NAGEPOKHARI || GORKHA | UNCOVERING IT'S SECRET BEAUTY

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 มิ.ย. 2024
  • #nageepokhari #gorkha #sizzu
    Patreon:patreon.com/SirjanaSizzu
    Supported By: Call Karnali Adventure Treks & expedition.
    Email: callkarnali@gmail.com
    / call_karnali
    Web Partner: Web House Nepal
    Link: webhousenepal.com/
    Contact: 9801194962
    Accessories Partner: EC Store ,Anamnagar
    Contact: 9848867698
    Singer: Pracass Shyngbow Tamang
    (Shyngbow Dai )
    TH-cam link:
    / @pracassshyngbowtamang...
    Also thank you so much Syangbo dai your hospitality ❤️
    Thanks you so much Navaraaz Awasthi Sir And Suresh Dawadi sir
    Inquiry Regarding Business Collaboration"
    Contact: 9851341890
    ==========================
    Presenter/Direction By: Sirjana Sizzu
    Camera/Edit: Keshab Adhikari(keshabfootage)
    / keshabfootage
    ==============================
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our TH-cam channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

ความคิดเห็น • 240

  • @sirjanasizzu
    @sirjanasizzu  8 วันที่ผ่านมา +41

    साथिहरु नमस्ते तपाईहरुको माया र साथले नै पाईलाहरु अगाडि बढाउन मद्दत मिल्छ । नयाँ नयाँ ठाउँ पुग्नलाई हजुरहरुको साथ सहयोग चाहिन्छ । आउने दिनहरुमा सुधार गर्दै जानलाई हजुरहरुको सल्लाह सुझाव आवश्यक छ । भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनुहोला।
    अंझै केहि महत्वपुर्ण सल्लाह सुझाव छ भने पनि facebook page / instagram मा म्यासेज गर्न सक्नुहुन्छ्। तपाई ब्यापार बिजेनेस गर्दै हुनुहुन्छ र हाम्रो भिडियो कन्टेन्ट संग मिल्छ भने पनि हामि संग साझेदारि गर्न सक्नुहुन्छ् है। संग संगै यात्रा गरुला।
    contact : 9851341890
    Mail: sizzuoli@gmail.com
    Lot’s of love my adventure crew❤

    • @Mrkgurung
      @Mrkgurung 6 วันที่ผ่านมา

      Bhachek jada hamro( Sirnanthan mandir ) View leediyenu vaye kati khusi hune Thiam... watching from 🇬🇧.

    • @rimalchhetri4010
      @rimalchhetri4010 5 วันที่ผ่านมา

      बहिनी तपाई को सबै यात्रा हेरछु एकदमै राम्रो लाग्छ म पनि रिटायर आर्मी हु र हिड्नु सारै मन पर्छ बेसि तपाईको भिडियो हेरेकोले घरमा चाही झगडा भई रहन्छ।

    • @malashrestha3187
      @malashrestha3187 3 วันที่ผ่านมา

      I have subscribed now.❤❤❤

    • @bipinguragain8639
      @bipinguragain8639 3 วันที่ผ่านมา

      Wow❤❤

    • @Prabeshlimbu-se6lv
      @Prabeshlimbu-se6lv 14 ชั่วโมงที่ผ่านมา

      ❤❤❤

  • @Sanjaythapamagar246
    @Sanjaythapamagar246 5 วันที่ผ่านมา +5

    हजुरको भल्ग हेर्नू राम्रो लाग्छ हजुरको कारणले हजुरको लगन र मेहनतले र हजुरको शाहसीपनले गर्दा मैले अनि हामी सबै हजुरको भल्ग हेर्ने शुभचिनतकले हामीले सोच्दै नसोचेको ठाँउ कलपनै नगरेको हाम्रो देशको मनोरम दृश्य आखाले हेर्दा पनि आँखा नथाक्ने र मन नभरिने हेरिरहु लाग्ने मन खुसी हुन्छ,यो सब हजुरले भोग्नु भएको दुख कष्ट पिडाको बाब्जुद हो हजुरले गर्नु भएको शाहसि काम हजुरको देश पर्तिको मायालाई सलाम छ र हृदय देखि नै धन्यवाद हजुरलाई🙏🇳🇵🇳🇵

