तिमीलाई सलाम गर्नु बाहेक अरु कुनै शब्द छैन मसँग तिम्रो हिम्मतलाई तिम्रो यात्रा यसैगरी हरेक पाइला पाइला सफल भै रहोस् मेरो आशिर्वाद छ तिमीलाई जय चन्द्र सुर्य ।
Khushi lago didi hamro purba khotang bhojpur janu bhayaxa tyahaka sthaniya haru sojha hunxan khasai nepali bolna aaudaina tar manko sapha hunxan boli khasro bhayani❤❤❤
कति कष्टकर र कठिनाई का बाबजुद पनि हामी हरुलाई मनोरञ्जन दिलाउन कति पनि कञ्जुस्याइँ नगरीकन अहोरात्र साहसिक यात्रामा निरन्तर लागि रहनु हुने महान साहसिक चेली ठान्दछु यात्रा शुभ रहोस अनि सधैँ नै यसरी नै हेरिरहन पाउँ बहराइन बाट हेरेर साथ दिइरहेको छु धन्यबाद ❤❤❤
❤❤❤ रावधापको यात्रा कठिन भए पनि यात्रा चै रमाइलो थियो है साम्पाङ दाई सँगको वार्तालाप अनि मानसिंह बाजेको गाफ त झन् उर्जाले भरपूर थियो नि अब मानसिंह बाजेको मन् राख्नको लागि हजुरले साडी लगाएर यात्रा गर्ने बेला भयो है😅
मानसिङ बुवा लाई देख्दा सारै मेरो बुवाको याद आयो मेरो घर खोटाङ को सेखुवा हो अहिले गोर्खा छु तर यो हजुरको मुन्दुम पदयात्रा मा हजुरको क्यमेरामा मेरो घर पनि कैद भयछ आज मलाई तेहि भयको आभास भयो मलुवा पोखरी चखेवा अनि त्यो जुरेको बन दाउरा घाँस गरेको मलुवा पोखरी छेउतिर गाई भैंसी चरायको खुब याद आयो आखानै रसायो मेरो त हजुरलाई धेरै धेरै धन्यबाद छ सिर्जना जी अनगिन्ती सफलताको शुभकामना❤❤❤
मलाई सार्है खूसी लाग्छ दिदी हजूर लाई मेरो हृदय देखी नै सम्मान गर्न चाहान्छू हजूरको यात्रा सधै अगाडि बढोस हजूरको लागि भगवान सँग सूरक्षा मिलोस भनेर माग्ने गर्छू आफ्नो ख्याल राखेर सधै नेपालमा लूकेको सौन्दृयतालाई देखाउनूहोस ताकी सम्पूर्ण नेपालीलाई आफू नेपाली हूनूमा गौरव लागोस
बेलून फुके जस्तो के फुक्या हो र ?अति सुन्दर दृष्य ,इलाम हुदै वर्दिया पुग्दा १०० K सब्सक्राइबर पुग्या थियो |मुन्धुम ट्रायलको यात्राले १ मिलियन सब्सक्राइबर चाँडै पुगोस , तपाइलाई सुम्निमा पारुहाङ र तागेरा निङ :वा भु माङले सदा आशिर्वाद दि रहुन |शुभकामना |
म भोजपुरे तर पनि मैयुङ देखि उता कट्न सकेको छूईन तर तपाईंको यो सँघर्षमय यात्रामा अाफु पनि पुगेको महशुष गराउनु भयो साल्पा राजा साल्पा रानी अनि सुम्निमा पारुहाङ्गले हामी सवैको रक्षा गरून् बिशेष गरेर तपाईको sirzana sizu🙏✍️
यहाहरु सम्पुर्ण दर्सक श्रोताज्युहरुको निरन्तर माया सपोर्ट प्रती हार्दिक कृतज्ञता प्रकट गर्दछु । यो हाम्रो सहकार्यलाइ यहाहरुले अत्यन्तै माया सम्मान गरिरहनु भएको छ जस्को निम्ति पनि आभारी छौ । अझ यो भिडियोलाई सेयर गरि साथिभाइ नातागोता समक्ष पुर्याइ दिन हुन हार्दिक अनुरोध पनि गर्दछु ।
