खुमन अधिकारी र काजल जोशीको दोहोरीमा मच्चीयो तहल्का, दोहोरी भनेको यस्तो हो । ३२.०४.०७८।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #KhumanAdhikari_KajalJoshi #LivePrograme
  • บันเทิง

ความคิดเห็น • 988

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +291

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @khadakkoli1427
      @khadakkoli1427 3 ปีที่แล้ว +20

      jaye indreni jaye nepal

    • @thapaparkashthapaparkash6251
      @thapaparkashthapaparkash6251 3 ปีที่แล้ว +12

      🙏🙏🙏🙏🙏

    • @रचनारचना-घ1ग
      @रचनारचना-घ1ग 3 ปีที่แล้ว

      Namste

    • @indrajoshi8537
      @indrajoshi8537 3 ปีที่แล้ว +1

      यस पछी गायक राम जि खाड लाई पनि ल्याउनु होला है !

    • @nokhiraoli7370
      @nokhiraoli7370 3 ปีที่แล้ว +3

      रूकुमकाे हान माया चाैका दाउ हुकुम काे भाकामा छिट्टै भाग २ हेर्नापाउ । कुबेत बाट

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +44

    लोक दोहोरी का चर्चित कलाकार खुमन ज्यु र
    लोक दोहोरी कि नयाँ चर्चित काजल जि को दोहोरी धमाकेदार, झक्कास excellent. जय इन्द्रेणी ,जय कृष्ण दाइ, जय दर्सक ।

  • @smarikabudhathoki4527
    @smarikabudhathoki4527 3 ปีที่แล้ว +109

    जब काजल दिदी ले गाउनु हुन्छ । छ्त्र दादा को मुख हेर्नू पर्छ कति खुशी देखिन्छ ।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +115

    खुम अधिकारी मलाइ मन पर्ने गायक खुसी लाग्यो अनि हजुरहरु लाई नि खुमन vs काजल जय इन्देनीलाई माया गर्ने कति छम्🙋🙏😍👌🇳🇵🇳🇵

    • @bijaybuda6199
      @bijaybuda6199 3 ปีที่แล้ว +1

      नाच थिकभयन ओभर भयाे

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +95

    अब एक भाग मा अस्मिता डलाकोटी र बसन्त बि क को दोहोरी हेर्न चाहानी कति हामी (बिहोगान्त को विषय मा उस्तै उत्तै दोहोरी च्यमपेन को )🤘🤘❣️❣️

    • @bijaybhandari9580
      @bijaybhandari9580 3 ปีที่แล้ว +2

      Basanta Bk Alli Ramro Sanga Lekham hai

    • @prakashshahi4705
      @prakashshahi4705 3 ปีที่แล้ว +1

      DOHORI champion KO sUBJECT बिषय बस्तु hUNUPARXA HAII😎😎

    • @krishnakumarilamichhane11
      @krishnakumarilamichhane11 3 ปีที่แล้ว +1

      काजलले पनि दरै दनक दिईन्त बै खुमन भाईलाई 😍😍

    • @devikhanal2994
      @devikhanal2994 ปีที่แล้ว

      ​@@prakashshahi4705 . 6a9aà

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +86

    आज छत्र र काजल सगै बसेको देख्दा कति खुशी लाग्यो सधै यसरी नै सगै बसेको हेर्नू मन छ ।

  • @munakapri4586
    @munakapri4586 3 ปีที่แล้ว +62

    जय इन्द्रेणी जय गीत सबै कलाकार हरूलाई सम्मान छ 🙏🙏🙏👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashshahi4705
    @prakashshahi4705 3 ปีที่แล้ว +20

