Top 3 Destination in Surkhet Valley || Explore Surkhet || Karnali Province

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 มี.ค. 2024
  • The Surkhet Valley was part of the Khas kingdom which controlled parts of Nepal, India and Tibet during the 11th and early 14th centuries. Sinja Valley in Jumla District of Karnali Province was the capital of the state. However, the Surkhet Valley, which connects the northern Himalayas with the southern plains of the Terai, was a center of trade in the Middle Ages. There are many archaeological sites, temples and ruins in this area.
    "After reaching Surkhet, the three must-visit places are Kakrebihar, Deuti Bajyai, and Bulbule, where you shouldn't miss out on."
    यहाँ समेटिएका पात्रहरु तपाईलाई कस्तो लाग्यो । यसरि समेट्दा अंझै पर्यटन ब्यबसायमा लाग्न हौसला मिलोस । हामिले गर्दा केहि सहयोग मिलोस भनेर पहिलाको भन्दा अलिकति केहि नयाँ प्रयास भएको छ्। सानो तथा ठुला पर्यटन ब्यापारीहरुलाई नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने प्रेरणा मिलोस भन्ने लाग्छ्। तपाईहरुको प्रतिक्रिया राख्नु होला है।
    Hospitality partners: SIDDHARTHA (Hospitality From The Heart)
    Travel Gear partner : Setapathar ,Thamel
    Contact : 9818779899
    Accessories partners : EC Store ,Anamnagar
    Contact : 9848867698
    Travel partner : Call Karnali Adventure Treks & expedition
    Email: callkarnali@gmail.com
    Inquiry Regarding Business Collaboration"
    Contact: 9851341890
    ==========================
    Presenter/Direction By: Sirjana Sizzu
    camera/Edit: Keshab Adhikari(keshabfootage)
    ==============================
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our TH-cam channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

ความคิดเห็น • 342

  • @sirjanasizzu
    @sirjanasizzu  3 หลายเดือนก่อน +124

    तपाईहरुको साथ सहयोग र मायाले सबै कुरा सम्भव छ । तपाईहरुले माया दिनु भएन भने अंझै अघि बढ्न मुस्किल हुन्छ्। हामिले एक अर्कालाई साथ दिनै पर्ने हुन्छ ।झनै देश छोडेर बाहिर जाने क्रम जारि छ । यस्तो बेला तपाईले कुनै साना तथा ठुलो उद्द्म अथवा केहि ब्यबसाय सुरु गर्दै हुनुहुन्छ हामिले सहयोग गर्नु पर्छ भने भन्नुहोस है। र भिडियो लाई सबै माझ पुराउन सेयर गरिदिनुहोस ।पर्यटन बिकाशमा तपाईको भुमिका ठुलो हुनेछ्। धन्यवाद ❤

    • @rjsshahiofficial7260
      @rjsshahiofficial7260 3 หลายเดือนก่อน +1

      धेरै दिनको प्रतीक्षा पूरा भयो आफ्नो गाउँ शहर यो बिरानो मुलुक बाट भय पनि हेर्न पाइयो ,बहिनीलाई धेरै धेरै धन्यवाद अझै सफलता मिलोस❤❤❤💐🙏😊

    • @laxmanrawat
      @laxmanrawat 3 หลายเดือนก่อน

      Sirjnasizzu jee ab dang ghorahi ko tourism area lai pani explore garnu hai ❤❤

    • @sirjanamarsangimagar7322
      @sirjanamarsangimagar7322 3 หลายเดือนก่อน

      Thank u so much sister for visited to Karnali province Surkhet ...❤️❤️

    • @mingururng-ho9xx
      @mingururng-ho9xx 3 หลายเดือนก่อน

      ​@@laxmanrawat😊

    • @mingururng-ho9xx
      @mingururng-ho9xx 3 หลายเดือนก่อน

      Thanks Sirjana for new vlog .

