Sandakpur Every View Is A Masterpiece || Solo Travel Sandakphu,Phalut Trek || Ep.III East Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • The golden rays of the sun kiss the snowy peaks of Kanchenjunga in Sundakapur. The white snow on the majestic peaks turns red as it reflects the morning sunlight. At night, water drips sweetly, creating a new melody. The fields and meadows eagerly await the warmth of the sun, and animals emerge from their shelters to bask in the gentle sunlight. Deep in slumber, they understand many things.
    Tapai haru sandakpur jana chahanu hunxa vane
    Contact Rabin Vai and sagar dai this guy’s amazing and good hospitality
    Number Rabin +9779825984442
    (fb id: Sandakpur Tourism )
    Sagar daju (chandu homestay)
    WhatsApp
    +91 89276 12646
    Travel Partner: Call Karnali Treks & Expedition pvt.ltd.
    9851341890
    Edit: Keshab Adhikari(keshabfootage)
    Narrated/Direction By: Sirjana Sizzu
    Thank you so much Sonam Ji your support
    Thank you pooja
    Thank you so much everyone

ความคิดเห็น • 318

  • @sirjanasizzu
    @sirjanasizzu  8 หลายเดือนก่อน +78

    जति मेहनत गरे पनि संधै यस्तै हुन्छ्। हुन त सबै भिडियोमा मेहनत उतिकै हुन्छ तर पनि यो भिडियो धेरै जनाले हेर्नु होला सोचेको थिए तर 😢
    Share गर्नुहोस है तपाईको साथिहरुलाई यो भिडियो सबै सामु पुराउनु❤️

    • @mr.nabinkirati999
      @mr.nabinkirati999 8 หลายเดือนก่อน +1

      Herdai xau sis.don't worry..!! Hatar gare vanna sakinna.dhilo gaye aawasa puginx. ❤❤

    • @amazinganimals2488
      @amazinganimals2488 8 หลายเดือนก่อน +1

      हेर्दै छम दि ज्यू चिन्ता नलिनुस् आफ्नो कर्ममा यसरी नै डटेर लागिरहनु। सफलता तपाईंको प्रतिक्षामा बसिरहेको छ। ❤️

    • @Prabeshlimbu-se6lv
      @Prabeshlimbu-se6lv 8 หลายเดือนก่อน +1

      Herdai xum didi❤

    • @touringNepal
      @touringNepal 8 หลายเดือนก่อน

      Okay

    • @MukeshGurungBhorletar
      @MukeshGurungBhorletar 8 หลายเดือนก่อน

      Dd hajur le kun mic bata voice over garnu hunxa vandinus na

  • @prakashkaineeofficial
    @prakashkaineeofficial 8 หลายเดือนก่อน +25

    म पनि इलामको फिक्कलबाट जोडिएको छ ु। इलाम बाट हेर्नेहरु यता हाजिर हौं। म पश्चिम्मको हु तर पनि I Love Ilam .यो दोस्रो पटक को हेराइ संगै subscribed गरे है त..

  • @balbdrrai9708
    @balbdrrai9708 8 หลายเดือนก่อน +9

    कर्णाली रुकुमका चेली sirjana sizzu तपाई लाई पुर्बी नेपाल अाएर यसरी भिडियो बनाएर हामी पुर्बी नेपालका जनता नपुगेको रमाइलो स्थान हरु देखाई दिनु भएको मा तपाई लाई सलुट छ र तपाईको यात्रा सदैब भगवानले सफल गरुन् 🙏🇲🇾🇳🇵

  • @DeniaaThapaTv
    @DeniaaThapaTv 8 หลายเดือนก่อน

    _सारै राम्रो छ है हजुरलाई Video धन्याबाद, Sirjana Sizzu मैले हजुरको भिडियो प्रया हेर्ने गर्छु ल । Sirjana Sizzu._

