ओलाङ्चुङ गोलाको यात्रा | चाईनिज बोल्ने नेपाली गाउँ | ताप्लेजुङमा लुकेको स्वर्ग Olangchun gola China

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ค. 2024
  • ओलाङ्चुङ गोलाको यात्रा | चाईनिज बोल्ने नेपाली गाउँ | ताप्लेजुङमा लुकेको स्वर्ग Olangchun gola China
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • บันเทิง

ความคิดเห็น • 527

  • @milanrai6352
    @milanrai6352 หลายเดือนก่อน +36

    म एउटा अत्यन्तै प्रकृति प्रेमी मान्छे हाल दक्षिण कोरियामा रहेर आफ्नै देश, आफ्नै मातृभूमि दिनहुँ घाँस गोठाला गर्दै उकाली ओराली गरेको वनपाखा को साह्रै याद आउँछ पल पलमा र हजुरको यस्तो आफ्नै देशको विभिन्न सुन्दरता ले भरिपूर्ण ठाउँ र क्षेत्र हरूको अर्गानिक भिडियो देख्न पाउँदा एकदमै धेरै आनन्दित महशुस गर्छ, धेरै धेरै धन्यवाद आफ्नो गाउँ ठाउँको झझल्को मेटिने गरी अनेकौं दुख कष्ट गरेर यस्तो अर्गानिक भिडियो बनाएर हामीमाझ पस्किदिनुहुन्छ यसको लागि हृदयदेखि नै धन्यवाद छ। र भविष्यमा म पनि हजुर जस्तै अर्गानिक भ्लगर हुने ठुलो इच्छा पनि छ सर सफलता असफलता आफ्नो ठाउँमा छ तर इच्छा एकदमै धेरै छ। ❤

    • @krishnapoudel5183
      @krishnapoudel5183 27 วันที่ผ่านมา

      Sahashik yatri haru lai dherai dherai dhanyabad .vdo herda aafai puge jasto bhayo !

  • @indiragurung8736
    @indiragurung8736 9 วันที่ผ่านมา +5

    महान ईश्वरको सृष्टि कत्ति सुन्दर छ । झन् उहाँ कत्ति सुन्दर हुनुहुन्छ । पर्मेश्वोरले सृष्टि गर्नुभएको सबै थोक अत्ति सुन्दर छ। हामी मानिस जाति उहाँकै स्वरुप हौं , त्यसकारण सबै मानिस जातिले सबै सृष्टि ले उहाँलाई धन्यवाद दिनुपर्छ । उहाँकै महिम्मा गर्नुपर्छ । पबित्र बाइबल ले बताउँछ ।

  • @AnilKumar-wd7ur
    @AnilKumar-wd7ur 3 วันที่ผ่านมา +1

    सरहरू हजुरहरूको यात्रा सफल रहोस् र हाम्रो देश नेपाल जतिको सुन्दर राम्रो मन छुने हाम्रो मुटु जतिकै प्यारो देश यो संसारमा कहिँ पनि छैन जय नेपाल

  • @janukagurung2817
    @janukagurung2817 24 วันที่ผ่านมา +6

    ओलाङ चुङ गोला भनेको त मान्छे कहिलेई नपुग्ने ठाउलाई भनिन्छ भनेको त मानव बस्तिनै पो रैछ भाईहरूलाई धेरै धेरै धन्यबाध एति राम्रो नेपाली भुमिमा रहेका पर्कृतिकक दृश्यहरू देख्न पाईयो अति दामी आहा सपनाको ठाउँ हैन बिपनाको ठाउै रहेछ👍️👍️👍️

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 29 วันที่ผ่านมา +89

    मान्छेहरु लाखौ खर्च गरेर अमेरिका अस्ट्रेलिया घुम्न जान्छन् अफ्नै देशका यति सन्दर रमणीय ठाउँहरु छन् म त भबिस्यमा अफ्नै देशको यस्तै सुन्दर ठाउहरु घुमेर मर्न पाउ यहै स्वर्ग पाउने छु