  • @namastegorkha7535
    @namastegorkha7535 8 วันที่ผ่านมา +20

    अजिरकोट गाँउपालिकाको ध्यानाकर्षण होस्।पर्यटकका सहजका लागि बाटोहरूमा सङ्केत बोर्ड तत्काल राखियोस्।@अजिरकोट गाँउपालिका गोरखा

    • @peace0191
      @peace0191 7 วันที่ผ่านมา

      Timro gau raixa aso vansun garna paryo bord rakhna lai

    • @peace0191
      @peace0191 7 วันที่ผ่านมา

      Baadar 😂😂😂😂

  • @sundardhital4903
    @sundardhital4903 5 วันที่ผ่านมา +5

    ✍️छोरा एक कुल को तारा हो भने
    छोरी दुई कुलकी आरती र सारथी हुन ।।❤️
    #शुभदिन सबैमा🙏

  • @anmolroshan4641
    @anmolroshan4641 5 วันที่ผ่านมา +4

    बिना कंक्रिट यती सुन्दर बाताबरनमैत्री गन्तव्य पनि बनाउन सकिने रहेछ अति उत्कृष्ट👌👌धन्यवाद सिर्जना जी यती सुन्दर ठाउ को भ्रमण गराइदिनुभयो 🙏🙏

  • @alisalamichhane2382
    @alisalamichhane2382 5 วันที่ผ่านมา +2

    यि प्राकृतिक सौन्दर्यताको दृश्यहरुले आँखा हरु रसाए,अनि ति बा आमाको आतिथ्यताले प्रफुल्लित भएँ सँगै छुट्टिने बेला आँसु नै आयो 😢❤

  • @nirajanthapamagar6544
    @nirajanthapamagar6544 8 วันที่ผ่านมา +9

    हाम्रो गाेरखा राम्रो गाेरखा❤❤❤
    धन्यवाद आईदिनु भयाे।
    आफू सगै लाखौंलाख दर्शकहरुलाई घुमाईदिनु भयाे।। ❤❤❤❤

  • @JinlabVideo
    @JinlabVideo 7 วันที่ผ่านมา +4

    उकालो लाग्दा थकाईको महशुस मैले गरे, त्यो चिसो स्थानको मनोरम दृष्यले मलाई नै सितल भएको महशुस भयो । धेरै धेरै धन्यवाद ।

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 8 วันที่ผ่านมา +4

    धन्यबाद छ बैनी मेरो बाउ बाजेको थाक थलो देखाई दिनु भएको मा पुग्नु भएकोमा 🙏

  • @tulthapamagar.
    @tulthapamagar. 7 วันที่ผ่านมา +3

    😊lastai ramailo .......ma aafno vedio edit nagari kana yeta herdai chhu ........wonderful

  • @diwakarwasti6705
    @diwakarwasti6705 6 วันที่ผ่านมา +2

    गितका शब्द, संगितले मन प्रफुल्लित बनायो, प्रकृति र प्रकृति सगै जोडिएकी सिर्जनाको बर्णन गरिसाध्ये छैन, सप्रेम धन्यवाद 🙏❤️

  • @himal660
    @himal660 8 วันที่ผ่านมา +4

    मेरो बाल्यकाल बितेको ठाउँबाट आज सिर्जु बहिनीले अति सुन्दर भिडियो सम्प्रेषण गर्नु भएछ। अति खुसि लाग्यो। यो चिन जस्तो अति बिकासित देशमा बसेर आफ्नोे बिकास उन्मुख देशलाई नियाल्न पाउदा आँखामा खुसिको आँसु टिलपिलिएको पत्तै पाइनँ। धेरै धेरै धन्यवाद प्यारी सिर्जना बहिनी।
    हजुरको नियमित दर्शक।🙏🙏🙏

