्ज सम्म आउदा सुनेर आए म त।❤️❤️

  • @ganeshgurung8000
    @ganeshgurung8000 11 หลายเดือนก่อน +23

    आज भन्दा १९,२० वर्ष बिगतको यादहरुलाई ताजा बनाई दिनुभयो धन्यवाद छ अग्रज गायक गायिकालाई सम्मान छ अरू धेरै सफलताको शुभकामना व्यक्त गर्दछु 🎉🎉

  • @thapashusil4569
    @thapashusil4569 11 หลายเดือนก่อน +15

    आहा !प्रीय शिला दिदि बीस बर्ष अगाडी देखि फ्यान त छदै थिए ।झन यो गीत ले ठुलो फ्यान भए हजुरको
    सफलता को शुभकामना

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 11 หลายเดือนก่อน +20

    छाडा र नाङ्गो गित चल्ने समाजमा यति मौलिक गित सुन्दिने हेर्दिने को आहा कति मीठो शब्द उस्तै आनन्दीत लाउने स्वार wonderful जय होस राजु र सिला दिज्यु को🙏🙏🙏

  • @kalpanakunwar6334
    @kalpanakunwar6334 10 หลายเดือนก่อน +4

    स्वरका राजा राजु दाइ र सिला दिदिको नया गित सारै राम्ररो छ ❤❤🎉🎉

  • @chandrasherpaili3996
    @chandrasherpaili3996 8 หลายเดือนก่อน +3

    आदर्नीय स्वर सम्राट राजुु दाइ र सिला दिदी ❤❤❤❤❤❤❤❤प्रति तपाईंको ठुलो फ्यानबाट उच्च सम्मान छ।

  • @bishnugautamofficieal
    @bishnugautamofficieal 11 หลายเดือนก่อน +529

    राजु र सिला को दिवाना fan कोको हुनु हुन छ

    • @dipendrakarki-vn4dk
      @dipendrakarki-vn4dk 11 หลายเดือนก่อน +10

      अति मारमिक गित कति राम्रो देखखेकाे अनि शुहाऐकाे अाहा बधाई दुबई पियारा भाइ बहिनी लई ❤❤❤❤🎉🎉

    • @bishnugautamofficieal
      @bishnugautamofficieal 11 หลายเดือนก่อน +12

      @@dipendrakarki-vn4dk राम्रो मान्छेलाई गाये पनि अभिनय गरे पनि कति सुहाउने

    • @Zamzamenterprisesofficial
      @Zamzamenterprisesofficial 11 หลายเดือนก่อน +5

      Yeu ta mapani ho

    • @rambudhathoki1063
      @rambudhathoki1063 11 หลายเดือนก่อน +3

      Yes

    • @SuhanaShahi-vv2nf
      @SuhanaShahi-vv2nf 11 หลายเดือนก่อน +2

      ❤❤❤❤❤