अमन दाईको कुरा कति महान छ, म पनि एउटा फुटबल खेलाडी थिए,मैले पनि प्रीति बहिनिले जस्तो आफ्नो खेलाडीको पोजिसन र उस्को स्पिड हेरेर पास निकाल्न सक्ने क्षमता र विपक्षलाई छक्याएर झुक्याएर बल पास गर्ने गर्थे तर गोल हान्नेलाई मात्र राम्रो खेल्यो भन्थे 10"12 बर्ष पहिला,धेरै फाईनल गेम हरु जितियो मैले पास दिएको गोलमा,लास्तमा खेल सक्किएपछि गाउको मान्छेहरुले भन्थे आज सबै भन्दा हान्न नसकेको खेल्न नसकेको यो भनेर मलाई भन्थे म केही जवाफ दिने थिएन,किनकी तिनिहरुलाई खेल भनेको जस्ले बल आउने बित्तिकै ड्याम्म हान्यो भने त्यो राम्रो खेल्यो भन्ने हुन्थ्यो, एक पटक स्कुल स्टरिय छनोट खेल भयो त्यस्मा म म्यान अफ द प्लिएर भएर छानिए अनि आफ्नो जिल्ला बाट काठमाण्डु खेल्न गए तर गाउको केही मान्छेहरुलाई अझै लाग्दै थियो कि यो कसरी छानिएर काठमाण्डु खेल्न गयो भन्ने हरु धेरै देखे, अनि एन्फा मा छनोट हुन फेरि आफ्नो मान्छे चाहिने रैछ 10"12 बर्ष पहिले
A good player is needed to make a pass to score a goal. It seems you were one at some point,too. hearing about it makes me feel sad for you !!❤❤... So the same thing is happening to preeti rai right now.
Savitri bhandari is Scorer only. Dribbling chaina Pass chaina. afai matrai Goal hanna kojdo raicha. Selfish player just like her Idol Cr7. Priti Rai is the Best Player of Nepali Team. Goal Assist garnu Goal hannu bhanda pani Garho huncha.
@@Pem8888Sabitri KO dribbling xaina, Passing xaina Rey.. ani strikers kommain role ke hunxa, Mid KO KE Hüne rahexa Typ bujhauo paila.. Roanslo snaga compare garnuu paila pessinfan😂😊
जसले जसरि चिनाेस,तर मैले चिनेकाे अमन दाइ विश्व फुटबलकाे ईतिहास खाेतल्न सक्ने ब्याक्ति हाे।स्मरण रहाेस उहाँ पनि पुर्ब व्यवसायिक चर्चित खेलाडि हुनुहुन्छ।
@@surajrai2089सफल फुटबलर साथै RJ+VJ+DJअब्बल ब्याक्तित्व,प्रख्यात साहित्यकार क्षेत्रप्रताप अधिकारिका प्रिय पुत्र।स्मरण रहाेस उहाका दाइ पनि नेपाली राष्ट्रिय फुटबल टाेलिका सदस्य हुन।
@@surajrai2089खासमा अमन दाइ सफल ब्यवसायिक RJ+VJ+DJ पनि हाे।उहाँ पुर्बखेलाडि साथै विश्व फुटबलकाे बारे सहि बिस्लेषण गर्नसक्ने दम भएकाे ब्याक्ति हाे।उहाकाे दाइ पनि नेपाली राष्ट्रिय फुटबल टिमकाे सदस्य हाे।उहाँ बरिष्ठ साहित्यकार क्षेत्रप्रताप अधिकारिकाे छाेरा पनि हाे।
हजुरले विश्लेषण गर्नुभएको कुराहरू अति नै मनपर्यो मलाई मेरो चित्त बुझ्यो lमेरो हृदयदेखि नै हजुरलाई सलाम छ र बोल्नको लागि यतिको तागत चाहिँ हुनुपर्छ।❤❤❤❤🎉🎉🎉🎉
जित्नु मा सिङ्गो टिम को मेहनत रहेको हुन्छ त्यसैले कोहि कसैलाइ दोस दिन मिल्दैन खेलमा हार जित हुनु त नियम नै होनि!सबै खेलाडी हरुको मेहनत प्रति हार्दिक सम्मान साथै माया❤❤❤
100% correct analysis: Rekha (aggresive and super agile striker) + Preety (cool-headed play maker) + Samba (the complete, perfect player) कस्तो deadly offense छ नेपाल को। Jordan जस्तो team लाई ख्याल क्याल मा, काक्ताली लागेर Draw हुँदैन। Samba said in press conference "Pressure situation मा रेखा म भन्दा छरितो र छिटो सोच्न सक्छे on the field". Although it's a team game, कोइ १ जना लाई championship lose ko दोश दिने हो भने "रेखा" को करण ले खेल हारेको हो। अमन जी , किरणजी, या जस्को कुर रेखाले सुन्छिन सम्झऊन जरुरी छ। आक्रमक खेल strength हो भने आक्रमक personality, weakness हो. रेखा लाई तिमी नेपाली 'पुष्पा' भन्दै wrong प्रसम्सा गर्ने लाई लाई भगवान ले सद्बुद्दी दियुन। रेखा कै कारण ले SAAF उपाधी गयो, अब भन "पुष्प" तोरिलाउरे हो।
I strongly requested to ANFA pls appointed him as coach of Nepali women team soon He has brilliant knowlege about tactics, strategy,formation,coordination, overall football game play.
