फलेको वृक्ष जहिले पनि पृथ्वि तर्फ फर्कियको हुन्छ ।किनकि उस्ले त्यहि पृथ्विबाट पायको बिजन हो उस्ले फिर्ता दिनु छ।त्यसकारण हामिले ले आफ्ना श्रस्टा र श्रिष्टिलाई,बिर्सनु हुदैना,,आजको आबस्यक्ताको उदाहरणिय सोच,,बिचार,,बिबेक,,समय खर्चियर सम्प्लेषण गर्नु भयकोमा डा.ओम मुर्ति सरलाई हृदयदेखि नमन ,,,गर्न चाहन्छु।
मलाई बिश्वास छ dr.om murti म हजुर प्रति एकदमै बिस्वाश गर्ने एक जना दर्शक या भनौं हजुरको शुभचिन्तक पनि हो हजुर प्रति उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
टन्न पैसा पुग्दो छ र यस्तो विज्ञ भाषण अनि सम्बन्ध ठुलो देख्नु हुन्छ डा साब जाे गरीब निमुखा छ उसले त महसुस गर्न पनि पाउँदैन। हजुरले चाहेकाे उद्देश्य पुरा होस। हजुरको समाजसेवामा हात लम्किदै जाउन।
टन्न पैसा भएकाहरु(जस्ले सम्बन्धलाइ भन्दा पैसालाइ असाध्यै र चाहिने भन्दा अत्यन्तै बढी महत्व दिएका छन् ) ले बुझ्नै पर्ने कुरा हो कि हजुर ? हजुरले गरेको गरिबको कुरामा बेग्लै बहस गर्न सकिन्छ ।
डा.ओम मूर्ति सरको भिडियो क्लिपहरू हेरि रहन्थे,तर आज ब्यक्तिगत् इन्ट्ररभ्यू हेर्ने अवसर दिनु हुने जगदिस सर लाई पनि हृदय बाटै स्यालुट🙏 उहाँको पुस्तक जसरी भए पनि पढ्ने छु,परदेशी जिन्दगानी बाट स्यालुट,दुबै आदरणीय ब्यत्ति प्रति 🙏
सबै भन्दा पहिला यस्तो सपूत छोरा जन्मदिने आमा र राम्रो शिक्षाको पालनादिने बुलालाई धन्यवाद आफ्ना मातापिताको पालना अनुसार जिवनलाई आधार बनाउने डा साहब लाई कोटी कोटी धन्यवाध
कस्तो आनन्द आयो यो डा. सगंको अन्तर्वार्ता , जुन कुरा मेरो मनले बोल्छ नि जुनकुरा मेरो अन्तरकुन्तरमा छ नि त्यो कुरा मैले डा.अनिल बोलिरहेको पाए आहाँ कति राम्रो विचार सबैमा यस्तै विचार आए कति सुन्दर हुन्थियो।🙏🙏🙏
एकदम bold लाग्ने जगदीश खरेल का खरो प्रश्न प्राय चोर नेता लाई हुने गर्छ । आज चाहिँ ठूलो मन को सहयोगी समाजसेवी निस्वार्थ डा. साप संग को एकदम सार्थक छ। नमन 👍🙏
सारै राम्रो जानकारी मुलक अन्तर्वाता 🙏सॅाच्चै डा साबले भने जस्तो सेवाको भावना, आदर र सोचाई हुनेभए त देश, परिवार र सम्वन्ध मात्र होईन विश्व नै सुध्रिने थियो । जय होस 🙏
डाक्टर ओम मुर्ति अनिलको नि:शुल्क अस्पताल खोल्ने सपना झै मेरो पनि परोपकारी विद्यालय मार्फत शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई नि:शुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान गर्ने सपना छ।
एक साल पहिला पनि हेरेको थिए डा साप को यो एपिछोड आज पनि हेर्न मन लाग्यो हेरे डा सापको जे जति कुरा गर्नु भयो केही गर्नु पर्छ र केहि गरौ भन्ने हौसला आउन्छ
अती राम्राे सोँच डक्टर दाजै काे कतै कतै मेरो पनि आँसु आयो भावनामा बगियो वास्तवमा जसले वैराग्य जीवन पनि सहजै बिताउन सक्छ उसले देश बनाउँछ सक्छ पनि त्यो गुण अनिल sir मा पनी देख्छु तर डक्टर दाजै तराई पहाड र हिमालमा कति जनता यस्तै शिक्षा र ज्ञान भन्दा धेरै टाढा छन् कल्पना पनि हुदैन की उनीहरूलाई जीवन के हो कसरी जिउने कला को विकास गर्ने भन्ने बारे पनि कल्पना हुँदैन की पढ्ने school जाने हैसियत पनि हुदैन ती बच्चा हरुलाइ ल्याएर पढाउनु होला र यस्तै सम्बन्धका कुराहरूको बारेमा ज्ञान दिनु होला साथै मानवलाई मर्न का लागि हामी ले तयार हुनू पर्छ हर कूनै बेला पनि बाँचुन्जेल मिठो सम्बन्ध मा बाचौ जस्ता ज्ञान हरू को पाठशाला बनाउनु होला यो पनि ठूलो उपचार हो जस्तो लग्छ मलाइ