    आज भोलि काजल झन कडा दिन थालिन। शुभकामना साङ्गगितिक जिवनको❣️😎😎

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +45

    इन्देनी कुरेर बसेको म ठिक समय म आयो जय इन्देनि🙋👌😍🙏🇳🇵

    • @bijaybuda6199
      @bijaybuda6199 3 ปีที่แล้ว

      लाभाे कपाल पालेकाे भाइ काे नाच मनपरेन र चसमे बैनि काे नाच पनिओभर भयाेे

  • @kumarpokhrel8322
    @kumarpokhrel8322 3 ปีที่แล้ว +15

    कृष्ण जि खुमनजि छत्र भाइ काजल साथै समस्त इन्द्रेणी परिवार लाई धन्यवाद छ

    • @jatapanihallaihalla4377
      @jatapanihallaihalla4377 3 ปีที่แล้ว

      छत्र को हाइट मात्र सानो हो अरु सबै ठूलो छ मन्😂😁🙈

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +115

    कृस्न कडेल दाइ छ्त्र साही अनि कलपना दाहाल सम्पूर्ण म स्वास्थ लाभको कामना छिटो निको हुनुहोला🙏🙏🙏🙏

    • @parbatitimalsina8758
      @parbatitimalsina8758 3 ปีที่แล้ว +1

      खुमनभाइ र काजल बहिनिको सारै राम्रो प्रस्तुति असाध्यै मन परो

    • @prembogati796
      @prembogati796 3 ปีที่แล้ว

      @@parbatitimalsina8758 GB an

    • @bharatgautam3900
      @bharatgautam3900 3 ปีที่แล้ว

      @@prembogati796 IH.jjk.y.j.k

    • @nirmalakadel3846
      @nirmalakadel3846 3 ปีที่แล้ว

      @@bharatgautam3900 qqqqqq

    • @Rajani_xtha
      @Rajani_xtha 3 ปีที่แล้ว +1

      @@prembogati796 n

  • @limbubaud525
    @limbubaud525 3 ปีที่แล้ว +35

    वाह वाह काजोल उत्कृष्ट शब्द चयन 100% kajal jooshi is winner

  • @ta-zm6ej
    @ta-zm6ej 3 ปีที่แล้ว +14

    सारै मन पर्यो अज को दोहोरी धेरै समय पछि अज पुरनो भका को गित सुन्न पायो अब आसा छ छत्र भाइ र काजल बहिबी नया भाग हीन पाउने छु भनेर

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +193

    काजल र छत्र को आर्को भाग चाहियो बन्नी कति हामी 🤘🤘❣️❣️❣️

  • @yubaktamang7858
    @yubaktamang7858 3 ปีที่แล้ว +14

    छत्र र काजल को जोडी मन पराउनी यता है

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +12

    पहिला त यश गीत का गायक भगवान
    भण्डारी लाई सम्मान छ ।आज पनि
    रमाइलो भयो ।आजको नाच निकै राम्रो ।
    जय गीत जय सङगीत ।👌👏🙏🌷🌻🌹🌱

  • @NarendraMallaOfficial
    @NarendraMallaOfficial 3 ปีที่แล้ว +33

    खुमन दाइ को आवाजको म सानै देखि को फ्यान हो र धेरै ठाउमा दाईका गितहरु गाए पनि जति सुन्दा नि कम हुन्छ धेरै रमाइलो आजको कार्यक्रम जय गित जय संगीत जय इन्द्रेणी जय कृष्ण दाइ ❣️🙏

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +8

    खुमन सर र काजल बहिनीको दाेहाेरि राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर खुमन सर

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 3 ปีที่แล้ว +34

    लौ कति राम्रो छ खुमन अधिकारी दाइ र काजल जोशी को दोहोरि बधाई छ

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว +10

    मिथास र राम्रो दोहोरि गाउने खुमन अधिकारि र काजोल जोशि लाइ उच्च सम्मान जय इन्द्रेणी

  • @ashokshahi2769
    @ashokshahi2769 3 ปีที่แล้ว +7

    आहा आज खुमन दाईलाई देख्न पाइयों जय ईन्देणी जय कष्ण दाई

  • @clovevange4432
    @clovevange4432 3 ปีที่แล้ว +29

    छत्रकाे जाेडि चिटिक्क परेर अाउनु भकाे छ बधाई , सुखद भबिस्यकाे शुभकामना ,
    शाईलि र खुमनकाे पनि दाेहाेरि हेरम न:💕💕💕💕💕🤣🤣🤣🤣

