धेरै पछि राजु परियार इन्द्रेणीमा, अस्मिता डल्लाकोटीले राजुलाई समेत दिइन झड्का । ०३.११.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ก.พ. 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_AsmitaDallakoti #LiveProhrame
  • บันเทิง

ความคิดเห็น • 667

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 ปีที่แล้ว +31

    अस्मिता sis र राजु दाई को
    फ्यान जती यता आउनुस
    💞💞💞💞😔from pokhara

  • @udayathapa7850
    @udayathapa7850 2 ปีที่แล้ว +4

    Raju vhai ko gauni tarika kati masum ra namrata 6. Recpected song. Bdai 6.

  • @sushilkoirala9689
    @sushilkoirala9689 2 ปีที่แล้ว +7

    ma ta herna lageko raju dai ko big fan haru ata hajai hum

  • @bharatkumarbabu1194
    @bharatkumarbabu1194 2 ปีที่แล้ว +32

    आस्मिता जि को मुस्कान सगै गीत गाउने त्यो शैली सार्ही उत्कृष्ट छ। र राजु दा को त कुरै नगरौं दा त दोहरी कै राजा । बधाई छ । हजुर लाई इन्द्रेणी गाएको हेर्न मिल्यो 👍️👍️👍️👍️

  • @dipeshgurung1660
    @dipeshgurung1660 2 ปีที่แล้ว +111

    अस्मिता जि मान्छे पनि त्यतिकै राम्रो, त्यसै माथी त्यो नशालु हाँसो, बोल्ने शैली, गित गाउने शैली धेरै राम्रो छ, राजु सरको बारेमा त जति बयान गरे पनि कमै हुन्छ, धेरै राम्रो लाग्यो दोहोरी सफलताको धेरै धेरै शुभकामना

  • @bhojbibasmagar3356
    @bhojbibasmagar3356 2 ปีที่แล้ว +25

    राजु परियारलाई स्वरका राजा,लोकस्वरसम्राट भन्ने कुरालाई भुल्नुहुँदैन।राज्यको तर्फबाट नै लोकस्वसम्राटको उपाधी दिनुपर्छ।

  • @rijalhariram3331
    @rijalhariram3331 2 ปีที่แล้ว +11

    सब्दचयनमा कूनैकमजोरी देख्दीन
    सिनियर गायकसँग टक्करको सवालजवाफ अस्मिता डल्लाकोटी आऊँदो भविष्य ऊज्वल छ💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @akashkarki4838
    @akashkarki4838 2 ปีที่แล้ว +12

    न कहिलै ठुलो पल्टेर भाउ खोज्नु पर्यो ,न कहिलै स्वर खस्केर सुस्ताउनु पर्यो न कहिल्यै जोश र जाँगरमा कमी आयो,न किहल्यै सस्तो लोकप्रियताका लागी विभिन्न हत्कन्डा अपनाउनु पर्यो,न किहल्यै सम्मान र अवार्डका लागी मरिमेट्नु पर्यो ।न कुनै ठुला रियालिटी शो ले आईडल र स्टार बनाईदिनु पर्यो ।न कुनै संघ संस्थाका भाईटल पोस्टका लागी अनेक राजनिती कुटनिती गर्नु पर्यो ।विशुद्द आफ्नै कला ,गला र असल व्यवहारले ईतिहास रचिरहेको यो युगको अद्भुत गायक र दुर्लव व्यक्तत्व मेरो मनको उच्च स्थानमा बसेको आदरणीय दाई राजु परियार संमान छ

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +68

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @laxmangiri8519
    @laxmangiri8519 2 ปีที่แล้ว +1

    राजु दाइ ईन्द्रेणी आयसी सारै रमाइलो हुन्छ अस्मिता बैनिको गित सगै हासो सारै राम्रो💓💓❤️💘💘💔💕💕👌👌👌👌

