संसदमै योगेशमाथि हतियार तस्करीको डरलाग्दो आरोप - एमाले माओवादी र कांग्रेसको डरलाग्दो भिडन्त

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 1K

  • @raogama5655
    @raogama5655 5 หลายเดือนก่อน +182

    देश बरबाद पार्ने ठुला क्रमश एमाले कॉंग्रेस माओवादी हुन।
    एमाले झन खतरनाक भयो।

    • @AshokTheeng-bx8xg
      @AshokTheeng-bx8xg 5 หลายเดือนก่อน +8

      80 carod gokule sabaile chineka xan timilai . Furti garnu pardaina

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me 5 หลายเดือนก่อน

      हाेईन ।प्रचण्डे हाे।

    • @gurungdip9147
      @gurungdip9147 5 หลายเดือนก่อน +1

      Gokùl lai Laz lagdaina

    • @ghimirebasanta9403
      @ghimirebasanta9403 5 หลายเดือนก่อน

      ओलि सेरे माकुने प्रचण्ड को अझै आस छ त नेपाली जान्ताहोस भने यो हरुको पछि नकुद

    • @syanamagar525
      @syanamagar525 5 หลายเดือนก่อน +1

      Gukul ko नैतिकता नै छैन आफ्नो 70 करोड घिचेको बिर्सियो

  • @asishrana200
    @asishrana200 5 หลายเดือนก่อน +82

    प्रेम आले र एक जना वकिलले योगेश भट्टराईले हतीयार तस्कर गरेर काठमाडौमा घर बनाएको भनेका छन र युवराज सफलले मुद्दा हाल्दैछन ।

    • @devyakthungba9491
      @devyakthungba9491 5 หลายเดือนก่อน +4

      योगेस चोर नै हौ.....

    • @ThakurTimalsena
      @ThakurTimalsena 5 หลายเดือนก่อน

      ज्यान मारा लाई मुद्दा हाल।सवै १० वष्े युद्द गर्ने चहान थिएन।

    • @GyanprasadGuragai
      @GyanprasadGuragai 5 หลายเดือนก่อน

      ​@@devyakthungba949121😂11🎉🎉😂🎉🎉and 🎉🎉F 🎉U 🎉C 🎉K you mugi chor haru in the the miss u all my lovers and F U U K you mugi chor haru in the legend miss u all my my lovers F U U K K mugi mugi haru in the legend miss u all all lovers and F U C K you mugi mugi haru in the legend miss u all my lovers and F U C C you mugi mugi haru in the legend miss u all my lovers lovers F F C C you mugi chor haru in the legend miss u u my lovers and F U U K K mugi chor haru in the legend miss miss all my lovers and and U C K you mugi mugi haru in the day you get to to legend of of the day have to solve solve legend legend of day you you to to the the miss miss all my lovers lovers and U U K you you chor haru in the legend miss miss all my my and and U C K K mugi mugi haru haru haru legend miss u all my lovers lovers F U C C you mugi chor haru in in legend legend legend all my my and F F C C you mugi mugi haru haru the the miss miss miss my lovers lovers lovers lovers C K you mugi mugi haru in in legend miss miss all all lovers and and U U K K mugi chor haru in in legend miss u u all lovers lovers F F C C you mugi chor chor in the legend legend u all my lovers and F U C C you mugi chor haru haru the legend miss u u all my and and U C K you mugi chor chor in in legend miss u all my lovers lovers F U U K K mugi chor haru haru the legend miss miss all all lovers lovers F U U C you you chor haru haru the legend miss u all my my and F F C C K mugi chor haru haru the the miss miss all my lovers and F U U K K mugi chor chor chor the the miss u all my lovers lovers lovers U U K K mugi chor haru haru the legend miss miss all the time you you to solve the legend legend u all my my and F U C K K mugi chor haru haru in legend legend u all my my lovers F U U K K mugi mugi chor in the legend miss u all my my and F U C C you mugi mugi haru haru the legendn 7 legend u u all lovers lovers F F C K K mugi mug
      98i haru in in legend legend u u my lovers and F U C K K mugi chor chor in the legend miss u u my lovers and F U U K you mugi chor chor chor the legend legend u all all lovers lovers F F C C you mugi chor haru in the legend legend u all all my and F U U K you you chor chor in the legend legend u u 😂❤❤m
      P.9 I

