Puthautarganga Rural Municipality || Lumbini Nepal🇳🇵

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • Putha Uttarganga is a rural municipality located in Eastern Rukum District of Lumbini Province Province of Nepal.
    There are 14 wards in this rural municipality

ความคิดเห็น • 341

  • @sirjanasizzu
    @sirjanasizzu  2 ปีที่แล้ว +79

    यो भिडियो बनाउन जति कठिन र अठ्याराहरु भोग्न पर्यो त्यसको बयान गरि सकिदैन्। voice recrod गर्दा बिच्चमा बिरामि परेर कतै आवाजमा खराबि छ , भिडियो छोटो बनाउनु पर्ने भएकोले सबै कुरा समेटन नसकिएला कि भन्ने डर ले अलि छिटो बोलेकि छु यि कुराहरुलाई बुझिदिनुहोला। हामिलाई एउटा मात्रा के उदारहण दिनु थियो भने , यदि कुनै पनि गाउँपालिकाको भिडियो documentary बन्छ भने यो format मा बन्नुपर्छ र सबै कुरालाई समेट्न पर्छ । भन्ने हेतुले आफ्नो जिउँ ज्यान दिएर दुई जनाले बनाएको भिडियो हो यो । खिच्ने पनि prition vai र म हो र edit पनि हामि ले नै गरेको हो । जाडो सिजनमा यो भुभागमा १महिना 15 दिन यात्रा गर्दा पक्कै सहज थिएन तर आँफुले जुन भिडियो निर्माण गर्न चाहेको हो त्यसमा म र prition भाई ज्यान फालेर लागेका हौं। आशिष् भाई उमेर ले सानो भएपनि हामिलाई गाईड गरेको थियो । script लेख्ने सुर्बेन्द्र पुन दाई को म बयान गरेर थाक्दिन , english subtitiles राख्ने हेमन्त राई दाई जो संधै सुख दुखमा साथ दिनुहुन्छ्। कुनै दिन फुर्सदमा कुरा गरुंला तपाईहरु संग यो भिडियो को बारेमा , अ साँच्चै भिडियो कस्तो लाग्यो ? आखिर लास्टमा यो सबै दुख मेहनत तपाईहरु को लागि त हो नि ।। यो भिडियो सकेसम्म share गरिदिनुहोला । सबै माँझ पुगोस ।यहि छ मेरो कामना ।
    पुथाउतरगंगा गाउँपालिका ,लुम्बिनि प्रदेश र सम्पुर्ण नेपालि लाई यो भिडियो उपहार स्वरुप हो।
    धेरै माया अनि सम्झना 🤗
    see you soon …
    My Adventure Crew❤️ keep loving

    • @leingden
      @leingden 2 ปีที่แล้ว +1

      yes I really appreciate your struggle siso and I know you deserve all the happiness 🤗😊

    • @tarabishwakarma4265
      @tarabishwakarma4265 ปีที่แล้ว +1

      Video plus vlog mix banaunu na dherai ramro hunx, ekohoro vanda ni

    • @teamprabesh899
      @teamprabesh899 ปีที่แล้ว

      Thank you miss 💓ATI dherai mehanat garerw video banaunu vakoma ❤️

    • @HemantaRaiOfficial
      @HemantaRaiOfficial ปีที่แล้ว

      You did amazing baini. Keep shining ❤❤

    • @binodchaudhary1835
      @binodchaudhary1835 ปีที่แล้ว

      Tq for video !! God’s bless you and your entire team!

  • @KanchaDhondup
    @KanchaDhondup 2 ปีที่แล้ว +11

    टेक्ने धर्ती बस्ने ओत मिठो हावापानी,
    यै माटामा फुल्छ फल्छ हाम्रो जीन्दगानी।
    माटो देश हो,
    देश मुटु हो।
    जाऊ सबै तिम्रै हुन्,
    घुम सबै हाम्रै हुन्।
    जय नेपाल 🇳🇵❣️

  • @bishnualemagar9050
    @bishnualemagar9050 2 ปีที่แล้ว +2

    यो प्रस्तुति एक दमै , रमाइलो छ , अगाडि बड्दैजानुस 👍️✌️

  • @sunilbomjantamang7662
    @sunilbomjantamang7662 2 ปีที่แล้ว +17

    हजुरको video हरु मा जापानमा यहाँका मानिसहरुलाइ देखाउछु अनि उहाँहरुको react देख्दा निकैनी गर्व महशुस गर्छु ।यति धेरै ज्ञान बाड्नु भएको मा धन्यवाद अनि धेरै माया हजुरलाइ

