दोहोरीबाटै दान जुटाएर धेरैका आँशु पुछेका कृष्ण कँडेलको कहानी | Krishna Kandel | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • Guest: Krishna Kandel
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    #yatrimedia #krishnakandel #Indreni
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
    प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    © by Yatri Media Pvt. Ltd
    #tikaramyatri #theyatri #krishnakandel

ความคิดเห็น • 340

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +103

    कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय तथा निरन्तर यी र यस्ता सामग्री हेर्न/सुन्न र मेराबारे थप अवधारणा बनाउन कृपया Tikaram Yatri TH-cam channel suscribe गर्नु होला !

    • @Routineofmusikot_123
      @Routineofmusikot_123 ปีที่แล้ว +9

      अब गण्डकी छडकेबाट अपिल त्रिपाठी लाई बाेलाउन पर्याे🙏🙏🙏😊

    • @prabeshtamang5045
      @prabeshtamang5045 ปีที่แล้ว +7

      काठमाडौको मेयरसाब ल्याउन पर्यो अब❤❤❤

    • @ganeshshrestha8049
      @ganeshshrestha8049 ปีที่แล้ว +2

    • @kishortimsina178
      @kishortimsina178 ปีที่แล้ว +2

      Keep your episode count in your title. It will be easier for everyone in the long run.

    • @mayakandel7280
      @mayakandel7280 ปีที่แล้ว +2

      hus sir

  • @dilipadhikari4071
    @dilipadhikari4071 ปีที่แล้ว +31

    अब हेर्ने कथाकी विद्या चापागाईं दिदीलाई ल्याउनुन टीका सर।

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +9

    राम्रो मान्छे को च्यानल हेर्न छुटेको रहेछ आज कृष्ण दाई लाई देखेर हेर्ने मौका मिल्यो धन्यवाद कृष्ण दाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @rameshadhikari230
    @rameshadhikari230 ปีที่แล้ว +3

    म पनी इन्द्रेणीसंग जोडिएको छु। कृष्ण कंडेल जी कलीका भगवान कृष्ण हुनुहुन्छ।

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +15

    नेपाल आमा को सच्चा कर्मठ रियल समाजसेवी लोकप्रिय कृष्ण दाइ लाई सम्मान को साथै सेलुट छ ❤।

  • @rsdulal5295
    @rsdulal5295 ปีที่แล้ว +9

    निकै लोकपृय पात्र हरु ल्याउनु हुन्छ टिकाराम सर ले ।

  • @shyamshrestha4606
    @shyamshrestha4606 ปีที่แล้ว +4

    टिकाराम यात्री सरको यो कार्यक्रम नियमित हेर्ने निधो गरियो । आजको कृष्ण कँडेल जी संगको संवाद अति राम्रो लाग्यो ।

  • @kripaaryal9486
    @kripaaryal9486 ปีที่แล้ว +72

    यात्रि सरले 12भाइ मिडिया ap1 छाेडेकाेमा धन्यवाद अब रास्वपामा गएर 2084 पछि सन्चार मन्त्री हुनुप्छ।❤❤❤

    • @jmahadevshah4231
      @jmahadevshah4231 ปีที่แล้ว +5

      लाज लागदैन त हुतीयाराहरू लाई यो मजाक गनॅ ह ??

    • @mohanghalan8652
      @mohanghalan8652 ปีที่แล้ว +1

      😂😂

    • @BikashKc-hl4rh
      @BikashKc-hl4rh ปีที่แล้ว +4

      @@jmahadevshah4231 के चाही। गलत छ डाम्ना😁😁

    • @dilipchandrarana593
      @dilipchandrarana593 ปีที่แล้ว +2

      अरुलाई पार्टी को झोले भन्ने अनि आफू चाहि घण्टी को झोले भाको हेर्ने तोरिहरु ।देशका सबै राजनितिमा गएर अरु काम क्स्ले गर्दिने हो

