राराका घोडचढी | Rara ka Ghodchadhi | Herne Katha EP107 | हेर्ने कथा

แชร์
ฝัง

ความคิดเห็น • 1.4K

  • @hernekatha
    @hernekatha  ปีที่แล้ว +70

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @Hari_2659
      @Hari_2659 ปีที่แล้ว +4

      ५ बर्ष पहिल्यै गरेको छु दिदी सधैं हेर्ने गर्छु❤

  • @bairagimailo
    @bairagimailo ปีที่แล้ว +17

    टिकटकमा साप्रा देखाएर डलर टिप्ने लाई एउटा गतिम्लाे पाठ हाे याे। सपना कति रहरलाग्दा हुन्छन् है जिन्दगीका।
    मन छाेयाे।

  • @bikashbaral8079
    @bikashbaral8079 ปีที่แล้ว +12

    रारा जादा यिनै चेलीहरुको घोडा चढ्ने प्रतिबद्धता व्यक्त गर्दै नानीहरूको उज्ज्वल भविस्यको कामना गर्दछु।जय होस्

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +247

    जिन्दगीमा एकपटक रारा पुग्ने ठुलो धोको छ l
    रारामा लुकेर रहेको कथा हामी सामु ल्याइदिनु भएकोमा
    सम्पूर्ण टिममा धेरै धन्यवाद !❤🙏

  • @wethdhanuthapa993
    @wethdhanuthapa993 ปีที่แล้ว +5

    यो कथा ,घोडा,रारा अनि बालबालिका बाध्यताको सम्बन्ध सगै मेरो देशको बास्तबिक कथा धन्देबाद (हेर्ने कथा)

  • @Mahendrashahi123
    @Mahendrashahi123 ปีที่แล้ว +624

    त्यो शहर बस्नेलाई के था गाउँको दुख अनि रमाइलो कति सानो उमेरमै कति ठूलो जिम्मेवारी बेहोर्नु पर्छ म पनि यस्तै दुख गर्दै गाउँमा हुर्केको हु तर आज मेरो भगवान भन्दा प्यारा बा आमा र मेरो इच्छाले आज यो शहरमा आफ्नो सपना र आमा बा को इच्छा पूरा गर्न भबिस्य खोजी रहेको छु

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว +9

      wow line really touched 😢😢💔💔

    • @alinashahi9605
      @alinashahi9605 ปีที่แล้ว +2

      ❤❤

    • @whatname4613
      @whatname4613 ปีที่แล้ว +11

      Ani gau basney lai k thaaha sahar basney ko byatha.

    • @bisnubhatta5499
      @bisnubhatta5499 ปีที่แล้ว

      ❤❤❤❤❤❤❤

    • @Shankarvlog218
      @Shankarvlog218 ปีที่แล้ว

      Ho ni 😢

  • @devchhetri668
    @devchhetri668 ปีที่แล้ว +84

    रारा जादा यिनै चेलीहरुको घोडा चढ्ने प्रतिबद्धता व्यक्त गर्दै नानीहरूको उज्ज्वल भविस्यको कामना गर्दछु।जय होस्🙏❤️

  • @teksaud1082
    @teksaud1082 ปีที่แล้ว +305

    जीवनमा जति सुकै अभाव र समस्या भए पनि सपना त सबैका सुन्दर हुन्छन्।। मिहिनेती,इमान्दार भाई बैनीहरूलाई उज्जल भविष्यको कामना ❤❤।।

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว +3

      hatts of !!!!sending lots of love those kids really touched my heart blessing ❤️😊☺️😘👏👏