  • @neerajgoutam1760
    @neerajgoutam1760 2 ปีที่แล้ว +3

    एक सेकेन्ड पनि स्किप नगरी पुरै भिडियो हेरे ! सिर्जना जी को यति धेरै मिहिनेत , यहाँका सुन्दर दृश्यहरु मनै लोभ्याउने ! आफु जान नपाए पनि भिडियोमा भएनी हेर्न पाउदा साह्रै खुसि लाग्यो ! नेपालमा पनि सस्कृति ले भरीपुर्ण यति राम्रा सुन्दर ठाउ रहेछन भन्ने आभास भयो ! ❤️

  • @abhishekphotography3370
    @abhishekphotography3370 ปีที่แล้ว +5

    Dear Sizzu, You just made it. I didn't know ki nepal maa yesto ramro thau haru pani xa. It might be the smallest thing to thank you, but also there is nothing I can give you. So thankyou for making it possible to see the most beautiful hidden places of our country.👏❣

  • @chandramaniyonzone7242
    @chandramaniyonzone7242 2 ปีที่แล้ว +1

    Sarai ramro sunownu ani dekhownu huncha bahini lay .... Shanti lagcha .... dherai dherai subhakamna ani dhyanabad

  • @madhavbhusal2958
    @madhavbhusal2958 2 ปีที่แล้ว +1

    अति सुन्दर हाम्रो देश मेहनत गरेर भिडियो बनाउनु भको मा सिर्जना जि लाई धेरै धन्यवाद

  • @ranjitarya8616
    @ranjitarya8616 2 ปีที่แล้ว +1

    आज तक जो भी नेपाल vdo देखा है उन सभी vdo में ये सबसे अच्छा vdo है बहुत अच्छा कधा वाचन

  • @krishnachhetri8311
    @krishnachhetri8311 ปีที่แล้ว

    हामी आर्थिक रुपले धनी नभए पनि प्राकृतिक रूपमा निकै धनी छौँ Diju । मैले तपाईंको Channel लाई subscribe garisakexu so अब का दिन मा यस्ता हाम्रै देशका प्राकृतिक सुन्दरता लाई हेर्न पाँउ । धन्यवाद Diju सिर्जना सुजु ।

  • @user-jt4bx5kq8h
    @user-jt4bx5kq8h 2 ปีที่แล้ว +2

    जटिल, रहस्यमय साथै प्राकृतिक अनि सांस्कृतिक समिश्रणले भरिएको यो गाउँपालिका सम्बन्धी वृत्तचित्र निकै उत्प्रेरक लाग्यो। मलाई लाग्छ गाउँपालिका त्यहाँ आउने पाहुनाहरुको लागि सुविधाजनक बास, खानपिन र पथप्रदर्शनका लागि तयार छ ।

  • @birrai6275
    @birrai6275 2 ปีที่แล้ว +1

    यहाको आमन्त्रण गर्ने अन्तिमको सैलीले अहिले नै आइजाउ लाग्यो बैनी । प्रस्तुति शैली र खोजमुलक अभिव्यक्ति निक्कै उत्कृष्ट छ मेरो बैनिको 😍🙏🙏

  • @bh4x89
    @bh4x89 2 ปีที่แล้ว +2

    हजुरको भिडियो यत्ती राम्रो हुन्छ कि दिदी सायद यस्तो भिडियो अहिले सम्म हेरेको छैन big fan from dhading dd अनि बर्णन गर्ने शैली त झन अतिनै बबाल छ दिदि

  • @plhearts
    @plhearts 2 ปีที่แล้ว +9

    World class video! Well documented and presented Bahini! Enjoyed a lot and going to share with other friends and family. Keep up your hard work.

  • @ggbvlogkhatri7839
    @ggbvlogkhatri7839 2 ปีที่แล้ว +1

    मनै छुनि ठाउँ आहा😍😍😍😍😍,हजुको मिठो स्वर मा ,मन छुनि गाउँ ।

  • @suryamanbishwokarma3887
    @suryamanbishwokarma3887 2 ปีที่แล้ว +1

    दृश्य चित्रण गर्नु र तेसलाई परिभाषित गर्नु सक्नु दुई फरक कुरा हुन यहाँले विषय बस्तु को बारेमा जानकरि गराउने सैलि अती उत्तम लाग्छ सफलता को सुभकामन.समय भय सम्म सबै episod हेर्ने गर्छु from DOHA QATAR.

