राजु परियार र मिना लामा बिच इन्द्रेणीमा पहिलो पटक चल्यो घम्साघम्सी । हेर्न नछुटाउनु होला । २९.१०.०७६

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.พ. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_MinaLama #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unite
  • บันเทิง

ความคิดเห็น • 1.6K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  4 ปีที่แล้ว +316

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 ปีที่แล้ว +21

      भुवन दाहाल लाइ बोलाउनु पर्यो एक पल्ट डेउडा को राजा । जुनकी सुदूरपश्चिम को हर मन मुटुमा भुवन हुनु भको लाइ मिस गर्नु भएन इन्द्रेनि ले।

    • @chhavimagar7468
      @chhavimagar7468 4 ปีที่แล้ว +8

      एकपटक कृश्न रेशम निर्दोश र मनमाया वाइवा बिच दोहोरी भिराउनु परो कृपया सुनिदिनुस्न

    • @punamshrees1964
      @punamshrees1964 4 ปีที่แล้ว +2

      ❤️❤️❤️❤️❤️❤️

    • @sanmayatamang6784
      @sanmayatamang6784 4 ปีที่แล้ว +5

      @@chhavimagar7468 हो नि अर्को पल्ट दोहोरी सुन्न पहियोस मन माया र रेशम जि को

    • @sattyakura6472
      @sattyakura6472 4 ปีที่แล้ว +3

      Feri akpatak feri raju pariyar ra devi aaleko dohori feri lyaunupryo .

  • @AnishDawadi_Official
    @AnishDawadi_Official 4 ปีที่แล้ว +612

    राजु दाइ को फ्यान कोको हुनु हुन्छ यता ✋✋👍️👍️👍️लाई गरुम है
    जय इन्द्रेणी सबै परिवार 😘😍😘😍😘😍love you

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +168

    लमजुङ जाने दाइ कति मिठो भाका अनि राजु दाइको सब्दको
    झटारो ।wawa इन्द्रेणीमा राजु दाइको आगमन सुनमा सुगन्ध जस्तै हो।

    • @jiwankumar7159
      @jiwankumar7159 4 ปีที่แล้ว +3

      बेलकुल दिदी हजुर एकदमै सहि भन्नू भयो
      आयुशा नानीको उत्तरोत्तर प्रगतिको कामना एवं सफलताको शुभकामना

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +2

      हो नि पुरानो गित हो दामी छ

    • @rameshpariyar5443
      @rameshpariyar5443 4 ปีที่แล้ว +1

      Sahi kura garnu vo Ratna ji.

  • @user-vs6ib5qd5m
    @user-vs6ib5qd5m 4 ปีที่แล้ว +33

    राजु परियार दाई को फ्याँन जति यता हाजिर हुन होस है । साथै ईन्द्रेणी हेरीरनु हुने सम्पूर्ण लाई नमस्कार ।।

  • @blasttimes2178
    @blasttimes2178 4 ปีที่แล้ว +7

    लोकदोहोरीजस्तो गीत सङ्गीतको आत्मालाई सदैव जीवन्त राख्ने राजु परियार एवम् मीना लामासमेत विश्वभर पु¥याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी, इन्द्रेणी सञ्चालक कृष्ण कडेललगायत सम्पूर्ण इन्द्रेणी परिवारमा हार्दिकताका साथ नमन......

  • @brajthapa2871
    @brajthapa2871 4 ปีที่แล้ว +165

    फुल र भमराको विम्वात्मक गित ,
    न कुनै भल्गर शब्द, न त त र म म नै
    तर भाव उही, बुझाइ उही ।।
    उच्चस्तरको दोहोरी ।
    अग्रज भनेको अग्रज नै हुन । सम्मान छ दुबै जनालाई ।।
    खुब मज्जा आयो ।।

    • @lekhnath4663
      @lekhnath4663 4 ปีที่แล้ว +2

      मलाइ उस्तै लस्ग्यो

    • @apsharathapa3056
      @apsharathapa3056 4 ปีที่แล้ว +1

      हो नी यक्दम राम्रु

    • @kanthabhandari5054
      @kanthabhandari5054 4 ปีที่แล้ว +1

      @@apsharathapa3056 ,

    • @bisnunepali6246
      @bisnunepali6246 4 ปีที่แล้ว +1

      हो नि बरै

    • @aswinchhetri476
      @aswinchhetri476 4 ปีที่แล้ว +1

      Ekdam sahi kura garnu vyo

  • @kunchhangtamang
    @kunchhangtamang 4 ปีที่แล้ว +85

    अहो !!हाम्रो मिना दिदी पनि खत्र नै रहेछ दोहोरीमा त राजु दाइ संग बबाल टक्कर लियो त अति रमाइलो लाग्यो!