    • @ReshamBhandari-zq5oy
      @ReshamBhandari-zq5oy 26 วันที่ผ่านมา +2

      woow hajurko kurama m pani sahamatxu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂

    • @sristichamling6444
      @sristichamling6444 18 วันที่ผ่านมา +1

      ✍️कसोड का शब्द महोदय

    • @user-fu7wt8ty5b
      @user-fu7wt8ty5b 13 วันที่ผ่านมา +2

      DV paryo vane moh ni hanxu America vanerw socheko hola man ma chai😂

    • @HappyGiraffes-ln7ug
      @HappyGiraffes-ln7ug 9 วันที่ผ่านมา +2

      Bato ramro hunu pareu ni ghumna janlai

    • @kanxobirlow6222
      @kanxobirlow6222 7 วันที่ผ่านมา

      ma pani paisa kamauna nasakera gareeb vayevani esari nai ghumxu.

  • @yogyayogya2002
    @yogyayogya2002 หลายเดือนก่อน +14

    यो यात्रा तपाईहरुले भिडियो गरेर देखाउनुभयो बडो खुसी लाग्यो धेरै घर बसीबसी रमाइलो त्यहाँको दृश्यदेख्न पाइयो धेरै धन्यवाद सर हरुलाई शाहशीक यात्राको लागि।❣️❣️

  • @mayalimbu6266
    @mayalimbu6266 23 วันที่ผ่านมา +8

    कति धेरै खुशी लाग्छ मलाई खुसीको सिमा नै छैन आफू नपुगेपनी हजुर हरुलाई धेरै धेरै धन्यवाद।🤗🤗🙏🙏❤️❤️❤️🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arushdahal7419
    @arushdahal7419 19 วันที่ผ่านมา +5

    दु:ख गरेर सारै मनमोहक प्राकृतिक दृश्य समेट्नु भएको हजुर हरुको भिडियो हेरेर मनमा नाया उर्जा जागेको महसुस गरें सर ।। धेरै धेरै धन्यवाद !! नमन: प्रणाम 🙏🙏
    हाम्रो देश ! हाम्रो गौरव.......👍️👍️👍️👍️

  • @muraridhungel9430
    @muraridhungel9430 หลายเดือนก่อน +13

    नेपाली अब चेतनशील भइसके।नेपालका दुर्गम अनि सुन्दर ठाउँहरू खोजी खोजी पुग्न थाले।घरमै बसेर प्राकृतिक दृश्य को अवलोकन गर्न पाइयो।आनदाको सीमा रहेन।तपाईं हरुलाई धेरै धेरै धन्यवाद।

    • @user-ry7yl7ow2s
      @user-ry7yl7ow2s 29 วันที่ผ่านมา

      ATI NAI SUNDER ! ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤SARVA SHAKTIMAN ISHWAR LAY PRAKRITI KO RAKSHA GARIDIUN .PRANI MATRA KO KALYAN HOSH.❤❤❤❤❤

  • @serpapemba771
    @serpapemba771 หลายเดือนก่อน +12

    हजुरको भिडियो निरन्तर हेदै छु पुरा हाम्रो गाउँ घर भिडियो देखाएको मा धेरै धेरै धन्यवाद

  • @madanadhikari2175
    @madanadhikari2175 หลายเดือนก่อน +12

    यति धेरै कठिन यात्रा गरि जोखिम उठाउँदै मनोरञ्जन दिनुभएकामा धन्यबाद!

  • @padmakhadka7484
    @padmakhadka7484 9 วันที่ผ่านมา +4

    मैलेत पुरै हेरे धेरैनै राम्रो लाग्याे प्रर्कृति सुन्दर ठाउँ

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 29 วันที่ผ่านมา +11

    हाम्रो देश नेपाल अद्भुत प्राकृतिक सैान्दार्यताको देश भएकोले भलै बिकास ठप्पै भएपनि स्वदेशी , बिदेशी सबैको मनलाई प्राकृतिक सैान्दार्यताले अानन्द दिई रहन्छ, अाकर्षित गरि रहन्छ।🇳🇵🇳🇵❤️❤️👌👌