    • @mydata4all800
      @mydata4all800 4 หลายเดือนก่อน

      Good

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo 5 หลายเดือนก่อน +94

    ,,,, गोकुल सापकोटाले ७० करोड भ्रष्टाचार गरेको आवाज उठाउनुहोस्

    • @DhaneshworJha
      @DhaneshworJha 5 หลายเดือนก่อน +1

      लाज पचाएको

    • @gurungHr
      @gurungHr 5 หลายเดือนก่อน +5

      सापकाेटा हैन हाै बासकाेटा हुन

    • @balramgiri6704
      @balramgiri6704 4 หลายเดือนก่อน

      ​@@gurungHr😂😂😂👍👍

    • @mohanbasnet6807
      @mohanbasnet6807 4 หลายเดือนก่อน

      Gokul vhanne manxe xakka ho

  • @rambdrsunar2521
    @rambdrsunar2521 5 หลายเดือนก่อน +20

    गगनेको कुरा को बिश्वास नै गर्दैनन् सम्सदमा भुक्नु को अर्थ छैन

  • @Niraj-wr3no
    @Niraj-wr3no 5 หลายเดือนก่อน +126

    यो ७० करोड वाला ठुलोकुरा नगरे हुन्छ । भ्रष्ट एमाले दोस्रोमा कांग्रेस भन्ने पाटि हरुलाई ८४मा पत्तासाफ गर्न जनता लाग्नुपर्छ ।

    • @shahjasmine8624
      @shahjasmine8624 5 หลายเดือนก่อน +2

      84 Kure ta des sakisakxa kun chai bidesi ko hat ma dera Paisa lera hida yo daka haru ini haru lai ab leketam

  • @zenithmagar7
    @zenithmagar7 5 หลายเดือนก่อน +14

    जति लुट्छौ लुट अब ८४ मा जनता बिदेशबाट फर्केर भय पनि देश बदल्ने तिर सहभागी हुने पक्का छ

  • @darlami98580
    @darlami98580 5 หลายเดือนก่อน +46

    ज्योतिष ले माघ महिना सम्म गोली चल्छ भनेको थियो। पारा त्यस्तै लाग्न थाल्यो

  • @PRAKASHPRAKASH-cx3jd
    @PRAKASHPRAKASH-cx3jd 5 หลายเดือนก่อน +32

    ऐमाले काङ्ग्रेस पत्तासाब हुने सङ्ख्येत हो यो

  • @sanushrestha4958
    @sanushrestha4958 5 หลายเดือนก่อน +68

    थुल्क 70 करोद

    • @karanbhul4749
      @karanbhul4749 5 หลายเดือนก่อน +3

      बासकोटा लाई हार्दिक श्रद्धाञ्जली

  • @gobindregmi3012
    @gobindregmi3012 5 หลายเดือนก่อน +38

    70। करोड श्रद्धाञ्जली

  • @Babymark007
    @Babymark007 5 หลายเดือนก่อน +6

    माओवादिलाइ जति गालि गरे पनि एमाले र काङ्ग्रेस ले जति देशलाइ कसैले लुटेकाे छैन ।देशलाई याे अबस्थामा पुर्याउने सबैभन्दा ठुलाे हात काङ्ग्रेसको छ र त्याे पछि ऐमाले काे

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 4 หลายเดือนก่อน +2

    अब कुनै ठुला कुरा नगरे हुन्छ एमाले र कांग्रेस ले जनता ले देखाए को छ बाटो कुनै ठुला कुरा नगरे हुन्छ यो जनता ले देखाएका छन र अब बुज नु प्रछ एमाले र कांग्रेस का नेता लाई चेतावनी छ भ्रष्ट चारी पनि एमाले र कांग्रेस चोर फटाया माफिया हरु पनि एमाले र कांग्रेस यो देश का कल्ङक सरकार जनता ले चिनी सकेका छन

  • @PrakashKhanal-i3f
    @PrakashKhanal-i3f 5 หลายเดือนก่อน +2

    एमाले र काङ्ग्रेसमा अट्ने बित्तिकै त नेपालमा चाहिँ भ्रष्टाचारीको भ्यु मासिक छ। त्यसकारणले जगाउनुपर्छ। एमाले र कांग्रेसलाई भ्रष्टाचार