  • @itihasnatoraoll
    @itihasnatoraoll 2 ปีที่แล้ว +1

    धेरै धेरै लाेभ लाग्दाे डकुमेन्ट्री ,😍😍😍😍😍निर्मानकर्ता लाई धेरै धेरै धन्यवाद ,र भाषा लय सबै कुरा धेरै राम्राे छ,सिर्जु धेरै धेरै धन्यवाद ,धेरै सम्झेकाेछु,😍😍😍😍😍

  • @be_wake
    @be_wake 2 ปีที่แล้ว +12

    Thank you very much for exposing our hidden paradise ❤️❤️❤️

  • @tikaramdumirai6697
    @tikaramdumirai6697 2 ปีที่แล้ว +2

    अति सुन्दर हाम्रो नेपाल 👍️मुरि मुरि धन्यवाद तपाई लाई स्वाभिमान नेपाली चेली 💕🙏💕💋तपाई मार्फत यस्तो सुन्दर ठाउँहरु हेर्नू पसिइयो ! धेरै खुशी लाग्यो 🙏🙏तपाईहरु को हर यात्रा सदा सफल रहोस , शुभमय यात्रा को शुभकामना 🙏🙏🙏

  • @mohammadkasim8351
    @mohammadkasim8351 2 ปีที่แล้ว +2

    I appreciate your hard work very good content of video.... Thanks for showing our beautiful and lovely Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵...

  • @ganeshao140
    @ganeshao140 2 ปีที่แล้ว +2

    Every time I enjoy watching video thank for your hard work

  • @hikkapoon
    @hikkapoon ปีที่แล้ว

    🙏🙏🙏यस पुठा उत्तरगंगा गॅाउ पालिकाको पुर्ण डकुमेन्ट्री भ्लक यो भन्दा उत्तकृष्ट शायद कसैले बनाएको छ । यहा को भौगोलिक विकटता ले गर्दा यस गाउ पालिकाको शौन्दर्य लाई ओझेलमा पारेको छ। यि ओझेलमा परेका गॅाउहरुलाई सृजना जी ले आफ्नो भ्लग मार्फत हरेक बिषय बस्तुहरुलाई सजिव सृजित गरेर संसार भर पुर्याईदिनु भएको मा हृदय देखि नै आभार प्रकट गर्दछु। यो भ्लग तयार गर्दा वहा लगाएत सम्पुर्ण टीमले सामना गर्नु भएको त्यो भौगोलिक कठिनाई लाई म त्यो भेगकै बासिन्दा भएको नाता ले मलाई यो चुनौति र कठिनाई ,के कति कठिनाई भोग्नु पर्यो होला म यो कुराको महशुस गर्न सक्छु।
    आशा गर्दछौ कि आगामी दिनहरुमा पनि भुमे गाउ पालिकाको भ्लग यसरी नै ताजा प्रस्तुतिकरण सृजित गरी विश्व जनमानस सामु प्रचार प्रसार गराई दिएर हाम्रो यो ठाउलाई पर्यटकिय प्रबर्धन मा ठुलो टेवा पुग्ने आशा गर्दछौ।
    धन्यवाद सृजना जी एवम सम्पुर्ण टीमलाई 🙏🙏🙏🙏🙏🙏

    • @sirjanasizzu
      @sirjanasizzu  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद ।🙏🏻❤️

  • @puransubba5799
    @puransubba5799 ปีที่แล้ว

    साराइ राम्रो लाग्छ तपाइको भिडियो।तपाइको भिडियो हेरेर सुते भने सपनामा नि तेस्ताइ रमाइलो ठाउँ घुमी राको हुन्छु।कोइ सङ्ग्♥️ बोल्ने शैली पनि साराइ मीठो लाग्छ।हाम्रो पुर्ब तिरा नि आउनु होला🙏।सिस।

  • @akshovyagurung3447
    @akshovyagurung3447 ปีที่แล้ว +2

    Dear Sizzu, this is the most detailed video. We can imagine how hard its been & the difficulty you have been through. Thank you so much showing the beauty n geographical features of Nepal. We really appreciate you and your effort. We wish Nepal government should acknowledge your effort and reward you with much love and appreciation. And i appeal to all the viewers to help Sizzu financially to bring more Nepal close to our eye and heart. Love you !!!

