हाम्रो बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरे सँग सँगै हाम्रो ठाउँ बर्दियालाई चिनाउन ठुलो सहयोग गरेको हुनाले सिर्जना जीलाई धेरै धेरै धन्यवाद।
भिडियो धेरैको हेर्ने गर्छु तर हजुरकाे भिडियो हेर्दा छुट्टै कुनै पनि खाेट बिनाको मज्जा लाग्छ ,बार्दिया राष्ट्रिय निकुञ्ज घुमाउन भएकोमा धेरै धन्यवाद 🎉🎉❤❤❤
मैले देख्न नसकेको कथा एस वास्तविक चलचित्रमा पनि होलान तर मलाई घात लागेको कुरो “यो चांही वन्यजन्तुको घर हो त्यही भएर स्वासे स्वरमा बोलेको “ ❤️❤️❤️it means alot
यति रमाइलो ठाउँ,पशु अनि पन्छि मोबाइल को माध्यम बाट हेर्न पाउदा धेरै खुशी लाग्यो भिडियो बनाउनु हुने हजुर लाई धेरै-धेरै धन्यवाद अहिले दुबई🇦🇪देखि हेर्दैछु
Bardiya National Park in Nepal is a diverse wildlife haven covering 968 square kilometers. With grasslands, riverine forests, and savannahs, it's home to Bengal tigers, one-horned rhinos, elephants, and diverse bird species. Thrilling jungle safaris let you spot these animals. The Karnali River offers rafting and dolphin watching. Accommodations cater to nature lovers, providing a chance to immerse in Bardiya's beauty and biodiversity.
100K subscription पार गरेकोमा बधाई छ 🌺 तपाई को यो कर्यप्रती उच्च सम्मन छ, तपाई नेपाल लाई बिश्वसामु चिनाउनुदै हुनुहुन्छ ,बिस्तारै-बिस्तारै बिश्वले तपाई लाई चिन्नेछ ।
म पनि एउता भाग्यमानी मान्छे तेसैले हजुरको प्रतेक भिडियो नछुटाई हेर्ने गर्छु यो बिरानो पर्देश देखि हजुको भिडियो हेर्दा म आफै नै घुमेको महसुस हुन्छ हजुर पर्ती आभारी छु अनि धन्याबाद हजुरलाई यसरी हेरिराख्न पाउ ❤❤❤❤❤❤
Our country Nepal is really no less than heaven. Thank you so much sister for showing so many beautiful videos. Lots of love from Qatar🇶🇦🇳🇵❤️ Keep it up sister👍️🙏❤️
मैले धेरै बर्दिया प्रति को video हरू हेरेको छु तर तपाई को video एक्दम रमाइलो आनन्ददाय छ एक्दम राम्रो तरिकाले बेख्य गर्नु भको छ मलाई पनि जीवजन्तु चराचुरुंगी बन् प्रकती प्रति एक्दम लगाव छ र त्यो लगाव चाहना तपाई को video मा पाको छु धन्नेबाद तपाई लाई।।
प्रिय दिदी सिर्जना सिजु मैले हजुरको भिडिय हेर्न थालेको ८ ९ महिना भयो हजुरको हरेक भिडियो हेर्दा केही नयाँ कुरा सिक्छु हजुरसँगै पश्चिम देखि पुर्वको केही ठाउँ पनि घुमि सके आज बर्दिया राष्ट्रिय निकुञ्ज पनि घुम्ने सौभाग्य प्राप्त गरे हजुरको यो महान कामलाई हृदय देखि नै धन्यवाद दिदी🥰♥️♥️
हामी जहाँ छौँ अहिले यो ठाउँ चाहिँ हाम्रो घर हैन वन्यजन्तु घर हो , चरा चुरङीको धुन , वन्यजन्तुको अवाजहरु हामी ले सुन्न र हामीले गरेको हल्लाहले चाहिँ वहा वहालाई वन्यजन्तु अप्ठ्यारो न होस् । यो सब्दले मन छोयो ।।❤ म सिरहा बाट
@@sirjanasizzu You are a shining Star of Karnali and the entire of Nepal. You have an open way of getting unlimited things. Again Congratulations, Best wishes and keep going and going... 😊🙏🙏🙏