  • @surajneupane4873
    @surajneupane4873 2 ปีที่แล้ว +3

    आहा मिना छत्र चिज युबराज अनि सर्मिलाको हेरेरै न अघाउनी नाचो अनि राजु परियार को र अस्मिको सुमधुर आवाज ले सारै आनन्द आयो आखै झिम्क्याउन मन भएन कति रमाइलो हो

  • @prabinbhandari3340
    @prabinbhandari3340 2 ปีที่แล้ว +8

    धेरै कडा हाम्राे धादिङ काे पानी ।
    जयअस्मिता नानि ।जय ईन्द्रेणी ।
    जय चन्द्र सुर्य ।।।

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 ปีที่แล้ว +23

    सारै रमाइलो हुने भयो आज जय ईन्द्रेणी 🌿🌺🌻♥️🇳🇵

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +75

    अस्मिता जि को हाँसो र लजालुपन अनि गित गाउने शैली क्या राम्रो लाग्छ ।।राजु परियार दाइको त कुरै नगरौं !दोहोरी गितको बादसाह नै हुनुहुन्छ ।।धन्यवाद छ इन्द्रेणी लगायत सम्पुर्ण मा ।।।

    • @arjunkhatriofficial929
      @arjunkhatriofficial929 ปีที่แล้ว

      म नि ठुलो फ्यान राजु दाइ को

  • @jibankpkalikot7194
    @jibankpkalikot7194 2 ปีที่แล้ว +9

    आहा आज खुसी लाग्यो धेरै दिन पछि राजू दादा
    इंद्रेणी मा आउदा 👏🙏🙏🙏🙏🙏👏🙏
    🙏🙏👏

  • @bindushrestha4630
    @bindushrestha4630 2 ปีที่แล้ว +15

    अस्मिता को हाॅसो मै सबैजना फिदा हुन्छन आज राजु संग को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ दुवै जना लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ

  • @trilokdura5231
    @trilokdura5231 2 ปีที่แล้ว +4

    अस्मिताको गित संगै टुक्का राम्रो 👌👌लोक साम्राट राजु प्रती नमन 🙏 तर कता कता अस्मिताले राजु जस्तो अग्रज कलाकारलाई गित मै पनि सम्मान देखाउनु पर्ने त्यो देखिएन।

    • @karanbdr7910
      @karanbdr7910 2 ปีที่แล้ว

      गित को भुमिका अनुसार को रिप्ल्री दियकी छिन।गित को लाइन बुडो र तरुनी को छ।तेहि अनुसार गाउनु त पर्यो नि।कि कसो हो।

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +63

    सुलुट छ अग्रज गायक राजु सर लाई
    रमाइलो भयो ।नाच त झन मिठो
    जय इन्द्रेणी परिवारलाई ।🙏🙏🌷👌💘

    • @sargampaudel3982
      @sargampaudel3982 2 ปีที่แล้ว +1

      Nice

    • @danbahadurthapa1146
      @danbahadurthapa1146 2 ปีที่แล้ว +2

      सलाम छ अस्मिता बहिनी तपाइलाई चोटिलो शब्द मिठो स्वर सुन्न पाइयो।

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +7

    आहा लोक सम्राट राजु परियार दाइ को दोहोरी आएछ खुसी लाग्यो अस्मिता बहिनी को शब्द पनि राम्रो छ हुर्‍र्‍र सुन्न लागे म अब

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +99

    आज धेरै समय पछि राजु ठुलो बाबा को दोहोरी सुन्न पाइयो ।उहाँ सङ्ग फेरि गीत गाउन मन थियो खै कहिले होला ।दोहोरी त्यस्तै रमाइलो नाच त झन के कुरा गर्नु हास्दै हास्दै हेर्दैछु 🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 ปีที่แล้ว +5