  • @MrTrichandra
    @MrTrichandra 3 หลายเดือนก่อน +43

    साँच्चै सुर्खेत सुन्दर रहेछ । तपाईंकै भिडियो हेरेपछि । सुनेको राजा विरेन्द्रले नेपालको राजधानी बनाउन खोजेको सुर्खेत थियो रे ! यता पनि रैछ LOVE पार्क ❤

  • @Kueero
    @Kueero 3 หลายเดือนก่อน +17

    कर्णाली ले जन्म दिएको छोरी सिज्ज़ु। हेर्दै छु हाम्रो कर्णाली। कसले कसले हेर्दै हो ।❤

    • @Nikhilmailarasaily
      @Nikhilmailarasaily หลายเดือนก่อน

      कर्णाली कुन जिल्ला मा जन्मिनु भयो होला नि

  • @sunitasejuwal
    @sunitasejuwal 3 หลายเดือนก่อน +2

    अति नै सुन्दर हाम्रो सुर्खेत 💜

  • @gyanugahamagar9732.
    @gyanugahamagar9732. 2 หลายเดือนก่อน +1

    हाम्रो सुर्खेत राम्रो सुर्खेत ✨♥️

  • @birrai6275
    @birrai6275 3 หลายเดือนก่อน +3

    आजको छुट्टी अत्यन्तै मनोरम दृश्यलाई नियाल्नको निम्ति खर्चिन पाउँदा अत्यन्तै खुशी लाग्यो । धन्यवाद बैनी श्रीजना ।❤❤

  • @bikershub9680
    @bikershub9680 3 หลายเดือนก่อน +2

    Surkhet and karnali Pradesh is so underrated
    Thank you for showing our surkhet ❤

  • @melinab.c3113
    @melinab.c3113 3 หลายเดือนก่อน +3

    स्वागत छ हाम्रो सुर्खेत मा हजुरलाई! यात्रा सफल रहोस गंगामाला देउती बजैले रक्षा गरुन

  • @anantabahadurkumal2752
    @anantabahadurkumal2752 3 หลายเดือนก่อน +5

    म नि हेर्दै छु है सिज्जु दिदी साउदिको दमाम देखि सार्है राम्रो लाग्यो सुर्खेत

    • @Vlogernabin2016
      @Vlogernabin2016 3 หลายเดือนก่อน

      Southkorea Tira ko video herna man vayo yeta aau hai sathi haru

  • @ompundhurba3814
    @ompundhurba3814 3 หลายเดือนก่อน +1

    सुर्खेतको सुन्दरता घरमै बसेर हेर्न पाईयो यॅहालाई धेरै धेरै धन्यवाद।

  • @jptvlog197
    @jptvlog197 3 หลายเดือนก่อน +2

    salute for entire team for your hard working. It's really beautiful place. I am exiting to visit Surkeht. ❤❤

  • @rameshprasadsharma3599
    @rameshprasadsharma3599 3 หลายเดือนก่อน +2

    कम छैन हाम्रो सुर्खेत
    love you all aff you❤❤

  • @sujanvlogs5634
    @sujanvlogs5634 3 หลายเดือนก่อน +6

    I am from surkhet
    I never see videos like this about surkhet what a editing next level
    Thanks for making this epic video
    And Lot's from surkhet and sujan vlogs

  • @user-kl5uv2so4x
    @user-kl5uv2so4x 3 หลายเดือนก่อน +2

    Very nice place

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 3 หลายเดือนก่อน

    एकदमै राम्रो लाग्यो सुर्खेत म्याम ले बनाउनु भयको भिडियो हेरेर खुशी लाग्यो यस्तै यस्तो भिडियो हेरन पायोस
    नेपाल को हरेक ठाउँ हरु को हेर्नपैयोस अनि बत्रि सर को बिचार एकदमै राम्रो लाग्यो म्यामलाइ आगामि दिन को सुभकामना म दुबइ बाट हेरेको
    ❤❤❤❤❤❤❤❤
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali 3 หลายเดือนก่อน +1

