दोहोरी को हिरो राजु भाइको गित अति मन पर्छ र टीका बहिनी बोली मीठो हासो हजारको । सायद आलाप दोहोरीमा सबै भन्दा राम्रो दोहोरी पनि यहि हो कि जस्तो लाग्छ सबै लाई हार्दिक बधाइ ।
वहा कति मिठो गीत ! राजु परियार र टीका पुन दुबै जना मिठो स्वरका धनी हुन वहाँहरुकाे गीत जति सुने पनि सुनी ,रहनु मन लाग्ने वहाँहरुकाे त बयान गरेर सकिदैन यो जोडीलाई फेरि पनि देख्नु पाऊँ ! दुबै जनालाई सलाम छ.......!
धेरै राम्रो लाग्यो । राजु परियार र टिका पुन को दोहोरी । जुन दोहोरीमा मधु रसाइलीको उपस्थिती हुन्छ त्यो दोहोरी नै अर्कै हुन्छ । best of luck all of alap team .
मन परेको मान्छे को त कुन्नी के पनि मन पर्छ भन्थे , मलाइ राजु दाइले गाएको त्यस्तै लाग्छ ,सदैब प्रगतिको कामना दाजु 👏👏 राजु दाइ को फ्यान कतिले लाइक ठोकौ त 👏👏
आहा कति राम्रो दोहोरी राजु दाइ यसरी नै लोक दोहोरी गित लाई निरन्तरता दिनु हुन्छ भन्ने आशा छ हजुर को गित सङगित सुन्न लाई आतुर छौ नेपाली लोक दोहरी स्वर सम्राट राजु परियार
राजु परियार र टिका पनु को सारै जोडी मिल्छ उनेरुले दोरी गाएको सुनेर हेरेर अरु कसैको हेर्न मन पर्दैन दोरो पनि एउटि रुलस हुन्छ उनेरुले सारै मिलाएर गाउँन हासेर गाउने हसाउने एक्टिङ्ग पनि मिलाउने आंरवा को हेराई सबै मिलाएर गाउँन तारिफ गर्ने ठाउ छैन उमेर समुह पनि मिल्दो रहेछ मिल्यो भने मात्र दर्शकलाई पनि मज्ज आउछ सधै गाएर देरवा पनि हुन्थ्यो कति जोडी मिलेको सरै सन्दर्भिक र मार्मिक गाउँछन हेरिरहुं सुनीरहुं जस्तो
साहै दामी लाग्यो राजु परिवार र टिका पुनको दोहोरी, स्वर दुबै जनाको कति मिठाे जति सुन्दै गयो उति नै मार्मिक लाग्यो लास्ट लास्टमा त झन दामी लाग्यो।Aalap live दोहोरीको अहिले सम्मको उत्कृष्ट लाग्यो मलाई।
विश्वासका साथ आलाप स्टुडियोका संचालक, सर्जक, संगितकार, गायक आदरणीय दाजु झलक संगितमले आलाप लाईभ दोहोरीको छायांकन तथा सम्पादनको जिम्मा सारङ्गी संसारको टिमलाई दिनुभएको थियो, हामी आभारी छौँ । आज आफुले गरेका काम ट्रेण्डिङ उक्लदै गरेको देख्ना मन गदगद भैरहेको छ । म संगै मलाई क्यामेरामा साथ दिने प्रिय भाई सुनिललाई पनि धेरै धेरै धन्यवाद साथै यो खुशी सेयर गर्दछु । अहिले ट्रेण्डिङ ३० मा आलाप दोहोरी घरको लाईभ दोहोरी पनि रहेको छ । जुन गित आदरणीय दाजु राजु परियार र टिका पुन दिदिले गाउनु भएको छ नयाँ भाका नयाँ दोहोरी भमरालाई आश लाउनी फुल रसैको... सबैले एक पटक हेरेर सेयर गरिदिनुहोला । धन्यवाद । For Sarangi Sansar Tarakanta BK
