आहा दोहोरीमा राजु परियार र शिला आलेको पो हुन्छ टक्कर, राजुलाई शिलाले दिइन कडा चुनौती । २७.०२.०८० ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 มิ.ย. 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_ShilaAle #LiveShow #
  • บันเทิง

ความคิดเห็น • 223

  • @karnagurung769
    @karnagurung769 ปีที่แล้ว +9

    इन्द्रेणी को आबिभाबक हामी सबैको अबिभाबक कृष्ण गुरुङ दजु लाई छितै सिघ्रस्वस्थ्य्लाभ भै इन्द्रेणी मा देख्न पाउ

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉

  • @bbp54321
    @bbp54321 ปีที่แล้ว +8

    कुनै ताका सिङ्गेा लेाक तथा देाहेारी क्षेत्रलाई अतुलनिय येागदान दिएकि अद्वितीय गायिका 'लक्ष्मी न्यैापाने' दिदीलाई निम्ता गर्नुपर्येा कृष्ण सर! राजु परियार र लक्ष्मी न्यैापानेकेा प्रत्यक्ष प्रस्तुति हेर्न मन छ! कृपया सुनुवाईकेा लागि हार्दिक आभार!

  • @durgagurung6507
    @durgagurung6507 ปีที่แล้ว +4

    आज भन्दा दुई दशक पहिले थियो होला केही गुनासो त्यसैले स्वर सम्राट राजु सर लाई हँसिली शिला मेडम ले अन्तिम मा बुद्दी नभाको भन्दिए बरै जय गीत संगीत 🙏 सम्पुर्णमा धन्यवाद !

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x ปีที่แล้ว +10

    इन्द्रेणी टिम लाई सलम छ आज राजु भाइ र शिला बहिनी को दोहोरी सुना पायो बधाई होल्ड टिम लाई

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 ปีที่แล้ว +5

    शिला आले र राजुको दोहोरीलाइ हार्दिक नमन सदा सफल्ताको कामना,कृष्ण *शिलाजी ,शिला आलेको श्रीमान लाई एकपटक इन्द्रेणीमा ल्याउनुहोला हामिपनीहेरौ कहाके गर्नुहुन्छ कस्तोहुनुहुन्छ धन्यबाद

  • @lokeshbist111
    @lokeshbist111 ปีที่แล้ว +26

    धेरैमनपर्ने गायक राजु दाइ र शिला आले दिदीको मनैरुवाउँने स्वर उत्तिकै राम्रो दोहोरी पनि जति सुनेपनी नअघाउने ❤❤❤❤❤

    • @jitbahadurpgurung4234
      @jitbahadurpgurung4234 ปีที่แล้ว +2

      Ho hjr ho khana khana lako tr khana nai sakeyana kate xeto geet sakeyo ❤❤❤❤❤🎉🎉🎉

    • @harkasherpa4425
      @harkasherpa4425 11 หลายเดือนก่อน

      कति मिठो दोहोरी

  • @margarhasta7295
    @margarhasta7295 ปีที่แล้ว +5

    सै हो अ है लै बरि लै सल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल चैत चैत 💃💃💃💃💃💃क्या रमाईलो दोहोरी राजु vs शिला आले 🙏🙏जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +8

    अाहा मलाई त धेरै धेरै रमाइलो लागो हजुर हरु लाई कस्तो लागो नि धेरै धेरै शुभकामना छ राजु जि र शिला जि लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय ईन्द्रेणी❤❤❤❤

  • @SantosBk-db4yx
    @SantosBk-db4yx ปีที่แล้ว +5

    बालेन साह लाई एकचोटि प्रमुख अथिति को रूपमा कार्यक्रममा ल्याउनु पर्यो कृष्ण सर

  • @GaneshBahadurBhat-nf8hk
    @GaneshBahadurBhat-nf8hk ปีที่แล้ว +26

    अति राम्रो लोक दोहोरि
    दुवै धेरै सुपरहिट मलाई मन पर्ने
    गायक राजु परियार दाजु र
    गायिका सिला आले दिदि
    दुवै जना असाध्यै राम्रा कलाकार हुन् ❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 ปีที่แล้ว +5

    सोर सम्राट राजु दादा लाई सम्मान सहित सलाम छ

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 ปีที่แล้ว +4

    🍉🍉🍉🍉राजु परियार र शीला आले दुबै जनाको प्रसंशा के गर्न सकिएला र झनै इन्द्रेणी सांस्कृतिक कार्यक्रमकाे 😭😭😭

