जति मेहनत गरे पनि संधै यस्तै हुन्छ्। हुन त सबै भिडियोमा मेहनत उतिकै हुन्छ तर पनि यो भिडियो धेरै जनाले हेर्नु होला सोचेको थिए तर 😢 Share गर्नुहोस है तपाईको साथिहरुलाई यो भिडियो सबै सामु पुराउनु❤️
म पनि इलामको फिक्कलबाट जोडिएको छ ु। इलाम बाट हेर्नेहरु यता हाजिर हौं। म पश्चिम्मको हु तर पनि I Love Ilam .यो दोस्रो पटक को हेराइ संगै subscribed गरे है त..
साच्चिकै प्रकृति प्रेमि अनि देश भित्र लुकेर रहेका हरेक पर्यटकिय ठाउँ र गन्तव्य हरु, प्रकृति को हरेक आवरण र परिवर्तन सङ्गै आफु लाई प्रस्तुत गर्ने हजुर को शाहास लाई कोटि कोटि नमन 🙏❤🌹 । अनि हजुर को प्रस्तुतीकरण अतुलनीय छ अन्तिम मा भनिएका हरेक शब्द ले मुतु छोयो । अब छिट्टै १००k बाट १M भएको देख्न पाउ साथै नया नया नदेखिएको ठाउँ हरु हेर्न पाउ ।।।
पुर्वी नेपाल इलामको सन्दकपुर गाउँपालिकामा तपाईंको पावन पाइलाहरु टेकिएका मात्रै छैनन् संसार भर छरिएर रहेका प्रकृतिप्रेमीहरुलाइ हाम्रो सन्दकपुर देखाइ चिनाइ दिनु भएको छ।धन्यवाद दिदी 🙏रेडपाण्डा पाइने सन्दकपुर ५ को चोयाटार सामुदायिक वनमा समेत तपाईंलाई स्वागत गर्न आतुर छौ।
कर्णाली रुकुमका चेली sirjana sizzu तपाई लाई पुर्बी नेपाल अाएर यसरी भिडियो बनाएर हामी पुर्बी नेपालका जनता नपुगेको रमाइलो स्थान हरु देखाई दिनु भएको मा तपाई लाई सलुट छ र तपाईको यात्रा सदैब भगवानले सफल गरुन् 🙏🇲🇾🇳🇵
प्रकृति र यात्री, यी दुवै एकै ब्रह्माण्डका सृष्टि हुन्। भौगोलिक सिमाना एउटा कल्पना मात्र हो । जे होस् मलाई पनि सन्दकपुर (भन्न रुचाउँछु) को यात्रा आफैले घूमेको महसुस भयो। यति सरल narration अनि रोमाञ्चित दृश्यहरु देखाईदिनु भएकोमा मुरी मुरी धन्यवाद, गान्तोक सिक्किमबाट।
यो सुन्दरता को जति बयान गरे पनि म कहिलै थाक्ने छैन ,म जस्तै प्रकृति लाइ माया गरि हामिलाइ त्यहि भएको अनुभुति गराउने सिर्जना दिदि लाइ मन देखि नै धेरै धन्यवाद अनि धेरै माया❤
सृजना जस्तो साहसिक चेलीले कठिन भन्दा कठिन यात्रा गर्नु पर्छ,,,मेरो बुझाई चै,,,अब एकचोटि चेलीले मकालु बेसक्याम्पमा पर्ने शिवधारा र पार्वती गुफाको पनि भ्लग बनाउनु भो भने चै चेलीको सम्पुर्ण मनोकामना पुरा हुनेछ ,,,,,,,चेलीको जय होस,,,पुर्वको यात्रा सफल रहोस,,,,
Wow really super beautiful mero gau. Derai miss gar6u k garnu hami pradesh ma 6am.tapai janu vo mero pani chahana thiyo hajur janu hun6 ra pugnu hun6 vanira khusi lago sister. Tapai ko yarta sadai safal khusi ramro hos sadai kamana garda6u. Good jobs n thank you so much n god bless you ❤️💐🙏🇳🇵💪🇶🇦
सिर्जना सिस्तरले पहिलो भिदोयो बनाउदै गर्द देखि नै मैले हेर्ने गर्छु कति मेहनत गर्नु हुन्छ कति थाउ हरु मा लद्दै पर्दै भए पनि कहाँ कहाँ पुगेर दुख गरेर भिदियो बनाएर हामिलाई देखाउनु हुन्छ्सबै जनाले भिदियो लाई लाइक शेर सबै गरेर फार्दिम है ❤️❤️❤️❤️
maja aayo coz i m from jhapa ,6 years ago i had gone there with my friends,one the best place in ilam for best view although less people go there may be becoz of small and dangerous way ...sister ko video sarai man parx coz tyo back ground ma explain gare ko hajur sudda ramra napali sabada ko prayog ani video kichain sabai ramro keep on going hajur ko ajai dherai subscriber hune x
Thank you so much bainee🙏🙏,, hajurko vlogs ma mero Kanchenjunga pani charlanga dekhiyo,, aakhir hajur le bhaney jastei hawa, pani,gham le nachutaye jhai drisya le pani chutayena cha,,rastra, rajniti le chutaye jasto,, lots of love from Namchi, sikkim❤❤
Wow 🤩😯beautiful place sandakphu...after seen your video it reminds my tour of sandakphu on December 2023...nd stayed same homestay chandu nd jolly man Sagar dai....it was heaven...