वा! वा! वा! कति मिठो स्वर, राजु परियार र टीका पुनको जस्तो स्वरमा मिठास दोहोरी गित गाउने अरु कोहि कलाकारहरुको पनि छैन । सहमत जनाउने साथीहरूले Like गर्नुहोला । असहमत हुने साथीहरूले Comment गर्नुहोला ।
जहाँ राजु त्यहाँ म । केही सालको विश्राम पछि राजु दाइले नयाँ जोश लिएर आउनु भएको छ लोकदोहोरी मा । फरक खालको नयाँ गीत सुन्न पाइयो मज्जा आयो । राजा त राजा नै हो ।
अाहा अत्ति मार्मिक दोहोरी अनि त्यसै माथि लोक दोहोरी को राजा राजु दाई अनि सँगै टिका दिदी लाई धेरै दिन पछी देख्न पाउँदा अत्ति नै खुसी छु अाहा मनै रमायो जीन्दगी मा यति राम्रो दोहोरी wow राजु दाई लाई हामी त्यो बेला क्यासेट मा गित सुन्ने गरिन्थ्यो उस्तै जवानी थियो अझै उस्तै छ दाजै wow त्यो आवाज अनि त्यो लोक आवाज सुपर
आलप दोहोरिमा एउटा राजुर र टीका जि को दमाई को छोरो र मगर्की छोरी भन्ने गित र आज्को र राजु र टीका सनुको सारै मन परेको छ अझै एस्तै राम्रा राम्रा दोहोरी सुन्न पाइयोस
दोहोरी ले दुखेको मन मा मलम लगाउने काम त गर्छ नै त्यसैमा झन राजु दाइ र टीका दि को स्वर वा ...वा.... वा सुनमा सुगन्ध नै भयो आगामी दिन मा पनि यस्तै रमाइला गितको अपेक्षा गर्दै अनि हजुरहरुको उत्तरोत्तर प्रगति को कामना गर्दछु 🎻🎻🎻🎵🎵🎵
कती सान्धर्बिक गित छ है । म त हांसेर झन्डै मरिन उसै त हाम्रो टिका दी जू र राजू दाजू को प्रस्तूती न हेरि बस्नै सक्दीन । येस्तै सब्द हरु अझै सुन्न पाउँ जय लोक गीत संगीत
जननेको छु मैले सुईज थिच्नलाई कोअाउला र निर्माया रोल न,मर मिच्नलाई दोहोलाईन को बाद्शाहा भनेकै राजु सर होनि तेस्मा पनि एस पालि त मेरो एक दम ठूलो फेन गागिका टीका पुन जि सँग रहेछ लु सारै रामरो छ है
गित सुन्दापनी पुरानै शब्द/सुनिराखेको प्रयोग भैराख्यो भने तेति माज्जा आउन्न ...राजु दादा Omg ....के जादु छ के कसम 😘😘😘 उता टीका दिदी .....तेसमाथी यो भाका काहा baat आयेको हो ....king king hota he 😍😍😍😍😍😍😍😍😍
आलाप दोहोरि घरमा सायद यो भन्दा राम्रो दोहोरी घम्साघम्सी पहिलो हो जस्तो लाग्छ हुन्त धेरैले गाउनु भएको छ तर राजु र टीका पुनक धेरै मार्मिक शब्द सहित्को दोहोरी हेर्दा बडो आनन्द आउँछ धन्यवाद झलक मामा जि लगायत सम्पूर्ण कलाकार तिमीहरूलाई म प्युठान देखि छबिलाल !
