चोर् फटाहा नेताहरुको intarview हैन !!! यी अनी यस्तै देशको हीरा , तर देशले चिन्न नसकेका, असली हिरोहरुको अनुभब बिचार भोगाइ अनी प्रेरणाहरुलाई आम् जनता सामु परिचित् गराउनुस् ! जुन interview हेर्दा सबैमा हौसला सँगै बिस्वास् बडोस् ! राम्रो छ , कार्यक्रम आगामी दिनहरुमा यी यस्तै महान बेक्तित्वोहरुको बिचार सबै सामु पुराउने एक राम्रो कार्यक्रम बनोस !! शुभकामना सम्पूर्ण टिमलाई 🥰🥰🥰
पुष्कर साह सर साच्चिकै हाम्रो देसको हिरा हुनुन्छ।हाम्रो देसका उच्च ओहोडाका देस चालक ले पक्कै नचिनेको हो। हिरा पाउँदा पाउदै पनि नचिनेकै कारण हाम्रो देस नेपाल धेरै पछि परेको छ।पुष्कर साह लाई अग्रिम सुभ कामना वाहाले आतेका र चाहेका हरेक सपना भगवान श्री पसुपती नाथले पूरा गरून्।रछ्या गरून्।❤🎉
साईकल यात्रा बाटै 150 देसघुमेर नेपाललाई चिनउनुभयाे & सगरमाथाकाे सिखर चढेर आफ्नाे देस रआफ्नैनाम उच्च सिखरमा राख्नु हुने साहासि पुष्कर साहा ज्युलाई सलुट छ राज्यले सम्मान गर्नु पर्दछ 🙏🙏
हवाईजहाज चढेर विभिन्न देशमा पुग्ने त्यसपछि त्यो देशमा पुगेर साइकल चढेर पनि कहिल्यै विश्वमा साइकल यात्रा गरेको मानिन्छ र?? उहाँले साइकल नै चढेर यात्रा गर्नुभएको हो
पुष्कर शाहको आफ्नो हरेक भोगाईलाई रमाईलो शैलीबाट प्रस्तुत गर्ने शैली असाध्य राम्रो लाग्यो !! यो कुराकानी सुन्दा कतै हांसियो कतै भाबुक भैईयो,देशले चिन्छ कुनैदिन आशाबादी बनौं
अति सरल साहसी सकारात्मक विचारको धनी तपाई पुस्कर शाह प्रति सम्मान 🙏अनि देशसंचार टिम लाई पनि बधाई यस्तै प्रेरणा ले भरिपुर्ण कार्यक्रम प्रस्तुति दिदै रहनुहोला शुभकामना 🙏
नेपालको पहिलो विश्व साइकल यात्री पुष्कर शाह का नेपाली टेलिभिजनमा अन्तरबार्ता पत्रपत्रिकामा साइकल समेतका तस्बिर देखेको थिएँ आज पुन झनै दुइदशक पछि पुन देख्न र सुन्न पाइयो। यो सौभाग्य जुटाउने देश सञ्चार परिवार लाई मुरिमुरी धन्यवाद ।
जवाफदेही पत्रकारिता यस्ताे हुन्छ । बहुत राम्रो कार्यक्रम । धेरै viewer हुँदैमा त्याे कार्यक्रम उत्कृष्ट या थाेरै viewer हुँदैमा त्याे नराम्रो भन्ने पनि हाेइन । खैर , याे कार्यक्रम गजब छ । समय मिले अमर न्याैपानेदाइ आमन्त्रण गर्नुपर्ला । धन्यवाद ।
म चै सुरु मा नर्मल पाराले हेरे तर फेरि हेरे कस्तो एउटा जिवनमा केही गर्ने शाहास पाए अनि लास्टमा ३ चोटि हेर कि पुस्कार शाह सर दाजु नेपाल आमाको सच्चा सपूत नेपाल को रियल हिरो एक चोटि हजुरको माहान आमा लाई पनि यसरी संगै हेर्न मन छ धन्यवाद देश सन्चार परिवार हजुर हरुले साचै नै पत्रकारीता र माहान ब्याक्तिहरुलाई दर्शाउनु भयो। सम्पूर्ण टिम पत्रकार मित्रहरू सर हरु क्यामरा ईडिट अडियो भिडियो सम्पूर्ण लाई सधै सम्मान आदर💕💕💕💕🇳🇵🇳🇵💕🙏🙏🙏🙏
सानो छँदा पुष्कर शाहको इतिहास ठुला दाइहरूले पढेको सुनेको थियो आज त आफैले पुष्कर्षाको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुसी लाग्यो हाम्रो आफ्नै गृह जिल्लाको मान्छे। जय दोलखा राम्रो मान्छे जन्माईदिएकोमा धेरै खुसी लाग्छ।
