रुसी सेनाबाट भागेर बाँचेका दिपेन्द्र भन्छन:आकाशबाट बम बर्सिन्थे हाम्रो हातको एके ७४ हतियारको के काम
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- रुसी सेनाबाट भागेर बाँचेका दिपेन्द्र भन्छन:आकाशबाट बम बर्सिन्थे हाम्रो हातको एके ७४ हतियारको के काम #dipendrathapa #russiavsukraine #russiarmy
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►TH-cam: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
सलाम छ दिपेन्द्र भाई एकदम राम्म्रो सल्ला सुजाब तपाई एकदम भाग्यमानीस हो मृतु को मुखमा पुगेर आफ्नो परीवार सॅग मिल्नु आई पुग्नु भयो अब दुख सुख गर्दै अगाडी बडनु होस के गर्नु देस हालत यस्तै छ।यस्तै देशको हालतले गर्दा रसीया यूक्रेनको लडाई मा पुग्नु भएर लडनु भयो बॅाचेर आउनु भयो सुभकामना छ
😊
युद्धबाट सकुसल फर्कन सफल हुनु भएकोमा भाइलाई बधाई छ साथै अरूलाई त्यहाँ जानबाट रोक्नको लागि दिनु भएको वास्तविक जानकारी र सुझावको निम्ति धेरै धेरै धन्यबाद छ । निकै नै सही ढंगले राम्रो र प्रष्ट कुरो राख्नु भएको छ ।
Thik bhannu bhayo sir tara Nepali bheda haru le uslai nai dosh didai x feri pani .,,
Ta Moreko vaya Ramro hunthyo kina aahis Ta
Qq3❤❤❤❤😂😂😂
@@aashishgurung5813
यस्ता मुला भगौडेको के मुल्यांकन गर्नु नमर्द कित नजानु जनै पर्ने भएपछि कि वार कि पार भएर फर्किनु नि लाजमर्दो भगुवा😂😂😂
अहिले उहाफर्किय पछि गिता पढ्ना थाल्नु भयको हो नत्र उहाँ ले नि धेरै नेपाली लाई त्याहा जान धेरै बिज्ञापन गरेको थियो यस्तो उस्तो भनी तेहि भिडियो हेरि धेरै लोभियका थिय अहिले आयर कुरकुरकुरकुर गर्नु तेति उचित छैन र अर्को कुरा उहाँ लडाइ देखि भागेरा आयको हो लडाइ जितेर होइना ।
अब यो हजुर को कुरा सुने पछि कोहि जादैन राम्रो सङ्ग बुजाउनु भयो राम्रो लाग्यो👍️
रसिया बाट यो मान्छेले राम्रो सुझब सल्लाह दियकै हो।बधाई छ।भाई नेपाल आयकोमा
भाई तिमी कायर हैनौ बिर गोरखाली हौ तिमीले ज्यान जोखिम मोलेर भागने आँट् गर्यों त्यो नै गोर्खाली हो सलाम छ
गोर्खाली कहिले पनि मर्न देखि डराउदैन र भागेर कायरता देखाउदैन । यो त लडाई थाहा हुदाहुदै अनि मर्ने र मार्ने ज्यानको बाजि थापेर जाने, भागेर ज्यान बचाउनेले के देश बचाउछ र ? पहिले पनि नेपाली सेना रहेछ । अब हामी आफै आफ्नो लागि बिचार गरौ ! कि कुनै पनि देश सङ्ग अन्तर्राष्ट्रिय द्वन्द भयो भने ती देश सङ्ग हामी लड्न सक्छौ कि सक्दैनौ ?
