Gulmi Arghakhachi - गुल्मी अर्घाखाँची (नौमती बाजा) Raju Pariyar & Shila Ale - New Nepali Song 2023
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- Gulmi Arghakhachi - गुल्मी अर्घाखाँची ( नौमती बाजा ) Raju Pariyar & Shila Ale - New Nepali Song 2023 | Naumati Baja Songs 2080 | Nepali Naumati Baja Geet 2080 | Raju Pariyar Naumati Baja Geet 2023 | New Naumati Baja Song 2023
#RajuPariyarOfficial #GulmiArghakhachi #ShilaAle #NewNaumatiBajaSong2023
©&℗ RajuPariyarOfficial
------------------------------------------------------
REJINA SANGIT SARGAM Presents
:notes: Gulmi Arghakhachi - गुल्मी अर्घाखाँची ( नौमती बाजा ) Raju Pariyar & Shila Ale
----------------------------------------------------------------------------
:notes: VOCAL
Raju Pariyar
Shila Ale
♪ LYRICS / MUSIC
Raju Pariyar
♪ ARRANGER
Krishna K.C.
♪ DIRECTOR
Milan Shrestha
♪ STUDIO
Sujan Music Recording Studio
♪ RECORDIST
Kumar Somre
♪ CHORIOGRAPHER
Rajaram Sinkhada
♪ ARTISTS
Raju Pariyar
Rajaram Sinkhada
Nihaarika Thapa
Niruta Bhujel
R.N. Karki
Prem Rasaili
Gokul Dhakal
♪ CINEMATOGRAPHER
Santosh Timilsina
♪ EDITOR / COLOUR
Roshan Dhital
♪PANCHE BAJA
Bal Bahadur Jairu & Team
♪SPECIAL ADVISOR
Kalpana Pariyar (Wife)
♪ Drone
Dinesh Dangi
♪ Baja Management
Samir Jairu
♪ Recordist/Mixing
Kumar Somre
♪ Makeup
Kabita Tolangi
Good Leader Shova Didi
♪ Making
Milan Films Production Pvt. Ltd.
9851072405
SOCIAL LINKS
TH-cam:
/ rajupariyarofficial
Facebook:
/ rajupariyarofficial
TikTok:
/ rajupariyarofficial
Instagram:
/ rajupariyarofficial
:loudspeaker::mega:
:pushpin:यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Raju Pariyar Official
नमस्कार सम्पूर्णमा। तपाईं हरुको आशिर्वाद ले आज को दिन सम्म यो लोक सङ्गीत को फाटमा निरन्तर लागी परेको छु। त्यसैले अझै निरन्तरता दिनको लागी यो साङ्गीतिक कोसेली तपाईं हरुमाझ पस्केको छु। यो गीत लाइ सुनेर, हेरेर माया गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईं हामी सबैको जय होस्!!!
❤❤❤❤king 👑👑👑
❤❤❤ love u dada best of luck
आहा कति राम्रो खुशी लायो❤❤❤❤❤
Nice song 🎵🎵🎵🎵🎵🎵
@@KamalaAdhikari-ph5snपनि मेरि टटटट टा हो
स्वर सम्राट राजु दाई स्वर कि रानी सिला दिदी र तनहुँ र लम्जुङ्ग जिल्लाले जन्मएको अदभुब कला अति राम्रो अभि नया राजु r सम्पूर्ण टीम लाई धन्यवाद छ
Aha dherai ramro xa raju dai ra shila didi ko new pache baza Gulmi arghakhachi sabai le herna na bhulnu hola
sabai le hema bhulnu hola 20:48
हार्दिक बधाई तथा शुभकामना छ।मित्जु हजुर्🙏❤️🙏❤️🌹🙏🌹🙏❤️🌹🍊
आसाधै मीठो लागो राजु र सिला पुरानो जोडी को आवाज सुन्नपाइयो हार्दिक बधाई सफलता को❤❤🇳🇵🇳🇵🇳🇵
Wow dherai ramro lageyo geet 🙏 congratulations sabai janalai❤
