लौ हजुरहरुको सम्बाद हेरेर सुनेरै म त रोईसके। चलचित्र हेर्दा मेरो के हालत होला। भो हलमा जादिन म त। युटुभमा आएसी सिरक भित्र सुतेर रुदै हेर्ने हो। केटा मान्छे हलमा रुदा लाज हुन्छ होला नि त😋😋😋😋😋😋😋😋😋😋😋😋😋😋😋
हेर्दा साधारण देखिय पनि निम्न जिवन भोगाइ सँगै दरिलो मायाको सम्बन्धको उपसना बीच सिर्जित यक उत्कृष्ट चलचित्र "पुर्ण बहादुरको सारङ्गि" । यसका हरेक पात्रहरुले आफ्नो चरीत्र लाई न्याय दिनु भयको छ । अझ चलचित्रलाई पूर्णता प्रदान गर्ने कार्य चाहिँ बिजय दाजुबाट भयको छ । सम्पुर्ण टिमलाई अनेक बधाई । 🎉🙏❤
प्रोत्साहन भन्दा पनि अहिले को जन जन को मुख मा बोलियको मान्छे बिजय हो त्यसैले तपाइले ल्याउनु भो सर्। यथार्थ यहि हो😢 नढाटि भन्नु पर्दा हजुर पनि चलेको भाइरल लाइ खोज्न थाल्नु भो । तर बिजय बराल लाइ यहा सम्म ल्यार धेरै कुरा हेर्न पाउदा खुशि नै लाग्यो❤❤
ठूलो पर्दाका सिनेमा हेर्न बिर्सी सकेका हामी शहरबासीलाई, व्यस्तताले रुन त परै जाओस् हास्न पनि फुर्सद नपाएका हामीहरूलाई हल सम्म तानेर मन भित्रका उकुस मुकुस बाहिर सम्म ल्याउन र मन हल्का बनाउन सफल नेपाली चलचित्र "पूर्ण बहादुरको सारङ्गी" बल्लतल्ल आज हेर्ने अवसर जुट्यो। चलचित्रका सबै टीमलाई बधाई, यस्तै अर्को अब्बल चलचित्र निर्माण हुँदै जाउन 👏♥️🌹
आजको कुराकानीको बसाइँ सार्है रमाईलो भयो। सुन्दै, हेर्दै गर्दा समय सकिएको पत्तै भएन, एकदम छोटो समय जस्तो अनुभूत भयो। *_पूर्ण बहादुरको सारङ्गी_** टिमलाई हार्दिक बधाई तथा शुभकामना* 🙏🏻🙏🏻🙏🏻
यो बाउ को मात्र को कथा होइन है यो कथा मा बाउ भन्दा पहिला छोरा को लाई आमा ले आप्नो अस्तितो नै सकेकी छ्न साचिनै ती आमा लाई न्याय हुने गरि आर्को भाग आवस यो टिम लाई शुभकामना
यो देशमा अरुलाई जलाउन केहि गर्नै पर्दैन केवल प्रगति गरिदिए पुग्छ अनि तिनै प्रगति देख्न नसकेर डाहा गर्नेहरुले खुट्टा तान्ने प्रबिधि चलिरहन्छ र निरन्तर चलिरहन्छ। त्यसैले खुट्टा तान्नेलाई बेवास्था गरेर अगाडि बढ्नुहोस् जिन्दगीमा धेरै अगाडि बढिनेछ। अन्त्यमा ‘पूर्णबहादुरको सारंगी’फिल्म टिमलाइ अझ बढि प्रगति गर्नुहुन शुभकामना। #सारथी #राधेराधे
बिजय बराल र टिकाजीकाे अन्तरवार्ता सुन्दा सारै रमाइलो लाग्यो मैले फिल्म हेरेकी चाहिँ छैन तर उतरादमा टिकाजीकाे एक वाक्यमा फिल्मकाे कथा भन्नुभयाे मैले फिल्म हेरेकाे जस्तो भयाे वहाँकाे बुझाइ सारै राम्रो लाग्यो दुबैमा सादर नमन ❤❤उत्तर उत्तर प्रगतिकाे कामना 🙏🙏
अन्तर्वार्ता हेर्दा त पूर्णबहादुरको सारंगी यो दुर्गममा सिनेमा हल नभएर हेर्न नपाएर पछुतो पो लायो त । हल नजिक भएको भए यो चलचित्र अस्ति नै हेरिसक्थे । यो अन्तर्वार्ताले मजस्तै सिनेमा हल नभएर चलचित्र हेर्न नपाएका दर्शकलाइ सान्त्वना दिन्छ । धन्यवाद Tikaram Yatri काका यो गज्जवको तपाइँकै शब्दमा भन्नुपर्दा बहुप्रतिक्षित अन्तर्वार्ताको लागि ।
छोराछोरीलाई असल बनाउका लागी एउटा बाबुले गर्ने त्यागको मूल्याङ्कन गर्ने हाम्रो समाज"पूर्ण बहादुरको सारङ्गी" मा जस्तै अनि असल छोराछोरी बनाउन हमेशा पर्दा पछाडि देखिने एउटी आमा छोराछोरी र घरपरिवार प्रति समर्पित त्यागको मूल्याङ्कन भएको कतै देखिँदैन। यस्तो फिल्म पनि बनेको हेर्ने मन कति हो कति😌🙏❤️
जो यस्तो स्तर अथवा स्तरबाट बाबू आमाको दुख परिश्रम बुझेर माथी आएकाछन् उनीहरुको आखाबाट आँसु अवश्य आउँछ , हरेक हरेक समयमा बाबू आमाको प्रतिबिम्ब अगाडि आउँछ।
यो संसारमा भेटिनँ। हृदयमा अथाह पिडाको भारी भएपनि सन्तानको खुसीका लागि हाँसिरहने बुबा जतिको हँसिलो मानिस यो संसारमा भेटिनँ गोजी रित्तो भए पनि हामी छोराछोरीले सायदै छैन भन्ने सुन्नुपर्यो होला। साँच्चै, बुबा जतिको धनी मानिस यो संसारमा भेटिनँ पुरुष पनि रुन्छन्? लाज हुँदैन? भन्ने जानेर जसले जे भनेपनी सहिरहने बुबा जतिको सहनशील मानिस यो संसारमा भेटिनँ अरुले नदेख्ने गरी एकान्तमा गएर धरधर आँसु खसाल्दै रुँदै मन हल्का गर्ने बुबा जतिको संयमित मानिस यो संसारमा भेटिनँ परिस्थिति जस्तो भएपनि 'अँ म एकदम ठिक छु'भन्ने सहज जवाफ दिनसक्ने बुबा जतिको सहजताका प्रतिमूर्ति यो संसारमा भेटिनँ।। आफू समस्यामा परेपनि सन्तानलाई समस्याबाट निकाल्न हर बखत तत्पर रहने बुबाजतिको योग्य सिपाही यो संसारमा भेटिनँ।। गाली गरिरहेर निमको पात जस्तै व्यवहार देखाउनुभएपनि जीवन बनाउन सहयोग गर्ने बुबाजतिको उत्कृष्ट ओखती भेटिनँ कहिले काँधमा चढाएर खेलौना किनिदिन अनि कहिले ढाडमा चढाएर घोडा बन्ने बुबाजतिको प्रिय साथी यो संसारमा भेटिनँ बुबाको कडा स्वभावले गर्मी महसुश हुन्छ तर नहुँदा जीवन नै अँध्यारो हुन्छ भन्ने सिकाउने बुबा जतिको गुरु यो संसारमा भेटिनँ बिना स्वार्थ मिल्ने माया भनेकै बुबाको हो बाँकीलाई त केही न केही मूल्य चुकाउनै पर्छ भन्ने ज्ञान दिने बुबा जतिको अब्बल शिक्षक यो संसारमा भेटिनँ एक एक रुपैयाँ जम्मा गरेर परिवार पाल्ने बुबा आज हजार कमाउने छोराछोरी भएपनि भोकै सुत्नुपर्ने बाध्यता छ ।