    सुरखेतको बुलबुले ताल मै सानो हुनाले छुट्यो माया जाल❤❤❤❤❤

  • @santoshadhikary6738
    @santoshadhikary6738 3 หลายเดือนก่อน +1

    नेपालको मध्यकालीन इतिहासको एक अब्बल राज्य खस साम्राज्यको प्रतिनिधित्व गर्ने एक प्रमुख ऐतिहासिक प्रमाण र संरचना हो काँक्रेविहार , त्यस्तै देउती बजैको आफ्नै बेग्लै मौलिकता र महत्त्व छ , विरेन्द्रनगर आफैँमा कर्णाली प्रदेशको राजधानी हुनुका साथै एक सुन्दर उपत्यका पनि हो तर बुलबुले तालको वर्तमान स्थितिलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखियो । सुर्खेत घुमाउनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद ! 🙏❤️

  • @Sajana-Rai
    @Sajana-Rai 3 หลายเดือนก่อน +1

    साची नै राम्रो छ हाम्रो देश नेपाल 🇳🇵💐🌏️💗.l

  • @chndilaltamang7950
    @chndilaltamang7950 3 หลายเดือนก่อน

    एकदम राम्राे छ 🌺👍️👍️👍️🌺

  • @buddhiprasadphago2423
    @buddhiprasadphago2423 3 หลายเดือนก่อน +1

    अति सुन्दर सुर्खेत एक पटक पुग्नै पर्ने रहेछ!

  • @dulalbn78
    @dulalbn78 3 หลายเดือนก่อน

    ५० प्रभावशाली महिला २०८० को सूचीमा पर्न सफल हुनुभएकोमा बधाई छ। हामी जस्ता देशदर्शनमा निस्कन नसकेकाहरुलाई आफ्ना भिडियोमार्फत घुमाउनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाईंको आगामी यात्रा अझ घनीभूत रुपमा अगाडि बढोस् । शुभकामना !!!

  • @janmajayaRai-gy7ne
    @janmajayaRai-gy7ne 3 หลายเดือนก่อน

    सिर्जना जी तपाईलाई धेरै धन्यवाद छ घरै बसेर देश दर्शन गर्ने अबसर दिनुभएकोमा अझै नयाँ नयाँ ठाउँ हेर्न पाईराखौ है

  • @pradipsane52
    @pradipsane52 3 หลายเดือนก่อน +1

    कसैले कहिल्यै देखेन यसपालि देखोस ।
    राजधानीले एकपटक कर्णाली देखोस ।
    प्राकृतिक मनोरम दृश्य र जीवनबुटि
    विकटको बिकास नगर्ने भ्रम फाली देखोस ।
    ❤❤❤❤❤❤❤❤❤सुन्दर जुम्ला, सुन्दर कर्णाली भाषा र संस्कृतिको उदगम थलो ।

  • @namrajbuddhasblogs.
    @namrajbuddhasblogs. 3 หลายเดือนก่อน +1

    मेरो साइड देखी माया सिर्जना जी दीर्घायु सु स्वस्थ कामना राम्रो छ, आगमी दिन मा झनै राम्रो प्रगति होस । शुभ कामना। 🎉🎉🎉❤

  • @user-nf6fr7zb5d
    @user-nf6fr7zb5d 3 หลายเดือนก่อน +1

    अनि यति शुन्दर यात्रा देखाउनुहुने क्यामरा म्यान कहिलेकाही देखाउनु न ❤❤❤

  • @anmolroshan4641
    @anmolroshan4641 3 หลายเดือนก่อน +1

    अति सुन्दर कर्णाली प्रदेश को सुर्खेत जिल्ला , अति रमाइलो धन्यवाद सिर्जना जी 🙏🙏 सुर्खेत घुमाउनु भएकोमा