  • @sanjyarana6403
    @sanjyarana6403 หลายเดือนก่อน +19

    राम्रो लाग्यो अाफु जान नसके पनि रमणीय ठाउहरु देख्न पाईयाे।

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 4 วันที่ผ่านมา +1

    सुन्दर मेरो नेपाल सारै दुख गरि भिडियो बनाइ जनमानसमा पस्की दिनु भाकोमा सम्पूर्ण टिमलाइ हृदय देखि नै नमन

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg หลายเดือนก่อน +8

    अहिले सम्मकै उत्कृष्ट राम्रो भिडियो

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 หลายเดือนก่อน +16

    मनै लोभ्याउने दृश्य हरु देखाउनु भएको मा धन्यबाद ज्ञापन गरेको छु

  • @Khokchelepu8617
    @Khokchelepu8617 หลายเดือนก่อน +8

    यो भ्ल्ग चाहिँ धेरै जोखिम मोलेर अनि मेहनत गरेर बनाउनु भएछ।👍️👍️

  • @ghimiresn
    @ghimiresn หลายเดือนก่อน +8

    छिमेकी जिल्ला संखुवासभा बाट धन्यवाद तपाईंलाई 😍

  • @RRrai..
    @RRrai.. 26 วันที่ผ่านมา +6

    अरु भिडियोको भन्दा यो भिडियोको लागि बिषेश धन्यबाद तपाइहरूलाइ अाफ्नै जिल्लाको भएनी पुग्न नसकेको भिडियोबाट हेर्न पाइयो खुसी लाग्यो😊

  • @KhetrabhadurGurung
    @KhetrabhadurGurung หลายเดือนก่อน +9

    धन्यबाद तपाईं मिडियलाइ म अजा ताप्लेजुङको अाति सुन्दर अोलङग जुङग गोला गाउंक‍ो दृस्य देखाउनु भएक‍‍ो यो मिडियलाइ श्रृदय देखि धन्यबाद दिन चहान्छु

  • @poojalimbu60
    @poojalimbu60 4 วันที่ผ่านมา +2

    मनमोहक र प्राकृतिक छटाले भरिपुर्ण ओलांचुंग गोला❤❤

  • @premkumarkumarprem8734
    @premkumarkumarprem8734 18 วันที่ผ่านมา +8

    मलाइ पनी यस्तै साथीहरु संग घुम्न मनलाग्छ तर के गर्नु पारीबारीक जीम्मेवारीले कहीलै समय मीलाउन सकीएन आफ्नो देश घुम्न नपाएर जिन्दगी सिद्धीएला जस्तो छ ।

  • @sangamkulung3104
    @sangamkulung3104 6 วันที่ผ่านมา +1

    सारै राम्रो छ समयले साथ दियो भने पुग्नुपर्ला ।

  • @krishnarai837
    @krishnarai837 14 วันที่ผ่านมา +3

    Dherai ramro collection historical, advanture and manazing

  • @SuwashRana-ke1vu
    @SuwashRana-ke1vu หลายเดือนก่อน +20

    हाम्रो नेपाल को हिमाली भ्यग अत्ति सुन्द छन आर्षिक बनाइ हाल्छ कस्तो नेपाल को याद आयो मुर्दर सत्ता मा बसेकाले हिरा को देश लाई हिलो बनाइ दियो दुःख लाग्छ 😓

  • @AnilKumar-wd7ur
    @AnilKumar-wd7ur 3 วันที่ผ่านมา +1

    अनि अर्को कुरा सरहरू तपाईँहरूको जति नै जोखिमपूर्ण यात्रा भएपनि मैले यो भिडियो पुरा हेरे आँखाभरि आँसु आयो त्यो खोला त्यो नाला त्यो पहाड त्यो जंगल नेपालीपन नेपाली जङ्गल नेपाली भूमि देखेर धन्यवाद हजुरहरुलाई