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +22

    अाज खुमन अधिकारी र काजलको घमसान दमदार दोहोरी हेर्न नछुटाउ है सलाम ईन्द्रेणी

  • @darmrajraj4982
    @darmrajraj4982 3 ปีที่แล้ว +40

    जय ईन्द्रेणी काजलको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना जय कृष्णसर।

  • @Ramsingh-lo9hq
    @Ramsingh-lo9hq 3 ปีที่แล้ว +17

    खुसी लाग्यो आज पनी खुमन जि र काजल जी को दोहरी सुन्न पायो

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +36

    ल आज साचिकि रमाइलो हुने भयो दुबै मन प्रने गायक गाइका को दोहोरि शुन्न पाइने भयो जय ईन्द्रेणी 🙏🙏🇳🇵

    • @samjhanalamichhane6132
      @samjhanalamichhane6132 3 ปีที่แล้ว

      Asadhai ramrho lageko cha

    • @shyamneupane4365
      @shyamneupane4365 2 ปีที่แล้ว +1

      @@samjhanalamichhane6132 p0poooooooo

    • @phumbokumari5924
      @phumbokumari5924 2 ปีที่แล้ว

      @@shyamneupane4365 zzzezß to the kiikiu you uu until uu uu uuu kk uuu uu uuu ulll I'll ukuluk kk ku um uuu u7kkku uuu uu ki uuu u I'll ukuluk III k kk uuu iuu up u in III it uuu uu ki up u us know uu in u I'll look III um uuu III k III k u make it uuu I uuu uu uu u

  • @bindushrestha4630
    @bindushrestha4630 3 ปีที่แล้ว +5

    खुमन भाइको दोहोरी भनेपछी त अत्यन्तै रमाइलो हुन्छ खुमन र काजल दुवैजना लगायत का सम्पूर्ण कलाकार हरुलाई धन्यवाद शुभकामना छ

  • @premsharma5203
    @premsharma5203 3 ปีที่แล้ว +6

    सर्वप्रथम त भगवानरुपि कृष्ण दाइलाई सम्मान छ धेरै रमाइलो खुमन दाइ र काजलको दोहोरी हेरौ हेरौ लाग्ने

  • @baileyaretz5330
    @baileyaretz5330 ปีที่แล้ว +1

    कतिरामरो जतिबेलापनिसूनिरहनूजसतो धन्यवाद छ खूमन अधिकारी कोसोर रसबैगितहरूरामराछन

  • @bishalbishal1411
    @bishalbishal1411 3 ปีที่แล้ว +6

    अाज फेरि खुमन अधिकारी दाजुकाे
    ईन्द्रेणि मा अागमन भय छ धेरै राम्रो
    छअाजकाे दाेहाेरि जय गित जय सङ्गित
    जय इन्द्रेनि तिम🙏🙏🙏👌👌
    ❤️💜💙❤️💜💙

  • @dineshrao7689
    @dineshrao7689 3 ปีที่แล้ว +16

    आहा खुमन जि योमन रुन होला र सारै मन पर्ने गित

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 ปีที่แล้ว +10

    अत्यन्तै रमाईलाे छसबैकाे मनमुटुमा सजियेका कलाकारकाे उपस्थितिले झन अानन्दित माहाेल छ ।

  • @rajgiri6734
    @rajgiri6734 3 ปีที่แล้ว +3

    म त काजोल जोशी को फ्यान नै हु | सधै काजोलको दोहोरीको प्रतिक्षामा हुन्छु । असाध्यै राम्रो छ काजोल बहिनीको दोहोरी अनि श्वर । यस्तै प्रगति गर्दै जानु नानी । आउने दिनमा अझै सफलता को शुभकामना बहिनी ।🙏👏👏👏👏👏👏

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +12

    आजको दोहोरी सारै रमाइलो भयो। भाग २ को पनि अपेक्षा राख्दै सम्पूर्ण ईन्द्रेनी टिमलाई धन्यवाद 🙏🙏🙏