साँच्चै बुबाजतिको धीरता भएको मानिस यो संसारमा भेटिनँ। आमाले संसार छाड्दा आशीर्वाद दिने हुँदैन बुबाले संसार छाड्दा हौसला दिने कोही हुँदैन भन्ने कुरा मृत्युपछि पनि सिकाउने बुबाजतिको सर्वोत्कृष्ट मानिस यो संसारमा भेटिनँ।। अन्त्यमा, कसैको त्याग, भरोसा, विश्वास, संघर्षलाई वेवास्ता नगरौँ। समय र सम्बन्धको साथ हुँदा कदर गरौँ गुमेपछिको आँसुको कुनै अर्थ रहँदैन । बाँच्दा हाल खबर सोध्ने गरौँ मृत्युु पछिको श्रद्धाञ्जली देह त्याग गर्नेले सुन्न र देख्न पाउँदैन.... (पुर्णबहादुरको सारङ्गी समिक्षा मेरो नजरबाट)
अन्तर्वार्ता हेर्न शुरु गरेर अन्तिम सम्म आइपुग्दा आफैँ हराइएछ झण्डै ! अन्तर्वार्ता लिने र दिने दुवैले मज्जाले बाँधेर राख्न सफल भए। नेपाल कमर्श क्याम्पस मिनभवनमा देखेको बिजय बराल निकै परिपक्व सुनिए । साँच्चै मज्जा आयो यो एक घण्टा ।
धेरै हेर्न मन लागेको फिल्म हो परिस्थिति बस हेर्न पाएको छैन आज सम्म अब यो अन्तरबार्ता हेरेपछिझन् हेर्न मन लाग्यो मौकिक नेपाली सिनेमा ल्याउनु भएकोमा धेरै धेरै धन्यबाद
कर्य ब्यस्तता ले गर्दा सबै भाग हेर्न समय नमिले पनि । सकभर नछुटाइ हेर्ने प्रयास गर्छु। टिकाराम सर को अत्यन्तै ठूलो प्रासंसक हो। हजुर को नेपाली शव्द उच्चारण कला अति मन पर्छ। बिजय बराल मेरो अत्यन्तै मन पर्ने कलाकार मध्ये एक हुनुहुन्छ । दु:ख मा कहिल्यै न आत्तिएको हजुर सुख मा पनि नकाहालिनु होला। अब देखि कहिल्यै पछाडि फर्केर हेर्न नपरोस। शुभकामना। अझै धेरै प्रगती होस। सबै को जय होस।
विजयजीको अभिनय अब्बलतालाई करोड ताली, यात्री सर को अन्तरवार्ता कार्यक्रम को कुरा नगरौँ! वह क्या बात । तर चलचित्र यस्तो ढंगबाट रुचाइनुमा प्रजातन्त्र गणतन्त्र र जन गणतन्त्र आइसकेपछि पनि भुइँ मानिसहरूले पाउने आधारभूत गाँस बास कपास मा कुनै परिवर्तन नआएको र सडकमा मकै पोलेर र साग बेचेर जम्मा गरिएको रकम सत्तापक्ष कै वरिपरि बस्ने महाशयहरूले अपचलन गरेर पनि कुनै कारवाहीको दायरामा नआएको र प्राय गुम्ने स्थिति पैदा भएको अवस्थालाई मध्यनजर राख्दै आँसु झर्दै व्यापक रूपमा रुचाएको चलचित्र बन्न पुग्यो। उत्पीडित जनताको नैराश्यताको केन्द्रमा यो चलचित्र रहेको छ।।
यो चलचित्रमा कथा र विजय बरालको बढी चर्चा भएको पाइन्छ हो पनि कथा समसामयिक छ र अभिनयमा जीवन छ साथै पटकथा उत्कृष्ट पात्र र अनुसारको शब्दभन्दा चरित्र परक सरल तर गहिरो अर्थ दिने संवाद : संंवादमा प्राण भरेर जीवन्तता दिएर भाव भङ्गी का साथ लवाई खवाई शैली लोकेशन सबै कुराको यथार्थता ले मानीसहरुको मन मन उद्धेलित भएकोले चलचित्र चलेको छ कथा घर घरको वर्तमान परिवेश संग मिलेको छ तर कसैले नबोलेको कुरा यो कथाको वास्तविक पात्रहरू एक उत्पिडित समुदाय गन्दर्भ र उनिहरुले आजपर्यन्त भोगेको गरीबी सामाजिक उत्पिडन बहिस्करण को कथालाई लाई बेच्ने सहानुभूति देखाउने र एकछिन् भावविह्वल हुने मात्र होइन त्यो समुदायले भोगेका दुखाइ र उत्पिडन बाट उन्मुक्ति का लागि पनि आवास उठाइदिए वा यस्तै र यसरीनै समस्या भोगेका गरीब, भोका नाङ्गा र उपेक्षित र बहिस्कृत समाजको पक्षमा केहि बोलि दिए हुनथ्यो जस्तो लाग्यो
अन्तर्वाता अति नै उत्कृष्ट लाग्यो । टिकाराम सर ले चलचित्रको कमजोर पछ्य मज्जाले केलाउनु भयो तर यहाँ भन्न छुटेको ठूलो कम्जोरी के छ भने चलचित्रमा ( कमल) प्रकाश सपुत को छोरी देखाएयको छ तर उनिको बिहे कहिले र को सग भयो? कथामा एतिकै छोरी देखाइनु तर छोरी को आमा को हो त्यो बारे केही नदेखाइनु मलाई एस चलचित्र को निकै ठूलो कमजोरी लाग्यो यो सायद त्रुटि हरु का बिच टिकाराम सर ले उहाको मानस पटल मा याद गर्नु भएन होला । यो त्रुटि को रहस्य मलाई जान्न अति नै कौतहलता छ , कृपया जान्नुहुने महानुभाभले बताउनु होला ।
Yatri sir , greetings from the day! I'm so glad t you for your interview with legend actor Mr. Bijaya Baral i watched this movie last Saturday in average is finest film but i just enjoyed but not in bottom .when i was watched this interview i was so emotional cause of both of you presenting so well. i was enjoyed this interview more than sarangi movie...