ओहो! दिपेन्द्र सर हजुर रूस युक्रेन युद्धमा पुगेर बाँचेर आउन सफल हुनुभएछ। हजुरको योगदान अब नेपालमा हुनेछ ।
दु:ख का कुरा भएपनी गफ मिठो लाग्यो।सकुशल फर्कनु भएकोमा धन्नेबाद ।🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇪🇺🇳🇵
बधाई छ राजा बाचेर आउनु भो छिमेकी जिल्लाको मित्र लाई जिन्दगी बारबार आउदैन सबै पैसा पनि होइन अब त्यहा गयका सबै नेपाली मर्ने हो ।।।
वीर गोर्खाली सोर्खाली जे भनेनी अर्काको देशको लागि ज्यान कै आहुती दिनु ठिक होइन ।। भाग्नु नै ठिक।।
धेरै राम्राे जानकारी गराउनु भएको मा धन्यबाद भाई बाँकी जीवन राम्रो सकुशल बितोस भगवानको आशीर्वाद छ
जसले जेसुकै भनोश बाल छैन, बाँचेर आउनुभो खुसि लाग्यो, बाँकि साथिहरु पनि भग्वानले रक्षा गतुन
ऐकदमै सही कूरो सर 🙏❤️
@@binodkhatri91511❤
जन चेतनाको लागि तपाईको योगदान श्रहानिय छ। तपाई जस्तो बुझेको मान्छेले आफ्नो ज्यान बाजि लागाएर अन्याय र क्रूर रसियाको पक्षमा लड्नु बिल्कुलै गलत र अमानवीय कार्य लाग्यो। तपाई, माता पिता र परिबारको सुकर्मले बाच्न सफल हुनु भएछ। बधाई छ। मुर्खले गर्ने काम गरेको हो। तर युक्रेनी जनता र सबै संग माफी चाहिँ माग्नु पर्छ। जय होस
दिपेन्द्र बाबु ले आफ्नो ज्यान जोगाएर बाचेर आउनु नैं ठुलो कुरा हो नेपाल को नागरिक हाम्रो नेपालको गहना हो बावु लाई हार्दिक हार्दिक शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ जय पशुपतिनाथ कि जय ॐॐॐ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sahi kura❤❤
तपाईले सोच बदली गरेर नेपाल फर्कन सफल भयकोमा धेरै बधाई छ तपाईको सबै अनतरबार्त सूने सोच राम्रो हो
छाती थापर लड्ने वीर फौजी भनिन छ तर तैले युद्ध मैदन बाट भाग्ने फौजी लाई भगौडा कायर फौजी भनिन छ..
धेरै राम्राे कूरा कानी दीपेन्द्र जी ❤
रूस,युक्रेन,को, युद्ध,बाट,ज्यान,जोगाएर,भाग्न,
सफल,भएको,हुना,ले,हजूर,
लाई,मूरि,मूरि,धन्यवाद,दिन,चाहन्छु,धन्यवाद, 🙏
जय*नेपाल🇳🇵
धेरै धन्ने बाद छ भाईलाई रसियाको युदृ बात सकुल नेपाल फर्कनु भयकोमा मलाइ धेरै खुशी लाग्यो हाम्रो सुर्खेती भाई !!
You are such a great daii maa panii job jodera tehi thaula Jana lako but hjr KO yo video dekhera deraii khusii lagyo hjr Nepal fharkina safha hunu vo ani aru laee nii najanu vanera euta SMS xodnu vo deraii khusii lagyo
नेपाल को लागी लडाइँ लडेर भगेको भए कायर हुन्थ्यो अरु देश को लागि भगेर आएको लाई बाहादुर नेपाली भन्छु म सलाम छ
भाग्यमानी रहेछौं भाई नयाँ जीवन प्राप्त गर्यौं त्यसैमा रमाउनु पर्छ
भाइ लाई बधाइ छ,ज्यान भए धन अबस्य आउँछ। तर भाइ जे जति बोल्नु अब नबोल्दा राम्रो होला,यस्ले ब्यक्तीलाइ मात्रै नभएर देशलाइ नै घातक हुन सक्छ,कुनैपनि देशको आफ्नो गोपनियता हुन्छ,ख्याल गर्नु पर्छ।
❤🎉badhai xa bhai.tapai ko anubhab sunaunu bhayo dherai dhanyabad
God bless you Thapa. Thanks.