साइकलमा चढेर १५० देश घुम्नु भयो तर साइकल अविस्कार गर्ने भगवान बैज्ञानिकलाई सम्झिनु भएन । भगवान भनेको ;- १, सूर्य पृथ्वी पुर्खाहरु आमाबाबा । २, बैज्ञानिक । ३, सहयोगी । यो भन्दा ठुलो भगवान अरु हुन सक्दैन यो सत्य हो । जे होस पुस्कार शाहलाई बधाई ।
पूस्कर ज्यू लाई घेरै घेरै बधाई छ ! असाध्यै साहासिक काम थियो त्यो, अनि Iceland 🇮🇸 घुम्मने धोको रहेछ,म आईस्ल्याण्मा बस्दछु,कतै आई हाल्नु भयो भने भेट्ने आसा राख्द छु ।
मैले आज को अन्तरबार्ता जस्तो अरु अन्तरबार्ता जिन्दगीमा हेरेको थिएन सारै मजा लाग्यो सारै राम्रो मान्छे Puskar shah मनै देखि सम्मान र सलुट र हासो चाहिँ हो के
20 barsa jati vayo hola pahila web magazine yuwa manch haru ptraika ma puskar shah ko interview haru padhthiye ajhai yaad aauxa huge fan of Mr. Pushkar shah
अत्यन्तै सरल अत्यन्तै फरासिलो अनि उत्तिकै मजाकिलो र हरेक समय परिस्थिति लाइ सामना स्वीकार गरि नेपाल नेपाली लाइ चिनाउने आदरणीय ब्यक्तित्व पुस्कर शाह ज्यु लाइ सलाम सम्मान गर्दछु । निकै मज्जा अनि धेरै कुरा सिक्ने मौका मिल्यो तर देश ले चिन्न नसकेको हिरा भन्छु म 🙏🙏🇳🇵🇳🇵😭😭
साईकल यात्रा वाटै विश्वका १५० देश भ्रमणको समापन पश्चात विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी आफ्नो बिश्व साईकल यात्रालाई विसर्जन गरी विश्वमान चित्रमा नेपाल र नेपाली लाई पहिचान गराउन महत्वपूर्ण भूमिका र योगदान पुर्याउनु हुने शाहासिक साईकल यात्री आदर्णिय पुष्कर शाहजी संग सन् 2005-2006 मा "हामी यूनाईटेड नेसनस् मिसन ईन लाईवेरीया ' अन्तर्गत लाईवेरीयाको मोनरोभीयामा हाम्रो एपिएफ नेपालको एफ. पि.यू -1 क्याम्पमा भेट भएको स्मरण भयो। मैले उहाको पुस्तक अध्ययन त गरेको छैन अब खोजेर नै अध्ययन गर्ने छु। लाईवेरीयाको भेटघाट र अवस्थाको वारेमा पनि केही उल्लेख गर्नु भएको होला भन्ने विश्वासमा छु। धन्यवाद।
हामी नेपालीहरुको हाम्रो देश नेपालको लागि हिरा भन्दा पनि बहुमुल्य चिज वहाँ पुष्कर शाह हुनुहुन्छ तर यी हाम्र देशका नेता भनाउदाहरुले कहिल्यै चिनेन र चिन्ने कोशिस पनि गरेन धिक्कार छ नेता भनाउदाहरुलाई कठै बरा मेरो देश नेपाल ।
उच्च सम्मान छ। नेपाालको शान बढाउनुभएकोमा नेपालको गर्व हो हजुर, अझै यस्तै सिर्जनात्मक सोचबारे प्रगति भईरहोस शुभकामना। यहाँको मुद्दाबारे राज्यले सुक्ष्म ढङ्गबाट विश्लेषण पश्चात पृष्टपोषण लिएर देशको समुचित विकासको लागि अग्रगामी कदम चालिनेमा सुनिश्चितता देखिन्छ।
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो। पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो। पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो। पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
Puskar shah को अन्तरबार्ता जति हेरेनि नपुग्ने म मात्र हो कि अरु नि हुनुहुन्छ ????