    • @sangitkarki9573
      @sangitkarki9573 ปีที่แล้ว +1

      ​@@dilipchandrarana593 eauta kura k yaad garnu hola ki gatilo manxey khaderi parey ko bela rabi balen harka matrai na vaeraw tika sir ni hunu parxa

  • @anandakoaawaj
    @anandakoaawaj ปีที่แล้ว +1

    टिकारामजीको अब्ब्ल नेपाली प्रयोगले हामिलाई नेपालिमै बोल्न र आफ्ना सिर्जनाहरुमा नेपाली मात्रै प्रयोग गर्न हौसला दिएका छन। हार्दिक नमन प्रीय यात्री ❤️

  • @YamuGurung-xd5sr
    @YamuGurung-xd5sr ปีที่แล้ว +4

    धन्यवाद यात्रीज्यु तपाईको हरेक कार्यक्रम हेर्ने गर्दछु सारै राम्रो लाग्छ धेरै धेरै धन्यवाद ।

  • @purnabishwokarma
    @purnabishwokarma ปีที่แล้ว +7

    मीठो संवाद आज कृष्णदाई संग यात्री सर

  • @joshjanadangi
    @joshjanadangi ปีที่แล้ว +6

    यात्री सरको प्रश्न गर्ने शैली खूप मन पर्छ नेपाली भाषामा बोल्नु हुन्छ खुशी लाग्छ ❤🥀🥀

  • @ritaacharya9983
    @ritaacharya9983 ปีที่แล้ว +4

    टिकाराम यात्री सरले राम्राकाम गरेका असल ब्यक्तितब लाई ल्याउनुहुन्छ धन्यवाद ।

  • @sushilghimire6944
    @sushilghimire6944 ปีที่แล้ว +4

    कृष्ण कडेलको कार्यक्रम मैले 11/12 बर्ष देखि हेरीराछु । उनी मान्छे एकदम राम्रा असल र इमान्दार छन् । पछि गएर धुर्मुस सुन्तली जस्तो नहुन र नबनाइयोस । उनलाई पछि पछी सम्मपनी हामीले सम्मान गर्न पाऔ । असल मान्छे लाई सबैले साथ दिनुपर्छ ।

  • @ramesharyal4811
    @ramesharyal4811 ปีที่แล้ว +1

    टीकाराम जी प्रति म फेरी आभारी कृष्ण कडेल जी लाई बोलाएर बोल्दा फरक परेका शब्द हरुलाई सच्याई दिदै लामो समय सम्म अन्तर्वार्ता लिएर एउटा सरल समाज सेवी कृष्ण कडेल अन्तर्वार्ता को मौका दिनु भए को माधेरै धेरै धन्यबाद

  • @bidursharma9622
    @bidursharma9622 ปีที่แล้ว +5

    अति नै मन परेका दुइ पात्र ❤❤

  • @kcbmrcni3891
    @kcbmrcni3891 ปีที่แล้ว +8

    हार्दीक नमन् दुवै जना लाई सारै राम्रो लगो हजुर को कार्यक्रम फेरि फेरि पनि नयाँ अतिथी ल्याउनु होला टीका राम सर

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy ปีที่แล้ว +4

    तिकाराम यात्री ज्यु मा शुभ प्रभात अभिबादन !!!

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว +7

    Yes Tikaram Yatri ji is right you two share two different viewerships but there are some mutual viewers(observers) too.