धन्यवाद हाम्रो अर्घाखाँची समेटेर गित बनाइ दिनु भएको मा लोक गित को राजा राजु दाइ सबै टिमलाई मन देखि समान अर्घाखाँची गुल्मीको सबै मा ❤️❤️🙏🙏
राजु जि र सिला जि ले हामी अर्घाखाँची र गुल्मेलीलाई रिण लगाउनु भयो दुबै बतिस्ट सर्जक मा हिर्दय देखि नमन 🙏
निकै मर्मस्पर्शी पञ्चे बाजाको गीत सफलताको शुभकामना राजु दाजु
स्वर सम्राट महागायक राजु दाईको पन्चेबाजा गीत निकै दमदार छ उत्तिकै सुरिलो स्वर शिला दिदिको बधाई तथा सम्मान राजु दाई❤❤🎉🎉
दुई जना को प्रतुती अति नै उत्तृश्त छ । अझ अगाडी बद्ने शक्ति भबवानले प्रदान गरुन
आहा राजु दाजु को आवाज र सिला दिजु को आवाज मा बिहे को गित सुन्दा मलाई फेरि बिहे गर्न मन लाग्यो
हाम्रो अर्घाखाँची को पनि नाम रहिछ सन्धि खर्क बजार देखाउनु भएको रहिछ खुशी लाग्यो🇳🇵🇶🇦😘miss you arghakhanchi 🇳🇵🇶🇦🙏🏼🙏🏼
सारै राम्रो लाग्यो गित,नेपाली लोक संगीतको फाटमा हजुरको नाम अग्र स्थानमा रहिरहोस शुभकामना दाजु ।
यस❤❤❤❤❤❤❤
हाम्रो अर्घाखाँची जिल्ला लाई चिनाउने छ अजै
याे गित ले धन्यवाद 🙏🙏🙏 हाम्राे नेपाली गित सङ्गीत काे राजा राजु दाजु अनि सिला दिदी लाई र भब्य सफलता शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😁😁
अति राम्रो पन्चेबाजा दाई दिदि बधाई तथा शुभकामना हजुर
aaha kati ramro geet tehi mathi raju daiko avinaye pani dami sabaiko prastuti ramro x congratulations to all team members 👑🎉🎊🎊🎉🎉🎉🎉❤️💃 raju dai ajhai nirantarata dinu paryo hjrko channel lai😊😊😍😍🙏🙏
कति मिठो पन्चेबाजा गीत,हाम्रो अर्घाखाँची को है हजुर !!!!❤❤❤❤राजु दाइलाइ सलाम छ
लोक star राजु भाइ र शिला बैनी को यति मिठो भाकामा राम्रो प्रस्तुती हेर्न पाउदा अति खुशी लाग्यो 🙏🙏❤️❤️र अझै with शिला music video हेर्न पाउ यक पटक चाइ please 🙏 राजु भाइ 🙏सबै teem लाई नै बधाई ❤️🎉👍️❤️🎉🌺🌺🌺
आहा राजु दाइ मिठो पन्चेबाजा को गीत गुल्मि अर्घाखाचि सफलताको सुभकामना स्म्पुण टिमलाइ❤❤
Many many congratulations Raju pariwar Bhai गीत को साथ visual धेरै राम्रो छ बधाई छ अगाडी त हुनुहन्छ नै अझै राम्रो गीत र क्रियेसन ल्याउदै जानु होला।🎉❤❤❤
आहा कति राम्रो गित स्वरकी धनी शिला बैनि अनि होल लगाएत स्वर सम्राठ दोहोरिका राजा राजु भाइ सन्मानछ❤️🙏
hjurko ko ta sor nai kaafi xa hjurko ta dai hart fan hu mata manxy pani teti asal imandar asal geet dheri ramro xa aagami geet haru dheri dheri launu dheri shuva kamana hardik naman saman xa mero hjulai
वा हाम्रै गुल्मी अर्घाखाँचीको कति राम्रो गित बधाई छ राजु अनि शिला आले ज्यु लाई गुल्मी,अर्घाखाँची एसैपनी राम्रो छ🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कति रमाइलो पन्चेबाज गित प्यारो भाइ राजु र सिला बैनिको आवाजमा सफलताको शुभकामना ।🙏🙏🎋🎋🍒🍒🍒
❤❤अति राम्रो स्तरीय प्रस्तुति । सवैका प्यारा लोक कलाकार राजु र शिला जि लाई धेरै माया । निरन्तर आम नेपाली माझ प्रश्तुतिहरु पस्कदै जानुस् शुभकामना ❤❤
लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु राजु परियार ज्यु र सुमधुर आवाजकी धनी आदरणीय शिला आले दिज्युको यो अत्यन्तै मीठो,उत्कृष्ट, रमाइलो अनि दमदार पन्चेबाजाको गित सुन्दा यो रमाइलो माहोल हेर्दा प्रदेशि भुमिमा भएपनी गाउँघरमा महसुस भयो गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना,गितले अवस्य पनि सम्पुर्ण संगीतप्रेमी मन हरुको माया पाउनेछ!!शुभकामना 🙏🎉🌹🎊🎼❤️
आहा❤❤❤❤❤❤❤❤❤
निकै राम्रो उत्कृष्ट पञ्चेबाजाको मौलिक गित ! यो गित सुन्दा गाउँ घरको र पश्चिम पुगेको जस्तो महशुस भयो ! यो गितलाई सफलताको धेरै धेरै शुभकामना है त ! राजु परियार दाई शिला आले दिदी लगाएत सम्पुर्ण टिम्स् लाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान छ हार्दिक नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक गित संगित क्षेत्रको स्वर सम्राट गायक ( राजा ) राजु परियार दाई र स्वर कि ( रानी ) शिला आले दिदी ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु परियार दाईको शिला आले दिदीको अनि सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय पञ्चेबाजा गित जय संगित ! ( धन्यबाद )
हाम्रो गुल्मी 👌👌😍राजु सर र शिला मेम सफलताको अग्रिम शुभ कामना
हार्दिक बधाई छ दाइ सफलताको सुभकामना छ सबै तिम्लाई
महिले यो गित 7 पटक हेरेर सुने तर अझै मन अघायन अहिलेसम्म को पन्चेबाजा को सबैभन्दा बढि मन परेको 1 नम्बरमा यो गित छ अझै राम्रो राम्रो गित बजारमा लियर आउनुस @राजु सर🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वाह खारिएको स्वार राजु दाइ शिला दिजु ।।।मिठो पन्चेवाजा गित
❤❤❤अति सुन्दर मिठ्ठो गित बनेको छ सिला दिदी साथमा भैदेको भा अझै राम्रो हुन्थियो 🙏🙏🙏🙏🙏
Dherai ramro panche baja geet malai ati man parne swor Samrat raju bhai hajurko sangitik chhetra sadhai bhari safalta hos jai sangeet❤❤❤❤
राजु दाइको गित भनेसी यसै मन छुने हुन्छ बधाई छ सफल रहोस
अाहा राजु परियार र शिला दिदिको आवजमा असाध्यै मिठो पन्चे बाजामा गित ,सम्पूर्ण टिमलाई शुभकामना छ
आहा अति मिठो सृजना उत्कृष्ट भिडियो लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजुु दादा को ठुलो फ्यान हु म ♥️♥️🙏 हार्दिक बधाई राजु दादा सिला दिदी न अल टिम्स❤❤❤❤❤
सारै रमाइलाे गित अति मिठाे गित राजु दाइ काे डानस अति दामि छ है सफलताको शुभकामना नमन दाजु
आहा पहिलो पटक ध्यान दियर सुनेको है कति मिठो गीत अर्घाखाँची गुल्मी ❤🎉
Aaha...Nepali Lok Dohori Itihas Ka Swor Samrat Mahagayek Daju 🙏❤️ Hajur Ra Didi Sila Aale Jiu Ko Mitho Mohit Jadumaye Swor Ma Sarai Mitho Mohit Utkrista Noumati Baja Git Aafnai Official Chhanal Bata Herne Sunne Mouka Dinu Nikai Utkrista Nikai Man Paryo Aagami Dinma Ajhai Utkrista Prastuti Pau Hajur Bata Suvakamana Xa Daju 🙏❤️ Hajur Lagayet Sampurna Team Ra Git Lai❤. Swar Ko Dhani Daju 🙏❤️ Hajur Nikai Handsome Ni Hununxa.