  • @nishanlamaofficial1638
    @nishanlamaofficial1638 ปีที่แล้ว +2

    Rara Jane thulo sapana chha mero ❤❤❤❤ I love nepal rara ❤❤❤

  • @gmdipudependra
    @gmdipudependra ปีที่แล้ว +67

    कुनै निर्माताले करोडौँ खर्च गरेर छायांकन गरेका नेपाली फिलिमहरु, र त्यसमा प्रयोग गरिएका घोडचढी दृश्यहरु भन्दा एक से एक बढी सुन्दर दृश्यहरु, यस अंकमा प्यारा तिन जना भाईबहिनिहरुका माध्यमबाट देख्न पाईयो । राराको अनुपम सुन्दरताको त कुन शब्दले तारिफ गर्नु । धन्यवाद हेर्ने कथा टिम ❤️

  • @birendrachand992
    @birendrachand992 ปีที่แล้ว +3

    मलाई केही बोल्नै आएन
    रहरका रमाइला भन्दा बाध्यता का ती नानीका कथा❤❤

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 ปีที่แล้ว +49

    जिन्दगीको अर्थ यी नानीहरुले बुझेका छन हामी भन्दा कैयौं गुणा ।❤❤

  • @ganeshbc5048
    @ganeshbc5048 ปีที่แล้ว +6

    रारा मुग्ने मेरो पनि ठूलो चाहाना छ रारा गएर यिनै भाइ बहिनिहरुको घोडा चढ्ने प्रतिबध्दता गरे।

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 ปีที่แล้ว +4

    संघर्ष त छदैछ। तर सुन्दर प्रकृतिको काखमा, आफ्नै माटो, वनपाखा अनि उकाली ओरालीमा सुसेली हाल्दै रमाउन पाउनु। आमा बुबाको छत्रछायामा लुपुक्क हुन पाउनु अनि साथीसंगीहरूसंग दौतरी गास्दै मेलापात गर्न पाउनेहरू धेरै नै भाग्यमानी हुन्। नत्र हामी परदेशीहरू त यस्तै यूट्यबमा गाउॅं बेसीका भिडियो हेरेर गह भर्दै बस्ने हो। ❤️🙏

  • @BISHNUMBA
    @BISHNUMBA ปีที่แล้ว +2

    रारा जादा यी नानीहरुलाई भेट्नै पर्ने भयो । अवश्य नै ।

  • @babudumiraio.c3715
    @babudumiraio.c3715 ปีที่แล้ว +23

    झोला म बोक्दिन्छु! कत्ती मीठो शब्द आँसु नै आयो😢😢

  • @SulochanaKarki-sr2co
    @SulochanaKarki-sr2co ปีที่แล้ว +2

    I love you bachha haru तिमी हरू को लक्ष्य पूरा होस ❤❤️🙏

  • @govindabikramshahi7209
    @govindabikramshahi7209 ปีที่แล้ว +48

    बहिनी हरु शिक्षिका बनुन ,भाई इन्जिनियर शुभकामना❤

    • @adeshgc3934
      @adeshgc3934 ปีที่แล้ว +2

      भाई ईन्जिनियर मात्र नभई Double ईन्जिनियर नै बनुन शुभकामना ❤

  • @tandon827
    @tandon827 ปีที่แล้ว +2

    जिन्दगीमा एक चाेटी रारा घुम्ने ठुलो चाहाना छ ।

  • @TheNamastefication
    @TheNamastefication ปีที่แล้ว +7

    नानीबाबुहरुको मेहेनतलाई सलाम छ। रारा पुगेको दिन यिनीहरुलाई अवस्य सम्झनेछु। 😍😍

  • @samabesiaawaj
    @samabesiaawaj ปีที่แล้ว +5

    कसम गाउले जिन्दगी यति निस्वार्थ छ जहाँ न छलकपट न सान हेर्ने आखाले मन जित्ने गर्छ

  • @santoshsunar2363
    @santoshsunar2363 ปีที่แล้ว +59

    हेर्ने कथा टिमलाई मनै बाट सलाम छ है हामी पर्देशीलाई हाम्रो देशमा भएको स्वर्गजस्तो ठाँउ देखाई दिनु भएकोमा 🙏🙏🙏🙏 🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @gangasejuwal8164
    @gangasejuwal8164 ปีที่แล้ว +2

    Herda herdai aakhabata aasu jhareko thahai vayana. Big respect.