    • @ravitamang6702
      @ravitamang6702 4 ปีที่แล้ว +4

      हाहा हजुर को कुरा ले हाँसो लक्छ
      मीना लामा को जस्तो साब्द मा मिठास

    • @pushkalacharaya2687
      @pushkalacharaya2687 4 ปีที่แล้ว +1

      tehi ta mina ta 1 number honita

    • @ramdhaulakoti8610
      @ramdhaulakoti8610 4 ปีที่แล้ว +2

      Raju is bast in my think

    • @sagarbhusal9689
      @sagarbhusal9689 4 ปีที่แล้ว +2

      Kunchhang Tamang 0o

    • @sn-qj8xu
      @sn-qj8xu 4 ปีที่แล้ว +1

      Good

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 4 ปีที่แล้ว +9

    श्री: राजु दा त लोक दोहोरी को किङ्ग नै हुनु हुन्छ उहाँ को हरेक शब्दमा एकदमै मिठाश छ। इन्द्रेणी मा उपथित तपाई स-सम्पूर्ण मा उतिनै सम्मान छ।

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 ปีที่แล้ว +6

    आहा!अत्यन्तै उत्कृष्ट गायक राजु परिवार VS मिना लामाको लोक दोहोरी घम्साघम्सी एकदमै उत्कृष्ट लाग्यो।आदरणीय कृष्ण कड्ेल दाइ इन्द्रेणी कार्यक्रम संचालक हुनुहुन्छ !!उहाँको काम जति प्रासंशा गरे पनि सकिदैन उहाँकै सक्रियतामा दुखी गरीब असाय लाई धेरै सहयोग गर्नु भएको छ! र गरिरएको देख्न पाउँ सम्पुर्ण इन्द्रेणी टिमलाई हृदयदेखि नै नमन:- म कुवेत बाट नियेमित यो कार्यक्रम हेर्ने गर्दछु !!❤️❤️🙏🙏🙏

  • @limbudk71
    @limbudk71 4 ปีที่แล้ว +26

    राजू परियार down to earth गायक हून ...महिना दिन अघि चर्चित र लोक प्रिय भनेनी ठूला जात का भनिने गायक ले पूरै त त म म भन्दै national television मा गित गाएर गए ... बहुत दूख लाग्यो

    • @susmita4043
      @susmita4043 4 ปีที่แล้ว +3

      yo din bata pashupati sharma ko geet sunna chadiyo laaj pacheko haru

    • @aasmastha9144
      @aasmastha9144 7 หลายเดือนก่อน

      T1😊,TV 20

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +172

    लोक दोहोरी को महानायक राजु परियार लाई मन पराउने जति हाजिर हौ त ।

    • @dipendradipendra5105
      @dipendradipendra5105 4 ปีที่แล้ว +4

      Ma

    • @sandhyajoshi8969
      @sandhyajoshi8969 3 ปีที่แล้ว

      म पनि हो है माहागायक राजु परियार दाई को फ्यान

  • @bishnudhungana5122
    @bishnudhungana5122 4 ปีที่แล้ว +27

    छैनौं कति अप्ठेरो मानेको
    जस्तो रस्नी पचाउन जानेको
    आहा कति मार्मिक छ मिन लामा बेस्ट

  • @homejabegu582
    @homejabegu582 4 ปีที่แล้ว +18

    राजु परियार र मिना लामा बीच को दोहोरी एकदम रोमान्टिक सबै इन्द्रेणी टिम लाई सम्मान गर्न चाहन्छु

  • @sirjanlamalama2154
    @sirjanlamalama2154 4 ปีที่แล้ว +141

    मिना दि र राजु सर को दोहोरी सुन्न मन हुनेहरु हाजिर हुनु होला🌷🌷🌷🌻🌻🌻🌹🌹🌹

  • @prembiswa404
    @prembiswa404 4 ปีที่แล้ว +25

    आहा अति राम्रो दोहोरी जति बयन गरेनी कम हुन छ राजु दाजुले गायको दोहोरी को अति राम्रो सब्द ? हासि हासी माजा आयो हर्दिक बधाई छ छ मिना लामा लाई नि

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +17

    साच्चै तरकारी डडने संभावना बढी हुन्छ, कृष्ण सर😀 हजुरलाइ सलाम छ। भोजराज दादा अनि राजु जि को स्वर धेरै मीठो छ, जय इन्द्रेणी।।

  • @milanshahi3736
    @milanshahi3736 4 ปีที่แล้ว +5

    मलाई असाध्य मन पर्ने कलाकार राजु/ मिना लामा को स्वर शब्द झनै राम्रो आझ त धेरै खुसी छु

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +77

    नेपालको अर्गानिक र दोहोरी गितको वाद साह नै हुन राजु दाइ जय इन्देनी लाई माया गरौ😍😍😍🎙️🎙️🎵🎵🇳🇵🇳🇵🇳🇵