भाईको कुरा एक दम राम्रो ।सबैले यो भाईले अरुलाई रसिया नजानुहोस् भनेको कुरा सबैले मान्नोस्।
Lvly testimony bro.....bravo blood.....nc info.....
जे होस् भाई बाँचेर आयो यही ठूलो कुरा हो
टिक टक बाट निकै सल्ला सुजाब दिनु हुन्थेयो मैले यो भाइ काहा गय होला भनेर बुजने कोसिस गरे आउनु भय छ भाइ खुसी लागयो धनेबात भाई
Very good news
Good wish you for your better future।।।we have different way to survive।।।
ब्रोदर तपाईं रसीयामा हुँदा तपाईंको टिकटक हेरिरहन्थे, नेपाल आउनुभएछ खुशी लाग्यो । म पनि रसिया जनलाई तयार भको थिएँ । तर मेरो परिवारले दिएन । 🙏🙏🙏
युद्धबाट भागेको सिपाही खतरनाक हुन्छ भनेको यहि हो। ल हेर्नुस यो भागेको सिपाहीले कति गोपनियता खोल्दै छ त त्यो देशको लागि यो भिडियो त्यो देशको भासामा उल्था गरेर हेर्दा त्याहाको गोपनियता भंग भो नि हैन।बाचेर आएकोमा बधाई ब्रो।मृत्यु जित्नु भो।
Jati nai gopaniyata kholeni Russia lai kehi matab xaina ho
Sangsar lai second varma khattam banaune desh ho tara Ukraine ko janta namaros vanera matra ho
general kura haru, usko vogai ka kura haru ta bayan gareka hun. yini ta corporal rank ko lai testo military sensitive information k tha huncha ra russian federation lai matlab lagne
तेस्तो top secret खोलेको छैन , खोलेको भए यो मान्छे गएब हुन्थ्यो अनि यो भिडियो नि delate हुन्थ्यो । नेपाल जस्तो जे बोले नि हुने भन्थानेका छन । अमेरिका चीन र रुस ले चाहे भने जोकोइलाइ पनि सिद्ध्याउन सक्छ
Bhai .. Army maa job normal hunna .. harek chij sacrifice garnu parxa.... ali darpok jasto pani lagyo
नेपाली सेना , नेपाल काे लागि हाे।
राम्रो गर्नु भयो लाफा सकुसल फर्किनु भए छ बधाई छ खुसि लाग्यो ❤❤❤❤❤
Ramro kura....
Aaba najanu hola bhagban lai pani koti koti namn ek dam khusi lagyo
जे होस फर्कनु सफल भएछ तेही ठुलो कुरो ।।
Good decision.. welcome back..
सुरक्षीत फर्किनु भएको मा बधाई छ ! एउटा आर्मी को अनुभव भएको ब्याक्ति साथै युक्रेन र रसीया को युद्ध को बारेमा जानकार अवश्य पनि थियोे होला ? अहिले आफुलाई बचाउनु त भयो तर साथी हरुलाई धोका भएन र ? अब त झन नेपाली हरु भागे भनेर झन कडाइ हुने भयो ! भाग्ने क्रममा पक्राउ परि कति जेलमा पर्ने हुन धिक्कार छ हामी लाई 🙏🙏
नया जीवन प्राप्त गर्नु भएको मा बधाइ छ भाइलाइ।
राम्रो कुराकानी दिपेन्द्र ब्रो।
जस्ले जे भने पनि यो मान्छे को क्षमता छ है , काम गर्न सक्ने वाला नै हो ,हार खान हुन्न है भाइ ,
भागेर नेपाल आउछन् यो भन्दा कति हार खलान र🤔
@@Deardevghartimagar ta gayera ra mar na ta gadha
बिचरा यो भाई ले निकै संघर्ष को कुरा गरे। God bless to him. 💚
Jasle j vaneni vai dherai veer ho.salute xa vai.🙏🙏🙏🙏🙏
❤❤❤
भोग्ने लाई थाहा हुन्छ।युद्ध कति दर्दनाक र पीडादायी हुन्छ।जीवन कति अमूल्य छ।वचेर आउनु भयो।यही ठूलो कुरा हो।