अलाप दोहोरी घरलाई बधाई इन्द्रेणी कार्यक्रम भुलाउने दोहोरी अलापनै छ कति रमाला बादे बाजग छंन अर्को कुरामलाई भित्री मंनबाटै मंन पर्ने गायिका टीका पुन र गायक राजु लाई दोहोरी गाको देक्ता मजा आयो यो जोडी ऐक चोटि बिश्व ब्यापी इन्द्रेणी कार्यक्रम छिटै दोहोरी गाको देख्न मिलोस
✍️यति राम्रो लाईभ बाजाको साथमा यति मिठो दोहोरी सुनेको जन्मे देखि पहिलोपटक हो भाका पनि कति मिठो हो । युएई बाट सुन्दै छु । अदृश्य नमस्कार आदरणीय अग्रज कलाकारहरु राजु परियार दाइ झलक सङ्गीतम दाइ , टीका पुन दिदी लगायत सम्पूर्ण कलाकारहरुमा नेपाल आएपछि आलाप रेकर्डिङ स्टुडियो संग सहकार्य मन छ मेरो सपना पुरा हुन्छ होला नि ? झलक दाइ 💓👍️💓
दोहोरी को हिरो राजु भाइको गित अति मन पर्छ र टीका बहिनी बोली मीठो हासो हजारको । सायद आलाप दोहोरीमा सबै भन्दा राम्रो दोहोरी पनि यहि हो कि जस्तो लाग्छ सबै लाई हार्दिक बधाइ ।
दमाई को छोरो भन्ने गीत पनि चर्चित नै हो यो जोडिको
ķ
आहा!
कति मिठास लय सब्दमा दम्दार प्रस्तुती आदरणीय दाजु राजु परियार र दिदी टीका पुन लाई बधाई छ ।
वहा कति मिठो गीत ! राजु परियार र टीका पुन दुबै जना मिठो स्वरका धनी हुन वहाँहरुकाे गीत जति सुने पनि सुनी ,रहनु मन लाग्ने वहाँहरुकाे त बयान गरेर सकिदैन यो जोडीलाई फेरि पनि देख्नु पाऊँ ! दुबै जनालाई सलाम छ.......!
धेरै राम्रो लाग्यो । राजु परियार र टिका पुन को दोहोरी । जुन दोहोरीमा मधु रसाइलीको उपस्थिती हुन्छ त्यो दोहोरी नै अर्कै हुन्छ । best of luck all of alap team .
मन परेको मान्छे को त कुन्नी के पनि मन पर्छ भन्थे , मलाइ राजु दाइले गाएको त्यस्तै लाग्छ ,सदैब प्रगतिको कामना दाजु 👏👏
राजु दाइ को फ्यान कतिले लाइक ठोकौ त 👏👏
आहा कति राम्रो दोहोरी
राजु दाइ यसरी नै लोक दोहोरी गित लाई निरन्तरता दिनु हुन्छ भन्ने आशा छ हजुर को गित सङगित सुन्न लाई आतुर छौ
नेपाली लोक दोहरी स्वर सम्राट राजु परियार
राजु परियार र टिका पनु को सारै जोडी मिल्छ उनेरुले दोरी गाएको सुनेर हेरेर अरु कसैको हेर्न मन पर्दैन दोरो पनि एउटि रुलस हुन्छ उनेरुले सारै मिलाएर गाउँन हासेर गाउने हसाउने एक्टिङ्ग पनि मिलाउने आंरवा को हेराई सबै मिलाएर गाउँन तारिफ गर्ने ठाउ छैन उमेर समुह पनि मिल्दो रहेछ मिल्यो भने मात्र दर्शकलाई पनि मज्ज आउछ सधै गाएर देरवा पनि हुन्थ्यो कति जोडी मिलेको सरै सन्दर्भिक र मार्मिक गाउँछन हेरिरहुं सुनीरहुं जस्तो
अत्यान्तै रमाइलो दोहोरि आदरणीय अंकल झलक संगीतम ,राजु परियार दाजु ,टीका पुन दिदी लगाएत सम्पुर्ण आलाप दोहोरी परिवार लाई बधाई तथा शुभकामना !!!