I thoroughly enjoyed this talk what an accurate and true analysis of the game👍 I urge and recommend the players to listen to him it will help you to relieve your pain from yesterday's defeat especially Anjila who played so brilliantly👏👏👏 ❤❤
Very well and fair analysis. He needs to be coach. And everyone must watch this podcasrt - all players, Rekha Poudel, Coaches, Audience, and corrupted leaders who come to clap for final games. A good message for everyone.
कोच हुनु त्यतीकै हुन्छ,कोर्स गर्नु पर्छ,पढनु पर्छ,ए एफ सी ए,बि,सी लाईसेन्स लिनु पर्छ,नेश्नल टिमको कोच हुनु ए एफ सी लाईसेन्स गरेकै हुनु पर्छ अझै ए एफ सी र फिफाको केटाको गेममा त प्रो लाईसेन्स चाहिन्छ,अहिले सम्म नेपालमा कुनै कोचको प्रो लाईसेन्स छैन,नेपालको कोचहरूको अहिलेको लाईसेन्स भनेको त्यही फ्रेण्डली म्याच र युथ लेबलको गेममा मात्र कोच गर्नु पांउछ
Aman dae ko kura lai aatmasath gardai 21 top ko salami final match nepal le hareni jiteko ho khusi xau hami raw khusi hunu jarurixa player lai full facilities dinu jaruri xa and i would like to say nepal woman team nepali ko man jitekoxa raw woman team lai tv ma dekhda matra khusi hune ma india lai haraunu sano kura hoina yak din jiterai xodnexa woman team ley antama final harekoma gali nagari dinu hola because India lai harayara Bangladesh lai thurthur banaunu not a joke sakinxa ajhai ramro khelna ko lagi hamro cheli harulai support garum jay nepal ❤❤ yo man taw nepali nai ho❤❤
I’m happy that Bishow sir had know that value of Aman dai . He is the real man of football but sad to say our leader are so dumb to know the value of right people . Proud of you daju .
मैले नि यहि भनेको थिए फाइनल हुन भन्दा अगाडी रितु र मोनिकालाई चाहिँ टाईट मार्क गर्न पर्छ भनेर अनि त्यो गोल भाग्यले नै भएको हो बङगलादेशको रितुले त्यो बल क्रस नै गरेको थिईन
we must be grateful and lucky to have sports personality like Aman bro in Nepal. Our Politicians really need to be ashamed of themselves. I really hope we see better budget allocation and better leader appointment to guide Nepal football. Current system is so shite.. God help us.
