Raling Gumba || 1200 Years Old Religious Place || Upper Humla || 14 July 2023
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ค. 2023
- Guys!!! Please subscribe this channel for amazing videos from Huma!! He is the guy who really really exploring inner Humla with different prospective. You wont regret. Its worthy to visit this channel. I have promise him to gain 10k subs in his channel. So my Adventure Crew lets help me!!!!! click this link and subscribe him.
/ @lamaabinash
नेपाल लाई विश्व मा चिनाउने तपाई लाई सलाम ❤️
Hajur didi ko video haru sapai herxu 1utaa pani noxutai sare mon xunchh thank you so much jay nepal aama
यो रमणीय ठाउँ हेर्न पाऊदा आफुले घुमेको महशुस भयो हजुर लाई कुन शब्द ले धन्यवाद व्यक्त गरम दि-हजुर सधै भरी भगवान ले रक्षा गरुुन। l❤❤❤❤❤
परदेश बाट नै भएपनि रलिङ गुम्बा को दर्शन गर्न पाइयो , धन्यवाद सिर्जना सिज्जु जी , बर्खा को मौसम छ यात्रा गर्दा अलि साबधानि पूर्वक हिँड्नु होला , तपाइँ लडेको देखेर मुटु नै चिसो भयो ❤❤🙏🙏 आगामि दिन मा एस्तै नया भ्लग्स को पर्खाइ हूनेछ , जय होस 🙏🙏
यति सुन्दर प्रकृतिको मनोरम श्रव्य दृश्य प्रस्तुतिको लागि अन्तर हृदय देखिनै नमन ...
दिदि हजुरलाई सरकारले सम्मान गर्नुपर्ने देशका विभिन्न ठाउका प्रबर्द्धन गर्दै हुनुहुन्छ
Lots of love ❤❤
Samman garisakeko xa hai
😢w me t uV@@kavvee2452
You have my enormous respect and love for what you are doing to show how diverse our culture is and how heavenly our country is to everyone😍❤❤❤
yyhhhhh
This is lovely place in our country
I proud of u didi. Very very nice video 📸📷📸📷
❤❤❤❤❤❤❤
How did I missed this beautiful place? I was in Nepal 🇳🇵 2008
I will find my place someday here
I love your video.
Thanks for sharing this beautiful planet
From Australia 🇦🇺 ♥
Wow Amazing place Roling Gumba thank you for sawing us on world ❤❤
Romantic interesting naturally place 💯👍✔
ॐ नम:सिवाय हर हर हर माहादेब,जय गौरीशंकर ।अति प्यारो ठाउ अनि मिठो भिडियो ❤❤❤
प्यारी सिसको यो मनमोहक भिडियोले मनलाई तानेर कहाँ कहाँ पुर्याउछ म भिडियो भित्रै हराउँछु यति सुन्दर शान्त जहाँ मनलाई एकदमै आनन्द मिल्ने छ प्रकृति जति सुन्दर छ कतिपय ठाउँहरु खत्रा पनि छ त्यसैले प्यारी सिस आफ्नो ख्याल गर्नु है भिडियो खिचिरहँदा तपाईंले टेक्नु भएको ठाउँ भासिदा मेरो मुटुले नै ठाउँ छोडेको थियो आफ्नो ख्याल गर्नु होला जोखिम ठाउँमा होसियार हुनुहोला भनिरहन जरुरत नभए पनि खोइ किन किन मनले भन्नैपर्छ भन्ने लागिरह्यो धेरै माया सिस❤😍🙏
रमणीय तथा पर्यटकिय क्षेत्र को अबलोकन गराउनु भएकोमा धेरै धेरै धन्यवाद
धन्न तिमी छौ र घर बसि बसि तिमीले टेकेकै गन्तव्यबाट म त्यहीं पाईलामा पाईला राख्दै तिमीसँगै घुम्नु पाउँदैछु --- अनी यहीं पाइलाहरुले कुनै दिन नजिक पुग्नलाई केही हादसम्म सहयोग पनि गर्ने छ ❤️😘 तिमीलाई धेरै धेरै धन्यबाद दिदी अनी शुभकामना अझै धेरै गन्तव्यहरु तिम्रा पाइलाहरुले छिचोल्न सकुन्, स्वास्थ्य ले हरपल साथ दिईरहोस्, हरेक यात्रामा
धेरै धेरै माया प्यारी दिदी ❤️😘😘😘❤️
Exploring the hidden gems of Nepal.