  • @humlalbhusal233
    @humlalbhusal233 ปีที่แล้ว +4

    💘❤️💗💕👄👄🙏आहा राजु दाइ शिला दिदी अति मिथो धेरै माया लामो सम्झना सम्पूर्ण मा सम्मन सहित नमस्कार 🙏👄👄💕💗❤️💘

  • @tulabadurraut8874
    @tulabadurraut8874 ปีที่แล้ว +3

    सारै राम्रो छ है बदाइ छ सबैलाइ अब ठाडो भाका गाउन लाउनु परो इ दुई जोडि लाई अनि राजु दाइर मन्जु बिक दिदी को दोरि गाको हेर्ने धोको छ

  • @manumanab2834
    @manumanab2834 ปีที่แล้ว +3

    आहा डोरी को तीन फुदा आदरणीय काका राजेन्द्र लम्साल प्रती हार्दिक श्रद्धा सुमन साथै राजु दाइ सिला दिदी प्रती नमन।

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +40

    आदरणीय लोक सो र सम्राट राजु दाई र हाँसो र सोर कि धनी शिला दिदीको दोहोरी अब आनन्द ले हेरिन्छ जय Indreni 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @diludangi
    @diludangi 11 หลายเดือนก่อน +3

    दुखमा परेका लाई सुख दिने पिडामा परेकालाई खुशी दिने मनोरञ्जनात्मक कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰

  • @birendraranabhat5303
    @birendraranabhat5303 ปีที่แล้ว +5

    आज त क्यासेटको जमानामा झै सुनियो❤❤

  • @navarajadhikari843
    @navarajadhikari843 ปีที่แล้ว +3

    राजु दाइ र शिला दिदीको सबै गित ❤❤❤राम्रो ❤❤छ
    तर😢
    😢
    😢
    😢
    😢
    😢
    😢
    यो गितले अलि डर लाग्यो मलाई
    किनकी यस्मा भएको शब्दले साह्रै मन रोयो😢😢😢😢😢😢

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +17

    आहा राजु जि शिला जि को क्या मिठो दोहोरी यहाँ हरु लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @fulmayagrg4020
    @fulmayagrg4020 ปีที่แล้ว +5

    सरै सुरीलो आवाज हाम्रो शिला दिदी को। धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमलाई र साथै शिला दिदी र राजु सर लाई पनि।

  • @punamduwadi5576
    @punamduwadi5576 ปีที่แล้ว +4

    Aaha aaj lok sor👑 samrat 👑lok dohori king👑 raju pariyar dai👑 ra baristha lok dohori gayika shila ale dd ko aagaman vaye derai khusi lagyo jati sune ni naaghaaune yo sangitik jodiko sor ra dohori aaha dami sadhai yestai dekhna paiyos❤️❤️ jay indreni🎉🎉🎉🎉🎉🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว +18

    जय इन्द्रेणी जय राजु सिला 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗💗

  • @manusalami7937
    @manusalami7937 ปีที่แล้ว +13

    मलाई धेरै मनपर्छ दुबै जना सफलताको शुभकामना

  • @rambudhathoki1063
    @rambudhathoki1063 ปีที่แล้ว +7

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @meenasubba4762
    @meenasubba4762 ปีที่แล้ว +4

    Yak yugle janmayako jodi... Raju sir & Shila madamlai uchcha samman chha🙏🙏🙏🙏👌👌❤❤❤❤

  • @mainakarki3859
    @mainakarki3859 ปีที่แล้ว +10

    आहा कति राम्रो दोहोरी गाउनु भयो अग्रज कलाकार राजु दाजु र सिला दिजुले धेरै धेरै सम्मन छ हजुर हरुलाइ ❤❤🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +5

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 ปีที่แล้ว +7

    आज बल्न मजा आयो दोहोरीका राजा रानी को भिडन्त हेर्दा ❤❤❤❤❤❤

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +19

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤😍🤗

  • @BirBirug.m
    @BirBirug.m ปีที่แล้ว +11

    उन्नति प्रगतिको शुभकामना इन्द्रेणीतिमलाइ दुबै अग्रज कलाकारहरूको राम्रो दोहोरी प्रस्तुति गरिएकोमा जय गित जय संगित ❤❤