सक्कली डाक्टर बन्नु गाह्रो छ।यसको लागि उच्च % र व्यवहार चाहिन्छ।थप मेहनत आवश्यक छ। नक्कली र व्यापारी डाक्टर पनि पाईन्छ हाई साउण्ड गर्छ। देशमा शैक्षिक गुणस्तर खस्कदैछ।कम%, झोले र हनु शिक्षक हुनु प्रमुख कारण।सबै पेशेवरहरु शिक्षकले बनाउने हो त्यस कारण पनि शिक्षक पेढेका, त्यागी र पेशा प्रति प्रतिबद्ध भएको हुनु पर्छ। हाम्रो समाज परपिडक र भ्रष्ट भएको छ।कतै डा.अनिललाई पनि अन्य नजरले हेर्न सक्छ।म धेरै धेरेै सम्मान गर्छु।सबैले डाक्टर साबको बाटो अनुसरण गरोस् चाहे त्यो अन्य पेशामा किन नहोस। बधाई तथा शुभ कामना।
डाक्टरसाप सगको योअन्तरबार्ता आज सम्म मैलेहेरेको हजारौं मध्ये उतकृष्ट लाग्यो समय अलिक छोटो भएझै लाग्यो सायद सबैलाई त्यस्तै महसुस भयोहोला **जिवन्त सम्बन्ध **😍💟सबैको यस्तै सुखमय रहोस 🙏
मसानघाटमा चितामा देह जल्दा सबैलाई लाग्छ मान्छे मर्नु पनी पर्छ तर फर्केपछि फेरी 'म' को पछि लाग्ने मानवको स्वभाव परिवर्तन हुनु पर्छ। There is no one like Dr. Om Murti. He is one an only man who have thoughts about relation and about reform of relation.
वा.. उ यो हो सपूत छोरो, क्या भग्यमानी बुवाको छोरो, म रो य धेरै रोय, डक्टरसाब क्या न्यायिक सब्दहरु बोलिरहनु भाको छ, बाफ्रे..... हे प्रभु, मिल्छ भने यी मेरा सन्तान्को रुपमा किन जन्माउन पाइन ? ? ?, अरु शब्द उकुसमुकुसिरहेका छन, पड्नुभयो बिग्यान, बुचार मिशृत आध्यात्मिक + बिग्यान व.. उ प्रमात्माको आशिर्बाद, अनि अतिनै, शौभाग्यसालि, बाबू आमाको, अतिनै बुद्धिमानी, ग्यानी, छोरा, अरु त कति कति, बाब्बा कति आध्यात्मिकता, प्रमात्माले दियको देन ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dr.Aom sansar ma dr. hru t kti xn kti tr hjur jsto pbitra mahan bichar bhyko Dr.dekhn r sunn paunda kti grbh lagx ki Dr. Ko pni yeti ramro mn r bichar hundo rhex bhnne kura mhsus grn sken. Dr Aom hjur lai dherai dherai dhnewad🙏 Dr. Hru le sunn r sikn prne path dinu bhyko ma dhnewad.
मानव को आवरण मा भगवान रूपी डाक्टर साव हरू लाई हार्दिक नमन सम्मान अनी सलाम छ । कुनै समय आईसीयू मा मृत्यु को मुख मा पुगी सकेको मलाई पनी वहाहरू जस्तै मानव रूपी भगवान हरू ले नयाँ जिवन प्रदान गनुॅ भएको थियो, वहाहरू को सात जुनी समम जय होस 😊💯💕🙏🙏
कति राम्रो अन्तरबार्ता म पनि बिदेस पैसा कमाउन आए पैसा त कामाए तर यो समयमा मैले आमा गुमाए धेरै पिडा लाग्छ मेरो आमालाई दिन रात सम्झन्छु तर सम्झना मात्रै रह्यो मेरो जिन्दगि पनि अहिले सम्म बिदेसमै रह्यो यो अनतरवार्ताले मेरो मन झन धेरै छोयो ❤❤❤❤❤🙏🙏🙏🙏
पैसा कमाउनु मात्र ठूलो होइन जुन समाजबाट पैसा कमाएको हो त्यो समाजलाईपनि केही दिनुपर्छ र काम पनि गर्नुपर्छ ताकी धेरै पुस्ताले मरेपछिपनी सम्झी रहोस।धन्यवाद डाक्टर हजुरलाई टिकटकमापनि हेरिरहन्छु।
पिताको बारेमा गरेका कुराहरूमा सहमति जनाउन सकिएन किन भने हाम्रो समाजमा कतिपय पिताहरू यस्ता अपराधिहरू छन जसले सन्तानहरूलाई बे घरबार बनाईरहेका छन त्यस्ता पिताहरूलाई के भनौं ..!!