  • @omprakashromeo780
    @omprakashromeo780 ปีที่แล้ว +12

    उमेरले होइन परिस्थितिले मान्छेलाई निकै व्यावहारिक बनाउँछ भन्ने दरिलो उदाहरण हुन् यिनी साना नानु बाबुहरु ,, एकदिन अवश्य सफल हुनेछौ ,धेरै शुभकामना अनि आशिर्बाद 🙏💖❤️

  • @ShahilLimboo45
    @ShahilLimboo45 ปีที่แล้ว +2

    बिध्या जि धेरै धेरै माया ईलाम बाट😍😍😍

  • @puranthapa9529
    @puranthapa9529 ปีที่แล้ว +4

    जति सुन्दर ताल छ त्यत्ति नै सुन्दर मन लाग्यो नानी बाबु को
    So innocent 😍❤️❤️❤️

  • @debendrabasnet3095
    @debendrabasnet3095 ปีที่แล้ว +2

    सारै रमाइलो क्षेण तपालाइ पनि हेर्नेलाइ पनि त्यो ठाउमा रमाउनेलाइ पनि तर आधा भयो । दिदी पूरा भयको भए अझ सुन्मा शुग्न्त हुनेथियो।

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk ปีที่แล้ว +11

    जय पसुपतिनाथ भोले बाबा यी नानी बाबूको इच्छा र मनको कामाना पूरा। गरीदिनुस प्रभु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @thekdardai
    @thekdardai ปีที่แล้ว +2

    मलाइ त बच्चाहरुको भन्दा पनि घोडा को माया लाग्यो😢😢😢😢😢😢😢

  • @DdLimbu
    @DdLimbu ปีที่แล้ว +2

    सहर बजार का इ उमेरका केटा केटी ले पाखे गाउले भन्छन ।तर इ नानी बाबुहरुलाइ हेर्नू कत्ती इमान्दार प्रकृति जस्तै सुन्दर रुप मन उत्तिनै सफा सोच कत्ती माहान जिबनमा केही बन्ने जिम्मेवारी बहन सनै उमेरमा ।हिलोमा फुल्ने कमल भिरको काप मा फुल्ने सुनखरी चिनोस यो देशले संरक्षण गरोस यो देशको सरकार ले ।

  • @ghumneababa
    @ghumneababa ปีที่แล้ว +13

    म २२ वर्ष भइसके तैपनि घरबाटै पैसा माग्छु
    तर यती साना भाईबहिनीले यती मेहेनत गरेको देख्दा मलाई खुसी लाग्यो ❤ Lots of love to you all guys ❤❤

  • @keshavsapkota1340
    @keshavsapkota1340 2 หลายเดือนก่อน +2

    मैले यो कथा २०८१ सालमा हेरें। हराएका वर्षहरू हेरेपछि हेर्ने कथाका भागहरू खोजी खोजी हेरी रहेको छु। हेर्ने कथा टिमलाई फेरि पनि धन्यवाद🙏💕🙏💕🙏💕