  • @user-ev8yo1vj2m
    @user-ev8yo1vj2m 4 ปีที่แล้ว +153

    सुदुर पश्चिम का कला का हीरो भोजराज दाइ को लागि १ लाईक गरीदीनु होला

  • @jasbirgurung2
    @jasbirgurung2 4 ปีที่แล้ว +2

    म यो धेर्दिमा टेकेको 34 वर्षा भयो पहिलो चुटी एति मिठो दोहोरी गित सुन्न पायो धेरै खुसी लायो राजु सर र मिना सिस्टर को लागि मेरो तर्फ बाट राजु सर लाई 5000 र मिना सिस्टर लाइ 5000 पुरस्कार तर म अहिले साउदी म छु जति खेर म नेपाल आउछु तेति खेर दिनेछु किन भने मपनी इन्द्रेनी मा जान ठूलो रहर्छ यो मौका मलाइ मिलाइ दिनु होला कृष्ण दाइ बरु 1 2 बर्श ढिलो होला

  • @priteimgurung1526
    @priteimgurung1526 4 ปีที่แล้ว +2

    धेरै रमाइलो आजको भिडियो विशेष गरि राजु भाइ र मिना बनु को धन्यवाद सम्पूर्ण इन्द्रेणी परिवार लाई

  • @haribhaktakatuwal9972
    @haribhaktakatuwal9972 4 ปีที่แล้ว +78

    टीका पुन र राजु परिवार लाई त्यो कति राम्रो दमाईको छोरो वाला मा दोहोरी हेर्न कति जनालाई मन छ।

  • @gopalr.c8476
    @gopalr.c8476 4 ปีที่แล้ว +47

    अब सक्दिन धेरै बचाउन कुन दिन जानू पर्ने छ जचाउन आहा प्रेमी गित को शब्द हरु हेर्ने जति काती छम हाजिर हुम ल🌍️ राजु +मिना🌍️

  • @ninzadream1881
    @ninzadream1881 4 ปีที่แล้ว +13

    आज को abc इन्द्रनी मा राजु दाइ र मिना दिदी को दोहोरी अत्यन्तै राम्रो लाग्यो । धन्यवाद ए बि सी ।।। अझै फेरि पनि हेर्न पौउ

  • @binodthapa8872
    @binodthapa8872 2 ปีที่แล้ว +3

    अबिस्मरणिय दोहोरी कहिले धित नमरने हेरेरनि दिक्क कहिले नलाग्ने सब्द सब्दको दम यो पावर भित्र मन सिरिङ्ग हुने सलाम राजु दाजु

  • @laxmantimalshin9363
    @laxmantimalshin9363 4 ปีที่แล้ว +35

    आज राम्रो र रमाइलो होला जस्तो छ !!मत मीना दिदि लाइ मन पराउछु तेस्तै राजु दाइलाइ र कृष्ण दाइ मनमाइ दिदि लाइ माया गर्नी हरुलाइ सम्मान गर्ने यता आउनु है अनी पशुपति जीलाइ यो दोहोरी हेर्न र याहा भएको जस्तो सब्द जस्तो पनि प्रयोग गरेर पनि रमाइलो हुने रै छ नी हजुर्ले यो दोहोरी हेनु होला र तपाईं इन्द्रेणी आयको दीन हेर्दा दीक्क लाग्छ

  • @kamalbudha2447
    @kamalbudha2447 4 ปีที่แล้ว +63

    जय इन्द्रेणी समाज शबै जनालाई बिशेष गरि कृष्ण दाइ राजू दाजु तेशै गरि भोजराज दाजु शलाम छ हजुर लाई

  • @ruparanw
    @ruparanw 4 ปีที่แล้ว +6

    गरिब दिन दुखी हरुको थकाइ मर्ने एक मात्र चौतरी इन्द्रेणी मा लोक दोहोरी गायक राजु परियार र मिना लामा दिदी को दोहोरी सुनेर निकै खुशी र अनान्द लग्यो।हरेक दिन हरु मा सफलता को शुभकामना इन्द्रेणी टीम।

    • @moushamchetri5441
      @moushamchetri5441 10 หลายเดือนก่อน +1

      1

    • @user-wf9ve3rq5k
      @user-wf9ve3rq5k 8 หลายเดือนก่อน +1

      योत तपाइले धेरै राम्रो ले तयार पारिएको हुन्छ र यो क्रम मलाइ धेरै राम्रो छ।❤❤😊❤😊❤❤😊❤😊😊❤😊❤❤
      ❤❤❤😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤

  • @rickymagar124
    @rickymagar124 4 ปีที่แล้ว +17

    अाहा दोहोरि को राजा राजु परियार र मिना लामा को दोहोरि घम्साघम्सी हेर्न को लागि एक विशेष प्रकारको छ।

    • @sanybk4313
      @sanybk4313 4 ปีที่แล้ว +2

      Ricky Magar nice

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +209

    इन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्णलाई नमस्कार शुभ रात्री।

    • @muskanlovelysaud3858
      @muskanlovelysaud3858 4 ปีที่แล้ว +1

      I love you sister

    • @nagarik58
      @nagarik58 4 ปีที่แล้ว +1

      नमस्ते बैनि

    • @nabarajbohara1664
      @nabarajbohara1664 4 ปีที่แล้ว +1

      Same to you

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว +1

      Namaskar bahini ma ratiko 2 baje vayeni herdaixu la

    • @ramprasadwagle8713
      @ramprasadwagle8713 4 ปีที่แล้ว +1

      Nisha nanu timro ramro sor xa ati talent xau shubhakamana ma uncle ko tarfabata.