  • @sampadarai3379
    @sampadarai3379 3 ปีที่แล้ว +11

    छत्र भाइ ठिक भईसक्नु भएछ खुशी लाग्यो ।

  • @vinodbam1528
    @vinodbam1528 3 ปีที่แล้ว +4

    नाईस दोहरी ❤️ बधाई छ दूबै जना लाई 🙏 जय इन्द्रेणी 🙏🙏

  • @CR7-s-w
    @CR7-s-w 7 หลายเดือนก่อน

    एक दम राम्रो लाग्यो र धेरै रमाइलो लाग्यो खुमन अधिकारी र काजल जोशीको स्वर मा

  • @ransomeware3487
    @ransomeware3487 3 ปีที่แล้ว +13

    गीतमा त खुमन अधिकारिका शब्दमा भन्दा काजलका शब्दमा दम छ प्रतिस्पर्धा गरेको भए मेरो भोट काजल जोशिलाइ

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +1

    खुमन भाई र काजल बहिनी म दुबैको फ्यान हो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +5

    निकै पछि खुमन जि र काजल को कडा दोहोरी सारै रमाइलो छ । यो दोहोरी टेडिङमा आउछ 🙏🙏🇳🇵🇳🇵

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +6

    दोहोरी त कति हो कति मन पयोॅ
    आज को नाच पनि अत्यन्तै मन पर्यो ।

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 ปีที่แล้ว +4

    के दामि छ दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई

  • @Smmmmmothy
    @Smmmmmothy 3 ปีที่แล้ว

    अती उत्कृष्ट लोेक दाेहाेरी । खुमन र काजोललाइ धेरै धन्यबाद ।

  • @sthahaimaya4531
    @sthahaimaya4531 3 ปีที่แล้ว +14

    इन्द्रेणी टिम सबैलाई स्वास्थ्य लाभको कामना सहित खुमन र काजल गित अति नै राम्रो लाग्यो

  • @premmaden6275
    @premmaden6275 3 ปีที่แล้ว +5

    अग्रज कलाकार प्रति स सम्मान गर्दै उत्कृष्ट शब्दहरू को चयन अनि मिठो स्वर को धनी काजल जोशी , आत्तिनु मात्तिनु हुँदैन हे उज्ज्वल भविष्य को शुभकामना

  • @tsbohara5280
    @tsbohara5280 3 ปีที่แล้ว +3

    कोकिल कन्ठ स्वर का धनी खुमुन अधिकारी ज्यु हिर्दय देखी धन्यवाद एती राम्रो गाउँनु भयेको मा

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +2

    आहा अतिनै रमाईलोछ दोहरि घम्सा घम्सी चर्चित गायक खुमन अधिकारी र पछिल्लो समयकी चर्चित गाईका कालज जोसि बिच बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🌈🙏❤️👌😍

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +51

    छत्र र काजलको दोहोरी भाग ६ सुन्नु आतुर छु ।

  • @premrajbhattrai9415
    @premrajbhattrai9415 2 ปีที่แล้ว +2

    खुमन दाइ को आवाजको म सानै देखि को फ्यान हो र धेरै ठाउमा दाईका गितहरु गाए पनि जति सुन्दा नि कम हुन्छ धेरै रमाइलो आजको कार्यक्रम जय गित जय संगीत जय इन्द्रेणी जय कृष्ण दाइ ❣️🙏
    30
    1

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +19

    बाचुन्जेल गरु रमाइलो काजल बहिनी हुँदा सम्म रमाइलो लाग्छ हजुरहरू सबैलाई मेरो नमस्कार अझ राम्रो प्रगति हुँदै गएको देख्न पाउँ

  • @pawanido6632
    @pawanido6632 3 ปีที่แล้ว +1

    आज हेरे धेरै राम्रो लाग्यो भाग २ मा नि देख्न पाम खुमन ज्यु र काजल ज्यु लाई फेरिपनी है कृस्न कडेल ज्यु

  • @mutumunu5358
    @mutumunu5358 3 ปีที่แล้ว +3

    खुमन काजल को दोहोरि एक्दम राम्रो छ दुबै जना लाई बधाइ छ अझै सफलताको सुभकना❤️❤️❤️❤️