  • @chhabitmg6931
    @chhabitmg6931 5 หลายเดือนก่อน +10

    गोकुले 70 करोड खाएर आझै लाज छैन भुक्दै छ डाका

  • @Gopal-t1s4d
    @Gopal-t1s4d 5 หลายเดือนก่อน +2

    बङगादेशकाे अबस्था अब नेपालमा अाउन जरुरि छ अाउनु पनि पर्छ

  • @PrabasPari
    @PrabasPari 5 หลายเดือนก่อน +28

    यस्ले अरुकसैलाई नभनेर यस्ले आफुलाई नै भनेको ,
    थुक्क 70 करोड, आज यस्ले हामिले नि हिंसा गरेर आको हो भन्यो

  • @prakashbhatta7785
    @prakashbhatta7785 5 หลายเดือนก่อน +2

    भत्ता पचाउने मेलो मात्र रहेछ, देश बनाउने सोच रहेनछ ।

  • @Dharmaraj171
    @Dharmaraj171 5 หลายเดือนก่อน +53

    यी भ्रष्ट नेताहरुलाई दानव बनेर भएनी छप्का छप्प काट्नु मन छ।

    • @VishnuRawat-oh7yt
      @VishnuRawat-oh7yt 5 หลายเดือนก่อน

      Hinsa hunxa hinsa 😂😂 testo sochnu pani hinsa ho😅😅

  • @for77_lov
    @for77_lov 5 หลายเดือนก่อน +2

    बाख्रा चोरको पनि दिन गन्ती सुरु भाईराको छ सायद बाख्रा चोर लाई थाहा नै छन म कति बेला जेल पर्छू भनेर।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 5 หลายเดือนก่อน +56

    बोलेर मेडल पाउदैन 20 20 मिनेट फाइट गरौ मेडल जित्न को लागि आखिर लडेर जित्नुपर्छ।

    • @deepakpoon9679
      @deepakpoon9679 5 หลายเดือนก่อน

      Ho hanahaan garnuni 😂😂 jati live tv ma jhagada gare pani belka sangai basera chuksi lauxan yi dalal haru. Live navako vaye party gardai kun kasle bechne ani kati khane vanera raila garira hunthye chor daka haru.

  • @Ravi-bf6fg
    @Ravi-bf6fg 5 หลายเดือนก่อน +2

    देख्लास २०८४ म एमाले भ्रष्टाचारि र कांग्रेस भ्रष्टाचार २०८४ आउदै छ याद राख

  • @KashiRamDahal
    @KashiRamDahal 5 หลายเดือนก่อน +14

    70 करोड हान्देको नै हो। मूर्दावाद मूर्दावाद मूर्दावाद मूर्दावाद मूर्दावाद मूर्दावाद

  • @gomharidahal3594
    @gomharidahal3594 5 หลายเดือนก่อน +2

    ठग ठगकाेथलाे ठग नैहुन।जनता काे खुन चुसि रहने देशका खरि जुकाहरुकाे भिड

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 5 หลายเดือนก่อน +10

    ७० करोड पचाए जस्तो छ त यो गोकुलेले यसको पनि पुरा छानफिङ गर्नुपर्ने हो। आफ्नो बाउले बचाउने बाउला बचाउन लागेको होला गोकुले खात

  • @bajirkarki7869
    @bajirkarki7869 5 หลายเดือนก่อน +2

    थुक्क यस्ता नेता पाउनु देशकै दुर्भाग्य।

  • @acharyatoya6707
    @acharyatoya6707 5 หลายเดือนก่อน +22

    दसौलाख पचाएर गरिएका चोरहरुका छल्फल सुनौ र यी चोरहरुलाइ हामिले भोट दिएर देस किन जिम्मा लायौ?आफैलाइ प्रस्न गरौ ।

  • @padamshrestha6269
    @padamshrestha6269 5 หลายเดือนก่อน +2

    जन आन्दोलन जनयुद्व गरेर परिवर्तन उपलब्धि चाई के भयो मान्य ज्यू हरु ?तलब भत्ता मात्र खान पाइयो हैन ?।

  • @bhattarai1953
    @bhattarai1953 5 หลายเดือนก่อน +22

    २०८१ को गाईजात्रा भन्दा यो चाँही धेरै रमाईलो लाग्यो ।

  • @LagnathNipali
    @LagnathNipali 5 หลายเดือนก่อน +68

    ७० करोड कति ठूलो कुरा गर्दै छ साले तेरो काँग्रेस र एमाले ८४ मा सकिन्छ हेर्दै जा 😊