  • @b-jaykc6145
    @b-jaykc6145 4 ปีที่แล้ว +273

    राजु दाइ भन्दा भुतुकै हुने म मात्रै होकी अरु पनि हुनुहुन्छ....???

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 ปีที่แล้ว +4

    राजु सरको गित अति सरल अनि मिठास छ।न उताउलो न छाडा सारै मिठास छ।

  • @shamsherrana7266
    @shamsherrana7266 4 ปีที่แล้ว +2

    Raju dai dohori ko king hiro ho .. ahile samma ko indreni ko top super competition dohori ghamsaghamshi vaneko yehi vag (1)Raju pariyar vs mina lama ra arko( 2)Raju pariyar vs Devi aale ... indreni ko best top 2 dohori battle ... jati sune pani na aghaune ... tysm Raju dai , Debi aale ani mina lama di ...👏👏👏👏💐💐💐💐🙏🙏🙏👍👍👍👌👌👌🤗🤗👏👏

  • @khadkaprabina53
    @khadkaprabina53 4 ปีที่แล้ว +51

    किन पार्छौ आधा भाग छायामा
    मन बुज्दैन अधुरो मायामा 😍😍

    • @anishalamichhane7365
      @anishalamichhane7365 4 ปีที่แล้ว +1

      Hai ho ra hajur chitta bujhyo

    • @premchhantyal5258
      @premchhantyal5258 4 ปีที่แล้ว +1

      पर्छ पहिला भमरा तात्तिन।।
      फुल हौ तिमी हुदैन आत्तिन।।

    • @surendramagar6538
      @surendramagar6538 4 ปีที่แล้ว +2

      प्रबिना खड्का ... नहुनी भन्दा त हल्काफुल्का तेहि छ्या मात्रैले भएनी चित्त बुजाउन पर्योनी हैन र्😃😂😂

    • @bikramrumbagalchhi5dhading722
      @bikramrumbagalchhi5dhading722 4 ปีที่แล้ว +2

      @@premchhantyal5258
      जवानीले बनाए मात्तिने
      पाइन मैले कोहि पनि साथ दिने

    • @prabeshkarki900
      @prabeshkarki900 4 ปีที่แล้ว +1

      @@premchhantyal5258 yp

  • @annapurnaupdate899
    @annapurnaupdate899 4 ปีที่แล้ว +27

    लोकदोहोरी छेत्र का बादशाह राजु परियार र
    नेपाली लोकदोहोरी की सदाबहार गायिका
    मिना लामा धादिङ की चेली यहाँ हरुलाई धेरै धेरै शुभकामना र बधाई।

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 ปีที่แล้ว

    Lok dohori ka king aadarniye daju Raju pariyar ko afnai charchit vaka LAMJUNG JANE DAI aja INDRENI LIVE ma dherai ramro ramailo lagyo. Yo sabai jutaunu hune bisesh krisna kadel daju charchit gayika mina lama sampurna kalakar team ra indreni team lai dherai dherai dhanyabad ra safaltako suvakamana xa.

  • @hamrokwaligaugajulrolpa6754
    @hamrokwaligaugajulrolpa6754 4 ปีที่แล้ว +1

    नेपाली लोक गीतका राजा राजु परियार तथा देउदा का बास्साज्यु लाई सलाम छ

  • @pratikmagar7140
    @pratikmagar7140 4 ปีที่แล้ว +63

    टुक्का हान्न चाई मैवे पसुपती सर्मा लाई नमर १ मान्थे आजबाट टुकामा पनी राजुपरीयार नै नमर १ माने राजु को अब म बीग फ्यान भय

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 ปีที่แล้ว +38

    कृष्ण सरलाइ सलाम छ मानैपर्छ सबै आउनु भएका अतिथिलाई सबै भाषामा सम्बोधन गर्नुहुन्छ धेरै खुसी लाग्छ

    • @chandrasharma9191
      @chandrasharma9191 4 ปีที่แล้ว +2

      Dohori ko king Raju dai Ra tasai ma Mina Rani alda bast

  • @krishnadangi996
    @krishnadangi996 4 ปีที่แล้ว +14

    धेरै पछि देख्न पाइयो बेस्ट डेउडा गायक भोज राज भट्टलाइ
    यसरी पश्चिम तिरको सान पनि अघि बढाउँदै जानुहोला

  • @kisanban7099
    @kisanban7099 4 ปีที่แล้ว +3

    राजुु सर र मिना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै कलाकार लाई सम्मान छ सबै नमस्कार छ जय नेपाल