  • @baburamrimal9988
    @baburamrimal9988 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद टिकाराम सर 🙏🙏💐💐❤️❤️

  • @samadarshi6569
    @samadarshi6569 ปีที่แล้ว +1

    टीकाराम यात्री,कृष्ण कँडेल सर् ,हार्दिक -हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु , साँच्चै हृदयकाे स्पन्दन छामेर भन्द‌ैछु , आजकाे याे इन्टरभ्यु , मेराेलागि अत्त्यन्तै प्रभावाेत्पादक,राेमाञ्चक ,आशातीत र तनावमुक्त पाँएँ ,सुन्दासुन्दै समय बितेकाे पत्तै भएन , अत्यन्तै सत्य,तथ्यमा आधारित छ, पत्रकारिता अब कहिलै उरालधुरालमा , 12 भाइ प्रवृत्तिमा नलागाेस् र , सबै कुराहरु ठीक हुँदै जानेछन् , देशले अवश्यमेव काँचुली फेर्ने छ ;हजुरहरु दुवैले देश निर्माणमा अहाेरात्र लागेका , भिन्न-भिन्न धरातल र विचारबाट ओतप्राेत भएका कसैप्रति आग्रह - पूर्वाग्रह नराखी सूचना-संप्रेषण र इन्णद्रेणी संचालनलाई निरन्तरता दिंदै जानुरहाेला; नमस्कार !!! 😮😮😮 ❤❤❤

  • @basantathapa9594
    @basantathapa9594 ปีที่แล้ว +2

    दुबै जनाको कार्यक्रमको दर्शक हु र पनि म आफुलाइ विद्यार्थी जस्तो लाग्छ धन्यवाद सम्मान छ दुबैजना लाइ

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว +3

    धन्यवाद यात्रि सर, देखाउनै पर्ने राख्नै पर्ने कुरा राख्ने अवसर दिनुभयकाेमा लाखौंलाख धन्यवाद 🌹🌹🙏🙏🙋‍♀️

  • @dilipadhikari4071
    @dilipadhikari4071 ปีที่แล้ว +4

    तमसोमा ज्योतिर्गमय कार्यक्रमा बोलाउनु पर्ने पात्रलाई आज ढिलो भए पनि बोलाउनु भयो खुसी लाग्यो।

  • @baburamgyawali7919
    @baburamgyawali7919 7 หลายเดือนก่อน +1

    अत्यन्तै सान्दर्भिक राम्रो कार्यक्रम इन्द्रेणी र कृष्ण कंडेल संग टिकराम यात्री!!

  • @dipendrashahi3788
    @dipendrashahi3788 ปีที่แล้ว +2

    कृष्ण कडेल पुर्वदेखि पश्चिमसम्मको संस्कृतिलाई जोड्ने सबैलाइ स्थानदिएर नेपाली संस्कृतिलाई उजागर गर्ने र जोगाउने ब्यक्तीत्व हुनुहुन्छ ऊहाको फरक बिशेषता यहि हो ।अनि सहयोगी समाजसेवी पबित्र मनको धनि ब्यक्ती पनि हुनुहुन्छ

  • @chetansunar4478
    @chetansunar4478 ปีที่แล้ว +1

    आहा! सलाम यात्री सरलाई यति राम्रो सामाजिक अनुकरणीय व्यक्तित्व मेरै जिल्लाबासी कृष्ण कंडेलज्यूलाई यति राम्रो हजुरको कार्यक्रममा निमन्त्रणाका लागि ❤❤❤
    २०८०/०२/१४

  • @sarojadhikari5757
    @sarojadhikari5757 ปีที่แล้ว +3

    kandel दाजु को कुरा मनन योग्य लग्यो ।
    धुर्मुस पनि गलत नै मान्छे होइन तर पहिला उचाले अनि हाल तिनैले पछारे
    आर्थिक पाटो चै कानुन ले पनि सहि प्रमाणित हुने गरि गर्नु पर्छ।

  • @Drgaulebaldev
    @Drgaulebaldev ปีที่แล้ว +6

    गानसंस्कृति र दानसंस्कृतिको संयोजन गर्नुभएको छ, कृष्णजीले ।

  • @Keshab9
    @Keshab9 ปีที่แล้ว +3

    Balla yeuta sahi manchhe sanga interview linu bhayechha. Thank you, Tikaram sir, for bringing the marginalized voices to the center.