साहै दामी लाग्यो राजु परिवार र टिका पुनको दोहोरी, स्वर दुबै जनाको कति मिठाे जति सुन्दै गयो उति नै मार्मिक लाग्यो लास्ट लास्टमा त झन दामी लाग्यो।Aalap live दोहोरीको अहिले सम्मको उत्कृष्ट लाग्यो मलाई।
मन पर्ने गायिका टिका दिदी दोहोरीका वादशाह राजु दाई त्यसैमा रिमालाई पनि देख्न पाउदा कति खुशी लायो वधाई छ सबैजनालाई।
राष्ट्रिय लोक तथा दोहोरी गायक का बादशाह राजु परियार दाई को शब्द चयन सारै उत्कृष्ट छ।
दोहोरी गीतका हस्तीहरु,जति सुने पनि चित्त बुझ्दैन (कागती र खुर्सानीको झुम्का लगाउ सानू पापी आखा सानुलाई लाउन कसैलाई ) कति राम्रो थेगो ।
राजु परियारको गीतहरू सुन्न पाउँदा एक किसिमको आन्नद प्राप्त हुन्छ । Eagerly waiting...
P
एउटै उमेरका दौतारी साथी जस्ता भएर होला नी. टिका दिदी र राजू दाजु कति रमाई रमाई जिस्की जिस्की रमाईलो गर्दै दोहोरी गाएका रहर लाग्दो👏
विश्वासका साथ आलाप स्टुडियोका संचालक, सर्जक, संगितकार, गायक आदरणीय दाजु झलक संगितमले आलाप लाईभ दोहोरीको छायांकन तथा सम्पादनको जिम्मा सारङ्गी संसारको टिमलाई दिनुभएको थियो, हामी आभारी छौँ ।
आज आफुले गरेका काम ट्रेण्डिङ उक्लदै गरेको देख्ना मन गदगद भैरहेको छ । म संगै मलाई क्यामेरामा साथ दिने प्रिय भाई सुनिललाई पनि धेरै धेरै धन्यवाद साथै यो खुशी सेयर गर्दछु ।
अहिले ट्रेण्डिङ ३० मा आलाप दोहोरी घरको लाईभ दोहोरी पनि रहेको छ । जुन गित आदरणीय दाजु राजु परियार र टिका पुन दिदिले गाउनु भएको छ नयाँ भाका नयाँ दोहोरी भमरालाई आश लाउनी फुल रसैको...
सबैले एक पटक हेरेर सेयर गरिदिनुहोला ।
धन्यवाद ।
For Sarangi Sansar Tarakanta BK
ड०№
1a
वा! वा! वा! कति मिठो स्वर, राजु परियार र टीका पुनको जस्तो स्वरमा मिठास दोहोरी गित गाउने अरु कोहि कलाकारहरुको पनि छैन । सहमत जनाउने साथीहरूले Like गर्नुहोला । असहमत हुने साथीहरूले Comment गर्नुहोला ।
आहा उत्कृष्ट,
यस काममा हामीलाई पनि सहभागी हुने मौका प्रदान गर्नुभएकोमा आलाप दोहोरी विषेश गायक, सर्जक, संगितकार झलक संगितम ज्यू प्रति आभारी छौँ ।
@@IDsMusicMedia Thank you...
@@SarangiSansar v
Ll l OO
यति मीठो दोहोरीको परिकल्पना गरि पस्कनु भएकोमा झलक सरलाई धन्यवाद साथै सम्पुर्ण गायक गायिका प्रती सम्मान !
दोहोरी का राजा रानी दाई दिदिको प्रस्तुति आलप स्टुडियो बाट फेरि दोस्रो पटक सुन्न पाईयो अतीनै मिठो ओव।
दश पटक हेरदा पनि मनेेेेेे भरियन समुधुर साेर का धनि राजु परियार र टिका पुन miss you
ओ हो क्या जोसीलो दोहोरी जती सुन्यो उती सुनु लाग्ने टिका बैनी को हासो कती मिठो छ अनी दुबै जाना को टुक्का सारै खत्रा 🤞🤞🤞🙏🙏🙏
जहाँ राजु त्यहाँ म । केही सालको विश्राम पछि राजु दाइले नयाँ जोश लिएर आउनु भएको छ लोकदोहोरी मा । फरक खालको नयाँ गीत सुन्न पाइयो मज्जा आयो । राजा त राजा नै हो ।
Raju g ko fans कति xan vanne atai बाट bujhna sakinxa, 3 /3 Ota live dohori treading ma xan 💪🙏❤️🇳🇵love u kings of folk singer
King of दोहोरी गायक राजु परियार र टिका पुन जोडी जमेछ ... स्वर त Best of the best ...
