नछुटाईं हेर्ने गीत जय देवकोटा सरकै हो 👌🏻👌🏻👌🏻अब तीज का गीत ल्याऊनू है हामी पर्देसीले गीत सूनेर नै हो दुख पिर यक्लो पन भूलाउने 😢😢तीज पनी आमा संग मनाउन नपाको १३/१४ साल भैसको💔💔💔
धेरै धेरै शुभकामना दाइ ह्जुर को नयाँ गित राम्रो बजार पावस अनि यस्तो गित सधै गाउँ नि हाम्रो रुकुम को सान हो दादा रुकुमलाई राम्रो सग चिनाउनु होला ❤❤❤❤❤🎉🎉🎉🎉
धेरै-धेरै बधाई छ जय देवकोटा ज्यु फेरि नया प्रस्तुति लिएर हामिमाझ छाइदिएकोमा र हजुरको आवाज सुनाइदिएकोमा ! म हजुरको आवाज सुन्नलाइ र नया गीत संगित सुन्नलाइ प्रखिरहन्चु । हजुरले गाएका गरेक संगित हरु मनमा राखेको छु !
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
नमस्ते म कल्पना बिष्ट हजुर हरुले यो गित पनि धेरै भन्दा धेरै माया गर्दिनुहुने छ भन्ने आसा गरेकी छु❤❤❤❤
🥰🥰🎶🎶👌🏻👌🏻👌🏻
❤❤❤❤❤
Song Dami xa baeni❤❤❤
गितले यकदम मन छोयो 🎉🎉🎉
आहा कति मिठो गीत हाम्रो देवकोटा बन्धुको सफलताको सुभकामा 🙏❣️❣️❣️👍️🇳🇵
सारै मन छुने गीत❤
साराइ राम्रो गित बधाइछ सानु बुनु कल्पनालाइ
Good job Isha 😮😮😮from Sweekriti ❤
wow dherai ramro xa song ❤❤congratulations team 🎉
धेरै धेरै शुभकामना दाई हजुर को नयाँ गीत राम्रो बजार पावस अनि यस्तो गित सधैं गाउँ नि रुकुम को सान हो दादा रुकुमलाइ राम्रो सँग चिनाउनु
नछुटाईं हेर्ने गीत जय देवकोटा सरकै हो 👌🏻👌🏻👌🏻अब तीज का गीत ल्याऊनू है हामी पर्देसीले गीत सूनेर नै हो दुख पिर यक्लो पन भूलाउने 😢😢तीज पनी आमा संग मनाउन नपाको १३/१४ साल भैसको💔💔💔
Sarai ramro geet ❤
daju wow ❤❤❤❤❤
नानुकाे स्वर त झन सुनी रहन मन लाग्याे वाई।
आहा कति मिठो गीत धेरै धेरै शुभकामना
आहा निकै मिटो गित दाजु जय देब कोटा को🙏
आहा
❤❤❤
❤️❤️सुपर गित❤️❤️👍️👍️👌
Ramro xa dai
❤❤❤गुरु आहा गाउको झल्को झल्कियो❤️❤️
Thank you jaya devkota and and kalpana bist
thanks all of u ❤❤
आहा कति मिठो गित आज धेरै दिन पछि दाइको ❤❤❤❤❤❤❤
अत्तिनै राम्रो गित ❤❤❤
आहा कति मीठो।धेरै राम्रो छ
Wow nice song jaya dai❤❤❤
धेरै धेरै शुभकामना दाइ ह्जुर को नयाँ गित राम्रो बजार पावस अनि यस्तो गित सधै गाउँ नि हाम्रो रुकुम को सान हो दादा रुकुमलाई राम्रो सग चिनाउनु होला ❤❤❤❤❤🎉🎉🎉🎉
दामि छ नानू सफल्ताकाे शुभकामना छ दुबै जनालाई❤❤❤❤
❤❤❤babal
thanks❤❤
धेरै दिन पछि हजुर काे गित सुन्नु पाईयाे धेरै धेरै परगति गर्नु कलपना नानू 🙏🙏🙏👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹
Congratulations mero bhai beautiful video 👌👏🎉🎉🎁🎊🎈
कल्पना बैनी लाई लोक सांगितिक क्षेत्रमा सफलता को कामना गर्दछु ❤❤
हाम्रो रुकुमको हिरो ❤❤❤❤❤🎉🎉
Wow dada
आहा दाइ धेरै दिन पछि हजुर को स्वर सुन्दा मन सितलो पारेको छ । बहिनी कल्पना को कति मिठो स्वर धेरै धेरै बधाई छ ।सार्है खुशी लाग्यो ।❤❤❤❤
Namaste dazu❤
आहाँ ❤❤ क्या मिठो गीत "बाडुल्की" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
अत्यन्तै मिठाे गित, अत्यन्तै मिठाे स्वर
भदाई छ जय देपकोटा दादालाई❤❤❤❤
wow dami best wishes ❤❤❤❤
Nanu ko live bata aaya ko nanu nice song 🎉🎉🎉congratulations
❤❤
❤❤❤❤
Dami xa ❤
म बिनय काे तर्फबाट करोडौं कल्ब शुभकामना तथम 🎉हार्दिक बधाई छ दाइ
दामी छ स्वर र गीत बधाई छ ❤
Nice❤
धेरै-धेरै बधाई छ जय देवकोटा ज्यु फेरि नया प्रस्तुति लिएर हामिमाझ छाइदिएकोमा र हजुरको आवाज सुनाइदिएकोमा ! म हजुरको आवाज सुन्नलाइ र नया गीत संगित सुन्नलाइ प्रखिरहन्चु । हजुरले गाएका गरेक संगित हरु मनमा राखेको छु !