  • @mohanlimbu7124
    @mohanlimbu7124 หลายเดือนก่อน +15

    Taplejung gola कति राम्रो सारै मन परयो कति दुख गरी लाउनु हुन्छ यसरी नै सधै रमैईलो ठाऊहरू लाऊनु होस धेरै धेरै धन्याबाद छ

  • @ArjunSenehang
    @ArjunSenehang 7 วันที่ผ่านมา +1

    आहा कति रमाईलो ठाउॅं..मनै आनन्दित बनायो।
    कृपया माफ गर्नुहोला..🙏
    भिडीयोको क्यपसनमा “चाईनिज बोल्ने नेपली” भएकोले आँखाको गेडा बाहीर निस्कुन्जेल हेरें तर कसैले चाईनिज बोलेको देखिन सायद मैले दुईचार सेकेन्ड मन यताउता पारेको बेला कट्यो होला केही छैन।
    मेरो जन्मथलो ताप्लेजुङ् नै भए
    पनि आजसम्म ओलाङ्चुङ गोला पुगेको थिईन ज्यान त्याहा नपुगेको भए पनि यो भिडियोले मेरो मन त्यहीं पुर्याई दिएको जस्तो अनुभब भयो। यस सुन्दर मनै छुने भिडियोको लागि धेरै धेरै धन्यबाद मनोज जी 🫡🙏

  • @bikashbhusal7477
    @bikashbhusal7477 หลายเดือนก่อน +16

    प्रक्रिति कति सुन्दर छ नेपालकाे यस्तो राम्रो देशमा देश चलाउने नेता गतिला भएनन् ।

  • @BisalPaudel-kh5dh
    @BisalPaudel-kh5dh 29 วันที่ผ่านมา +4

    मेरो प्यारो ताप्लेजुङ्

  • @bmabuhang
    @bmabuhang 13 วันที่ผ่านมา +1

    राम्रो रहेछ । म सन् २०२१मा गएको, जुन अब यातायात, सडकको सुविधाले रहेन । मैले मेरो किताब 'ई:मानु नि:मा' मा विस्तृत लेखेको छु।

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh หลายเดือนก่อน +5

    मआफुजान नसकेपनि हजुरहरुले हाम्राे नेपाल भुमी देखानुभाे सारै खिसी लागेयाे 🙏

  • @user-ow3mh7td7f
    @user-ow3mh7td7f 29 วันที่ผ่านมา +14

    याक्थुङ ( लिम्बु ) समुदाय हरुको ऎतिहसिक थाकथलो खुल्ने ठाँउ हरु कम्तीमा भिडियो मै भए पनि देख्न पाउँदा खुसी लाग्यो,

  • @rajugurung4704
    @rajugurung4704 23 วันที่ผ่านมา +2

    Sarai ramro thau raisa hamro Sikkim jasto thank u for upload this video

  • @tejrai9418
    @tejrai9418 หลายเดือนก่อน +14

    सर म पनि यो बाटोको यात्रा 10 बर्ष हगाडि ताप्लेजुङबाट पैदल यात्रा गरेर पुगेको थिए र ६ महिना त्यहि बस्ने मौका मिलेको थियो त्यो पनि बर्षादको मौसमको यात्रा गर्नु परेको थियो बाटो पनि कठिन थियो रोडको त कल्पना नै थिएन अहिले त जेहोस आदिबाटो पुगेछ यात्रो लामो भिडियो बनाई सकेपछि ओलङचुङ गोलाको स्थानिय जनजिवनस्थर उनिहरु संगको भलाकुसारि भेटघाटको पनि भिडियो थोरै राख्नु भएको भए राम्रो हुने थियो ।

    • @haribahadurbasnet5311
      @haribahadurbasnet5311 28 วันที่ผ่านมา

      कति शुन्दर शुझाव!!!

  • @queenofthesky8
    @queenofthesky8 14 วันที่ผ่านมา +1

    सुन्दर प्रकृतिले बरिपुड हाम्रो देश नेपाल 🌍❤️❣️🙏🏻🙏🏻

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k หลายเดือนก่อน +5

    सारै राम्रा राम्रा भिडिओअहरु ल्याउनु भयो धन्यबाद

  • @kumarrai9390
    @kumarrai9390 24 วันที่ผ่านมา +2

    Ekdami ramailo lagyo dhanne bad bhai haru lai.