हजुरले यो अन्तरवार्ता सुनेर गल्ती गर्नुभएछ। डाक्टर ले आफ्नो श्रीमतीलाई त , बुवाको बारेमा नराम्रो बोल्न दिनुभएन(चाहे बुवा सही हुनुहुन्थ्यो या गलत)। हजुरले त आफै एस्तो भन्दै हुनुन्छ।🙂
जगदीश सर म तपाईंको पुरानो साथी केशव प्रसाद पौडेल हुँ ।मलाई तपाईको हरेक इन्टरभू हेर्ने कोशिस गर्छु। तपाईंको प्रश्नगर्ने शैली अति राम्रो छ।तपाईंको जयजय होस्। असक्षम नेताहरूसँग अन्तर्वार्ता गर्नुभन्दा यस्तै उर्जावान् व्यक्तिलाई ल्यउनुहोला। डाक्टर साहेव तपाईको सामाजसेवा गर्ने ईच्छा छिटोभन्दा छिटो पूर्ण हवस्।
डाक्टर ओममुर्तिले संयोग भनेको कुरामा पनि कुनै अन्य कारण किन सोच्ने र ! सचेत र कर्तव्यत: नै हो किनकि बिमारीलाई डाक्टरकोमा नै ल्याउने हुन र अस्पताल नै पुगाउने हुन । यो सचेत रुपले गरेको स्वभाविक प्रयास हो । डाक्टर सापले सहि भन्ने प्रयत्न गर्दैछन । पत्रकार खरेलले भगवानको वा अदृश्य शक्तिको कृपा वा इच्छा देखाउन प्रयत्न गर्दैछन ।
एक राम्रो डाक्टर राम्रो नातेदार हुनु को लागि बिशेश पुर्बआधार हुन्छ एक असल मान्छे बन्ने कोसिस गर्नु ओममुर्ति सर एक असल ब्याक्ती हुन् पछि का के असल र कुसल डाक्टर पनि हुन् ,उच्च सम्मान र हजुर जस्तो सुपुत्र जन्माउने जननी र जन्म भुमी लाई मेरो कोटि-कोटि नमन:🙏🙏🙏🇳🇵
The best sentiment on the father that changes the life towards social service from earning money money money, and seen tears on Jagadish Kharel. Salute both of you. 👋👋👋
जगदिश सर अब देखि चोर नेता हरुलाइ होइन यो यस्तै मान्छे हरु खोजेर लेउनुस सलाम छ डा साब लाइ
Kasto mann choyo yo line le.❤❤❤
फलेको वृक्ष जहिले पनि पृथ्वि तर्फ फर्कियको हुन्छ ।किनकि उस्ले त्यहि पृथ्विबाट पायको बिजन हो उस्ले फिर्ता दिनु छ।त्यसकारण हामिले ले आफ्ना श्रस्टा र श्रिष्टिलाई,बिर्सनु हुदैना,,आजको आबस्यक्ताको उदाहरणिय सोच,,बिचार,,बिबेक,,समय खर्चियर सम्प्लेषण गर्नु भयकोमा डा.ओम मुर्ति सरलाई हृदयदेखि नमन ,,,गर्न चाहन्छु।
जिवनमा पहिलोपटक भिडियो हेरेर यति आनन्दित बनायो । कोटिकोटी नमन डाक्टर साब अनि पत्रकार बन्धु 🙏🙏🙏🙏🙏🙏
प्रश्न कर्ता र प्रश्न उत्तर कर्ताको धेरै बौद्धिक विचार र ज्ञानगुनकाे मनछुने शब्दहरुसुन्न पाइयो धन्य छ दुबैलाइ।
मलाई बिश्वास छ dr.om murti म हजुर प्रति एकदमै बिस्वाश गर्ने एक जना दर्शक या भनौं हजुरको शुभचिन्तक पनि हो हजुर प्रति उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
धेरै पढलेख गरेका मानिस अझै इमानि भई दिदा बोलि बचन कति मिठो हुदो रैछ ❤🙏🙏
डा. साब हजुरकाे याे अन्तर्वार्ता हेरेपछि निकै भावुक बनायाे, जसकाे वर्णन गर्न कुनै शब्दै भेटिन । हजुरप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।
टन्न पैसा पुग्दो छ र यस्तो विज्ञ भाषण अनि सम्बन्ध ठुलो देख्नु हुन्छ डा साब जाे गरीब निमुखा छ उसले त महसुस गर्न पनि पाउँदैन। हजुरले चाहेकाे उद्देश्य पुरा होस। हजुरको समाजसेवामा हात लम्किदै जाउन।
टन्न पैसा भएकाहरु(जस्ले सम्बन्धलाइ भन्दा पैसालाइ असाध्यै र चाहिने भन्दा अत्यन्तै बढी महत्व दिएका छन् ) ले बुझ्नै पर्ने कुरा हो कि हजुर ? हजुरले गरेको गरिबको कुरामा बेग्लै बहस गर्न सकिन्छ ।
You are right Dr
डाक्टर ॐ मुर्ति साच्चिकै महान मान्छे हुनु हुदोरहेछ भन्ने महसुस भयो ।
Usle tyo tanna paisa afno mehenet lagaab ra parisram bata kamayeko ho.