    • @Niraj-wr3no
      @Niraj-wr3no 5 หลายเดือนก่อน +1

      Right 👍

    • @HariKhadka-ji6zb
      @HariKhadka-ji6zb 5 หลายเดือนก่อน

      Heramla

    • @Joginder-nq5ez
      @Joginder-nq5ez 5 หลายเดือนก่อน

      ​@@HariKhadka-ji6zb jhole

    • @arjunsaru7139
      @arjunsaru7139 5 หลายเดือนก่อน

      ​@@HariKhadka-ji6zbherdai ja

    • @babukabita4771
      @babukabita4771 5 หลายเดือนก่อน

      ​@@HariKhadka-ji6zb heri bas aaudai xa thaha pulas..

  • @nabarajpandey5200
    @nabarajpandey5200 5 หลายเดือนก่อน +2

    भ्रष्टाचार बिधयाक खारेज गर ।

  • @gobindashrestha7493
    @gobindashrestha7493 5 หลายเดือนก่อน +4

    ७० करोड काण्ड पचाउन ओली जीलाई खुसि पार्न गोकुल उफ्रीन चुकेनन्, उफ्र जती सक्छौ , सत्य जहां छ त्यही टुंगीन्छ ।

  • @dhanathapadhana6435
    @dhanathapadhana6435 5 หลายเดือนก่อน +2

    गलति गरे 5बरसे हदमयाद भनेकाे हामि भरसट चारि हु भनेर परमाणित गरेकाे हाे

  • @abhishektamang5391
    @abhishektamang5391 5 หลายเดือนก่อน +14

    गोकुल नेता पनि पागल भएको रहेछ ।। प्रमाण सहित पठाएको बिल हो चोर र भ्रष्टाचार नेता गोकुल ज्यु ।।

  • @reshamghimire4625
    @reshamghimire4625 5 หลายเดือนก่อน +2

    70 करोडले धेरै कुरा गरेयो❤

  • @ManKumarLimbu-o8u
    @ManKumarLimbu-o8u 5 หลายเดือนก่อน +28

    बाख्रा 🐐🐐🐐

  • @mohanbk9905
    @mohanbk9905 5 หลายเดือนก่อน +2

    बास्तोला सर ७१ करोड खै आज तेहि बचाउन ओलि बा को उ त्यो मा तेल नलगाउन तिम्रै पालो आउनि थियो सरकार नफेरिएको भए अहिले ठुला कुरा गर्छौ

  • @trekguidechetan8184
    @trekguidechetan8184 5 หลายเดือนก่อน +17

    जनतालाइ माया गर्नुपर्दछ, जनताको हितको लागी काम‌ गर्नुपर्दछ।

    • @rinastha6057
      @rinastha6057 5 หลายเดือนก่อน +1

      Ko jnta ksli kin
      Masu bhat khau aila khau
      Moj gr jnta re

    • @Khumofficial
      @Khumofficial 5 หลายเดือนก่อน

      अ रातो पार्छन नालायकहरुले

  • @Juthe19
    @Juthe19 5 หลายเดือนก่อน +2

    संसद यसरिनै संधै ब्यक्तिगत र पार्टीगत को भनाभन, एकले अर्कोलाई होच्याउने र चोखिन खोज्ने हरु सडकमा जानु, लडनु र संसद छाडनु। अत्ति भयो, लाज भयो, घृणा लाग्यो। नकच्चरा लाज पचाएर आसन ग्रहण गर्ने हरु संधै बिकास र समृद्धिको भाषण कतिन्जेल ?

  • @Tika-wx6es
    @Tika-wx6es 5 หลายเดือนก่อน +6

    मओबदी एमले कङ्रेस यो देस्को धमिरा हो

  • @Satyan-b2d
    @Satyan-b2d 5 หลายเดือนก่อน +2

    देस बिकास बिरोधि एमाले कलकारखाना बेच्ने काङ्ग्रेस हो ।यो नेपालि जनताले बुझ्न जरुरि छ ।