    • @sirjanasizzu
      @sirjanasizzu  8 วันที่ผ่านมา +1

      Sathi haru lai pani share garnuhos hai video 😊

  • @Prasadtmg
    @Prasadtmg 7 วันที่ผ่านมา +3

    एकदमै गजब लाग्यो हजुरको वर्णनले त्यहाँको प्रकृतिको भित्री वाहिरी दुबै सुन्दरतामा थप सुनौलो रंगहरु थपि दिनु भएको आभास भयो धन्यवाद नमन Sirjana Sizzu जय होस हजुरको🙏💐🙏💐🙏जय प्रकृति माता

  • @rajendraprasadneupane349
    @rajendraprasadneupane349 7 วันที่ผ่านมา +3

    OMG, this video made my weekend absolutely incredible! Ani last maa daju ko mitho sor and Guitar WOW, no words to express. Slute, Sirjana you have been doing an amazing job.

  • @naradippariyar1307
    @naradippariyar1307 7 วันที่ผ่านมา +3

    रमाइलो लाग्यो ।
    बहिनिको खुट्टाको समस्या ठिक भएछ । खुसी लाग्यो

  • @laxmansubedi1978
    @laxmansubedi1978 7 วันที่ผ่านมา +1

    अहा कति राम्रो ठाउँ !!!तपाइले आन्तरिक पर्यटन पर्वर्धनमा धेरै महत्वपूर्ण काम गर्नु भयको छ श्रीजना ज्यू।तपाइलाइ धेरै धन्याबाद।👏👏👏

  • @santoshadhikari2308
    @santoshadhikari2308 7 วันที่ผ่านมา +2

    Good Job!! Keep promoting internal tourism!! Gorkha is amazing!!

  • @sandipbhatta2835
    @sandipbhatta2835 7 วันที่ผ่านมา +2

    ल हाम्रो गोर्खा जानू भयछ ❤❤ खुसी लाग्यो गोर्खा जिल्ला पुरै घुम्नु होला

  • @dineshshrestha3036
    @dineshshrestha3036 7 วันที่ผ่านมา +3

    dajuko song ra guitar ko dhuna chai anitimama maja aayo hai😍😍😍

  • @TejDongUrja
    @TejDongUrja 7 วันที่ผ่านมา +2

    अहो भालुको कुरा भयो। चिमारामालिका जुम्ला एक्लै ट्रेक जादाँ माथि बीचबाटो जंगलमा भालुसँग जम्काभेट भयो। निकै डर लागिरहेको थियो। गोठालो दाइ र वहाँको कुकुर र भेडा हेर्दै मन शान्त बनायो। आजको भिडियो हेरेपछि एकपटक नागपोखरी जानैपर्ने भयो। धन्य सिर्जना सिर्जु😊, 🙏

  • @tejkarki4826
    @tejkarki4826 7 วันที่ผ่านมา +2

    मलाई मनपर्ने vlog

  • @djdnp2525
    @djdnp2525 7 วันที่ผ่านมา +2

    Wow love it ❤ ...

  • @kamalgurung8072
    @kamalgurung8072 7 วันที่ผ่านมา +1

    जुनै पनि गन्तव्यलाई दर्शक सामु पस्कने हजुरको छवि अद्भुत अनि अति सहरणी हुने गर्दछन् ।vedio हेर्न थाले पछि आफैलाई कुनै अलौकिक दुनियाँमा हराएको अनि रमाई रहेको भान् हुन्छ ।
    सागरमाताको अति नै सहाहि छोरीलाई हिर्दय देखि नमन्🙏