आहा, मन पर्यो ❤ शुभकामना
लाेक प्रिए साेर समराट राजु सर सिला आले साेर मा सजियका गित मिठो र राम्रो छ नाज नि दुबै लाई सफल ता काे कामना
अत्यन्तै मिठो गित सफलताको धेरै धेरै शुभकामना राजु दाजु शिला दिजु लगायत सम्पुर्ण टिमलाई नै 👉️👍️👌❤️❤️❤️
Wow daju aafai video ma❤️❤️❤️👌👌👍👍Congration daju
आदरणीय लोक स्वर सम्राट दाजु हजुर को आवाज र हजुरको ब्याक्तित्व को म सधै सम्मान गर्दछु बधाई तथा सफलताको शुभकामना दाजु
❤❤❤❤❤Wow gulmi Arghakhanchi congratulations entire team❤❤❤
अभिनय राजु दाइको राम्रो छ।अज यस्मा कित शिला दिदि.मधु रसाइली र शोभा त्रिपाठि। दिदी र राजु दाइको भयको भय ।झन उत्कृष्ट हुन्थो।र पनि यो यल्बम मा हामी यक्दम खुसी छोउ यक्दम राम्रो छ ।
Supar nice voies
रमाइलो लाग्यो । बधाई तथा शुभकामना !
lok sor samrat raju sar nice veri nice sang
गित धेरै राम्रो अझ गुल्मी अर्घाखाँचीका तस्विरहरु,भिडियोहरु राखेको भए सुनमा सुगन्ध हुने थियो ❤❤
दोहोरी को king त्यतिकै भनेको हैन रहेछ आहा शन्द लय स्वर क्या बबाल ❤❤सफलता को शुभकामना 🎉🎉
Tehi mathi avinaye pani babbal x raju daiko
सही कुरा ❤❤❤❤❤❤❤
Kati ramro xa tara shila baini raju vai ko sat vako vae jhanai kati ramro babal hune thiyo
मिठाे स्वरका धनी नेपालकाे गित संगित क्षेत्रका उत्कृष्ट एक महान नक्षत्र तपाईं राजु परियारलाई हार्दिक शुभकामना र सलाम छ !
❤❤❤❤❤❤❤🎉🎉🎉🎉 सही कुरा
Aaha dai❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾
Old Is Gold......Lok.Dohari King Raju Pariyar ++++Queen Sheela Ale Damdaar Aawaj KO Parastuti Herera Dil❤ Ati Khusee Laagyo👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
Aha kati mitho raju vai n shila baini safaltako suva kamana yestai feri pani mitho ra naya get sunna pau love u so much dubai lai
माहागाएक राजु सर हजुर काे गीत जति सुनेनि धीतै मर्दैन
लाेक स्वर सम्राट आदरणीय राजु परियारलाई माया गर्नेहरु यता भेला हाेउँ त कति छाैं ।
यक दम मीठो गीत छ आदरणीय दाई राजु परियार र दिदी सिला आले सफलताको शुभकामना छ ❤🙏
❤❤😂😂 3:33
आहा सारै राम्रो लाग्यो ।सबै टिमलाइ सफलताको शुभकामना 🎉🎉🎉
Dami chha geet raju dai shila didi hajur haru ko shour lai salam chha pheri pani naya naya geet leara aunu hola
निकै रमाई लो गित राजू दाई सिला दिदी को आवाज मा
दाजु को सोर गित सुनेर गायक बनियो अझि पनि दाजुको गित कति खेर आउँछ भनेर कुर्छु म बधाई छ दाजु🙏🙏🙏🙏🙏🙏🙏
गित भनेको यस्तो हुनुपर्छ सपरिवार बसेर हेर्न सुन्न मिल्ने धेरै धेरै बधाई राजु दादा हजुरलाई ♥️♥️🙏
हो नि
आहा सुनी राखौ जस्तो गित
गुल्मी अर्घाखाँची❤
Gulmi is ❤❤
❤❤❤❤❤❤❤😊
म अर्घाखाँची तिरको है।❤❤❤
राजु जीको गित सुनेर बच्चा देखी जवानी सकिन लाग्यो।❤❤❤
राजु परियार नामै काफी छ
हाम्रो प्यारो अर्घाखाँची र गुल्मी लाई sameter गित बनाउनु भएछ हिर्दय देखि नै नमन राजु दाजु केही अर्घाखाँची गुल्मी का कलाकार हरु लाई पनि जोडी दिनु भको भए अजै राम्रो हुनि थियो गित करोड क्लोब मा पुगोस धेरै धेरै सुभकामना❤