  • @NRsharma-eg7xx
    @NRsharma-eg7xx 5 หลายเดือนก่อน +16

    महान जनयूद्ध जिन्दाबाद ✊✊✊✊✊

    • @Urlaba
      @Urlaba 5 หลายเดือนก่อน

      गलत

  • @Bhim-le5iv
    @Bhim-le5iv 5 หลายเดือนก่อน +2

    गगने गनाई सकेको थियो तर फर्किने मौका को चौका सकारात्मक प्रयास

  • @sunder5128
    @sunder5128 5 หลายเดือนก่อน +46

    यस्ता कुरा त हाम्ले उहिलै गाेरु चराउने बेलामा गरिन्थ्याे।

  • @nitaraut3710
    @nitaraut3710 5 หลายเดือนก่อน +2

    यी ठूला पार्टीहरुको लडाई सुरु भयो !!! आबो बालेन, हर्क, गोपि हमाल, रवी एक हुनै पर्छ!! हर्क आउ देश बनाउ👍️👍️👍️🇳🇵 बालेन आउ देश बनाउ👍️👍️👍️🇳🇵रवी आउ देश बनाउ👍️👍️👍️🇳🇵गोपि हमाल आउ देश बनाउ👍️👍️👍️🇳🇵भ्रस्टाचार मुक्त नेपाल बनाउ, जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AgniRasaily-lh4mi
    @AgniRasaily-lh4mi 5 หลายเดือนก่อน +18

    लुटेराहरुले एक अर्काको धोती खोलाखोल गरेर सांसद नै गनाको सिनो बनाइ सके हाम्रा नेताहरुले।गणतन्त्रका नाममा लूटतन्त्र नै बनाए।हरेक बर्स 25% मात्र काम गरिदिएको भए आज यसरी ठुलो पार्टीका नेता भनाउदाहरु बहिस्कार नै हुने थिएनन।

  • @poornapoorna5505
    @poornapoorna5505 5 หลายเดือนก่อน +2

    नेपाल मा प्रत्यक्ष प्रधानमन्त्री को बेब्यस्था चाहिन्छ तब ठिक हुन्छ

  • @nabarajacharya5133
    @nabarajacharya5133 5 หลายเดือนก่อน +14

    गोकुलजी धेरे खोकेको राम्रो लक्षण होइन टिबि पनि लागेको हुन्छ सक्छ ? एमालेले मान्छे मारेको छैन त?

  • @khimnarayanshrestha8680
    @khimnarayanshrestha8680 5 หลายเดือนก่อน +2

    रबि जिन्दावाद ! बाख्री को बोको मुर्दावाद !

  • @NarayanprasadKoirala
    @NarayanprasadKoirala 5 หลายเดือนก่อน +14

    थुनुवा नारा लगाउनेलाई रिहा गर।

  • @NirojTamang-cp4tn
    @NirojTamang-cp4tn 5 หลายเดือนก่อน +2

    गोरु चराउनु पठाएको हो र संसद भवनमा नेताहरू🎉😢

  • @keshavdahal5164
    @keshavdahal5164 5 หลายเดือนก่อน +4

    11:32 हत्यारो,लुटेरो ,विश्वासघाती,नव सामन्ती , गरिब/सर्वहाराको प्रखर दुश्मन " माओवादी "--- सन्सद भवनमा आफ्नो पापले मुटु पोलेर छट्पटी गरेको दृश्य हेर्नलायक छ। आगामी चुनाव २०८४मा काङ्ग्रेस वा एमालेको गुलामी गरेन भने "माओवादी " भनिने हिंसात्मक/ आतंककारी पत्तासाफ हुन्छ ।

  • @punyatrital7930
    @punyatrital7930 5 หลายเดือนก่อน +2

    धेरै फुर फूर नगरे हुन्छ नेता हो तिमीहरू संग सिर्फ अहिले अन्ध भक्त झोले भन्दा अरु जनता छैनन्।

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 5 หลายเดือนก่อน +6

    भ्रष्ट गोकुले ठुला कुरागर्दै छ। नेपालीले राम्रोसँग चिनेका छन।

  • @mohanmandav9331
    @mohanmandav9331 5 หลายเดือนก่อน +2

    एमसिसिमा पनि गगनजीले यसै भनेका थिए। खासै पत्याउँदैन यीनका कुराहरु।

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 5 หลายเดือนก่อน +4

    हुनुपर्ने त नेता हो झगडा गरेर भत्ता लिन पाइने ।

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 5 หลายเดือนก่อน +2

    यो सांसद भवनमा देश र जनताको लागि बसेका मान्छे हुन्कि ,? लड़ाई गर्ने जनावर हुन्?