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 ปีที่แล้ว +1

    इन्द्रेणी तिमलाई धेरै धेरै धन्यवाद छ है फेरी पनि धन्यबाद छ

  • @parbatineupane8093
    @parbatineupane8093 3 ปีที่แล้ว +30

    नमस्ते सम्पुर्णमा छत्रलाई कस्तो छ get well soon daju.love you all❣️❣️

  • @sankarjanalasankrjanala4993
    @sankarjanalasankrjanala4993 3 ปีที่แล้ว

    जमाकै हो काजल दिजु ले र खुमन शर ले नाच्ने दिदी त अझै तक्डा हुनरैछ्न नम्स्ते सपुण्न इन्देर्नी ट्म लाई 😄😄😄👌👌👌🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +10

    आज धेरै दिनपछि खुमन अधिकारि को आगमन भएछ इन्द्रेणी मा

  • @laxmandeuba1356
    @laxmandeuba1356 3 ปีที่แล้ว +2

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว +3

    इन्द्रेणी टिम लाई सलम छ आज को दोहोरी पनि सुना हेर्न मजा आयो सबै सबै लाई नमस्कार सयोगी मन लाई धनेबद

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 ปีที่แล้ว

    काजल जोशी का फ्यान हरु हाजिर हौ यता

  • @kashiramadhikari2859
    @kashiramadhikari2859 3 ปีที่แล้ว +10

    कति मिठो गित अग्रजले गाउने सैलि यहि हो सानोलाई सपोटर गर्दै गाउदा राम्रो हुन्छ त्यो खुमन सरलाई मन्ाज्ञा थाहा छ धन्याबाद दुबै कलाकार लाई

  • @amritkarki6792
    @amritkarki6792 3 ปีที่แล้ว +1

    शुभसन्ध्या इन्द्रेणी टिम्लाइ जयकृष्ण

  • @namratathapa202
    @namratathapa202 3 ปีที่แล้ว +4

    समुर्ण टिम लाई हिर्दय देखि नै नमस्कार म बझाङ्ग बाट हेर्दै छु कार्यक्रम

  • @laxmanlamichhane5519
    @laxmanlamichhane5519 3 ปีที่แล้ว +3

    गीत संगसगै नाच पनी बबालै छ नमस्ते सम्पूर्ण ईन्द्रेणी टिमलाई साथै कलाकारहरुलाई

  • @rammagar9445
    @rammagar9445 3 ปีที่แล้ว +5

    Mero favorite program indreni khile xutauden harna all the best of luck team lie congratulations 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏

  • @tulbahadur2763
    @tulbahadur2763 3 ปีที่แล้ว

    सलुट छ इन्द्रेणी टिम सबैलाइ अझ खास धन्ने बात त कृष्ण कंडेल दाजु लाई भन्न चांये सारै राम्रो लागो र येस्को नि भाग टु आउनु परो तर यो भन्दा अगाडि खुम्न सर र कल्पनाको भाग 2 आउनु परो

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +106

    इन्द्रेणी का संचालक कृष्ण कडेल लाई सिघ्रशोथ लाब को कामना 🤘🤘❣️❣️

    • @rameshbksuperfadi6126
      @rameshbksuperfadi6126 3 ปีที่แล้ว

      No bhga 2

    • @sunrisebakery7183
      @sunrisebakery7183 3 ปีที่แล้ว

      @@rameshbksuperfadi6126 खुमनभाइकोदोहोरीसारैमनपर्छ काजलनानुकोदोहोरीपनिकमछैन ।

  • @basnetbhimsen1051
    @basnetbhimsen1051 3 ปีที่แล้ว +1

    कति रमाइलो के खायर सुरिलो स्वर अाउछनका जय ईन्द्रेनि जय कालाकार काभ्रेपलान्चोक नमोबुद्द दस हाल मलेसिया देखि हेर्दै छु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 ปีที่แล้ว +71

