राजु परियार र मिना बुढाथोकीको ऐतिहासिक भिडन्त, धेरै पछि राजुले तताए इन्द्रेणी । २९.११.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 434

  • @ashokgurung9698
    @ashokgurung9698 2 ปีที่แล้ว +10

    तेसै स्वर सम्राट पुरस्कार देको होइन राजु परियरलाइ

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 2 ปีที่แล้ว +12

    मैले नबुझेको कुरो राजु दाइ इन्द्रेणी मा लोक स्वर सम्राट भएसी धेरै पट्क आउनु भयो तर इन्द्रेणी परिवार ले किन स्वर सम्राट भनेर सम्बोधन गर्दैन ?? अचम्म छ यार किन पक्षपात गरेको ??

    • @BasantKumar-df8wx
      @BasantKumar-df8wx 2 ปีที่แล้ว +5

      Kirshn kadel aakhira bauna nai ho swar samrat raju pariyar bhan yasko bhau dherai badheya ko xa herauta Raju is king

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 ปีที่แล้ว +3

    Nepali Janta le Lok swar samrat raju pariyar sukar nu bhaxa tarkirshan kadel ab arko karekarm ma swar samrat raju pariyar bhane ra sambhodan gara raju is king

  • @tejkala5642
    @tejkala5642 2 ปีที่แล้ว +4

    Raju daiko swor jati suneni sunirahu jasto lagxa ho.

  • @joshililamani8677
    @joshililamani8677 2 ปีที่แล้ว +9

    Raju vs Kajal Joshi काे एउटा episode लाईभ दोहारी आउँनु परो हैं छिट्टै ❤️🇳🇵

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +25

    लोक दोहोरी को किङ्ग राजु ज्यु र दोहोरी चेनपेन की बिजेता मिना ज्यु र कमिडेन क्यारीकेचर का बादसाहा सुबोध ज्यु मा सम्मान को साथै सलाम छ, सुपर डुपर दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @bipeenbhattrai2683
    @bipeenbhattrai2683 2 ปีที่แล้ว +67

    लोक गीत अनि लोक दोहोरिका राजा आदरणीय दाजु राजु परियार लाई मन नपराउने सायदै कोहि नहोला 🥀🥀🇳🇵🇳🇵

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +20

    साचिकै हिरा हुन राजु परियार सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 2 ปีที่แล้ว +16

    लोक स्वर सम्राट राजु दाई र मिना दिदी को फ्यान जति पनि हुनुहुन्छ यता हाजिर हुनु ल ।।।🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +34

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार हरु मा छिटो टेङडिङ मा पुगोस यो दोहोरी

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +8

    राजुभाइले इन्द्रेणी टिक्दा त्यसैपनि रमाइलो हुन्छ

  • @durgakhanal5857
    @durgakhanal5857 2 ปีที่แล้ว +13

    तेसैलेपो दोहोरी च्याम्पियन बनेऊ हौली त मीना बुढाथोकी बहिनी
    लाखौ लाख बधाई तथा अझै प्रगतीको कामना छ

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +48

    दोहोरीको राजा दाजु राजु परियार र मिना बुढाथोकी बहिनि अति रमाइलो जय इन्द्रेणी अन्तिम मा गाउने ढकाल भाइ को गितले मन छोयो

    • @mangalmalla4274
      @mangalmalla4274 2 ปีที่แล้ว

      आहा निकै मार्मिक दाजु ❣️❣️❣️❣️🙏

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +12

    सुलुट छ अगरज गायक राजु सर लाई
    रमाइलो भयो ।जय स्वामिमान
    सर आयुशा र राजु सर को गीत राख्नु
    परो 🙏🙏🌷👌❤️👍️💘

  • @dineshthapa5742
    @dineshthapa5742 2 ปีที่แล้ว +17

    लोक सम्राट राजु परियार जि अनि मिना बहिनी को बिग फ्यान निकै रमाइलो होला जस्तो छ है आज को एपिसोड

  • @narayanpokhrel6583
    @narayanpokhrel6583 2 ปีที่แล้ว +8

    राजु को बिग फयान

  • @शिव-स2झ
    @शिव-स2झ 2 ปีที่แล้ว +3

    दोहोरी बबाल लाग्दै छ है हेर्दै छु।।राजु दाइ र मिना जि को ठूलो फ्यान।।अनि बासे दाइ र मिना जि को भिडन्त पर्ला जस्तो छ आज भोलिमै।।।राइफल छाउनिमा भन्ने भाकामा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇦🇪

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +21

    संसारभरिका नेपालीको मन जोड्ने इन्द्रेणी 🌈🌺
    जय इन्द्रेणी 🌈🌺
    राम्रो इन्द्रेणी 🌈
    हाम्रो इन्द्रेणी 🌈
    सुख दुःख साट्ने इन्द्रेणी 🌈
    लोकसंस्कृतिको जगेर्ना गर्ने
    इन्द्रेणी 🌈
    मानव सेवामा खट्ने इन्द्रेणी 🌈
    इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐🌺

    • @bishnubot4774
      @bishnubot4774 2 ปีที่แล้ว

      Subodhngautam ji.lai dui shabda ni rakhnne samaya dinu bhayana sir ali khallo.lagyp.