  • @Karnali4k
    @Karnali4k 8 หลายเดือนก่อน +2

    नेपालको पर्यटकिय क्षेत्रलाई विश्वसामु पुर्‍याउने हजुरको यो महान कार्यले सधै सफलताको शिखर जुमोस।❤🙏❤

  • @jibikalimbu
    @jibikalimbu 8 หลายเดือนก่อน +11

    पुर्वी नेपाल इलामको सन्दकपुर गाउँपालिकामा तपाईंको पावन पाइलाहरु टेकिएका मात्रै छैनन् संसार भर छरिएर रहेका प्रकृतिप्रेमीहरुलाइ हाम्रो सन्दकपुर देखाइ चिनाइ दिनु भएको छ।धन्यवाद दिदी 🙏रेडपाण्डा पाइने सन्दकपुर ५ को चोयाटार सामुदायिक वनमा समेत तपाईंलाई स्वागत गर्न आतुर छौ।

  • @AnjuLama-o4x
    @AnjuLama-o4x 7 หลายเดือนก่อน

    Brave lady you are a true warrior inspiration 🎉❤

  • @rupapun170
    @rupapun170 8 หลายเดือนก่อน

    साह्रै भाग्यमानी बैनि आहा कति रमाइला ठाउँहरु रहर लाग्दा.

  • @GreenHearttravelvlog
    @GreenHearttravelvlog 3 หลายเดือนก่อน

    wow hamro gaughar thank you! hamro thauma aaidinu vakoma🙏💚

  • @prajuwalchettri
    @prajuwalchettri 7 หลายเดือนก่อน

    ऐसगाइससुउजुसिरजनानेपालटुउरगाइसलाधनेबातछमेरोमचहीसीकिटुररेसटाबलसयकसोमबाटहोइसपटुरहरुऐटीनाइतिरनैटुरगरेकोछुगाइसमलाइहीमालपाहाहरुसारैमनपछधनेबातसुजुनेपालथेकस

  • @NituLimbu-h3s
    @NituLimbu-h3s 8 หลายเดือนก่อน

    dhanyabdh rukume cheli ayera purba ko yo sundar thau ko video vlog banaidinu vaako ma.......tapai ko sada jai hous

  • @bhabinghartimagar
    @bhabinghartimagar 8 หลายเดือนก่อน +4

    साच्चिकै प्रकृति प्रेमि अनि देश भित्र लुकेर रहेका हरेक पर्यटकिय ठाउँ र गन्तव्य हरु, प्रकृति को हरेक आवरण र परिवर्तन सङ्गै आफु लाई प्रस्तुत गर्ने हजुर को शाहास लाई कोटि कोटि नमन 🙏❤🌹 । अनि हजुर को प्रस्तुतीकरण अतुलनीय छ अन्तिम मा भनिएका हरेक शब्द ले मुतु छोयो । अब छिट्टै १००k बाट १M भएको देख्न पाउ साथै नया नया नदेखिएको ठाउँ हरु हेर्न पाउ ।।।

  • @nirjalap4987
    @nirjalap4987 8 หลายเดือนก่อน

    न छुटाई हेर्दैछ सबै भिडियो

  • @ANS_Buddha10
    @ANS_Buddha10 8 หลายเดือนก่อน +1

    Congratulations for 100k subscribe ❤🎉🎉🎉

  • @jhalakchand60
    @jhalakchand60 8 หลายเดือนก่อน

    सिधै रूकुम बाट भिडियो हेर्दै छु है दिदी ।🙏🙏अनि म पनि हजुरकाे घर नजिकै काे सानाे भ्लगर सबैले Support garnu hola.❤❤

  • @giwangurung2325
    @giwangurung2325 8 หลายเดือนก่อน

    Wow nice lovelly beauty nature of a god.very nice video.