दाँयवाँया सोचिदैन सिधै लाईक धन्यवाद अनि आभार सम्पुर्ण टिमलाई ,मीठो लय मिठो सुर शब्द मिठो आवज राजु दाइ टिका पुन दिदी 10 million views आओस्
आँखा को बिषय लाइ लिएर राजु परियार को टुक्का लय र टिका पुन को मुस्कान र हाँसो ले मनोरञ्जन भर्पुर हुन गयो / धन्यवाद छ आलाप दोहोरी टिम लाइ
अाहा अत्ति मार्मिक दोहोरी अनि त्यसै माथि लोक दोहोरी को राजा राजु दाई अनि सँगै टिका दिदी लाई धेरै दिन पछी देख्न पाउँदा अत्ति नै खुसी छु अाहा मनै रमायो जीन्दगी मा यति राम्रो दोहोरी wow राजु दाई लाई हामी त्यो बेला क्यासेट मा गित सुन्ने गरिन्थ्यो उस्तै जवानी थियो अझै उस्तै छ दाजै wow त्यो आवाज अनि त्यो लोक आवाज सुपर
नेपाली लोकदोहोरी इतिहासमा एउटा नक्षत्र राजु परियार दाइ को लोक दोहोरी मा शब्द चयन मिठास त्यतिकै गज्जब हुन्छ
आलप दोहोरिमा एउटा राजुर र टीका जि को दमाई को छोरो र मगर्की छोरी भन्ने गित र आज्को र राजु र टीका सनुको सारै मन परेको छ अझै एस्तै राम्रा राम्रा दोहोरी सुन्न पाइयोस
राजु दाइ र टीका दिजु धेरै मा दोहोरी सन्नमिले को छ बधाई छ सबैलाई
The
@@IDsMusicMedia Salazar
Gharwalivhha wali
राजु दाइ र टीका दिदिको लाइभ दोहोरिमा पनि अभिनय गर्दै गायको हेर्नुको मज्जा छुट्टै छ
धेरै पछि याे जाेडी काे गित सुन्न पाईयाे फेरि पहिला जस्तै सुपर हिट हुने गित सुन्न पाउ शुभकामना
दोहोरी ले दुखेको मन मा मलम लगाउने काम त गर्छ नै त्यसैमा झन राजु दाइ र टीका दि को स्वर वा ...वा.... वा सुनमा सुगन्ध नै भयो आगामी दिन मा पनि यस्तै रमाइला गितको अपेक्षा गर्दै अनि हजुरहरुको उत्तरोत्तर प्रगति को कामना गर्दछु 🎻🎻🎻🎵🎵🎵
जती सुनेनी कहिलै नथाक्ने राजु दाइ र टिका दिदिको स्वर अनी झलक दाइ को लय आहा 😘😘😘
कती सान्धर्बिक गित छ है । म त हांसेर झन्डै मरिन उसै त हाम्रो टिका दी जू र राजू दाजू को प्रस्तूती न हेरि बस्नै सक्दीन । येस्तै सब्द हरु अझै सुन्न पाउँ जय लोक गीत संगीत
एकजाना स्वर को राजा अनि अर्को रानी ल सारै रमाइलो भयो।।
राजु दाइ अँखाको प्रसङ्गले हसाउनु हसायो।।🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Both are you talented lok dohori super singers 👍👌
जाेसिलाे भाका अनि थेगो त्यसकाे साथमा राजु र टीकाकाे दाेहरी साह्रै रमाइलाे भयो । बधाई तथा शुभकामना अागामी दिनका लागि