@@panthagaurab1 हो नि । साथै असाध्यै ठुलो हृदय भएको ब्यक्ति हो ॐ मुर्ति ।
हे भगवान यस्तो असल ग्यानी बुझकी छोरो सबैलाई देऊ🙏🏻
बधाई छ दुवै जनालाई !
एकचोटि छोरा छोरीले हेरेर बाउ आमाप्रति सोच्न राम्रै होला भन्ने लाग्छ ।
डा.ओम मूर्ति सरको भिडियो क्लिपहरू हेरि रहन्थे,तर आज ब्यक्तिगत् इन्ट्ररभ्यू हेर्ने अवसर दिनु हुने जगदिस सर लाई पनि हृदय बाटै स्यालुट🙏 उहाँको पुस्तक जसरी भए पनि पढ्ने छु,परदेशी जिन्दगानी बाट स्यालुट,दुबै आदरणीय ब्यत्ति प्रति 🙏
Zzzza,A🎆,aa🎆🎆🎆ZAZ,£¡A😂🎆🎆🎆🎆,Z🎆#Aa??¡a🎆,
सबै भन्दा पहिला यस्तो सपूत छोरा जन्मदिने आमा र राम्रो शिक्षाको पालनादिने बुलालाई धन्यवाद आफ्ना मातापिताको पालना अनुसार जिवनलाई आधार बनाउने डा साहब लाई कोटी कोटी धन्यवाध
कस्तो आनन्द आयो यो डा. सगंको अन्तर्वार्ता , जुन कुरा मेरो मनले बोल्छ नि जुनकुरा मेरो अन्तरकुन्तरमा छ नि त्यो कुरा मैले डा.अनिल बोलिरहेको पाए आहाँ कति राम्रो विचार सबैमा यस्तै विचार आए कति सुन्दर हुन्थियो।🙏🙏🙏
अति मार्मिक र मानवीय भावनाले ओत प्रोत भएको राष्ट्र भक्ती र प्रेम पूर्ण अन्तरवार्ता डाक्टर साहेव लाई हार्दिक नमन
हजार संवाद हरु हेरेको छु। तर आज क्वा क्वा डाको छोडेर रोए को हुँ। धन्यबाद् यो कार्यक्रम प्रस्तोता जगदिश जि अनि Dr OM मूर्ति जि लाई नमन।
गरिब निमुखालाई अपरिहार्य यस्तो अध्ययनशिल डाक्टर जो आफ्नो क्षेत्र सम्बन्धी अहोरात्र खटिइने पो डाक्टर तपाईंको कार्यलाई नमन
एकदम bold लाग्ने जगदीश खरेल का खरो प्रश्न प्राय चोर नेता लाई हुने गर्छ । आज चाहिँ ठूलो मन को सहयोगी समाजसेवी निस्वार्थ डा. साप संग को एकदम सार्थक छ। नमन 👍🙏
सारै राम्रो जानकारी मुलक अन्तर्वाता 🙏सॅाच्चै डा साबले भने जस्तो सेवाको भावना, आदर र सोचाई हुनेभए त देश, परिवार र सम्वन्ध मात्र होईन विश्व नै सुध्रिने थियो । जय होस 🙏
Great interesting interview by Kharel sir....dr om murti Anil ko jay hos.