  • @milansarki8222
    @milansarki8222 4 ปีที่แล้ว +26

    🙏🙏🇳🇵🌹raajudada को र मिना दिका frn जतियात sahamat hau hai जय इन्द्रेणी

  • @rajusapkota7711
    @rajusapkota7711 4 ปีที่แล้ว +42

    खैइ पुश्कल शर्मा र रभी लामिछाने सर ज्यु लाई इन्द्रेणीमा देख्न पाइएन त हो भन्या जयहोस सम्पुर्णको।

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 4 ปีที่แล้ว +3

    राजु परियार जि कस्तो गाउन सक्नु भएको जय राजु परियार

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 ปีที่แล้ว +2

    देउडा का सम्राट भाेजराज भट्ट काे कार्यक्रम ईन्र्देणिमा उपस्थित हुदा यक दमै खुसि छु। सुदुर तथा कर्ण्ााली मा गाईने देउडा भाका कार्यक्रम मा सुन्दा सारै खुसि छु सम्मान छ कार्यक्रम ईन्रदेणि पर्ति।

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 ปีที่แล้ว +38

    मनु र मिना दिदी हरु सङ्गै इन्द्रेणी मा हुदा को रमाइलो छुट्टै 😍😍😍...अनि मन खुशी झन

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +130

    Raju dai ko big friend ko ko 🤚🤚🤚🤚🤚 hat mathi garnu ta
    Aja pahilo

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 4 ปีที่แล้ว +1

      वडि गफ नदे लुट जति सकछस लुट 70/80 बषका अामा वा काे बृद्वाभता पनि छाडेनि

    • @user-or2ie7bt8c
      @user-or2ie7bt8c 4 ปีที่แล้ว +1

      ✋✋✋✋✋✋✋

  • @mayatamangmoktan9217
    @mayatamangmoktan9217 4 ปีที่แล้ว

    राजु दाजु र मिना दि को दमदार प्रस्तुति हेरेर एकदम मज्जा लाग्यो😍😍😍सम्पुर्ण इन्द्रेणीमा टिमलाई दर्शन नमस्कार 🙏🙏अनि सबै इन्द्रेणी हेरेर बस्नु हुने साथीहरू मिठो सम्झना😍😍😍

  • @ombajgaian911
    @ombajgaian911 4 ปีที่แล้ว +2

    फुल र भमरालाई केन्द्र बिन्दु बनाएर अत्यन्तै मार्मिक अनि साहित्यिक तवरले भावनात्मक माया प्रेमको अदृश्य मिठासपूर्ण दोहोरी साह्रै मीठो लाग्यो दुबै प्रिय कलाकारहरु लाई धेरै धेरै धन्यवाद छ ।

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว +38

    😍😘लोक दोहोरीको राजा लाई र मिना दिदी लाई उच्च सम्मान छ हजुर 😍🇳🇵🙏 😘😍लमजुङ जाने दाइ सोध्या छ भन्दिनु मेरो मायालाई मिठो भाका😍😘

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 ปีที่แล้ว +67

    आज मनको ईच्छा पुरा भयो, राजु र मिना जि को दोहरी सुन्न पाईयो!!!! दुबैजना दोहरी गाउनमा पुख्त हुनुहुन्छ !!!!

    • @ShivKumar-cs5dt
      @ShivKumar-cs5dt 4 ปีที่แล้ว +2

      इन्द्रेणी का सबै कलाकार हरु राम्रो हुनुन्छ,तेसैमा पनि औधी मनपर्ने अत्यन्तै अनुसाशित कलाकार मनमाया बाइवा ,,,,,!!हजुर लाई शुभकामना ,,,,,आज को दोहोरी नि राम्रो छ,,,राजु परियार को स्वरै मीठो,,,अनि गित गाउने दिदी को पनि,,,स्वर मन्माया दिदी को जस्तो ,कस्तो राम्रो ,,,,,,धन्यबाद ,,,,,

    • @dakmayagurung9513
      @dakmayagurung9513 3 ปีที่แล้ว +1

      @@ShivKumar-cs5dt the Easter

  • @bhimmagarati12
    @bhimmagarati12 4 ปีที่แล้ว +4

    यो होनि लोकगीत भनेको धादिङको चेली मिना दिदी को शब्द चयन धेरै मन पर्छ। राजु दाइ को त कुरै नगरु। लभ यु अल ।

  • @dhrubakhadka330
    @dhrubakhadka330 4 ปีที่แล้ว

    सारैनै मिठाे र अतिनै घतलाग्दो शब्द बाट दोहोरी गाउनु भयो म त हासेरै मुर्छा परे यक्छिन त । गित सुन्ने जो को हिले पनि गित को भाब बुज्नु पर्छ । अनि मन्मा आनन्द आउछ फुल भनेको के हो अनि फुल को रस भनेको के हो सुरछित छु पाखा र डाडाले अब अाय घाेच्दिन्छु काडाले जस्तो सबधले दाेहाेरि मा मिठासपन अाउछ । दोहोरी सारै राम्रो छ । राजु र मिना बहिनिलाइ मेरो तर्फबाट धेरै धेरै शुभकामना । म सबै दोहोरी हेर्नेगछु युट्युब बाट । हाल म दुबैमाछु ।