  • @अमृतअधिकारी
    @अमृतअधिकारी 2 ปีที่แล้ว +6

    बबाल राजु परियार र मीना जी भएपछि धमका नहुने त कुरै भएन तेसै माथि मनुको हेरिरहनु जस्तो मुस्कान सुनमा सुगन्ध 👌👌👍️👍️🙏🙏🙏😘😘💓

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +11

    राजु परियार सर र मिना बुढाथोकी बहिनी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो राजु सर मिना बहिनी युवराज सर छत्र भाई बासु सर सुमित्रा बहिनीको नाच राम्रो छ धन्यवाद छ

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +12

    आहा मलाई मन पर्ने राजु परियार र मिना बहिनीको धेरै राम्रो छ हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏😀

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +1

    सिताराम लाइ मेनुकापरियार संग फापेकाे थियाे फेरिपनि सहकार्य गर्नुहाेला सितारामजि

  • @minbahadurgc662
    @minbahadurgc662 2 ปีที่แล้ว +55

    राजु दाइ को एकल स्वरमा गाएका गितहरुको म ठूलो फ्यान हुँ❣️❣️❣️

  • @santoshbasnet4674
    @santoshbasnet4674 2 ปีที่แล้ว +3

    1stt

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว +10

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका मिना बुढाथोकि को गित एकदम राम्रो छ आगामी दिनमा पनि यस्तै गरि नयाँ सुन्न पाइयोस् भन्ने कामना गर्दछु साथै सम्पुर्ण कलाकार टिम लाइ उच्च सम्मान गर्दछु

  • @jangasewa3354
    @jangasewa3354 2 ปีที่แล้ว +2

    Raju daju ra mina ji ko sabya bhabya dohori sahrai ramaelo lagyo jaya endreni

  • @himpunmgr4075
    @himpunmgr4075 2 ปีที่แล้ว +3

    धेरै दिन पछि मिना बुडा मगर बैनि को गित सुन्न पाउँदा धेरै ख़ुशी लागेयो दुबै जना को उत्कृष्ट प्रस्तुति दुबै जना लाइ धन्यबाद

  • @jyotishbudha
    @jyotishbudha 2 ปีที่แล้ว +8

    हार्दिक हार्दिक !!! आभार सम्पुर्ण लाई ।
    please ! please ! NEXT PART PLEASE!!! मिना बुडाथोकी and राजु परियार ज्यु को please !
    thank you .

  • @newman7364
    @newman7364 2 ปีที่แล้ว +4

    राजु दाइ, हैन कति मिठो हो तपाइंको स्वर ! शुरुको एकल गीत बाफ रे!! goosebumps !!!

  • @narayanpoudel8891
    @narayanpoudel8891 2 ปีที่แล้ว +11

    साच्चै भन्नु पर्दा नेपाली तारा राजु परियार धेरै धेरै धन्यवाद दिन चाहन्छु ।🙏🙏🙏🙏

  • @2345-g9n
    @2345-g9n 2 ปีที่แล้ว +5

    आहा कति रमाइलो दोहोरी को राजा र रानी को भिडन्त रमाइलो नाच्ने हरु उस्तै कडा सबैलाई 🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnaraut8783
    @krishnaraut8783 2 ปีที่แล้ว +4

    लोक स्वर सम्राट मित्र राजु परियार मित्रलाई सम्मान छ।
    सरस्वती देविको वास सदैव रहिरहोस ।

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +10

    अाज राजु र मिनाको घमसान रमाइलो दोहोरी हेर्न पाइयो धेरै समय पछि सदैव जय होस ईन्द्रेणीको

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว +1

      आज राजु र मिनाकाे घमसान रमाइलाे दाेहाेरी हेर्न पाइयाे धेरै समय पछि सदैव जय हेस ईन्देणीकाे