डाक्टर ओम मुर्ति अनिलको नि:शुल्क अस्पताल खोल्ने सपना झै मेरो पनि परोपकारी विद्यालय मार्फत शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई नि:शुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान गर्ने सपना छ।
सहि व्यक्ति संग लिईएकाे सार्थक ईन्टरव्यु । सहि र सकारात्मक डा .साव । निशुल्क स्वास्थ्य उपचार तपाईकाे परिकल्पना साकार हाेस् । 🙏
सरै राम्राे अन्तर्वाता, डाक्टर ओम मुर्ति अनिल र पत्रकार जग्दिस खरेल,दुवै मलाई सारै मन पर्ने मान्छे ,दुवैलाई हृदयदेखिनै नमन🙏🙏🙏🙏❤❤❤
एक साल पहिला पनि हेरेको थिए डा साप को यो एपिछोड आज पनि हेर्न मन लाग्यो हेरे डा सापको जे जति कुरा गर्नु भयो केही गर्नु पर्छ र केहि गरौ भन्ने हौसला आउन्छ
सार्है राम्रो उद्देश्य र मार्मिक भावना ब्यक्त गर्दा भावुक नहुने को होला र ! धन्यबाद डा. अनिल !
अती राम्राे सोँच डक्टर दाजै काे कतै कतै मेरो पनि आँसु आयो भावनामा बगियो वास्तवमा जसले वैराग्य जीवन पनि सहजै बिताउन सक्छ उसले देश बनाउँछ सक्छ पनि त्यो गुण अनिल sir मा पनी देख्छु तर डक्टर दाजै तराई पहाड र हिमालमा कति जनता यस्तै शिक्षा र ज्ञान भन्दा धेरै टाढा छन् कल्पना पनि हुदैन की उनीहरूलाई जीवन के हो कसरी जिउने कला को विकास गर्ने भन्ने बारे पनि कल्पना हुँदैन की पढ्ने school जाने हैसियत पनि हुदैन ती बच्चा हरुलाइ ल्याएर पढाउनु होला र यस्तै सम्बन्धका कुराहरूको बारेमा ज्ञान दिनु होला साथै मानवलाई मर्न का लागि हामी ले तयार हुनू पर्छ हर कूनै बेला पनि बाँचुन्जेल मिठो सम्बन्ध मा बाचौ जस्ता ज्ञान हरू को पाठशाला बनाउनु होला यो पनि ठूलो उपचार हो जस्तो लग्छ मलाइ
महान पुत्र काे अमुल्य वचन । ❤
मेरो मन धेरै रोयो हजुरको इन्त्रविए हेर।।। हजूर को यो मार्क दर्शन सदै सम्झेर बाबा र आमा का लागि ।।। सधैं तत्पर रहन्छ।जय माता दी
धन्यवाद जगदिश जि🙏मैले तपाइको धेरै अन्तरबार्ता हरु हेरिरहेको छु तर यो मेरो अनुभवबाट भन्छु तपाइले यो आजसम्मकै उत्कृष्ट माने।।।
हजुरको अन्तरबार्ता हेरिरहदा सुनिरहदा मलाई मेरो बाबा आमा प्रतिको मेरो कर्तव्य झल्झलि याद आइरहेको छ । thank you so much doctor sab🙏🙏🙏🙏🙏🙏🙏
डक्टरसाबलाइ हार्दिक नमन , साँच्चै एउटा साकार भगवान नै हुनुहुन्छ तपाइँ
सक्कली डाक्टर बन्नु गाह्रो छ।यसको लागि उच्च % र व्यवहार चाहिन्छ।थप मेहनत आवश्यक छ।
नक्कली र व्यापारी डाक्टर पनि पाईन्छ हाई साउण्ड गर्छ।
देशमा शैक्षिक गुणस्तर खस्कदैछ।कम%, झोले र हनु शिक्षक हुनु प्रमुख कारण।सबै पेशेवरहरु शिक्षकले बनाउने हो त्यस कारण पनि शिक्षक पेढेका, त्यागी र पेशा प्रति प्रतिबद्ध भएको हुनु पर्छ।
हाम्रो समाज परपिडक र भ्रष्ट भएको छ।कतै डा.अनिललाई पनि अन्य नजरले हेर्न सक्छ।म धेरै धेरेै सम्मान गर्छु।सबैले डाक्टर साबको बाटो अनुसरण गरोस् चाहे त्यो अन्य पेशामा किन नहोस।
बधाई तथा शुभ कामना।
डाक्टरसाप सगको योअन्तरबार्ता आज सम्म मैलेहेरेको हजारौं मध्ये उतकृष्ट लाग्यो समय अलिक छोटो भएझै लाग्यो सायद सबैलाई त्यस्तै महसुस भयोहोला **जिवन्त सम्बन्ध **😍💟सबैको यस्तै सुखमय रहोस 🙏
Aahaa om murti ko boli nai kati mitho chha
जीवन जीवनुको ढ़ंग तपाईसंग सिखनु पर्छ 🎉🎉🎉
मसानघाटमा चितामा देह जल्दा सबैलाई लाग्छ मान्छे मर्नु पनी पर्छ तर फर्केपछि फेरी 'म' को पछि लाग्ने मानवको स्वभाव परिवर्तन हुनु पर्छ। There is no one like Dr. Om Murti. He is one an only man who have thoughts about relation and about reform of relation.