  • @raftar_mailo
    @raftar_mailo 2 ปีที่แล้ว +1

    🙏ma didiko video kailee auxaa vaneraa parkhirako theyaa ra didiko videoaudaa ma akdamai khushi vayako xu ra yasarinai hamro nepal ko natural places haru samajik sanjal marphat hamiharukahaa puraiidinu vayakomaa deraii deraii wa muri muri😂 dannebada dina chahanxu✊👌👏👏 ra aagamii dinharumaa panii yastai new video layidinuhunxa vane asaa gareko xu 😍👋👋

  • @abhirajmalla2758
    @abhirajmalla2758 2 ปีที่แล้ว +2

    Love you didi❣❤ keep it up going ahead❤❤

  • @mnjsyangbo6
    @mnjsyangbo6 2 ปีที่แล้ว +1

    Dherai khusi lagyo mero barsau dekhiko sapana video marfat prastut garidinu vayekoma yesari unexplored thau haru sara nepalilai dekhaune exkya hjrko video marfat pura vyo keep going diiii really apreciate ur hardwork in this video

  • @magartil9036
    @magartil9036 2 ปีที่แล้ว

    एक्दमै राम्रो भिदियो अनि त्यो भन्दा राम्रो, मिठो स्वर र वचन शैलि ।।

  • @myera.nepalsrurallife8061
    @myera.nepalsrurallife8061 2 ปีที่แล้ว +1

    धेरै पछि आयो यो episode तपाईंको video हेर्ने म आज खुशी छु । welcome again the again । beautiful episode ।।।।

  • @dhrubasigdel6818
    @dhrubasigdel6818 2 ปีที่แล้ว +1

    You are making best videos and best wishes to you Nanu to make more and more best videos as you are making till now for the upcoming days too.

  • @dilb.budhathoki5398
    @dilb.budhathoki5398 2 ปีที่แล้ว +1

    नमस्ते,मेरो घर सल्यान हो हाल म साउदी बाट हजुर को भिडियो हेरिरहेको हुन्छु।हजुर को त्यो बोल्ने शैली साह्रै राम्रो छ।यो खाडी बाट रमनिय प्रकृति हेर्न पाउँदा निकै खुसी लाग्छ ।धन्यवाद 🙏🙏🙏🙏

  • @muskanrai382
    @muskanrai382 ปีที่แล้ว +2

    There are so many unknown and undiscovered places in Nepal, thank you sister for making it visible to the world.

  • @fathvlog
    @fathvlog ปีที่แล้ว

    तपाईको हरेक भिडियो हेर्ने गर्छु । अत्यन्तै राम्रो लाग्छ हजुरको भिडियोहरू। तपाईं मेरो प्रेरणाको स्रोत हो ।

  • @govindabasyal6248
    @govindabasyal6248 ปีที่แล้ว

    हजुर काे भडियाे अलि ढिला हेरे सारै राम्रो लाग्याे मेहनत धेरै गर्नु भाछ धन्यवाद भिडियो काे लागि पुरै रुकुम आफै घुम्या जस्ताे लाग्याे ❤️❤️❤️

  • @mohansinghrai3577
    @mohansinghrai3577 2 ปีที่แล้ว

    सारै रमाइलो र।सुन्दर ठाउँ

  • @yoshidaman644
    @yoshidaman644 ปีที่แล้ว +3

    I am very grateful and respect your dedication and effort in promotion of tourism in rural areas of Nepal. Really appreciate your effort. The amount of time taken to investigate and gather knowledge about all these villages must have been a lot, but yet you presented this wonderful masterpiece. Can't believe in my eyes . I am from Sera and as a person living in these particular place I know how hard it can get to reach all those places and collect all those valuable information, which till this date I had no knowledge of. Once again huge respect for your work. Truly one of the greatest content creators who actually want to promote tourism in Nepal.
    This documentary is full of knowledge and facts moreover complete book for people who want to know about these villages.