नेपालको सबैभन्दा राम्रो ठाउँ बर्दिया निकुञ्जनै हो। हजुरहरूले यसको जानकारी सबैलाई गराइदिनुहोला। भन्ने आशा राख्दछु धेरै धेरै धन्यवाद हजुरहरूलाई 🙏🙏❤️❤️ 7:57
धन्यवाद राष्ट्रिय निकुञ्ज विशिष्ट गरिदिनुभएकोमा अधिकांश युट्युब भिडियोहरू हेर्यो तर तपाईँको भिडियो हेर्दा मनै अनन्त आउँछ लाइक सेयर subscribe नगरी मनले नै मान्दैन wow amazing ❤❤❤
जे भेतिन्छ त्यही हेरेर खुशी हुन सिक्नु होश नभेतिने चिजलाइ सम्झेर मन खिन्न नबाउनु 🙏बाघ नभेर के भयो त अरु थुप्रै कुरा हरुको अनुभव गर्न पाउनु त भयो नि अनि मैले पनि धेरै कुराको अनुभव गर्न पाए हजुरको भिडियो मार्फत ❤️👌
वेस्त समयका बाबजुत मेरो भिडियोलाई माया गरेर हेर्न आउनु भएका सम्पुर्णमा धेरै धेरै धन्यवाद । अनि जाडो जाडो मौसम मा न्यानो माया है❤
Hamro Bardiya kasto lageo❤dee
बाघ नदेखे पनि गु चाई पक्का देख्नु हुनेछ सबैले पूरा हेर्नु होला। 😀 जोक ल दि गजब लाग्यो बर्दिया निकुञ्ज सफारी।
I love ur every video sister ❤ 😘❤️
❤❤❤ always Sizzu...
1:08
हाम्रो बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरे सँग सँगै हाम्रो ठाउँ बर्दियालाई चिनाउन ठुलो सहयोग गरेको हुनाले सिर्जना जीलाई धेरै धेरै धन्यवाद।
नेपालको पर्यटकिय क्षेत्रलाई विश्वसामु पुर्याउने हजुरको यो महान कार्यले सधै सफलताको शिखर जुमोस।❤🙏❤
Awesome job, keep it up ❤
भिडियो धेरैको हेर्ने गर्छु तर हजुरकाे भिडियो हेर्दा छुट्टै कुनै पनि खाेट बिनाको मज्जा लाग्छ ,बार्दिया राष्ट्रिय निकुञ्ज घुमाउन भएकोमा धेरै धन्यवाद 🎉🎉❤❤❤
मैले देख्न नसकेको कथा एस वास्तविक चलचित्रमा पनि होलान तर मलाई घात लागेको कुरो “यो चांही वन्यजन्तुको घर हो त्यही भएर स्वासे स्वरमा बोलेको “ ❤️❤️❤️it means alot
१००के पुगेकोमा सिर्जना जि लाई शुभकामना साथै धेरै माया आजको अपिसोड नि सारै मज्जा आयो हेर्न लाई❤❤❤🙏🙏🙏
खुसी लाग्छ आफु जान नपाए पनि यो भिडीयो काे माध्यम बाट यस्ताे राम्रो जंगली जनावरहरू अनि रमणिय दृश्य हरु हेर्न पाउँदा❤
यतिधेरै मिहिनेत गरेर बनाको भिडियो सलाम छ।🙏🇳🇵
यति रमाइलो ठाउँ,पशु अनि पन्छि मोबाइल को माध्यम बाट हेर्न पाउदा धेरै खुशी लाग्यो भिडियो बनाउनु हुने हजुर लाई धेरै-धेरै धन्यवाद अहिले दुबई🇦🇪देखि हेर्दैछु
बर्दिया निकुन्ज को बाग हेर्ने सपना पनि पूरा भयो Sirjana Sirzzu दिदि❤❤❤❤
Bardiya National Park in Nepal is a diverse wildlife haven covering 968 square kilometers. With grasslands, riverine forests, and savannahs, it's home to Bengal tigers, one-horned rhinos, elephants, and diverse bird species. Thrilling jungle safaris let you spot these animals. The Karnali River offers rafting and dolphin watching. Accommodations cater to nature lovers, providing a chance to immerse in Bardiya's beauty and biodiversity.