सारै राम्रो लाग्यो सफलता को शुभकामना 🎉🎉❤❤
हाम्रो जिल्ला अर्घाखाॅचीको नाऊॅमा गित कति उत्तम है❤❤❤❤अरव कलबमा पुगोस्।
माहा गाएक राजु परियार ।
Raju pariyar ra sila aale vaneko sawar ko dhani hun best of luck
Dherai ramro geet arghakhanchi ❤❤❤❤
Wawawau puraano bhaneko agrj kalakar nai hunx ho dherai raamro sohor ani sabda panche baja ramro xa hai badhai xa raju dai ani sila deedi❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎤🎤🎤🎤🎤🎤🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजु sir ko कती मिठो गित आयो गुल्मी अ्घाखाँची ❤❤❤❤❤
अटि मिठो ❤❤❤
Raju dai ko All song man parauni jati yata hajir hum tw❤❤❤
aaha kati mitho geet and video raju dada ani sila dd ko 👌👌👌👌👌👌👍👍👍👍👍👍🙏🙏🙏🙏🌺🌺🌺💗🎉🎉🎉💕💕♥️♥️💞💞💞🥀🎊🎊🎊🥰🥰😘😘🌹🌹
Congratulations all team🙏🙏🙏
स्वर सम्राट राजु परियार दाजै आहा कति राम्रो म नि गुल्मेली
बधाई राम्रो छ गित मनोरञ्जन को दुनियाँमा एक फरक किसिम को लोक भाका लिएर अाउनु भएको रैछ करोडौं को भिउज जावस् शुभकामना
Xadwcvhiifwswfbbjigsfsdssdwcguiofedsbnnx vdccsxaz njifsxrswdc zczxavbhuugfdfsfsddsddcscadsvnjogdffs ufs vdcx vhhdhddbjooho x😅😅dgdcgyfsfd🎉cscd
🎉
La ai mata interview hereraaako hai kati mitho baneko rahixa git badhai xa raju dai ani sila didi🙏🙏
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
लोक संगीतका धरोहर द्वे राजु दाइ शिला दिदीले गुल्मी र अर्घाखाँचीलाई दिएको मायालाई हार्दिक नमन
गुल्मी अर्घाखाँची ..... साँच्चै राम्रो गीत ....❤🎉❤🎉❤🎉
धेरै राम्रो बधाई तथा शुभकामना❤❤❤🎉🎉🎉
❤ dherai din paxi Sunna paiyo Naya geet raju sir
Sarai dami lageyo best of luck shila and Raju
राजु दाई सिला दिदी धेरै राम्रो छ पन्चेबाजा गित
Maha gayak sor samrat raju pariyar.
लोक स्वर सम्राट राजु दाई को गीत सुन्न पाउदा यो मन मा खुशी छाएर आउछ ।।।👍️👍️🙏🙏 ❤❤❤🎧️🎧️🎧️🎧️
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
अाहा गुल्मी अलगखाचि कति राम्रो रहिछ राजु राजा र शिला रानि काे गित अुशतई राम्रो ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
included the beautiful name of our Arghakhanchi district so happy. Congratulations 🎉🎈 🎉❤all of you entire team.
Kada aayo yeti mitho panchebaja badhai X all teamlai❤❤❤❤
महागायक स्वरसम्राट राजु परीयार दाई भनेको कसको मनमा बस्दैन। धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो धन्यवाद दाई ❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤
अग्रज कलाकार दोय राजु दाइ र शिला दिदी को गित ।सारै राम्रो बनेको छ। सुन्दा आनन्द आयो शुभकामना ❤❤❤❤
Wowa dami panchebaja hamro daju ko sor🙏🙏🙏🙏
So nice song congratulations daju
धेरै राम्रो बनेको छ। गीत खुसी लाग्यो। सफलताको शुभकामना
❤❤❤
आहा!हामी गुल्मेली अनि स्वर सम्राट राजु दाइ❤❤
आहा कति राम्रो गित गुल्मी अर्घाखाँची ❤️❤️❤️❤️❤️👌👌👌