  • @limbubikramraj7309
    @limbubikramraj7309 7 วันที่ผ่านมา +5

    बुबाको मुहार कति हसिलो।मान्छेले मान्छे नचिन्ने मतलवी सहर भन्दा मानवता पालेर बसेको गोठ लाखौ गुना राम्रो हुन्छ।

  • @deependraparajuli586
    @deependraparajuli586 8 วันที่ผ่านมา +2

    नयाँ नयाँ ठाऊ काे दृश्य देखदा मन अाननद र खुसि लागछ पदेश बाट ।😮😮😮

  • @c.branamagar8148
    @c.branamagar8148 7 วันที่ผ่านมา +2

    धन्यवाद यति राम्रो ठाउ देखाइ दिनु भएकोमा म तनहु देखि

  • @migmardolma47
    @migmardolma47 7 วันที่ผ่านมา +1

    Wow What a beautiful place ♥️NEPAL 🇳🇵From USA 🇺🇸

  • @chitrathapa8302
    @chitrathapa8302 6 วันที่ผ่านมา +2

    Baini hjr lai dherai maya❤❤ ani anaginti samhjana,aafno swasthya ko poni khyal rakhnu hola.

  • @manojdhital2625
    @manojdhital2625 18 ชั่วโมงที่ผ่านมา

    That's the organic and raw video. This place is a hidden treasure for trekkers....❤❤

  • @anupamakhatri6852
    @anupamakhatri6852 8 วันที่ผ่านมา +3

    मलाई पनि यस्तै प्रकृतिसङ रम्न मन पर्छ❤❤❤️❤️तर म त हिड्नै सक्दिन😢😢

  • @nembangchandra25
    @nembangchandra25 8 วันที่ผ่านมา +4

    Hajurko video herna ekdam aananda aauchha❤❤❤

  • @romanrana9436
    @romanrana9436 8 วันที่ผ่านมา +2

    खै कसरी बर्णन गर्ने होला हजुर को भिडियो यति राम्रो हुन्छ कि खाडी यो गर्मि बाट हेर्दा त्यो भिडियो को चिसो मौसम त्यो हरियालि ले मन मा यति सितल बनायो नि म भनि सक्दिन । कति राम्रो wow ल अब अर्को ठाउँ को नि छितो छितो ल्याउनु होला 😊😊😊

    • @sirjanasizzu
      @sirjanasizzu  8 วันที่ผ่านมา +1

      सबै सामु सेयर गरिदिनुहोला धन्यवाद ❤️

  • @santoshadhikary6738
    @santoshadhikary6738 3 วันที่ผ่านมา

    गज्जब लाग्यो आजको श्रृङखला पनि , अझ दिदीले भिनाजुलाई पनि सँगै लिएर जानुभएको रहेछ 😅 खुशी लाग्यो !
    आगामी यात्राका लागि शुभकामना 🙏

  • @Manprasad21
    @Manprasad21 7 วันที่ผ่านมา +2

    मत सिर्जु चेली को प्रत्याक भिदियो नछुताइ हेर्ने गर्छु 7 समुन्द्र पारी भए पनि हजुरको भिदियो हेर्दा लाग्छ म कतै गाउँ घर तिर दादा पखेरा मा छु जस्तो महशुस हुन्छ ध्यारै ध्यारै धन्यावाद चेली अझै अरु नेपाल को रमनिया थाउ हरु पनि देख्न पाइयोस हजुरको भिदियो मा।।।

  • @ayushranabhat8991
    @ayushranabhat8991 8 วันที่ผ่านมา +2

    तपाइलाइ सलाम टक्राउछु नानि

  • @samikshadevkota3867
    @samikshadevkota3867 5 วันที่ผ่านมา +1

    Didi gorkha kti tira ghumu vyo hju...hmi yai ghar vko mnxe ta gako xna😔love it didi ..thank you so much hamro thau ma aaunu vyakoma❤