      हो र भनेको

    • @birgorkhali7624
      @birgorkhali7624 2 ปีที่แล้ว +2

      होर भन्या नक्कली

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 ปีที่แล้ว +4

      छिटोभन्दा छिटो राजु दाइ सङ दमादार गाएको हेर्ने रहर छ।सुभकामना

    • @chetnarayangyawali9567
      @chetnarayangyawali9567 2 ปีที่แล้ว +1

      १- नं . पढाइमा
      २-नं. दोहोरी मा ध्यानदिनु है मिठीनानु ।

    • @gautamaayusha8567
      @gautamaayusha8567 2 ปีที่แล้ว +1

      @@chetnarayangyawali9567 ❤️❤️

  • @dadaghareshaila7018
    @dadaghareshaila7018 2 ปีที่แล้ว +8

    होइन यो दोहोरी गितको राज रजुलाई पनि पछार्न सक्नी अस्मिता को गाउन सक्ने कला र हाशो हेर्दा सार्है आनन्द लाग्यो

  • @gokulsharma5833
    @gokulsharma5833 2 ปีที่แล้ว +1

    Wow ati ramro sabai Tim lai thakns

  • @narayanofficial8562
    @narayanofficial8562 2 ปีที่แล้ว +2

    first cmt

  • @durgagurung6507
    @durgagurung6507 2 ปีที่แล้ว +12

    बेस्मारी गज्जबै ले सुन्यो हाँस्यो खुसी लाग्यो गित सुनेर क्या दुई चार बर्ष बिहे नगर होई मया अस्मिता यस्तो दर्शक स्रोताको मया पाउन गाह्रो बिहे पछि !

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 ปีที่แล้ว +33

    अस्मिता बहिनिको स्वर अनि शब्द सारै मनपर्छ ।राजु दाइलाई पनि सजिलै पछारिन। उन्नति प्रगतिको सुभकामना ।

  • @kandelyech3243
    @kandelyech3243 2 ปีที่แล้ว +1

    Good evening everybody,
    La dherai din paxi aja Raju vai lai indreni ma dekhiyo
    Jaya indreni

  • @dineshkumarrawal4381
    @dineshkumarrawal4381 2 ปีที่แล้ว +9

    आहा राजु दादा अस्मिता बहिनी को खतरा दोहोरी

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर

  • @manojpariyar5699
    @manojpariyar5699 2 ปีที่แล้ว +3

    Lok dohari king aadarniy daju raju pariyar daju lai dekhda yak dam ramailo vo

  • @krishnanepal3005
    @krishnanepal3005 2 ปีที่แล้ว +3

    अस्मिताले राजुलाई आज भने पेल्नसम्म पेलिन्। धन्यवाद छ अस्मितालाई ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +15

    मनपरेका गायक राजुपरियार र गायिका अस्मिताडल्लाकाेटिकाे मिठाेदाेहरि प्रस्तुति गरेकाेमा धन्नेबाद

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +2

    Raju ra Asmita ko ramailo dohori tehi mathi chij ra mina ko dance kasto ramailo

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +4

    आहा प्यारी बहिनी मुसि र राजु सर को दरो टकर इन्द्रेनी कार्यक्रम मा जति हेर्यो उति हेरौ लाग्ने

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 2 ปีที่แล้ว +1

    सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ लाई

  • @pun_mgr2080
    @pun_mgr2080 2 ปีที่แล้ว +4

    अस्मिता सानूको कडा शब्दले मन चस्क बनायो अनि आदरनिय राजु शरको तारिफ गर्ने कुनै शब्द भेटेन् !! सम्पुर्ण ईन्द्रेणी परिवारलाई मिठो सम्झना यो खाडीको राजा तर्फ बाट