  • @Durlabh__78
    @Durlabh__78 8 หลายเดือนก่อน +1

    Taplajung pani aaunu na

  • @raidurga37
    @raidurga37 8 หลายเดือนก่อน

    बिचरा यी बैनिको भिडियो अझै धेरैले हेरिदिनु होला १००के पुरेउने धोका पुरानो गरिदिनु होला

  • @travellorboyamar6913
    @travellorboyamar6913 8 หลายเดือนก่อน

    सिस्टर म पनि कर्णालीको हजुर गाउँ ठाउँ काे मान्छे हो र मेरो सानो देखि नै ड्रिम vlogger बन्ने थियो तर हरेक कुरा ले साथ दिएन तर पनि हजुर ले घुमेको सबै काे भिडियो हेरेर आफै ले घुमेको आफैंले बनाएको जस्तो fill हुन्छ एउटा केटी जस्तो मान्छे पनि यत्ति काे सास आठ गर्नु भनेको नै सबै भन्दा ठूलो कुरा हो म हजुर काे भिडियो पहिले देखि नै हेर्थे अझै पनि हजुर को भिडियो काे पर्खाइ मा हुन्छ अस्थि हाम्रो गाउँ पनि जानु भएको रैछ जुन भूकम्प ले केन्द्र बिन्दु बनाएको गाउँ बारेकोट
    सबैभन्दा मन पर्ने भनेको हेर्न कथा र हजुर काे नै हो भिडियो लाइफ मा यात्रा गर्दा कत्ति कठिनाई हुन्छन् त्यो राम्रो सँग थाहा छ हामी लाई पनि तर सिस्टर हरेश न खानु साथ सपोर्ट सधैं हामी सबै बाट हुने छ कुनै दिन समयले जुरायछ भनेः म हाम्रो गाउँ ठाउँ अझै राम्रो संग घुमाउने छु
    Take care sister we always support you
    Comment ko reply sano bhaya Pani dinu hunea chaxa bhanea aasa xa 🇳🇵🇳🇵🇳🇵

  • @comedytiktok2318
    @comedytiktok2318 8 หลายเดือนก่อน

    धेरै राम्रो अनि रमाइलो पनि लग्यो हजुर को video हेरे पछि र आज देखी म पनि हजुर सङ्गा जोडिएको छ है हजुर मलाई पनि support गर्नु ल हजुर हरु ....

  • @Nepalnewsline
    @Nepalnewsline 8 หลายเดือนก่อน

    really nice vlog keep it up

  • @5AM-w9w
    @5AM-w9w 5 หลายเดือนก่อน +1

    एक दिन म नी यस्तै हुन्छु !🥺😇
    I proud of you dee❤️🇳🇵

  • @Ramesh-Grg
    @Ramesh-Grg 8 หลายเดือนก่อน

    भिडियाे को अन्तिममा सिमा विवाद बारे भन्नुभएको कुरा हरु आँखा बन्द गरेर सुनेको मेरो मन भक्कानियो अनि अनायासै आँखा रसायो😢

  • @durgachaudhary2562
    @durgachaudhary2562 8 หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो तर डुब्दै गरेको घामलाई हेर्नू हुदैन भन्छन् किन होला ?

  • @keshabkaflay9075
    @keshabkaflay9075 8 หลายเดือนก่อน

    Sandakphu - a lepcha word. Great video Sirjana Sizzu ji. Welcome to East Nepal.

  • @Gagangurung-uq5jf
    @Gagangurung-uq5jf 6 หลายเดือนก่อน

    घर गाडी रोडकै छेउमा दस तल बिल्लिङ हाे #सिर्जना दिदी काे सपना 😂😂😂

  • @bicobs2012
    @bicobs2012 8 หลายเดือนก่อน +1

    Congratulations for 100k ❤

  • @HelloDeenx
    @HelloDeenx 8 หลายเดือนก่อน

    Thank You for Featuring our Sandakpur on Your Channel ! Love from Sandakpur !

  • @tulbahadurrokaya9917
    @tulbahadurrokaya9917 8 หลายเดือนก่อน

    Its a masterpiece❤. Far more better than the vlogs of vlogger who have millions of subscriber.