सिर्जना जि म हजुर्को पहिला देखिको follower हु हजुरको हरेक video हेर्ने गर्छु र म पाचथर जिल्ला बासी पनि हो सो म सानोमा खेलेको डुलेको ठाउमा पुगेर यति राम्रो video बनाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ❤
Swarga vaneko pani yestai hunxa hola ni ? Ma aafai lai sodhi raheko xu hajur ko yo awesome video herera. Thank you so much SIZZU Ji for sharing the amazing scenarios of beautiful Sandakpur, East of Nepal.
सुर्खेत मेहेलकुनाको खटाङ धेरै राम्रो ठाउ छ धेरै राम्रो भिडियो बनाउन सकिन्छ। आन्तरिक पर्यटकको विशेष गरि मन्दिर दर्सन र पिक्निक को लागि प्रसिद्ध ठाउ को भिडियो पनि बनाउनु पर्यो हजुर
मेरो गाउ पुग्नु भएछ खुशी लाग्यो , गाउघरको पनि भिडीओ खिची दिनु होला है , म बैनीको भिडीओ रेगुलर हेर्ने गर्छु , गाउघर छोडेर प्रदेश पसेको ३३ बर्ष भएछु / अनि जुन कालोपोखरी छ नि जुन ठाउमा ३४ बर्ष अघि फुटबल खेलेको याद आयो । good luck further your journey, keep it up your you tube blogs, happy days ❤🙏
जति मेहनत गरे पनि संधै यस्तै हुन्छ्। हुन त सबै भिडियोमा मेहनत उतिकै हुन्छ तर पनि यो भिडियो धेरै जनाले हेर्नु होला सोचेको थिए तर 😢
Share गर्नुहोस है तपाईको साथिहरुलाई यो भिडियो सबै सामु पुराउनु❤️
Herdai xau sis.don't worry..!! Hatar gare vanna sakinna.dhilo gaye aawasa puginx. ❤❤
हेर्दै छम दि ज्यू चिन्ता नलिनुस् आफ्नो कर्ममा यसरी नै डटेर लागिरहनु। सफलता तपाईंको प्रतिक्षामा बसिरहेको छ। ❤️
Herdai xum didi❤
Okay
Dd hajur le kun mic bata voice over garnu hunxa vandinus na
म पनि इलामको फिक्कलबाट जोडिएको छ ु। इलाम बाट हेर्नेहरु यता हाजिर हौं। म पश्चिम्मको हु तर पनि I Love Ilam .यो दोस्रो पटक को हेराइ संगै subscribed गरे है त..