I'm football lover so I'm here to gain some football knowledge khusi lagyo ati raro explained garnu vayeko xa dheraii dhanyabad asto video ajhaii aauna paryo❤❤
अरु कुरा थिकै हो तर बिश्व जि ले भनेको कुरा सहि हो अर्जेन्टिना कोपा जिते पछी नै सब जि तो किन कि आट हुदो र छ हारे नि छ भनेर खेन्दा जित हुदो र छ सेम मेरो नि सोचाइ यो थ्यो तर सब मान्छे ले यस्तो न बुज्दो र छ
साम्बा जस्तो फुटबल खेलाडी नेपालिले पाउनु भाग्य हो। खेल हारेपछी साम्बाले बोलेको शब्दहरुले आँसु थाम्न गाह्रो भयो। नेपालले गर्ने ८०% गोल लगभग प्रीतिको पास हुन्छ। साम्बा र प्रीतिको केमेस्ट्री साह्रै मजाको लाग्छ। हिरा भुजेल नहुनु नेपालको डिफेन्डलाईन कमजोरी हुनु हो।
अमन दाईको कुरा कति महान छ, म पनि एउटा फुटबल खेलाडी थिए,मैले पनि प्रीति बहिनिले जस्तो आफ्नो खेलाडीको पोजिसन र उस्को स्पिड हेरेर पास निकाल्न सक्ने क्षमता र विपक्षलाई छक्याएर झुक्याएर बल पास गर्ने गर्थे तर गोल हान्नेलाई मात्र राम्रो खेल्यो भन्थे 10"12 बर्ष पहिला,धेरै फाईनल गेम हरु जितियो मैले पास दिएको गोलमा,लास्तमा खेल सक्किएपछि गाउको मान्छेहरुले भन्थे आज सबै भन्दा हान्न नसकेको खेल्न नसकेको यो भनेर मलाई भन्थे म केही जवाफ दिने थिएन,किनकी तिनिहरुलाई खेल भनेको जस्ले बल आउने बित्तिकै ड्याम्म हान्यो भने त्यो राम्रो खेल्यो भन्ने हुन्थ्यो, एक पटक स्कुल स्टरिय छनोट खेल भयो त्यस्मा म म्यान अफ द प्लिएर भएर छानिए अनि आफ्नो जिल्ला बाट काठमाण्डु खेल्न गए तर गाउको केही मान्छेहरुलाई अझै लाग्दै थियो कि यो कसरी छानिएर काठमाण्डु खेल्न गयो भन्ने हरु धेरै देखे, अनि एन्फा मा छनोट हुन फेरि आफ्नो मान्छे चाहिने रैछ 10"12 बर्ष पहिले
A good player is needed to make a pass to score a goal. It seems you were one at some point,too. hearing about it makes me feel sad for you !!❤❤... So the same thing is happening to preeti rai right now.
Yes I’m with you . That’s why we should raise the voice for Priti .
Savitri bhandari is Scorer only. Dribbling chaina
Pass chaina. afai matrai Goal hanna kojdo raicha.
Selfish player just like her Idol Cr7.
Priti Rai is the Best Player of Nepali Team.
Goal Assist garnu
Goal hannu bhanda pani Garho huncha.
😂😂@@Pem8888
@@Pem8888Sabitri KO dribbling xaina, Passing xaina Rey.. ani strikers kommain role ke hunxa, Mid KO KE Hüne rahexa Typ bujhauo paila.. Roanslo snaga compare garnuu paila pessinfan😂😊
जसले जसरि चिनाेस,तर मैले चिनेकाे अमन दाइ विश्व फुटबलकाे ईतिहास खाेतल्न सक्ने ब्याक्ति हाे।स्मरण रहाेस उहाँ पनि पुर्ब व्यवसायिक चर्चित खेलाडि हुनुहुन्छ।
खासमा वहाँको बिधा के हो?
@@surajrai2089सफल फुटबलर साथै RJ+VJ+DJअब्बल ब्याक्तित्व,प्रख्यात साहित्यकार क्षेत्रप्रताप अधिकारिका प्रिय पुत्र।स्मरण रहाेस उहाका दाइ पनि नेपाली राष्ट्रिय फुटबल टाेलिका सदस्य हुन।
@@surajrai2089 old player of nepal and also commentator
@@surajrai2089खासमा अमन दाइ सफल ब्यवसायिक RJ+VJ+DJ पनि हाे।उहाँ पुर्बखेलाडि साथै विश्व फुटबलकाे बारे सहि बिस्लेषण गर्नसक्ने दम भएकाे ब्याक्ति हाे।उहाकाे दाइ पनि नेपाली राष्ट्रिय फुटबल टिमकाे सदस्य हाे।उहाँ बरिष्ठ साहित्यकार क्षेत्रप्रताप अधिकारिकाे छाेरा पनि हाे।
@@aleenlimbu2932 धेरै धेरै धन्यवाद है।
अमन दाई फुटबल विश्लेशन को खत्राई मान्छे हाे। म मान्छु दाईलाई thank you दाई। जय नेपाल। जय फुटबल।
कत्ती फुटबल म बुझ्दिन रछ अमन दाईको कुरा सुनेर सारै मन पर्छ दाइ को कुरा
Now I can feel Nepalese football is growing. What a beautiful podcast about Nepalese football 👍
हजुरले विश्लेषण गर्नुभएको कुराहरू अति नै मनपर्यो मलाई मेरो चित्त बुझ्यो lमेरो हृदयदेखि नै हजुरलाई सलाम छ र बोल्नको लागि यतिको तागत चाहिँ हुनुपर्छ।❤❤❤❤🎉🎉🎉🎉
Yo ho ni ta analysing bhaneko❤❤❤
So appreciate 🎉🎉🎉🎉
जित्नु मा सिङ्गो टिम को मेहनत रहेको हुन्छ त्यसैले कोहि कसैलाइ दोस दिन मिल्दैन खेलमा हार जित हुनु त नियम नै होनि!सबै खेलाडी हरुको मेहनत प्रति हार्दिक सम्मान साथै माया❤❤❤
देशलाई चिनाउनु छ भने फुटबलमा लगानी गर्नु आवश्यकता छ ❤❤❤❤
I think This guy has ability to handle women’s national team
Yap
लगानी बिना काे हाम्रो चेलीहरुले खेलेकै हुन.?🔥🙏
Great mentality Aman sir. In a football game your analysis is very deep.