  • @madankc1973
    @madankc1973 8 หลายเดือนก่อน

    भोजपुर को मयुङ मा गोठ्स्टे मा जाउन बहिनि

  • @mespangrai5240
    @mespangrai5240 8 หลายเดือนก่อน +1

    Poet wa Philosopher hunu parne - traveller hunu bhaye jasto lagdo rahechha - tapaika comment haru sunda!
    Anyway, excellent video. Accept thanks from a Purbeli.

  • @skygurung8522
    @skygurung8522 8 หลายเดือนก่อน

    Thank YOU so much for 94 please support me ❤❤😢😢😢

  • @rajlimbu5997
    @rajlimbu5997 8 หลายเดือนก่อน

    Coming son 100k 💪💪

  • @ajitrai5659
    @ajitrai5659 8 หลายเดือนก่อน

    मिल्छ भने गाडीवाला दाइको नि नम्बर राख्दिनु होला दि

  • @filmsstation5789
    @filmsstation5789 8 หลายเดือนก่อน +2

    मैले सोचे कि तपाईंले 100K पूरा गर्नुहुन्छ। दुर्भाग्यवश अझै पनि पहिलो लक्ष्य पूरा गर्न 400। अर्को हप्ता तपाईंले 100K मनाउन सक्नुहुन्छ! शुभ कामना 👍

    • @pujabharadwaj
      @pujabharadwaj 8 หลายเดือนก่อน

      के थाहा यहीं भिडियोमा मनाउन पाइन्छ ,_
      थोरै हजुरको साथीहरूलाई पनि शेयर गर्नुस्, न _

    • @pujabharadwaj
      @pujabharadwaj 8 หลายเดือนก่อน

      यहीं भिडियो बाट मनाइयो है
      100 K celebration 🎉🎊
      मैले त भनेकै थिए ,...

  • @hemrajpoon8077
    @hemrajpoon8077 8 หลายเดือนก่อน

    Awesome Sandakpur & Phalelung Vlog Nanu ❤❤

  • @Artist-office
    @Artist-office 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤molai ne sabai le support garnu huss jat nepal 🇳🇵🇳🇵🇳🇵

  • @kantaumagurung2730
    @kantaumagurung2730 8 หลายเดือนก่อน +1

    मेरो गाउ पुग्नु भएछ खुशी लाग्यो , गाउघरको पनि भिडीओ खिची दिनु होला है , म बैनीको भिडीओ रेगुलर हेर्ने गर्छु , गाउघर छोडेर प्रदेश पसेको ३३ बर्ष भएछु / अनि जुन कालोपोखरी छ नि जुन ठाउमा ३४ बर्ष अघि फुटबल खेलेको याद आयो । good luck further your journey, keep it up your you tube blogs, happy days ❤🙏

  • @hikmatghartimagar
    @hikmatghartimagar 8 หลายเดือนก่อน

    नर्बे देखि हेर्दै छु हजुरको भिडियो👏

  • @beautiful12area
    @beautiful12area 8 หลายเดือนก่อน

    Wow didi❤

  • @purnarai4092
    @purnarai4092 8 หลายเดือนก่อน +1

    सृजना जस्तो साहसिक चेलीले कठिन भन्दा कठिन यात्रा गर्नु पर्छ,,,मेरो बुझाई चै,,,अब एकचोटि चेलीले मकालु बेसक्याम्पमा पर्ने शिवधारा र पार्वती गुफाको पनि भ्लग बनाउनु भो भने चै चेलीको सम्पुर्ण मनोकामना पुरा हुनेछ ,,,,,,,चेलीको जय होस,,,पुर्वको यात्रा सफल रहोस,,,,