100K subscription पार गरेकोमा बधाई छ 🌺 तपाई को यो कर्यप्रती उच्च सम्मन छ, तपाई नेपाल लाई बिश्वसामु चिनाउनुदै हुनुहुन्छ ,बिस्तारै-बिस्तारै बिश्वले तपाई लाई चिन्नेछ ।
अत्यन्तै मनै लोभ्याउने दूश्य बर्दिया ❤️❤️beautiful place
आज सम्म कसैको पनि पुरै भिडियो हेरेको छु भने यो हजुरको नै हो। यति मनपर्छ कि❤❤❤❤❤❤❤
बधाई छ सिर्जु जि 100 k पुगेको मा हजुरको बिग फेन
❤🎉 🙏🙏🙏
कस्तो राम्रो। हामी लाई बर्दीया घुमाइ दिएकोमा धेरै धेरै धन्यवाद, छोरी ♥️
Thank you so much ❤️ 810 family for support ❤
It's difficult to find the content like this
Truly in love with this video 😍
आहा क्या गजबको भिडियो, मेरो बर्दिया राम्रो बर्दिया । जंगली जनावरबाट बच्नु होला है
धेरै राम्रो ज्ञान् र प्रकृति सित जोड्ने भिडियो बनाउनु भएकोमा धन्यवाद दिदि हजुरलाई
चिसो मौसम को बेला सिरक भित्र यो भिडियो हेर्दा सारै आनन्द लाग्यो
Hamro bardiya ramro Bardiya ❤💚
दर्शन नमस्ते हजुर 🙏🙏🇳🇵🇳🇵🇳🇵
हाम्रो बर्दिया ❤❤❤❤
बैनिको सारै ठूलो फेन हो म तर पछिल्लो समय बिर्से जस्तो भछ।न रिसौ है ❤❤
म पनि एउता भाग्यमानी मान्छे तेसैले हजुरको प्रतेक भिडियो नछुटाई हेर्ने गर्छु यो बिरानो पर्देश देखि हजुको भिडियो हेर्दा म आफै नै घुमेको महसुस हुन्छ हजुर पर्ती आभारी छु अनि धन्याबाद हजुरलाई यसरी हेरिराख्न पाउ ❤❤❤❤❤❤
बर्दिया रमाइलो रहेछ ❤
Our country Nepal is really no less than heaven. Thank you so much sister for showing so many beautiful videos. Lots of love from Qatar🇶🇦🇳🇵❤️ Keep it up sister👍️🙏❤️
आफू नगएको ठाउँ घरमै बसेर हेर्नू पाइएको छ खुशी लाग्छ।
दिदिलाइ 100k पुगेका सुभकामना है
Bag😅 aayan big fan sirjanasizzu sis🥰🥰❤️❤️❤️
बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्नु भएकाेमा हार्दिक नमन,,🙏💐
मैले धेरै बर्दिया प्रति को video हरू हेरेको छु तर तपाई को video एक्दम रमाइलो आनन्ददाय छ एक्दम राम्रो तरिकाले बेख्य गर्नु भको छ मलाई पनि जीवजन्तु चराचुरुंगी बन् प्रकती प्रति एक्दम लगाव छ र त्यो लगाव चाहना तपाई को video मा पाको छु धन्नेबाद तपाई लाई।।
I m from Bardiya and really best making video of National park thank u
One of the best video of bardiya on youtube❤️❤️
Thankus for 100 subscribe
खुसी लाग्यो बर्दिया गयर हाम्रो बर्दिया राम्रो बर्दिया देखाइदिनु भो💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
म नानीको हरेक भिडीयो हेर्छु अति सुन्दर र गुणस्तरीय लाग्छ हजुरको कामलाई सम्मान सहित हजुरको उज्वल भबिष्य शुभ कामना 👍🫰
धेरै राम्रो जानकारीमुलुक भिदियो
Best videography and episode ❤❤❤
Wow!really beautiful place ❤
हाम्रो नेपाल सुन्दर नेपाल ❤❤❤❤
स्वागत छ हाम्रो बर्दिया राम्रो बर्दियामा हजुर लाई 🙏🙏
Wow that Tharu dance was really awesome.