  • @नेपालचित्र
    @नेपालचित्र ปีที่แล้ว +27

    मलाई सबैभन्दा धेरै मन पर्ने कार्यक्रम हो हेर्ने कथा ❤❤❤❤❤

  • @AryanSherapShreepali
    @AryanSherapShreepali ปีที่แล้ว +15

    होनि घोडा पनि ज्ञानी मान्छे पनि ज्ञानी साना साना प्यारा भाइ बहिनीहरु ❤❤❤❤

  • @hembahadur1233
    @hembahadur1233 ปีที่แล้ว +7

    बिद्या जिको यो कार्यक्रम अति मन पर्छ,आँसु त आउँछ तर त्यो आँसु कति हर्सको हुन्छ

  • @purneema77
    @purneema77 ปีที่แล้ว +3

    बच्चा बेलामा गाउको रहनसहन अनि ति भोगेका कयाै दुख हरु देखि टाढा जान मन लाग्थ्यो। सपना को सहर कैले जान पाइला भनेर सोच्दै घाँस दाउरा गरिन्थ्यो।
    र अहिले यो सहरको भागदौड देखि टाढा जान मन लाग्छ
    मेरो जन्मेको गाउ, जहाँ मेरो पुरै बाल्यकाल त्यही छ, तर के गर्नु पढाई र जागिरको शिलशिलामा यहि सहरमा गुम्सिन बाध्य भएको छु 😢
    मनै देखि धेरै धन्यवाद हेर्ने कथा टिमलाई 🙏❤
    मेरो दुखाइको मलम बनिदिनु भएकोमा🙏✨

  • @bpnembang
    @bpnembang ปีที่แล้ว +5

    कथित आधुनिकताले कति पनि नछोएको - साँच्चीकै बिशुद्ध, निश्चल र निर्दोष जीवन !! नानीहरुलाई शुभकामना !!

  • @rajibrisal4497
    @rajibrisal4497 ปีที่แล้ว

    जीवन...दुई दिनको,सूख-दुख एकै लगाम यो जिन्दगानीको।अरु त केवल सपनाहरु मात्र हुन,चाह छ त बस...सुनौलो किरण, बिहानी उज्यालोको।चाह छ त बस...सुनौलो किरण, बिहानी उज्यालो को।

  • @RedMi-mp8we
    @RedMi-mp8we ปีที่แล้ว +3

    नपुगेका नदेखाका ठाउहरूको अनुभव र स्मर्ण गराउनु हुन्छु दिब्या मिसले निकै रमाईलो लाग्छ सो धेरै धेरै धन्यबाद

  • @dewanrai2819
    @dewanrai2819 ปีที่แล้ว

    अन्तिममा ३ जना घोडामा दौडेको कस्तो woww छ 👌

  • @healthawareness_3622
    @healthawareness_3622 ปีที่แล้ว +13

    गाउँका दुःख अनि सहरका रहर
    एउटै पर्दामा तर अनजान छन्।
    "हेर्ने कथा" ❤🙏

  • @shikhadeepti
    @shikhadeepti ปีที่แล้ว

    गाउँले जिवनकाे वास्तविकता

  • @nitasapkota9854
    @nitasapkota9854 ปีที่แล้ว +52

    उत्कृष्ट कार्यक्रम ❤ कति माया लाग्दा नानीहरु।

    • @shreedharbk7532
      @shreedharbk7532 ปีที่แล้ว +1

      ❤एक उत्कृष्ट कार्यक्रम

    • @Kalomanchhe
      @Kalomanchhe ปีที่แล้ว +1

  • @yambahadur3106
    @yambahadur3106 ปีที่แล้ว

    दुखै दुखले भरियको जिन्दगीलाई नसोध सुखको आभास कस्तो हुन्छ भनेर म पनि दुखले पिल्सियर र पैसाको अभाब मा चेपियर आज खाडीमा सुख खोज्दै मरभुमिमा भौतारी रहेको छु तर सुख कहाँ छ पत्तै भयन।तर सुख त आफ्नै मुलुक मा रहिछ आज बल्ल थाह भयो बधाई छ भाइ बैनी अनि बिद्या जि लाई।

  • @susheelkoirala5742
    @susheelkoirala5742 ปีที่แล้ว +11

    जति सुन्दर रारा ताल त्यती नै सुन्दर र निश्चल छ यि घोडचढी भाइ बहिनिहरुको मन पनि ।भाइ बहिनिहरुको उज्वल भबिष्यको कामना गर्दछु ।अनि हेर्ने कथा सम्पुर्ण टिमलाइ एक ब्रह्माण्ड नमन