  • @nabarajsharma2551
    @nabarajsharma2551 2 ปีที่แล้ว +8

    धेरै मज्जा आयो राजुदाई र मीना बहिनीले गाएको गीत सुनेर ।
    धन्यवाद

  • @bhuwanpathak7021
    @bhuwanpathak7021 2 ปีที่แล้ว +19

    राजु भाईको गीतगाऊने कला,शब्द छनोट र टुक्काहरु अति नै मर्म स्पर्शि छन।

  • @ashoklama7618
    @ashoklama7618 2 ปีที่แล้ว +12

    Very very nice dohori Raju dada❤️❤️🙏🙏🙏

  • @sujinaphuyal
    @sujinaphuyal 2 ปีที่แล้ว +11

    Raju dada always best❤king 🤴 of this universe 🦋💫

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +5

    राजु सर र मिना बहिनी को सारै राम्रो प्रस्तुति

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 ปีที่แล้ว +5

    आहा कस्तो रमाइलो टॉप टॉप दोहोरि गाएक गाईका दोहोरि सुनू र हेर्नू पाउदा के चाइयो र 👏👏👏👏👏

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +10

    जय गित //
    जय संगीत //
    ल आज खुब रमाइलो हुने भो//
    जय इन्द्रेणी ///////

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 ปีที่แล้ว +11

    आह कति राम्रो भाबुक दोहोरी दुबै जनालाई धेरै धेरै सम्मान छ।

  • @jyotishbudha
    @jyotishbudha 2 ปีที่แล้ว +12

    प्रिय गुरु,,, राजु परियार ज्यु , को साहित्तिक दोहोरी हेर्दा , सुन्दा क्या आनन्द मिल्छ मालाई आरुहरुको आफ्नै अभिमत !
    धन्यवाद !

  • @reetapanday8841
    @reetapanday8841 2 ปีที่แล้ว +2

    Raju mero best ho lok geet ma,tara maeley esto halat ma chiney ko yo raju vai lai, tara aaja indreyni ma ra hakikat ma narak bata nikalana safal vako ma bhadai raju ji.

  • @dipakmagar4051
    @dipakmagar4051 2 ปีที่แล้ว +4

    Raju dai ko harek gayan geetharu sunesi harsa khusi mon santa hunxa big respect raju dai🙏🙏

  • @mohantamang3596
    @mohantamang3596 2 ปีที่แล้ว +25

    अति सुंदर प्रस्तुति लोक गीत king र मिना बहिनी को,❤️👍

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +8

    SINGING FOLK DUETS - PRESERVING CULTURE:
    WOW - WOW - WOW
    RAJU JI - LOK SHOR SAMRAT IS A FOLK DUET KING AND MINA JI - WINNER OF LOK DOHARI CHAMPION REALLY SANG SO BEAUTIFULLY. LOVELY.
    LOVELY HOSTING KRISHNA JI JI JI JI JI.
    Stay safe and healthy. Heaith IS A REAL WEALTH.

  • @arjunkc3413
    @arjunkc3413 2 ปีที่แล้ว +2

    Great song thank you very much dear lovely bhai raju long time pachhi indreni ma dhekhera dherai khusi lageyo lamjung ko name nai KAAFI cha tes pachhi RAINAAS KOOT VIR GREAT GEET sunna pauda lamjung basi ko man mutu kati vayo hola thank very much sabai Tim lai thank you again

  • @arjunmagar5594
    @arjunmagar5594 2 ปีที่แล้ว +10

    उत्कृष्ट दोहोरी सुन्न पाईयो राजु परियार दाजु र मेरो गाउँले चेली मिना बुढाथोकी बहिनीलाई हार्दिक बधाई 🙏🙏

  • @bishnuharighimirekanxo5180
    @bishnuharighimirekanxo5180 2 ปีที่แล้ว +21

    राजु परियार भन्नु र लोकसंगीत क्षेत्रको आधा आकाश भन्नु एकै हो❣️🎊🙏 Best wishes 🎊❣️🙏

  • @bharatthakulla556
    @bharatthakulla556 2 ปีที่แล้ว +3

    सबैभन्दा पहिला कडेल दाइलाइ धन्यवाद म भारतको पुनामा कामको सिलसिलामा छु म हजुरको नियमित गित सुनने म यक दिन पनि छुटयो भने राती ननिदाउने हु अनि राजु परियार को मात्रै दित सुनने गरछौ हजुर मेरो यक अनुरोध छ यक दिन राजु र बजगाइ कृसणा को गित सुनने धोको छ हजुर

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +7

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

  • @gangapoudel6355
    @gangapoudel6355 2 ปีที่แล้ว +5

    राजु परियार र मिना बहिनिलाई धेरै धेरै धन्यवाद सारैमिठाे गित गाउनु भयाे दुबै सार‌‌ै अनुसार का पात्र हुनुहुन्छ ।