Sarai ramro talk, manche saral vaye sabai hune raicha. Hats off Bijay dai. Thank you Tika dai for this talk. Balen lai ni ek patak jasarai ni launa paryo
मनपर्ने कलाकारहरुको फिल्म सफलता देखि हामी दर्शकलाई पनि आनन्द नै लाग्छ बि के देखि नै मन परेको कलाकार ,पायक पर्ने क्षेत्रमा अस्ति नै को हप्ता टिकट नपाएकोले हेर्न जान जुरेको छैन अब बिस्तारै जाने सोचमा छौं ।
Film herdinus bhanne 1 mon. Pahila bataa halaakhor garne yo tarika dekhi wakaa vako thiya ma jaba katha bastu prastuti ramro bhayasi halla garnai pardaina aajako duniyama tesai chalxa film badahai xa yo team lai ❤
बालापन सम्झाउने, कहिले अभाव सम्झाउने, कहिले रित्तिएको गोजिमा भरिलो हिम्मत हालेर खम्बा जस्तै उभिनुभएका बाबा सम्झाउने, समग्रमा गरिबहरुका जिवन सम्झाउने । त्यसरी जिवन बाच्न कष्टकर लागे पनि साहित्य र सृजनाहरुमा यस्तै गरिव कथाहरु मिठा लाग्ने रहेछन् र होला यो यो मुभि पनि असाध्यै मन पर्यो विजय बराल ज्युको । प्रकाश सपुतज्यु को कलाकारीता त सँधै आटिलो छैदैथियो र यसमा पनि छ । अलिकति खड्किएको कुरा चाही, क्रान्ती बाबाले गरे पनि बाबाको मनमा क्रान्तीको विउ आमाले रोपिदिएकी थिईन । किन उनलाई हराईएको होला भन्ने लाग्यो । धनी वर्गले प्रायः गरिबको कथामा आधारित फिल्म बनाउने गर्छन्। यी फिल्महरूमा गरिबी, संघर्ष, र कठिनाइका दृश्यहरू हुन्छन्, जसले दर्शकको मन छुन्छ। तर यो दुःखद सत्य हो कि यी फिल्महरू हेर्नका लागि पनि अधिकांश गरिबले नै पैसा खर्च गर्नुपर्छ। गरिब दर्शक हलमा टिकट काटेर आफ्नो कथा हेर्दै आँसु बगाउँछन्, तर अन्ततः फिल्मले गरिबको जीवनमा कुनै ठोस परिवर्तन ल्याउँदैन। फिल्मबाट हुने कमाई भने धनी निर्माता, वितरक, र हल मालिकहरूले बटुल्छन्, जसले धनी र गरिबबीचको आर्थिक असमानतालाई अझै बढाउँछ। गरिबका नाममा बनेको, गरिबीको कथामा आधारित कुनै पनि फिल्मले अझसम्म गरिबहरूकै स्थिति सुधार गर्न आर्थिक रूपमा योगदान गरेको पाइँदैन। यसको सट्टा, गरिबको कथा बेचेर पैसा कमाउने यो प्रणालीले समाजलाई आर्थिक तथा मानसिक रूपमा शोषित गरिरहेको छ। पुँजीवादले समाजलाई मानसिक रूपमा गुलाम बनाएको छ। गरिबहरू आफ्नो आर्थिक अवस्थाबाट उम्किन नसक्दा यस्ता कथाहरूमा आफ्नो पीडा प्रतिबिम्बित भएको देख्छन् तर उनीहरूलाई आर्थिक स्वतन्त्रताको बाटो देखाउने प्रयास गरिँदैन। यो चक्रलाई तोड्नका लागि आत्मनिर्भरता र सचेतना आवश्यक छ। निष्कर्ष: गरिब परिवारमा जन्मिनु तिम्रो दोष होइन, तर गरिब भएर मर्नु तिम्रो दोष हो। समाजले लादेका शोषणका चक्रबाट बाहिर निस्कने प्रयास तिमी आफैँले गर्नु आवश्यक छ।
धेरै सब्द हरुको भन्डार सब्द खेलाउने खतरा सोध्ने र खतरै उत्तर दिने समग्र मा रमाइलो भो बिजय जि को त्यो स्टकोट आफ्नै काटी सब्द लाई तेहि काटी काटि मिस्टेक अनि टीका सरको 2 ठाउ पूर्णबहादुरको सारङी लाई पुर्ण बहादुर सार्की यो चै भेटे गल्ती
धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिबलाई नै बेचेर उनीहरु अझै धनी बन्छन तर गरिबहरु पैसा तिरेर तछाड मछाड गर्दै आफ्नै कहानी हेरेर हलमा धरधरी रुन्छन।
मेरो परिवार प्रेम बहादुरको सारंगी फिल्म हेर्न चाहन्छ र मैले भनें कि व्यापारको हिसाबले यो फिल्म राम्रो हुनु पर्छ, तर तपाईंले मेरो परिश्रम र मेहनतलाई महसुस गर्न सक्नुहुन्छ जुन मैले पैसाको बचत गर्नको लागि घरबाट अफिस र अफिसबाट घरसम्म हिँडेर गरेको छु। यदि फिल्म साँच्चिकै राम्रो vibes (भावना) दिइरहेको छ, विशेष गरी बुवा र अभिभावकत्वको समर्पणको कुरा भएमा, भने फिल्मका स्टेकहोल्डरहरूले कुल मुनाफाको १% वृद्ध नागरिकहरूको आश्रयमा दान गर्नु पर्छ, जसले वास्तवमा आँसुको झरी ल्याउनेछ।Need to make another part of film for happy moments.Be happy stay healthy.