  • @chhabilalsubedi1
    @chhabilalsubedi1 ปีที่แล้ว

    गाउँले जिन्दगी त्यो माथी गरिबी अनि आफुँले देखेका सपना साथै उदेश्यहरु पुरा गर्न नसक्दा त्यस्तै धनाढ्यहरुको हेपाहा र चेपाहा प्रवित्ति कस्तो हुन्छ अनि आफुँले कति सम्म भोग्नु पर्छ भन्ने कुरा मैले सानैबाट महशुस गरेको हुँदा यी भाईबुनुको दुख मैले राम्रोसँग बुझे, महशुस गरे! ति लिएका उदेश्यहरु, गरेका मेहनतहरु र आमाबुबाप्रतिको अथाह मायाप्रेम सदैव प्रगति तर्फ लम्किउन्। भाईबहिनिको पढाई राम्रो होस्। निकट भविष्यमा डबल इन्जिनियर र शिक्षिका बनी सेवा गर्दै अझ खुशी भएको देख्न पाम धेरै धेरै आशिर्वाद छ । हेर्ने कथाप्रती जत्ति लेखेपनी शब्दहरु कम्ती हुन्छन्। सदैव आवाजविहिनहरुको आवाज बनि नै रहनको निम्ती हेर्ने कथा टिम लाई आग्रह गर्दै सलाम गर्दछु । ॐ ❤

  • @Rukumchhetri54
    @Rukumchhetri54 ปีที่แล้ว +5

    प्रदेश को एक कोठा मा बसेर तपाई को भिडियो हेर्दा एक्कै छिन गाउ पुगे जस्तो हुने ।
    सम्मान छ दिदि

  • @surajdura4269
    @surajdura4269 ปีที่แล้ว

    नानि बाबुहरुको सङ्घर्ष अनि लक्ष्यहरुको बुनाई स्वच्छ ईमादारिता अनि भविष्यमा केही गर्ने हुटहुटी ।देशले स्थानिय सरकारले आन्तरिक पर्यटन र रोजगारीको अवसर बदाउ।धन्यवाद हेर्ने कथा टिम।

  • @maheshoffical7233
    @maheshoffical7233 ปีที่แล้ว +9

    यो मार्मिक कठिन यात्रा अनि दुःखी गरिब गुजारा प्रति आभार ब्य्क्त छ साथी हेर्न कथा का सम्पूर्ण प्रति

  • @bhimamagar6984
    @bhimamagar6984 ปีที่แล้ว

    सानो उमेरमा नै यति ठूलो जिम्मेवारी यि साना नानी बाबु हरु , रारा को पानी भन्दा निस्चल निस्वार्थ भावना नानि हरुको धेरै पढेर ठुलो मान्छे बन्ने सपना पुरा होओस्

  • @gajendrachamling7993
    @gajendrachamling7993 ปีที่แล้ว +10

    रारा पुग्ने सपना अधुरै भएपनि हेर्ने कथा मार्फत त्यहीँ पुगेको महशुस भयो, धन्यबाद हजुर तपाईंलाई अनि यी भाईबहिनीहरुको भविष्य उज्ज्वल बनोस् शुभकामना❤️🙏

  • @gokulbk8927
    @gokulbk8927 ปีที่แล้ว

    सलाम छ ती पाैरखी हातहरु लाई

  • @narendranembang4913
    @narendranembang4913 ปีที่แล้ว +6

    आटिला अनि इमान्दार भाईबहिनिहरुलाई उज्ज्वल भबिस्वको कामना ❤️❤️❤️

  • @निस्चलचेम्जोङ्ग
    @निस्चलचेम्जोङ्ग ปีที่แล้ว +2

    सानै उमेर मा जिम्मेवारी बोकेका भाइ बहिनी हरु !!!! कति सुन्दर कति स्वछ रारा

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 ปีที่แล้ว +14

    आहा हेर्ने कथा आउने दिन त मन नै खुशि भएर आउछ ❤❤ 😊

  • @MindfulMathSci
    @MindfulMathSci ปีที่แล้ว

    Bhai boini Haru kati ramra hunxa. Khushi lagyo rara ko barema herna pauda. Thank you didi