❤❤ बास्तविक जीवनमा मेल खान गएको छ मेरो पनि डा. साब । आफ्नो सफलता मा पहिला बुवा लाई सुनाउदा बुवा खुसी भएको देख्दा अझ प्रगती गर्न मनलाग्दो रहेछ !!
फेसबुकमा हेर्दा हेर्दै मलाई मनपरेको Dr.साहेब ❤ आग्याकारी पनि हुनुहुदो रैछ।खुशी लाग्यो🎉
वाह डा. साहेव यो पैसामा विकेको संसरमा यहाँले रोप्न खोजेको प्रेम र सद्भावलाई साच्चै ह्दयदेखि सलाम छ
सङ्युक्त परिवार ,मानविय चहाना काे प्रेम ,समाज सेवा प्रती धन्यवाद
कस्तो हृदकै कूरा खोलि दिनूभयो डा साप सलामछ
सहि कुरा भन्नु भयो डाक्टर साब तपाईंको भनाई सार्है चित्त बुझ्दो छ यस्तो छोरा सबैको घरमा जन्मनु पर्छ तपाईलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु
वा.. उ यो हो सपूत छोरो, क्या भग्यमानी बुवाको छोरो, म रो य धेरै रोय, डक्टरसाब क्या न्यायिक सब्दहरु बोलिरहनु भाको छ, बाफ्रे..... हे प्रभु, मिल्छ भने यी मेरा सन्तान्को रुपमा किन जन्माउन पाइन ? ? ?, अरु शब्द उकुसमुकुसिरहेका छन, पड्नुभयो बिग्यान, बुचार मिशृत आध्यात्मिक + बिग्यान व.. उ प्रमात्माको आशिर्बाद, अनि अतिनै, शौभाग्यसालि, बाबू आमाको, अतिनै बुद्धिमानी, ग्यानी, छोरा, अरु त कति कति, बाब्बा कति आध्यात्मिकता, प्रमात्माले दियको देन ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कति राम्रो मर्म स्पर्शी संवाद, धेरै धेरै धन्यवाद डाक्टर साब, पत्रकार ज्यूहरुमा। उहाँको किताब किनेर पढ्ने छु र परिवारमा पढ्ने सल्लाह दिन्छु।
कति धेरै माहान बेक्तित्व दया माया करूणा त्यागकाे खानि जयजयकार हाेस मङ्गल हाेस जीवन सफलता ले शिखर चुमिरहाेस्।हरि ॐ🌷🌹🌺💐🙏🙏🙏
आहा कति महान साेच हजुरको । हृदय देखि नै नमन डा. साहेब हजुर लाई ।
He saved my fathers life. Me and my family are forever grateful to him.
डा साबको यो अन्तरबार्ता सुनेपछी निकै भावुक भय हजुर प्रति हार्दिक सम्मान ब्यक्त गर्दछू
नेपाली का सन्तान नेपाल मै पढेर यस्ता महान विचार का धनी हुन सक्छन भन्ने सबुत हो ,,,," यहाँ को धर्ती बाँझो छैन",,,,,जय होस धर्तीमाता ।
सबै धन्वन मानिसहरुको सोचबिचर हजुर को जस्तै भैदिय धेरै राम्रो हुने थियो डाक्टर साप । हजुरले चाहेको कुरा पूरा होस् ।😍
Dr.Aom sansar ma dr. hru t kti xn kti tr hjur jsto pbitra mahan bichar bhyko Dr.dekhn r sunn paunda kti grbh lagx ki Dr. Ko pni yeti ramro mn r bichar hundo rhex bhnne kura mhsus grn sken.
Dr Aom hjur lai dherai dherai dhnewad🙏
Dr. Hru le sunn r sikn prne path dinu bhyko ma dhnewad.