  • @krishnakhatka3103
    @krishnakhatka3103 ปีที่แล้ว +9

    दोहरी को खास जोडी बेसट लाग्छ मलाई यो जोडीको गित सुन्दा छुटै मजा आउँछ

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +1

    दोहोरी का राजा राजु परिवार दाइ र दोहोरी रानी शिला आले दिदी को अत्ति उत्कृस्ट दोहोरी गाउनु भो उहाँ दुबै जना लाई हार्दीक हार्दिक धन्यवाद !अनि कृष्ण दाइ हजुर साच्चिकै कलियु को कृष्ण भगवान नै हुनुहुन्छ यो देन सबै कृष्ण दाइ को हो कृष्ण दाइ हजुर लाई कुन शब्दले धन्यवाद दिउ कुनै शब्दनै छैन हजुर एक नेपाल आमा को देश भक्त्ती छोरा हुनुहुन्छ !कृष्ण दाइ हजुर सयौ वर्ष सम्म यस्तै देख्न पाउ कृष्ण दाइ मैले हजुर को बारेमा जति चर्चा गरेनी पुग्दैन दाइ हजुर लाई शिर्झुकाइ नमन छ ❤❤❤❤❤! सम्पुर्ण इन्द्रेणी टिम लाई लाई उत्तिकै माया छ !युवराज सर लाई मिठो सम्झना !बिरामी हरुको स्वस्थ लाभको काममा छ जय इन्द्रेणी ❤❤❤ जय कृष्ण दाइ

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    लोक दोहोरि क्षेत्रकै इतिहासमा शिला आले र राजुको जस्तो मिलेको जोडि सायदै छ होला यो मित्रता र सांगितिक जोडि सधैं कायम रहोस् शिला दिदी र राजु भाइको राजेन्द्र सल्मसाल खाइले यो धर्ति छोडेर गएतापनि अमर रहिरहने सारै मिठो कालझय लोकभाका श्रृजना छोडेर जानु भएको छ राजेन्द्र लम्साल दाइप्रति भावपुर्ण. श्रध्दासुकन

  • @subashbudhathoki9738
    @subashbudhathoki9738 ปีที่แล้ว +5

    आहा साह्रै मिठो पुरानो गितमा यो भाका सुन्न पाउदा साह्रै रमाइलो लाग्यो साथै सबै जना मा नमस्कार

  • @motikc5194
    @motikc5194 ปีที่แล้ว +7

    साह्रै मीठो साह्रै ।
    गहिरो, सालिन भाव अनि सुनीरहु आवाज ।
    इन्द्रेणी टीमलाई धन्यवाद ।

    • @sabitamagar7987
      @sabitamagar7987 11 หลายเดือนก่อน

      धन्ने।बादछ🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉

  • @khatrikhim4391
    @khatrikhim4391 ปีที่แล้ว +21

    लोक दोहोरी क्षेत्रको लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट राजु दादा को )ठुलो फ्यान हु म ❤️🙏

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +2

    इन्देणी को नयाँ इस्टुडियो बने पछी पहिलो पटक राम्रो दोहोरी र मियुजिक मिलेको दोहोरी आयो बल्ल

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +15

    आज त आगो आगो को भिडन्त
    रहिछ सम्मान अग्रज गायक दुबै मा
    नमन सम्पुर्ण टिम मा 🙏🌷👍️💘👌

  • @khushisansar
    @khushisansar ปีที่แล้ว +14

    अति राम्रो दोहोरी मन छुने प्रस्तुती

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 ปีที่แล้ว +5

    अति ❤ साहारै मिठो छ दुबैको अझै प्रगति देख्न सुन पाई रहोस ❤❤

  • @jayabohara1344
    @jayabohara1344 ปีที่แล้ว +3

    बल्ल आज देखियो इन्द्रेणी जस्तो बधाई छ सबै परिवर लाइ

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx ปีที่แล้ว +8

    Very nice singer Raju sir and Shila Ala sister thanks 💖👍 so much.