    खुमन अधिकारी र काजल जोशी ज्यूको दोहोरी ढिलो आयो तर कडा आयो।एकदम रमाइलो लाग्यो।सफलताको कामना।

  • @isworbist9648
    @isworbist9648 3 ปีที่แล้ว +2

    ईन्द्रेणी टिम लगाएत सम्पूर्ण कलाकार र रम्ने रमाउने हरु लाई धेरै धन्यवाद

  • @birubindass1265
    @birubindass1265 3 ปีที่แล้ว +5

    Mero man ko gayek khuman adhikari dai lai dherai miss gareko xu ra sabai indreni tim lai pani ❤❤❤❤❤❤❤

  • @navrajupd4321
    @navrajupd4321 2 ปีที่แล้ว

    धेरै रमाइलो भो खुमन अधिकारी र काजल जोशी लाई धन्यवाद इन्द्रेणी टिमलाई विशेष धन्यवाद

  • @madhavpoudel7329
    @madhavpoudel7329 3 ปีที่แล้ว +4

    खुमन अधिकारी लाइ टक्कर दिएर गाउन सक्ने काजल जोशि लाइ धन्यबाद छ

  • @yakaichhinramailo4455
    @yakaichhinramailo4455 3 ปีที่แล้ว +1

    आज रमाईलो लाग्यौ खुमान vs काजल दोहोरी आनन्द आयो जय इन्द्रेनी🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय गीत जय संगीत ❤️❤️❤️😭😭✅

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +10

    इन्द्रेणी नियमित हेर्नी कति छौ हामी 🇳🇵🇳🇵🤘🤘

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +1

    खुमन अधिकारी र कल्पना जाेशी बीचको रमाइलो दाेहाेरी आज सुन पाईने भयाे दुबै जना लाई धेरै धेरै धन्यवाद ।।

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +10

    छ्त्र र काजल को आउनु परो दोहोरी भाग छ अब

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 ปีที่แล้ว +1

    प्रिय भाइ खुमन अधिकारी र काजल जोशीको आजको प्रस्तुति बेजोड रहने पक्का छ !

  • @thesamu007
    @thesamu007 3 ปีที่แล้ว +4

    First bhaiyo aaja

    • @ANAND-i9z
      @ANAND-i9z 5 หลายเดือนก่อน

      ❤p

  • @deepakbista7747
    @deepakbista7747 3 ปีที่แล้ว +1

    Khuman bhai ra Kaajal bahini ko Dohori utkrista chha…. Good luck..Jaya Indreni !!!

  • @gangaadhikari2437
    @gangaadhikari2437 3 ปีที่แล้ว +4

    धेरै राम्रो छ खुमु दाइ र काजको प्रस्तुति 👌👌👌
    दोस्रो भाग पनि चाहियो है कृष्ण दाइ 🙏🙏♥️
    सम्पुर्ण इन्द्रेणी परिवार लाई नमन ♥️♥️ 🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +2

    बहुप्रतिभाका धनि खुमनअिकार र ईन्द्रेणिकि गाइका काजलजाेसि बिच राम्राेदाेहरि सुन्नपाइयाे ईन्द्रेणिटिमलाइ धन्नेबाद

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 3 ปีที่แล้ว +9

    आज हाम्रा लागि यति राम्रो मनोरन्जन को कोसेलीले ल्याए दिन भय को मा हार्दिक नमन पबित्र मानव तीर्थस्थल इन्द्रेणी परिवार आब हाम्रो काम हेरेर सेर गर्ने
    जय मानव तीर्थस्थल इन्द्रेणी👏🏻👏🏻🌹❤🥰❤️👏🦋🌷🐝👏