I also hope our national team players watch this video and other game analysis by Aman Sir.
अमन दाइको फुटबलको मात्रै होइन हरेक चिजको विश्लेषण गर्ने तरिका अनि बोल्ने शब्दहरू दामि
सबै सुने ..
पहिला देखि नै उहाँ को कुरा एकदम सहि लाक्छ एकदम धेरै knowledge भको मान्छे को उहाँ .... म biggest fan हो म उहाँ को ❤🎉🎉😊
Preeti Rai is the brain of Nepali football.
Kasto ramro smooth conversation wow kasto ramro kura garnu i really enjoy it ❤
100% correct analysis:
Rekha (aggresive and super agile striker) + Preety (cool-headed play maker) + Samba (the complete, perfect player) कस्तो deadly offense छ नेपाल को। Jordan जस्तो team लाई ख्याल क्याल मा, काक्ताली लागेर Draw हुँदैन। Samba said in press conference "Pressure situation मा रेखा म भन्दा छरितो र छिटो सोच्न सक्छे on the field". Although it's a team game, कोइ १ जना लाई championship lose ko दोश दिने हो भने "रेखा" को करण ले खेल हारेको हो। अमन जी , किरणजी, या जस्को कुर रेखाले सुन्छिन सम्झऊन जरुरी छ। आक्रमक खेल strength हो भने आक्रमक personality, weakness हो. रेखा लाई तिमी नेपाली 'पुष्पा' भन्दै wrong प्रसम्सा गर्ने लाई लाई भगवान ले सद्बुद्दी दियुन। रेखा कै कारण ले SAAF उपाधी गयो, अब भन "पुष्प" तोरिलाउरे हो।
Such a true line
Really so sad no one there 😢😢😢😢
Aman sir जति को नेपाली फुटबल लाई राम्रो संग बुझ्ने क्षमता राख्ने सायदै होलान् नेपाल मा
I strongly requested to ANFA pls appointed him as coach of Nepali women team soon He has brilliant knowlege about tactics, strategy,formation,coordination, overall football game play.
प्रीति राईलाई ल्याउनु पर्यो है विश्व सर्🙏🙏🙏🙏🙏🙏
3 Sal agadinai lyai saknuvakoxa
Wow kasto ramro kura ❤thank you so much Dai
I thoroughly enjoyed this talk what an accurate and true analysis of the game👍 I urge and recommend the players to listen to him it will help you to relieve your pain from yesterday's defeat especially Anjila who played so brilliantly👏👏👏 ❤❤
यो podcasts हेर्न छुट्याउनै हुन्न कसैले पनि, ❤धेरै राम्रो छ,
सारै राम्रो सवाल जबाफ सुनु सुनु लाग्ने ।
फिल्म तथा गित सङ्गित क्षेत्रको इतिहास खोतल्न सक्ने प्रकाश शायमी हुन भने खेल क्षेत्रको इतिहास खोतल्न सक्ने एक मात्र बेक्ती हुन अमन प्रताप अधिकारी ।।।।।
agree with u dude
अमन सर र विश्व सरको पोटकास हेरन मज्जा आउँछ
One of the best analysis of football match ever heard hats off to u bro👍
Rekha poudel li launu paro Bishwo bro
कति राम्रो कुराकानि❤❤❤❤
Very well and fair analysis. He needs to be coach. And everyone must watch this podcasrt - all players, Rekha Poudel, Coaches, Audience, and corrupted leaders who come to clap for final games. A good message for everyone.