  • @chaitanyadevcota2894
    @chaitanyadevcota2894 ปีที่แล้ว +1

    जनताकाे अावाज उदगार शब्द राम्राे लाग्याे।मेरा निमित खुशी कणेल र चाैलागाञी दुवै गाेत्रिय बन्धु का यति महत्वपूर्ण कार्य र उपलव्धि छ।परिमार्जन पक्ष भय याे उपलब्धीमा सुगन्धअाउने छ।

  • @nawarajpyakurel5903
    @nawarajpyakurel5903 ปีที่แล้ว +3

    ❤❤❤❤ सलाम छ यात्री सर कृष्ण दाइलाइ ल्याएको मा

  • @netraneupane9611
    @netraneupane9611 ปีที่แล้ว

    यात्री सर म हजुरको बिग फ्यान।।।
    बहुत सहि कदम चाल्नु भयो।
    it is very good step

  • @autbam4356
    @autbam4356 ปีที่แล้ว +5

    कृष्ण जि आजकल मिडियामा सक्रिय हुनुहुन्छ , चुनावको तयारी त हैन नि????😊😊

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    कृष्ण सरको मलाई साह्रै मनपर्ने भनेको सफा हृदय सामान्य जीवन शैलि र सकारात्मक सोच नै मलाई साह्रै मनर्पछ

  • @edufm2796
    @edufm2796 6 หลายเดือนก่อน +1

    यात्री ज्यु, यहाको उन्नति प्रगतीको कामना, स्वाभिमान को सलाम!!

  • @nirmala3103
    @nirmala3103 ปีที่แล้ว

    टिकाराम भाइ कृष्ण कडेलभाइलाइ जति नै घुमाएर प्र स्न साेधे पनि जवाफ एउटै हुन्छ राम्रो मान्छे सधैं राम्रो हुनेछ जय इन्द्रेणि

  • @krishnarai7247
    @krishnarai7247 ปีที่แล้ว +4

    अब चै मलाई लाग्छ दिव्य चापागाईंलाई ल्याउने पालो आयो होला सर।

  • @ranumgr9596
    @ranumgr9596 ปีที่แล้ว +2

    Iam your big fan Tika ram ji...Iam always watching you.

  • @nabinpaudel3490
    @nabinpaudel3490 6 หลายเดือนก่อน

    टिकाराम सर काे पत्रकारीताकाे इतिहास काे नयाँ सम्बाद अाज हेरियाे तर मलाइ लाग्छ तपाईं ले तयार पारेका कृष्ण लाई याे कुरा साेध्छु भनेका कुरा बाकि नै रहे जस्तो लायाे ।

  • @hem2020
    @hem2020 ปีที่แล้ว +1

    सत्य तितो हुन्छ।हामी नेपाली धुर्मुस र सुन्तलीलाई भगवानकै दर्जा दिन तयार थियौ तर अहिले के भयो? इन्द्रेणीले हिसाबकिताब पारदर्शी गर्नुपर्छ। कृष्ण भाईको कुरा अनुसार त अहिलेसम्म झन्डै अरब उठाईसकेछ। अहिले सुन्दा नरमाइलो लाग्न सक्छ तर सत्य हो।

    • @pujaralokeshpujaralokesh65
      @pujaralokeshpujaralokesh65 ปีที่แล้ว

      अफिसमा आयर बुझे हुन्छ मनगणत्य कुरा गरे बायत कमेन्ट गरेर ठुलो भैदैन् सके असल कर्म गर्नु होस् नत्र चुप लाग्यरे बस्नु।

    • @hem2020
      @hem2020 ปีที่แล้ว +1

      @@pujaralokeshpujaralokesh65 तिमिले के असल काम गरेका छौ पहिला सुनौ त! भाइले अहिले भित्री कुरा बुझेको छैन । के मैले कृश्नेले पैसा खायो भनेको छु? यात्रीले पनि त कुरा उठाएन?पछी धुर्मुस सुन्तली जस्तो भुमिगत जिन्दगी बिताउन नपरोस भनेको मात्रै हो। धन देखेपछि महादेवको तीन नेत्र भन्ने उखानै छ।