भाग्य मा हुनु पर्छ रे जङ्गलको बाघ हेर्नलाई😱
Awesome Love From Mango Tree Lodge ,Bardia
बधाई छ बाघ न भेतेपनी दिसा सम्म भेट्नु भएछ खत्र हसाई दिनु भयो
हाम्रो बर्दिया भिजिट गर्नु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद ❤❤❤
Amazing Video and National park area of Bardiya🇳🇵 dee, love it 😘🤘☘️
आहा !धेरै धन्यवाद हजुर लाई !यति राम्रो भिडियो हामीलाई देखाउनु भएकोमा ।keep it up sis❤❤
यहाँ को भिडियो प्रस्तुति धेरै उत्कृष्ट हुन्छन्
हाम्रो बर्दियामा 😊
wow my birthplace welcome to bardiya my best dezu sizzu🙏❤️❤️❤️❤️❤️
कति राम्म्रो दृयाअबलोक्न बर्दियानिकुन्ज को गराउनु भयकोमा नानि छोरिलाइ धन्यवाद ।
हाम्रो बर्दिया राम्रो बर्दिया ❤❤
ल अर्को चोटि आउनुहोस् पक्कै देख्नु हुने छ बाघ
Dherai Ramailo Thaau Bardiya Jay Nepal 🇳🇵 ♥️ ❤️ 👌
यस्तो भिडियो हेर्न पाउदा कहिले नेपाल आउ झै हुन्छ तपाईको ठुलो fan भय ma’am
Wow कति राम्रो भिडियो
बर्दिया को बेरेमा सुने को त थिए आज देखियो पनि धेरै धेरै धन्यवाद हजुर लाई
supar cha hamro bardiya
बर्दिया को राजापुर मा नि स्वागत छ । 💖💖💖💖✔️✔️
जतिराम्रो विडियो बनायपनी के गर्ने नेपाली को बानिथाहैछ राम्रोचिजलाई कहाँ हेर्छन छाडा हेर्नेबानी छ राम्रोगर्निको नेपाल मा भबिस्य छैन के गर्ने ❤❤❤❤❤❤❤❤❤
प्रिय दिदी सिर्जना सिजु मैले हजुरको भिडिय हेर्न थालेको ८ ९ महिना भयो हजुरको हरेक भिडियो हेर्दा केही नयाँ कुरा सिक्छु हजुरसँगै पश्चिम देखि पुर्वको केही ठाउँ पनि घुमि सके आज बर्दिया राष्ट्रिय निकुञ्ज पनि घुम्ने सौभाग्य प्राप्त गरे हजुरको यो महान कामलाई हृदय देखि नै धन्यवाद दिदी🥰♥️♥️
धेरैपछि मिलेको मौका तपाईंको भिडियो सिज्जु 👌👌
Yo honitw 😮
Haamro bardiya / ramro bardiya ❤
❤
हामी जहाँ छौँ अहिले यो ठाउँ चाहिँ हाम्रो घर हैन वन्यजन्तु घर हो , चरा चुरङीको धुन , वन्यजन्तुको अवाजहरु हामी ले सुन्न र हामीले गरेको हल्लाहले चाहिँ वहा वहालाई वन्यजन्तु अप्ठ्यारो न होस् । यो सब्दले मन छोयो ।।❤ म सिरहा बाट
Thank you ❤
धेरै राम्राे भिडियाे!!☺️
साे ज्याकेट नि परिबर्तन भए छ!