  • @tapendradhami588
    @tapendradhami588 3 หลายเดือนก่อน

    सिर्जना बैनिको कृपाले बसिबसि काँक्रेबिहार र देउति बज्यै को दर्शन गरियो र सुर्खेत घुमियो हार्दिक धन्यबाद तपाईलाई ❤

  • @Vlogernabin2016
    @Vlogernabin2016 3 หลายเดือนก่อน +1

    Hamro surkhet ramro surkhet from southkorea ❤❤❤

  • @prahaladadhikari7981
    @prahaladadhikari7981 3 หลายเดือนก่อน +1

    Thank you for promote Surkhet ❤

  • @pahadikanxi2226
    @pahadikanxi2226 3 หลายเดือนก่อน +1

    Dizu को भिडियो कति राम्रो हुन्छ त भन्नै पर्दैन आजको भिडियोमा चाई सबै भन्दा bestकाँक्रेबिहार लाग्यो।।।।।❤❤❤❤❤

  • @bhojb.garamjamagar7738
    @bhojb.garamjamagar7738 3 หลายเดือนก่อน +1

    गित मा सुनेको बुलबुले ताल को अवस्था देख्दा दुख लाग्यो
    "काक्रे बिहार मन्दिर" क्या गजबको र छ।

  • @billgeatsbm6290
    @billgeatsbm6290 3 หลายเดือนก่อน +2

    AMAZING NEPAL 🇳🇵.WELCOME ALL AMAZING NEPAL 🇳🇵.

  • @Tilak_Tilija
    @Tilak_Tilija 3 หลายเดือนก่อน +1

    अति सुन्दर सुर्खेत ❤️❤️❤️

  • @user-nc3fd9ur7f
    @user-nc3fd9ur7f 3 หลายเดือนก่อน +1

    Nepal is a one of the so beautiful tourist country in the World I love too

  • @Khawameeraineevlog_official
    @Khawameeraineevlog_official 3 หลายเดือนก่อน +1

    धेरै लामो परखाइ पछि भिडियो हेर्नु पाइयो अत्यन्तै सुन्दर नेपाल 🎉🎉🎉

  • @phadindrakarki3237
    @phadindrakarki3237 3 หลายเดือนก่อน

    आहा कति सुन्दर ठाउ .....❤

  • @Sammy592
    @Sammy592 3 หลายเดือนก่อน +1

    ❤😍❤️आहा!
    क्या मज्जा लाग्यो !
    धेरै मीठो आवाज अनि, पृष्ठभूमिमा सुमधुर धुन, भिडियो प्रस्तुति सबै उत्कृष्ट छ दिजु❤️❤️ घुम्नेक्रममा आफ्नो ख्याल राख्नुहोला हस ❤️ धेरै माया प्यारी दिदि🙏🙏🙏😊

  • @Shishiryt245
    @Shishiryt245 3 หลายเดือนก่อน +2

    Thank you so much DD for visiting my birthplace! It's indeed a beautiful place but heard by few people only Thank you from my heart! ❤❤