  • @bishnunepal1794
    @bishnunepal1794 7 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्यो यो कार्यक्रम

  • @purnabasnet9898
    @purnabasnet9898 5 หลายเดือนก่อน

    यस्तो मानिस लाइ। कइले भलो हुँदैन गुट् 🌹🌹🌹🏵️🏵️❤️

  • @mainalichannel8857
    @mainalichannel8857 ปีที่แล้ว +2

    कृषण कडेल जस्ता माहा समाज सेबि सास्कृतिक मनोरन्जन को साथै गरिब दुखि को आसु पुछ्ने रुमाल बनिदिनु भएकोछ हजुर लाइ सलाम छ 🙏🌹 टिका राम शरण लाइ पनि नमस्कार हजुर हरु लाइ धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌹❤️❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว

    नबुझ्नेका लागि कृष्ण कडेल एउटा ब्यक्ति या एउटा लोक गायक या एकजना अबकास प्राप्त नेपाली सेना तर बुझ्ने र आम देशभक्ति नेपालीले कृष्ण कडेल एउटा बिश्व बिधालय हो एउटा गरिव दुखिका जिउदो भगवान हो कृष्ण कडेल एउटा योगमा मात्र जन्मिन्छ कृष्ण कडेल जस्तो महान छोराको जन्म हुन्छ आज मलाई अति मनपर्ने पत्रकार टिकाराम यात्रिजी र मलाई अति मनपर्ने ब्यक्ति कृष्ण कडेलजीको भलोकसारी सुन्ने मौका मिल्यो सारै खुशी लाग्यो

  • @deepakbhusal8024
    @deepakbhusal8024 ปีที่แล้ว +2

    मिठो सम्बाद 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bishnuadhikari316
    @bishnuadhikari316 7 หลายเดือนก่อน +1

    कृष्ण कणेल !दुखी रोगीहरुको भगवान! हो वाहालाई धन्यवाद !

  • @sumitraaryal3108
    @sumitraaryal3108 7 หลายเดือนก่อน

    सलाम छ कृष्ण सरलाई दुनियाकाे आँसु पुछ्ने रूमाल बनिदिनु भएकाे छ❤️❤️❤️🙏

  • @ishworisubedi7384
    @ishworisubedi7384 ปีที่แล้ว +5

    Congratulations on your new endeavor as a TH-cam podcaster! Your years of experience and your impactful contributions to society make this transition all the more exciting. I have no doubt that your insights and expertise will captivate audiences in this new format. Looking forward to seeing the incredible content you'll continue to create and the positive impact you'll make through your podcast.

  • @chamlingchamling7743
    @chamlingchamling7743 ปีที่แล้ว

    सच्चा समाजसेवी आफ्नो सृजनात्मक लोकदोहरी कला स्वारका सम्राट जो निस्वार्थता का साथ समाजका बिभिन्न बर्ग समुदाय जो जीवनको रोग भोक गास बास कपासबाट बंचीत नेपालीहरूको उद्धार अनि दबिएर रहेको स्वरको कलाको उजगार गरि दिने कृष्ण कडेल संसारमा छरिएर रहेको नेपालहरूको ढुकढुकी तपाईको हरकार्यहरू सफल्ताको कामना

  • @AtmaramDhungana
    @AtmaramDhungana ปีที่แล้ว

    टिकाराम यात्री सर तपाईलाई मेरो एउटा सुझाभ छ कार्यक्रम हरु रेकडेट भन्दा पनि लाईभ गर्नु भयो भने अझ उत्कृष्ठ हुन्थ्यो कि

  • @ramapanthi1267
    @ramapanthi1267 ปีที่แล้ว

    नेपाली शब्दकाेषकाे भण्डार नै छ जस्ताे लाग्छ टिकाराम यात्राीमा प्रस्न साेध्ने तरिका यथार्थता निष्पक्क्षता देख्दा