सारंगी को सफलता ले जती बिजय बराल ख़ुशी छन,हामी पनि त्यत्ती नई खुशी छौ।भगवानले यिनको लागी पूर्ण बहादुर को सारंगी बनाई दिय जस्तो लाग्यो।त्यासैले त भंछन नी कर्म गर फल को आशा नगर ।भगवान ले फल जून रूपमा , समयमा दिन सक्छ न ।
मेरो बुझाइमा, चलचित्रमा एउटा बलियो कथा हुनु अत्यावश्यक छ, जसले दर्शकलाई केही सन्देश दिन सकोस्-जस्तै, जीवनमा केही गर्ने प्रेरणा। यदि चलचित्रले दर्शकलाई केही पनि दिन सकेन भने, त्यो चलचित्रले दर्शकको मन जित्न सक्दैन। धेरैजसो नेपाली चलचित्र हेरेर दर्शकले समय खेर गयो भन्ने महसुस गर्छन्, तर बलिउड र हलिउडका कथा प्रधान चलचित्र हेरेर फर्किंदा पछुतो हुँदैन, किनकि दर्शकले केही सिकेर फर्कन्छन्।
गरिब गाउले परिबेषमा हुर्केर जीवन पर्यन्त आफ्ना सन्ततीलाई अभाबमा पनि हरदम अगाडी बढाउने अभिभाबकको मनछुने यथार्थमा आधारित जिबन्त अभिनय हो पुर्ण बहादुरको सारङ्गी
संग्रामपूर उपन्यासको मुख्य भूमिका छोराको छ।सारङ्गीको मुख्य भूमिका बाबुको छ।बाउले देखेको सपना छोरालाई डाक्टर बनाउने हो दुबैमा तर लक्ष्य फरक छ।थोरै कहानी मिल्दैमा चोरेको हुन्न्न।संग्रामपूरको कहानी मावोबादी जनयुद्धको आसपास घुमेको छ।सारङ्गीको कथा बाबुले छोराको लागि गरेको संघर्ष छ।उपन्यासको हिसाबले हेर्ने हो भने एउटा् शब्द पनि मिल्दैन।
लौ
हजुरहरुको सम्बाद हेरेर सुनेरै म त रोईसके।
चलचित्र हेर्दा मेरो के हालत होला।
भो हलमा जादिन म त। युटुभमा आएसी सिरक भित्र सुतेर रुदै हेर्ने हो।
केटा मान्छे हलमा रुदा लाज हुन्छ होला नि त😋😋😋😋😋😋😋😋😋😋😋😋😋😋😋
😊😊
00⁰p1pppppp😂😂😂pppppppp1111pppp11p1p1pp1111111111pppp000000000000000000000❤❤00❤❤
जिबनको लामो संघर्ष पछि कलाकार बिजय बराललाई सफलताको शुभकामना" पुण बहादुरको साराङ्गि"
याे अन्तरवार्ता सुन्दा सुनिरहुजस्ताे लाग्याे सुनाइका हिसाबले भन्दाखेरी मज्जा अायाे । बिजय बरालकाे बाेल्ने तरीकापनि मज्जाकाे रैछ । बिजय बराललाइ अागामी दिनकालागी पनि धेरै शुभकामना ।
भाग्गे रेखामा कर्म पछिको सफलता 🏅🏆️हार्दिक बधाई बिजय बराल टिम सारङ्गी 🌷🌹💐🙏
टिकाराम यात्री नेपालको सर्बोकृस्ट पत्रकार मलाई असाध्यै मन पर्ने पत्रकार । बिजय बरालको उत्कट अभियन ।।।❤
हेर्दा साधारण देखिय पनि निम्न जिवन भोगाइ सँगै दरिलो मायाको सम्बन्धको उपसना बीच सिर्जित यक उत्कृष्ट चलचित्र "पुर्ण बहादुरको सारङ्गि" । यसका हरेक पात्रहरुले आफ्नो चरीत्र लाई न्याय दिनु भयको छ । अझ चलचित्रलाई पूर्णता प्रदान गर्ने कार्य चाहिँ बिजय दाजुबाट भयको छ । सम्पुर्ण टिमलाई अनेक बधाई । 🎉🙏❤
😊😊😊😊😊
ल
😊😊😊😊😊😊😊😊😊😊😊
चलचित्रले देश खायो, शुभकामना !❤
प्रोत्साहन भन्दा पनि अहिले को जन जन को मुख मा बोलियको मान्छे बिजय हो त्यसैले तपाइले ल्याउनु भो सर्। यथार्थ यहि हो😢 नढाटि भन्नु पर्दा हजुर पनि चलेको भाइरल लाइ खोज्न थाल्नु भो । तर बिजय बराल लाइ यहा सम्म ल्यार धेरै कुरा हेर्न पाउदा खुशि नै लाग्यो❤❤
ठूलो पर्दाका सिनेमा हेर्न बिर्सी सकेका हामी शहरबासीलाई, व्यस्तताले रुन त परै जाओस् हास्न पनि फुर्सद नपाएका हामीहरूलाई हल सम्म तानेर मन भित्रका उकुस मुकुस बाहिर सम्म ल्याउन र मन हल्का बनाउन सफल नेपाली चलचित्र "पूर्ण बहादुरको सारङ्गी" बल्लतल्ल आज हेर्ने अवसर जुट्यो। चलचित्रका सबै टीमलाई बधाई, यस्तै अर्को अब्बल चलचित्र निर्माण हुँदै जाउन 👏♥️🌹
मंडला थिएटर को एक हिरा देश को गहना,गुरु र संगत दया हाङ,बुद्धि तामाङ,नजिर अनि बिजय बराल,वहाँ हरु को कला र सकारात्मक सोच प्रती उच सम्मान ❤
उहाँहरु सबै सङ्गै एकदम धेरै मनपर्ने कलाकारहरु ।
Saugat malla pani hola hai
@ saugat malla chai arko theatre ko hununxa
धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिबलाइ नै बेचेर उनीहरु अझै धनि बन्छन अनि गरिबहरु पैसा तिरेर उक्त काहानी हेरेर धुरुधुरु रुन्छन
Oh !mother fucker !! poor must be always be poor ?????!!:
Hajar dhani garib ni hunxan..garib ko film nai banayera😅😅 koi koi ho..
Sahi kuro 😢😂
यो भनाइ पनि टुइटर हुँदै याहाँ पनि आएछ ।
धनी हरु युट्युब बनाउँछन् गरीब हरु कमेट गर्छन् 😢😢
आजको कुराकानीको बसाइँ सार्है रमाईलो भयो। सुन्दै, हेर्दै गर्दा समय सकिएको पत्तै भएन, एकदम छोटो समय जस्तो अनुभूत भयो। *_पूर्ण बहादुरको सारङ्गी_** टिमलाई हार्दिक बधाई तथा शुभकामना* 🙏🏻🙏🏻🙏🏻
यो बाउ को मात्र को कथा होइन है यो कथा मा बाउ भन्दा पहिला छोरा को लाई आमा ले आप्नो अस्तितो नै सकेकी छ्न साचिनै ती आमा लाई न्याय हुने गरि आर्को भाग आवस यो टिम लाई शुभकामना
, 😢😢\v*nnnn*,😢bbbg, y,
मलाई पनि यस्तै लागिराको छ।
यो देशमा अरुलाई जलाउन केहि गर्नै पर्दैन केवल प्रगति गरिदिए पुग्छ अनि तिनै प्रगति देख्न नसकेर डाहा गर्नेहरुले खुट्टा तान्ने प्रबिधि चलिरहन्छ र निरन्तर चलिरहन्छ। त्यसैले खुट्टा तान्नेलाई बेवास्था गरेर अगाडि बढ्नुहोस् जिन्दगीमा धेरै अगाडि बढिनेछ। अन्त्यमा ‘पूर्णबहादुरको सारंगी’फिल्म टिमलाइ अझ बढि प्रगति गर्नुहुन शुभकामना।
#सारथी
#राधेराधे
पूर्ण बहादुर को सारङ्गी को चर्चा पछि टीकाराम यात्री सरले बिजय बराललाई पक्कै बोलाउनेछन भनेर प्रतिक्षामा थिएं, खुसी लाग्यो!
मोज मस्ति र धन आर्जनको लालशामा आमा अन्तै जादा नि एउटा बुबाले परिवारलाई कसरी पाल्दो रैछ भन्ने र बाबु छोराको अधिक प्रेम यथार्थपरक छ!