  • @denikhatri3333
    @denikhatri3333 3 หลายเดือนก่อน +1

    Wow naturally beautiful karnali province ❤🌹

  • @naren99b
    @naren99b 3 หลายเดือนก่อน +1

    धेरै पछिको रमाइलो भिडियो रमाइलो कर्णाली ❤❤❤❤

  • @SandipKarki-yw9xh
    @SandipKarki-yw9xh 3 หลายเดือนก่อน +1

    हजुर लाई लाख लाख शुभकामना छ❤❤❤❤

  • @DipSingh.
    @DipSingh. 3 หลายเดือนก่อน +1

    Such a beautiful place 💖

  • @14sayer
    @14sayer 3 หลายเดือนก่อน +1

    Its great effort for exploring the tourist attractions of Surkhet🎉🎉

  • @hemrajpoon8077
    @hemrajpoon8077 3 หลายเดือนก่อน +1

    Beautiful Surkhet Vlog Nani ❤❤

  • @bheemrai9396
    @bheemrai9396 3 หลายเดือนก่อน +2

    सायद सन २०१२ तिर म पहिलो र अन्तिम पटक अहिलेको यो भव्य समरचना काक्रेविहार पुग्दा सबै ढुङ्गाहरु यत्रतत्र छरपष्ट, लथालिङ्ग र तलतलसम्म छरिएर रहेको अवस्था थियो । म र मेरो टिमले त्यति बेलाको बाकी रहेको foundation माथि बसी फोटो खिचेर हिडेपछी म फेरि पुग्न सकेको छैन । अब कुनै दिन यो पुन:निर्मित भव्य समरचना काक्रेविहार मन्दिर घुम्न जाने छु ।

  • @Sarutamang24
    @Sarutamang24 3 หลายเดือนก่อน +2

    Wow finally waiting is over❤

  • @anishdahalvlogs
    @anishdahalvlogs 3 หลายเดือนก่อน +1

    सधैं झैं जानकारी मुलक भिडियो Sister.

  • @P-reem
    @P-reem 3 หลายเดือนก่อน

    सारै राम्रो छ । हाम्रो सुर्खेत सबैलाई देखाई दिनुभयो यहालाई धन्यवाद।❤

  • @mohanbahadurshahi4460
    @mohanbahadurshahi4460 3 หลายเดือนก่อน +2

    Amazing view wow really beautiful kakre bihar surkheth Nepal 🇳🇵
    Thank you sister for sharing and we know About many places because of you.
    Have a beautiful time always
    God bless you 🙏

  • @SharmilatarungMagar
    @SharmilatarungMagar 3 หลายเดือนก่อน

    हाम्रो सुर्खेत राम्रो सुर्खेत ❤❤

  • @ekthapa7311
    @ekthapa7311 3 หลายเดือนก่อน +2

    तपाईं को यात्रा सदैब सफल रहोस धेरै मेहेनत गरेर भिडियो बनाउनु हुन्छ | अनि हामिलाइ नया नया ठाउँ देखाउनु हुन्छ| हजुर को जय होस ❤

  • @GobindaBista300
    @GobindaBista300 3 หลายเดือนก่อน

    घुम्ने अवसर जुरेको छैन सुर्खेत एक्दम घुम्न प्रेरित गरायो हजुरको यो भिडियोले Sirzana दिज्जु ❤️🙏

  • @gopalmagar3155
    @gopalmagar3155 3 หลายเดือนก่อน +1

    श्रीजना सिस 🙏🙏धन्यबाद हाम्रो कर्णाली को राज्धानी हाम्रो सुर्खेत देखाइ दीएको मा धन्यबाद

  • @itsdbkvlogs
    @itsdbkvlogs 3 หลายเดือนก่อน +1

    Wait is over after long days ❤

  • @bhabinghartimagar
    @bhabinghartimagar 3 หลายเดือนก่อน +1

    Amazing destination ,beautiful peoples and beautiful places. No words to say just wow wow wow………………Thank you ! All entire team for your efforts. ❤❤❤

  • @nirutashahi8669
    @nirutashahi8669 3 หลายเดือนก่อน

    वाउ, सुर्खेत मेरो लागी नयाँ ठाउँ नलागेपनि सुर्खेतलाइ चिनाउने यहाँका सम्भावना र समस्यालाइ पहिचान गर्ने तरीका भने नयाँ, सुन्दर लाग्यो! सधैभरी यसैगरी हजुरले नेपाल अझै भनौ कर्णालि लाइ चिनाउने र हामिले भिडियो मार्फत भएपनि नजिक बाट चिन्ने सौभाग्य मिलिरहोस प्यारी दिज्यु😍