  • @nawarajshrestha1335
    @nawarajshrestha1335 ปีที่แล้ว

    hamro ghar ko sabai le herne krishna kadel ko inderni best program ho

  • @deependrabudhathoki4882
    @deependrabudhathoki4882 ปีที่แล้ว

    कृष्ण जी को अन्तरबार्ता सुन्दा धेरै कुरा अचम्म लाग्यो। उहाले सुझाब लिन खोज्नु नै भएन, म सबै पक्षमा ठिक छु भनी मात्र रहनु भयो। त्यो बानी सुधारेको राम्रो।

  • @user-eu7rm2pj5o
    @user-eu7rm2pj5o 7 หลายเดือนก่อน

    Tika ram sir r Krishna kadelko sambas atyant utkrist❤❤X oha haro ko lokpriy karykram abhibadan❤❤❤

  • @user-mf8kn3lh5b
    @user-mf8kn3lh5b 6 หลายเดือนก่อน +1

    wow tikaram sir ko karyekaram ma indreni ko kisrisn kadel sir 👍️🙏🙏💚💚

  • @SubhadraPaudel
    @SubhadraPaudel ปีที่แล้ว

    खुसी लाग्यो आज कृष्ण दाजु लाई देखेर

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 ปีที่แล้ว +2

    टीकाराम दाजु को निस्वार्थ प्रश्न गर्ने बानी को म फ्यान हु म सधै download गरेर हेर्दछु यो कार्यक्रम क्रममा निकै handsome देखिनु भाछ है 😁😍🙏

  • @surakshyaadhikari9220
    @surakshyaadhikari9220 ปีที่แล้ว +6

    Yatri sir.
    Hearty congratulations. ❤❤❤

  • @nepalxm1729
    @nepalxm1729 7 หลายเดือนก่อน +1

    धन्यबाद कृष्ण कडेल जी

  • @dilipadhikari4071
    @dilipadhikari4071 ปีที่แล้ว

    Krishna kadel sir lai lyaunu vayaxa sarai khusi lagyo tika sir thank you hjurlai.

  • @jiwanilameli
    @jiwanilameli ปีที่แล้ว +2

    कृष्ण कणेँल जी नमन् 🙏

  • @pusparai2683
    @pusparai2683 ปีที่แล้ว +4

    I do not necessarily listen to Indreni, but I highly admire Krishna Kandel jee and his contribution to our society through folk music. Respect 🙏

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +1

    कुष्ण कडेल दाई को कति राम्रो महान बिचार छ ❤❤❤❤❤❤❤

  • @yogeshupadhyaya379
    @yogeshupadhyaya379 ปีที่แล้ว +2

    A good interview with a highly deserving peoples" hero !

  • @sivasarma3968
    @sivasarma3968 ปีที่แล้ว +2

    टिकाराम सरको कार्यक्रम मा आउने अतिथी जनता कलासग प्रत्येक्ष योगदान पुर्याएको ब्याक्ती कोआगमन होस भ्रष्टाचार हरु प्राथमिकता मा नपरुन।

  • @davidpaneru4550
    @davidpaneru4550 6 หลายเดือนก่อน

    धन्य हुनुहुन्छ निरन्तर को मिहिनेत ले लोक गीत र समाज सेवाअ गर्नु भाको छ सलाम छ मलाई पनि बिदेश मा बसेर प्रेरणा मिलेको छ हजुर लाई अब तपाइको किर्ती सदाबाहार राख्न अनुरोध गर्छु तेस्का लागि एउटा
    school of study of dohari and nepali music खोल्न अनुरोध छ मेरो

  • @gopalpun1998
    @gopalpun1998 ปีที่แล้ว

    खुसी लागो सर
    तपाईंलाई धन्यवाद छ
    कान्तिपुर छोडनु भएको मा

  • @user-hy4hh7up7s
    @user-hy4hh7up7s 7 หลายเดือนก่อน +1

    दुवै भाइहरू सधैं नेपाल आमाका सपुत भएरै रहनुहोस् 🎉❤।

  • @user-fu9zy7tq7b
    @user-fu9zy7tq7b ปีที่แล้ว +3

    One of my favorite program.