फील्म दामी छ!! नेपाली फील्मका बिरोधीहरू सल्बलाउन खोज्दैछन्!! त्यसलाई सबै दर्शक मीलेर फील्म हेरेर निस्तेज पार्नु पर्छ!!
यो युग को सुरुवात जारी फिल्म बाट सुरु भएको घरज्वाई हुदै पूर्ण बहादुर को सारंगी सम्म आइरहेको छ. यो युग धेरै पर सम्म पुग्ने वाला छ 😊
बिजय बराल र टिकाजीकाे अन्तरवार्ता सुन्दा सारै रमाइलो लाग्यो मैले फिल्म हेरेकी चाहिँ छैन तर उतरादमा टिकाजीकाे एक वाक्यमा फिल्मकाे कथा भन्नुभयाे मैले फिल्म हेरेकाे जस्तो भयाे वहाँकाे बुझाइ सारै राम्रो लाग्यो दुबैमा सादर नमन ❤❤उत्तर उत्तर प्रगतिकाे कामना 🙏🙏
अन्तर्वार्ता हेर्दा त पूर्णबहादुरको सारंगी यो दुर्गममा सिनेमा हल नभएर हेर्न नपाएर पछुतो पो लायो त । हल नजिक भएको भए यो चलचित्र अस्ति नै हेरिसक्थे । यो अन्तर्वार्ताले मजस्तै सिनेमा हल नभएर चलचित्र हेर्न नपाएका दर्शकलाइ सान्त्वना दिन्छ । धन्यवाद Tikaram Yatri काका यो गज्जवको तपाइँकै शब्दमा भन्नुपर्दा बहुप्रतिक्षित अन्तर्वार्ताको लागि ।
Interview हेरियो अब फिल्म बिहिबार हेर्दै छु 🎉🎉🎉🎉 हार्दिक बधाई बिजय बराल ज्यु🎉🎉🎉
विजयजी, तपाईँको प्रतिभाको कदर गर्दै ठूलो प्रशंसा गर्दछु।
Interview सारै राम्रो सुनिरहु जस्तो ।धन्यवाद टीका सर ।
धेरै अब्बल कलाकार बिजय बराल सङ्गको अन्तरक्रियात्मक अन्तर्वार्ता सार्है मन पर्यो यात्री सर!❤❤
बिजय बराल दाजुको १७ बर्षको संघर्षको सफलता हो यो । मिहिनेतले मानवलाई सफल बनाउँछ भन्ने उक्ति सार्थक भयो । हार्दिक बधाइ सबैलाई ।
Feeling happy for you brother🥰 त्याग, तपस्याले सफलता पाएको छ शुभकामना🎆
यो पुस्ताले यस्ता कलाकारलाई बचाइ राख्नेछ 🖐️ , शुभकामना 🎉
अत्यन्त खुसी छु , धेरै धेरै धन्यवाद ।
फिल्म त हेर्न जान सकेको छैन ।पछि कतै बाट हेर्ने मौका मिल्ला
अन्तरबार्ता राम्रो लाग्यो ।
फिल्म सफलताको शुभकामना !!
सरलता विजयज बरालको विशिष्ट पक्ष लाग्यो । अभिनय पक्ष त छँदैछ।।।
सबै युवाहरुले हेर्नै पर्ने चलचित्र । अरब कमाउनु । धेरै शुभकामना छ ।
छोराछोरीलाई असल बनाउका लागी एउटा बाबुले गर्ने त्यागको मूल्याङ्कन गर्ने हाम्रो समाज"पूर्ण बहादुरको सारङ्गी" मा जस्तै अनि असल छोराछोरी बनाउन हमेशा पर्दा पछाडि देखिने एउटी आमा छोराछोरी र घरपरिवार प्रति समर्पित त्यागको मूल्याङ्कन भएको कतै देखिँदैन। यस्तो फिल्म पनि बनेको हेर्ने मन कति हो कति😌🙏❤️
अहिले सम्म को जिन्दगीमा
५७:११ मिनेट को मीठो interview हेरियो 🙏🙏
जो यस्तो स्तर अथवा स्तरबाट बाबू आमाको दुख परिश्रम बुझेर माथी आएकाछन् उनीहरुको आखाबाट आँसु अवश्य आउँछ , हरेक हरेक समयमा बाबू आमाको प्रतिबिम्ब अगाडि आउँछ।
यो संसारमा भेटिनँ।
हृदयमा अथाह पिडाको भारी भएपनि सन्तानको खुसीका लागि हाँसिरहने बुबा जतिको हँसिलो मानिस यो संसारमा भेटिनँ
गोजी रित्तो भए पनि हामी छोराछोरीले सायदै छैन भन्ने सुन्नुपर्यो होला। साँच्चै, बुबा जतिको धनी मानिस यो संसारमा भेटिनँ
पुरुष पनि रुन्छन्? लाज हुँदैन? भन्ने जानेर जसले जे भनेपनी सहिरहने बुबा जतिको सहनशील मानिस यो संसारमा भेटिनँ
अरुले नदेख्ने गरी एकान्तमा गएर धरधर आँसु खसाल्दै रुँदै मन हल्का गर्ने बुबा जतिको संयमित मानिस यो संसारमा भेटिनँ
परिस्थिति जस्तो भएपनि 'अँ म एकदम ठिक छु'भन्ने सहज जवाफ दिनसक्ने बुबा जतिको सहजताका प्रतिमूर्ति यो संसारमा भेटिनँ।।
आफू समस्यामा परेपनि सन्तानलाई समस्याबाट निकाल्न हर बखत तत्पर रहने बुबाजतिको योग्य सिपाही यो संसारमा भेटिनँ।।
गाली गरिरहेर निमको पात जस्तै व्यवहार देखाउनुभएपनि जीवन बनाउन सहयोग गर्ने बुबाजतिको उत्कृष्ट ओखती भेटिनँ
कहिले काँधमा चढाएर खेलौना किनिदिन अनि कहिले ढाडमा चढाएर घोडा बन्ने बुबाजतिको प्रिय साथी यो संसारमा भेटिनँ
बुबाको कडा स्वभावले गर्मी महसुश हुन्छ तर नहुँदा जीवन नै अँध्यारो हुन्छ भन्ने सिकाउने बुबा जतिको गुरु यो संसारमा भेटिनँ
बिना स्वार्थ मिल्ने माया भनेकै बुबाको हो बाँकीलाई त केही न केही मूल्य चुकाउनै पर्छ भन्ने ज्ञान दिने बुबा जतिको अब्बल शिक्षक यो संसारमा भेटिनँ
एक एक रुपैयाँ जम्मा गरेर परिवार पाल्ने बुबा आज हजार कमाउने छोराछोरी भएपनि भोकै सुत्नुपर्ने बाध्यता छ ।साँच्चै बुबाजतिको धीरता भएको मानिस यो संसारमा भेटिनँ।
आमाले संसार छाड्दा आशीर्वाद दिने हुँदैन बुबाले संसार छाड्दा हौसला दिने कोही हुँदैन भन्ने कुरा मृत्युपछि पनि सिकाउने बुबाजतिको सर्वोत्कृष्ट मानिस यो संसारमा भेटिनँ।।
अन्त्यमा,
कसैको त्याग, भरोसा, विश्वास, संघर्षलाई वेवास्ता नगरौँ। समय र सम्बन्धको साथ हुँदा कदर गरौँ गुमेपछिको आँसुको कुनै अर्थ रहँदैन । बाँच्दा हाल खबर सोध्ने गरौँ मृत्युु पछिको श्रद्धाञ्जली देह त्याग गर्नेले सुन्न र देख्न पाउँदैन....