  • @ekbahadurmagar1978
    @ekbahadurmagar1978 3 หลายเดือนก่อน +1

    Wow So Beautiful Nepal 🇳🇵 Surkhet 🤩🤩

  • @nandarajali209
    @nandarajali209 3 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सिर्जना बाहिनी लाई येति राम्रो भिडियो हेर्न पाएकोमा प्रदेश मै बसेर नि आफू जन्मेको ठाँउ गाउँ मेरो बिरेन्द्र्‍ नगर सुर्खेत धेरै मिस गरेको छु 👌👌🌹❤️💖🌺🌼🌺🌼😘😘

  • @DeviRam-vg3iv
    @DeviRam-vg3iv 2 หลายเดือนก่อน

    राम्रो लाग्यो

  • @lalitroka2503
    @lalitroka2503 3 หลายเดือนก่อน

    शुन्दर 🙏👍️❤️

  • @dipakthapa2736
    @dipakthapa2736 3 หลายเดือนก่อน +1

    Wow कति आनन्द लाग्यो भिडियो हेरेर।

  • @dinapokhrel7353
    @dinapokhrel7353 2 หลายเดือนก่อน

    सिर्जु लाइ धेरै नमस्ते

  • @himalrai25
    @himalrai25 3 หลายเดือนก่อน

    सुन्दर सुर्खेत ताप्लेजुङ पनि आउनुहाेला यहालाई निम्ताे छ है 🙏🌄

  • @shyamchhetri5386
    @shyamchhetri5386 3 หลายเดือนก่อน

    जय जय होस्।

  • @killff8132
    @killff8132 3 หลายเดือนก่อน

    Surkhet mero maiti ghar ho ❤ baini lai derai dhannybat

  • @lokbahadurpun3487
    @lokbahadurpun3487 3 หลายเดือนก่อน +1

    Sizzu keep it up

  • @Educationuniverse2024
    @Educationuniverse2024 3 หลายเดือนก่อน

    तपाईको सुर्खेतसँग सम्बन्धित भिडियो हेरे । राम्रो छ । अरु धेरै भिडियो बनाउनु होला ।

  • @purnitamang8273
    @purnitamang8273 3 หลายเดือนก่อน

    राम्रो सुर्खेत हाम्रो सुर्खेत ❤❤1k भन्दा तल सब्सक्राइब भएका साथीहरु एक्ले अर्को लाई सहयोग गरुम है

  • @jagatjunggc8450
    @jagatjunggc8450 3 หลายเดือนก่อน

    त्यहाँ जांदाको मिठो चिया र फर्किदा भोकको तालमा आगोमा पाकेको भात र कालोदालको झोलसंग भात खानुको छुट्टै मज्जा छ।
    अनुभव थियो २०७० सालतिरको 😊

  • @naradippariyar1307
    @naradippariyar1307 3 หลายเดือนก่อน

    राम्री बहिनिको राम्रो सुन्दर अनि जानकारीमुलुक भिडियो ❤❤❤

  • @sushilpant805
    @sushilpant805 3 หลายเดือนก่อน +1

    🇳🇵🇳🇵❤️अनमोल रत्न 🇳🇵

  • @compassionatecloud749
    @compassionatecloud749 3 หลายเดือนก่อน

    सुर्खेत आफैमा नयाँ गन्तव्य नभए पनि "व्याख्या गर्ने नयाँ तरिकाले हरेरहुँ घुमिरहुँ जस्तो लाग्छ ❤

  • @kagutdyukgyal8718
    @kagutdyukgyal8718 3 หลายเดือนก่อน +1

    Very beautiful video & place …I loved it ❤❤❤

  • @bdahal4613
    @bdahal4613 3 หลายเดือนก่อน

    धन्यबाद ! सिर्जना सिस ।

  • @badrikoirala9703
    @badrikoirala9703 3 หลายเดือนก่อน +1

    Absolutely amazing ❤

  • @balramthapa833
    @balramthapa833 3 หลายเดือนก่อน

    Aati sunder

  • @NishaGurung344
    @NishaGurung344 3 หลายเดือนก่อน +1

    Surkhet ❤

  • @MakarSingMoktan
    @MakarSingMoktan 3 หลายเดือนก่อน

    ATI Ramro x Surkhet

  • @ganeshlama2362
    @ganeshlama2362 3 หลายเดือนก่อน

    Great surkhet scenes thanks

  • @harkapun9874
    @harkapun9874 3 หลายเดือนก่อน

    आफ्नो फोहर आफै सङग राख्नु चेतना दिनुभएकोमा मन परेयो धन्यवाद यस्तै जनचेतना नया नया दिदैजानुहोला