  • @xatryrazz6228
    @xatryrazz6228 ปีที่แล้ว +7

    कस्तो रारको याद आयो 🥰🤗
    धेरै धेरै सम्झना मेरो प्यारो ठाउँ 🥺😘

  • @Mani-tn5kk
    @Mani-tn5kk ปีที่แล้ว

    मज्जा आयो हेर्दा हेर्दै समय बितेको थाहा नै भएन ।कतार बाट ।

  • @ratnalimbu1743
    @ratnalimbu1743 ปีที่แล้ว +6

    धन्य छ हेर्ने कथा टिमलाई हामी सपनामा पनि नपुगेको ठाउँ पुगेर देखाउनु हुन्छ त्यहांको जनजिवन, भौगोलीक स्तिथी,आदि थुप्रै देखाउनु हुन्छ मनै देखि सलाम छ।❤

  • @dilwalarai1931
    @dilwalarai1931 ปีที่แล้ว +1

    अति सुन्दर भि डि यो मेहनती भाई बैनीहरुको काम ऐउटा उधाहारण जस्तै छ समाज मा बाउ आमालाई आर्थिक सहयो गर्नु को लागी । 🙏

  • @gomumagar8923
    @gomumagar8923 ปีที่แล้ว +6

    कति सुन्दर ठाउँ सात समुन्द्र पारी रहेता पनि हेर्ने कथाले आफ्नै गाउँ ठाउहरुमा घुमि रहेको जस्तो फिल हुन्छ ❤❤

  • @Mr.raduhang
    @Mr.raduhang ปีที่แล้ว

    गाउँमा जिवन छ,संघर्ष छ,दु:ख,पिँडा सबै सबै छ।

  • @prithvithapa1080
    @prithvithapa1080 ปีที่แล้ว +4

    स्वर्गकि परि ' रारा ' सुन्दर ठाउँ
    सलाम छ हेर्ने कथा टिमलाई नेपाललाई बिश्वसामु चिनाउने अब्बल कार्यक्रमका लागि।

  • @suryakhatrimin968
    @suryakhatrimin968 ปีที่แล้ว

    सबै कथा जापानबाट हेर्ने गर्छु । धेरै कथा हेरेर रोएको छु। म पनि गाउँमा दुःख गरेर हुर्केको भएर होला हरेक कथाले मन छुन्छ।❤❤❤❤

  • @migmardolma47
    @migmardolma47 ปีที่แล้ว +11

    कति बुझकी नानी बाबु हरू ♥️♥️♥️God Bless You All 💐🙏🥰🥰🥰Best Of Luck For The Future 🙏👍💕

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว

      घोडचढी का भाइ बैनिहरु लाइ देखेर म त inspire भयो धेरै माया खोटाङ बात्❤️😊☺️😘🙏🙏

  • @shivalalbhattarai6672
    @shivalalbhattarai6672 ปีที่แล้ว

    🏇 तिनवर्ष अघिको रारा यात्रा ताजा भएर आयो । हामी पनि लक्कि र हिमाल घोडा चढेका थियौं।

  • @anamikasajal
    @anamikasajal ปีที่แล้ว +14

    वास्तविक नायक नायिकाहरु ❤❤

  • @bikramgurung9463
    @bikramgurung9463 ปีที่แล้ว

    herne katha ra team lai 21 top ko salami💗💗💗💗💗💗

  • @kamalkarki8013
    @kamalkarki8013 ปีที่แล้ว +4

    अभावै अभावको एउटा सु्न्दर सपना जहा मनको लड्डु घिउ सग खादै निर्दोष आखाहरु , रारा कि अप्सरा 🙏🙏🙏🙏