सिर्जना सिर्जु!तपाईंको भिडियो मलाई सार्है मनपर्छ।जून स्थानहरुमा पुगेर कठिन संघर्स र मेहनतले बनाउनु भएको हुन्छ,र ती ठाउँहरुमा हेर्ने दर्शकहरुलाई पनि सँगै पुगेको अनुभुती हुन्छ।सिर्जना सिर्जु तपाईंका निरन्तरको यात्रालाई हार्दिक हार्दिक शुभकामना छ।
chiya khane bela , jala ghoptiyeta vaneko bela right side tira ko dai ko ghuda ma juka xa😀, means i see your video without skip a second.regular viewer❤
सिर्जना दिदी यात्रा एकदम सफल होस म पनि पश्चिम को हो एइले म पनि साल्पासिलिछो गाउँपालिका मा कार्यरत छु पश्चिम को भन्दा पाउना लाई गर्ने बेबार एकदम मन पर्छ पूर्व को पनि भोजपुर मा ।
यसरी यात्रामा तपाईहरुले त्यहाँका स्थानीय बासिन्दा भनौं या रैथाने खाना,गाना,बाजा,आदिको बारेमा राम्रोसँग स्पष्टीकरण गराईदिनुभयो भने ती लोपोन्मुख चिजवस्तुहरुको पहिचान हुन्छ सायद।जस्तो कि आज हाम्रो पुस्ताले घुमराडी,विनायो,मुर्चुङ्गा भनेको के हो कसरी बनाइन्छ केका लागि प्रयोग गरिन्छ भन्ने जानकारी छैन यही गोठाले बाउबाजे दाजुभाइसँगै हराउँदै छन्! तर यति कष्टका बावजुद पनि भिडियो बनाएर तपाईहरुसँगै यात्रा गरानुभएकोमा धन्यवाद मात्रैले त पुग्दैन! अरु के दिउँ सिवाय मनको साँचो माया!❤️❤️❤️👏👏👏
कम्ति सिपालु हुन मानसिंह बाजेकि नातिनी हाम्री सृजना बैनि ❤
बाजेको हाँसो नै गजब ❤
तिमीलाई सलाम गर्नु बाहेक अरु कुनै शब्द छैन मसँग तिम्रो हिम्मतलाई
तिम्रो यात्रा यसैगरी हरेक पाइला पाइला सफल भै रहोस् मेरो आशिर्वाद छ तिमीलाई जय चन्द्र सुर्य ।
आवाज नै मिठो छ अनि साहस को लागि सम्मान
Khushi lago didi hamro purba khotang bhojpur janu bhayaxa tyahaka sthaniya haru sojha hunxan khasai nepali bolna aaudaina tar manko sapha hunxan boli khasro bhayani❤❤❤
गाई जौ बारिमा
फेरी पन आउ है कान्छि यै चौतारीमा❤❤
सहासिक वहिनिलाई धन्यवाद ❤! हामिले कहिल्यै नदेखेको हाम्रो नेपालको कुना कन्दाराहरुको वास्तविकता देखाउनु भएकोमा ! ❤❤❤❤
दिदि सङ्खुवासभा तिर पनि जानुन हौ😊
पूर्व का कर्णाली जिल्लाहरु
❤❤❤
राम्रो छ , हामीलाई हाम्रै ठाउँको जानकारी गराएकोमा सिज्जु नानीलाई धन्यवाद
भिडियो खिच्ने लेबल नै अर्कै स्तर को लाग्छ एक शब्दमा भन्दा बब्बाल्🤗👌🤙
एस्तो बर्खामा किन हिड्नु भएको धेरै दुख हुन्छ हिउँदमा गएको भए देखि धेरै
थरिका फुलहरू हेर्ने पाउनु हुन्थ्यो नि हजुर दुख धेरै भयो 😥😥🙏🙏🙏 ❤❤❤❤❤❤
Beautiful video dijju🥀 ❤️🔥🙏
मेरो favourite मान्छे को भिडियो आयो त्यो पनि मेरै जन्म इसथल भोजपुरको ❤❤❤🙏🙏🙏
कति कष्टकर र कठिनाई का बाबजुद पनि हामी हरुलाई मनोरञ्जन दिलाउन कति पनि कञ्जुस्याइँ नगरीकन अहोरात्र साहसिक यात्रामा निरन्तर लागि रहनु हुने महान साहसिक चेली ठान्दछु यात्रा शुभ रहोस अनि सधैँ नै यसरी नै हेरिरहन पाउँ बहराइन बाट हेरेर साथ दिइरहेको छु धन्यबाद ❤❤❤
कति रमाइलो sis ❤️