  • @badrisubedi7733
    @badrisubedi7733 10 ชั่วโมงที่ผ่านมา +1

    म त २०४६ सालमा धेरै पटक पैदल हिडेको मान्छे, धेरै पैरो हरु आउथ्यो, यो हेर्दा रमाइलो लाग्यो, सो समयमा म सरकारी जागिरको सिलसिलामा लेलेपमा बसेको थिए ।

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 29 วันที่ผ่านมา +3

    अाहा कति राम्राे ठाउँ हाम्राे खाेटाङ् भाेज्पुर् जस्ताे सुन्दर् जङ्गल् wowowow👍️👍️👍️

  • @user-nv5hv3nn4g
    @user-nv5hv3nn4g 15 วันที่ผ่านมา +2

    पूर्वाञ्चल को सबै भन्द ठूलो नाका एस्को छिट्टै इस्तर उन्नति होस् भन्ने कामना गर्दछु 🙏

  • @ashagauli6031
    @ashagauli6031 28 วันที่ผ่านมา +2

    beautiful nature 🌿🌲🌳🍀☘️ yeti kastakar yatra garir yeti ramro drisya haru hamilai awalokan garaunu vako ma yaha haru ko team lai hardik naman🙏🙏 ra agami din haru ma ajhai ramra prakriti sundaryata le varipurna hamro nepal ko ajhai ramra ramra thau haru dekhna herna paau❤❤❤❤❤❤

  • @harirammagar9227
    @harirammagar9227 25 วันที่ผ่านมา +3

    म हु प्रकृति प्रेमी यस्ता भिडियोहरु खोजी खोजी हेर्ने गर्छु । आजको हेराई फलामे खाटबाट...

  • @SagarLimbu-ro5fh
    @SagarLimbu-ro5fh 3 วันที่ผ่านมา +1

    Mero gau ko bato samjhera ajhai nidra pura hundainaa mero jane bato ra mero gau thau ko sundar thau harulai yasari duniya samu puryaunu vako ma hamro singo Taplejung basi bata dhanyabat x hi hjr🙏🙏🙏🙏

  • @anishdwal8385
    @anishdwal8385 15 วันที่ผ่านมา +1

    सुन्दरताले भरियकाे हाम्राे नेपाल जनताकाे भाेट किनेर प्रगतिकाे साँटाे देश बेचेर खाईसक्याे कति सुन्र दृय

  • @anantashivakoti2492
    @anantashivakoti2492 13 วันที่ผ่านมา +1

    Dai yo vedio India Siliguri ma basera herdai chu .koti koti bhanyawad..cha . Sundar Nepal.swarga nai ho nepal.protect n preserve.thanks again.

  • @gorakhmagar8191
    @gorakhmagar8191 21 วันที่ผ่านมา +2

    मलाई पनि अस्ताे घुमेकाे हेर्न मन लाग्छ।

  • @khemnathniraula9906
    @khemnathniraula9906 27 วันที่ผ่านมา +2

    जानकारी गराउनु भएकोमा धन्यवाद

  • @sanjaykunwar3334
    @sanjaykunwar3334 25 วันที่ผ่านมา +2

    याे भिडियाे 3 कराेड जन्ताले हेर्नु पर्छ अति राम्रो अती सुन्दर कल्पना समेत न गरेको ठाउहरु देख्न पाउदा धेरै खुसी लाग्यो। म पनि 1 दिन जान पाउ भनेर भगवान संघ प्राथना गर्छु ।❤❤❤

  • @user-ol2be8sd9w
    @user-ol2be8sd9w 27 วันที่ผ่านมา +2

    अति प्यारो अनि सुन्दर हाम्रो नेपाल यो दृश्य हेर्दा हेर्दै अँखा बाट आँसु खसेको पतै भयन😢 सर जय नेपाल आमा❤🇳🇵🇳🇵🇳🇵