  • @s.gyawali9395
    @s.gyawali9395 ปีที่แล้ว +2

    1. Nabin K Bhattrai
    2. Bidhya Chapagai
    3.Pushpa Basnet
    4.Sagar khadka
    5. Mira Rai
    Let’s hear all of them
    Yatri sir plz call
    Them
    And talk
    To
    Them

  • @NABINSKTOFFICEAL
    @NABINSKTOFFICEAL ปีที่แล้ว +1

    यात्री सर जस्तो राम्रो सफा मन भएको मान्छे रास्वपामा गएर ८४ मा संचामर्न्त्री हुनुपर्छ

  • @bishalsharma6174
    @bishalsharma6174 ปีที่แล้ว

    keep it up Yatri sir👍️👍️👍️👍️१२ भाइ मिडिया छोडेको मा really proud of you👌👌👌

  • @yasodakarki6151
    @yasodakarki6151 ปีที่แล้ว +2

    हजुर स्वतन्त्र तरिकाले प्रोग्राम चलाउनुस हामी सबैले साथ दिनेछौ सर

  • @sharadakharel6067
    @sharadakharel6067 7 หลายเดือนก่อน

    la la mero pani dherai maya chh krishna kandei and indreni

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 6 หลายเดือนก่อน

    टिकाराम चाैलागाई भाईले जीवन र दर्शनलाई बचाउन नेपालीको स्वाधीनतालाई जाेगाउन खेल्नु पर्ने भुमिका शूण्यबाट शुरु गर्नु भएको छ याे देशलाई भ्रष्टाचार मुक्त बनाउन सम्पूर्ण सफल ,विज्ञ डायस्पाेरालाई जागरण गरेर नेपालीको स्वाभिमान ,संस्कृति ,साहित्यकाे जगेर्ना नभए सम्म कुनै पनि नेपालीको सम्मान भएको मान्न सकिदैन ।

  • @User_TTwo-2
    @User_TTwo-2 ปีที่แล้ว

    जसले जे आलोचना गरोस कृष्ण कंडेल को बाहिरी आवरण र भित्री आवरण धेरै फरक छ। फटाहा हो यो मान्छे।

  • @rupendrathapa8063
    @rupendrathapa8063 ปีที่แล้ว +2

    Ap1 ma huda herthiyena ma hjr KO program aaba continues herxu.

  • @laxmirawal4679
    @laxmirawal4679 ปีที่แล้ว +1

    दुबैमा नमन हार्दिक शुभकामना 🙏🙏

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v 7 หลายเดือนก่อน +1

    Pure program and huge person' s interview ❤

  • @bishnuadhikari316
    @bishnuadhikari316 7 หลายเดือนก่อน

    टीकाराम यात्री ,कृस्णकणेल भाईहरु ।तपाईं हरुसन्चार माध्यामका अब्बल ब्याक्ती हुनुहुन्छ ,हामी त सर्व साधारण हामीले सोचेका कुरा कहाँ कसलाई
    भन्ने?तपाईंहरुमार्फत बर्तमानसरकारलाई भस्टाचार ,प्रदेश खारेज र आफ्ना दलाल झोलेहरुभर्ती नहोस् भन्ने सन्देश सरकारलाई पुर्याउनु हुन्छ भन्ने आशा लिएको छु।लेखन त धेरै
    थियो थोरैमा धेरै बुझी दिनुहोला।धन्यवाद !