  • @gannepali5362
    @gannepali5362 5 หลายเดือนก่อน +4

    यो 70 लाख किन सधै उडाउने कुरा भड्काउने कुरा मात्र गर्छ। खोल्दै जाने हो भने कोहि कसैको पनि सुन पानीले धोयेका छैनन्। मेन नेपाली कांग्रेस, अनि माओवादी तेस पछि येमाले सबै उत्तिकै जिम्मेवारी छन देशलाई यो स्थिति म पुराउने।

    • @puju323
      @puju323 5 หลายเดือนก่อน

      ७० लाख मात्रै होईन ७० करोड

  • @sumanchettri-cp9fy
    @sumanchettri-cp9fy 5 หลายเดือนก่อน +2

    एमाले को 70 करोड़ र काग्रेस को घडी चोर का कुरा सुन्दा मेरो पारा तात्छ ।

  • @devsherchan5613
    @devsherchan5613 5 หลายเดือนก่อน +4

    सबै संसदहरू नेपाली जन्ता ले भुकनुको लागि मात्रै चुनेका नेताहुन देश बनाउन हैन।

  • @RewatiDhakal-hl6ud
    @RewatiDhakal-hl6ud 5 หลายเดือนก่อน +2

    खायको पचाउन नसकेपछी सदन्मा उल्टि गर्नलागे ?

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 5 หลายเดือนก่อน +4

    एमालेको बुध्ही कहिले आउँछ?

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 5 หลายเดือนก่อน +2

    अमेरिकामा अमेरिकि जनताले राष्ट्रपति लाई विरोध गर्दा हाँसेर जान्छन् तर हाम्रो सरकार जसले युबा लाई पक्राउ गर्ने आदेश दिइयो यो सारै मन दुखाउने कुरा छ यसले युवामा प्रेम भन्दा पनि आक्रोस बढाउने म देख्छु त्यसैले तुरुन्तै रिहा गर्न अनुरोध छ यदि साच्चै हाम्रो देशमा गणतन्त्र आएको छ भने जनतामा स्वतन्त्रता राज्यले दिएको छ भने

  • @gopalchhetri2747
    @gopalchhetri2747 5 หลายเดือนก่อน +4

    मानेनीय सांसदहरू देश बनाउन पठाएको हो कि त्यहाँ एकअर्काको पोल खोल्न पठाएको खुरु खुर देश विकासको काम नगरेर

  • @bimalbhattarai9642
    @bimalbhattarai9642 5 หลายเดือนก่อน +2

    बोल्न नहुने यो नेताहरूको बारेमा चाहिँ उनीहरूले जे गर्दा हुने

  • @jitrana5367
    @jitrana5367 5 หลายเดือนก่อน +4

    यो बाख्रेले नैतिकताको कुरा गर्ने ? तिम्रो कुन कुरा सहि छ र लागु भएकोछ बाख्रे ?

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 5 หลายเดือนก่อน +2

    बङलादेश हुन्छ हुन्छ तिमी हरु लाई छोडेर चुप लागेर बस्दैनन जनता हरु

  • @roshansharma8823
    @roshansharma8823 5 หลายเดือนก่อน +4

    कुनै पार्टीले धम्की नबोलौं?तिमीहरू सबै डाका हौं???

  • @DilGrg-s2l
    @DilGrg-s2l 5 หลายเดือนก่อน +2

    अब यी नेताहरुको काम छैन ।यी सबैजनालाइ लखेट्नुको बिकल्प छैन।

  • @kumarkhadka9893
    @kumarkhadka9893 5 หลายเดือนก่อน +6

    यस्ता यस्ता कुरा हरु गर्ना का लागि मात्र हो र ? सम्सदिय बेबस्था ! खोइ बिकास निर्माण का कुरा तथा मसेउदा का विषय हरु ?