(पुर्णबहादुरको सारङ्गी समिक्षा मेरो नजरबाट)
Nisabda chhu
वेजाेड शब्द-संयाेजन, ओजपूर्ण प्रस्तुति, उत्कृष्ट ठम्याई ! मैले आद्याेपान्त तीन पटक पढें । लेखनका लागि साधुवाद !
Nisabda vaye
Sarai utkristha lekhan tapaiko ❤❤ auta ghar ko mul khamba buba ko barema ati mazzale rachiyeko utkristha lekhan sayed maile socheko pni thiyena thanks ❤❤
interview हेर्दा पनि कथा सम्झेर आँसु आउँछ त ❤
पुर्णबहादुरको सारंगी नेपाली जनजी वनको कथा हो। हाल यो नेपाली समाजको कथा बनेको छ।
कति मीठो सम्वाद कति मन पर्ने कुरा सुनु सुनु लाग्ने महिले पुरै हेरे है
अन्तर्वार्ता हेर्न शुरु गरेर अन्तिम सम्म आइपुग्दा आफैँ हराइएछ झण्डै ! अन्तर्वार्ता लिने र दिने दुवैले मज्जाले बाँधेर राख्न सफल भए। नेपाल कमर्श क्याम्पस मिनभवनमा देखेको बिजय बराल निकै परिपक्व सुनिए । साँच्चै मज्जा आयो यो एक घण्टा ।
बिजय सर मन को धनी हुनु हुन्छ अरु पनि बिजय सर को नियम पर्योग गरम व्यबहार नदेखाम कर्म गरम बिजय बराल को जस्तै फल पाउनु हुन्छ
संघर्स अनि दुःख प्रति बनाएको पूर्ण बहादुर को सारङ्गी ले सबैको मन जितेको छ। 🎉🎉🎉
बधाइ तथा शुभकामना अभिनेता विजय बराल र समग्र टिमलाई ❤❤
विजय वराल प्राकृतिक हिरो हो,उसको कला, साहित्य वोलिको शैली एकदमै अर्गानिक छ,जय होस् विजय वराल ❤🙏🌹🎈🌺❤️
काठमाडौं महानगरपालिका का नगरप्रमुख बालेन्द्र शाहको अन्तर्वार्ता सुन्ने र हेर्ने ठुलो कौतुहलता थियो Tikaram Yatri सर
Balan afulai ekdam thulo manchhe thanchha , kasailai intervie didaina
धेरै हेर्न मन लागेको फिल्म हो परिस्थिति बस हेर्न पाएको छैन आज सम्म अब यो अन्तरबार्ता हेरेपछिझन् हेर्न मन लाग्यो मौकिक नेपाली सिनेमा ल्याउनु भएकोमा धेरै धेरै धन्यबाद
विजय बराल ज्यूको आवाज नै सुनिरहु जस्तो। keep it up. फिल्म एकदम राम्रो लाग्यो। सबै कलाकारहरूको उत्कृष्ट अभिनय छ।
कर्य ब्यस्तता ले गर्दा सबै भाग हेर्न समय नमिले पनि । सकभर नछुटाइ हेर्ने प्रयास गर्छु। टिकाराम सर को अत्यन्तै ठूलो प्रासंसक हो। हजुर को नेपाली शव्द उच्चारण कला अति मन पर्छ। बिजय बराल मेरो अत्यन्तै मन पर्ने कलाकार मध्ये एक हुनुहुन्छ । दु:ख मा कहिल्यै न आत्तिएको हजुर सुख मा पनि नकाहालिनु होला। अब देखि कहिल्यै पछाडि फर्केर हेर्न नपरोस। शुभकामना। अझै धेरै प्रगती होस। सबै को जय होस।
वाह, बौद्धिकता धनी बिजयजी! शालिन व्यक्तित्व पनि! सलाम छ!
लामो समयको सङ्घर्स पछि निक्कै उच्च स्थान मा पुग्नु भएकोमा बिजए दाइ लाई सफलताको शुभ कामना छ ❤❤
विजयजीको अभिनय अब्बलतालाई करोड ताली, यात्री सर को अन्तरवार्ता कार्यक्रम को कुरा नगरौँ! वह क्या बात ।
तर चलचित्र यस्तो ढंगबाट रुचाइनुमा प्रजातन्त्र गणतन्त्र र जन गणतन्त्र आइसकेपछि पनि भुइँ मानिसहरूले पाउने आधारभूत गाँस बास कपास मा कुनै परिवर्तन नआएको र सडकमा मकै पोलेर र साग बेचेर जम्मा गरिएको रकम सत्तापक्ष कै वरिपरि बस्ने महाशयहरूले अपचलन गरेर पनि कुनै कारवाहीको दायरामा नआएको र प्राय गुम्ने स्थिति पैदा भएको अवस्थालाई मध्यनजर राख्दै आँसु झर्दै व्यापक रूपमा रुचाएको चलचित्र बन्न पुग्यो।
उत्पीडित जनताको नैराश्यताको केन्द्रमा यो चलचित्र रहेको छ।।
संवादले नै मलाई भावुक गरायो ।अझै धेरै सफलताको शुभकामना यहाँलाई अनि सम्पूर्ण टिमलाई।
यो फिल्मको दोस्रो पाठ ल्याएर अन्याय नगर्नुस् ताकि यो फिल्म जीवन्त रहनुपर्छ .. राम्रो चिज एक चोटि आउछ .. बर्षौ सम्म रहोस् यो फिल्म
absolutely ksto rmro kura garnu vayo ho ne part part aayo vane part one nai bisrsinx so part one matrai jibanata hunu thik ho❤😊
यो चलचित्रमा कथा र विजय बरालको बढी चर्चा भएको पाइन्छ हो पनि कथा समसामयिक छ र अभिनयमा जीवन छ साथै पटकथा उत्कृष्ट पात्र र अनुसारको शब्दभन्दा चरित्र परक सरल तर गहिरो अर्थ दिने संवाद : संंवादमा प्राण भरेर जीवन्तता दिएर भाव भङ्गी का साथ लवाई खवाई शैली लोकेशन सबै कुराको यथार्थता ले मानीसहरुको मन मन उद्धेलित भएकोले चलचित्र चलेको छ कथा घर घरको वर्तमान परिवेश संग मिलेको छ तर कसैले नबोलेको कुरा यो कथाको वास्तविक पात्रहरू एक उत्पिडित समुदाय गन्दर्भ र उनिहरुले आजपर्यन्त भोगेको गरीबी सामाजिक उत्पिडन बहिस्करण को कथालाई लाई बेच्ने सहानुभूति देखाउने र एकछिन् भावविह्वल हुने मात्र होइन त्यो समुदायले भोगेका दुखाइ र उत्पिडन बाट उन्मुक्ति का लागि पनि आवास उठाइदिए वा यस्तै र यसरीनै समस्या भोगेका गरीब, भोका नाङ्गा र उपेक्षित र बहिस्कृत समाजको पक्षमा केहि बोलि दिए हुनथ्यो जस्तो लाग्यो
बधाई छ बिजय बराल र,उहाको टिम लाई,,जारी फिल्म मा खेलेको भुमिका पनि सारै मन परेओ,,you tub मा आएसी हेर्ने प्रतीक्षा छौ,हामी ,,,,जहाँ हल बाट टा ढा छौ