  • @sumanvlog9002
    @sumanvlog9002 ปีที่แล้ว

    आहा अतूभुत्
    मिठो संवाद 🙏🙏

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 ปีที่แล้ว

    🙏🥰tika sar.aaja hjrle dherai ramro swocha bichar vayeko sahi bekti krishna sir lai lyaunu vayekoma dherai khushi lagyo🥰🥰🥰🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 7 หลายเดือนก่อน

    सहि हो हजुर धन्यबाद

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว

    यात्री सर & कृष्ण कदेल सर लाई मिथो बलाकुसारी गरि जानकारी दिनु भाकोमा धन्यवाद छ !!!!❤

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 ปีที่แล้ว +2

    Most intelligent journalist . I like him❤❤

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 ปีที่แล้ว

    गजब लाग्यो । जुन कुरा टिकाराम सरले भन्नुभएको थियो म त्यस्तै धारणामा रहेछु । मैले इन्द्रेणीको बारेमा धेरै सुने तर निकै हल्का लिएको रहेछु । सुन्दर मौलिकता । हार्दिक शुभकामना इन्द्र सर्❤️

  • @krishnawagle944
    @krishnawagle944 6 หลายเดือนก่อน

    जन्तार गरीब्को मान्छे कडेल आशिर्वाद बाबू ❤️❤️❤️

  • @kumarthapa1058
    @kumarthapa1058 ปีที่แล้ว

    Badahai xa tika sir pargati ko lagi suvakamana

  • @nabrajyogi4624
    @nabrajyogi4624 ปีที่แล้ว +2

    मिठो सम्बाद ❤❤❤

  • @narendrapandey8055
    @narendrapandey8055 ปีที่แล้ว +1

    Krishan kadel jiuko jay jay jay ♥️ r Army bhu ❤pu❤ ko natale sailot saplai
    M ♥️ Dubaibat kadel jiu❤nepal aamaka ati asal cxora❤❤hpiesincxa❤❤

  • @sangitamagar8394
    @sangitamagar8394 ปีที่แล้ว +2

    Great sir ❤❤❤🙏🙏🙏

  • @reetakhanal6334
    @reetakhanal6334 6 หลายเดือนก่อน

    Heartily congratulations both of you..

  • @safalbhandari
    @safalbhandari ปีที่แล้ว +1

    Tikaram dai, this is great!

  • @manojbatala2347
    @manojbatala2347 ปีที่แล้ว +3

    कृष्ण दाइ ♥️♥️♥️

  • @surendrakarki4564
    @surendrakarki4564 ปีที่แล้ว

    Very nice interview.hajur haru Dubai Jana Lai Salam x.

  • @yadavdevkota1171
    @yadavdevkota1171 ปีที่แล้ว

    सर्वप्रथम दुबैजनालाई हार्दिक नमन गर्दछु ! कृष्ण कँडेल ज्युले गर्नुभएको निस्वार्थ कामको प्रशंसा नगरी सकिदैन ! लोक गीत संगीतलाई धेरै उच्चाईमा लैजानु भएको सत्य हो ! तर केही कमजोरी भएका छन कृष्ण जिले आफुलाई सच्चाउन जरुरी छ ! उदाहरणकै लागि माकुनेको प्रचारप्रसार गर्न आतंककारी माओवादीलाई ईन्द्रेणी कार्यक्रम द्वारा प्रस्तुत गर्नु र डा. सुरेन्द्र के सिले प्रचण्डे शेरे माकुनेलाई होच्याउने हो भनेर ईन्द्रेणीमै बोलाएर हकार्ने आदि

  • @BhurtelRamprasad-mo9up
    @BhurtelRamprasad-mo9up ปีที่แล้ว +3

    नियमित दर्शककाे नमस्कार,

  • @TaraBaniya-wt9fh
    @TaraBaniya-wt9fh 5 หลายเดือนก่อน +1

    Krishna kande sirlai nyay dinu parxa Sarmilale fasaun khojeki ho

  • @sanatkunwar5564
    @sanatkunwar5564 ปีที่แล้ว +2

    सतकर्मीद्वयको जय होस 🙏