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 2 ปีที่แล้ว +31

    राजु परियार का 😍फ्यान जति यता हजिर हौ🙏

  • @yampariyar2970
    @yampariyar2970 2 ปีที่แล้ว +2

    Wow ati mitho aabaj raju pariya dada

  • @ashakopoudel3423
    @ashakopoudel3423 2 ปีที่แล้ว +5

    दोहोरी उत्तिकै उत्कृष्ट छ अस्मिताबैनि र राजु दाइको हेरेर साथ दिनुहोला ।।।

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 2 ปีที่แล้ว +4

    राजु दाईको स्वर अस्मिता बहिनी को हाँसोले सबै लठ्ठ

  • @ramagautam7149
    @ramagautam7149 2 ปีที่แล้ว +36

    आहा अस्मिता दिदी र राजु दादाले कति रमाइलो दोहोरि गाउनु भाको हो धेरै धन्यवाद कूष्ण कडेल दाइलाई🙏🙏🙏👌❤️❤️❤️❤️❤️

  • @sarojmagar1501
    @sarojmagar1501 2 ปีที่แล้ว +13

    आज चाही धेरै मन पर्ने गायक गायीका को दोहरी हेर्नु पाईयो धेरै धेरै धन्यवाद ईन्द्रेणी टीम लाई .......हाल म कुबेत बाट हेर्दै छु है

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 2 ปีที่แล้ว +1

    Darsan namaste Raju sir jay Indreni

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 ปีที่แล้ว +3

    Aaha mitho dohore aaya chha aaj

  • @manojmagarmanojmagar837
    @manojmagarmanojmagar837 2 ปีที่แล้ว +22

    आहा आज त लोक सम्राट राजु परियार दाइ को आगमन भएछ खुसी लाग्यो अस्मिता दिदी को राम्रो छ आवाज

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +10

    इन्द्रेणी को दोहोरी कार्यक्रम हेर्नै जति कोको हुनुहुन्छ!❤

  • @vanjababupokhareli
    @vanjababupokhareli 2 ปีที่แล้ว +8

    दुबै जनाको दोहोरी राम्रो लाग्यो अनि अस्मिता बहिनिको स्वर र हांसो साहै मन पर्यो👌🇳🇵

  • @punamduwadi5576
    @punamduwadi5576 2 ปีที่แล้ว +1

    Wow super nice dohori Lok sor Samrat lok dohori king Raju Pariyar dai ra lok dohori gayika ashmita sis ko 🥰🥰. Derai paxi aaj indreni ma Raju daiko aagaman vax . Dohori ta sabaiko ramro hunx tra Raju dai aauda xuttai ramailo hunx 😍😍 . Agraj dekhi anuj sammako vetghat hune mandir indreni nai jaha dukhi dekhi sukhi sabaiko Milan hunx 😍😍 Congratulations to all team members 🎉🎉🎉 indreni lagayet sampurna ko ajhai pragati hudai jawos 😍🥰🥰 . Sabako kala gala ko uchcha samman x 🥰🥰. Raju dai lai alli xito xito bolaunu hai indreni ma Krishna dai🥰🥰🥰.

  • @onom9540
    @onom9540 2 ปีที่แล้ว +20

    आहा अस्मिता डल्लाकोटिको स्वर कति मिठो

  • @dineshrajnepali3243
    @dineshrajnepali3243 2 ปีที่แล้ว +1

    अति नै मन पर्ने राजु दा सङ्ग को जोडी

  • @its_sabbu
    @its_sabbu 2 ปีที่แล้ว +3

    अस्मिता दि को फ्यान जति यता है🤚🤚❣️💖💖

  • @ommagar5807
    @ommagar5807 2 ปีที่แล้ว +2

    कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै इन्द्रनी तिम लाई बधाई छ राजू दादा आउनू भयछ धेरै पछी खुसी लाग्यो धन्यवाद दिन चाहन्छु

  • @khatrikhimbahadur9439
    @khatrikhimbahadur9439 2 ปีที่แล้ว +6

    लोक स्वर साम्राट (लोक दोहोरी किङ) राजु दाको ठूलो फ्यान हो म

  • @shovathapa4240
    @shovathapa4240 2 ปีที่แล้ว +16

    प्यारी बहिनी अस्मिता लाई लाखै लाख शुभकामना ।प्रगतिको कामना बहिनी।राजु सर को त कुरै नगरौ ।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +6