  • @RadheyShyam-fo2bw
    @RadheyShyam-fo2bw 2 ปีที่แล้ว +37

    स्वोर सम्राट लोक दोहोरी को राजा इन्द्रेणी मा आएर गीत गाएर इन्द्रेणीको कार्यक्रम शोभा साथै बिश्वब्यापी बनाइदिएको मा सलाम ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 ปีที่แล้ว +3

    गीत राजु दाजुले गाउनु हुन्छ के साच्चिकै मन मुटुमा छुन्छ

    • @rameshbaralofficial
      @rameshbaralofficial 2 ปีที่แล้ว

      Sai kura
      th-cam.com/channels/6GHS9An0h8dmu-v61z1Rdg.html

  • @sajankhanal2023
    @sajankhanal2023 2 ปีที่แล้ว +2

    Me first 😉😉

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 ปีที่แล้ว +3

    Swar samrat raju pariyar dai

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +7

    आज धेरै दिन पछि राजु परियार र मिना बुढाथोकी बीचको सारै रमाइलो दाेहाेरी ।।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 ปีที่แล้ว +8

    राजु भाईको गित सुन्दा आनन्द आउछ बल्ल महसुसहुन्छ Nepalese हो भनेर😞🌹

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 ปีที่แล้ว +7

    So good song Raju sir namaste to all indians family members namaste hjr

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    Aahaa ati nai mitho ramailo ahaaa

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +3

    मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ

  • @bahadurbasnet6585
    @bahadurbasnet6585 2 ปีที่แล้ว +2

    आजा झनै रमाइलो राजु र मिनाको दमदार भिडन्त धेरै धेरै बधाई छ सबैलाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +10

    धेरै मिठो दोहोरी गाउनु भयो दुबै जनाले सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @jitendramagar3026
    @jitendramagar3026 2 ปีที่แล้ว +1

    लोक देहोरी को दुनियाँमा अब अर्को राजु परियार आउला कि नआउला प्रिय राजु दाइ मेरो जिउने आधार नै तपाइँ हो 🙏

  • @shushilregmi6836
    @shushilregmi6836 2 ปีที่แล้ว +3

    🥰❤️

  • @pritamsingh892
    @pritamsingh892 2 ปีที่แล้ว +5

    धेरै पछि उत्कृष्ट दोहोरी सुन्न पाइयो👌👌👌💕💕

  • @karanchetree9089
    @karanchetree9089 2 ปีที่แล้ว +1

    Jay indreni tm

  • @pembalama6082
    @pembalama6082 2 ปีที่แล้ว +7

    मेरो जीवन सङ्ग मेलखाने गीत यो गीत सुन्दा रुन मन लाग्यो।।।

  • @tekbahadurgharti727
    @tekbahadurgharti727 2 ปีที่แล้ว +1

    👌👌👌सुपर राजु दाजुको शब्द छ्नोट

  • @shankarbhatt4090
    @shankarbhatt4090 2 ปีที่แล้ว +5

    Very nice 🙏🙏💞🚩

  • @drrokaya4464
    @drrokaya4464 2 ปีที่แล้ว +3

    🙏🙏🙏🙏

  • @binodthapa6316
    @binodthapa6316 2 ปีที่แล้ว +8

    धन्वायद स्वरका धनी दुवै लाई❤️❤️❤️

  • @thappasuraj1514
    @thappasuraj1514 2 ปีที่แล้ว +3

    लाेक समराट दादा नमन🙏🙏🙏🙏🙏🙏🙏जयकृष्ण सर जय इन्दृेणि🙏🙏🙏

  • @goreuperkoti8003
    @goreuperkoti8003 2 ปีที่แล้ว +2

    Lok dhorei ko king rajhu dajhu miss you all teyam

  • @dilshantsubedi6655
    @dilshantsubedi6655 2 ปีที่แล้ว +1

    Wow raju di

  • @ramkarki2503
    @ramkarki2503 2 ปีที่แล้ว

    Raju sir miadidiju samanxakisn sirkoholtimmasamanxa💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @premgurung7410
    @premgurung7410 2 ปีที่แล้ว +3

    लोकदोहोरीको हस्ती राजू अनि मीनाको उत्कृस्ट दोहोरी एक्दमै हृदयस्पर्सी छ, अगामी दिनमा ईन्द्रेणिबाट येस्तै दोहोरीको आपेक्ष गर्दछू, मुरी मुरी धन्यबाद अलौकिक इन्द्रेणी टीमलाई।

  • @amargurung9584
    @amargurung9584 2 ปีที่แล้ว +3

    Royal Dohari king & queen. Best of luck.