म पनि छु❤❤
Ma pani ho ❤❤
म पनि छु हो
Ma pani 😂
🙋♂️🙋♂️
हाँसो चैँ सार्है मिठो ।
धेरै बर्ष अगाडि टिबिमा हेरेको थिय आज आफ्नै मोबाइलमा देख्न पाऊदा खुसि लाग्यो 🎉🎉🎉🎉🎉🎉🎉
आफ्नै संसारमा रमाउने व्यक्तित्व। उहाँको अन्तर्वार्ता सुनेर जिन्दगी रमाएर जिउनु पर्छ जस्तो लाग्छ।
यो कार्यक्रममा स्याङ्जाको बंगुर ब्यबसायी भिम लुइटेललाइ पनि ल्याउनु पर्यो !! नेपालमै बसेर केहि ब्यबसाय गर्ने युवाहरुको लागि प्रेरणाको श्रोत हुन सक्छन
Yo ta legend haru matra lyaune program honi hajur.
Bahgur ko chi kura nagarum hola derai fasiyo hai
ramro kura garnu voyo sir
चोर् फटाहा नेताहरुको intarview हैन !!!
यी अनी यस्तै देशको हीरा ,
तर देशले चिन्न नसकेका, असली हिरोहरुको अनुभब बिचार भोगाइ अनी प्रेरणाहरुलाई आम् जनता सामु परिचित् गराउनुस् !
जुन interview हेर्दा सबैमा हौसला सँगै बिस्वास् बडोस् !
राम्रो छ , कार्यक्रम आगामी दिनहरुमा यी यस्तै महान बेक्तित्वोहरुको बिचार सबै सामु पुराउने एक राम्रो कार्यक्रम बनोस !!
शुभकामना सम्पूर्ण टिमलाई 🥰🥰🥰
, पुष्कर शाह संसारलाई साढे पाँच फन्को पुस्तक रोचक लागयोा❤❤❤ kalimpong.
कति सरल नम्र कति मजाको मान्छे।
सलाम छ।
यो अन्तर्वार्ता किताब को रूप मा आउन सके संसार लाई नै परिवार बनाउँछ होला ,शुभकामना सबैलाई र पुष्कर जी लाई।
यतिको असाध्य राम्रो अन्तर्वार्ता कममात्रै हेरेको छु।
पुष्कर शाह ज्युलाई भित्री आत्मा देखि नमन अनि सम्मान 🙏🙏🙏
मैले पुष्कर जिको पुस्तक "पृथ्वीलाई साढे पाँच फन्को" पुरै पढेको छु। सबैले पढ्नुहोला।
पुष्कर शाह जस्ले मागेर सन्सार घुम्यो।।।
आहा कति राम्रो अन्तरबार्ता.. सुनिरहु लाग्ने ..❤❤
याे देशमा महान साेच भए का मान्छे लाई राज्य ले चिन्न नसक्दा दुख लाग्छ , राज्य बाट पुरसकार हुनुपर्छ ।
पुष्कर साह सर साच्चिकै हाम्रो देसको हिरा हुनुन्छ।हाम्रो देसका उच्च ओहोडाका देस चालक ले पक्कै नचिनेको हो। हिरा पाउँदा पाउदै पनि नचिनेकै कारण हाम्रो देस नेपाल धेरै पछि परेको छ।पुष्कर साह लाई अग्रिम सुभ कामना वाहाले आतेका र चाहेका हरेक सपना भगवान श्री पसुपती नाथले पूरा गरून्।रछ्या गरून्।❤🎉
साईकल यात्रा बाटै 150 देसघुमेर नेपाललाई चिनउनुभयाे & सगरमाथाकाे सिखर चढेर आफ्नाे देस रआफ्नैनाम उच्च सिखरमा राख्नु हुने साहासि पुष्कर साहा ज्युलाई सलुट छ राज्यले सम्मान गर्नु पर्दछ 🙏🙏
प्लान चढेर बिदेश पुगेर साइकल चढेको हो कि ? साइकल बाट नै पुरै ? नबुझेको !