    हांसी हांसी अस्मिता ले गाएको दोहोरीमा चिज भाई पनि हांसी हांसी नाचेको देख्दा सारै नै खुशी लाग्यो ।

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +49

    इन्द्रेणी मा A र R को दोहोरी भिडन्त,
    जब सम्म नेपाल देश र नेपाली दर्सक रहनेछ
    सबैको लोकप्रिय इन्द्रेणी हुनेछ जिबन्त, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @tejendrathapa319
    @tejendrathapa319 2 ปีที่แล้ว +1

    राजुदमाई दाइ लाई ग्वार ग्वार खेलाइन अस्मिता ले मजा आयो।

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 2 ปีที่แล้ว +1

    अस्मिता त मेरो प्यारो मान्छे अनि राजु दाइको एक्दम फ्यान।।।एक्दम दामी लाग्यो क्या टुक्का टुक्का मा झन्कार।।आज अस्मिता डल्ली ले दर्हो पेलिन हाम्रो दाइलाइ

  • @heerakumari6545
    @heerakumari6545 2 ปีที่แล้ว +3

    राजु दाई सँग दमदार प्रस्तुती अस्मीता डल्ला कोटी निकै राम्रो शब्द भविष्य सफलताको कामना अगरज राजुमा नमस्कार

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +2

    राजु र अस्मिता जि को दोहोरी रमाइलो छ ।

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +8

    suprim malla vs kishan sijapati को दोहोरी ल्याउन पर्यो कृष्ण दाइको

  • @mayalou4260
    @mayalou4260 2 ปีที่แล้ว +3

    Méro manparné singar Raju pariwar. !!

  • @punamshrestha4063
    @punamshrestha4063 2 ปีที่แล้ว +20

    आहा कति रमाइलो ।❤️❤️❤️❤️👃👃👃👃🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
    जय इन्देणी
    जय संगीत ।।

    • @radhikaaryal1135
      @radhikaaryal1135 2 ปีที่แล้ว

      जये कृषण जये राधा

    • @tulshakunwar9500
      @tulshakunwar9500 2 ปีที่แล้ว

      @@radhikaaryal1135 oiuvl
      MM.

  • @chandraramtel5016
    @chandraramtel5016 ปีที่แล้ว +1

    जस्तो राम्रो अस्मिता बैनी उस्तै राम्रो गित तर राजु दाइको गित दमदार छ है

  • @rajucentury8953
    @rajucentury8953 2 ปีที่แล้ว +4

    लोक स्वर सम्राट राजु परियार दाजु र अहिले नेपालको अहिलेको लोक दोहोरी कि रानी अस्मिता जि हुन l

  • @ramnathchalise1783
    @ramnathchalise1783 2 ปีที่แล้ว +1

    Ramero dorisong badhai xa sabi lai

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +4

    राजु परियार सर र अस्मिता डल्लाकाेटी बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ चिज गुरुङ भाई छत्र शाही भाई र मिना बुढाथोकी बहिनीको नाच राम्रो छ धन्यवाद छ सिता राम भाई काे गित राम्रो छ धन्यवाद छ

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +5

    5 नम्बर को कमेन्ट गर्न भाइ लाई इन्देणी लास्तै मन पर्छ हैइ राम्रो दोहोरी को लाई बधाई छ

  • @aayushkumarjarga7123
    @aayushkumarjarga7123 2 ปีที่แล้ว +4

    Ab dine puja magar sahile ani raju daik live harne man chh krishna dqi

  • @SureshKumar-ic1rp
    @SureshKumar-ic1rp 2 ปีที่แล้ว +1

    Waw dada

  • @nirajanchhetri4191
    @nirajanchhetri4191 2 ปีที่แล้ว +8

    धेरै राम्रो मन पर्ने कलाकार राजु परिवार

  • @shankatoli5284
    @shankatoli5284 2 ปีที่แล้ว +19

    अहिलेसम्मकै खत्रा छ दोहोरी यो पो हो सुन्न मजाको हेर्न पनि रमाइलो कार्यक्रम संचालक कृष्ण कंडेल सम्पुर्ण कलाकार टिमलाई शुभकामना अझै अगाडी बढदै जानू होला जय ईण्द्रेणी जय गीत जय सङ्गीत 🙏🙏🙏🙏🙏🏞️🏞️🏞️🏞️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manojpariyar5699
    @manojpariyar5699 2 ปีที่แล้ว +4