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq 18 วันที่ผ่านมา +1

    आ हा !! ओलाङचुङगोला त्यहा जाने बाटो रमणीय ठाउहरु सुन्दर गुरासको फुलहरु देख्दा मन आनन्द भयो। सुनेको मात्र ओलाङ्चुङ गोला तर आज भ्लग मार्फत भए पनि देख्न पाइयो खुशि लाग्यो धन्यबद

  • @malashrestha3187
    @malashrestha3187 16 วันที่ผ่านมา +1

    Yo thau herna pauda. Dai lai thanks 🙏 ❤❤❤❤❤❤

  • @narayan1916
    @narayan1916 22 วันที่ผ่านมา +2

    रोडको बाटो .... अचम्म

  • @mjpufgamming609
    @mjpufgamming609 4 วันที่ผ่านมา +1

    1 sec pani skip nagari hereko, kasto enjoy gare, thank you hajurharulai❤❤❤❤❤

  • @sumankumartamang6157
    @sumankumartamang6157 หลายเดือนก่อน +4

    हाम्रो प्यारो ताप्लेजुङ अनि मेरो पालिकाको सुन्दर दृश्यहरु कैद गर्दै गाउघर र बालापनको मिठो याद दिलाइदिनु भएकोमा entertainment mmc youtube channel video creator लाई धेरै धेरै धन्यवाद 🙏

  • @user-yj7mc7mx4q
    @user-yj7mc7mx4q 23 วันที่ผ่านมา +2

    मलाई पनि घुम्न मन लाग्यो।

  • @user-pc9ks1jh7o
    @user-pc9ks1jh7o 12 วันที่ผ่านมา +1

    Aaha kati ramro olangchung Gola hamro thau .

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 22 วันที่ผ่านมา +2

    Wow 👌 hamro Nepal 🇳🇵 aama bhumi 🙏 🇳🇵

  • @divyabhutia9236
    @divyabhutia9236 23 วันที่ผ่านมา +2

    Sarai....ramailo..vedio..next..vedio.pne..herna..pau...love.from..sikkim

  • @ranjitpraja6520
    @ranjitpraja6520 25 วันที่ผ่านมา +2

    Akdamai ramro lagyo daju...

  • @MuktiAudioBook
    @MuktiAudioBook 6 วันที่ผ่านมา +2

    जीवनमा एकचोटी जानै पर्ने ठाउँ रहेछ।

  • @user-ir7dd2pv2h
    @user-ir7dd2pv2h 23 วันที่ผ่านมา +2

    Thaw ta Sarai ramro Nepal ma Tara bato dakda mutu nai chiso hunay, vedio marfat nai darshan kafi lagio. Dhanyabad hajur haru lai Darjeeling bata.

  • @surendradura9655
    @surendradura9655 หลายเดือนก่อน +6

    त्यो ठाउँमा पुग्न नसके पनि त्यहाँको दृश्यहरू भिडियोमा धेरै दुःख कष्ट गरेर भए पनि देखाइदिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।

  • @arushdahal7419
    @arushdahal7419 19 วันที่ผ่านมา +1

    नाम सुन्दै अनौठो लाग्ने ओलाङ्ग चुङ्गोला गाउ घुमाउनु भएको मा धेरै धेरै धन्यवाद ।।।🙏🙏

  • @Sherpamilan
    @Sherpamilan 12 วันที่ผ่านมา +1

    एक दिन म पनि जाने छु यो ठाउ

  • @rajdavidkhan7045
    @rajdavidkhan7045 18 วันที่ผ่านมา +2

    २०५६ सालको वैशाख ताका (आजभन्दा करिब २५ वर्ष अघि) २ दिन हिंडेर पुगेको र ७ दिन जति बसेको त्यो ठाउँ स्वर्गको टुक्रा जस्तै लाग्थ्यो । फेरी Entertainment MMC ले ति संस्मरणहरुलाई ताजा बनाईदियो ।

  • @user-sc1ec8pm5l
    @user-sc1ec8pm5l 2 วันที่ผ่านมา +1

    Taplejung mero Taplejung Malai dami dami lagxa mero Taplejung❤

  • @ambirtv497
    @ambirtv497 24 วันที่ผ่านมา +1

    नमस्कार सर रमाइलो घुम्फिर

  • @kripasorkhadka9945
    @kripasorkhadka9945 15 วันที่ผ่านมา +1

    स्वर्ग भनेकै नेपाल हाे ।।

  • @padmarajshakya-ik3op
    @padmarajshakya-ik3op 27 วันที่ผ่านมา +2

    Dherai ramro, pahadi yatra.