अब दीपेन्द्र भाइ तपाकै आइडिया लगाएर सबै नेपालीलाई सुरक्षित तरिकाले फिर्ता बोलाउनु पर्छ।
Thanks for your good information
Great suggestion
woww very good interview you are good person god bless you❤🙏❤️
ज्यान भन्दा ठूलो केही छैन अर्काको देसको लागि लडेर मर्नु भब्दा आफ्नै देसको लागि लड्नु वा मर्नु बेस जे गर्यो ठिकै गर्यो यकदम खुसि लाग्यो ११० बरॐष आयु होस यक दम भाग्यमानि नान्छे बधाई छ अब अरॐको नेपाली दाजु भाइलाइ पनि नेपाल झिकाउन परॐयो सरकार प्लिज 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
Great work sir I salute you 🖖🖖
Dhanyvad Dada
Sahi bichar tapaiko
Don't worry about bad comments bro. You are luckily saved. Many thank you telling your real story. God bless you
Akdamai sahi vanu vayo makar brothers 👍👍👍👍
Great video. Bhutanese refugee from Denmark 🇩🇰
जानकारी को लागि थन्यबाद
Bache po sansara herana painchha . Bhaiko sochalai salam chha.
❤❤❤❤
Be strong
Wow dai hajurlea dherai ramro garnu bhayo
Sahi kura
सबैभन्दा ठुलो बाँचेर आउनुभयो त्यही ठुलो हो।
भागेर भएपनी गोर्खा बहादुरको नाम राखेछ नेपालीहरुले
हिम्मत भए गएर लडेर आफ्नो देखाउ बहादुरी 😂😂😂
😂😂
Bahaduri ko kura garxa jatha banduk diyera airdrop snga kasle sakxa haat ma dhunga diyera bagh snga ladna sakxa jhyan janxa tha hunda pani jhyan dne ? Murkhata ho
@@CROWN-t2b चुप लाग त जाठा मेरो कमेन्टमा कमेन्ट गर्न जरुरत छैन त्यति ठुलो युद्ध भएको थाहा भएर पनि किन जानू भबिस्य रुसि सेनामा जानेको मात्र छ र म खाडीमा भए पनि धेरै थोरै पुगेको छ निकै जान्ने विशेषण बन्छ
War vayeko tha huda hudai kasle jau vaneko marna lai Jane manche aafai ko galti ho yesma
दिनिया को कमेन्त हेरेर आफुलाइ कम्जोर बनाउन हुदैन ब्रो जेहोस नेपाल मा आउनु भएछ खुसी लाग्यो हजुर को उता को भिदिओ नि हेर्थे नया जीवन सुरु गर्नु होस अग्रिम सुभ कामना ❤
❤❤❤
Good lock
You are brave man vai.
Okay vai ramro gareko hajur le .... Sabai lai sujab diyeko ho ... V. Good.. ramro garyo vai ... Good....
के गर्ने नेपालीको बाध्यता हो भाई चाई telant हो जो कि पहिलै दिमाग लगाई रणभूमि देखि सुरक्षित निक्लन सफल भए ❤👍👏
पहिला पुर्खाले रगतले लेखिएको वीर गोर्खाली बिस्तारै मेटिदै छ।
Good luck
you are brave and returned successful in Nepal
Ramro sallah dinu vayo aab aafno dhesh ma kehi gharay basnu hola vai tapaiko aab ko vabisay ramro hoss. Thankyou.
बधाई ❤
Proud you Magar 👍♥️
बाच्ननै ठुलो कुराहो ब्रो।।
ल दिपेन्द्र सर अब नेपालमै केही गर्नु पर्छ ल❤
जय वीर गोर्खाली नेपाल नेपाली 👑👑👑🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
k ko salam hani rako k gorkhali ko itihash kharab garera aako xa vagera 😢
जे गर्नु राम्रो गर्नुभयो Brother..