    Dammi xa

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +6

    आज भने दोहोरी का राजा र अहिले कि चर्चित गायिका अस्मिता डल्लाकोटि बिच कडा आएछ भिडन्त

  • @munakapri4586
    @munakapri4586 2 ปีที่แล้ว +10

    जय ईन्द्रेणी

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +2

    mina bahini ra chij vai ko dance ustai babal

  • @tejkala5642
    @tejkala5642 2 ปีที่แล้ว +2

    Maha gayak swor samrat raju pariyar.

  • @alishanisha6091
    @alishanisha6091 2 ปีที่แล้ว +1

    Asmita g👌❤️And sabaikalakarharu mero naman🙏🙏❤️❤️

  • @shrloyt3637
    @shrloyt3637 2 ปีที่แล้ว +13

    अस्मिता धेरै talented गाइका हो है😯❣️❣️❣️❣️

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +14

    भन्य आजको बबाल कार्यक्रम इन्द्रेणी हेरेर मजा लिन शुरू गरियो❤️
    जय मानव तिर्थस्थल इन्द्रेणी 💐🌼❤️⭐🌺🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🪔

  • @nabinkumarpunmagar4757
    @nabinkumarpunmagar4757 2 ปีที่แล้ว +4

    अस्मिता जि मान्छे त राम्रै हो ,तेस्मा झन प्रतिभा र हासो झन अति राम्रो ।लन्ठु को नाचो पनि उत्कृष्ट रहिछ मजा आयो ।

  • @kamalrana1789
    @kamalrana1789 2 ปีที่แล้ว +5

    Wawawa supar dohori jay geet jay sangit sampurn indreni tim 🙏🙏🙏🙏🙏🙏🙏

  • @indrakamal6903
    @indrakamal6903 2 ปีที่แล้ว +2

    दामी छ यो दोहोरी !!अश्मिता बहिनी र राजु दाइको शब्द चयन क्या खत्रा!!!

  • @dazzletwo4647
    @dazzletwo4647 2 ปีที่แล้ว +1

    कडा छ है दोहोरी

  • @arjunprasad2854
    @arjunprasad2854 2 ปีที่แล้ว +5

    धेरै रमाइलो भयो आजको इन्देनी हेर्दा अस्मिता र अग्रज कलाकार राजु परिवार लाई सफलता को शुभकामना छ अस्मिता को तो लजालु हासो को त कुरा गर्ने ठाउ नै छैन इन्देनी तिम लाई नमन छ

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 ปีที่แล้ว +4

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @xunho3799
    @xunho3799 2 ปีที่แล้ว +4

    सर्बप्रथम कृष्ण सर इन्द्रेनि परिवार हार्दिक नमन लोक दोहरि राजा लोक सम्राट राजु सर अहिले को जल्दो बल्दो लोक दोहरि गायिका अस्मिता बहिनि प्रति हार्दिक नमन आज को एपिसोड हेरेर मज्जाक लायो।कृष्ण सर कुनै दिन हाम्रो राजु सर सङ्ग कुनै गुरुङ भाषा आउने गायिका लाइ गुरुङ भाषामा दोहरि लेराउनु होला धन्यवाद।जय गित जय sanggit🙏🙏👨‍👩‍👧‍👦👩‍👩‍👦👩‍👩‍👧‍👦