  • @dipenkuwar6606
    @dipenkuwar6606 4 ปีที่แล้ว +64

    हार्दिक उच्च-सम्मान छ आदरणीय दाजु राजु परियार र भोजराज भट्ट दाजु लगायत इन्द्रेणी टिम प्रति विशेष मिना लामा दिदीलाई

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 ปีที่แล้ว +57

    देउडा गित मनपराउने पुर्बेली कति हुनुहुन्छ मलाई त डेउडा धेरै मनपर्छ

    • @chandrakumaradhikari1466
      @chandrakumaradhikari1466 4 ปีที่แล้ว +2

      नेपाली सस्कार र सस्कृती को पहिचान का अग्रदुत राजु सर कृष्ण सर लाई मुरि मुरि धन्यवाद साथै सागितिक अभिबादन

    • @dipeshagiri3629
      @dipeshagiri3629 4 ปีที่แล้ว +1

      बधाई छ

    • @rajbogativlogs1036
      @rajbogativlogs1036 4 ปีที่แล้ว +1

      धन्यवाद देउडा मन पराई दिनु भयकाे मा मलाई पुर्वेलि गित सारै छन परछ

    • @gopalkhadka7394
      @gopalkhadka7394 4 ปีที่แล้ว +2

      देउडा र लम्जुंगे ठाडो भाका अति मन पर्छ मलाइ पनि

    • @minbahadur2943
      @minbahadur2943 4 ปีที่แล้ว +1

      HASILO PANI RAMAILO PANI BHAYO KHUSHI LAGYO

  • @krishnanepali8278
    @krishnanepali8278 4 ปีที่แล้ว +1

    धेरै समय पछि हाम्री धादिङको चेली मिना लामा दिदी को मिठो स्वर अनि शब्दमा दोहोरी हेरियो सुनियो अति खुसी लाग्यो । राजु दाइ संग अति प्रतिस्पर्धा भयो । धन्यवाद छ सबैलाई ।

  • @sabitrakhadka931
    @sabitrakhadka931 3 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रम की पुरानी सञ्चालिका मिना लामा ज्यू र लोकदोहोरीको हिरो राजु दाई को रमाइला टुक्का हरुले मन्त्र मुग्ध भए लोकदोहोरी भनेको यस्तो पो हो देस विदेश बाट आउनु भएका सहयोगी मनलाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +79

    मिना बहिनी र राजु भाइको गित दामी लाग्यो मज्जा लाग्यो ।

  • @sarojphuyal8583
    @sarojphuyal8583 4 ปีที่แล้ว +22

    150k सस्क्राइब देखि म इन्द्रेणी हेर्न थालेको आज सम्म कुनै छुटाको छैन म जस्तो हजुर जस्तो को को हुनुन्छ??

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +94

    यो dislike गर्ने लाई के थाहा दोहोरी हेर्दा कती मनोरञ्जन हुन्छ भने की कसो साथीहरु🤭🤭🤭🤭

    • @apsharathapa3056
      @apsharathapa3056 4 ปีที่แล้ว +2

      अनी
      दिस्को जानीलाई हो के था

    • @basanagurung6950
      @basanagurung6950 4 ปีที่แล้ว +2

      Ho t ni

    • @ravitamang6702
      @ravitamang6702 4 ปีที่แล้ว +1

      डिस्को डान्स मा जाने लाई के था है

    • @suryabahun499
      @suryabahun499 3 ปีที่แล้ว +1

      Sahi ho

  • @purnabohara6191
    @purnabohara6191 4 ปีที่แล้ว +12

    मध्यरात्मा फुलभरी शीत हुन्छ
    न भमरा न फुल्को जित हुन्छ
    आहा मिना लामा....

  • @bikrambistamandabi4117
    @bikrambistamandabi4117 4 ปีที่แล้ว +16

    🇳🇵🇳🇵ईनदेणि सबै लाई नमस्ते धेरै रमाइलो राजु दाजु को फयान यता लायक गरै 🇳🇵🇳🇵🇳🇵

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 ปีที่แล้ว +8

    Raju Pariyar 😘😘 Devi Ale ra Raju Pariyar ko asti ko jhai kada dhohori herne thulo rahar cha Nmskar sabai jana laii ❤️❤️

  • @anilkc1254
    @anilkc1254 4 ปีที่แล้ว +3

    दोहोरी गितको वाद साह नै हुन राजु दाइ जय इन्देनी

  • @bhawanishahi9966
    @bhawanishahi9966 4 ปีที่แล้ว +5

    मध्य रातमा फुलमा शीत हुन्छ
    न भमरा न फुलको जित हुन्छ।।।।
    एकदमै राम्रो टुक्का मिना लामाको ... सुपर

  • @anitagurung9529
    @anitagurung9529 4 ปีที่แล้ว +32

    राजु सर लमजुङ गाउँ सहर दर्बर को भने र का कस्ने चिन्नु हुन्छ र हजुर लमजुङ गे ले यता हजिर गर्नु ल 👌👌👌👌👌👏👏👏👏