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial 8 หลายเดือนก่อน

    Dami Baini

  • @PuspaKc-br9hw
    @PuspaKc-br9hw 8 หลายเดือนก่อน

    सबै जना मिलेर 100k बनाउ न छिटोछिटो ❤❤

  • @hitkajigurung5104
    @hitkajigurung5104 8 หลายเดือนก่อน

    Waooo beautiful place,,,,❤❤❤❤

  • @avinassunar
    @avinassunar 8 หลายเดือนก่อน +1

    Now need only 400 for 100k congratulations Dd ❤️🥰 take care ❤

  • @nordenlepcha3022
    @nordenlepcha3022 8 หลายเดือนก่อน +1

    Thank you so much bainee🙏🙏,, hajurko vlogs ma mero Kanchenjunga pani charlanga dekhiyo,, aakhir hajur le bhaney jastei hawa, pani,gham le nachutaye jhai drisya le pani chutayena cha,,rastra, rajniti le chutaye jasto,, lots of love from Namchi, sikkim❤❤

  • @dalbahadur8794
    @dalbahadur8794 8 หลายเดือนก่อน +1

    कति सुन्दर ठाउँ आफै पुगेझै भयो
    धेरै धेरै धन्यवाद हजुरलाई ❤❤❤❤🙏

  • @Sarutamang24
    @Sarutamang24 8 หลายเดือนก่อน +1

    यो सुन्दरता को जति बयान गरे पनि म कहिलै थाक्ने छैन ,म जस्तै प्रकृति लाइ माया गरि हामिलाइ त्यहि भएको अनुभुति गराउने सिर्जना दिदि लाइ मन देखि नै धेरै धन्यवाद अनि धेरै माया❤

  • @bimvlogs8406
    @bimvlogs8406 8 หลายเดือนก่อน

    Khusii lagyo DD lai Bardiya Thakurbaba ma vết bhyo hjur sanga ❤

  • @Aigenerate13
    @Aigenerate13 8 หลายเดือนก่อน

    Congratulation.didi for 100k subscribe...🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Queenpraguxpriti
    @Queenpraguxpriti 7 หลายเดือนก่อน

    Janakpur ni aaunu mam

  • @bhuwanacharya1430
    @bhuwanacharya1430 8 หลายเดือนก่อน

    धेरै रमाईलो लाग्यो ! धन्यवाद ❤

  • @AlvinKazi
    @AlvinKazi 6 หลายเดือนก่อน

    Jai Gorkha jai Nepal Ama back of India 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @neerajpokhrel6064
    @neerajpokhrel6064 8 หลายเดือนก่อน

    Congratulations for 100k 🔥🔥🌹

  • @mirzamirkashim296
    @mirzamirkashim296 28 วันที่ผ่านมา

    Boini Sandakpur hoina yeo chai Sandakphu meaning poisonous tree.

  • @priyankapun4694
    @priyankapun4694 8 หลายเดือนก่อน

    Wow nice photography.

  • @gurung9845
    @gurung9845 8 หลายเดือนก่อน

    सुन्दर ठाउँ सुन्दर भिडियो गज्जब छ हाम्रो देश पूर्व होस् या पश्चिम 🙏🙏

  • @angneematamang
    @angneematamang 8 หลายเดือนก่อน

    Video nikai ramra hudai goyexa xa
    Ab English sub titles rakhnu peryo world wide hunu perxa yesto ramro videos.

  • @astropradip
    @astropradip 8 หลายเดือนก่อน

    Mero gauko xeu falelung❤️🤭

  • @arjunkarkivlogs
    @arjunkarkivlogs 8 หลายเดือนก่อน

    ❣️❣️❣️

  • @NandansinghBhandari-hm3kn
    @NandansinghBhandari-hm3kn 6 หลายเดือนก่อน

    International women's day ko tapai ko dherai hardik shubhkamna.m tapai ko vlog heranu r dherai ramaro lagcha.love from uttarakhand India.

  • @6itizelama
    @6itizelama 8 หลายเดือนก่อน

    Swarga vaneko pani yestai hunxa hola ni ? Ma aafai lai sodhi raheko xu hajur ko yo awesome video herera. Thank you so much SIZZU Ji for sharing the amazing scenarios of beautiful Sandakpur, East of Nepal.