  • @hariranabhat9730
    @hariranabhat9730 ปีที่แล้ว +1

    गला र कलाका पारखीको जतिसुकै तारिफ गरेनी कमैहुने गीतले मनैछोयो, साधुबाद।

  • @shankargotame1022
    @shankargotame1022 ปีที่แล้ว +3

    Dohori geet tungo lagen bhag 2pani hai miss you all team

  • @mongalbhai7735
    @mongalbhai7735 ปีที่แล้ว +4

    आहा कति राम्रो आवाज मै छ तपाइ हरु जादु ❤❤❤❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +3

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @karnagurung769
    @karnagurung769 ปีที่แล้ว +12

    लोक दोहोरिको महाराजा अनि महारानी को आगवन ले झनै प्रभावित बनायो जय इन्द्रेणी

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว +2

    लाै धेरै पछि राजु र शिला बीचको टक्कर दाेहाेरी सुन पाईने भयो 🎉🎉🎉

  • @nabarajbhandari2795
    @nabarajbhandari2795 ปีที่แล้ว +7

    Raju dai n shila di is love. Then indreni is I love ❤ forever ❤❤❤❤❤❤❤

  • @anishwaiba5039
    @anishwaiba5039 ปีที่แล้ว +4

    Happy happy
    Will enjoy in Uk with Raju sir and shila didi ko dohori geet ma

  • @deepakbista7747
    @deepakbista7747 ปีที่แล้ว +3

    Utkrista Dohori, jaya Indreni!

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    शर्मिला बहिनिको नाच उत्कृष्ट छ है प्रगतिको हार्दिक शुभकामना बहिनिलाई.

  • @nayacreate
    @nayacreate ปีที่แล้ว +29

    नेपाली कला सस्कृती जोगाउन इन्द्रेणी परिवारको महत्त्वपूर्ण भुमिका छ । धन्यवाद इन्द्रेणी परिवार 🇳🇵🙏

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k ปีที่แล้ว +6

    बेस्ट गित राजु दा

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +4

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @rameshpariyar781
    @rameshpariyar781 ปีที่แล้ว +2

    Wow lamo samaya paxi aaja feri lokpriye karyakram Indreni ma Lok Samrat Raju Pariyar dai ra Gayika Sila Aale Jiu Lai Aksath Dekhna Pauda Nikai Khusi Lagyo.

  • @prashantdangi1844
    @prashantdangi1844 ปีที่แล้ว +8

    अति मिठो दोहोरि❤❤❤❤

  • @harkachhantyal8261
    @harkachhantyal8261 ปีที่แล้ว +7

    आहा दोहोरी राजु र शिला good🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshmagar5641
    @rameshmagar5641 ปีที่แล้ว +8

    आहा कति मिथो दोहोरि

  • @basudevthapa2059
    @basudevthapa2059 ปีที่แล้ว +1

    गायक गायिका लाई धन्यवाद राम्रो छ। सर्मिला जस्तै सुन्दर नाच्ने नानी लाई पनि धन्यवाद बहिनी नै जस्तै छिन् पहिला पनि नाच सुन्दर थियो हेरेको थिएँ ॐॐॐ जयहोस भिमेश्वर

  • @GaneshBahadurBhat-nf8hk
    @GaneshBahadurBhat-nf8hk ปีที่แล้ว +17

    जय इन्द्रेणि परिवार अति राम्रो दोहोरि मन छुने प्रस्तुति
    दुवै अग्रज कलाकार

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +5

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 11 หลายเดือนก่อน +1

    रजु दाइ र शिला दिदी काे दाेहाेरि दमि छ ❤❤❤❤❤❤🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnamagar7149
    @krishnamagar7149 ปีที่แล้ว +5

    Something different to feel
    Hearing for thish legend voice

  • @laxmandeuba1356
    @laxmandeuba1356 ปีที่แล้ว +8

    सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏🙏💕❤

  • @chiranjibisharma313
    @chiranjibisharma313 ปีที่แล้ว +3

    Dheri ramro heart touching words Mera ta eyes bata aashu aaya both of thank you ,

  • @prakashthataalOFFICIAL
    @prakashthataalOFFICIAL ปีที่แล้ว +1

    🙏🙏🙏म पनि आउनु छ यो चोटि इन्द्रेणीमा सहयो गर्नु

  • @jinugurung4096
    @jinugurung4096 ปีที่แล้ว +3

    Ati mitho geet sarai ramro jodi yekdamai ananda auxa yo jodiko geet sunda

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว

    राजु परियार सर र शिला आले दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤

  • @premnathpaudel2224
    @premnathpaudel2224 ปีที่แล้ว +3

    सम्पुर्ण इन्द्रेणी 🌈 का कलाकारलाई हार्दिक सम्मानका साथ नमन् गर्दछु!!! 47:45

  • @mayatamusyo8655
    @mayatamusyo8655 ปีที่แล้ว +4

    Aaha katiramailo mitho git ❤❤

  • @jamanpun8802
    @jamanpun8802 ปีที่แล้ว +2

    राजु र शिलाको जोडी देखे पछि कमेन्ट नगरी छोदिन्न🎉

  • @rajangharti5977
    @rajangharti5977 10 หลายเดือนก่อน +1

    शब्द चयन खुब छ । यो हो लोकदोहोरि गीत ।

  • @shantajaishi4005
    @shantajaishi4005 ปีที่แล้ว +3

    ❤❤❤Namasta didi daju ati mitho sor dijuko

  • @RenuSingh-ye6we
    @RenuSingh-ye6we ปีที่แล้ว +7

    I love Raju sir 🙏🙏❤️

  • @prashantadhikari1173
    @prashantadhikari1173 ปีที่แล้ว +5

    King 👑 Raju pariyar

  • @nareshbc5644
    @nareshbc5644 ปีที่แล้ว +2

    बाद्शा राजुु परियार ❤❤❤❤

  • @khadgashrestha7012
    @khadgashrestha7012 ปีที่แล้ว +2

    अद्भुत जोडी ,सलाम छ मेरो।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +6

    ❤❤❤❤❤
    Music, Singing, dancing, laughing and weeping , comedy , and meditation- YOG == REAL THERAPY FOR WHOLISTIC LIFE.
    ❤❤❤❤❤

  • @narlamichhane-rt2ko
    @narlamichhane-rt2ko ปีที่แล้ว

    Sarai manchhune Gita aajapheri sunnapakoma sampurnalai subhakamna ❤❤❤❤❤

  • @user-eb5uu1hw4j
    @user-eb5uu1hw4j ปีที่แล้ว +5

    Nice song 👍

  • @kshitijtmg5037
    @kshitijtmg5037 ปีที่แล้ว +1

    Shila didi raju ji le gauda purano yad aauxa❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @tarasherma6014
    @tarasherma6014 ปีที่แล้ว +4

    indreni ma kamti ma haptama 1patak yi jodi ko dohori herna paiyos

  • @hariparshad5643
    @hariparshad5643 ปีที่แล้ว +6

    ❤❤❤❤❤❤❤❤ जय इंद्राणी❤❤❤❤

  • @user-uv7mc1hj4i
    @user-uv7mc1hj4i 5 หลายเดือนก่อน

    Sarai man parxa yo Jodi ko Geet ati man parne vaka jati sune pani na ahgaune Vai baini Lai safaltako Suva mana ani indreni team Lai thank U so much

  • @vikramnepali8138
    @vikramnepali8138 10 หลายเดือนก่อน +1

    Best singer raju pariyar and sila aale both congratulations

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    कृष्ण गुरुङ दाइको स्वास्थ्य अबस्था के छ कृपया जानकारी पाउन सकिन्छ ?

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js ปีที่แล้ว +2

    भावुक गित धेरै राम्रो

  • @mingururng-ho9xx
    @mingururng-ho9xx ปีที่แล้ว +2

    मलाइ त शरमिलाकाे नाच पाे असल लागछ।

  • @sharmilanepal2585
    @sharmilanepal2585 ปีที่แล้ว +1

    Krishnan sir Raju Lai ko jati tarif Gare pani Kam hunxa Dai le gayeko geet sabai man parxa tesma pani ekal geet dherai man parne huda start ekal geet baat garnus hai aba dekhi

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +2

    ❤❤❤❤❤
    INDRENI IS A Cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @dhanmangurung6973
    @dhanmangurung6973 ปีที่แล้ว +3

    Aha kati metho git ❤

  • @sonubahadur1655
    @sonubahadur1655 ปีที่แล้ว +3

    Raju pariyar❤❤❤🎉

  • @bijayawaiba3098
    @bijayawaiba3098 ปีที่แล้ว +2

    frist like frist coment my best indreni

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว +2

    Namaskar
    Amazing indreni program

  • @maheshbhatta5854
    @maheshbhatta5854 ปีที่แล้ว +3

    Great song both singer no words 4 comment

  • @harkbjagari8252
    @harkbjagari8252 ปีที่แล้ว +4

    Nice live dohori❤❤❤

  • @prashantadhikari1173
    @prashantadhikari1173 ปีที่แล้ว +3

    Swor samrat Raju pariyar