    • @newchhanelnet
      @newchhanelnet 4 ปีที่แล้ว +1

      Indreni kaha xa

    • @shantibista2628
      @shantibista2628 4 ปีที่แล้ว +2

      Sarai metho lokdohori raju dai ko sunerahana manlagxa

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +6

    राजु परियारको फ्यान को को छौ

    • @sandhyajoshi8969
      @sandhyajoshi8969 3 ปีที่แล้ว +1

      म पनि छु है राजु परियारको फ्यान

  • @dillirajgiri3274
    @dillirajgiri3274 4 ปีที่แล้ว +30

    सारै मिठो दोहोरी राजु दाइ सल्युट मिना लामा ले पनि सारै राम्रो गाउनु भो

  • @user-hf6ri4fn8h
    @user-hf6ri4fn8h 4 ปีที่แล้ว +5

    kiman Grg लाेकदाेहाेरी क्षेत्रकाे महासागर राजु दाई र मिना लामाकाे दाेहाेरी धेरै मिठाे र सन्देशमुलक देखियाे खुशि लाग्याे ।

  • @nandalalshrestha7372
    @nandalalshrestha7372 4 ปีที่แล้ว +20

    मलेसियाबाट कोको हुनुहुन्छ खबर दिनुहोला एउटाले मात्र पठाउदा असर पर्छ त्यसैले ग्रुपबाट गर्नु पर्छ यस्तो काम धन्यवाद

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 ปีที่แล้ว +18

    अाज बल्ल धित मरो दोहोरी सुनेर धन्यवाद ईन्द्रणी

  • @lalbahadurmagar1189
    @lalbahadurmagar1189 2 ปีที่แล้ว +1

    मलाई सब भन्दा उत्किस्त रमाईलो लाग्ने गित हो यो दुबै जना लाई बधाई छ क्रिस्ण दाइ यो जोदी लाई फेरी पनि गाउन लगाउनु परियो

  • @harisharanharisharan863
    @harisharanharisharan863 4 ปีที่แล้ว +3

    राजु र मिनाको गित शुनेर परदेश मा भयनी नेपाल मा छु जस्तो लागो सबै जनालाई नमस्कार

  • @parmilapaudel1379
    @parmilapaudel1379 4 ปีที่แล้ว +4

    कृष्ण कडेल दाई लाई धेरैं धेरैं धन्यवाद दाई साँचि कै भगवान हुनुहुन्छ

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว +3

    इन्द्रेणी कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु पर्‍यो हजुर म मलेसिया बाट हजुर कता बाट

  • @ramlawati8268
    @ramlawati8268 4 ปีที่แล้ว +2

    राजु र मिना को चाहिन गितको शब्दअर्थनै एकदम मुटुनै छियाछिया बनाउने शब्द छ जति सुन्यो उतिनै सुन्न मन लाग्ने।

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +2

    स्वरसम्राट राजु दाइ र दोहोरिको रानी मिना मिस,, my best dohori👌👌👌👌👌👌

  • @khilbhadurkhilbahudar9219
    @khilbhadurkhilbahudar9219 4 ปีที่แล้ว +3

    राजु सर र मिना लामाको गितको टुका धेरै राम्रो छ ।

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว +33

    मीना लामा नाना को हाँसो चै हो के बबाल सारै रमाईलो।इन्द्रेणी को नियमित दर्शक मधे मा पनि हो है हजुर

  • @Dr.Mr.P
    @Dr.Mr.P 4 ปีที่แล้ว +2

    मिना दिदी राजु दाइ अनि सम्पूर्ण इन्द्रेणी परिवार लाई हार्दिक बधाई छ। अझै प्रगतिको कामना।

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    राजु जि र मिना लामा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।दाजुकाे नाच राम्रो छ।

  • @gitadeviuprety
    @gitadeviuprety 4 ปีที่แล้ว +18

    Raju pariyar Mina Lama ko
    sundar sor 💐🙏🏻🌸💕🙏🏻
    indreni karakram bata krishna kadal le sabai lai sahayog puryako 💕🌸🇳🇵🥰❤️🌸💐🌷

  • @hariparsad7116
    @hariparsad7116 4 ปีที่แล้ว +12

    धम्का दोहोरी सबै ले हर्नु होला लाइक कमेन्ट गर्नु होला है म त अब सुरु गरेको छु हेर्न

  • @dilbahadurmagar2043
    @dilbahadurmagar2043 2 ปีที่แล้ว +1

    लाेक दाेहाेरिकाे हिराे राजु परियार र मिना लामाकाे उत्कृष्ट प्रस्तुति ले सबैकाे मनमुटुमा बसेकाे छ।धन्यवाद दुबैजानालाई।