धन्यवाद ल हाम्रो भुमि लाई सारा देशमा पुर्याउन मदत गर्नुभएको मा❤️❤️ जय मुन्धुम
घिउ कुमारीकाे बाजा बजाउनुकाे बेग्लै मज्जा ।
Herda herdai Kati xito sakiyeko jasto lagyo ABA arko series Pani xitai hernu payinxa vanne assha xa😊❤
ल बहिनिलाई धेरै धन्यवाद हाम्रो गाउँ ठाँउ घुमिदिनु भएको मा।बिशेश साम्पाङ कान्छामेरो पापा लाई पनि देखाई दिनु भयो।सुखद रहोस जिवान हाजुरको।
साम्पाङ कान्छा दाजु साह्रै मजाको हुनुहुदो रहेछ। सम्मान छ 🙏❤️😊 दाजु र यति राम्रो मान्छे र दृष्यहरु देखाईदिनु भएकोमा 🙏❤️❤️
साना ठूला सबै युट्युबर साथीहरू एक आपसमा सहकार्य गरी अगाडि बढुन है
Garum garum
Done 🎉🎉
Done fast❤❤❤❤❤❤❤❤❤
Huss back dinus hai 😊❤🎉
okay
अदभूत
मानशिङ बा को बोली चाइ सारै मीठो र छ
Hamro bhojpur ramro bhojpur 🫶🏻❣️
सारै राम्रो छ दिदी गन्तव्य सम्म कैले हो पुग्ने ❤😊❤❤
गज्जब हप्ता कटेको थाहा नै भयन कति छिटो
आगामी दिनहरुमा अझै राम्रो राम्रो भिडियो आओस
धेरै दिनको पर्खाइ पछि...❤❤
❤❤❤
रावधापको यात्रा कठिन भए पनि यात्रा चै रमाइलो थियो है साम्पाङ दाई सँगको वार्तालाप अनि मानसिंह बाजेको गाफ त झन् उर्जाले भरपूर थियो नि अब मानसिंह बाजेको मन् राख्नको लागि हजुरले साडी लगाएर यात्रा गर्ने बेला भयो है😅
मानसिङ बुवा लाई देख्दा सारै मेरो बुवाको याद आयो मेरो घर खोटाङ को सेखुवा हो अहिले गोर्खा छु तर यो हजुरको मुन्दुम पदयात्रा मा हजुरको क्यमेरामा मेरो घर पनि कैद भयछ आज मलाई तेहि भयको आभास भयो मलुवा पोखरी चखेवा अनि त्यो जुरेको बन दाउरा घाँस गरेको मलुवा पोखरी छेउतिर गाई भैंसी चरायको खुब याद आयो आखानै रसायो मेरो त हजुरलाई धेरै धेरै धन्यबाद छ सिर्जना जी अनगिन्ती सफलताको शुभकामना❤❤❤
हजुर को video सदै हेर्ने गर्छु हेरेर दुख नै भुलिदिन्छु❤❤❤❤
मलाई सार्है खूसी लाग्छ दिदी हजूर लाई मेरो हृदय देखी नै सम्मान गर्न चाहान्छू हजूरको यात्रा सधै अगाडि बढोस हजूरको लागि भगवान सँग सूरक्षा मिलोस भनेर माग्ने गर्छू आफ्नो ख्याल राखेर सधै नेपालमा लूकेको सौन्दृयतालाई देखाउनूहोस ताकी सम्पूर्ण नेपालीलाई आफू नेपाली हूनूमा गौरव लागोस
मान सिंह बाजे को हासो नै मिठो ❤️ anyways beautiful explore ❤️
कति रमाइलो यात्रा गर्नुभएको sizzu medam❤❤❤
सुन्दर नेपाल ❤🎉तपाई पनि तेतिकै👌
यो सुन्दर भौगोलिक दृश्य हामी सबैमाझ ल्याइदिनु भएकोमा धन्यवाद sister
Wow 😲 nice view from Nepal ❤
सारै रमाईलो भयो दिजु!❤
मपनी हिड्नु छ.. यो बाटो😊😊
Parkhai ma bityo jiban😁
बेलून फुके जस्तो के फुक्या हो र ?अति सुन्दर दृष्य ,इलाम हुदै वर्दिया पुग्दा १०० K सब्सक्राइबर पुग्या थियो |मुन्धुम ट्रायलको यात्राले १ मिलियन सब्सक्राइबर चाँडै पुगोस , तपाइलाई सुम्निमा पारुहाङ र तागेरा निङ :वा भु माङले सदा आशिर्वाद दि रहुन |शुभकामना |