Great 👌👌👌 Analysis.
प्रिति राईलाईको पनि हजुर सगको brodecast सुन्न मन लाग्ने को को हुनु हुन्छ❤
उ बेला अमन दाइ को खेल खेल कार्यक्रम एक एपिसोड पनि छुटाइन।अहिले सम्म हजुरको हरेक कार्यक्रम हेर्दैछु.big fan dai
मेराे बिचारमा अमन सरलाई नै अबकाे महिला खेलाडी काे प्रशिक्षक बनाउनु पर्छ?
Perti rai leyadinu pareyo sir ❤❤❤
Wow what a analyst... He deserves to be couch of national team... Hats off🙏🙏
Aman Dai respect about your thoughts………..appreciate……..about your words……….Thank you so much Dai
विश्लेषण अत्यन्तै मार्मिक
First time I'm loving this podcast🎉🎉
अमन दाइ #Don Director , amazing person. अन्तिमा दिनुभएको कुरामा खत्रा दम छ, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड।
अमन दाजुमा कोच हुनसक्ने गुण झल्किन्छ। नेपालमा पढेको,बुझेको कोचको कमि छ।
अमन दाइलाइ भाबी नेपाली फुटबलको कोच भयको हेर्ने मन छ 🙏
कोच हुनु त्यतीकै हुन्छ,कोर्स गर्नु पर्छ,पढनु पर्छ,ए एफ सी ए,बि,सी लाईसेन्स लिनु पर्छ,नेश्नल टिमको कोच हुनु ए एफ सी लाईसेन्स गरेकै हुनु पर्छ अझै ए एफ सी र फिफाको केटाको गेममा त प्रो लाईसेन्स चाहिन्छ,अहिले सम्म नेपालमा कुनै कोचको प्रो लाईसेन्स छैन,नेपालको कोचहरूको अहिलेको लाईसेन्स भनेको त्यही फ्रेण्डली म्याच र युथ लेबलको गेममा मात्र कोच गर्नु पांउछ
❤❤❤❤well said sir👏👏👏👏
One of the best podcast. No one should skip
Rekhalai leunu paryo daee❤
His analysis is so so so true good loved him
Preeti bes kheladi good pas ❤❤
अमन प्रताप सर को फुटबल knowledge लाई मान्नै पर्छ हौ क्या मीठो तरिकाले प्रष्ट पारी दिनु हुन्छ मत अमन प्रताप सर लाई मन बाटै सलाम छ ❤️👍👍👍
Aman dae ko kura lai aatmasath gardai 21 top ko salami final match nepal le hareni jiteko ho khusi xau hami raw khusi hunu jarurixa player lai full facilities dinu jaruri xa and i would like to say nepal woman team nepali ko man jitekoxa raw woman team lai tv ma dekhda matra khusi hune ma india lai haraunu sano kura hoina yak din jiterai xodnexa woman team ley antama final harekoma gali nagari dinu hola because India lai harayara Bangladesh lai thurthur banaunu not a joke sakinxa ajhai ramro khelna ko lagi hamro cheli harulai support garum jay nepal ❤❤ yo man taw nepali nai ho❤❤
Bishleshan ekdam ramro cha...kati kura Biswo bro le nabujhe pani ah ah hajur hajur re haha...
कस्तो राम्रो फुटबलको कुरा कानी वाउ साह्रै मन पर्यो।।।❤❤
Samba and Preeti is selfless player in nepali team❤❤❤
game hernu bhanda pani ya analysis herna akdam maza aayo❤
Excellent analysis ❤❤❤
Very very realistic evaluation.
दाइको विश्लेषण बबाल लाग्यो।❤️🙏
What a amazing judgement dai respect to you 🙏🙏🙏🙏
During 80s many Nepali players use to play Dhaka Premier football league...'Gonesh Thapa' was one I still remember....best of luck from Dhaka
What a talent aman sir ❤
I’m happy that Bishow sir had know that value of Aman dai .
He is the real man of football but sad to say our leader are so dumb to know the value of right people .