मैलेपनि धेरै पटक डा ओम जीसंग चेक गराएो छु निकै सरल र मीजासिलो हुनु हुन् छ
मानव को आवरण मा भगवान रूपी डाक्टर साव हरू लाई हार्दिक नमन सम्मान अनी सलाम छ । कुनै समय आईसीयू मा मृत्यु को मुख मा पुगी सकेको मलाई पनी वहाहरू जस्तै मानव रूपी भगवान हरू ले नयाँ जिवन प्रदान गनुॅ भएको थियो, वहाहरू को सात जुनी समम जय होस 😊💯💕🙏🙏
यो अन्तर्वार्ता सुन्दै हेर्दै गर्दा कति बेला सकियो पत्तै पायन तर सोध्ने जगदिस जि अनि जबाफ दिने डकटर्साप को जबाफ आहा कति मीठो शब्द ❤❤❤
निशुल्क स्वास्थ्य शिक्षा यो देशका नागरिकका लागि अनिवार्य आवश्यकता हो। डा. अनिल को सपना पूर्ण बनोस शुभकामना छ।
पत्रकार र डक्टरको तुलना गर्न मिल्दैन आ-आफ्नो ठाउमा दुबै महत्वपूर्ण ब्याक्तित्व हुन❣️🙏
धन्यवाद डाक्टर साब यो भिडियो हेरे आखाबाट आसू झरे को पत्तै भयन 🪻🙏🏼🪻
वाव!dr.साब सैद्धान्तिक ज्ञान र ब्यबहारिक ज्ञानको संमिश्रण ❤❤❤
कति राम्रो अन्तरबार्ता म पनि बिदेस पैसा कमाउन आए पैसा त कामाए तर यो समयमा मैले आमा गुमाए धेरै पिडा लाग्छ मेरो आमालाई दिन रात सम्झन्छु तर सम्झना मात्रै रह्यो मेरो जिन्दगि पनि अहिले सम्म बिदेसमै रह्यो यो अनतरवार्ताले मेरो मन झन धेरै छोयो ❤❤❤❤❤🙏🙏🙏🙏
उत्कृष्ट अन्तरबार्ता !
नमन डा साहेब!
😢😢😢😢 डा • साब ले भनेको हरेक कुरा र आँखा को आशु देख्दा मैले आफ्नै आँशु रोक्न सकिन ।
डा.साव हजुरको यो अन्तरबार्ता 4 पटक हेरिसके, जति हेर्यो तेति हेर्न मन लाग्छ!
यो जिवनरुपि भुमरीमा एकोहोरो घुमिरहेका प्रकृतिको उच्चतम स्वरुप मानवलाई एक पटक झस्काउने प्रयास गर्नुभएकोमा धेरै धेरै धन्यवाद डा साब।
I watched this interview more than 5 times . This interview changed my life now i will come back to nepal to be with my parents
Wow!❤❤god blessed you
पैसा कमाउनु मात्र ठूलो होइन जुन समाजबाट पैसा कमाएको हो त्यो समाजलाईपनि केही दिनुपर्छ र काम पनि गर्नुपर्छ ताकी धेरै पुस्ताले मरेपछिपनी सम्झी रहोस।धन्यवाद डाक्टर हजुरलाई टिकटकमापनि हेरिरहन्छु।
डा: सापकाे कुराले मलाई धेरै ईस्पायर गरेकाे छ म नि केहि साेच लियर बढेकाे मान्छे भएकाे हुनाले मेराे अात्मबल मिलेकाे छ धन्यवाद डाः साप
Hjurlai safaltako kamana
अति उपयूक्त कुरा सुन्न पाइयो ,हार्दिक नमन 🙏🙏
डा मा हुनुपर्ने गुण यहि हाे❤ डा साब हजुरकाे उद्देश्य परिपुर्ति हाेस शुभकामना 😊
जगदीश जि तपाईलाई यसरी नै बुझ्ने मौका कस्ले जुराईदिएला ।
नमन डा. सहाव म हजुरको एक एक शब्द सुनेर भावुक भए
Malai mero life ko sabai vanda best interview madhyako yo interview lagyo neta jagdish sir thank you
यो Interview ले मेरा पनि आँखाका चेप रसाय मार्मिक छ, यथार्थ र सत्यमा आधारित छ, डा.ओम सर र पत्रकार जगिदश सर दुबैलाई धन्यवाद छ।
पिताको बारेमा गरेका कुराहरूमा सहमति जनाउन सकिएन किन भने हाम्रो समाजमा कतिपय पिताहरू यस्ता अपराधिहरू छन जसले सन्तानहरूलाई बे घरबार बनाईरहेका छन त्यस्ता पिताहरूलाई के भनौं ..!!
हजुरले यो अन्तरवार्ता सुनेर गल्ती गर्नुभएछ। डाक्टर ले आफ्नो श्रीमतीलाई त , बुवाको बारेमा नराम्रो बोल्न दिनुभएन(चाहे बुवा सही हुनुहुन्थ्यो या गलत)। हजुरले त आफै एस्तो भन्दै हुनुन्छ।🙂
Ohoo ma ta sutina rat var 😢😢kura sunera dr sab ko always thankx
सरको इच्छा पूरा होस्! धेरै धेरै शुभकामना 🙏🌺
Tears rolled in my eyes😢😢😢 every father deserves a son like you ❤
पत्रकार ज्यू को प्रश्न गर्ने शैली प्रति उच्च सलाम।।
मानव जीवन र समुदायको बहुमुल्य अन्तर्वार्ता । धन्यवाद दुवैलाई ।
धेरै राम्रो, सकारात्मक सोच लिउ🇳🇵
सबै मनिसको जिवनमा यो क्षण आउँछ समय फरक हुन सक्छ । मन छुने अनुभव ।
Exactly...