प्रखाइ मा छु video हेर्नलाइ ❤❤DD
same
दिदीको भिडियो समय मिलाएर मैले हेर्ने गरेकाे छु सारै राम्रो लाग्छ ❤ फेरी यस्तै यस्तै भिडियो बनाउन सकुन् ❤❤❤
सारै राम्रो लाग्यो
यहाहरुलाई शुभकामना💕💐🙏
म भोजपुरे तर पनि मैयुङ देखि उता कट्न सकेको छूईन तर तपाईंको यो सँघर्षमय यात्रामा अाफु पनि पुगेको महशुष गराउनु भयो साल्पा राजा साल्पा रानी अनि सुम्निमा पारुहाङ्गले हामी सवैको रक्षा गरून् बिशेष गरेर तपाईको sirzana sizu🙏✍️
सलुट छ साथि very nice vi❤😊❤😊❤😊😊🎉🎉😊🎉😊🎉😊🎉😊deo😊❤❤😊
राम्रो भिडियो ।
Sirjana sizzu is one of the strong lady lots of love❤
Thank you youtube family 855 Subscibers Keep Supporting
Khatradai ko
प्रतिक्षा नि कति गराउन् सकेकाे हाे finally video aaio❤️❤️
Nature 😮❤
❤❤❤🎉🎉😊
Sis tapaiko programme ramro ragcha , jari rakhnuhos naya yatra haru , ani take care ur leg , thank u ,
यहाहरु सम्पुर्ण दर्सक श्रोताज्युहरुको निरन्तर माया सपोर्ट प्रती हार्दिक कृतज्ञता प्रकट गर्दछु । यो हाम्रो सहकार्यलाइ यहाहरुले अत्यन्तै माया सम्मान गरिरहनु भएको छ जस्को निम्ति पनि आभारी छौ । अझ यो भिडियोलाई सेयर गरि साथिभाइ नातागोता समक्ष पुर्याइ दिन हुन हार्दिक अनुरोध पनि गर्दछु ।
कर्णालीकी चेली खोटाङ र भोजपुरको मुन्धुम पदमार्गमा स्वागत छ
Wow Amazing Awesome ❤❤❤
हरेक पाइला पाइला सफल भै रहोस् मेरो आशिर्वाद छ
what an adventure keep exploring!!!
सिर्जना सिर्जु!तपाईंको भिडियो मलाई सार्है मनपर्छ।जून स्थानहरुमा पुगेर कठिन संघर्स र मेहनतले बनाउनु भएको हुन्छ,र ती ठाउँहरुमा हेर्ने दर्शकहरुलाई पनि सँगै पुगेको अनुभुती हुन्छ।सिर्जना सिर्जु तपाईंका निरन्तरको यात्रालाई हार्दिक हार्दिक शुभकामना छ।
बदिया बलिया जगहरु देखाय मां धनेबाद छ
सिर्जना सिज्जुको भिडियो हेर्दा मात्र आनन्द लाग्छ मान्छे पनि शालीन र प्राकृतिक राम्रो लाग्छ ।😊😊😊
Sarai ramro video banaunuhunx
Hamro deshma katiramro thauharuxan ❤❤
chiya khane bela , jala ghoptiyeta vaneko bela right side tira ko dai ko ghuda ma juka xa😀, means i see your video without skip a second.regular viewer❤
बा यो बहिनीलाई मान्नु पर्छ बा कति साहिशि
Yati ramro ma hamro gau tahu
सिर्जना दिदी यात्रा एकदम सफल होस म पनि पश्चिम को हो एइले म पनि साल्पासिलिछो गाउँपालिका मा कार्यरत छु पश्चिम को भन्दा पाउना लाई गर्ने बेबार एकदम मन पर्छ पूर्व को पनि भोजपुर मा ।
साम्पाङ्ग कान्छाले बजाको नरसिंह बाजा अरुले फुक्न नसक्दो रहेछ ।
बडो रमाइलो साम्पाङ्ग कान्छो ।
बिनायो त झनै बबाल बजाए ।
सिर्जना बैनीलाई धेरै धेरै धन्यवाद यति मिठो दृश्य पान गराइ दिएकोमा ।