जननेको छु मैले सुईज थिच्नलाई
कोअाउला र निर्माया रोल न,मर मिच्नलाई
दोहोलाईन को बाद्शाहा भनेकै
राजु सर होनि
तेस्मा पनि एस पालि त मेरो एक दम ठूलो फेन गागिका टीका पुन जि सँग रहेछ लु सारै रामरो छ है
राजु दाइ तपाईं काे गित मलाई धेरै धेरै मन पर्छ तपाईलाई चिनेकाे पनि फुलमा भमरा देखिनै हाे
राजुदाईले गाएको दोहोरि सुन्नुको मज्जा नै छुट्टै छ।
Raju Dai
सही कुरा
Yes
Ramro x daju
Ho ni,
दोहोरी भनेको राजु र टिकाको जस्तो सुर, ताल, टुक्का, सबै मिलेको हुनपर्छ अनि पो सुन्न र हेर्न मज्जा आउछ
राजु भाई र टीका बैनीकाे शब्द र गितकाे लय कति मिठाे। बधाई छ।
सारै राम्रो छ राजु दाइको लोक गीत हेर्दा त सारा दुख बिर्सिएर खुसी लाग्छ सदै हजुर को ओठ मा यस्तै हासो सहित्व्को नया नया गीत हरु देख्न पाउम
वाह यस्तो पाे दाेहाेरि अति राम्रो टीका दिदिकाे हासदै गाउनु हुनछ मलाई अति मनपरछ
राजु दाजु को शब्द पर्ति म धेरै सन्तोस छु र तिका दिदी पनि राम्रो लाग्छ!! अति रमाइलो लाग्यो ??
गित सुन्दापनी पुरानै शब्द/सुनिराखेको प्रयोग भैराख्यो भने तेति माज्जा आउन्न ...राजु दादा Omg ....के जादु छ के कसम 😘😘😘 उता टीका दिदी .....तेसमाथी यो भाका काहा baat आयेको हो ....king king hota he 😍😍😍😍😍😍😍😍😍
दमाइको छोरो पछि अजा नया भाका मा राजु दाइ रा टीका दिदी को दोहोरी सुन्न पाइयो अजाको दोहोरी सुन्द सचिकाइ मज्जा आयो टीका दिदिको हासो ले लठ्ठउछ के सबाइ लाई
धेरै पछी आयो धेरै धेरै राम्रो गित राजु र टीका को very nice song jhalak brother
धेरै मिठो स्वए शब्दमा दोहोरी गाउनु धेरै रमाइलो मिठो लाग्यो हसाउनु भो बेसरी लम्जुङे दाई राजु ले अनि टीका दिदि ले धेरै खुशी लाग्यो ?लम्जुङ बाट हेर्दै छु
राजु जिको गीत को के कुरो आखाको एक्तिङ ले सारै रमाइलो भो !,, Nice Song...
सारै मीठो भाका सम्पुर्ण टिम लाइ बधाइ छ येस्तो मेठो गित सङै नाच पनी भएको भय सुन मा सुघन्ध हुने थीयो
ल फेरि पनि कति राम्रो दमैको छोरो जस्तै सुपर दुप्पर हिट बनोस बधाइ सम्बन्धी सबैलाइ
आलाप दोहोरि घरमा सायद यो भन्दा राम्रो दोहोरी घम्साघम्सी पहिलो हो जस्तो लाग्छ हुन्त धेरैले गाउनु भएको छ तर राजु र टीका पुनक धेरै मार्मिक शब्द सहित्को दोहोरी हेर्दा बडो आनन्द आउँछ धन्यवाद झलक मामा जि लगायत सम्पूर्ण कलाकार तिमीहरूलाई म प्युठान देखि छबिलाल !