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn 5 วันที่ผ่านมา

    गोठालो बाजेको हासो गज्जब लाग्यो। धन्यबाद हजुर लाई ❤

  • @hitkajigurung5104
    @hitkajigurung5104 8 วันที่ผ่านมา +3

    गोर्खा beautiful गाउँ❤❤❤❤

  • @dronagaule7739
    @dronagaule7739 4 วันที่ผ่านมา

    बिना कंक्रिट यती सुन्दर बाताबरनमैत्री गन्तव्य पनि बनाउन सकिने रहेछ अति उत्कृष्ट धन्यवाद सिर्जना

  • @DeepakDeepakpandey-kb6zp
    @DeepakDeepakpandey-kb6zp 6 วันที่ผ่านมา +1

    Watching from Mizoram, India.Thanks so much for sharing us.

  • @NimabungRai
    @NimabungRai 4 วันที่ผ่านมา

    बादर नि तर्सेको थियो रे फेरि कस्तो हसाउनुभयो सिर्जु दिदी much love form Khotang ❤❤❤❤❤❤❤❤☺️😘😘😘🌻🙏

  • @Binayrai17
    @Binayrai17 7 วันที่ผ่านมา +1

    Beautiful place ❤

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k 5 วันที่ผ่านมา

    बैनिको भिडियो सारै राम्रो लाग्छ झअ बैनिको आवाज त झनै राम्रो

  • @asmitasyangba4274
    @asmitasyangba4274 3 วันที่ผ่านมา

    Khushi lagyo hajur hamro Gorkha janu vayaxa..rw sabai .bhhacheck jani bato mero ghar dharapani. Chipleti najikai.... Khushi lagyo sis.... thank you so much.

  • @kk-jb2ei
    @kk-jb2ei 5 วันที่ผ่านมา

    Being nepali watching from Finland...kasto miss vo trek...at the same time afai trek gako feel ayoo

  • @sudarshan..
    @sudarshan.. 7 วันที่ผ่านมา

    आहा !! सार्है सुन्दर ठाउँ 👌🎈

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn 5 วันที่ผ่านมา

    जुम्ली परियो हाल प्रदेशबाट हेरियो गोर्खा तिर सारै आनन्द आयो ❤

  • @DurgaKhadka-ev6jo
    @DurgaKhadka-ev6jo 5 วันที่ผ่านมา +1

    Thank you sister yati ramro video herna pay

  • @TirthaAndDorna
    @TirthaAndDorna 5 วันที่ผ่านมา +2

    Beautiful Video Didi😍❤️🙏👍

  • @pramodgurung2656
    @pramodgurung2656 7 วันที่ผ่านมา +1

    Now I'm soo happy ..mam...dats u under covering..our home town gorkha...always God bless u..

  • @dhonimagar3
    @dhonimagar3 8 วันที่ผ่านมา +1

    wow.haven't place in nepal 🇳🇵🇳🇵❤️❤️🙏🙏All district visit nepal Sizzu Sis..god bless you success visit 🙏🙏

  • @NandansinghBhandari-hm3kn
    @NandansinghBhandari-hm3kn 8 วันที่ผ่านมา

    So beautiful nature.. awesome view...how sweet your voice..heart touching journey....my best wishes for you sirjana sister....🎉🎉

  • @badebabuthapa2318
    @badebabuthapa2318 5 วันที่ผ่านมา +2

    धन्यवाद सिर्जना बहिनी जानकारीको लागि । कर्णालीको धेरै ठाउँको जानकारी दिनु भएको थियो, हाम्रो गोरखाको पनि जानकारी गराउनुभयो जुन ठाउँको त्यत्ति media मा चर्चा थिएन, यसको लागि पुनः धन्यवाद। अब लिगलिग कोट, Harmi कोट आदिको पनि भ्रमण गरि TH-cam मा राख्नुभए अझ आभारी हुन्थे।

    • @sirjanasizzu
      @sirjanasizzu  5 วันที่ผ่านมา

      aaba next friday ligligkot hai tw sir.