सारै राम्रो लाग्यो तर जोखिम छ यात्रा
रमाइलाे यात्रा।शुभकामना ।
I am happy to you did hard job to sending best places to all of us.respect and best of luck for your future
नानीलाई मुरी मुरी धन्यवाद ! यस्तो रमणीय ठाउँको भ्रमण गराइदिएकोमा ।
Best vedio so far
यसरी यात्रामा तपाईहरुले त्यहाँका स्थानीय बासिन्दा भनौं या रैथाने खाना,गाना,बाजा,आदिको बारेमा राम्रोसँग स्पष्टीकरण गराईदिनुभयो भने ती लोपोन्मुख चिजवस्तुहरुको पहिचान हुन्छ सायद।जस्तो कि आज हाम्रो पुस्ताले घुमराडी,विनायो,मुर्चुङ्गा भनेको के हो कसरी बनाइन्छ केका लागि प्रयोग गरिन्छ भन्ने जानकारी छैन यही गोठाले बाउबाजे दाजुभाइसँगै हराउँदै छन्! तर यति कष्टका बावजुद पनि भिडियो बनाएर तपाईहरुसँगै यात्रा गरानुभएकोमा धन्यवाद मात्रैले त पुग्दैन! अरु के दिउँ सिवाय मनको साँचो माया!❤️❤️❤️👏👏👏
17 min देखि यो भ्लग हेरिरहँदा कुनै मुभी हेरे जस्तो लाग्यो। मानसिङ बाजे❤️
Dherai paxi back garayo malai yo video le yo channel ma. Keep going ❤
Love from chyaksila🎉🎉🎉🎉🎉❤❤
आहा❤❤❤ कति राम्रो भिडियो❤
Malai Pani jam jam lagyo♥️
Dami I ❤ your vlog very beautiful our Nepal 🇳🇵 ❤
🎉🎉🎉🎉❤❤❤❤❤
सोर्जाना को भिडियो हेर्दा सगै छु जस्तो लाग्छ मलाई 😢
यो बाटोमा यात्रा गर्दा कठिन भए पनि रमाइलो हुन्छ, स्वर्गीए आनन्द आउछ
Wow wow very nice and beautiful place❤❤❤❤❤
सिपालु रहेछ नानी 😆😂😊❤️ कति रमाईलो-रमाईलो मान्छेहरु के 😊❤️
gajjab Xa Baini. Enjoying Mundhum trail
मुन्धुम ❤❤
❤❤👌👍️💖💝
गजब रावाधाप हीजो हेर्न समय नभयकोले आज हेरी भ्याय
Very very nice video maam, please carefull and enjoy your trip.
Katti metho thaw 😮wow Dami 👏👍🙏
धेरै दिनको पर्खाइमा फेरी अर्को भिडियो हेर्नु पाईयो धन्यवाद हजुर लाई❤
Oh my god what a place is this wow thank you sis
next level video on internet awesome
Kati ramailo Mundhum trail Nani ❤❤
❤❤❤ यात्रा सधै सफल रहोस 😍
नेपाल को गुमनाम पर्यटकीय स्थलहरू उजागर गर्ने साहसिक कार्य को लागी सम्मान गर्दछु!
मानसिंह बुवाको हाँसो सुनेर आनन्द आयो।
आफू जन्मेको ठाउँ स्वर्ग जस्तो देखेर खुसी को सीमा नहुने रहेछ।
साह्रै खुसी लागेको छ म्याम यो मेरै गाउँ वरिपरिको प्राकृतिक सौंदर्य ले भरिपूर्ण भएको ठाउँको भिडियो बिश्वसामु पुर्याइदिनुभएकोमा 🙏 ।
Salute for your adventure Srijana madam !! You are simply awesome
Brave courageous wilderness wanderer and explorer, I admire Sirjana Sizzu, and wishing her all the best in her endeavors and good health.
Wonderful....🎉🎉🎉❤❤❤
दिदिको भिडियो जति राम्रो हुन्छ त्यो भन्दा राम्रो दिदिको हासो लाग्छ,😍👍 keep smiling keep doing❤