  • @manjuthapa-ol7ls
    @manjuthapa-ol7ls ปีที่แล้ว +1

    हेरिरहु लाग्ने सुनिरहु लाग्ने नाचीरहु लाग्ने हेरेर कहिलै धित नमर्ने यो रमाइलो दोहोरी अनि उति नै मिठास लाग्ने अस्मिता दिदिको शब्द धेरै सुभकामना दिदि

  • @nathupant1412
    @nathupant1412 2 ปีที่แล้ว +16

    उत्कृष्ट छ दोहोरी दुवैजनालाई हार्दिक बधाई छ ।

  • @mahatvlogs8028
    @mahatvlogs8028 2 ปีที่แล้ว +2

    Raju pariyar lokdhori 🤴

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 ปีที่แล้ว +24

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @bashujoshi5174
    @bashujoshi5174 2 ปีที่แล้ว +3

    आहा क्या रमाईलाे हाे । ईन्द्रेणी कार्यक्रम सधैंभरी सफल हाेस ।

  • @user-lh1bm9ul7o
    @user-lh1bm9ul7o 2 ปีที่แล้ว +2

    दोहोरीको त big fan नै हो नाचको पनि big fan नै भए चिज गुरुङ❤️❤️

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 ปีที่แล้ว

    ल अति राम्रो कति राम्रो शब्दहरु राजुदाइ को त कुरै नगरौ ,जति गरौं बयान कम पर्छ .इन्द्रेणी लाई नमस्ते

  • @yambahaduroli5139
    @yambahaduroli5139 2 ปีที่แล้ว

    नमस्कार सबै टिमलाई धेरै राम्रो अस्मिता र राजु सर काे दाेहाेरि धेरै राम्रो छ

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 ปีที่แล้ว +8

    आजको लोक भाका यति मिठो स्वोर इन्द्रेणी टेमहरुमा धेरै धेरै शुभकामना ,,

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 2 ปีที่แล้ว +2

    कार्यक्रम ईन्द्रयणी को को लाई मन पर्छ यता हजिर हौ
    👇️

  • @krishnabachharbachhar5405
    @krishnabachharbachhar5405 2 ปีที่แล้ว

    कृष्ण कंडेल सर लाई सर्ब प्रथम नमस्ते साथै सम्पुर्ण टिम तथा आयोजक र उपस्थिति भएका पाहुना हरुलाई नमन गर्न गर्न चाहन्छौ 🙏! वास्तविक भनुपर्दा कृष्ण कंडेल ज्यु जस्तो व्यक्ति कमै भेटिनछ छ, उहाले गरेका कार्य गतिबिधि र विशेषगरी लोक दोहरिका एउटा् उर्जा शिल तथा हरेक क्षेत्र सम्म र आउने पुस्ता र चलिरहेको पुस्तालाई निमन तरिकाले संरक्षण वा दुरसँचार जोश जागर ल्याउने अधिबक्ता तथा गरिब पीडित का झुपडी सम्म जे जति बाहिरी सहयो र पठाइएका देश तथा बिदेश बाट उहाहरुकै प्रस्तुति बमोजिम हस्तान्तरण गर्ने असल व्यक्तित्व, असली समाज निर्मता,तथा साथै सबैको नजरमा एक होनहार व्यक्तिमा पर्नु हुन्छ!!जय देश जय इन्द्रेणी 🙏🙏

  • @baburamsapkota6089
    @baburamsapkota6089 2 ปีที่แล้ว +12

    waaaaa!!! कति रमाईलो भएछ राजु परियार र अश्मिता बहिनी को दोहोरी ! ! ! बधाई छ दुवै जनालाई।

  • @prakashbk1090
    @prakashbk1090 2 ปีที่แล้ว +4

    सारै रमैलो गित इन्द्रेणी टिम साथै अग्रज होरु सबै लाइ सम्मान छ 🙏

  • @dirghagurung8642
    @dirghagurung8642 2 ปีที่แล้ว +4

    आस्मिता र राजुको अति उत्कृश्त दोहोरि...