Proud of you daju .
respectful reaction from Aman dai🙏
Highly appreciated the Aman Daju ko analysis and suggestion.
Aman dai, he is our national dail! Love you dai
One of the best podcast I’ve ever watched
सर को कुरा येक्दम राम्रो लाग्छ❤
Sabse ramro bishleshan ❤
अमन प्रताप अधिकारी & सन्जीव शिल्पकार दाइ भनेको फुटवलको एडिक हुन।
अमन सरको बिस्लेसन राम्रो छ !
मैले नि यहि भनेको थिए फाइनल हुन भन्दा अगाडी रितु र मोनिकालाई चाहिँ टाईट मार्क गर्न पर्छ भनेर अनि त्यो गोल भाग्यले नै भएको हो बङगलादेशको रितुले त्यो बल क्रस नै गरेको थिईन
Nepal women football team is in safe hand, love from darjeeling❤
daiko vanaima sahamat xu❤❤❤
Multi talent director saheb.
No skip ⏭️ wow kati ramro video 2,3 patak herera cmt garna aako ❤❤😮
अमन दाइ नेपालीको हुनहार फुटबल विश्लेषण दुई मत छैन
we must be grateful and lucky to have sports personality like Aman bro in Nepal. Our Politicians really need to be ashamed of themselves. I really hope we see better budget allocation and better leader appointment to guide Nepal football. Current system is so shite.. God help us.
yo podcast herepaxi players haru prati herne najar pheriyo❤❤❤❤
preeti lai lyaunu paro biswo sir..
Aman dai ko best analysis as regards of football.👌🇳🇵.jaya Football ⚽️.Jaya Nepal..🙏🙏.
Yo interview sabai Nepali kheladi le herna parcha ❤❤
Aman dai is real true football analyser of nepal ❤
सहि हो रेखा बैनि ले अलिक ख्याल गर्नु पर्ने थियो रेखा ले रेड क्रार नपाको भए जित्थियो सहि हो
Aman dai ko analysis lai hats off dai dai le je vannu vako xa it is brilliant.nepal sarkar buj yar buj theosto gadari rajniti garera nabas
Hats off to Mayor Mr. Balen Shah for supporting Nepali women's football team. 25 lakhs 🎉 history in the making 🙌
प्रिती लाई ल्याउनु पर्यो दाजु
I'm football lover so I'm here to gain some football knowledge khusi lagyo ati raro explained garnu vayeko xa dheraii dhanyabad asto video ajhaii aauna paryo❤❤
अरु कुरा थिकै हो तर बिश्व जि ले भनेको कुरा सहि हो अर्जेन्टिना कोपा जिते पछी नै सब जि तो किन कि आट हुदो र छ हारे नि छ भनेर खेन्दा जित हुदो र छ सेम मेरो नि सोचाइ यो थ्यो तर सब मान्छे ले यस्तो न बुज्दो र छ
हो सहि हो। नेपालले एउटा जित्यो भने अरु जित्नु सुरु गर्छ। कति दोस्रो मात्र भाको हो वाक्क लाग्दो।
साम्बा जस्तो फुटबल खेलाडी नेपालिले पाउनु भाग्य हो। खेल हारेपछी साम्बाले बोलेको शब्दहरुले आँसु थाम्न गाह्रो भयो। नेपालले गर्ने ८०% गोल लगभग प्रीतिको पास हुन्छ। साम्बा र प्रीतिको केमेस्ट्री साह्रै मजाको लाग्छ। हिरा भुजेल नहुनु नेपालको डिफेन्डलाईन कमजोरी हुनु हो।
Good analysis but dai being in the field at that young Baini haru has done good job. They never won the tournament but Nepal 🇳🇵 won the heart.
Kati ramro descrption
Dai jaile suni ranxu tapailai keep going on ❤
Khatra show dai
प्रितिको जतिनै वयान गरेपनि सायद कमिनै हुन्छ
U are right sir RENUKA nagarkoti is real game changer in Nepali women football team..all player is good but no one noticed her...she is one👏👏
फुटबल को विषय , मा अमन सर, ले बोलेको मात्र मनपर्छ
Talented person 🙏🏼
I love the way he talk, I’m agree with this guy!
bhagyaa kosis gari rakyo bhane maatra aauncha.........daami sir
प्रिति लाई अबको पोडकास्टमा देख्नपाउ❤❤❤
Aman dai needs to start coaching in order to utilise his experience and knowledge