    • @NimabungRai
      @NimabungRai ปีที่แล้ว

      really inspire those kids story lots of love form Khotang blessing them ❤️❤️😘🙏🙏

  • @B2B_Gaming08
    @B2B_Gaming08 ปีที่แล้ว +1

    म आफुले स्वयम् देखेको र भोगेको छु यॅहाको वास्तविक् जिवन् काश मन् छ यतै तिर बस्ने ❤

  • @PUBG-hl3mv
    @PUBG-hl3mv ปีที่แล้ว +5

    3 जना बाबुनानीहरुलाई सुखद भबिस्यको सुभकामना

  • @gangarai871
    @gangarai871 ปีที่แล้ว

    हेर्दा हेर्दै आँसु आउँछ सत्य

  • @bishalshah6995
    @bishalshah6995 ปีที่แล้ว +38

    Really I had tears in my eyes by seeing struggle of small sisters and brother & responsibility towards their family is unmatchable at this age. Hatts of all of you and thank you so much all of you Herne katha team members for showing reality of Nepal 🇳🇵 .

  • @socialonline1578
    @socialonline1578 ปีที่แล้ว +2

    सलाम छ बिध्या दिदि साच्चिकै पत्रकार हरुले दिदी बाट सिक्नु पर्छ युटुबर ले??

  • @WeExploreNepal
    @WeExploreNepal ปีที่แล้ว +128

    Their dedication to studies, family support, genuine attitude, early understanding of responsibility, and inspiring dreams are incredibly motivating. Huge appreciation to the 'Herne Katha' team for sharing this story, as it can be a great source of motivation for students and many of us. Keep sharing the stories, thank you! :)

    • @rabibk4820
      @rabibk4820 ปีที่แล้ว +1

      Pp

    • @rabibk4820
      @rabibk4820 ปีที่แล้ว +1

      P

    • @rabibk4820
      @rabibk4820 ปีที่แล้ว +1

      P

    • @raraculturalresort4560
      @raraculturalresort4560 6 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @vinaykirati9683
    @vinaykirati9683 ปีที่แล้ว

    मलाई रारा जानू छ जसरी नि अस्ले पो लाने हो 😢 कथा मन पर्यो

  • @subash-b6z
    @subash-b6z ปีที่แล้ว +5

    दिब्या दिदी म जाजरकोट बाट हाल ईन्डिया मा छु मैले हजुर को video हेर्न लाको 3/4 बर्स भयो म लाई आकाश को कथा part 2 हेर्न मन छ दिपक को कथा पोखरा को जसरी भयनी बनाउनु नि पिलिज 🙏🙏🙏🙏❤️❤️

  • @malatikhadka736
    @malatikhadka736 ปีที่แล้ว +1

    मेरो नेपाल सस्कृति, विविधता कती धनी छ पूर्वको हेर्यो पूर्व राम्रो पश्चिममा हेर्यो पश्चिमको राम्रो जताको हेर्यो तेतै राम्रो❤❤❤❤❤❤❤❤कती मायालू भाईबहिनीहरु❤❤❤

  • @rabeensubba9598
    @rabeensubba9598 ปีที่แล้ว +11

    प्रतिक्षाको घडी समाप्त हुँदैछ विद्या दिदीको आवाज सुन्ने...

  • @FARAKDHAR
    @FARAKDHAR ปีที่แล้ว

    न रहर न सोख तथापी आफ्नो व्यबहारलाई सहजताको लागि यतिका सानो उमेरमा आफ्नो दाइत्व पुरागर्न लागेको नानिहरु प्रती सम्मान।सम्मान हेर्नेकथा परिवार ।

  • @mikrokosmoskripa
    @mikrokosmoskripa ปีที่แล้ว +6

    I don't know what I found more beautiful here, the children , horses or Rara lake . 💜