साच्चिकै प्रकृति प्रेमि अनि देश भित्र लुकेर रहेका हरेक पर्यटकिय ठाउँ र गन्तव्य हरु, प्रकृति को हरेक आवरण र परिवर्तन सङ्गै आफु लाई प्रस्तुत गर्ने हजुर को शाहास लाई कोटि कोटि नमन 🙏❤🌹 । अनि हजुर को प्रस्तुतीकरण अतुलनीय छ अन्तिम मा भनिएका हरेक शब्द ले मुतु छोयो । अब छिट्टै १००k बाट १M भएको देख्न पाउ साथै नया नया नदेखिएको ठाउँ हरु हेर्न पाउ ।।।
पुर्वी नेपाल इलामको सन्दकपुर गाउँपालिकामा तपाईंको पावन पाइलाहरु टेकिएका मात्रै छैनन् संसार भर छरिएर रहेका प्रकृतिप्रेमीहरुलाइ हाम्रो सन्दकपुर देखाइ चिनाइ दिनु भएको छ।धन्यवाद दिदी 🙏रेडपाण्डा पाइने सन्दकपुर ५ को चोयाटार सामुदायिक वनमा समेत तपाईंलाई स्वागत गर्न आतुर छौ।
कर्णाली रुकुमका चेली sirjana sizzu तपाई लाई पुर्बी नेपाल अाएर यसरी भिडियो बनाएर हामी पुर्बी नेपालका जनता नपुगेको रमाइलो स्थान हरु देखाई दिनु भएको मा तपाई लाई सलुट छ र तपाईको यात्रा सदैब भगवानले सफल गरुन् 🙏🇲🇾🇳🇵
Ho ...tar tyaha pugne process n expense detail diye yo vlog Indian vlog level Vanda madhi hunthyo di
एक दिन म नी यस्तै हुन्छु !🥺😇
I proud of you dee❤️🇳🇵
प्रकृति र यात्री, यी दुवै एकै ब्रह्माण्डका सृष्टि हुन्। भौगोलिक सिमाना एउटा कल्पना मात्र हो । जे होस् मलाई पनि सन्दकपुर (भन्न रुचाउँछु) को यात्रा आफैले घूमेको महसुस भयो। यति सरल narration अनि रोमाञ्चित दृश्यहरु देखाईदिनु भएकोमा मुरी मुरी धन्यवाद, गान्तोक सिक्किमबाट।
नेपालको पर्यटकिय क्षेत्रलाई विश्वसामु पुर्याउने हजुरको यो महान कार्यले सधै सफलताको शिखर जुमोस।❤🙏❤
_सारै राम्रो छ है हजुरलाई Video धन्याबाद, Sirjana Sizzu मैले हजुरको भिडियो प्रया हेर्ने गर्छु ल । Sirjana Sizzu._
साह्रै भाग्यमानी बैनि आहा कति रमाइला ठाउँहरु रहर लाग्दा.
प्रकृतिको सुन्दर दृश्यहरू संगै हजुरको मिठास पूर्न प्रस्तुतिले सुनमा सुगन्ध थपिदिएको छ । सधै यस्तै सुन्दर मनमोहक भिडीयोहरू हेर्ने भाग्य मिलीरहोस हजुरलाई मुरी मुरी धन्यबाद ।
इलाम को सुन्दर दृश्य देखाउनु vako मा, धेरै धन्यवाद!
यो sister को जिन्दगी ....। धेरै माया है त ..!
कति सुन्दर ठाउँ आफै पुगेझै भयो
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤❤❤🙏
भबिष्यमा निक्कै ठुलो प्रगति गर्नु नै हुनेछ।यसमा कुनै दुईमत छैन।।।
यो सुन्दरता को जति बयान गरे पनि म कहिलै थाक्ने छैन ,म जस्तै प्रकृति लाइ माया गरि हामिलाइ त्यहि भएको अनुभुति गराउने सिर्जना दिदि लाइ मन देखि नै धेरै धन्यवाद अनि धेरै माया❤
धेरै राम्रो स्थान । धन्यवाद बहिनी यस्तो राम्रो ठाउ देख्ने मौका दिनु भएको लागि
Poet wa Philosopher hunu parne - traveller hunu bhaye jasto lagdo rahechha - tapaika comment haru sunda!
Anyway, excellent video. Accept thanks from a Purbeli.
हजुर को हरेक भिडियो हेर्ने गर्दछु। आफै पुगे जस्तो मनै आनन्द हुन्छ।
सुन्दर ठाउँ सुन्दर भिडियो गज्जब छ हाम्रो देश पूर्व होस् या पश्चिम 🙏🙏
really nice vlog keep it up
सृजना जस्तो साहसिक चेलीले कठिन भन्दा कठिन यात्रा गर्नु पर्छ,,,मेरो बुझाई चै,,,अब एकचोटि चेलीले मकालु बेसक्याम्पमा पर्ने शिवधारा र पार्वती गुफाको पनि भ्लग बनाउनु भो भने चै चेलीको सम्पुर्ण मनोकामना पुरा हुनेछ ,,,,,,,चेलीको जय होस,,,पुर्वको यात्रा सफल रहोस,,,,
Hajurko meheynat ra sundar video lagi naman xa baini lai.