  • @buddhigurung4693
    @buddhigurung4693 2 ปีที่แล้ว +1

    Kya dami dami thau xa vanya thanks for exploring

  • @GurkhaSmashers_UAE
    @GurkhaSmashers_UAE 2 ปีที่แล้ว +1

    खै... कुन शब्दले हजुरलाई धन्यवादको फुल बर्षाउ । एतिमात्रै बोल्ने दुष्षाहश् गरे । मङ्ग्न हुदै मुसुक्क मुस्कराउदै टुलु टुलु अनि आफु पनि त्यो रमणीय ठाउहरुमा घुमेको डुलेको महसुस् गर्दै भिडियोलाई अन्तिम् सम्म नै हेरि रहे हेरि रहे हेरि रहे । हजुरलाई धेरै धेरै धन्यवाद छ 🙏 अनि हजुरलाई हजुरको परिक्षाको अग्रीम शुभकामना छ ।

  • @shyamlama7509
    @shyamlama7509 ปีที่แล้ว

    आहा कत्ति राम्रो ठाँउ कत्ति मनोरम दृश्य , हो यो हो धर्तिको स्वर्ग thank you much for beautiful video 🙏🙏🙏❤️❤️👍️👍️👍️🇳🇵🇳🇵

  • @dinesh_nepali95
    @dinesh_nepali95 2 ปีที่แล้ว +1

    प्रकृति जस्तै सुन्दर बनाउनु आफ्नो मन,
    मौसम जस्तै बद्लिने मनको कुनै भरोसा हुदैन।♥️
    #goodmorning ❤️

  • @susilkawaryogi4707
    @susilkawaryogi4707 2 ปีที่แล้ว +2

    बल्ल editing राम्रो हुँदै छ दिदी big fan didi💖

  • @binodneupane6361
    @binodneupane6361 2 ปีที่แล้ว

    अहो कति राम्रो हाम्रो देश ।।।दिदि तपाइको भिडियो अलि फरक आयो आज तर यो भिडियो लाई खोट लगाउनि कुनै ठाउछैन।।एक दम राम्रो छ दिदी भिडियो।।।तर तपाईंको पहिलो भिडियो बाट आइले सम्म सबै भिडियो हेरेको जस्तो महसुस अलि पाइएन दिदि।।❣️❣️

  • @robintmg2826
    @robintmg2826 2 ปีที่แล้ว +1

    No one explore Nepal like you 🥹🥹🥹😘😘thank you so much and your whole team

  • @narayanpun7276
    @narayanpun7276 ปีที่แล้ว

    कति आनन्द लाग्छ हजुर्को video हेर्दा

  • @mohanbhandari5454
    @mohanbhandari5454 ปีที่แล้ว

    यो ठाउँमा पुरै गुमेको छु। धन्यवाद हजुरलाई जानकारी दिनु भएकोमा ❤️🙏

  • @Orjun485
    @Orjun485 ปีที่แล้ว

    wow so beautiful place🇳🇵

  • @sushilapanthi992
    @sushilapanthi992 2 ปีที่แล้ว +1

    finally aaj first mai herna paya😊
    Keep it up diju lots of love❤️

  • @kisuchand2114
    @kisuchand2114 2 ปีที่แล้ว +1

    Waiting for your video keeping going 😩💗dhari vanda dhari chinuu xa nepal lai

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 ปีที่แล้ว +1

    Wow...kasto sorga jasto hamro nepal dhanyabad banna chahanchhu shrijan mam hajur yati ramro vidio herna pauda derai ramro lagyo ajai ramro vidio herna pau subhakamana.....🙏🙏🙏🙏🥰🥰🥰🥰ma hal saudi arab khobar bata herdaichhu yo vidio

  • @pradeepdong5861
    @pradeepdong5861 2 ปีที่แล้ว +2

    हाम्रो देशले चिन्न नसकेको कर्णाली तपाईंले चिनाउँदै हुनुहुन्छ।
    राजाले पहिला नेपालकोे स्वर्ग सुदुर लाई बचाउन त्यहाको नागरिक लाई चामल बाडेर भएपनि त्यहा बस्न लगाए तर अहिलेका नेताहरुले तेहि कर्णाली लाई विकट नाम दिए टुक्रा टुक्रा गरि बेचेर खाए। अझ भन्छ स्विजरल्याण्ड बनाउछु । तपाईंले गर्दा आज नेपाली नचिनेको नेपाल चिन्न पाएका छन् दिदि 🙏🙏

  • @bhairabprakashshah6024
    @bhairabprakashshah6024 ปีที่แล้ว

    धेरै फुलबुट्टा नभरेर धन्यबाद भन्न चाहे ।

  • @its_yoyobebu6425
    @its_yoyobebu6425 ปีที่แล้ว +1

    I am very happy to be able to watch the very popular (paiseru) dance of my village, which is full of cultural heritage, through social networks. I especially want to thank Srijana from the bottom of my heart. I belong to word no 14 rangsi

  • @garjagurung4473
    @garjagurung4473 ปีที่แล้ว

    This is an incredible experience to have you with beautiful narrations of this beautiful places . Great job Sizzu..keep uploading more and more all about our undermarginalised vilages ..