जगदीश सर म तपाईंको पुरानो साथी केशव प्रसाद पौडेल हुँ ।मलाई तपाईको हरेक इन्टरभू हेर्ने कोशिस गर्छु। तपाईंको प्रश्नगर्ने शैली अति राम्रो छ।तपाईंको जयजय होस्। असक्षम नेताहरूसँग अन्तर्वार्ता गर्नुभन्दा यस्तै उर्जावान् व्यक्तिलाई ल्यउनुहोला। डाक्टर साहेव तपाईको सामाजसेवा गर्ने ईच्छा छिटोभन्दा छिटो पूर्ण हवस्।
सम्बन्ध र जिवनलाई जिबन्त रुपमा बुझे पछि जीवन रुपान्तरण हुन्छ चाहे पेशाले जे सुकै होस ।हजुरको जय होस डाक्टर साब।
जहाँ डा साप को कुराले आँसु झर्यो यो सद्दबुद्दी सबैमा हुन जरुरत छ❤
जगदीश जीलाई धन्यवाद,ईश्वरका प्रतिरुप ॐमूर्तिलाई नमन
डाक्टर ओममुर्तिले संयोग भनेको कुरामा पनि कुनै अन्य कारण किन सोच्ने र !
सचेत र कर्तव्यत: नै हो किनकि बिमारीलाई डाक्टरकोमा नै ल्याउने हुन र अस्पताल नै पुगाउने हुन । यो सचेत रुपले गरेको स्वभाविक प्रयास हो । डाक्टर सापले सहि भन्ने प्रयत्न गर्दैछन । पत्रकार खरेलले भगवानको वा अदृश्य शक्तिको कृपा वा इच्छा देखाउन प्रयत्न गर्दैछन ।
Well balanced, well thought, well organized, educative and down-to-earth discussion
We don't find the so called intellects praising others these days. I found you as an exception. Thank you sir!
एक राम्रो डाक्टर राम्रो नातेदार हुनु को लागि बिशेश पुर्बआधार हुन्छ एक असल मान्छे बन्ने कोसिस गर्नु ओममुर्ति सर एक असल ब्याक्ती हुन् पछि का के असल र कुसल डाक्टर पनि हुन् ,उच्च सम्मान र हजुर जस्तो सुपुत्र जन्माउने जननी र जन्म भुमी लाई मेरो कोटि-कोटि नमन:🙏🙏🙏🇳🇵
उत्कृष्ट कुराकानी, धेरै राम्रो लाग्याे, सम्बन्ध र पैसा
Feel so glad we have people like Dr.Om murti. Pure human quality
एस्तो ज्ञानि र सस्कारि छोरा सबैको होस धन्यवाद जगदीश सर डाक्टर साबको इन्टर ब्यु लिएर हामी माझ सुनाउनु भएकोमा
धन्यवाद! हामि माझ निकै मननिय जानकारी गराइदिनु भएकोमा। फोहोरी नेताको ठाउँमा विभिन्न पेसाका बिध्द्वता बोकेका ब्यक्तिका बिचारहरु सुन्न पाइयोस्।
सारै राम्रो बिचार भयका बौध्दिक डाक्टर तपाईको बिचार महान हो ❤
Mero lagi pani vagwan ho Dr.Anil murti, God bless you.
आहा कति राम्रो अन्तरबार्ता !
गजव डा साप !! समाजसेवामा यहाँ जस्ताे धन र मनकाे धनी अगाडि वढेकाे देख्न पाईयाेस् !!
The best sentiment on the father that changes the life towards social service from earning money money money, and seen tears on Jagadish Kharel. Salute both of you. 👋👋👋
Wow kati ramro socha doctors vaneko sachi hjur jasto hunu parxa I’m support doctors saba ❤❤❤❤❤
सबैले सम्बन्ध को बारेमा बुझ्न सक्दैन ,र सबैको आ आफ्नै शैली छ ,
महान मन भयको डक्टर साब
great job महान मन
कुरा त ठिक छ तपाईंलाई सम्मान छ तर भाषणले मात्रै पुग्दैन कती गरिब दुखिको सेवा गर्नु भयो भन्ने कुरा महत्त्वपूर्ण हो?
Ati uttam vaw.xoro .chahi yasta Huna prxa..♥️