  • @bindradevi6369
    @bindradevi6369 5 หลายเดือนก่อน +1

    धेरै नखोके पनि हुन्छ ७० करोडका नायिके गोकुल बास्कोले, ईतिहासमा लेखिसकियो सुतिरहेका ब्यक्तीलाई घाँटी रतेर मारेको ज्यानमारा केशमा न्यायलेबाट फैसलाअनुसार १४ बर्ष जेल भुक्तानी गरेर अाऐ ब्यक्तीका पार्टीका झारपाटले फुई नगरे पनि हुन्छ

  • @rajukafle9888
    @rajukafle9888 5 หลายเดือนก่อน +4

    70 420

  • @kamalrajregmi3798
    @kamalrajregmi3798 5 หลายเดือนก่อน +2

    देशमा विकास र सुशासनको प्रत्याभूति दिनुपर्नेमा दलहरूले एकआपसमा गफको द्वन्द्व गरेर राज्यको सम्पत्तिको नोक्सान नगरौं ।

  • @keshavsapkota7839
    @keshavsapkota7839 5 หลายเดือนก่อน +3

    एजेन्डा बिहिन प्रतिपक्षी आआफ्ना दल सक्न प्रतिस्पर्धा गर्दैछन 😊😊😊

  • @hirabaidya7476
    @hirabaidya7476 5 หลายเดือนก่อน +1

    70 करोड घुस खानेले बोलेको फिट्टिकै हुहाउदैन ।

  • @SudipKumarkharel
    @SudipKumarkharel 5 หลายเดือนก่อน +6

    क्लासमा पढाउदै गरेका शिक्षक मारियको छ वाहा को हुनुहुन्थियो

  • @roshansunar4364
    @roshansunar4364 5 หลายเดือนก่อน +1

    धन्यवाद गोकुल बास्कोटा ज्यू 🌄🌲🤝🇳🇵 यो बंगलादेशी पञ्चेले भ्रष्टचारको 100%proof गर होईन भने हावामा भ्रष्टचारी भन्छौ भने तिमीहरू महा भ्रष्ट हौ 👈🥴👊🥴👊

  • @bidurkumarpuri1987
    @bidurkumarpuri1987 5 หลายเดือนก่อน +6

    जनयुद्ध हाेइन,धनयुदद हाे

  • @yuwarajdhakal455
    @yuwarajdhakal455 5 หลายเดือนก่อน +1

    भ्रस्टाचारमा मुसिएका सबैको स्वर ठूलो हुदो रहेछ।😅😅

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 หลายเดือนก่อน +6

    वाह गरिमामय सांसद अरे ?
    दुई ठुला दल मिलेर सरकार बनाउने अनी साना दलका
    प्रतिपक्षलाई हेप्ने ?
    यहीहो लोकतान्त्रिक पद्दती ?

  • @thecreation272
    @thecreation272 5 หลายเดือนก่อน +1

    रङ्ग फेर्न त केपी बा खप्पिस छन्। याे सरकार ५ वर्ष टिक्छ भनेकै राति कांग्रेससँग मिलाेमताे गरेर सरकार गिराउने काे हाे ?? प्वाँख पलाउँदै छ कमिलाकाे।

  • @ishwariacharya-ft5wk
    @ishwariacharya-ft5wk 5 หลายเดือนก่อน +10

    यसै गरि निर्मला हत्यकान्ड गर्ने अपराधी पनि खुल्छ कि?

  • @bindradevi6369
    @bindradevi6369 5 หลายเดือนก่อน +1

    गोकुल बास्कोता ले ठिक भनु भयो सत्य आखीर सत्यनै हुन्छ ७० करोडको काण्ड एक दिन निस्की हाल्छ जतिसुकै लुकाऐ पनि आखीर प्रमाणी हुन्छ।

  • @KashiRamDahal
    @KashiRamDahal 5 หลายเดือนก่อน +8

    अब योगेश भट्टराई। पछि। अर्को भ्रष्ट सरकार को। कुकर बास्कोटा हो

  • @BanuLimbu-m4g
    @BanuLimbu-m4g 5 หลายเดือนก่อน +1

    यो जाठा गगन थापा पहिलात ठिकै लाग्थ्यो अहिले यस्को बिचार हेर्दा यो पनि उहीँ डङ्को मुला रहेछ काम छैना अब ।

  • @Nabin11223
    @Nabin11223 5 หลายเดือนก่อน +4

    अनुहार देख्दा नि रिस उठ्छ ७० करोडको, बोली त झन् के मन पर्नु😂

  • @dhurbadhital1256
    @dhurbadhital1256 5 หลายเดือนก่อน +2

    आतङ्ककारीहरू आतङ्ककारी नै हो ,आतङ्कबादि ले, गृहयुद्ध अनि नरसंहार कारी, शास्त्रीय हिस्सा गरेको हो।