  • @kumarkandel6422
    @kumarkandel6422 3 หลายเดือนก่อน

    Thank you for making special video about surkhet.

  • @NandansinghBhandari-hm3kn
    @NandansinghBhandari-hm3kn 3 หลายเดือนก่อน

    Dherai lamo samay pachi vlog heranu sobhagya miliyo.hardik shubhkamnaye tapai lagi bahini sirajana.

  • @anjanaacharya4081
    @anjanaacharya4081 3 หลายเดือนก่อน +1

    Such a beautiful place ❣️😘

  • @SandhyaKumari-zm4tn
    @SandhyaKumari-zm4tn 3 หลายเดือนก่อน +1

    Mann❤ ko tyo kunai ma maily panee thau pa a so Sriju lai Mero panee ❤ nai ❤ lau aba surkhet ghumna jau sangsangai.....😊😊😊

  • @tulthapamagar.
    @tulthapamagar. 3 หลายเดือนก่อน

    ekdam daami laayo wonderful #surkher

  • @anantaghimire5483
    @anantaghimire5483 3 หลายเดือนก่อน

    wooo कति राम्रो ठाउँ

  • @hamronepal77
    @hamronepal77 3 หลายเดือนก่อน +1

    Beautiful surkhet ❤
    thank u

  • @vishnuthapa7894
    @vishnuthapa7894 3 หลายเดือนก่อน +1

    Absolutely Amazing ❤

  • @kml591
    @kml591 3 หลายเดือนก่อน +1

    धेरै दिन पछी आज हजुर को भिडियो को दर्शन पयो ! थप प्रगति शुभकामना !

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 3 หลายเดือนก่อน

    रमाइलाे यात्रा।शुभकामना।

  • @riteshgurung8428
    @riteshgurung8428 3 หลายเดือนก่อน

    Dherai mitho video 🎉

  • @neemkantadangi.
    @neemkantadangi. 3 หลายเดือนก่อน

    Its Beautiful Place Thank You For wonderful Video

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7te 3 หลายเดือนก่อน +1

    तेयो सुन्दर थाउ र तपाईंको बोली झनै राम्रो अनि कर्को कुरा बुदि त जस्को नि रिसाउनी साराइ मन पर्यो तेयो सब्द 😂

  • @rajugurung677
    @rajugurung677 3 หลายเดือนก่อน

    "सुन्दर कथा"

  • @srabanrupakheti6879
    @srabanrupakheti6879 3 หลายเดือนก่อน

    🙏🙏👌👌🇳🇵🇳🇵🇳🇵अत्यन्तै सुन्दर गन्तब्य

  • @khusiramchoudhary7577
    @khusiramchoudhary7577 3 หลายเดือนก่อน

    Atti sundar ❤❤❤

  • @Govinda_Sharma1
    @Govinda_Sharma1 3 หลายเดือนก่อน

    सुन्दर प्रस्तुती !

  • @user-cp2pw7jj6s
    @user-cp2pw7jj6s 3 หลายเดือนก่อน

    Amazing Presentation.........Hamro Surkhet Ramro Surkhet ❤❤

  • @Aasha_Khatri
    @Aasha_Khatri 3 หลายเดือนก่อน

    guff sundai sathai surkhet ko ramailo thauuharu herda ananda aayo😍😍

  • @sundarlama3033
    @sundarlama3033 3 หลายเดือนก่อน

    Wow nature le varipurna mero nepal