Wao amazing place its very cold please take care and enjoy your tour.
सुन्दर सुन्दर ठाउको दृष्य अवलोकन गराउनु हुन्छ हजूको साहाशलाई नमन ❤❤❤🎉🎉🎉
सुन्दर दृश्य ,दामी प्रेजेंटेशन
dhanyabdh rukume cheli ayera purba ko yo sundar thau ko video vlog banaidinu vaako ma.......tapai ko sada jai hous
इलामको अती सुन्दर अनि गहना❤❤
धन्यवाद यहालाइ यसपालि पुर्व घुमाउनु हुदैछ🙏
घेरै राम्राे लाग्याे भिडियो 👍️🙏💕
Sis ko jata gaypani chittai shathi banaune khubi chai sarai man parchaa
अति सुन्दर ठाउँ
धेरै राम्रो ठाँउ ❤
wow धेरै राम्रो
Kati mann chuney drishya ra sochnai parney prasna haru sahit prastut garnu bhayo🙏🏻
International women's day ko tapai ko dherai hardik shubhkamna.m tapai ko vlog heranu r dherai ramaro lagcha.love from uttarakhand India.
Wow really super beautiful mero gau. Derai miss gar6u k garnu hami pradesh ma 6am.tapai janu vo mero pani chahana thiyo hajur janu hun6 ra pugnu hun6 vanira khusi lago sister. Tapai ko yarta sadai safal khusi ramro hos sadai kamana garda6u. Good jobs n thank you so much n god bless you ❤️💐🙏🇳🇵💪🇶🇦
सिर्जना सिस्तरले पहिलो भिदोयो बनाउदै गर्द देखि नै मैले हेर्ने गर्छु कति मेहनत गर्नु हुन्छ कति थाउ हरु मा लद्दै पर्दै भए पनि कहाँ कहाँ पुगेर दुख गरेर भिदियो बनाएर हामिलाई देखाउनु हुन्छ्सबै जनाले भिदियो लाई लाइक शेर सबै गरेर फार्दिम है ❤️❤️❤️❤️
आहा हाम्रो सुन्दर देश नेपाल र।
धन्यवाद दिदि❤️✊🙏
Khusii lagyo DD lai Bardiya Thakurbaba ma vết bhyo hjur sanga ❤
Wow nice lovelly beauty nature of a god.very nice video.
जिन्दगी सङ्ग्रह र सफर रहेछ sis.❤❤❤❤❤❤❤ your vide is so good
Wow nice hajur ko video dhraii man parxa big fan❤❤❤❤❤
Wow lovely place with beautiful lady and hajur ko new subscriber congratulations for 100k
Kati ramro thau nepal ma ❤❤❤❤❤❤❤
maja aayo coz i m from jhapa ,6 years ago i had gone there with my friends,one the best place in ilam for best view although less people go there may be becoz of small and dangerous way ...sister ko video sarai man parx coz tyo back ground ma explain gare ko hajur sudda ramra napali sabada ko prayog ani video kichain sabai ramro keep on going hajur ko ajai dherai subscriber hune x
न छुटाई हेर्दैछ सबै भिडियो
गर्व लाग्छ मेरो गृह जिल्ला भन्न पाउदा❣️❣️❣️
आज बढो सुन्दर साहित्यका शब्द गुछाहरु उनिएको स्रब्य सामाग्री सो पान गर्न पाइएको छ ❤
Thank you so much bainee🙏🙏,, hajurko vlogs ma mero Kanchenjunga pani charlanga dekhiyo,, aakhir hajur le bhaney jastei hawa, pani,gham le nachutaye jhai drisya le pani chutayena cha,,rastra, rajniti le chutaye jasto,, lots of love from Namchi, sikkim❤❤
Jai Gorkha jai Nepal Ama back of India 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा मन आनन्द भयो ।
अति सुन्दर
Wow 🤩😯beautiful place sandakphu...after seen your video it reminds my tour of sandakphu on December 2023...nd stayed same homestay chandu nd jolly man Sagar dai....it was heaven...