  • @bikashgurung1281
    @bikashgurung1281 5 หลายเดือนก่อน +1

    यी ठुला पार्टी भन्ने काङ्ग्रेस,ऐमाले,माओवादी मिलि ३० बर्ष देखि दमन गरि आऐकाे ले। अब सबै जनता ऐक जुट भई २०८४ मा Patta saaf गरिनु पर्छ भन्ने मित्रहरू येता हाजिर गरम् त जय धर्ती आमा जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @krishnapyuthani
    @krishnapyuthani 5 หลายเดือนก่อน

    गगन जि प्रमाण फर्जि हाे भने।र गुहुखान न परुस त्याे प्रमाण सत्य र ओरजिनल हउस यहि शुभकामना छ किन कि राजनीति बाट सन्यास लिने सर्त छ ख्याल रहाेस

  • @dipakbamma6271
    @dipakbamma6271 5 หลายเดือนก่อน

    हाम्रो गौरा पर्बमा आउनु भयका अतिथिलाई र हाम्रो पर्बलाई असभ्य पार्न खोज्ने जुन सुकै पाटिको होस् वा सर्ब साधारणनै होस् तेस्तालाई कडा भन्दा कडा कारबाहि होस्

  • @govindaadhikari2357
    @govindaadhikari2357 5 หลายเดือนก่อน +1

    पहिलो र दोस्रो भन्ने नै छैन् सबै घीनलाग्दै छन् सबैले काण्डै काण्ड अन्त्यमा जनता बिक्री गरेका हैनन् भुट्टानी बनाएर

  • @AdmiringBirchForest-od5ji
    @AdmiringBirchForest-od5ji 5 หลายเดือนก่อน +1

    सबैभन्दा पहिले यो चोथाले ओलिको मलद्वारबाट निस्केको गोकुलेलाइ देश निकाला गर्नु आवस्यक छ।

  • @binodranamagar2152
    @binodranamagar2152 5 หลายเดือนก่อน +1

    भत्ता पचाउने बजेट बढाउने यी सब भ्रष्ट नेताजतिलाई कस्ले ठाेक्ने पालै पालाेकुम्ल्याउ गरिबका माराहरु

  • @khemrajbhatta6519
    @khemrajbhatta6519 5 หลายเดือนก่อน +1

    बाख्रा चाेरलाई नितिगत निर्णय र 70 कराेडलाई अहिलेसम्म स्वार्थकाेद्वन्द भनेकाे के हाे भन्ने पनि थाहा छैन कि क्या हाे?

  • @techsp434
    @techsp434 5 หลายเดือนก่อน

    काग्रेस र एमाले लाई पता साफ गरौ

  • @karanumagar
    @karanumagar 5 หลายเดือนก่อน +1

    यो देश बरबाद बनाउने मुख्य पात्र एमालेका झोलेहरुले हो

  • @Prakashdangi609
    @Prakashdangi609 5 หลายเดือนก่อน

    जन युद्धमा जतीपनी गरीब योद्धाहरुले ज्यान गुमाउनु भयो उहाहरुको आत्माकोचीर आत्माको कामना!तर जुन युद्धको कारणले आज हामी बोल्ने र आफ्नो अधिकार माग्ने अधिकार प्राप्त भाको छ तर खुल्ला मन्चमा बोल्ने गरीब जनतालाई दबाउन नखोजीयोस एस्को सबैले नीन्धन गर्नु आवश्यक छ

  • @Jangrajbasnet
    @Jangrajbasnet 5 หลายเดือนก่อน

    एमाले र कांग्रेस भन्दा मावोवादी ठिक छ यि चोर सरकार खारेज गर्नुपर्छ

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 5 หลายเดือนก่อน +2

    आज बाजाबाज गर्छन भोलि लम्पसार परेर मिल्छ्न यी फटाहाहरु।यस्तै हो राजनीति

  • @rajujirel1800
    @rajujirel1800 5 หลายเดือนก่อน +1

    यो देश बरबाद पार्ने भनेको एमाले र काङ्ग्रेस हो ठूलो कुरा नगरे हुन्छ तिमिहरुको चुरिफुरी कतिदिन हो हेर्दै छ

  • @sanjeebyakthungba3242
    @sanjeebyakthungba3242 5 หลายเดือนก่อน

    देश निर्माणको कुरा कता हो कुन्नि नेतालाई आरोप प्रत्यारोप मा व्यस्त छन् कठै सतिले सरापेको मरो देश😭😭