  • @bikramchhetri2957
    @bikramchhetri2957 2 ปีที่แล้ว

    woooow amizing everything is perfect aba vane biswo vari ka bideshi haru le pani sajilai herna bujhna rw thah pauna sakne xan❤️❤️❤️

  • @bibekrai9863
    @bibekrai9863 2 ปีที่แล้ว

    Nepal ko sundar thau harna ya deakhauna para ma timro video deakhuxu bunu good job sis jai nepal🇳🇵

  • @ajayanu6741
    @ajayanu6741 2 ปีที่แล้ว +2

    Finally after long time waiting ❤️❤️❤️

  • @ishorgurung4241
    @ishorgurung4241 2 ปีที่แล้ว

    jai.hos jai. hos.. bauni ko.....beautifull.. no words... video herda herda haraya chu....life ma kahile jadina hola yo thau.. thanks for sharing.. ali editing siknu paro...color grading....

  • @sirupateentertainment7657
    @sirupateentertainment7657 2 ปีที่แล้ว +1

    Good Job Keep Exploring ❤️❤️❤️

  • @prayasthami4165
    @prayasthami4165 2 ปีที่แล้ว +1

    तपाईंको भिडियो को पर्खाइमा थिए दिदी सरै मन पर्छ तपाईंको बाचन् गर्ने तरिका😍

  • @wildmigma4335
    @wildmigma4335 ปีที่แล้ว +1

    Wow nepali fluently was perfect.
    I just love your vedio. Huge love from sikkim

  • @mahendrathapa6580
    @mahendrathapa6580 2 ปีที่แล้ว +2

    Vy Detailed vlogs!!
    Life is Happiness!!
    Can't define it.. they are more Happy, as we.. when, we felt in concrete jungle!!
    Thanks, Sirijnaji and Team!

  • @deepakgm2002
    @deepakgm2002 2 ปีที่แล้ว +2

    Beautiful place

  • @nirmalthami7543
    @nirmalthami7543 2 ปีที่แล้ว +1

    Your each and every video carry out another zone. And I always got goosebumps while watching your video with beautiful speech. You are awesome Di.

  • @persuade8503
    @persuade8503 2 ปีที่แล้ว +1

    so much detail information awesome yar , you are great

  • @sushmagurung4472
    @sushmagurung4472 2 ปีที่แล้ว

    धेरै राम्रो छ अगाडि बड्दै गर्नु hola

  • @Redstar72
    @Redstar72 ปีที่แล้ว

    भिडियो उत्कृष्ट छ । सिर्जना

  • @sandstraveler9419
    @sandstraveler9419 ปีที่แล้ว

    Wow amazing video I love it thanks for sharing Sirjana see you soon after Dashmi la🙏🙏🙏👏💪💪💪❤️❤️❤️❤️🥰🥰🥰

  • @o_obunny8886
    @o_obunny8886 2 ปีที่แล้ว +1

    Wow beautiful u worked hard thank you

  • @balapun3990
    @balapun3990 ปีที่แล้ว

    Beautiful place 👌 😍 💕

  • @YaatriTabibito
    @YaatriTabibito 2 ปีที่แล้ว +1

    Wonderful Rukum
    BeautifulPresentation, I’m loving it.

  • @krishnachhetri9437
    @krishnachhetri9437 2 ปีที่แล้ว +1

    piece of the Heaven my motherland ...i am really appreciate sister .🙏🇳🇵🙏🇳🇵🙏🇳🇵जय स्वाभिमान 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 ปีที่แล้ว +1

    I’m enjoying watching your beautiful video thank you for subtitles sister 👍❤️🌺👌

  • @mohansinghrai3577
    @mohansinghrai3577 2 ปีที่แล้ว

    सारै सरल भाषामा बुझाउनु हुन्छ सिजु बहिनिले सुनिरहु लाग्छ

  • @Highlights_123media
    @Highlights_123media 2 ปีที่แล้ว +1

    Keep it up sister nice beginning for tourism

  • @saraddhakal9791
    @saraddhakal9791 2 ปีที่แล้ว +1

    Your videos are uniquely beautiful & very natural 😊
    May I know which camera gears you use?