Byyb
हवाईजहाज चढेर विभिन्न देशमा पुग्ने त्यसपछि त्यो देशमा पुगेर साइकल चढेर पनि कहिल्यै विश्वमा साइकल यात्रा गरेको मानिन्छ र?? उहाँले साइकल नै चढेर यात्रा गर्नुभएको हो
हाँस्ने शैली कति मीठो क्या ! गंभिर कुरा पछि ह्याँ गर्दै हाँस्न सिकाउने त्यो महान यात्रालाई सलाम
पुष्कर शाहको आफ्नो हरेक भोगाईलाई रमाईलो शैलीबाट प्रस्तुत गर्ने शैली असाध्य राम्रो लाग्यो !! यो कुराकानी सुन्दा कतै हांसियो कतै भाबुक भैईयो,देशले चिन्छ कुनैदिन आशाबादी बनौं
पुष्कर शाह विश्व यात्रा मै रहदा ताका Wave magazine को अन्तिम पृष्ठमा यात्रा संस्मरण आउथ्यो, regular पढिन्थ्यो, पछि त किताबै पनि। दाईलाई सदा नमन। 🙏🏼
अति सरल साहसी सकारात्मक विचारको धनी तपाई पुस्कर शाह प्रति सम्मान 🙏अनि देशसंचार टिम लाई पनि बधाई यस्तै प्रेरणा ले भरिपुर्ण कार्यक्रम प्रस्तुति दिदै रहनुहोला शुभकामना 🙏
तपाईं जस्तो सरल मान्छे मैले देखिन सर सलाम छ हजुरलाई।
आदरणीय पुस्कर दाजुको प्रसम्सा गर्ने कुनै सब्दनै भेटिन । नमन दाजु
नेपालको पहिलो विश्व साइकल यात्री पुष्कर शाह का नेपाली टेलिभिजनमा अन्तरबार्ता पत्रपत्रिकामा साइकल समेतका तस्बिर देखेको थिएँ आज पुन झनै दुइदशक पछि पुन देख्न र सुन्न पाइयो। यो सौभाग्य जुटाउने देश सञ्चार परिवार लाई मुरिमुरी धन्यवाद ।
महान व्यक्तित्वलाई सलाम।
मेरो दोलखा को सान सलाम हजुर्लाइ
धेरैधेरै शुभकामना पुस्कर दाई, तपाईँसँग साइकिलमा मकवानपुर गढीदेखि सिन्धुलीगढी सम्म गएको मिठो सम्झना अझै ताजै छ।।
जीवनलाई कति सरल अनि सहज मार्गमा लैजान जानेको ब्यक्तित्व हुनुहुँदाेरहेछ । जिबनमा सुख यसैमा छ । बाँकी जीवन यस्तै सुखमय बिताेस् तपाईलाई शुभकामना छ ।
जवाफदेही पत्रकारिता यस्ताे हुन्छ । बहुत राम्रो कार्यक्रम । धेरै viewer हुँदैमा त्याे कार्यक्रम उत्कृष्ट या थाेरै viewer हुँदैमा त्याे नराम्रो भन्ने पनि हाेइन । खैर , याे कार्यक्रम गजब छ । समय मिले अमर न्याैपानेदाइ आमन्त्रण गर्नुपर्ला । धन्यवाद ।
I’m just trying my luck with this
पुष्कर शाह सर को हासोले फिदा भए वा वा वा ! 😂😂😂😂 कोही अरु पनि छन कि कसो 😂😂😂😂😂
मैले अहिले सम्म हेरेको अन्तरवार्ता मध्ये सबैभन्दा मन छुने अन्तरबार्ता यहि हो। शब्द ले बर्णन गर्न सक्दिन म!