आहा कति मीठो गित गाउनु भाको राजु र टीका पुन दिदिले बधाइ छ
यति मिठास स्वर भएका गाएक र गाइका को गीत सुन्न पाउदा आलाप दोहोरी teem र दुई हस्तिलाइ धेरै धन्यवाद
राम्रो छ असाध्यै गित राजु दाई र टिका दिदी लाईधन्यबाद सम्पुर्ण कलाकार टिम तथा सारङ्गी सन्सार टिम लाई 🙋🙋
कति राम्रो लय हो तेस्माथी शब्द को कुरै छोडउ राजा भनेको राजै हो धन्यवाद राजु दाइ मीठो गीतको लागी
राजु दाइले आखा कोशब्द बोल्दै गर्दा सारै हासो लाग्यो अति राम्रो😄😄😄😄😄😄😋😋😋😜😜😜😜😜😜😜😜😜😜😜
😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆
Krishma Dhugana l
सबै दाम्नु हरु राजु परियार र टिका पुन को पखेटा हरु कति छौं यता हाजिर गरौं त
लाेकदाेहाेरी मा सब भन्दा बढी मन पर्ने जाेडी राजु र टीका जीलाई छट्के सलाम 👍️👍️👍️👍️👍️👍️
सारै मिठो दोहोरी राजु र टीका दिदि को ।।।।💃💃💃💃🎶🎶🎼🎧️🎤🎧️🎛️🎸🌺🌼🌷
यस कार्यमा अाफु पनि क्यामेरा र सम्पादनकाे जाेडिन पाएकाेमा अालाप दाेहाेरी प्रति अाभारी छु । सबैले सेयर गरेर साथ दिनुहाेला ।
Hajurko studio ma live dhori herna milxa tarakanta G
Jati heryo uti sunerakhau jastyo lagyo ati ramailo mahol
सारै राम्रो राजु दाइ को नजर सारै नसालु छ हैत र टीका दिदी को सरै सोर मिथो
लामो समय पछि बल्ल टीका दिदि र राजु दाइको स्वरमा गीत सुन्न पाउदा अतिनै खुशी लाग्यो।
धेरै दाेहाेरि हेर्ने गर्छु तर राजु दाई र टिका दिदिकाे दाेहाेरि सबैभन्दा उत्कृष्ट लाग्छ
💐कति राम्रो दमैको छोरो ले जस्तै सफलता पावोस सफलता को हार्दिक शुभकामना 💐
टिकाको जस्तो मिठास स्वर भएको गायिका नेपालि लोक दोहोरीमा कसैको छैन होला Love you Tika ❤️❤️❤️❤️
कशम टीका पुनकेा हाशेा कति मिठेा छ के।शारै राम्रो गित ।सम्पूर्ण टिमलाई बधाई छ।
टीका पुन परियार र राजु परियार आउदा सारै रमाइलो हुन्छ क्या अजज राजु दाइ आउदा त आहा😍
अहा अति उत्कृष्ट प्रस्तुति सारै रमाइलो लाग्यो । राजु दाजु र टीका दिदी को सुमधुर स्वर अनि मन्द मन्द मुस्कान ।
अलाप दोहोरी घरलाई बधाई इन्द्रेणी कार्यक्रम भुलाउने दोहोरी अलापनै छ कति रमाला बादे बाजग छंन अर्को कुरामलाई भित्री मंनबाटै मंन पर्ने गायिका टीका पुन र गायक राजु लाई दोहोरी गाको देक्ता मजा आयो यो जोडी ऐक चोटि बिश्व ब्यापी इन्द्रेणी कार्यक्रम छिटै दोहोरी गाको देख्न मिलोस
राजू दाई र टिका पुन दुवै कस्तो राम्रो कलाकार। दमाई भनेको त साह्रै राम्रो ठुलो जात लाग्छ।
मनको पिडा बिसाउने लोकदोहोरी निकै राम्रो लाग्यो धन्यवाद
जति सुनो उति अानन्द अाउने राजु दादा टीका दीदीको गित साहै दामि छ
आहा कति राम्रो दोहोरी टीका दिदि धेरै पछाडि देख्न पाईयो खुसी लाग्यो
सलाम छ लोक दोहोरी काे किंग राजु परियार
Trending 26 waau badhai xa aalap dohori team spicaly jhalak dai raju pariyar dai tika pun dd .