  • @dishantneupane3965
    @dishantneupane3965 ปีที่แล้ว

    Amazing place to visit🥰 keep it up 👍 best wishes Dee🥰

  • @kimjong942
    @kimjong942 2 ปีที่แล้ว +1

    Wow nice😘😍

  • @SagaVid1
    @SagaVid1 2 ปีที่แล้ว +1

    Love one it Didi I am big fan of your vloging ❤️

  • @harkuzsampang8407
    @harkuzsampang8407 ปีที่แล้ว

    Wao dami2 sarai maan paryo

  • @neelamneupane643
    @neelamneupane643 2 ปีที่แล้ว +1

    I always see your vedio Sirjana Didi ❤️.
    You are such a amazing one 💗huge respect to your work..
    Purbha Nepal also pleased if you come.
    Positiness , nationalism , spiritualness increases ❤️..

  • @chhabipun9384
    @chhabipun9384 7 หลายเดือนก่อน

    Very nice place

  • @sujitadhakal4276
    @sujitadhakal4276 ปีที่แล้ว

    Dhirae sundar thau so Beautiful

  • @kabitashah6926
    @kabitashah6926 2 ปีที่แล้ว +1

    Wow it's really amazing ❤️I just love it ❤️ best of luck Didi❤️😌

  • @hitkajigurung5104
    @hitkajigurung5104 2 ปีที่แล้ว

    Waoooo so beautiful View

  • @Bhagawanbaniya_1522
    @Bhagawanbaniya_1522 2 ปีที่แล้ว +1

    Aaha kati majjale explain garnuvako ho I love you ❤️😘💕

  • @kishandai.
    @kishandai. 2 ปีที่แล้ว +1

    Wow…!🤩🤩🤩🤩🤩 So beautiful 😍😍😍🇳🇵🇳🇵🙏🙏

  • @neelamneupane643
    @neelamneupane643 2 ปีที่แล้ว +2

    We are from such a amazing country ❤️ .
    Places .. bt it hurts 🥺 we much people aren't affording to visit and respect such things..
    Bt after being independent I will surely come 💗

  • @suvarnavlogs140
    @suvarnavlogs140 2 ปีที่แล้ว

    Wow excellent I'm watching from Qatar

  • @janak905
    @janak905 2 ปีที่แล้ว +1

    Thank you didi hamro gaun thau lai ni explore garideko ma :)

  • @yogivasant
    @yogivasant 2 ปีที่แล้ว +1

    Quality work Srijana sis. Really wonderful 👍👍👏👏

  • @nepblog3111
    @nepblog3111 ปีที่แล้ว

    Eti ramro detail ma video banaunu vako xa. Hajur ko mehenaat lai salaam gardai video ma like ra channel subscribe gareko xu.. Durgam thau ko tourism area explore gardai garnu hola 😍

  • @pmaquee303
    @pmaquee303 ปีที่แล้ว

    Bunu lai dherai dherai dhanne bat xa hamro purkha utapati vayko pelma thauko dirshe dekhan pauda ashade garb lagyo

  • @nabrajkhadka4502
    @nabrajkhadka4502 2 ปีที่แล้ว +2

    Thank you so much Sizzu for exploring our Putha Uttarganga 😊

  • @narayanprasadbasnet5143
    @narayanprasadbasnet5143 2 ปีที่แล้ว

    म्याम हजुरको भिडियो अति मन पर्छ हरेक भिडियो हेर्छु फुर्सदमा

  • @tulthapamagar.
    @tulthapamagar. 2 ปีที่แล้ว

    thanks for your beautifully hardwork..... you did it....great sizzu.....love u

  • @user-gt6lu2wq8v
    @user-gt6lu2wq8v 2 ปีที่แล้ว +1

    Such a Beautiful ...

  • @muesangmotamang5826
    @muesangmotamang5826 2 ปีที่แล้ว +1

    just loving your vlog ❣️❣️
    Keep it up sis

  • @chiranjivimahar5925
    @chiranjivimahar5925 2 ปีที่แล้ว +1

    मनमाेहक 😍😍😍😘

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial 2 ปีที่แล้ว +1

    You did amazing Baini ✅
    Keep Rocking ❤️❤️

  • @ngawangtharchen2420
    @ngawangtharchen2420 ปีที่แล้ว

    Ekdam Ramro gau rahaycha 👍