Yo interview herdai Garda भावुक भए म😢😢😢😢😊
जिवन्त अभिनय बिजय बराल को,खुशी लाग्यो।
अन्तर्वाता अति नै उत्कृष्ट लाग्यो । टिकाराम सर ले चलचित्रको कमजोर पछ्य मज्जाले केलाउनु भयो तर यहाँ भन्न छुटेको ठूलो कम्जोरी के छ भने चलचित्रमा ( कमल) प्रकाश सपुत को छोरी देखाएयको छ तर उनिको बिहे कहिले र को सग भयो? कथामा एतिकै छोरी देखाइनु तर छोरी को आमा को हो त्यो बारे केही नदेखाइनु मलाई एस चलचित्र को निकै ठूलो कमजोरी लाग्यो यो सायद त्रुटि हरु का बिच टिकाराम सर ले उहाको मानस पटल मा याद गर्नु भएन होला । यो त्रुटि को रहस्य मलाई जान्न अति नै कौतहलता छ , कृपया जान्नुहुने महानुभाभले बताउनु होला ।
बिजय भाइको कलाको दछता बौधिकता र निरन्तरको अघ्ययन अनि सादगीपन हरेक शब्दमा छछल्किन्छ । आगामि दिनमा यो भन्दा ठूलो stardom प्राप्त होस। शुभकामना।
Yatri sir , greetings from the day! I'm so glad t you for your interview with legend actor Mr. Bijaya Baral i watched this movie last Saturday in average is finest film but i just enjoyed but not in bottom .when i was watched this interview i was so emotional cause of both of you presenting so well. i was enjoyed this interview more than sarangi movie...
Sarai ramro talk, manche saral vaye sabai hune raicha. Hats off Bijay dai. Thank you Tika dai for this talk. Balen lai ni ek patak jasarai ni launa paryo
नेपाली समाजको अन्तर्वस्तु भनेको मौलिकता नै रहेछ नकि बिदेशी आडम्बर भन्ने कुरा लाई बुझ्नु जरुरि छ है।
मनपर्ने कलाकारहरुको फिल्म सफलता देखि हामी दर्शकलाई पनि आनन्द नै लाग्छ बि के देखि नै मन परेको कलाकार ,पायक पर्ने क्षेत्रमा अस्ति नै को हप्ता टिकट नपाएकोले हेर्न जान जुरेको छैन अब बिस्तारै जाने सोचमा छौं ।
संवाद एकदमै मन पर्याे❤
Vijaya Baral KO antarwarta ramailo lagyo Yatri jee.Nepali cinema na here KO dherai bhayo hall ma.Yo film hernu parla.
Sir film naheri yo interview pura sunina kina bhane dherai kura khuliyo. Heri sakepachhi pura interview herchhu kina bhane dherai interesting lagyo
Cinema herne samaya mile ko xaina,tarw yi duiko sambadle lastama ruwayo wow....dui janalai nai dherai maya❤❤ manai dekhi naman !!
Film herdinus bhanne 1 mon. Pahila bataa halaakhor garne yo tarika dekhi wakaa vako thiya ma jaba katha bastu prastuti ramro bhayasi halla garnai pardaina aajako duniyama tesai chalxa film badahai xa yo team lai ❤
बालापन सम्झाउने, कहिले अभाव सम्झाउने, कहिले रित्तिएको गोजिमा भरिलो हिम्मत हालेर खम्बा जस्तै उभिनुभएका बाबा सम्झाउने, समग्रमा गरिबहरुका जिवन सम्झाउने ।
त्यसरी जिवन बाच्न कष्टकर लागे पनि साहित्य र सृजनाहरुमा यस्तै गरिव कथाहरु मिठा लाग्ने रहेछन् र होला यो यो मुभि पनि असाध्यै मन पर्यो विजय बराल ज्युको । प्रकाश सपुतज्यु को कलाकारीता त सँधै आटिलो छैदैथियो र यसमा पनि छ ।
अलिकति खड्किएको कुरा चाही, क्रान्ती बाबाले गरे पनि बाबाको मनमा क्रान्तीको विउ आमाले रोपिदिएकी थिईन । किन उनलाई हराईएको होला भन्ने लाग्यो । धनी वर्गले प्रायः गरिबको कथामा आधारित फिल्म बनाउने गर्छन्। यी फिल्महरूमा गरिबी, संघर्ष, र कठिनाइका दृश्यहरू हुन्छन्, जसले दर्शकको मन छुन्छ। तर यो दुःखद सत्य हो कि यी फिल्महरू हेर्नका लागि पनि अधिकांश गरिबले नै पैसा खर्च गर्नुपर्छ। गरिब दर्शक हलमा टिकट काटेर आफ्नो कथा हेर्दै आँसु बगाउँछन्, तर अन्ततः फिल्मले गरिबको जीवनमा कुनै ठोस परिवर्तन ल्याउँदैन।
फिल्मबाट हुने कमाई भने धनी निर्माता, वितरक, र हल मालिकहरूले बटुल्छन्, जसले धनी र गरिबबीचको आर्थिक असमानतालाई अझै बढाउँछ। गरिबका नाममा बनेको, गरिबीको कथामा आधारित कुनै पनि फिल्मले अझसम्म गरिबहरूकै स्थिति सुधार गर्न आर्थिक रूपमा योगदान गरेको पाइँदैन। यसको सट्टा, गरिबको कथा बेचेर पैसा कमाउने यो प्रणालीले समाजलाई आर्थिक तथा मानसिक रूपमा शोषित गरिरहेको छ।
पुँजीवादले समाजलाई मानसिक रूपमा गुलाम बनाएको छ। गरिबहरू आफ्नो आर्थिक अवस्थाबाट उम्किन नसक्दा यस्ता कथाहरूमा आफ्नो पीडा प्रतिबिम्बित भएको देख्छन् तर उनीहरूलाई आर्थिक स्वतन्त्रताको बाटो देखाउने प्रयास गरिँदैन। यो चक्रलाई तोड्नका लागि आत्मनिर्भरता र सचेतना आवश्यक छ।
निष्कर्ष: गरिब परिवारमा जन्मिनु तिम्रो दोष होइन, तर गरिब भएर मर्नु तिम्रो दोष हो। समाजले लादेका शोषणका चक्रबाट बाहिर निस्कने प्रयास तिमी आफैँले गर्नु आवश्यक छ।
Great thought