  • @susantdevkota4244
    @susantdevkota4244 4 ปีที่แล้ว +33

    राजु दादा अनि मिना जि को शब्द को के कुर गर्नु होईन त साथि हो Love you all

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +18

    मीना लामा र छत्र शाही को दोहोरी हेर्न मन भको जति एता🙇🙇🙇🙏🙏🙏👈👈

  • @gyanendraregmi13
    @gyanendraregmi13 4 ปีที่แล้ว +11

    अाज बल्ल पुरानो शैली को दोहोरी सुन्न पाईयो बधाई छ सम्पूर्ण ईन्डेणि टिम लाई

  • @milansherpa7355
    @milansherpa7355 9 หลายเดือนก่อน

    ेआजसम्म कै उत्कृष्ट लाेकदाेहाेरीगीत राजु परियार र मिना लामा माझ हार्दिक बधाई टक्राउँदछु,विशेष त मिना लामालाई अमिट माया,,,💞

  • @suryakc8843
    @suryakc8843 4 ปีที่แล้ว +2

    मीना लामाको शब्दको झटारो लाई पनि सलाम राजु जी त दोहोरि को राजा नै हो

  • @ajayabohara2866
    @ajayabohara2866 4 ปีที่แล้ว +11

    देउडा गीत का सम्राट भोजराज भट्ट पनि पनि आऊनु भारैछ खुसी लागेको छ

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +7

    रमाइलो दोहोरी राजु दा र मिना दी बीचको।
    राजु दा लाई मनपराउने कति हुनुहुन्छ नि?
    पुर्बको मान्छे भयपनी देउडा धेरै पर्छ नमन भोजराज सर।

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 4 ปีที่แล้ว

    याे हाे दाेहाेरी कति सुन्दर कति मिठास शब्दहरु छाडा गाउनु र यसरी गाउनुकाे अाखीर बुझाई उहीँ हुन जान्छ नि दाेहाेरी गायक गायीकाले राजु र मिनाबाट सिक्नुपर्छ शब्द छनाेट गर्न साच्चिकै मिना जी मलाई मन पर्थ्याे याे दाेहाेरी हेरेर अझ सम्मान भरीएर अायाे शब्द छनाेट गर्नमा चाहिँ माने हजुरलाई……🙏🙏🙏🙏

  • @malasi
    @malasi 4 ปีที่แล้ว +10

    यसरी देउडा गीतमा पनि दोहोरी भए कति राम्रो हुन्थ्यी होला सुदुरपस्चिम का गायक गायिका हरु सित सहमति हुने हरु कति छौ?????

  • @khemkumar6636
    @khemkumar6636 4 ปีที่แล้ว +29

    I love indreni❤❤❤
    अरू कोइ छन की😘😘

    • @pitamgurung8809
      @pitamgurung8809 4 ปีที่แล้ว +1

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @khemkumar6636
      @khemkumar6636 4 ปีที่แล้ว

      नमस्ते 🙏🙏🙏

  • @jeevankarki9360
    @jeevankarki9360 4 ปีที่แล้ว +1

    कृष्ण सर लगायत सम्पूर्ण परिवारलाई नमन राजु दा काे दमलार हेर्न थालियाे नि डिउटी सकेर अब सुरु गरपयाे।।

  • @yamunasunar9905
    @yamunasunar9905 4 ปีที่แล้ว +6

    raju pariyaar भनेसी हेर्न मन लाग्छ। साथै भोजराज दाजु लाई उच्च समान both of you legendary 😘😘

  • @amritshrestha797
    @amritshrestha797 4 ปีที่แล้ว +8

    कति मिठो भाकामा जुवारी रैछ राजु र मिनाको जहारी धन्यवाद् सम्पूर्ण ईन्द्रेणी परिवारलाई•~•~••

  • @tilakkhatri3202
    @tilakkhatri3202 4 ปีที่แล้ว +13

    भाेजराज भट्टकाे बिचार लाई सलाम छ मेराे

  • @santoshmahar1211
    @santoshmahar1211 4 ปีที่แล้ว +2

    राजु र मिना जि दुबैलाई सलाम कृष्णदाजु लगाएत सम्पुर्ण इन्द्रणी टिमलाई मिठो सम्झना
    🎧️जय गित जय संगीत 🎤🎤🎶🎶🎶🎸🎸

    • @user-wf9ve3rq5k
      @user-wf9ve3rq5k 8 หลายเดือนก่อน +1

      ❤❤❤❤
      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
      ❤❤❤❤❤❤❤
      ❤❤❤❤❤❤❤❤
      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @toprana9641
    @toprana9641 4 ปีที่แล้ว

    अाहा कस्तो मिठ्ठाे मार्मिक साहित्यक पाराले एकअर्कालाई दाेहाेरी गीतले जवाफकाे सवाफ छ👌राजु परियार र मीना लामाकाे । अझ भाेजराज भट्ट जी ले ईन्द्रेणी मार्फत सरकारलाई समेत पेच पर्ने गरि, चाेट पर्ने गरी प्रश्न र जवाफ दिनु भएको मलाई अति चित्त बुझ्याे ,र भाेजराज जी देउडा गीतकाे अति प्रशंसनीय छ । धन्यवाद !