  • @robinsonshrestha8171
    @robinsonshrestha8171 10 วันที่ผ่านมา +1

    गुराँस फुलेको धेरै राम्रो र संगै तपाइँले गुराँस टिप्ने चुड्ने नगरि सौन्दर्यको अनुभूतिलाई लिनुभएको धेरै राम्रो लाग्यो। साथै हजुर हरु मार्फत यो सन्देश सबैमा जानकारी आग्रह गर्न चाहन्छु।

  • @NaaNi945
    @NaaNi945 27 วันที่ผ่านมา +5

    मेरो पनि ठूलो सपना थियो ओलाङचोङ गोला हेर्ने हजुरहरूले पूरा गर्दिनुभयो यो ठाउँ जति सुन्दर छ त्यति नै कठिनाइ र मुस्किल पनि छ जुनै पनि सुन्दर चिज र लुकेका चिजहरू देखाउन या खोज्न धेरै नै मुस्किल हुन्छ। तर त्यो मुस्किलहरुलाई सहज तरिकाले समाधान गरेर हजुरहरूले यति सुन्दर ठाउँलाई सबै सामु ल्याइदिनुभयो धेरैधेरै धन्यवाद र हजुरहरुको यात्रा सधैँ सफल रहोस्। अब आउने दिनहरूमा पनि यस्तै यस्तै सुन्दर ठाउँहरूलाई हजुरहरुको भिडियो मार्फत संसार सामु ल्याउँदै गर्नुहोला। सफलताको शुभकामना। र कोटिकोटी धन्यवाद 🙏🏻😁♥️♥️

  • @user-gn9fs7ui6b
    @user-gn9fs7ui6b 16 วันที่ผ่านมา +1

    Wow नमरि बाचे दैबले साचे याे ठाउँ मपनि अवस्य अबलाेकन गर्ने नै छु❤❤

  • @bahadurminbk1618
    @bahadurminbk1618 26 วันที่ผ่านมา +2

    तपाईं हरुको अभियान सारै राम्रो हो साहसिक पनि अनि यसरी प्रकृति संग खेल्दै जुझदै नेपाली harulaaiyesari विकटमा लुकेर बसेको सोर्ग रूपी नेपाल लाई देखाउनु दृष्यानु भएको मा यहाँलाई धेरै धेरै धन्ने बाद यसरी नाई आगामी यात्रा अगाडि बढी रहोस मित्र सारै राम्रो काम गर्नु भाको छ