धेरै सब्द हरुको भन्डार सब्द खेलाउने खतरा सोध्ने र खतरै उत्तर दिने समग्र मा रमाइलो भो बिजय जि को त्यो स्टकोट आफ्नै काटी सब्द लाई तेहि काटी काटि मिस्टेक अनि टीका सरको 2 ठाउ पूर्णबहादुरको सारङी लाई पुर्ण बहादुर सार्की यो चै भेटे गल्ती
Bijay Baral ,Dayahang Rai ,Kedar Ghimire ,Bipin karki, they are real artist ❤
सबै लाई यस्तै सफलता मिलोस मेरो मङ्गल मय शुभकामना
यो अन्तवार्ता असाध्य राम्रो लाग्यो ।
Pura movie herda afu lae control gareko lasta ma aasu rokna sakiyena buba ko maya mahasus bhayo❤❤
विजय बराल जि लाई अझै सफलताको शुभकामना ।
Film herda Vanda interview ma dekheko Vijay baral ko Saralta le jhan badi man xoyo...aagami din ko lagi dherai dherai suvakamana
यो बार्ता मै रुवायो फिलिमले किन नरुवाओस हैट ... !haiT haiT ❤❤❤❤
धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिबलाई नै बेचेर उनीहरु अझै धनी बन्छन तर गरिबहरु पैसा तिरेर तछाड मछाड गर्दै आफ्नै कहानी हेरेर हलमा धरधरी रुन्छन।
interview हेर्दा पनि आँसु आउँछ त ❤
मेरो परिवार प्रेम बहादुरको सारंगी फिल्म हेर्न चाहन्छ र मैले भनें कि व्यापारको हिसाबले यो फिल्म राम्रो हुनु पर्छ, तर तपाईंले मेरो परिश्रम र मेहनतलाई महसुस गर्न सक्नुहुन्छ जुन मैले पैसाको बचत गर्नको लागि घरबाट अफिस र अफिसबाट घरसम्म हिँडेर गरेको छु। यदि फिल्म साँच्चिकै राम्रो vibes (भावना) दिइरहेको छ, विशेष गरी बुवा र अभिभावकत्वको समर्पणको कुरा भएमा, भने फिल्मका स्टेकहोल्डरहरूले कुल मुनाफाको १% वृद्ध नागरिकहरूको आश्रयमा दान गर्नु पर्छ, जसले वास्तवमा आँसुको झरी ल्याउनेछ।Need to make another part of film for happy moments.Be happy stay healthy.
50:31 तिर पुर्ण बहादुरको सार्की भएछ टीकाराम सर!
बधाई तथा शुभकामना विजय बराल जी।
सारंगी को सफलता ले जती बिजय बराल ख़ुशी छन,हामी पनि त्यत्ती नई खुशी छौ।भगवानले यिनको लागी पूर्ण बहादुर को सारंगी बनाई दिय जस्तो लाग्यो।त्यासैले त भंछन नी कर्म गर फल को आशा नगर ।भगवान ले फल जून रूपमा , समयमा दिन सक्छ न ।
I am happy to see Bijay Baral this success. Best wishes.
पुरानो कुचेको हलुंगेको भाडा र च्यातिएको दौरा सुरुवाल ले धेरै रुवायो
बिजय बराल स्वयं एउटा संघर्शील जीवन बारे सिकाउने पुर्ण पाठ हो,खुला किताब हो ।
प्यारो जन्मभुमि रुम्जाटारमा छायांकन गरिएको "सारङ्गी " कथानक चलचित्र सत्यता आधारित छन् समग्रमा चलचित्र राम्रो बनेको छ ।
मेरो बुझाइमा, चलचित्रमा एउटा बलियो कथा हुनु अत्यावश्यक छ, जसले दर्शकलाई केही सन्देश दिन सकोस्-जस्तै, जीवनमा केही गर्ने प्रेरणा। यदि चलचित्रले दर्शकलाई केही पनि दिन सकेन भने, त्यो चलचित्रले दर्शकको मन जित्न सक्दैन। धेरैजसो नेपाली चलचित्र हेरेर दर्शकले समय खेर गयो भन्ने महसुस गर्छन्, तर बलिउड र हलिउडका कथा प्रधान चलचित्र हेरेर फर्किंदा पछुतो हुँदैन, किनकि दर्शकले केही सिकेर फर्कन्छन्।
Bijay dai aba ko abal hero hjr ho.... wish you best wishes.... kati real acting purna daiko ko sarangi wow dai love you❤❤❤
शुभकामना ! शुभकामना !! शुभकामना !!!
सुभकामना ❤❤
कति राम्रो अन्तर्वार्ता ❤
फिल्मी हिसाबले सर्बोउत्कृष्ट नहोला, उत्कृष्ट नै होला तर अभिनयको हिसाबले सर्बोउत्कृष्ट नै छ।मेरो दृस्टी ....
आनन्द आयो❤🙏🙏
गरिब गाउले परिबेषमा हुर्केर जीवन पर्यन्त आफ्ना सन्ततीलाई अभाबमा पनि हरदम अगाडी बढाउने अभिभाबकको मनछुने यथार्थमा आधारित जिबन्त अभिनय हो पुर्ण बहादुरको सारङ्गी
Vijaya Baral,tikaram yatree sanga ko Sambad dherai ramro
अन्तर्वार्ता लिदा सब कहानी नभन्नु न बुढा !!!!❤❤❤❤हेर्नै बाँकी छ मजा आउन्न नि
छिटो हेरिहाल्नु आफुले त भाईटिकाकै दिन हेरियाृ
Bijaya Baral what a speaker ! I like this man .,. best wishes for your future
संग्रामपूर उपन्यासको मुख्य भूमिका छोराको छ।सारङ्गीको मुख्य भूमिका बाबुको छ।बाउले देखेको सपना छोरालाई डाक्टर बनाउने हो दुबैमा तर लक्ष्य फरक छ।थोरै कहानी मिल्दैमा चोरेको हुन्न्न।संग्रामपूरको कहानी मावोबादी जनयुद्धको आसपास घुमेको छ।सारङ्गीको कथा बाबुले छोराको लागि गरेको संघर्ष छ।उपन्यासको हिसाबले हेर्ने हो भने एउटा् शब्द पनि मिल्दैन।
धेरै धेरै बधाई बिजय बराल दाजु❤❤❤
अन्तरबार्ताको ५० मिनेट २७ सेकेन्डमा प्रस्तोताले पुर्णबहादुर सार्की भन्नु भएछ ।
Bijaya babu attini bhayena ra mattinu bhayena. Dherai avineta ra acteurs haruma arulaai khasalne hepne bani chha. Arulaai hocho dekhayera mathi pugginna. France ma aayo bhane abasya herchhu . Yatri sirlai dherai dherai dhanyabad. Ramro programme herna paaiyo.