मीठो अन्तरबार्ता र कमिडी पनि पुष्कर साहा दाजु 🇳🇵🇳🇵🇳🇵
सन्सार को भर्मण साथ हासो पनि काहानी ले मलाइ अति रमाइलो लागेयो धन्नेबाद
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
पुष्कर शाह सर लाई ह्रदय देखि नमन व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏🙏
म चै सुरु मा नर्मल पाराले हेरे तर फेरि हेरे कस्तो एउटा जिवनमा केही गर्ने शाहास पाए अनि लास्टमा ३ चोटि हेर कि पुस्कार शाह सर दाजु नेपाल आमाको सच्चा सपूत नेपाल को रियल हिरो एक चोटि हजुरको माहान आमा लाई पनि यसरी संगै हेर्न मन छ धन्यवाद देश सन्चार परिवार हजुर हरुले साचै नै पत्रकारीता र माहान ब्याक्तिहरुलाई दर्शाउनु भयो। सम्पूर्ण टिम पत्रकार मित्रहरू सर हरु क्यामरा ईडिट अडियो भिडियो सम्पूर्ण लाई सधै सम्मान आदर💕💕💕💕🇳🇵🇳🇵💕🙏🙏🙏🙏
सानो छँदा पुष्कर शाहको इतिहास ठुला दाइहरूले पढेको सुनेको थियो आज त आफैले पुष्कर्षाको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुसी लाग्यो हाम्रो आफ्नै गृह जिल्लाको मान्छे। जय दोलखा राम्रो मान्छे जन्माईदिएकोमा धेरै खुसी लाग्छ।
आज भन्दा १२ साल पहिले पुष्कर शाह सङ्ग प्रत्यक्ष भेटेर उहाको अनुभव सुन्ने मौका पाएको थिए ।❤
जे होस कुरा चाहिँ , गफ दिन माहिर मान्छे हो यो मान्छे! गफाडि हो यो मान्छे
खाट्टी कुरो आज आयो साह्रै नै चित्त बुझ्यो मन पनि छोयो कार्यक्रम सञ्चालक ज्यू र पुष्कर शाह सरलाई धेरै धेरै धन्यवाद।🌹🙏♥️🇳🇵
साइकलमा चढेर १५० देश घुम्नु भयो तर साइकल अविस्कार गर्ने भगवान बैज्ञानिकलाई सम्झिनु भएन ।
भगवान भनेको ;-
१, सूर्य पृथ्वी पुर्खाहरु आमाबाबा ।
२, बैज्ञानिक ।
३, सहयोगी ।
यो भन्दा ठुलो भगवान अरु हुन सक्दैन यो सत्य हो ।
जे होस पुस्कार शाहलाई बधाई ।
पुस्कर शाहका जति पनि अन्तरवार्ता छन्।सबै यस्तै किसिॅमका छन्।यिनी नेपालका सच्चा पुत्र हुन्।
जति सुने पनि सुनिरहुँ लाग्ने अनुभव,अनुभुति र भोगाईहरु।
Pushkar shah lai Nepal tourism board ma ma raknu paryo.
यो सनचार राम्रो लाग्छ काम काजि महिला पुरुष को पनि लिने हो कि इन्टरभिउ
"भाइलाई आमा मलाई देश " - पुष्कर शाह I just loved this !!! huge respect.
राज्यले चिन्न नसकेको देश भक्त साइकल पुषकर शाह।
रमाईलो लागेउ र मनछुया मेरो ❤
पूस्कर ज्यू लाई घेरै घेरै बधाई छ ! असाध्यै साहासिक काम थियो त्यो, अनि Iceland 🇮🇸 घुम्मने धोको रहेछ,म आईस्ल्याण्मा बस्दछु,कतै आई हाल्नु भयो भने भेट्ने आसा राख्द छु ।
❤ पुष्कर शाह ज्यु लाई भित्री आत्मा देखि नमन अनि सम्मान
पुस्कर सर को यो अन्तरबार्ता पुरै हेरे सार्है मन छोयो तपाईको भोगाई तपाई प्रस्तुतीकरण को फिदा भए जय होस 🙏🙏🙏❤️❤️❤️🎉🎉🎉
Dherai question sodnu jigyasa xa
हरेक पिडादायिक घटनाकाे कति रमाइलो प्रस्तुति । Great man. Salute Puskar Sir.