  • @mingururng-ho9xx
    @mingururng-ho9xx 8 วันที่ผ่านมา

    Very beautiful vlog .I am enjoying watching the vlog thanks.

  • @sunitalamichhane101
    @sunitalamichhane101 6 วันที่ผ่านมา

    Hamro gorkha ramro gorkha ❤ thabk you for explore🙏

  • @mohanbahadurshahi4460
    @mohanbahadurshahi4460 วันที่ผ่านมา

    Beautiful unknowing place ❤
    Thank you for sharing 🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 4 วันที่ผ่านมา

    सुन्दर ठाउंकाे रमाइलाे यात्रा। म ०२४/२५ सालतिर भच्चेक हिंडेर 2:28 पुगेकाे थिएं।आजभोलि गाडीकाे बाटाे पुगेछ।गज्जब लाग्याे रमाइलाे लाग्याे।

  • @devanddilu
    @devanddilu 6 วันที่ผ่านมา +1

    Most beautiful vlog. Nepali village life koko lai man parx .

  • @mankumarigurung2705
    @mankumarigurung2705 7 วันที่ผ่านมา

    Dherai khusi lagyo hamro gorkhalai chinaunuvayo ❤️❤️
    Much love❤️

  • @ghartiboy7577
    @ghartiboy7577 6 วันที่ผ่านมา +1

    Wow so beautiful place ❤❤❤❤

  • @sudeepsimkhada5852
    @sudeepsimkhada5852 8 วันที่ผ่านมา

    Good Good.
    Great coverage.

  • @gurungmahesh1973
    @gurungmahesh1973 8 วันที่ผ่านมา

    What a beautiful place.Thank you for this wonderful video.Regards from Darjeeling.Keep going baine.

  • @amritbk4578
    @amritbk4578 6 วันที่ผ่านมา

    Wow really amazing! Thanks alot sirjana sis for your incredible job for highlighting this hidden treasure Nagepokhari!

  • @malashrestha3187
    @malashrestha3187 3 วันที่ผ่านมา

    Beautiful views ❤❤❤ enjoy your special trip 💖

  • @Kanxiofficial53
    @Kanxiofficial53 5 วันที่ผ่านมา

    Thank you so much for beautiful peace environment dekhai dinu vayako ma❤❤

  • @Rohittamang7823
    @Rohittamang7823 2 วันที่ผ่านมา

    Thankyou so much for visiting my village ❤❤❤

  • @kabirbasnet8424
    @kabirbasnet8424 7 วันที่ผ่านมา +2

    सबै को भाग्य काहा एउटै हुनछ र बैनि सिर्जना तिमिले भाग्य लिएर आइछौ सधै सुन्दर प्राकृतिक हेर्न र घुम्न पाकि छौ

  • @raidurga37
    @raidurga37 8 วันที่ผ่านมา

    Thank you beautiful sis for new video

  • @kshitizgurung7423
    @kshitizgurung7423 8 วันที่ผ่านมา

    Thank you so much sister for your hardworking wow my birthplace Gorkha really heaven ❤❤