Almighty bless you Sirzzu
यो मनोरोम दुरुस्य हेरेर मन धन्य भयो
नेपाली सस्कृती को त्यतिको विकट ठाउँमा गयर जानकार गरायको मा विशेष धन्यवाद भहिनिलाइ
साच्चिकै स्वर्गीय आनन्द छ मेरो देशमा,यत्रा र जीवन पर्यावाची हुन भन्दा फरक नपर्ला,
दैनिकी नै यात्रामा सम्माहित भइरहेको यो समय
भविस्य खोज्ने शिलसिलामा प्रदेशको
उद्द्गमस्थल बाट न्यानो प्रेम चेली सिर्जु सत् सत् नमन:।✍️••••🇳🇵🙏
🙏🇳🇵जय जननी -जय प्रकृति -जय नेपाल🇳🇵🙏
बहुत सुनदर लगा आप का य विडीयाे❤❤❤❤❤
आहा कति राम्रो ठाउ , हुम्ला बस्दा नजिकै पुगेर नि घुम्न नपाएको धेरै ठाउँहरुकव थक थक अझेै लाग्दैछ ।
You looking awesome with cultural dress
There is no doubt U r also beautiful
Beautiful mam in beautiful places
सर्वप्रथम त सलाम🙏🙏🙏🙏🙏 छ यो सराहनीय कार्यको लागि नेपाली चेलीलाई तर आफू सुरक्षित रहेर हामीलाई कर्णाली घुमाउँदै गर्नुहोला। स्वदेशी माटोमा हुँदै देखि मैले तपाईंका भ्लगहरूसँगै यात्रा गरिरहेको थिएँ सृजना सिज्जु सिस् तर अहिले बाध्यताले म प्रवासमा भएपनि त्यहीँ भएको अनुभुति गराईदिनु भो यस्तै प्राकृतिक एवं ऐतिहासिक साँस्कृतिक महत्व बोकेका स्थलहरूको भ्रमण गराउँदै गर्नुहोला हार्दिक आभार साथै शुभकामना।
सारै राम्रो लाग्यो सृजना
Bechara yenai hasila ramaila anuhar haru kati sadaran prakarle prakriti saga melera basobas, saharka kolahal dekhi dherai tada. I love to enjoy this video and the beautiful place and people. Thank you.
I am so Lucky because I am humli ❤❤❤love nature💚💚💚big fan sister lots of love ❤❤❤
त्यै नै हाे,
त्यै हाे,
सुन्दर छ।❤
धेरै राम्रो भिडियो बनाउनु हुन्छ हजुरले प्राय सबै हेर्छु राम्रो छ।।।
नेपाल मै यति धेरै रमाइलो ठाउ हेर्न पाउँदा धेरै खुसी लाग्यो सिर्जना दिदी हजुरलाई मनै देखि नमन गर्न चाहान्छु ।
रोलिङ गुम्बा नेपाली भाषाको सर्व प्राचीन अभिलेख प्राप्त भएको ऐतिहासिक र महत्त्वपूर्ण क्षेत्र हो । गुम्बाका लामाहरुले सुरक्षित गरेको अभिलेख प्राप्त भएकोले भाषिक,सांस्कृतिक र धार्मिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण क्षेत्रको रुपमा मानिन्छ।
Amazing 🙏🙏🙏 merci 🙏 namo Buddhaya
दीदी हजुर ले हाम्रो देशमा भयका प्राकिर्तिक सौन्दर्यता ले भरिपुर्ण यी अनेकौ गन्तव्य जुन आन्तरिक र बाह्य पर्यटकको पर्खाइमा वर्षौं देखि पर्खिरहेका छन् यी सबै पर्यटकीय स्थल लाई बिश्व सामु चिनाउने जुन योगदान दिनु भएको छ यस सराहनीय कार्यको राष्ट्रले एकदिन अवश्य मूल्यांकन गर्नेछ तपाईंको यात्रा निरन्तर अघि बढेको हेर्न मन छ तपाईंलाई प्रकितिले दिएको साहस र हिम्ममत सधैं रहिरहोस् म कामना गर्दछु 👏👏🙏🙏🙏🙏
प्राकृतिक र धार्मिक सौदर्यले भरि पुर्ण ठाउ निकै रमाईलो लाग्यो।💚
In lands afar, she sets her feet to roam,
A wandering heart, forever seeking home.