  • @PramilaShrestha-q1n
    @PramilaShrestha-q1n 8 หลายเดือนก่อน

    Darjeeling ko rati ko view hernu birsinu bhayexa dd lea.....😂

  • @sushmatamang5495
    @sushmatamang5495 8 หลายเดือนก่อน

    Wow lovely place with beautiful lady and hajur ko new subscriber congratulations for 100k

  • @Exploretheworld-p2u
    @Exploretheworld-p2u 8 หลายเดือนก่อน

    I am your big fan . I always use to watch your every videos . Love from Helambu ; sindhupalchock. Right now from Portugal.

  • @SportsJungel
    @SportsJungel 8 หลายเดือนก่อน

    Sapana tho tpele ilam haleko video herne❤❤

  • @bikashbro6876
    @bikashbro6876 8 หลายเดือนก่อน

    Video tw pahila dekhi herthhe tar aafu purba ko vayer hola hjr illam aay paxi sarai khusi lagyo r hjr ko chanal sascribe gareko xu hoe hjr❤❤❤❤❤❤❤

  • @harirambhetwal7506
    @harirambhetwal7506 8 หลายเดือนก่อน

    राम्रो भिडियो

  • @DeepakDeepakpandey-kb6zp
    @DeepakDeepakpandey-kb6zp 8 หลายเดือนก่อน

    Watching from Mizoram, India. Beautiful video.

  • @susmasusma-iz3tp
    @susmasusma-iz3tp 8 หลายเดือนก่อน

    Wow nice hajur ko video dhraii man parxa big fan❤❤❤❤❤

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 3 หลายเดือนก่อน

    nepali goverment should keep track of red panda ko numbers snow leopards and all our animals and plants.... so they dont disapper from our country.... ...Jainepal

  • @Peace_world97
    @Peace_world97 8 หลายเดือนก่อน

    Mero pyaaro manxeko 100k ajhai pugeko rainaxa help garana sathi haru ❤

  • @subirai3824
    @subirai3824 8 หลายเดือนก่อน

    हजुरकाे भिडियो अनि शब्दको लागि जति राम्रो कमेन्ट गर्द पनि नपुग भएको जस्तो लाग्छ ,,,,❤❤❤❤❤🎉🎉🎉🎉

  • @nawalrai8065
    @nawalrai8065 8 หลายเดือนก่อน

    Ma hjrko vedio kunaipani nachhutai herxu ma pachthar bata

  • @RajanSapkota77
    @RajanSapkota77 8 หลายเดือนก่อน

    म त हेरेको हेरै भय यार❤❤❤🎉🎉🎉

  • @bhupendrashahi6390
    @bhupendrashahi6390 8 หลายเดือนก่อน

    ❤❤

  • @villagecampingdarjeeling8482
    @villagecampingdarjeeling8482 8 หลายเดือนก่อน

    Darjeeling aownu vayo ?

  • @Roshandon99
    @Roshandon99 8 หลายเดือนก่อน

    सुर्खेत मेहेलकुनाको खटाङ धेरै राम्रो ठाउ छ धेरै राम्रो भिडियो बनाउन सकिन्छ। आन्तरिक पर्यटकको विशेष गरि मन्दिर दर्सन र पिक्निक को लागि प्रसिद्ध ठाउ को भिडियो पनि बनाउनु पर्यो हजुर

  • @NidanBudhaMagar-w8z
    @NidanBudhaMagar-w8z 8 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @MadamTumrok
    @MadamTumrok 8 หลายเดือนก่อน