  • @nirmalkhanal3942
    @nirmalkhanal3942 7 วันที่ผ่านมา

    lots of love dijuuuuuu❣

  • @BipanaGhontane
    @BipanaGhontane 8 วันที่ผ่านมา +2

    Milxa vane gorkhako dharche samma poni ghumna aaunu hola

  • @sujadahal1866
    @sujadahal1866 7 วันที่ผ่านมา

    Wow dammiii video ❤❤❤

  • @bimaldaraimmvlog
    @bimaldaraimmvlog 8 วันที่ผ่านมา +3

    Wow❤ wish to be their 😢😊

  • @sachingurung1795
    @sachingurung1795 8 วันที่ผ่านมา

    Its very awasome video sis

  • @skjungletravel5999
    @skjungletravel5999 3 วันที่ผ่านมา

    Happy to see my hometown on ur Chanel god bless you

  • @TulramShrestha
    @TulramShrestha 8 วันที่ผ่านมา

    Very beautiful scene 😍🤩😍❤❤

  • @mayagurung3834
    @mayagurung3834 6 วันที่ผ่านมา

    Wow beautiful looks sis Lovely hjr ❤❤❤❤❤❤

  • @lilabahadurgurung9873
    @lilabahadurgurung9873 วันที่ผ่านมา

    good sirjana baini

  • @user-ik3yx9je8j
    @user-ik3yx9je8j 8 วันที่ผ่านมา

    Thank You So Much Sirjana Bahini🙏🙏

  • @dipesh4444
    @dipesh4444 8 วันที่ผ่านมา

    Another wonderful episode
    Lots of love sis❤

  • @chandrathapa7614
    @chandrathapa7614 6 วันที่ผ่านมา

    नियमित हेर्ने गर्छु तपाईंको भिडियो
    पहिलेको भन्दा धेरै राम्रो एडिट ,साथै मनोरम दृश्य देखाउने हजुरलाई शुभकामना ।

  • @balramthapa833
    @balramthapa833 7 วันที่ผ่านมา

    Thank-you Sirju sis

  • @hemrajpoon8077
    @hemrajpoon8077 8 วันที่ผ่านมา

    Hami le jana ra dekhna nasakeko atyantai manoram thau haru dekhaunu bhayeko ma hajur lai dherai 2 Dhanyabad nani ❤❤

  • @kabitarai4768
    @kabitarai4768 4 วันที่ผ่านมา

    Beautiful nature ❤

  • @bikashadhikari1963
    @bikashadhikari1963 7 วันที่ผ่านมา

    Gorkhali Bhachake ❤❤

  • @kharga1352
    @kharga1352 8 วันที่ผ่านมา

    Wow nice ❤❤❤❤

  • @the_kamalgrg
    @the_kamalgrg 7 วันที่ผ่านมา +1

    हाम्रो गोरखा राम्रो गोरखा❤❤

  • @bindurai5327
    @bindurai5327 8 วันที่ผ่านมา

    Beautiful place

  • @RigelYT4
    @RigelYT4 3 วันที่ผ่านมา

    Ati Sundar ❤

  • @lilamanibhattarai9525
    @lilamanibhattarai9525 7 วันที่ผ่านมา +1

    तिम्रो रुकुम घुम्न सारै मन छ । सक्छौ भने बोलाउ केरे । लु त नानी ।

  • @dreamer-mw1eh
    @dreamer-mw1eh 5 วันที่ผ่านมา +1

    miss u sani 😊

  • @BinodGurung18
    @BinodGurung18 7 วันที่ผ่านมา

    Awesome 👌 👏

  • @rujusunar7044
    @rujusunar7044 8 วันที่ผ่านมา

    ❤ beautiful ❤️ sizu good 👍 job ❤

  • @samjhanarai33
    @samjhanarai33 7 วันที่ผ่านมา

    Wow beautiful 😮😮😊❤

  • @santoshgurung6421
    @santoshgurung6421 7 วันที่ผ่านมา

    Thank you so much sis for exploring our place 🙏

  • @Cookingfood44
    @Cookingfood44 3 วันที่ผ่านมา

    हाम्रो गोरखा रमाइलो गोरखा

  • @yamsapkota5640
    @yamsapkota5640 4 วันที่ผ่านมา

    Proud of my gorkha❤❤❤❤

  • @bisujeetgurung1592
    @bisujeetgurung1592 7 วันที่ผ่านมา

    RTHANKYOU FOR YOU BEAUTIFUL VLOG .HOPE TO VISIT IN PLACE THANKYOU...

  • @creativetechnical976
    @creativetechnical976 2 วันที่ผ่านมา

    Thanks you sirzuu

  • @Puransingh-kw5dc
    @Puransingh-kw5dc 5 วันที่ผ่านมา

    Om namah shivay 🙏🏻❤