Nepal is very beautiful and natural place, it is a piece of heaven. So lovely place. I ❤️❤️❤️nepal.
सारै रमाइलो 😮❤लाग्यो
I am your big fan . I always use to watch your every videos . Love from Helambu ; sindhupalchock. Right now from Portugal.
राम्रो भिडियो
सिर्जना जि म हजुर्को पहिला देखिको follower हु हजुरको हरेक video हेर्ने गर्छु र म पाचथर जिल्ला बासी पनि हो सो म सानोमा खेलेको डुलेको ठाउमा पुगेर यति राम्रो video बनाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ❤
Swarga vaneko pani yestai hunxa hola ni ? Ma aafai lai sodhi raheko xu hajur ko yo awesome video herera. Thank you so much SIZZU Ji for sharing the amazing scenarios of beautiful Sandakpur, East of Nepal.
यो सुन्दर दृश्य देखाउनु भएकोमा हृदय बाट धन्यवाद !!!
सुन्दर यात्रा।शुभकामना ।
Ramro view gai raheko x chinta linu pardaena 😊😊😊😊😊😊😊❤❤❤❤
नर्बे देखि हेर्दै छु हजुरको भिडियो👏
Watching from Mizoram, India. Beautiful video.
सुर्खेत मेहेलकुनाको खटाङ धेरै राम्रो ठाउ छ धेरै राम्रो भिडियो बनाउन सकिन्छ। आन्तरिक पर्यटकको विशेष गरि मन्दिर दर्सन र पिक्निक को लागि प्रसिद्ध ठाउ को भिडियो पनि बनाउनु पर्यो हजुर
Sandakphu - a lepcha word. Great video Sirjana Sizzu ji. Welcome to East Nepal.
Wow nice place. Some day i will visit, love frm Sikkim.
Congratulations for 100k subscribe ❤🎉🎉🎉
आहा ।।
Akdam ramro video 😮❤😊 beautiful str 😊
धेरै रमाईलो लाग्यो ! धन्यवाद ❤
हेर्न सुरु गरे है !
सुन्दर ईलाम❤️❤️❤️
Thanks for the video. It indeed is mesmerizing. Darjeeling bata
Hawa le garda clear huncha otherwise kehi dekhdaina. Meat is not allowed in sandakhpur. U should have visited the mandir bhakal pura huncha
beautiful sandakpur ilam❤❤❤
Brave lady you are a true warrior inspiration 🎉❤
यति Dedicated भई रमाईलो ठाउंको भिडियो भनाई दिनुभएकोमा।। हजुरलाई धेरै धेरै धन्यवाद❤❤❤
तपाईंको पाईलाहरू कहिले पनि नरोकिउन शुभकामना बैनी
Woww amazing 😮😮
Thank You for Featuring our Sandakpur on Your Channel ! Love from Sandakpur !
wow hamro gaughar thank you! hamro thauma aaidinu vakoma🙏💚
Gajjab DIDI.
Wow Rolpako chielee srijana Lai dhirai 2 Seagate xa Mero gaunma
Wow Love this place 💖😍💖❤
WOW.... . Thats view ..nature of Sandakpur😀🌄❤️
Excellent cinematographic intro. Great editing 👍
Excellent keep explorering
सुटुक्कै आएर फर्किनु भएछ हाम्रो गाऊ
Wow nice photography.
Sirzu bahini i like your every video heavensly like your hard work i reepect🌎👍
मेरो गाउ पुग्नु भएछ खुशी लाग्यो , गाउघरको पनि भिडीओ खिची दिनु होला है , म बैनीको भिडीओ रेगुलर हेर्ने गर्छु , गाउघर छोडेर प्रदेश पसेको ३३ बर्ष भएछु / अनि जुन कालोपोखरी छ नि जुन ठाउमा ३४ बर्ष अघि फुटबल खेलेको याद आयो । good luck further your journey, keep it up your you tube blogs, happy days ❤🙏
Your statement at the end of this video was touching. Jai Nepal Jai Bharat
I was born in Maimazhuwa, Nepal, but I am living in India and I like Nepal very much.❤
आहा हाम्रो गाउ ❤
Just wow ❤
Ramro ramailo lagyo❤❤
Wo beautyful place❤❤❤ hajur
Sundar ❤❤ next destination of me sure,keep exploring and sharing
Wow just wow