Watching From Kalimpong Gurubathan
Surkhet ko video pani aaunu paryo aav ❤
Wow Love you Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
I love bardiya ❤❤❤
Thank you so much Dizzu for flashing beauty of our hometown❤
Badai x hajur lai bidesh ma vayani gaumai vayra jungal gudai gareko mahasush vayo hajur lai dherai dherai dhanybad❤❤❤
युटुबर साथी हरु यता हाजिर हौ एक अर्को लाई सपोर्ट गर्दै अगाडी बढौ❣️🙏
पर्खाई मा थिए दिदी हजुरको भिडियो सधै हेर्छु स्यालुट हाम्री रुकुमेली चेलिलाई🙏
Ma pani xu
Ma ni xu hai new
Me2
hus lau, m pani aaye hai t🙂
tq boss हाम्रो बर्दिया को visit and video को लाइ🙏
Wow beautiful, waiting for next episode
You’ve known to exploring unknown places of Nepal plzzz explore those places and be the voice of the voiceless 🙏🏼❤️
वाँहा दिदी।❤️🙏✊
Wow... 100K. 👌😮😊
After 100K, 1st video.
Video ma Dherai ramro quality build bhayeko xa. Ma pani uttikai khusi xu. Good luck and keep it up...
Sadhai vannuhunthiyo ani maele bistarai hunxa vaneko thiya ni😊
@@sirjanasizzu You are a shining Star of Karnali and the entire of Nepal. You have an open way of getting unlimited things. Again Congratulations, Best wishes and keep going and going... 😊🙏🙏🙏
हाम्रो बर्दिया राम्रो बर्दिया ❤😊🥀❤️
नर्बे 🇳🇴देखि हेर्दै छु हजुरको भिडियो🙏
Sundar thuma gayako ma tq khusi lagyo
नेपालको सबैभन्दा राम्रो ठाउँ बर्दिया निकुञ्जनै हो। हजुरहरूले यसको जानकारी सबैलाई गराइदिनुहोला। भन्ने आशा राख्दछु धेरै धेरै धन्यवाद हजुरहरूलाई 🙏🙏❤️❤️ 7:57
Bardia National Park is a dangerous forest of Nepal😮
I am watching you since long time, Your content's quality has truly leveled up. It's impressive to see the improvements. Keep exploring !!
Thank u so much for 100+subscribe
Congratulations for 100k n I'm regular viewer .
धन्यवाद राष्ट्रिय निकुञ्ज विशिष्ट गरिदिनुभएकोमा अधिकांश युट्युब भिडियोहरू हेर्यो तर तपाईँको भिडियो हेर्दा मनै अनन्त आउँछ लाइक सेयर subscribe नगरी मनले नै मान्दैन wow amazing ❤❤❤
👌 wow ❤amazing 👏 😮
khusi lagyo mero janghar ko thau janu vyax ,,di hjr haru❤
जे भेतिन्छ त्यही हेरेर खुशी हुन सिक्नु होश नभेतिने चिजलाइ सम्झेर मन खिन्न नबाउनु 🙏बाघ नभेर के भयो त अरु थुप्रै कुरा हरुको अनुभव गर्न पाउनु त भयो नि अनि मैले पनि धेरै कुराको अनुभव गर्न पाए हजुरको भिडियो मार्फत ❤️👌
Very nice Amazon ko jungle jastai 🇳🇵🇳🇵🇳🇵🇳🇵🥰
गु रोकेर बाघ हेर्ने दाउमा झन्डै सुरालमा हगिन तर बाघ हेर्न पाइन यो भिडियोमा पुरै आशमात्र 😢😢
DD lai well come to bardiya
यस्तै खालका नयाँ नयाँ ठाउकाे अरु भिडियो हेर्न पाउ
वास्तवमै तपाईं गोरेनी जस्तै देखिनु हुन्छ❤
हाम्रो चितवन पनि एकदमै सुन्दर छ सिस ❤
Sizzu ko yo ghum gham nekai mann parxha.aru k bhanau stai ....stai...ghum gham hyrdai janu pa eyoss...😊😊
आहा कति राम्रो
नमस्कार! म ईलामबाट हेर्दैछु। मलाई तपाईको काम धेरै राम्रो लाग्छ।
Congratulation Sizzu for 100k . keep going, god bless you..