    Dubai bata herne garxu dhrai mehenet garnu hunxa tapai safalta milos🎉

  • @ajitrai5659
    @ajitrai5659 8 หลายเดือนก่อน

    ❤❤❤sizzuu sis❤❤❤

  • @ritamainali6319
    @ritamainali6319 8 หลายเดือนก่อน

    सारै रमाइलो 😮❤लाग्यो

  • @seanymphs6372
    @seanymphs6372 8 หลายเดือนก่อน

    The way she describes,he's copying like herne kathako bidhya dijju 💯

  • @khom3940
    @khom3940 7 หลายเดือนก่อน

    Nepal ki india ma parcha yo thau? Indian haru le West Bengal ho bhancha nepali le Nepal ho bhancha, bujhnai sakiyena. Huna ta indian harule kanchanjunga pani sabai india ma parcha bhancha

  • @BheemrajRai-e5n
    @BheemrajRai-e5n 8 หลายเดือนก่อน

    म पूर्बैको भएपनि यो ठाउँ मा कहिल्यै पुगेको छैन तर सुनेको र आकल झुक्कल अलि अलि मुभी क्लिप अनि फोटोहरु देखेपनी यति सुन्दर ठाउँ भिडियोग्राफीबाट सिर्जनाले देखाउनु भयो । तपाईको इलाम भ्रमणको तिनवटै इपिसोड बडो आनन्दले हेरियो ।

  • @sushilabista1157
    @sushilabista1157 8 หลายเดือนก่อน

    🙏🇳🇵🇳🇵🥰💕💕🫶🫶jaya Nepal,jaya hos sizzu sis.ko🙏

  • @suryakumarpun154
    @suryakumarpun154 8 หลายเดือนก่อน

    Ma.tapaiko.v.d.y.o.regular.herne.garchu.danne..bat.❤❤❤❤

  • @prabinmagar9697
    @prabinmagar9697 8 หลายเดือนก่อน

    हाम्रो इलाम राम्रो इलाम❤❤❤

  • @KBCVLOGS23
    @KBCVLOGS23 8 หลายเดือนก่อน

    Ekdam khuusi lagyo hjr ko video herera ma pani ilam koi ho tara sandakpur gako xaina 😢

  • @yamunakc8543
    @yamunakc8543 8 หลายเดือนก่อน

    ❤❤

  • @narenyakthung198
    @narenyakthung198 8 หลายเดือนก่อน

    सिर्जना जि म हजुर्को पहिला देखिको follower हु हजुरको हरेक video हेर्ने गर्छु र म पाचथर जिल्ला बासी पनि हो सो म सानोमा खेलेको डुलेको ठाउमा पुगेर यति राम्रो video बनाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ❤

  • @dipendranembang2990
    @dipendranembang2990 8 หลายเดือนก่อน

    🎉 अको हप्ता तपाई को लागी

  • @gitaniroula8740
    @gitaniroula8740 8 หลายเดือนก่อน

    सुन्दर ईलाम❤️❤️❤️

  • @birrai6275
    @birrai6275 8 หลายเดือนก่อน

    अबको पालो खोटाङ भोजपुर सिमामा रहेको मुन्दुम ट्रेल अवस्य आउन होला । चैत २०,२५ राम्रो सिजन हो ।

  • @MiehemzEden.
    @MiehemzEden. 8 หลายเดือนก่อน

    tapai lai bhetera euta selfie linu paiyeena etro hamrai gau ghar auda pani...

  • @SherBahadur-z8r
    @SherBahadur-z8r 8 หลายเดือนก่อน

    Tapaiko chanal facebook bata dherai sathi banaunu hai t hjr lai chnnu paro❤❤❤

  • @bikramrpak8535
    @bikramrpak8535 8 หลายเดือนก่อน

    Sirzu bahini i like your every video heavensly like your hard work i reepect🌎👍

  • @babitaadhikarivlogs
    @babitaadhikarivlogs 8 หลายเดือนก่อน

    Congratulations didi💗
    finally 100k💗

  • @moonlightsnepal
    @moonlightsnepal 8 หลายเดือนก่อน

    Jay Nepal

  • @jiwanilameli
    @jiwanilameli 8 หลายเดือนก่อน

    आहा मन आनन्द भयो ।