  • @champachettri4965
    @champachettri4965 หลายเดือนก่อน +2

    अतिनै रमणीय लाग्यो सर

  • @yamkumarishrestha6530
    @yamkumarishrestha6530 27 วันที่ผ่านมา +1

    Dhayarii dhayarii dhanaybada chha🎉🎉🎉🎉🎉

  • @purnakhati980
    @purnakhati980 26 วันที่ผ่านมา +1

    Anandha ayo aja tapaiko video heyrera 😊😊😊 thank you

  • @sajanasubba890
    @sajanasubba890 16 วันที่ผ่านมา +1

    अतिनै रमाइलो ठाउँ ताप्लेजुङ, मेरोससुराली❤❤❤

  • @user-xn9ps5up6h
    @user-xn9ps5up6h 28 วันที่ผ่านมา +2

    Ramro lagyo, ghumna parne thaun

  • @user-yn3lb7ql6b
    @user-yn3lb7ql6b 26 วันที่ผ่านมา +1

    नेपाल धेरै सुन्दर देश हो झन यो ठाउँ निकै राम्रो लाग्यो मलाई धन्यवाद

  • @manganiyayadav2582
    @manganiyayadav2582 28 วันที่ผ่านมา +1

    Daray ramro lagiyo video sir

  • @rajenrai874
    @rajenrai874 6 วันที่ผ่านมา +1

    Bhaiko video herda
    Dherei KHUSI lagxa 🎉🎉🎉🎉🎉

  • @chatgpt2023.
    @chatgpt2023. 13 วันที่ผ่านมา +1

    भिडियो राम्रो छ

  • @bineshchaudhary1471
    @bineshchaudhary1471 12 วันที่ผ่านมา +1

    Dherai mai ramailo lagyo sar tyaha Sammy Jane ramrod baato vayo vane Nepal le badhi Vanda badhi rajaswa sankalan garnu sakxa sar hamra meta Sammy pugos video sar lai dherai dherai dhanyabad I am sindhuli baat

  • @bishalbishwakarma
    @bishalbishwakarma 25 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यवाद हजुर

  • @Indramalla-fs1xm
    @Indramalla-fs1xm 26 วันที่ผ่านมา +1

    अति रोचक ॥

  • @nischalvlog20
    @nischalvlog20 หลายเดือนก่อน +4

    हेर्दा आनन्द आयनी धेरै कठिनाइ बातो चटान नै चटान को बातो झोर्लुङ्गे पुल बाइक को हालत धेरै नै गारो दाइ अनि लस्त म स्वोर्ग जस्तै ठाँउ हेर्न पाइयो दाइ

  • @uttamthapa8137
    @uttamthapa8137 10 วันที่ผ่านมา +1

    सपनामा पनि पुग्न नसकिने ठाउँ।। बिकट तर मनमोहक।।।।😍😍

  • @MohomdfullBabbu
    @MohomdfullBabbu 21 วันที่ผ่านมา +2

    Thank you for sharing such a beautiful video ❤

  • @suryamanshrestha1925
    @suryamanshrestha1925 28 วันที่ผ่านมา +2

    Olanga chung Golako kathin yatra garnubai drushyavalokan garaunu bhayekoma hardik dhanyavad gyapan gardachhu !

  • @sundolimbu7327
    @sundolimbu7327 28 วันที่ผ่านมา +1

    Sarai ramro afai pugeko jastai anuwav vayu dhanyabad yo aunuvavko lage

  • @thebemeherman8236
    @thebemeherman8236 9 วันที่ผ่านมา +2

    Wow hamro ramro tapleajung dhany bad x sis tapai Lai aaj afno janmeko Tham ko volg banaunu vako ma

  • @chandramagar4858
    @chandramagar4858 11 วันที่ผ่านมา +1

    धेरे राम्राे लागे परकूतो काे देन। देखाई दिनुभयो

  • @bijayrai5432
    @bijayrai5432 14 วันที่ผ่านมา +1

    स्वर्ग शायद यस्तै हुनुपर्छ! कत्ति शान्त, कत्ति सुन्दर! वा....ऊं !!!!

  • @kumarneupane9859
    @kumarneupane9859 19 วันที่ผ่านมา +1

    purai video heriyo ramro lago

  • @nolast234
    @nolast234 24 วันที่ผ่านมา +1

    म तह हृदय देखि धन्यवाद दिन चाहन्छु। यती विकटका-सुन्दर, हृदय मन मोहक पाहड, नदि झरना, राष्ट्रिय फुल लाली गुराँस ...वहा Thank you once again🙏

  • @purnanepal2225
    @purnanepal2225 หลายเดือนก่อน +3

    So beautiful .wow❤❤❤🎉🎉🎉

  • @suryalimbu4828
    @suryalimbu4828 15 วันที่ผ่านมา +1

    it is fantastic great view thank to all team i hope you guys enjoyed and complete mission 👍️

  • @Ijamnaren
    @Ijamnaren 26 วันที่ผ่านมา +1

    सुन्दर हाम्रो नेपाल ❤❤❤❤❤