  • @yadabkc8603
    @yadabkc8603 3 ปีที่แล้ว +2

    रमाइलाे दाेहरि आउने दिनमा पनि सिन्नमिलाेस जय इन्द्रेणि परिबार।

  • @अनिलकुमारपापिकोरेया

    दोहोरी भनेको त एस्तो पो हुनु पर्छ धन्यवाद छ

  • @dhanbahadurbudhathoki9453
    @dhanbahadurbudhathoki9453 2 ปีที่แล้ว

    सर्बपर्थम त कृष्ण कंडेल दाजु तेसै गरि खुमन अधिकारी दाजु अनि काजल जोसि अनि क्षत्र साही तगायत त्यो टिम मा रहनु भयका सम्पुर्न ला धेरै धन्याबात र यसै गरि भोलिका दिन हरु मा पनि यसै गरि दोहोती हेर्न र सुन्न पाउ भन्दछु र समय साथ त दिने होइन हामिले समय लाई मिलाउने हो भने झै म पनि इन्द्रेणी मा आउने ठूलो धोको छ यक चोटि अब नेपाल फर्ने पछि आउने छु यसै गरि अगाडि बड्नु होला धन्याबात

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +4

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @shibabhattarai740
    @shibabhattarai740 3 ปีที่แล้ว +1

    उत्कृष्ट दोहोरी जय इन्द्रेणी ❤️🙏

  • @laxmanlamichhane5519
    @laxmanlamichhane5519 3 ปีที่แล้ว +4

    सबै को ध्यान गीतमा भन्दा नाचमा गयजस्तो छ एकदमै रोमांटिक समय

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +2

    मिठो दोहोरी भयो दुबै जना लाई धन्यबाद र शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

    • @sandipuibindass4237
      @sandipuibindass4237 3 ปีที่แล้ว

      fari chayo k dada छत्रा दादा को र काजल को दोहोरी

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +6

    मस्त छ दोहोरि मलाई साह्रै मनपयो धन्यवाद

  • @zsen2438
    @zsen2438 3 ปีที่แล้ว +1

    भाबाना साही ले चार पांच जाना लाई थकाइन डान्स मा खत्रा रहेछ डान्स जय कला जय गला जय संगीत जय जय होस् सबै को जय जय होस् इन्द्रेणी टिम लाई सधै उच्चा सम्मान छ

  • @joshililamani8677
    @joshililamani8677 3 ปีที่แล้ว +5

    पुरानो ramro vaka ko dohari geet,, जय होस् सबै को 💞

  • @kandelyech3243
    @kandelyech3243 3 ปีที่แล้ว +2

    Good evening everybody,
    Lok priya kalakar khuman ji ra kajal bahini ko nikai ramro lagyo prastuti
    Jaya indreni

  • @yambahaduroli4972
    @yambahaduroli4972 3 ปีที่แล้ว +3

    साच्चिकै रमाइलो लाग्यो आज कस्तो मिठो भाकामा दोहरी गित आहाहाहा

  • @dspfpu5985
    @dspfpu5985 3 ปีที่แล้ว +1

    असाध्यै रमाईलो दोहोरी बधाई छ सबै कलाकारलाई।।

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 3 ปีที่แล้ว +3

    ईन्द्रेणि का किर्ष्ण दाई भगवान लाई सम्मान छ

  • @rudraprasadgiri8851
    @rudraprasadgiri8851 3 ปีที่แล้ว

    सर्बप्रथम नेपालि,धर्मसँष्कृति अनुसार
    खुमन अधिकारि + काजल जाेसि लाई काेटि,काेटि,धन्यवाद छ,।
    र,ईन्द्रेणि,सँ्था,र,अम्रित दिब्य पात्र,श्रि,
    कृष्ण कँडेल लाई जिबनकाे,उत्तर,उत्तर,
    प्रगतिको सुभकामना छ,।🇳🇵🚩

  • @shibkumar9716
    @shibkumar9716 3 ปีที่แล้ว +7

    छत्र दाई लाई धेरै भन्दा पनि छिटो सन्चो होस l♥️♥️❤💞💕

  • @yambahadur8313
    @yambahadur8313 3 ปีที่แล้ว +2

    नमस्कार सबै टिमलाई खुमन सर र काजल जाेसि दाेहाेरि धेरै राम्रो छ मत हाजिर भये हजुर हरु हाजिर हुनु हई

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 ปีที่แล้ว +5

    आज फ़ेरि खुमन र काजल को दोहोरी राम्रो हुनि भयो