Her spirit free, she's driven by a thirst,
To explore the world, where beauty is dispersed.
Oh, travelling girl, with eyes so bright,
You paint the sky, with colors of delight.
Through mountains high and valleys wide,
You find solace in landscapes, so glorified.
From ancient ruins to bustling streets,
You find treasures in places where few may meet.
With every step, a story to be told,
Of cultures embraced, and friendships unfold.
You dance with the waves upon sandy shores,
And chase the whispers of the wind that soars.
Through jungles dense, where mystery resides,
You seek the secrets nature gently hides.
In crowded squares, where bustling crowds collide,
You discover unity and love worldwide.
From different tongues, you learn to comprehend,
That despite our differences, we can still befriend.
Through the pages of your passport, a map of memories,
Each stamp holds tales of soulful discoveries.
With every journey, you grow wiser and refined,
For the world is your teacher, forever kind.
Oh, travelling girl, with wings that never tire,
May the road guide you towards your heart's desire.
Continue to explore, to dream, and to roam,
Knowing you'll always have a place to call home.
Take Care while hiking 🥾 Thank you for the beautiful vlog 🙏🏻
यति सुन्दर ठाउहरुमा घुम्न पाउँदा मन कति हर्सल्र खुसी हुन्छ होला है
प्यारी दिदी ❤❤❤ आफू नपुगेको ठाउको video हेर्न पाउँदा ज्यादै खुसी हुन्छु । नेपालको सुन्दर ठाउहरु हेर्नु पाउदा
आहा कति राम्रो ठाउँ प्रकृति को सुन्दर दृस्य बोल्ने सुन्दरी लाई 🙏अनि मित्र लै पनि🙏
जसरी भए पनि एक पटक जाने छु, यस्तो राम्रो ठाउँं देखाउनु भएकोमा तपाईंलाई धन्यवाद !
आति राम्रो लाग्यो धन्यवाद नानि तिमिलाइ।
Amazing destination , god bless you
Awesome beautiful Jay Nepal
Proud to be humli❤❤
Om mane padme hum❤❤
i like this contain ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aati aanda Aayo hjr ko video herera sister thank you hjr lai nice video
Namaskar sister nice video and beautiful views Dhanyabat chha
This is amazing place
रमाइलाे।शुभकामना ।
Many Many thanks for sharing ur experience. all the best!📹️📸
P.S. Hi Shrijana Ji, you are doing such an incredible work by exploring our karnali like no one has ever done before. I was really scared when you just missed your legs step on the bank of river and nearly fell down, please be careful sometime. I have been to raling gumba in 2021 and we stayed there for one night in the gumba and such a peaceful place. You should also visit to Thehe and one of the largely populated village in Humla. And explore the lifestyle of that place. Thehe is one the interesting place where you get lot of interesting stories to hear and tell to your viewers. This place is very close to my heart.👍👍
BR
CalmCoast
यो दीदीको videos हेर्न कती रमाईलो लाग्छ❤️
Har Har Mahadev 🙏🙏🔱
Long awaited Vlog 😊😊😊
Thank you for visiting 🎉🎉🎉
Your journey and experiences remind me of some of my own dreams and aspirations, and watching your videos feels like taking a step closer to realizing them. I appreciate the time and effort you put into creating such engaging and informative content. I hope someday I can follow at least a few paths you have drawn.
So nice place upper humla n gumba.
धेरै राम्रो।
wownikai ramro lagyo aajako video pani didi hajurle banayaka sampurna videole manai lovyauxa
plz explore this type of place and culture❤❤❤❤ very very unique and interesting
Wowww
आफ्नो देशको कला संस्कृति देख्दा धेरै खुशी लाग्यो त्यो त मैले कल्पना पनि गरेको थिएन र देखेका पनि थिएन बल्ल हजुरको युट्युब च्यानलबाट देख्न पाउँदा धेरै धेरै खुशी लाग्यो मुरि मुरी धन्यबाद हजुरलाई
नेपाललाई बिश्व सामु चिनाउने हजुर महान व्यक्तित्व हो 🎉🎉🎉
श्रीजना जी सर्वप्रथम हजुरलाई धेरै धेरै धन्यवाद छ जुन तपाई ले 12 साय वर्ष पुराना इतिहासिक गौतम बुद्ध गुम्बा को दर्शन गरिदिनु भयो धेरै अभार छु, तेसैले म सधैं हजुरको श्रीजना ब्लाक हेरिराहन्छु, अश गर्छु आउने दीन हरुमा पनि यसरी नै इतिहासिक विषय हरुलाई अवलोकन गर्नु हुनेछ, भन्ना चाहान्छु। बाई बाई श्रीजना बहिनी
सिर्जना दिदी काे you tube channel ek लाख subscribe चाँडै पुगोओस् भन्ने को को चाहानु हुन्छ
Superb perfect 🥰🥰🥰🥰🥰🥰 yoga
So beautiful… thanks 4 sharing.