  • @laxmibastolaadhikari9277
    @laxmibastolaadhikari9277 ปีที่แล้ว

    साह्रै मन छाेयाे भाइ बहिनी हरु लाई दखेर☹️☹️☹️

  • @krishnashrestha9621
    @krishnashrestha9621 ปีที่แล้ว +21

    Theses children are the real Gems.May God bless them

  • @chhabi_vlogs
    @chhabi_vlogs ปีที่แล้ว

    जिम्वेवारी भनेको यति ठूलो हुन्छ नि न भोक न शोक ।।कठै भोक पनि छैन भन्छन् भोक र शोक भएर के गर्नु हजुर ।सबै जिम्वेवारी आफ्नो काँध मा भए पछि ❤❤❤

  • @kshitiztimilsina9663
    @kshitiztimilsina9663 ปีที่แล้ว +7

    Look at them how much down to earth they are..... Pure innocent hardworking souls❤❤❤

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว

    पार्ट=2 पनि हाल्नुहोस म्याडम अत्यन्तै राम्रो आहा❤❤यी नानिबाबु को कथा काहानि

  • @leotyson10
    @leotyson10 ปีที่แล้ว +4

    निकै राम्रो Herne कथाको हरेक episode हेर्ने जति यता हाजिर हुनु है साथीहरू ❤️❤️

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 ปีที่แล้ว

    यिनीहरुको जीवन उज्ज्वल होस

  • @dallaydai
    @dallaydai ปีที่แล้ว +29

    I hope and pray this team will get a well deserved respect and recognition globally also praying it wins an award for international documentary.

  • @Dknsongs
    @Dknsongs 11 หลายเดือนก่อน

    हेर्ने कथामा देखिएको यो दृश्यले मन आन्न्द हुन्छ । धन्यवाद सम्पुर्ण टिमलाई

  • @rajupudasaini8883
    @rajupudasaini8883 ปีที่แล้ว +7

    Lots of respect to these children, and thank you so much, "Herne Katha"team, for this beautiful video.❤❤❤

  • @simplicity354
    @simplicity354 ปีที่แล้ว

    अत्यन्तै सुन्दर लाग्यो❤️

  • @nabinbhattarai238
    @nabinbhattarai238 ปีที่แล้ว +12

    One day in RARA for sure with these boy and girls in their horses ,thank you bidhya dee for the story

  • @jamunachapagain8863
    @jamunachapagain8863 ปีที่แล้ว +1

    विद्या बैनी धन्यवादकाे पात्र तपाईंको खाेज पत्रकारिताले निरन्तरता पाअाेस् शुभकामना ।

  • @mongurung7493
    @mongurung7493 ปีที่แล้ว +6

    I’m speechless and cried when they are talking about their life. The way they talk that their aim is only a dream and it will only fulfill in dream. But when you said dream will fulfill when you aim it. It touched my heart ❤❤❤. Thank you Herne Katha for this video❤❤

  • @aashimchamlingrai9286
    @aashimchamlingrai9286 ปีที่แล้ว +1

    यो कथा बाट आजकाल नानीहरु धेरै कुरा सिक्नु पर्छ र सके सम्म देखाउनु पर्छ ।

  • @kuldewankancha
    @kuldewankancha ปีที่แล้ว +3

    आजको भाग पनि राम्रो लाग्यो ❤❤❤ हेर्ने कथा का पात्र तथा टिमहरुलाई पनि धेरै धेरै माया र धन्यवाद छ।❤❤❤❤😊

  • @arjunbudhamagar
    @arjunbudhamagar ปีที่แล้ว

    घरमा हुँदा घोडा सगँ हिडेको,चडेको खुब याद आयो । प्रदेश बाट हेरिरहेछु

  • @subingurungvlog
    @subingurungvlog ปีที่แล้ว +23

    Respect Herne Katha Team for your Hardworking Exploring hidden story❤️❤️🙏🙏🙏🙏

  • @harirana305
    @harirana305 ปีที่แล้ว

    kasto rochak program manai xune ani bidhay ko mitho prastuti yestai katha gajarau vag herna asha xa from BC canada