My favorite Singer ❤
सार्है मन छुने गीतको लागि धन्यबाद बहिनी
अति नै राम्रो गीत and म्युजिक भिडियो l कलाकार तथा सर्जक हरू लाइ हार्दिक धन्यवाद l अति मार्मिक गीत jaya जी all the best, सफल ता को शुभकामना
Wonderful song keep it up ❤❤❤
nice
Nice song daju ❤❤❤
जय दादा नमस्कार हजुरलाई धेरै धेरै शुभ-कामना 🙏🙏🙏 हजुरको गित नै निकै मार्मिक हुन्छन् दादा ❤❤❤❤
आहा कति मिठो ❤❤
बधाई छ ❤❤❤
Dammi geet best of luck jay sir and kamala sis..
जय दाजु❤️🙏
आहा कति राम्रो गीत गाउँको याद आयो
गित धेरै नै राम्रेा छ दाजु❤❤
Congratulations
गाउको याद आयो यो गित सुनेर
अति राम्रो छ ❤❤❤❤❤
Best of luck❤❤❤❤
प्रीय साथि जय देवकोटाको गित धेरै मन पर्यो साथिको गित protugle युरोप बाट हेदै छु है
Nice song baini ko
Aha dherai ramro sang
आहा क्या मिठा शब्द संगीत बधाई तथा शुभकामना 🙏🙏🙏
Beautiful song 👌🙏
Wow beautiful song❤❤❤❤❤❤❤❤
Best song❤❤❤
Daami dami luve herer aako ma ta
I love this song❤🙏
Ramro xa songs
अाहा बदाइ छ धेरै राम्रो छ गित द🙏🙏
मैले भखर tiktok live हेरेर आको है धेरै राम्रो लाग्यो गित कल्पना बिस्त अनि joya divkota sir को गित
Same
❤❤❤
एमपी से मैं बोल रहा हूं कि तुम्हारा👌👌👌❤❤❤ वीडियो बहुत अच्छा लगा है थैंक यू
Wow super song jaya sir gauko yad aayo 🎉🎉🎉🎉
So sweet voice sister ❤❤
Mero favourite gayak jaya devkota daii ❤❤😊😊🎉🎉
गित हेर्दै छु
Wow nice sang jaya dada❤❤
Best of luck
Badai xa daju 🎉
कति राम्रो गित
❤❤❤❤❤❤❤
राम्रो छ गित दाइ अनि बहिनिको🎉🎉
जय दाइ हजुर को गीत सुन्न आतुर थिए आज सुन्न पाए । ❤❤
Wow wonderful song I live
समय सानदारभिक गित
Dami xa geet
Badhai xa all team
🎉🎉🎉❤
kamalmehda👌👌👌👌👌👌❤❤
rukumeli kata harako sapport garau jay devkota ko song lai
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
🌹❤❤❤❤❤
Dami 🌹 xa 🌹 dai 🌹 song 🌹❤
Lovely 🌹
🥰🥰
❤❤❤❤❤हजुर को गित सुनेर सार्ही रमाइलो लाग्छ ❤❤❤❤
❤️❤️🙏🙏
कल्लपना बैनी को लाइफ हेरेर आको रामो गीत
❤❤❤❤
Nice song ❤❤❤
So nice 🎉🎉🎉🎉🎉
दाइ हजुरको गित मलाइ धेरै मन परछ दाइ म हजुर सग भेटन सकछु❤❤❤