सरल भाषामा अनभवका मिठासपूर्ण प्रस्तुति सहित उच्च बिचार पनि ।
मैले आज को अन्तरबार्ता जस्तो अरु अन्तरबार्ता जिन्दगीमा हेरेको थिएन सारै मजा लाग्यो सारै राम्रो मान्छे Puskar shah मनै देखि सम्मान र सलुट र हासो चाहिँ हो के
20 barsa jati vayo hola pahila web magazine yuwa manch haru ptraika ma puskar shah ko interview haru padhthiye ajhai yaad aauxa huge fan of Mr. Pushkar shah
अत्यन्तै सरल अत्यन्तै फरासिलो अनि उत्तिकै मजाकिलो र हरेक समय परिस्थिति लाइ सामना स्वीकार गरि नेपाल नेपाली लाइ चिनाउने आदरणीय ब्यक्तित्व पुस्कर शाह ज्यु लाइ सलाम सम्मान गर्दछु । निकै मज्जा अनि धेरै कुरा सिक्ने मौका मिल्यो तर देश ले चिन्न नसकेको हिरा भन्छु म 🙏🙏🇳🇵🇳🇵😭😭
आजकाल जस्तो समाजीक सञ्जाल फेसबुक भएकाे भए बीवहां हुन्थो होला❤❤❤❤
धेरैई कुरा हरू सुनर बुजना पाईयो धनेवा हजुर हरूलाई ❤
पुष्कर दाईका अन्तरवार्ता अति रोचक र प्रेरणादायी लाग्यो। धेरै धन्यवाद सिक्किम नाम्ची बाट।
पुस्कर शाह एक राम्रो बक्ता राम्रो लेखक र एक सहासले भरिपुर्ण ब्यक्ति हुन।
पुष्कर सोल्टी वाह!!!👍️👍️👍️
👍️👍️👍️सुर्योदयको विहानी वेला बन धोयो शितले।
कति सरल,कति मिठो ,कति प्रेरक मन छोयो सोल्टी ले।🇳🇵🇳🇵🇳🇵💖💖💖
गजब छ दाईको ईन्टरभ्यू।
बधाइ छ तपाइ लाइ
हामी हिरा मा टेकेर हिरा नै खोज्न हिडिरहय छौ।।। सहि कुरो।।।
पुष्कर शाह सर लाई मेरो हिर्दय देखि सम्मान छ उहाँ जीवन्त सरल साहसी व्यक्ति हुनुहुन्छ 🙏🙏
कति सरल स्वभावको हुनु हुन्छ न कुनै प्रकार घमन्ड न कुनै म नै हु भन्ने आचरण। हृदय देखि नमन छ।🙏🙏
पुरै सुन्ने समय पायेको थिएन ।आज सुने।कतै रोमाञ्च ,दु:ख,भोग,पियास,आत्मा बिश्वास ,अठोट सम्भावना सबै कुराको भरपुर आन्नदा पाया।सलुट पुष्कर शाह 🇳🇵🇳🇵
मज्जा आयाे सरकाे interview सुनेर
एकदमै राम्रो मनको मान्छे यहाँ। मैले भेटेर सुनेको छ। कस्तो साधारण मान्छे। गज्जब मान्छे।
त्यो साथी हरु ऐले भेट्न् पाइयोकी पाइयन होला❤❤❤❤❤❤❤
जडिया भिक्षु Nepali in to the world puskar shah❤❤❤
पुकार साह को कुरा जति सुने पनि सुनिरहु लाग्छ मलाई
देश सञ्चार ले अब को दिन जीवन सर्मा
कुनै कुरा नलुकाएर सरल तरिकाले बाेल्ने , पुष्कर शाह नयाँ पिढी र राजनितिज्ञ का लागि प्रेरणाकाे श्राेत
सार्है गज्जब र रमाइला कुरा, पुष्कर शाह पढ्नुपर्ने मान्छे
हरेक कुरामा आशावादी सोचाइको चाहिँ उच्च सम्मान्🙏🙏🙏
वहाँको अन्तर्वार्ता करिब २०-२५ वर्ष अघि नेपाल टेलिभिजन मा हेरेको याद छ !