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
🎉अाफ्नो ज्यान भन्दा ठूलो धन होइन भाई काल को मुख बाट बचेर अाउनु भयो बधाई छ 🙏🙏🙏
बधाई छ भाई दिपेन्द्र
गुड भाई जानकारिको लागि
त्यहा हुंदा त भाइले गाइच गाइच यहाँ यस्तो छ र उस्तो छ भन्दै दिनमै 5-7 ओटा भिडियो अपलोड गर्थ्यो त ।
खैर केही छैन भागेर भएपनी सकुशल नेपाल फर्केकोमा बधाई छ भाइ लाइ ।
कमेन्टको पछाडी नलाग्नुस सर।यो समाज धेरैमा पागल हो।आफ्नो आमाबा र परिवारको लागि हजुर अनमोल हुनुहुन्छ ।
बधाई छ सर्🇳🇵🌹👏
Happy birthday brother ❤❤
रुस र युक्रेन बिचकाे लडाई भईरहेकाे छ भाेलि मेराे अकालमा ज्यान जान पनि सक्छ र म मर्न पनि सक्छु अथवा बाच्न पनि सक्छु भन्ने कुरा रसिया अार्मिमा जानेहरुलाई यस्ता कुराहरु थाह हुदा हुँदै पनि किन रसिया अार्मिमा भर्ना हुन जानु परेकाे हाेला
Good bor
कुरा सुन्दै मुटु काम्यो मेरो त सबैजना सकुशल फर्किन सफल होस् 🙏
Great happy to see here
Tiktakma dekhera fida thiyo utubema dekhera khusi lagyo dipen
Bachera aaunu vayo sabai vanda tholo kura❤❤
ससुराली मा जहिल्यै मासुभात हुन्छ त भाई ।। भको जागीर छोडेर ।।। धन्न बाचेर फर्किस ।। भाग्यले साथ दिएको पहिला त चन्द्रमा पुगे जस्तै भुक्तिस त ठिक्टकमा झाडा लेडे
Ahile yo vagauda haru ko Karan le Baki Nepali Lai lastai dukha xa war ma..Nepali vagxa vanera xutti nai cancel vako xa.
@@SantoshTamrakar-n8d😂😂😂...yhhh hor gahro vayo xuttu pauna?..tero DD Baini lai patha haee
Tero Aukatma aais ahile😂
muji aukat ma aais tiktok ma ta bhukeko this ta😅😅
@@TejMgr-dh8zo kaslai k vanna khojeko?
म पनि जान ready थिए जाने time पनि आइसकेको थियो सायद गइन बाउको एउटै भनाइ थियो। आफ्नो देश को लागि मर तर अरुको देश को लागि नमोर
❤❤❤❤
Salam xa sir Lai
दुबई सेकुरेटी भन्दा पनि अबुधाबी सेकुरेटी रोएल गाड दुबई अबुधाबी पुलिस आर्मि छोडेर रसीया जाने गोरु नै हो तर पनि लाफा लाई नया जिबनको सुभकामना!! बाकी जति पनि रसियन आर्मी मा छ जतिसक्दो ज्यान जोगाएर भाग्नु तेहाबाट! यल्ला😢
धेरै युवा जोगिने निस्चित
Welcome to back our country Nepal
👍👍👍👍👍law dai ....good luck for future
धेरै नेपाली युवा हरू रूस जानुमा उहाँ काे पनि धेरै हातछ त्याेकसरी भने टिकटक मा हतियार पाेसाक सहित काे भिडियो हाल्ने लाइभ मा आएर रूसी सेनामा भर्ना हुन कुनै याेग्यता नचाहिने सजिलो छ राम्रो छ यति पैसा लाग्छ प्रक्रिया याेछ भनेर भनेर लाेभदेखाउने हरूले गर्दा धेरै नेपाली युवा फसेका छन