आयो आयो फेरि कडा दोहोरी ।।।।।
दामी दामी दोहोरीको किङ राजु दाजु, साह्रै राम्रो रच गायिका ज्यु को स्वर पनि👌👌साह्रै मीठो लाग्यो💘💘💘💘🙈
आहा क्या मजा फेरि आनान्दा आयो धेरै पछि क्या दामी दोहोरी सुन्न पाइयो कति हास्नु यो राजु दाइत तरुनिको पछि खुब लाग्ने हो क्या
मलैनी तेस्तै लग्यो है
👉️Wow बबाल 👌
लोक दोहोरी को king राजु परियार टीका पुन 💐💐💐💐💐💐💐
लु अाज त हाम्रो सुर्खेति चेलि टीका पुन काे अागमन पाे भकाेरछ साथ मा राजु परियार अनि कसरी म नहेरि बस्ना सक्छु र
सम्पुर्ण टिम लाई धन्यवाद हजुर
टीका दिदी क्या मुस्काउनु हुन्छ /१९.२
दोहोरी को राजा हो राजु दाइ अलग मजा छ
V
V
. See you o
Mo
ए आम्म्म !!! हो ,,,, खतरापूर्ण आयो त फेरि 🔊🎤🎶🎸 साह्रै रमाइलो र मीठो ❤️❤️❤️
Waau congratulations aalap studio trending 38 . .. ..
राजु दाइ राजु हुनुहुन्छ ।मौलिक गाइक गाइका को दोहोरि सुनै मजाआउछ।
राजू दाई को दोहोरी जती सुन्यो उती सुन्न मन लाग्छ
आति राम्रो लायो आज नि दोहोरी राजा raaju जि हो 🌹🌹🌹🌹
अत्यन्तै उत्कृष्ट राजु दादा र टीका पुन दिदिको जुहारी घम्साघम्सी साह्रै रमाइलो लाग्यो👏👏👏👏👏👌👌👌👌😀😀
यो जोडी ची सारै मन परेको अवस्था हँसिलो जोसिलो रमाइलो है।।।।।।।
✍️यति राम्रो लाईभ बाजाको साथमा यति मिठो दोहोरी सुनेको जन्मे देखि पहिलोपटक हो भाका पनि कति मिठो हो । युएई बाट सुन्दै छु । अदृश्य नमस्कार आदरणीय अग्रज कलाकारहरु राजु परियार दाइ झलक सङ्गीतम दाइ , टीका पुन दिदी लगायत सम्पूर्ण कलाकारहरुमा नेपाल आएपछि आलाप रेकर्डिङ स्टुडियो संग सहकार्य मन छ मेरो सपना पुरा हुन्छ होला नि ? झलक दाइ 💓👍️💓
Thank You Man Ji, You're Heartly welcome
गायक गयिका अनुसार भाका छनौट गरेको मा आलाप दोहरी लाइ धन्यवाद अगामी दिन मा नि लोक दोहरिका राजा राजु दाइ लाइ बोलाउदै गर्नु होला।
अति नै मन पर्ने कलाकारले यति मौलिक गितमा दोहोरी सुन्नपाउदा अति नै भाग्यमानी ठानेको छु । सम्पूर्ण टिमलाई सुभकामना।।🙏🙏🙏
राजु परियार र टिका पुन सबैले दोहोरीमा मन परायको जोडी
Raju Dai
आहा राजु परियार दाजु को गित सुन्दा को बेग्लै मजा है 😝🙈🙏😍
यस्तो दमदार दोहोरी अहिलेसम्म हेरेको थिएन । टीका र राजु दुबै उत्तिकै ।
बधाई छ अालाप दाेहाेरि टिम सम्पुर्ण लाई ।
आफ्नै ताल्ले जन्मिन्छ नाति /😋😋😋😋 हिन्छु मत मधु हात समाती / बबाल दोहोरी राजु दाइ र टिका दिदी को सम्पुर्ण लाई सम्झना लोप यु आलप दोहोरी 🌹🌹
झिल्के राजु दाइ 💟को फ्यान जती यता 🤝🤝🤝