Awesome video. U r too lucky that u can travel many beautiful place . I am take pleasure seeing your video. Love to sizzu sister
आहा!
कस्तो मन नै आनन्दित तुल्याउने भिडियो❣️
कुन शब्दमा बयान गरौं यी प्रकृतिको मनै लोभ्याउने
अहिले नै उडी जाऊ जस्तो
मनको धोको मेट्नकै लागि भए नी ३ चोटि सम्म दोहोर्याएर हेरे
यति मिठो कोसेली( भिडियो ) को लागि हार्दिक धन्यबाद यहाँलाई🙏
याे ठाउँमा विछिट्टै आन्नद अाउने ठाउँ । रलिङ रमाईलाे।
जय होस
धेरै राम्रो दृश्य ❤🎉
Awesome video ❤❤thank you for sharing ❤❤🙏🙏🙏
Bhot desh Beautiful desh
ठाउँ पनि धेरै नै राम्रो छ। अनि सिर्जना जी लाई जन यो डेसमा झन राम्रो देखिएको छ ❤❤❤
Thanks a million for showing us amazing Rock Castle. I just love it.
wao dherai ramro
Dherai paxi herna paye.
Aati dami.
Excited 😊 🤗
ञ्हिमा ताङ प्रकृति को मुटुको कुना काप्चा सम्म पुगेर आफ्नो इच्छा र रहर यात्रा पुरा गरि इच्छुक समग्र लाई प्रोत्साहन दिलाएको मा धन्यवाद छ र साथ मा आगामि दिनहरू मा पनि यस्तै प्रकृति सँग को तितो मिठो मुस्कान हरू छर्दै जानुहोला यात्रा सफल रहोस आशीर्वाद छ ।
Proud up feel❤ my mother land thehe
Dherai ramro x raling gumba subhkamna r dhanyabad sizzu ju
आफ्नै कासिमकाे प्राकृतिक बनाेटकाे सुनदरमय स्थलकाे दृश्य देख्नपाइयाे । धन्यबाद !
ॐ शान्ति शान्ती शान्ति🇳🇵🤗
MADAM 🙏🙏🙏 YOU ARE OUTSTANDING🙏🙏🙏
Best palace tourism our Nepal ❤❤ thanks sizzu 🇳🇵🇳🇵
wow kati ramro thau jay nepal
Malaysia dekhi herdai xu🇳🇵🇳🇵🇳🇵🇳🇵🇱🇷🇱🇷🇱🇷
thank you sister for the video document
Waw Nice natural videos 📸💐💯
Passion is a big Fanda ❤❤👍
सिर्जना तिम्रो वोलि र हासोको धेरै फिदा 😍
Good job baini thanks 4 video. Tapaeko kam hidae basae dekhda samjinda mutu kam6a. Salut baini.
सिर्जु धेरै माया सुन्दर प्रकृति हेर्ने मौका दिनु भएको लागि।❤❤😊
In 2000Dec. I was trekking EBC people are so nice... Great people..
Raling गुम्बा को वीडियो हेर्न pauda धेरै राम्रो लाग्यो। Sachchai यों ठाऊ रमरिए xa Sizzu बैनी लाई धेरै धन्यवाद xa।
हाम्रो हुम्ला राम्रो हुम्ला ❤ Thanks for Exploring sister
धन्यवाद बैनि तिम्रो video हेर्दा आफै भित्र भाबुक हुन पुगिन्छ 🙏
Naman xa netural pawn bhumi lai🎉
Badahai xa baine lai suvakamana
So beautiful 💗💗💗
Sister Looking gorgeous in that ancient getup.much love
3rd vedio of tapai babal babal dami 👌👌👌🤘🤘🤘🤘
We are so blessed to visit every corner of our beautiful country Nepal through your eyes baini.....god bless you🙏🙏🙏