  • @tejkala5642
    @tejkala5642 2 ปีที่แล้ว +3

    Maha gayak swor samrat raju pariyar.

  • @krishnabahadur1278
    @krishnabahadur1278 2 ปีที่แล้ว +6

    Voice king Raju sir congrats return of the Indreni

  • @ramkrishna5651
    @ramkrishna5651 2 ปีที่แล้ว +3

    जय इन्द्रेणी
    यहाँ भन्दा कुनै शब्द लेखे पनि कमी हुनेछ

  • @shovathapa4240
    @shovathapa4240 2 ปีที่แล้ว +4

    दामी छ हजुर आज मिनार राजु सर को गित सुन्ने पाइयो

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर

  • @laxmanb.k7247
    @laxmanb.k7247 2 ปีที่แล้ว +6

    अति राम्रो लाईभ दाेहाेरि राजु दाई मिना दिदि

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    मिठाेदाेहरि गाउनुभयाे लाेकसाम्राट राजुपरियार र दाेहरिच्याम्पेनबिजयता दाङ्गकि चेलि मिनाबुडाथाेकिलाइ धन्नेबाद साङ्गेतिक यात्रा निरन्तर अगाडिबडाउनु सुभकनमना

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 ปีที่แล้ว +2

    सारै राम्रो मन पर्ने भाका सुन्न पाइयो मिना दिदि र राजु दाइको सोरमा

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +19

    आहा धेरै लामो समय पछि राजु दादा र मिनको दोहोरी सुन्न पाइयो सारै खुसी लाग्यो इन्द्रेणीको जय होस पशुपतिनाथले सबैको कल्याण गरुन्

  • @haidarkhan7486
    @haidarkhan7486 2 ปีที่แล้ว +7

    नियमित हेर्छु यो कार्यक्रम ❤️❣️

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว +2

    nice veri nice sang raju sar

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +1

    अाहा लाेक गित लाेक दाेहरीका राजा राजु परियार जि र दाेहरी चैम्पियन कि मिना बुढाथोकी जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार ,दामी छ,यहाँ हरु लाई बधाई तथा शुभकामना छ।जय इन्द्रेणी सम्पूर्ण टिमलाई बधाई छ।।

  • @rajendrashah7143
    @rajendrashah7143 2 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो गित मेरो मन छोयो मलाई भेट हुँदा एक झलक देख्न मन छ

  • @sureshnepali3641
    @sureshnepali3641 2 ปีที่แล้ว +8

    लोक दोहोरिका राजा र लोक दोहोरिकी चेम्पियन गाइका को दोहोरी सुन्न पाउँदा धेरै खुसी लाग्यो र सबै ईन्द्रेणि टिमलाइ बधाई छ्👏👏👏👏

  • @rajusingtan2906
    @rajusingtan2906 2 ปีที่แล้ว +4

    धेरै पछि ईन्देरीमा देखन पाईयाे राजु दाजु लाई

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 ปีที่แล้ว +3

    अति राम्रो आहा के गजब राजु दाइ को त कुरै न गरुउ जति गरेनी शव्द कम पर्छ .सम्झना इन्द्रेणी परिवार लाइ

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 2 ปีที่แล้ว +2

    Jay indreni Jay Sangit Jay Hanuman Ji Log Sangit ka Samrat Raju Pariyar Ra Mina Budhathoki Dubai Jana Dherai Din Pachhi indrenima Dekhna Pauda Dherai Khushi Layo Dubai Jana Lai Salam chha Jay Hanuman Ji Butwal 8..

  • @mainathadhikari1965
    @mainathadhikari1965 2 ปีที่แล้ว +1

    Aaj nikai ramaelo hunxa ki jasto xa

  • @mahatvlogs8028
    @mahatvlogs8028 2 ปีที่แล้ว +2

    Lokdhori king Raju pariyar

  • @narjanggurung5945
    @narjanggurung5945 2 ปีที่แล้ว +1

    AJA MINA AND RAJU BEAUTY PARLOUR GARERA AYA KO RAHE XA SUNDER DEKH DAI XA.GOOD DOHORI.
    THANKS

  • @ommagar5807
    @ommagar5807 2 ปีที่แล้ว +3

    कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै इन्द्रनी तिम लाई बधाई छ धन्नेभाद र राजू दादा लाई पनि मन मुटु देखि नै नमन गर्दछू धन्यवाद ❤️🙏❤️❤️

  • @shreekrishna8256
    @shreekrishna8256 2 ปีที่แล้ว +1

    Raju ati raamro