सार्है साहसिक व्यक्तित्व सारै रमाइलो खुशी लाग्यो केही गर्छु भन्नेहरू का लागि प्रेरणा का स्रोत सलाम छ ❤❤❤❤
पुष्कर शाह दाईको अन्तरबार्ता जत्ती हेरे उत्ति हेर्न र सुन्न मन लाग्ने ❤❤❤❤❤
साईकल यात्रा वाटै विश्वका १५० देश भ्रमणको समापन पश्चात विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी आफ्नो बिश्व साईकल यात्रालाई विसर्जन गरी विश्वमान चित्रमा नेपाल र नेपाली लाई पहिचान गराउन महत्वपूर्ण भूमिका र योगदान पुर्याउनु हुने शाहासिक साईकल यात्री आदर्णिय पुष्कर शाहजी संग सन् 2005-2006 मा "हामी यूनाईटेड नेसनस् मिसन ईन लाईवेरीया ' अन्तर्गत लाईवेरीयाको मोनरोभीयामा हाम्रो एपिएफ नेपालको एफ. पि.यू -1 क्याम्पमा भेट भएको स्मरण भयो। मैले उहाको पुस्तक अध्ययन त गरेको छैन अब खोजेर नै अध्ययन गर्ने छु। लाईवेरीयाको भेटघाट र अवस्थाको वारेमा पनि केही उल्लेख गर्नु भएको होला भन्ने विश्वासमा छु। धन्यवाद।
म School पढ्दा धेरै सुनेको नाम हो पुषकर शाह
आज शनिबार निकै मज्जा भयो।। यो अन्तरबार्ता जति सुने पनि नअघाउने खालको छ। सबैलाई सुन्नुहोस भन्छु म।
सच्चा इमानदारी साहसी हो तपाईं 🙏🌷💐🌼
साडे एक घन्टाको interview कति छिटो सकिएछ थाहै भएन। पुष्कर दाई सलाम छ🙏🙏🙏
सरल र सामाजीक ब्यक्तीत्व आदरणी दाई पुष्कर शाहलाई भित्री हर्दय देखी नमन🙏🙏
अत्यन्तै सरल ब्यक्ति पुष्कर शाह दाजुको अन्तर्वार्ता पुरै हेरियो सार्है आनन्द लाग्यो।
ज्ञानवर्द्धक,प्रेरणादायी र सुन्दा वाेर नलाग्ने रहेछ।नसुनेकाले सुनौ एक पटक।अल्छी लाग्दैन।
पुष्कर सर को अन्तरवार्ता रमाइलो लाग्छ एउटा प्रेरणा दिन्छ सलाम छ सर लाई देश लाई चिनाउनु भयेको मा
उत्कृष्ट अन्तरबार्ता, 1:24 Hrs बितेको महसुस नै भएन, धन्यवाद देश संचार
सरल,नम्र, मजाको मान्छे।
हृदय देखि नमन छ।
यहीँ interview हेरेर नै उहाँको book padne bhani kine hjr respected person🙏🙏🙏
हामी नेपालीहरुको हाम्रो देश नेपालको लागि हिरा भन्दा पनि बहुमुल्य चिज वहाँ पुष्कर शाह हुनुहुन्छ तर यी हाम्र देशका नेता भनाउदाहरुले कहिल्यै चिनेन र चिन्ने कोशिस पनि गरेन धिक्कार छ नेता भनाउदाहरुलाई कठै बरा मेरो देश नेपाल ।
Gem of Nepal. And Nepal is a Precious Dimond of The World.❤❤❤🇳🇵🇳🇵🇳🇵
उच्च सम्मान छ। नेपाालको शान बढाउनुभएकोमा नेपालको गर्व हो हजुर, अझै यस्तै सिर्जनात्मक सोचबारे प्रगति भईरहोस शुभकामना। यहाँको मुद्दाबारे राज्यले सुक्ष्म ढङ्गबाट विश्लेषण पश्चात पृष्टपोषण लिएर देशको समुचित विकासको लागि अग्रगामी कदम चालिनेमा सुनिश्चितता देखिन्छ।
Very intellectual conversation
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
सम्भवत अहिले सम्मकै उत्कृष्ट अन्तर्वार्ता
पुष्कर ज्यू लाई धेरै धेरै सम्मान🎉🎉🎉🎉 छ।
एउटा संवाद संजाल भरि भाइरल छ।
Pushkar Shah is a patriotic honest man
Vary interesting interview. Thank you. # Frome USA
Salute Puskar Shah ... you are the true Nepali.